धेरै व्यवहारिक, शिक्षाप्रद र रोचक कुराकानी । बधाई छ ।
@sarojpokhrel48156 ай бұрын
A historic conversation between two legend!!! Amazing.
@narendrakhadka95985 ай бұрын
very great good and pious work
@rameshghartichhetri2736 ай бұрын
यहाँहरु प्रसिद्ध पत्रकार, साहित्यकार, कार्टुनिस्टहरुको संबाद रोचक र मननिय लाग्यो।कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड हो भन्ने कुरा पढदै आएको ६ दशक भैसकेछ।कृषि बिगतमा बहुसंख्यक हामी नेपालीहरुको जीवन पद्धती नै थियो।त्यो समय बेरोजगारी को कुरा सुनिदैनथ्यो।अहिले देशको युवा शक्तिनै द्रुतगतिमा शिक्षा,गाँसबासको लागि बिदेश पलायन भएकोमा हरेक दिन हाम्रा उर्वर भुमि बाँझो हुँदै गैरहेको स्थिति छ।आजको यो संबेदनशील घडीमा पत्रकार महोदयहरु अआफ्नो गाउँमा गएर फरक किसिमबाट कृषि कर्म गर्न लाग्नु भएको कुराले देश किन अधोगति तर्फ गएको होला भन्ने हाम्रो सोचलाई राम्रो उत्तर दिएको छ। जलबायु परिबर्तन, वैश्विक तापक्रम बृद्धि,हिमगंगाहरु पग्लिदै गएको, मरुभूमिकरणको अवस्थालाई प्राकृतिक ढङ्गबाट तहलगाउने माध्यम कृषि हो।तर यो कृषि बिशुद्ध प्राकृतिक तवरबाट गरिनुपर्दछ।वाग्लेजी र केसी जी दुबैलाई शुभकामना दिन चाहान्छु,सफलताको कामना गर्दछु।कृषि,बन, पर्यटनले बढदो बेरोजगारीलाई सम्मान पुर्वक संबोधन गर्न सक्दछ।आज जसरी समय समयमा बिक्रि गर्न नसकेर बाटोहरुमा कृषकहरुले पीडाको साथ तरकारी,दूध फ्याकेको देखिन्छ अब त्यस्तो हुन नपावोस्। तपाईंहरुको उपलब्धि, अनुभब र बिचारहरु यसरीनै हामीहरुलाई सुनाउनु होला।राज्यले पनि सुनोस्। धन्यवाद!
क्या रमाइलो गफ ! धेरै कुरा जानियो, मजा पनि उत्तिकै आयो ।
@KtmtoCanberra6 ай бұрын
The ultimate goal is to be a #farmer. The roots matter the most. I also dreamt of being a producer in my home district, Baglung. Cheers!!!!
@beyondinfinity38766 ай бұрын
धेरै राम्रो conversation.
@merosudip6 ай бұрын
nice!
@mallaashok45276 ай бұрын
आहा ! नारायणजी गज्जब गज्जब।
@dipendrakunwar25056 ай бұрын
Ma peshale Indian army ho Tara pani ultimately mero retirement pachhi ko samay krishi Mai samarpit garne dhrid yojana ho..sambaad ko lagi dherai dhanyawad..maile pani kehi sikne mauka paye😊😊
@bharatchand89256 ай бұрын
यो अबसर जुटाउनु भएकोमा धन्यबाद।गजबको सम्बाद ।
@madhavneupane81416 ай бұрын
interesting
@premtamang22216 ай бұрын
ज्ञानमुलक संम्वाद❤
@TheLaoti6 ай бұрын
हाम्रोमा पनि कालो पुडीसुङगुर हरायो ।
@ashishkarki34936 ай бұрын
Genetically modified chain jhan badhi khatarnak ho ki Narayan Sir
@sanjoghamal54016 ай бұрын
पल्पसा क्याफे 😂😂
@startubenepal49276 ай бұрын
राजेश दाईको गाउॅंमा बसाईॅ सरेर जान मन छ मलाई।
@ravishrestha92316 ай бұрын
दुबैले चालेका पाइला अच्छा, तर एक जना गाउँकाे सारथी बनेछ,अर्काे पर्यटक
@madanneupane73166 ай бұрын
आर्थिक अवस्था सुधार / पारिवारिक/ सामाजिक दायित्व कती पूरा गरी सके पछी चाहीं यस्तो पागलपन आउने रैछ मानिस मा?
@ashokpandit37465 ай бұрын
good question, usle krisi garyo vanda pani,manis le aafno tat tat samaya ma kati pragati garera , aafno bhabisya ko sunichit garisake pachhi balla aaune bichar ho..........
@SitaBhattarai-l8z6 ай бұрын
संवाद साह्रै चाख लाग्याे। पर्माकल्चरमा १५, २० वर्षदेखि धरानका कृषि पर्यटन प्रवर्द्धक कृष्ण राईले पनि अभ्यास गरी उदाहरणीय बन्नु भएकाे छ।
@healthymumandbabynepal11555 ай бұрын
म आउने कोसिस गर्ने छु दीगो किसृ हेर्न धरानमा
@neerusubba61376 ай бұрын
Daami guf!
@bishnuthapamagar43966 ай бұрын
दलालीकाे गफ नागरिक समाजकाे खाेल ओढेर देशमा डन परेर हिड्ने नारायण।