त्यसै #राजु दाजी र #सिला दिज्यु लाई दोहोरीको राजा भनिएको होइन यो गित भरिका शब्द चयन मात्र हेरे पुग्ने कस्तो मिठासले भरिएको कोसेली भन्या.. कुनै तुच्छ शब्दको चयन बिना बिध्याकी रानी देखि विभिन्न देविदेउताको स्मरण सहित पुर्ण मनोरञ्जनले सजिएको उपहार दिनुभएकोमा दुबै सदाबहार उत्कृष्ट दाजुदिदीलाई अझ सफलता मिलोस कामना... माफी चाहे दिदी राजुदाइको शब्द चयन अझै उत्कृष्ट लाग्यो है दिजु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dilpunmagar2256 Жыл бұрын
आहा हामी सबैको लोक्प्र्यो राजु र शिला को कत्ती मीठो शुनिरहन मन लाग्ने ठाडो भाका गाउनु भाको सम्पुर्ण टिम लाई सम्मान र सफलता को कामना🙏 ठाडो भाका मन पराउने जति एता है साथी हो
@kalpanaale8186 Жыл бұрын
thado bhaka sarai man parxa ani raju daju ra shila diju pani sarai man parxa hjr haruko harek dohori herxu❤❤❤❤❤
@himalgiri2738 Жыл бұрын
यो मौलिक ठाडो भाका मा पनि न्याय पुर्ण तरिकाले गाउनु भयो राजु भाइ सिला बैनी प्रती नमन भेडिखर्के बुबा को आशिर्वादले उहाँहरु ले फेरि अर्को कोसेली ल्याउनु पर्छ।
@KamalKumarBK Жыл бұрын
aaha sarai aananda aayo raju dai ra sila dd ko dohori .
@Krishna-yl1bh Жыл бұрын
त्र सारङ्गि संसारमा !मंजु बिक सङ्ग गायको जस्तो अल्लि भयन!!
@Kp-jx4gn Жыл бұрын
Sarangi sansar ko thado bhaka geet karaputar ko melama gayako jasto sunirahu lagne thiyo . chopne ra madalko tal pani teti ramro bhayana aja ko ma.
@surendrakumal7767 Жыл бұрын
लोक स्वर सम्राट् राजु परियार र वरिष्ठ लोक गायिका शिला आले दुबै लाई उच्च सम्मान फेरि अर्को भाग आउन पर्यो भन्नी कति हुनुहुन्छ हाजिर हुनुहोला है सम्पुर्ण दर्शक बृन्दहरु
@suryabhurtel9003 Жыл бұрын
लोक स्वर सम्राट ठाडो भाका को स्वर को धनी राजु परियार र शिला आले धेरै धेरै धन्यबाद छ ठाडो भाका लोपोन्मुख हुन्छ कि जस्तो लागेको थियो खुशी लाग्यो हजुर हरु को मनोकांक्षा पूरा होस् ।
❤❤❤ठाडो भाका लमजुङको जस्तो कहि कतै पनि छै जति सुनेर पनि अघादिन❤❤❤
@jutheghale9059 Жыл бұрын
भेडीगोठे साहिला पछिको ठाडो भाकाको शुरुवाती भङ्गित त राजु परियारको दामी सुन्न लायक हो 👌👌👌🙏🙏🙏😍😍😍
@tulasabedari4173 Жыл бұрын
लोक स्वर सम्राट राजु परियार र बहुचर्चित लोक गाहिका शिला आलेको यो ठाडो भाकाको गित अति नि राम्रो रामरी बसेर सुन्दा अति नि राम्रो सुनिरहन मन लाग्ने खुब रमाइलो लाग्यो येति मिठो ठाडो भाकाको गित गाउने दुबै कलाकार भाइ राजु र बुनु सिला आलेलाई उच्च सन्मान का साथै अनमोल शुभकामना जय गित जय संगीत 💕💕💕💕
@birbalkhadka8515 Жыл бұрын
Beautiful. Song
@tekbahadurpariyar1662 Жыл бұрын
