तिमि बस्ने शहरैमा New Nepali Song Timi Basne Saharaima Raju Pariyar & Shila Ale 2080

  Рет қаралды 2,345,554

Shila Ale Official

Shila Ale Official

Күн бұрын

Present :- तिमि बस्ने शहरैमा New Nepali Song Timi Basne Saharaima Raju Pariyar & Shila Ale 2080
----------------------------------------------------------------------------------------------------------
स्वर
शिला आले
राजु परियार
शब्द/संगीत (लय)
राजु परियार
एरेन्ज
बिनोद बाजुराली
रेकर्डिष्ट
सागर बाजुराली
गोबिन्द पराजुली
मिक्सिङ
खड्क बाजुराली
स्टुडियो
मालश्री
DIRECTOR
PRAKASH BHATTA
ARTIST
RAJU PARIYAR
SHILA ALE
CAMERA
KARAN CHAISIR
MUA
SARITA MAGAR
EDIT/CG
TEKENDRA SHAH
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .

Пікірлер: 1 800
@shilaaleofficial
@shilaaleofficial 8 ай бұрын
सम्पूर्ण नेपाली गीत संगीत प्रेमी आमा-बुवा, दाजु-भाइ एबं दिदी-बहिनीहरुमा म गायिका शिला आलेको तर्फबाट हृदयदेखि नै हार्दिक नमस्कार अनि धन्यवाद टक्र्याउंदछु ❤| हजुरहरुको आशिर्वाद र प्रेमको कारणले नै मेरो गायन यात्राले निरन्तरता पाइरहेको छ | नेपाली पन र मनलाई न बिगारिकन भर्खरै मात्र बजारमा ल्याइएको 'तिमी वस्ने शहरैमा' गीत प्रति आफ्ना सुझाव सल्लाह दिई धेरै भन्दा धेरै समक्ष पुर्याई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ❤❤। नेपाली लोक संस्कृति र गीतलाई माया गरौ आफ्नो पनमा रमाऔं | जय गीत | जय संगीत |❤
@mohansingh4208
@mohansingh4208 8 ай бұрын
Nice song 🎵 👌 👍
@mohantamang3596
@mohantamang3596 8 ай бұрын
सुन्दर प्रस्तुति❤ सफलताको शुभकामना🙏🙏🙏
@Subashbalamimagar
@Subashbalamimagar 8 ай бұрын
❤❤झोरले सिला दिदी ❤ यो गीत 5 पटक सुन्दा पनि धित नमर्ने भो 😮मिठो सम्झना र माया ❤
@suratchokhalchokhal5012
@suratchokhalchokhal5012 8 ай бұрын
Raju pariyar dai ra Shila dd hajur hajur lai dherai dhannebad ramroo lagyo dherai paxi ramro lok git sunna❤ma dinu bhyo❤❤❤❤saflta ko shuva kamana sabai lai
@sitakandel-jd2ce
@sitakandel-jd2ce 8 ай бұрын
❤❤❤❤❤❤❤
@begbahadur4526
@begbahadur4526 8 ай бұрын
सफलता ले सिखर चुमोस राजु भाइ र सिला बैनी गित धेरै राम्रो लाग्यो
@RamkumariChaudhary-y4m
@RamkumariChaudhary-y4m 7 ай бұрын
अहा कति राम्रो मौलिक गित राजु दाजि शिला दिजुलाई धेरै धेरै शुभकामना
@Poojamagar230
@Poojamagar230 7 ай бұрын
आहा कति सुमुधुर मार्मिक गीत राजु दाई and शिला दिदी हजुरहरुलाई मेरो पनि शुभकामना छ सधैं यस्तै गीत संगीत सुन्न र हेर्न पाम 🙏🙏🙏🙏
