NAUJALE MAYALE नौजाले मायाले || New Nepali Song Naujale Mayale Raju Pariyar Shila Ale 2081

  Рет қаралды 503,826

Shila Ale Official

Shila Ale Official

Күн бұрын

Present :- NAUJALE MAYALE नौजाले मायाले || New Nepali Song Naujale Mayale Raju Pariyar Shila Ale 2081
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
♬ Vocal:-
Raju Pariyar
Shila Ale
♬ Lyrics:-
Raju Pariyar
♬ Music:-
Raju Pariyar
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
=========================================
🎬️ Video Credits:-
🎬️ Story | Director:-
Prakash Bhatta
🎬️ Cast:-
Raju Pariyar
Shila Ale
Shekhar Gharti Magar
Aarushi Magar
🎬️Mua :-
Shyam Malla\
Camera :
Ajaya Regmi
🎬️Edit/color/gfx :-
Tekendra Shah
===================================
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .

Пікірлер: 403
@shilaaleofficial
@shilaaleofficial 3 ай бұрын
नमस्कार म शिला आले 🙏 मेरो र राजु परियारको मौलिक झ्याउरे गित हजुरहरुको सामु पस्केका छौ सुइकार्नु होला र कस्तो लाग्छ सल्लाहा सुझाब दिन नभुल्नुहोला यदि हजुरहरुको मन छोएको छ भने लाइक कमेन्ट , सियर र सस्क्राइब पनि गरिदिनुहोला धन्यवाद 🌹🙏
@belkumarisunar690
@belkumarisunar690 3 ай бұрын
आदरणीय लोक सोर सम्राट राजु दाई र शीला दिदीको गीत भने पछि हुरुक्क हुन्छु म 🎉🎉🎉❤❤❤
@SarojGorkhali
@SarojGorkhali 3 ай бұрын
ठाडो भाकाको भाग 2 लेराउनु पार्‍यो म लागाएत सबै पर्खाइमा छौ
@MeenaSubba-jr5cb
@MeenaSubba-jr5cb 3 ай бұрын
Lok git hos chahe lok dohori hos Raju jiu ra Shila jiu git vane paxi ma hurukkai hunxu🙏🙏
@rajendrakumal-hc1rc
@rajendrakumal-hc1rc 2 ай бұрын
@bastolashanti601
@bastolashanti601 2 ай бұрын
Sweet song best wishes diiju 🙏❤️
@robingurung9569
@robingurung9569 2 ай бұрын
Wow ❤राजु दाइ र शिला दिदी काे बबाल दाेहाेरि अनि प्यारा भाइ बहिनी काे उतकृष्ट नृत्य ले ❤ सुन्दर अति सुन्दर 👌🙏👍️♥️🇳🇵🙏♥️
@souravjoushifan1406
@souravjoushifan1406 2 ай бұрын
वा वा ❤लम्जुङ र तनुङे म त लम्जुङे कति मीठो स्वरको धनि राजु दाइ र सिला दिदी हजुरहरुको सफलताको अझै धेरै सुभकामना कोस्लाई मन पर्दैन हजुरहरुको स्वरको तारिफ न गर्ने को होला र हजुर ❤❤❤❤❤
@tomlalsubedi3573
@tomlalsubedi3573 2 ай бұрын
असाध्यै मीठाे माैलिक झ्याउरे भाकाकाे याे गीत धेरै मन पर्याे । यति सुन्दर एवं सुमधुर गीतकाे लागि आदरणीय सांगीतिक व्यक्तित्वहरूलाई हार्दिक नमन् तथा धेरै शुभकामना ।
@bishnubachemagar2282
@bishnubachemagar2282 2 ай бұрын
शीला दिज्यु अनि राजु दाइ को सुमधुर आवाजमा सजिएको गीतको वर्णन गर्ने शब्द नै मैले शब्दकोषमा भेटिन❤❤❤❤❤