आदरणीय दिदी सिला आले अनि आदरणीय दादा राजु परियार कति राम्रो भाकामा गाउनु भको सुभकामना छ यहाँ हरु सबै जनामा 🙏🙏🙏🙏🙏
@sanjub.k4613 Жыл бұрын
धेरै राम्रो
@ganeshgurung6871 Жыл бұрын
यो ठादो भगा सम्रट राजु र अरिस्ट्र सिला लाई मेरो हिरदय देखि सलोट
@narbahadurale9366 Жыл бұрын
@@ganeshgurung6871 p0😊😂🎉
@sakiramizar9083 Жыл бұрын
सारै राम्रो लाग्यो मलाई त धेरै धेरै धन्यवाद यती मिठो कोसेली ल्याउनु भाकोमा 🙏🙏💐💐
@kamallahaddori5026 Жыл бұрын
दोहोरी किंग राजु दादा र रानी शिला दिदि लाई सम्मान सहित सलाम छ ❤❤
@rajendradhami7939 Жыл бұрын
Aaha ati mitho thadi vaka Raju dada 🆚Sila didi ko dohari Aagami dinko shubhakamna 👏👏👏
@teksinghdhakal9129 Жыл бұрын
जति सुने पनि नअघाउने कति सुमधुर स्वर सरस्वती माताले सधैँ साथ दिइरहुन्।
@jbpaudel7257 Жыл бұрын
राजु परिवार र शिला आलेको गित सुनी सके पछि मन नै आनन्दित हुन्छ शिला जि यस्तै यस्तै गित हरु पस्किदै जानू होला❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@RameshSharma-ul2gc Жыл бұрын
आहा बल्ल मिल्यो शिला दिदिको आवाज अनि सुर सबै ठाडो भाकामा राजु दाइ सङ्ग गजब बधाइ दिदी दाइ🙏🙏🙏🙏👏👏👏
@bishnusubedi1996 Жыл бұрын
भेडिखर्के साईलाकाे याद अायाे सम्मानछ राजुपरियार सिलाअाले लाइ
@mahendrabishowkarma2471 Жыл бұрын
आहा अत्यन्तै उत्कृष्ट भाका जति सुने पनि सुनिरहन मन लाउनी गित शुभकामना आदरणीय लोक स्वर सम्राट राजु परियार दाजु आदरणीय शिला आले दिज्यु लगायत गितमा आवद्ध सम्पुर्ण टिमप्रती।।🎉🎈💐🎊🎉
@premguragain4551 Жыл бұрын
🎉🎉🎉🎉🎉🎉🎉आहा
@gokarnabista5256 Жыл бұрын
दुवै जना बरिष्ठ गायक, गायिका ठाडो भाका मा रमाइलो दोहोरि जय गीत जय सङ्गीत।।
@durgabahadur7769 Жыл бұрын
आहा कति मीठो ठाडो भाका स्वर सम्राठ दोहोरिका राजा राजु भाइ नमन अनि होल टिम लगाऐत दोहोरिकी रानी शिला बैहिनी नमन❤️🙏
@anjuale734 Жыл бұрын
आहा सारै राम्रो ठाडो भाकामा गाउनु भएको छ दाजु दिजु अनि सम्पुर्ण टिमलाई मनै देखि नमन
@fulmayagrg4020 Жыл бұрын
पुरानो भाए पनि यो भाग मलाई आसधै मन् पर्छ अब सबै चर्चित दोहोरी कलाकार हरुले यसारी प्रस्तुत गर्नु होला धेरै धेरै धन्यवाद सिला र राजु सर लाई र सिला मेमको यो पाईलो प्रस्तुती भाए पनि सरै राम्रो छ 🎉🎉🎉🎉 धन्यवाद।।
@KabitaSunuwar-u8q Жыл бұрын
सिला आलेको ठाडो भाका अनी राजु परियारको ठाडो भाका धेरै सुन्न मन लाग्छ ।
@birbirendra5138 Жыл бұрын
लाइभ लोकदोहोरी को बादसाह राजु अनि शिला आले को आजको ठाडो भाका अति मन पर्यो निरन्तरता अनि सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️
@rasmimagar955 Жыл бұрын
धेरै राम्रो दिदी दाईको गीतको मिठास साथै स्वर नै काफी छ । सम्मान छ दुबै जनालाई 🙏🙏