@ramkumarbk2503
@ramkumarbk2503 7 ай бұрын
लोक दोहोरिका बादसाह राजु भाइ र दोहोरिको रानी शिला बैनिको अभिनय र गित उत्कृस्त छ दुबै जनाको जय होस
@uttampratapjbr8596
@uttampratapjbr8596 8 ай бұрын
मित्जु हजुरको र शिला सिस्टरको स्वरमा सजियको अत्यन्तै मार्मिक मन छुने शब्द हजुर
@bikrammagar4267
@bikrammagar4267 8 ай бұрын
आहाँ कति राम्रो हो गित, राजु दादा र सिला दिजु सफलता हासिल को शुभकामना 🎉
@tulsirana4884
@tulsirana4884 8 ай бұрын
दामी कर्ण प्रीय लय शब्द हरु मार्मिक हार्दिक बधाई सम्पुर्ण युनिट लाई आकाश चुमोस 🙏🙏🙏
@yelbisongs1744
@yelbisongs1744 8 ай бұрын
अाहा दिदि कस्तो राम्रो गित पुरानाे लाेक लयकाे याद अायाे वास्तविक नेपाली लाेकगित भनेको नै यिनै हुन यस्तै हुन हजुरहरु हुनहुन्छ र नेपाली लाेकगित संस्कृति छ बधाई छ सफलताको शुभकामना छ।👏👏👏🙏🎶🇳🇵
@alemahila
@alemahila 8 ай бұрын
तिमी बस्ने शहरमा हिजो देखी बजेको बजेई छ। बहिनी तथा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ।
@madhusudhan4023
@madhusudhan4023 8 ай бұрын
लाेक दाेहाेरिकाे राजा राजु,शिलाकाे अति मनमाेहक गित धेरै राम्रो छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@chintanmagar296
@chintanmagar296 7 ай бұрын
राजु@शिला दिदी को यो गित ले सफलता ले चुलियोस शुभकामना छ❤❤❤❤❤❤❤❤
@khemgurung932
@khemgurung932 7 ай бұрын
हाम्रो तनहुँको सिला आले दिदी र लम्जुङको राजु परियार दाई को निकै राम्रो आवाज़ ।❤❤
@puskalsharma293
@puskalsharma293 7 ай бұрын
अाहा सारै राम्राे गाउनु भयाे अर्गज राजु दादा अनि सिला दिदी लाई समाण छ बधाई छ 👌👌👌👌♥️💔🇳🇵🌹
@shobhakhanal8253
@shobhakhanal8253 7 ай бұрын
हेर्दा हेर्दै मेरो पनी आँसु झर्यो बधाई छ दुबै जना लाई सारै मार्मिक भिडियो ❤❤❤❤❤
@lokmagar3576
@lokmagar3576 7 ай бұрын
राजु दाइ र शिला दिदी दुबैलाइ बधाई छ। उत्कृष्ट सृजनाकाे लागि धेरै शुभकामना ।🙏💐💐💐
@balaramadhikari7415
@balaramadhikari7415 7 ай бұрын
आदरणीय दाइ राजु परियार र शिला दिदी लाई सफलता को शुभकामना
@Ghanshyamsunar-l1d
@Ghanshyamsunar-l1d 6 ай бұрын
सारै राम्रो राजु दाइ सिला आले दिदि❤❤❤
@MilanMagar-
@MilanMagar- 8 ай бұрын
हैन राजु दाजु र सिला दिदी ले के खानु भएको कहिले बुढो नहुने है गित चै दामी लाग्यो ❤❤❤
@durgagurung1359
@durgagurung1359 8 ай бұрын
अति राम्रो गित शिला र राजुकाे । दोहोरी गित गाउन जोडी पनि अति राम्रो मिल्छ राजु र शिलाको । यो जोडी दोहोरी गाउन कहिले पनि नछुटोस है ।