@RamGurungRamshanti
@RamGurungRamshanti 3 ай бұрын
मगर दाईलाई वाक्स्या गुरुङ्लाई रास्या अहा कति मीठो शब्द राजु भाइ चाढै करोडौं क्लबमा पुगोस् सबै होल टिम लाई सुभ कामना
@GuntuGurung
@GuntuGurung 2 ай бұрын
नेपाली लाेक जगतकाे बाँदशाहा शिला आले दिदी र राजु भाइ ।धन्यबाद छ दुबैजनालाई।❤❤❤❤❤
@rijanchhetri9026
@rijanchhetri9026 2 ай бұрын
स्वर सम्राट राजु परियार अनि स्वरकी खानी शिला आले दुवै जनालाई हार्दिक वधाई एकदमै राम्रो अर्गानिक लोक भाका
@reshampurja6996
@reshampurja6996 2 ай бұрын
एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🤸‍♂️🕺💃🤸🌺🌺🌺🌺👍️👍️👍️👍️✌️✌️✌️✌️👏👏👏👏👌👌👌👌
@ritathapamagar1459
@ritathapamagar1459 2 ай бұрын
आफू जन्मियको जिल्ला सुन्नदै आन्न्दा आउने आनी लमजुङ को सान आदर्निय दाजू राजु दाई लाई सम्मान छ ❤ सि्ला दिदी ❤
@Jiyareshmimagar
@Jiyareshmimagar 2 ай бұрын
लोक दोहोरी को बादशाह स्वर सम्राट राजु परियार सँगै शीला आले आहा सारै मीठो गीत पस्कनुभएको छ करोडौं मा पुगोस शुभकामना 🎉🎉🎉
@chandrabishwok2247
@chandrabishwok2247 2 ай бұрын
आदरणीय लोकगीत हस्तिहरुबाट फेरि नयाँ स्वाद रस्पान गर्न पाइयो ! धेरै धेरै धन्यवाद ! सफलताको शुभकामना !
@deepakrokay
@deepakrokay 3 ай бұрын
लु म त गीत सुन्दा सुन्दै नाच्न थालेँ शिला दिदी 🎉🎉🎉अब राजु दाई र हजुरको तिजमा छमछमी नचाउने गित छिट्टै ल्याउनु होला 🙏🙏🙏🙏🎉🎊🙏
@riteshmagar143
@riteshmagar143 2 ай бұрын
Dherai Ramro king Raju Dai raw Shila Dd ko voice 👌👌
@baltamang9038
@baltamang9038 2 ай бұрын
गीत संगीतको जोडी राजु र शीलाको सदैव यसरी सुमधुर स्वरमा गीत सुन्न पाउँ।।
@SingerBimalkumal
@SingerBimalkumal 2 ай бұрын
लोक दोहोरि गित को सान लोक स्वर सम्राट दोहोरी को बादशाह राजा आदरणीय अग्रज सर्जक एवम् अग्रज कलाकार आदरणीय दाजु राजु परियार दाई र शिला दिदि लोक दोहोरि गित को सान लमजुङ जिल्लाको को सान र नेपालको सान राजु परियार दाई र तनहु जिल्लाको सान र नेपालको सान शिला दिदि 🎉❤
@BidhyaThapa-b5d
@BidhyaThapa-b5d 2 ай бұрын
कति माेथाे साेर सिला दिदी र राजु काे❤❤❤❤❤❤❤❤❤
@sumitramoktan2058
@sumitramoktan2058 2 ай бұрын
आहा कति मिठो दोहोरी अग्रज दाई दिदी दुबैको❤️❤️🎉🎉❤️🎉❤️❤️👍️👍️👍️🎉❤️🙏🙏💝💝💕👌👌👌🙏🙏
@maheshchaulagain1430
@maheshchaulagain1430 2 ай бұрын
टिकटक को एउटा टुक्का सुनेर खोज्दै आए यता।।। अब पुरै सुन्दै आनन्द लिनु पर्यो।।
@unluckymanbrokenheart4779
@unluckymanbrokenheart4779 3 ай бұрын
Old Is Gold❤❤ लोक गित दोहोरी King राजु परियार+++++Queen Sheela Ale को भिडियो गित हेरेर दिल खुशी भयो👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻
@prakashbc1992
@prakashbc1992 3 ай бұрын
हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई ❤❤