@SunilSharma-lz3kb Жыл бұрын
सिला दिदी ले गाउदा राजु दाइ को बिच को खिट्का सारै छुन्छ ( राख दिल्को बाकसैमा) राख्नी हो र सिला🤝🤝🤝🤝💋💋💋यसै राजु परियार भनेको हैन बुझ भुरा भुरी हो गित सुनो🤝🤝🤝💋💋💋❤️❤️❤️❤️❤️❤️💃💃💃💃🕺🕺🕺🕺🕺🕺🕺🕺
@narayaprasaddhakal9344 Жыл бұрын
नमस्कार क. मलाई गीत गाउन त आउँदैन। तर अरुले गएको सुन्न असाध्यै मन पर्दछ।सुन्न त मैले धेरैले गाएको गीतहरु सुन्ने गरेकोछु। तर नेपाली लोकगीत गायनमा शिला आलेलाई अरुले शायदै भेट्टाउला।यसको मतलव अरुको गायन कमजोर छ भन्न खोजेको चाहिँ होइन। सबै कलाकारहरु महान् हुनु हुन्छ।हरेक व्यक्तिमा विशिष्ट क्षमता लुकेको हुन्छ। ख. त्यसमा पनि लोक गीत गायनका राजा राजु परियारले साथ दिएपछि मानवीय संवेदनाहरुलाई मुखरित पारेर गएको देखिन्छ।शिला र राजुलाई भगवानले नेपाली लोक गीत गाउन कै लागि जोडी बाँधेर पठाको जस्तो देखिन्छ।तपाइहरुको यो क्षमताले नेपाली लोक साहित्यको फाँट सदैव हराभरा भइ रहोस् यहि छ शुभकामना। ग. तपाइहरुको यो गीतले एक जोडी युवाहरुको वियोगान्त/विछोडपूर्ण प्रेम कथामा आधारित सिङ्गो उपन्यास बोकेको देखिन्छ।उपन्यासलाई गीतमा उतार्ने क्षमता राख्ने तपाइहरुलाई धेरै धेरै धन्यावाद।
@rhghttyithd2267 Жыл бұрын
अहा कति राम्रो भाका मनै छाेयाे अनि समान छ राजु दाइ र शिला दिदी लाई
@belkumarisunar690 Жыл бұрын
दुबई जना agraj कलाकार शिला दिदी र राजु दाई को sunirahum जस्तो ठाडो भाका आहा 🎉🎉🎉❤❤❤
@sitab.k1092 Жыл бұрын
सिला ले सहि भनु भयाे स्याङजामा गाउथे झाेरा अति मन पर्छ ठाढाे भाकाकाे गित बधाई छ सिला दिदिलाई ठाढाे भाका गाउने काेसिस गरेकाेमा राजु दाईलाई पनि बधाई छ
@sushilasaru5266 Жыл бұрын
wow मलाइ अत्यन्तै मन पर्ने हाम्रो गोर्खा लमजुङ तनहुँ तिर का ठाडो भाका सुनेर मनै सारै आनन्दीत भयो प्रगति को शुभकामना 🙏
@bharatsedai3358 Жыл бұрын
बरिस्ठ गायक गायिका राजु परियार दाजु र शिला आले दिदी को फ्यान जति यत हाजिर हुनु होला है त।।।।।
@macvivo4563 Жыл бұрын
राजु दाइ र शिला दिदी लाई समान्न अनि सफलताको शुभ-कामना ठाडो भाका गितको भाग २ पनि लियर आउनु हुन्छ भन्ने कुरा मा आशा बादी छु
@razkumarrai8906 Жыл бұрын
हामी जस्ता प्रदेशीलाइ यो भाका सुनेर हेरेर आफ्नो गाउँघरको याद अझै धेरै दिलाइ दिनु भयो धन्यवाद शिला D and राजु DA..लगायत सम्पुर्ण TEAM लाई !❤❤ जय नेपाल ❤❤❤
@mohangorkhali9983 Жыл бұрын
बास्तबिक लोक भाका आज हामी नेपाली जनता ले सुन्न पाएका छौ धेरै धेरै धन्यवाद दाजु राजु परियार र दिदि शिला आले दिदि ज्यु लाइ
@rajendradhami7939 Жыл бұрын
शिला दिदि लाइ सुरुमा अलिकति असजिलो भाकोछ ठाडो भाकामा Bistari sabai thik hunx didi Best of luck didi❤.