@YamunaMagar-j8h
@YamunaMagar-j8h 8 ай бұрын
लाेकदाेहाेरीका हस्तिहरू 🙏शुभकामना छ शिला दि
@shankardamai2441
@shankardamai2441 7 ай бұрын
दामी बनेको गीत छ राजू भाई र सिला सिस लाई बधाई छ ❤❤❤🎉🎉
@kamalmani9267
@kamalmani9267 7 ай бұрын
अति राम्रो छ राजु दाई सिला दिदी अभिनय दमदार छ सफलता को सुभकामना छ 🙏🌹❤️
@singerbharatbishwokarma
@singerbharatbishwokarma 8 ай бұрын
गायन्सङ्गै अभिनयम नि यतिधेरै पोक्त सिला दिदी सलाम छ है वा
@suryabahadursunar2747
@suryabahadursunar2747 7 ай бұрын
आहा कति मिठो स्वर मन छुने शब्द सारै राम्रो गित प्रस्तुत गर्नु भएको राजु सर र शिला आले मेडामको सारै मन छोयो प्रगतिको कामना
@Kapilkaushiki-br2ck
@Kapilkaushiki-br2ck 8 ай бұрын
सफलताको शुभकामना राजु दाई सिला दि दुबै जनालाई
@rajuchhinal6151
@rajuchhinal6151 7 ай бұрын
❤❤❤❤धेरै खुसी लाग्यो राजु दाजु को गित बजारमा आएको सुन्न पाउदा धन्नेबाद सिला दिदि ।
@surenpariyar9559
@surenpariyar9559 7 ай бұрын
सुन्दर जोडिको सुन्दर सँगीत,सुपर डुपर रहोस् सफलताको हार्दिक शुभकामना|
@silwalram5748
@silwalram5748 7 ай бұрын
अरुको शब्द शृजनामा राजु परीयार दाजुको स्वरमा धेरै गित धेरै सुनियो तर उहाँकै शब्द शृजना अनि आफनै आवाज झनै बबालै लाग्यो साथमा शिला दिदि उत्कृष्ट 🙏🙏
@PadmaPathak-o1x
@PadmaPathak-o1x 8 ай бұрын
आहा लाहुरेको भेषमा कति सुहाएको राजु भाईलाई❤🎉
@KrishnaNepal-t1p
@KrishnaNepal-t1p 7 ай бұрын
एकदमै मन छुने शब्द तथा मीठो लय सृजना । उत्कृष्ट सृजना पस्कनु भएको छ। हजुर हरु करोड क्लब को हकदार हुनुहुन्छ, पुर्ण सफलताको शुभकामना राजु दाइ अनि शिला दिदि🙏🙏🙏❤️
@PremMagar-rz5pf
@PremMagar-rz5pf 8 ай бұрын
पुरानो शब्द लय भएको मार्मिक गित मलाई त धेरै नै मन पर्यो 😍 सबैले माया गर्दिनु है❤
@SubashSubash-pv7fw
@SubashSubash-pv7fw 7 ай бұрын
महान गायक गायिका हरु को अभिनय देख्दा खेरी मलाई खुशी लाग्छ । हेरिरहन्छु 2080 मा नि
@kumarthapamgr7278
@kumarthapamgr7278 8 ай бұрын
आदरणीय राजु दाई र शिला दिदिको सम्युक्त स्वर अनि अभिनयले भरिएको गित एकदमै राम्रो लाग्यो।❤❤🙏
@rameshbiswokarma4912
@rameshbiswokarma4912 8 ай бұрын
सफलता को धेरै शुभकामना ....शिला दिजु अनि राजु परियार सर यस्तै मौलिकता पुर्ण गित अझै निरन्तर सुन्न अनि हेर्न पाईयोस..🙏
@SitaPandey-j9e
@SitaPandey-j9e 8 ай бұрын
धेरै समयपछि प्रस्तुत हुदा पनि तन उस्तै,मन उस्तै अनि आफ्नो पन उस्तै,आहा आहा लमजुङ्गे र तनहुङ्गे आदरणिय कलाकारहरु प्रती सम्मान साथैसम्पुर्ण टिमलाइ सफलताको शुभकामना🙏🙏🌹💕👏