@bishnusanthury6852
@bishnusanthury6852 2 ай бұрын
Sila diju ra raju dai ko geet na mitho hune ta kurai vayena dance 💃 pani uttikai ramro xa sampurna team lai dhannebad 🙏🙏❤️❤️❤️❤️
@fanale3302
@fanale3302 2 ай бұрын
धेरै राम्रो झ्यारे हाम्रो शेरोफेरो को अग्रज हरु पनी वही हमरै ठाऊकई 🙏🙏🙏🙏❤️❤️❤️❤️🎉🎉🎉🎉
@ashokkumartamang7483
@ashokkumartamang7483 3 ай бұрын
जोडी राम्रो राजु र शिलाको यो दुई जोडीलाई दैबले मिलाको लोक गितको राज रानी नमस्कार अतिराम्रो गित सुन्न पाईयो❤लम्जुङ्ग बाट 🇳🇵
@IndraKarki1234
@IndraKarki1234 3 ай бұрын
राजु दाइ हजुर्लाई कसरी धनेबाध दिउ यति मिठो गित लेख्नु भकोमा बेस्ट गायक हजुरमेरो❤❤❤❤❤ किङ स्वर् सम्राट राजु दाई शुभकामना
@RameshPariyar-g6e
@RameshPariyar-g6e 3 ай бұрын
आहा कती मिठो कति उत्कृष्ट मौलिक झ्याउरे गित। मिठो मनमोहित जादुमय स्वर मा कति मिठो सब्द लय र नृत्य।यस गितका अडियो भिडियो सम्पुर्ण टिम प्रति सलाम अनि उच्च सम्मान छ 🙏🙏 र लोकप्रिय जोडी राजु दाइ शिला दिदी को साथ सहकार्य गित संगित सधै सुनिरहन हेरिरहन पाउ हामिले 🙏👍👏❤️
@rupabhandari7504
@rupabhandari7504 2 ай бұрын
❤❤❤❤❤🎉🎉 बधाई छ शब्दका खानी स्वरका धनी अग्रज कलाकार राजु परिवार र शिलाले दिदीलाई।❤❤❤❤❤❤❤❤❤❤ सम्मान छ सलाम छ।❤❤❤❤
@c.branamagar8148
@c.branamagar8148 2 ай бұрын
Raju दाइको शब्द सङ्गित अनि राजु दाइ शिला आले दिदि को खारिएको स्वार मा बब्बाल अडियो अनि आरुशि मगर शेखर घर्ति मगर को उच्चकोटिको फुर्तिलो डान्स ले भिडियो पनि अति बब्बाल ।।ल बधाइ छ सम्पुर्ण टिमलाइ❤
@keshavpariyar5747
@keshavpariyar5747 2 ай бұрын
महागायक राजु दाइ शिला दिदी को यो गित ले करोद क्लब पुगोस सुभकामना छ
@user-xj8cb5gf5c
@user-xj8cb5gf5c 2 ай бұрын
आहा !गीत भनेको यस्तो हुनुपर्छ के नाचौ नाचौ लाग्ने। हाम्रो तनहुको र छिमेकी जिल्ला लमजुङको सहकार्यमा आगो पार्ने गीत आएछ।❤
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 2 ай бұрын
राजू परिवार र शिला आले❤❤ नामै काफी छ रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
@khetbdrnepali3972
@khetbdrnepali3972 2 ай бұрын
सारै राम्रो लायो सबै अग्रजहरुलाई सम्मान संगै निरन्तर लागिरहनु हुने सबैलाई सफलताको शुभकामना🙏🙏🙏🙏
@durgabahadur7769
@durgabahadur7769 2 ай бұрын
आहा कति राम्रो गित स्वर सम्राठ बाशा राजु भाइ अनि होल टिम लगाएत स्वरकी धनी हसिली रसिली शिला बैहिनि शुभ कामनाछ❤️❤️❤️
@shantajaishi4005
@shantajaishi4005 2 ай бұрын
sila didiko sor 16 barsa ma kasto thyp hola aja ni yati mitho suriloxa❤❤❤
@abhishekrana446
@abhishekrana446 2 ай бұрын
आहा कति मिठो सब्द ले भरिएको गीत सम्पुर्ण तिम लाई हर्दिक बधाई🎉🙏🙏🙏🙏👍️👍️👍️👍️👍️