@kanxonabaraj9617 Жыл бұрын
अाहा याे हाेनि त गित क्या मजा ठाडाे भाका अति मजा लाग्याे।फेरि फेरि गाउनु हाेला।❤️❤️❤️❤️❤️
@rambudhathoki1063 Жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@rupkhatri3361 Жыл бұрын
आहा कति रमाइलो डाडो भाकामा गित शिला बैनि ,राजु भाइ लगाएत सम्पूर्ण कलाकार टिमहरुलाई धेरै धेरै बधाई छ 🙏🙏🙏🍎🍒🍒🌹🌹🌹
@bhawanishrestha1328 Жыл бұрын
Hirdaya Dekhi Naman xa Shila Ale Baini rw Raju Pariyar Vai💖💖🌷🙏🙏🌷👍👍
@jitendrasinghtirwa3463 Жыл бұрын
Congratulations sसोर सम्राट दाजु राजु दाइ र सिला दिदि,,🥰🥰
@nikeshlama569 Жыл бұрын
आहा कति मिठो अनि सुमधुर आवाज को धनी शिला दिदी साथै दोहोरीको स्वर सम्राट आदरणीय राजु दाइ लाइ सम्मान गर्दछु !किनकी बिस्तारै लोप हुँदै गएको यस लमजुङको ठाडो भाकालाइ फेरि हजुर हरुले जस्ताको तस्तै गरेर बिउँझाइ दिनु भएको छ साथै अर्को भाग पनि छिट्टै सुन्न पाइयोस भनी कामना गर्द्छु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍
@arjunpatel4908 Жыл бұрын
Wow kati ramro sor ho raju pariyar dai ko ani sila ❤❤❤❤
@jinugurung4096 Жыл бұрын
dubai jana lai badhai xa shila baini ra raju vai kati mitho thado vaka
@rupkhatri3361 Жыл бұрын
आहा सारै राम्रो छ यो डाडो भाका गित ।भाग दुई पनि छिट्टै आवोश राजु भाई तथा शुला बैनिलाई सलाम छ 🙏🙏🍎🍒🍒🌹🌹🎋🎋
शिला दिदी र राजु दादाको गित मन नपराउने सायद हामी नेपाली कमै होलान् ❤❤❤❤❤❤❤❤❤अझै पनि सुभकाम छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉i love so much de and dada
@prithiviadhikari5208 Жыл бұрын
❤❤❤❤
@Roman_Rana Жыл бұрын
Sarai ramailo lage Raju da ra Shila sis yastai ramailo dohari suni rakhnu pam 🥰
@madankunwar8886 Жыл бұрын
❤Oho kati perfect thadi vaka kati mitho kate ramro sabda ra athartha thanks both of you.
