त्यो नानी आफै आत्मा हत्ते गरेको होइन कसैले बलत्कार हत्ते गरेको आफै हत्ते गरेको भनेर कसरी विश्वास गरु साला चोर हरुले लुकाउन लागेका हुन् त्यो नानी होस्टेलमा त्यस्तो भयो अनि इसकूल नै दोषी हुनु पर्छ जीमेवार मा राखेको होनि त छिटो बन्दा छिटो अनुसंधान गरी दोषीलाई छिटो बन्दा छिटो फाँसीको सजाय होस सरकार 😢😢😢😢
@pantfamily63509 ай бұрын
जे सुकै भनुस भाई तो नानु मरनु मा हजुर आमा वावु कै दोस छ आमाको छुटै सनसार वाउको छुटै , नानीले पटक पटक भनेको रैछ त आफुलाई गारो भएको कुरा , अहीले मरे पछी आउने आमा जुउदो हुदा कीन आईन ? नानी कुन अवसथा वाट गुजरी रहेको छ तीमीहरू ले सीरीयस ललीएउ ? कीन school change गरेनउ ? तीमीहरू खाते होउ , school लाई जीमा लगाए करतवय पुरा हुनछ ? 👎🏿