@dbghayalvlogs
@dbghayalvlogs 2 ай бұрын
आच्या सिला दिदी तिजको रमझम मा यति मिथो सुमधुर दोहोरी किन पस्किनुभएको यो गित लाई अन्याय भएन र??खयर लोक स्वर सम्राट दाजु आदरणीय राजु परियार र प्रिय दिदी को स्वर को के बयान गर्नु र गित अत्यन्तै उत्कृष्ट बनेको रहेछ चाैटर्फि सफलताको शुभकामना ✊💕🤘🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhupendrapariyar903
@bhupendrapariyar903 2 ай бұрын
Raju pariyar ra shila aleko jodi ❤❤ lai ka kasle man paraunu hunxa
@bedbahadurblog
@bedbahadurblog 3 ай бұрын
नमस्कार शिला आले ❤❤🎉🎉 दिदी नयाँ गित हो आहा कति राम्रो गित हो शिला दिदी हजुर को राजु सर को गित जति सुने पनि चितानबुजनि ❤❤🎉🎉
@MamataThapaMagar-fy2lg
@MamataThapaMagar-fy2lg 2 ай бұрын
अति नै राम्रो गीत❤❤हार्दिक बधाई तथा सफलताको शुभकामना !🎉🎉🎉
@gyanthapa5497
@gyanthapa5497 3 ай бұрын
सम्मान छ दुवै जनालाई साथै यसमा जोडिनु हुने सबै लाई सम्मान छ।उत्कृष्ट गीत❤❤❤
@villagerneplease
@villagerneplease 2 ай бұрын
लोकगित लोकदोहोरीका राजा रानी नै हुनुहुन्छ राजु परियार र शिला आले❤❤❤🎉
@manojthapa5529
@manojthapa5529 2 ай бұрын
अति सुन्दर नेपाली मौलिक लोक भाका बधाई छ सम्पुर्ण टिम लाई❤❤❤
@jamalarai8383
@jamalarai8383 2 ай бұрын
आहा सरै रमाईलाे सुन्द प्रस्तुती साथै भिडीयाे सम्मान छ सबै टिम लाई ❣️🙏अनि प्यारी सिला बहिनी अनि भाई राजु सादा सुन्दर गायन क्षेत्रकाे जाेडी रीलमा अनि रीयलमा त्याे प्रगाड दिदी भाई काे सम्बन्ध मा एक अर्का प्रतीकाे भाई लाई गर्ने माया अनि दिदी प्रतीकाे माया मिसिएकाे सम्मान इज्जत काे शिमा नै छैन ❤❤भाई बहिनीमा मिठ्ठाे सम्झना छ मेराे❤❤
@RedmiA2-mz2js
@RedmiA2-mz2js 3 ай бұрын
राजु परियार एन्ड शिला अले दुबै लाई बधाई छ
@mohanlalgharti1651
@mohanlalgharti1651 3 ай бұрын
म चाहिँ रोल्पा को मान्छे सात समुन्द्र पारी हाल यु ए ई बाट मीठो माया अनि सम्मान छ शिला आले दिजु🙏❤️❤️❤️❤️धेरै राम्रो छ गीत ❤❤❤❤
@namratarai8943
@namratarai8943 3 ай бұрын
wow supper dupoer dance अनि मिठो शब्द आवाज थियो beautiful शिला बैनी with हासो र राजु भाइ को जोरि लाई लखौ सम्मान 🙋 everything was well , यति राम्री र राम्रो मान्छे बिच गित गाउदा एक अर्कामा आखा जुधाइ हेरा हेर गर्दै मिठो यक्सप्रेसन दिनु होस्न शिला बैनी सुन्मा सुगन्ध हुन्छ है ,तपाइँलाई देखेर मै भुतुक्क भय😂कति राम्री देखियको बैनी लाई ❤🎉❤🎉❤धेरै सुभकामना सबै teem लाई नै❤🎉❤🎉❤
@laxmibaral4197
@laxmibaral4197 2 ай бұрын
जय लोक गीत संगीत यी दुई साङ्गितिक जोडीलाइ सदा सफलताको शुभकामना ।🙏
@SushilBaral-ty9qi
@SushilBaral-ty9qi 2 ай бұрын
टिपिकल्ली लम्जुङ तनहुँ को गित ।दुबैलाइ बधाई र सुभकामना।