@update760 Жыл бұрын
अति सुन्दर भाका अनि त्यसमाथि राजु परियार र शिला आले।अति सुन्दर
@gopalanuj5578 Жыл бұрын
आहा अग्रज कलाकार ज्यु राजु दाजु अनि शिला दिजु काे पहिलो ठाडाे भाका हाम्रो तनहुँ लमजुङ काे माैलिकता झल्काउने खाले छ राम्रो छ हजुर हरु काे प्रस्तुति सम्पूर्ण बाध्यबाधक मित्रहरू लगाएत सम्पूर्ण गायक गायिका लाई समान व्यक्त गर्दछु । 🙏🙏🙏
@dalbahadurgurung9266 Жыл бұрын
Ati sundar jodi ani sumudar sorko dhani dui jan
@ramoli Жыл бұрын
हजुर हरुको दुई दशक पहिले क्यासेट बाट आज सम्म पनि धेरै राम्रो स्वर अझै उस्तै जोस उस्तै स्वर सधै हजुर हरुको भगवान ले कल्याण गरून्।
@rambudhathoki1063 Жыл бұрын
सही कुरा
@nischaldhunganachhetri2801 Жыл бұрын
😊❤
@shyammajhi9453 Жыл бұрын
❤ raju dada ra shila didi ko big fan ho aaule gaun najaneni hjur hruko geet khoji khoji sunxu ma😊
@topthapa290 Жыл бұрын
सार्है रमाइलो सिला दिदी राजु दाईको पुरानो ठाडो भाका
@shersingh-kq4jt Жыл бұрын
Aaha katti mazza aayo daju didi prati samman x
@suryabahadursunar2747 Жыл бұрын
राजु परियार र शिला आले मगर को ठाडो भाका गीत सारै राम्रो लाग्यो सबै गायक गायिका हरु सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
@pokhrelitaranga8266 Жыл бұрын
आहा कति मनमोहक दोहारी गीत ,जय होस् नेपालीको मुटुमा बस्न सफल कलाकार ज्यु
@dineshbishowkarma4283 Жыл бұрын
आहा क्या मज्ज आयो यो पो हो हाम्रो लोकसंगित अर्को भाग पनि चाडै सुन्न पाइयोस
@bambahadur6719 Жыл бұрын
Nice song badai xa dui janalai
@pravaadhikari673 Жыл бұрын
राजु परियार र शिला आलेले गायेको ठाडो भाका अति राम्रो छ अरुपनि लगातार जवोस
@lalgurunggurung3500 Жыл бұрын
देदी ani दाजु ma दर्सन नमस्ते ani सम्पूर्ण टीम लाई नी शुव कमान हाल तुर्की बाट सुन्दई छु 🙏❤🇳🇵🇹🇷❤️ याद आयो गाउँ घर ko♥️
@ramros1429 Жыл бұрын
Ah..haa..eti mitho thado bhaka git sunna paiyo mero man parne jodi ko pheri arko vag xittai aune asama jay..thado vaka.❤❤❤
@baburamkafle3762 Жыл бұрын
जति सुन्यो उति सुनिरहुँ लाग्ने ठाडो भाका छिटै अर्को भाग पनि हेर्न सुन्न पाइयोस् लोक स्वर सम्राट राजु दाइ र शिला दि हजुर हरु दुबैजनाको 🌹🌹
@rupabhandari7504 Жыл бұрын
बेस्ट प्रस्सुती लोक दोहोरिका राजा रानिलाई बदाई छ । सलाम छ
@punamduwadi5576 Жыл бұрын
Aaha sangitik jodi kati ramro ajhai pragati hudai jawos🎉🎉🎊🎊🎇🎇🎆👑❤️❤️❤️🇳🇵🙏🙏🙏🙏🙏🙏
@raazsilwal8331 Жыл бұрын
जीवन पिठो भयो आशु दियौ ठिकै थियो .......तडपाई मीठो थियो आहा❤
@amar3638 Жыл бұрын
आहा जति सुने पनि सुन्ऊ सुन्ऊ लागी रहने कति मीठो स्वर अनि कति मीठो सब्द दुबै जना अग्रज कलकार हरुको यस्तै यस्तै मीठा मीठा दोहोरि सुन पाईयोस ,,एई छ मेरो अग्रिम अग्रिम शुभकामना दादा र दीदीलाई ❤❤❤
@jibanrana3602 Жыл бұрын
wow daju dd dherai ramailo vayo aaja tw
@rajendratamrakar5357 Жыл бұрын