@goremagar6765
@goremagar6765 8 ай бұрын
सिला दिदि र राजु दाइ को मा बच्चा देखि को फ्यान फेरि आज सुपर गित आउदा मेरो मनै देखि सम्मान ❤❤
@santasunar75
@santasunar75 8 ай бұрын
आहा कति राम्रो गीत🎵 राजु दाई&शिला दिदी अनि सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤❤❤🙏🙏🙏
@chandrasherpaili3996
@chandrasherpaili3996 4 ай бұрын
आदर्नीय स्वर सम्राट राजुु दाइ र सिला दिदी ❤❤❤❤❤❤❤❤प्रति तपाईंको ठुलो फ्यानबाट उच्च सम्मान छ।
@akendrasony8243
@akendrasony8243 8 ай бұрын
राजु दाई र शिला दिदी को स्वर र अभिनय देख्दा यो मन साहै खुसी र उमङग भयो सम्पूर्ण टिम लाई धेरै माया र मिठो सम्झना आगामी दिनहरु मा पनि यस्तै मिठा मिठा लोक गित सुन्न र देख्न पाई योस ❤❤
@pratapshrestha2772
@pratapshrestha2772 4 ай бұрын
बरिष्ठ लोक साधक जोडीको मर्मस्पर्शी शब्द, सुमधुर स्वर संगै बेजोड अभिनय
@santoshruchal3540
@santoshruchal3540 8 ай бұрын
यहाँहरु ले गर्दा नै नेपाली लोकदोहारी नेपालीपन बाँचेको अनुभव हुन्छ अत्यन्तै राम्रो छ यहाँहरु सम्पुर्ण लाई अग्रिम शुभकामना #बाग्लुङ्ग_हाल_युएई🙏🙏
@indrapoudel6203
@indrapoudel6203 8 ай бұрын
गीत मिठो छ ,सफलताको शुभकामना यो सांगीतिक जोडीको प्रस्तुतिलाइ
@kretishaofficial4816
@kretishaofficial4816 8 ай бұрын
सोर सम्राट राजु दाजु र सिला दिजु को आवजमा कति मीठो गीत 👌👌👌👌
@250Bhumikalamsal
@250Bhumikalamsal 6 ай бұрын
३ पटक हेरे, असाध्यै मन छाेयाे! शुभकामना छ दादा अनि दिदीलाई❤हजुरहरु दुवैकाे स्वरमा जादु छ। अहिलेकै पुस्ता भएपनि मलाई लाेकगित असाध्यै मन पर्छ❤❤
@singhkaur4758
@singhkaur4758 8 ай бұрын
कति राम्रो देखिएको दाइलाई किङ भनेको त किङ नै हो नि हर कुरामा पर्फेक्ट
@joodjood3138
@joodjood3138 7 ай бұрын
सारै मिठो शब्द मलाई मनपर्ने दुवै जना दाइ राजु दिदी शिला उच्च सम्मान साथै धेरै माया सधै यस्तै राम्रो राम्रो गितहरु सुन पाईन्छ भन्ने आशा लिएको छौ सफलताको शुभकामना
@Nareshgurunglamjung
@Nareshgurunglamjung 7 ай бұрын
wow मेरो बालपन देखिको साथि राजु र सिला दिदिको यो मार्मिक लोक गित सारै दामि लाग्यो 👍️👍️👍️👍️
@sirjanakhatri4875
@sirjanakhatri4875 7 ай бұрын
मेरो बच्चा बेला देखिकाे मन मुटुमा बस्न सफल राजु दादा र शिला दिदि❤❤❤
@mahendrakmr.budhamagar9442
@mahendrakmr.budhamagar9442 8 ай бұрын
गीत राम्रो लाग्यो शिला आले , राजु परियार नामै काफि छ।
@alshad7900
@alshad7900 5 ай бұрын