@AmbikaWagle-uv8qx
@AmbikaWagle-uv8qx 2 ай бұрын
Malai man parni. Singer Raju Bhai ra shila Didi safal ta ko suv kamana miss you all team ❤❤❤❤❤
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 3 ай бұрын
आहा सारै मिठो राम्रो लायो राजु सर सिला मेम लगाएत सम्पुर्ण टिमलाइ बधाई अनि सफलताको सुभकामना छ म कतार बाट हेर्दैछु
@sabitapariyar3996
@sabitapariyar3996 2 ай бұрын
Aaha kati mitho git Badhai xa sabai timlai❤❤🎉🎉🎉
@khemjoshi3641
@khemjoshi3641 2 ай бұрын
Congratulations 🎊 Didi Congratulations 🎊 All ❤❤ मीठो मौलिक गीत ❤
@indrapoudel6203
@indrapoudel6203 2 ай бұрын
आहा ❤❤कति मिठो ,सफलताको शुभकामना
@Bhimnarayanmagar-ti7ww
@Bhimnarayanmagar-ti7ww 2 ай бұрын
महा गायक राजु दाजुको स्वोर नै जादुमय छ ।
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 2 ай бұрын
आहा दामि झ्याउरे गित मा तयसैमाथि कति राम्रो नाँचो शुभकामना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@nareshbahadur1449
@nareshbahadur1449 2 ай бұрын
राजु दाइको गीत नसुन्ने कुरै हुदैन अति राम्रो छ गीत सफलताको शुभकामना ❤❤
@Devendrapariyar1602
@Devendrapariyar1602 3 ай бұрын
🎉🎉🎉🎉आहा कति राम्रो मीठो गीत राजु दाइ दिदी सीला आले लाई करोडौं करोडौं शुभकामना 🎉🎉🎉🎉
@DilbahadurBaral-sd2fb
@DilbahadurBaral-sd2fb 3 ай бұрын
अब लोक दोहोरीका हस्तीहरूले गीत गाइसकेपछि नराम्रो भन्ने त हुँदै हुँदैन नि कि कसो साथीहरु❤❤🎉🎉🎉🎉🎉
@durgathapamagar3456
@durgathapamagar3456 2 ай бұрын
राजु परिवार दाइ र सिला आले दिदी लाई नमस्कार छ🙏🙏गित पनि राम्रो नाच पनि राम्रो ❤❤अब यो गितमा टिकटक बनाउने हो
@samjhan-q3w
@samjhan-q3w 2 ай бұрын
आहा राजु दाईको आवाज अनि सिला दि को मनै छुने आवाज बधाई छ 🙏👌
@YamkalaMagar-mk9vu
@YamkalaMagar-mk9vu 3 ай бұрын
कति राम्रो भाका मा यति मिठो गीत आहा बधाई सबैमा सम्मान छ दाइ राजु परियार
@rambudhathoki1063
@rambudhathoki1063 2 ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤🎉🎉🎉🎉🎉🎉
@bishwathapa7003
@bishwathapa7003 2 ай бұрын
उत्कृष्ट मौलिक सब्द संकलन त्यतिनै मिठो लय अतिनै राम्रो लाग्यो
@netramasrangi5798
@netramasrangi5798 3 ай бұрын
❤❤Sekher bhaai ra Aarusi magar bhaepachhi ta video daami hune nai bhayo !git ta raaju & sila ji bhaepachhi ab ke bhani raakhnai paren ❤❤
@SusmashahithakuriOfficial
@SusmashahithakuriOfficial 3 ай бұрын
आहा कति मिठो गित हार्दिक बधाई छ साथै करोड क्लबको सुभकामना अग्रज कलाकार हाम्रो तनहुको शान आदरणीय शिला आले दिज्जु साथमा राजु परियार दाजि ❤🌹🙏🙏
@sureshkhdka
@sureshkhdka 2 ай бұрын
आहा .. उत्कृष्ट बधाई तथा शुभकामना सफलताले शिखर चुमोस 😍