आहा ! कति मिठो ठाडी भाका । मलाई यो ठाडी भाका असाध्यै मनपर्छ । राजु दाजु र मञ्जु विकको स्वरमा सारङ्गी संसारमा प्रशारित ठाडी भाका असाध्यै मन परेको थियो । लोक दोहोरी क्षेत्रका हस्तिद्वय आदरणीय लोक स्वर सम्राट राजु परियार र आदरणीय दिदी शीला आलेलाई यो मिठो ठाडी भाकाको लागि हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु । आगामी दिनमा पनि यहाँहरुबाट यी र यस्तै लोपोन्मुख भाकाका गीतहरु सुन्न पाइयोस् । दाजु, दिदीको सांगीतिक यात्रा सफल रहोस् । हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु । नेपाली लोक गीत, संगीतको जय होस् ।
@tulsirai8649 Жыл бұрын
अहा आशाध्यै मिठो लोक भाका, अनि त्यस्तै मिठो श्वोर पनि | हार्दिक आभार साथै Thank you यहाँ हरु लाई 🙏
@krishnabahadur1278 Жыл бұрын
Voice king and queen Raju pariyar and shila ale diju congratulations thado bhaka geet ma❤❤❤❤❤
@BkApsan Жыл бұрын
सुनेर नथाकने जती सुनेनि धित नमरने मेरो नमस्ते आदरणिय दाजु राजु परियार र शिला आले दिदी लाइ🙏🙏🙏🙏🙏❤
@रीमरानामगर Жыл бұрын
क्या गज्जव लाग्यो । कान पवित्र भयो आज त । भाग २ छिट्टै आओस् शुभकामना !
@kamalapoudeladhikari7799 Жыл бұрын
King raju dai
@xunho3799 Жыл бұрын
वाह आहा यो होनि गित भनेको।स्यालुट छ लोक स्वर सम्राट राजु सर मीठो कोइली स्वर लोक दोहरी रानी शिला मेम कति मीठो माया प्रेम को कहानी जवानी को याद दिलायो हजुर हरुको मीठो ठाडो भाकाले आँखा बाट आँसु पनि आयो।हजुर हरु सङ्ग प्रत्येक्ष पनि छिट्टै भेटन पाउ सपना पूरा होस।गोरखकाली माता म हजुर हरु को ठूलो फ्यान हु।मलाइ हजुर हरु दुई को गित नसुने सम्म निन्द्रा लाग्दैन❤❤🙏
@krishnakunwar176 Жыл бұрын
नेपाली लोकदोहोरी का तारा दादा राजु अनि दिदी सिला , कुन सब्दले धन्यवाद दिमहजुरहरुलाइ किनै सब्द नै छैन ! यति भन्छु तपाईंहरु सधै अमर रहिरहनु होला❤🇳🇵🇳🇵
@umeshadhikari6587 Жыл бұрын
Iovey
@bhupendrabk7215 Жыл бұрын
फेरि यो जोडिले तह्ल्का मचाउभो ठाडो भाका मा पनि
@punarakm.neupane404 Жыл бұрын
सारै मन पर्दो भाका सारै राम्रो लाग्यो❤❤❤👌👌👌👌🙏🙏🙏
@durgapandey2864 Жыл бұрын
Wow wow राजू दाई र सिला दिदीलाई उच्च सम्मान छ❤❤❤❤❤ loved
@unluckymanbrokenheart4779 Жыл бұрын
Wow... Old is Gold ..Dubai Jana 👑 Dohari King Raju And 👑 Queen Sheela 👌👌👌👌👌👌👌👍👍👍👍💞💕💞💕💞💕💞💕💞💕💞
@gobindathapa8972 Жыл бұрын
Nice veri nice raju vai shila sis veri nice sang
@LaxmiGurung-hy8pn Жыл бұрын
Aaha
@namratarai8943 Жыл бұрын
big लोक स्टार् जस्तो भाकामा पनि fit र निभाउनु सक्ने प्यारो गायक गायिका शिला बैनी र राजु भाइ लाई उच्च सम्मान 🎉🙋🎉सारै राम्रो लाग्यो र शिला बैनी को दोहोरी को पर्खाइमा थिय सधै आशिर्वाद र माया बैनी र सबै teem 🎉🙋❤️🎉❤️❤️🎉❤️
@khusiram4929 Жыл бұрын
सुपर नाइ दादा दिदिलाइ
@bijaykshetri3148 Жыл бұрын
Raju daju....kati salin xau hai... Legend mero dai..keep it up....