@manojpardeshi6939
@manojpardeshi6939 3 ай бұрын
आहा कति राम्रो गित सफलता को सुभकामना स्वर सम्राट राजु सर र सिला सिस लाई 👏👏👏❤️❤️❤️❤️❤️💃💃💃💃💃💃
@mahendarlami4232
@mahendarlami4232 3 ай бұрын
अति सुन्दर सिर्जना,लय अनि स्वर काे त कुरै नगरौ❤सफलताको शुभकामना 🙏🇳🇵
@ammarkhatri-k3w
@ammarkhatri-k3w 3 ай бұрын
❤❤दामि सफलताको हार्दिक शुभकामना सम्पूर्ण टिमलाई🎉🎉
@Manrojofficial
@Manrojofficial 2 ай бұрын
कति राम्रो गीत अग्रज दाजु र दिदि लाई सफलता को सुभकामना ❤❤❤❤
@fzre5di300
@fzre5di300 3 ай бұрын
मिठो गित लाई लाखौं लाख सुभकामना दीज्जु लगाएत सम्पूर्ण टीम लाई 🎉❤🎉
@biswaslama392
@biswaslama392 3 ай бұрын
आहा साह्रै मिठो गित सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई from Lamjung 🙏🙏🙏
@kumarsaru9238
@kumarsaru9238 3 ай бұрын
आहानी कति मिठो चिनी भन्दा पनि गुलियो,साच्चै भन्नु पर्दा म त कता कता हराउन पुगेछु सम्झना बालापनको भनौकी,एकदमै उत्कृष्ट झ्याउरे गीत बनाउनु भाछ अग्रज कलाकार ज्युहरु लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना🌹🙏🌹
@santabahadurgurung6284
@santabahadurgurung6284 2 ай бұрын
आहा सारै रमाइलो गित आफ्नै गाउँ ठाउको सेरोफेरो लाई शब्द केलाएर बनाएको गित दमदार छ ❤❤ खुसी लागो शुभकामना ❤❤❤होल टिम लाइ❤❤
@rupkhatri3361
@rupkhatri3361 3 ай бұрын
आहा सारै रमाइलो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🇳🇵🙏🙏🍒🍒🎋🎋
@sanzoktamang5255
@sanzoktamang5255 3 ай бұрын
साह्रै मिठो झ्याउरे मौलिक गीत र शिला दिदी र राजु दाइको लोभलाग्दो अग्रज जोडी यो गीतको सम्पूर्ण टिमलाई सफलताको शुभकामना धन्यवाद।
@JinuGurung-h4d
@JinuGurung-h4d 2 ай бұрын
Mata yo Geet aedekhi suneko sune xu ati Sarai mitho Geet atti mitho manai xune sabda Salam xa yo sundar Jodi lai love U so much ❤❤
@laxmiale3137
@laxmiale3137 2 ай бұрын
सारै मन छुने गीत हजुर हरु लाई सुभकामना 🙏🙏🙏🙏🙏🙏🙏
@krishpariyar8578
@krishpariyar8578 3 ай бұрын
लमजुङको घर मामालि तनहुँ परयो आफ्नो त । दुबै जना को बिग फ्यान हो ।🙏🙏🙏🙏😥
@SomRana-k8o
@SomRana-k8o 3 ай бұрын
लाे सुनाै र हेराै तनहुे र लम्जुङेकाे माया पिरतिकाे भाका।।
@SarojGorkhali
@SarojGorkhali 3 ай бұрын
धेरै राम्रो लोक गित राजु दाइ र सिला दिदि लाई मन देखिनै नमस्कार छ है
@ubthapa4608
@ubthapa4608 3 ай бұрын
👌दामि दोहराइतेहराइ हेरियो बधाई छ।सबै टीम लाई ।
@OmanOman-nb8ul
@OmanOman-nb8ul 2 ай бұрын
❤❤❤❤सारै राम्रो छ गीत जति सुने पनि धीक नमर्ने बधाई छ दुबै लाई
@JinuGurung-h4d
@JinuGurung-h4d 3 ай бұрын
Aha yo Jodi KO Naya Geet kahile auxa ABA vanera parkhai ma thiyo Aja ayo Sarai Khusi vayo badhai xa shila baini n Raju Vai Lai yo Geet le pani karodau views pugos asirbat xa Vai Ra baini Lai ❤❤❤❤❤❤
@BalkumarMagar-et2dp
@BalkumarMagar-et2dp 3 ай бұрын
Meri pyari Sila dd ko Naya geet aaha ! Kati ramilo ❤❤😊 Sila dd , Ra Raju dai ko geet ramilo 😊❣️❣️🙏🖼️💐
@khadkanepali8606
@khadkanepali8606 3 ай бұрын
आहा कति मिठो गित,सम्पुर्ण टिमलाई शुभकामना छ
@laxmiprasad8543
@laxmiprasad8543 2 ай бұрын
राजु परियार र शिला आलेको गीत त नसुन्ने कुरै भएन। त्यही माथि म त लोक संस्कृतिलाई बंचाइराख्नुपर्छ भन्ने मान्छे
@BhimBk-sr7ks
@BhimBk-sr7ks 3 ай бұрын
Wow Sor samrat Raju daie sila dd nice song daie xa ♥️❤️
@nareshbhandari1428
@nareshbhandari1428 3 ай бұрын
आहा लोकगितका बादसाह हरुको क्या मिठो गीत ❤❤🎉🎉❤❤
@punamduwadi5576
@punamduwadi5576 3 ай бұрын
Aaha kati ramro geet lok sor samrat lok dohori 👑king raju pariyar dai ko Srijana tehi mathi voice pani ani lok dohori geet ki rani shila dd ko voice ra sahakarye kati ramro congratulations to all team members 🎉🎉🎉👑🥰🥰🥰❤️❤️❤️🙏🙏🙏🙏👏👏👏👏
@TilakRaj2332.
@TilakRaj2332. 3 ай бұрын
कति राम्रो‌ गित दीदी सफलताको शुभकामना ❤❤🙏
@SeJongmagar7154
@SeJongmagar7154 3 ай бұрын
Aaha kati mitho moulikh geet congratulations whole unit team big respect Raju dai Sila DD lai 19:13 🎉❤
@kiransingh7595
@kiransingh7595 3 ай бұрын
Wow wow nice video dada and didi God bless you dada and didi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
@krishnaloveliy4063
@krishnaloveliy4063 3 ай бұрын
एक दम राम्रो छ राजु दाइ को सोर अनि शिला आले दिदि को ❤🙏🙏🙏🙏🙏🙏
@tarasherma6014
@tarasherma6014 2 ай бұрын
Raju sir ra Shila sis lai congrachulation ❤❤❤❤❤
@shankargotame1022
@shankargotame1022 3 ай бұрын
Malai man parni singer Raju pariyar daju ra shila didi safal ta ko suv kamana miss you all team
@SujanThapa-xt5bx
@SujanThapa-xt5bx 2 ай бұрын
आहा कति मिठो उत्कृष्ट मौलिल्🌺🌺🌺🌺🌺🌺
@anjuale734
@anjuale734 3 ай бұрын
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
@KrishnaBhujel-qg1od
@KrishnaBhujel-qg1od 3 ай бұрын
आहा कति मिठाे गित बधाई छ राजु दाई र शिला दिदि लाई ❤❤❤❤❤
@alshad7900
@alshad7900 2 ай бұрын
अहा कती मिठो कती राम्रो गीत ❤ मिठो मनमोहित जादूमय स्वर मा ❤कती रमाइलो शब्द लय र नृत्य गितका ओडियो वीडियो सम्पूर्ण टिम प्रति उच्च सम्मान छ 🎉🎉🎉🎉
@alshadsvlog1505
@alshadsvlog1505 Ай бұрын
❤❤❤❤
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 28 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 81 МЛН
когда не обедаешь в школе // EVA mash
00:51