@HirendraSingh-cm4ly Жыл бұрын
राजु दाईको आवाज कस्ताे जादु छ है उहाँलाई मेरो सफलताको कमान बयक्त गर्न चाहन्छु 🙏🙏🙏🙏
@rajukhatri3654 Жыл бұрын
अर्को भाक पनि हेर्न पाइयोस
@rickymagar3257 Жыл бұрын
Ekdam RAMRO cha best of luck Shila raju ❤❤❤❤❤❤❤❤
@durgamagar7990 Жыл бұрын
आहै राम्रो लागेयो ठाडो भाका सुन्दा❤❤💕💕
@khumbahadurthapa4427 Жыл бұрын
जति सुनेनी अझै सुन्नै मन लाउने धेरै धेरै शुभकामना दिजु शिला&राजु दाजु लाई
@kabirasskabi4648 Жыл бұрын
Dami Raju Ra sila ko
@birbdrb.k.3049 Жыл бұрын
जती सुनेनै सुन्न मन लाग्छ धन्य छ लोक गित का धरोहरहरू लाई अति मन पर्याे
@somthapa2643 Жыл бұрын
How supper Raju bro gauko cheli sila baini purani thado bhaka pheri bazar linevayo khusi ra ramro ni lageu badhai xa 🎉🎉🎉 saphata le Shikhar chumdai jaune yahi kamana ❤❤❤
@balramsunar8627 Жыл бұрын
Raju dajuko mitho sor
@Sudeepsharma55 Жыл бұрын
Sarasowti Mata KO bardhan ho Raju pariyar Dai
@kamalapoudeladhikari7799 Жыл бұрын
❤❤❤❤
@meenasubba4762 Жыл бұрын
Wow, Kati mitho thado vaka ani kati mitho shor, sabda Raju sir & Shila ma'am ko jodi pani ustai ramro 🙏🙏🙏🙏👌👌❤❤
@seemasen8224 Жыл бұрын
आहा ! यति सुनेकी यति सुनेकी जति सुन्यो अजै सुनम सुनम लाग्यो 🙏🙏कति मिठा मिठा गहकिला मुटु छुने सब्दहर आहा ! स्वर कति मीठो दुबै अग्रज कलाकार भाइ अनि शिला दिदी को ध्यान दिएर तन मन लगाएर सुने अब आर्को भाग पनि छिटो हामी माझ ल्याउनु होला शिला दिदी हजुर लाई शुभकामना आशा छ अबसय आउनेछ आर्को भाग ❤️❤️🙏🙏
@gunthapa3686 Жыл бұрын
अाहा कमेन्ट नगरि बस्न सकिन हसाधै अथाहा माैलिक लाेक ठाडाे भाका अजर अमर शब्द मार्मिक जय संगित लाेकभाका धेरै अाहा
@p.n.kentertainment1375 Жыл бұрын
शिला दिदी र राजु दाईको स्वरलाई कसैले जित्न सक्दैन जस्तो लाग्छ मलाई सम्पुर्ण लाई नमस्कार ।।।।
@puransunar5478 Жыл бұрын
Feri chadai sunn paiyosh raju dai dd sila lai suvkamana