अहा अत्यंतै मिठो गीत धेरै धेरै बधाई हजूर🎉🎉🎉🎉🎉
@durpataupadhyaya831
@durpataupadhyaya831 8 ай бұрын
जति चोटि हेरेनी सुनेनि धितै नमर्नै यो गितको शब्द लय दाजु र दिदी को स्वर र अभिनय कुनै शब्द छैन मसँग। 🙏🌹♥️बदाई छ सम्पूर्ण टिमलाई फेरि फेरि फेरि यस्तै सिर्जना सुनिरहन पाऊ मेरो दाजु 🌷🙏♥️🌸💕👏🌹।
@sanuraniDigitalofficial
@sanuraniDigitalofficial 6 ай бұрын
आदरणीय दाइ राजु परियार ,आदरणीय दिदी दुबै जनालाई उच्छ सम्मान छ साथै धेरै माया। गित सुनेर गित को बयान गर्ने ठाउँ पाईन धेरै राम्रो लोक प्रिय लागेयो 👏👏❤️❤️
@RajuBardewa-u3o
@RajuBardewa-u3o 8 ай бұрын
आहा अति मिठो मौलिक परिभासा मा गाउको याद आउने शब्द लय अनि थेगो अनि स्वर ले भरिपुर्ण लोक गीत अग्रिम सुभकामना
@Sunarbeepana125
@Sunarbeepana125 8 ай бұрын
धेरै राम्रो गित छ। राजु परियार लोक गित को हिरो हुन ❤🎉🎉🎉❤
@lamsaljagannath5374
@lamsaljagannath5374 8 ай бұрын
आहा!अत्यन्तै मिठो गीत सिला आले दिदी र राजुु परियारको साह्रै उत्कृष्ट गीत सुनिरहेको छु सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❣️🙏🇰🇼🇰🇼
@Nareshsapana47
@Nareshsapana47 8 ай бұрын
कति राम्रो गित हो के मेरो त मनै छोयो ।❤❤❤❤❤❤❤best of luck all hole team ❤❤❤❤
@HemrajAgr-mg1rd
@HemrajAgr-mg1rd 8 ай бұрын
आहा कति मिठो स्वर राजु सर शिला जी को ❤❤❤🎉🎉🎉
@tulnarayan9459
@tulnarayan9459 7 ай бұрын
आहा ! धेरै मिठो स्वदिलो गीत धेरै मन पर्यो । स्वरको त कुरै नगरम होला । लोकदोहोरिको राजा लोक स्वर सम्राटले सम्मानित राजु दाई र शिला दिद ज्यु को सृजना धेरै राम्रो छ । यस्तै राम्रो राम्रो सृजनाको आपेछा राख्नेछु । धेरै खुशी छु यो सृजनाको लागी । ❤❤❤❤❤❤❤❤❤❤❤
@grpkonlinecreation3260
@grpkonlinecreation3260 8 ай бұрын
यत्रो समय बित्दा पनि राजु दाईको शिला दिदिको स्वर उस्तै❤ उच्च सम्मान छ 🙏
@kalbahadurgurung9720
@kalbahadurgurung9720 8 ай бұрын
अति नै मार्मिक गीत छ अग्रिम शुभकामना सम्पूर्णलाई धन्यवाद ❤️❤️💐💐
@Aryandahal555
@Aryandahal555 8 ай бұрын
अती सुन्दर प्रस्तुति राजु परियार दाई र सिला दी को गीत यस्तै गीत सधैं सुन्न पाइराखु अती राम्रो अभिनय दाई र दी ले फेरि पनि सुन्न पाइयोस् यो गीतको सफलता को शुभकामना❤❤
@dilipmagar2943
@dilipmagar2943 8 ай бұрын
बल्ल आयो अरगानिक लोक दोहोरी गीत 👏 सफलताको सुभकामना 👍️🌹
@gomabista9819
@gomabista9819 8 ай бұрын
सबैभन्दा राम्रो सुन्दर मार्मिक उत्कृष्ट अभिनय ले सजिएको भिडियो ल्याउनु भयो हजुर❤हार्दिक बधाई शुभकामना छ राजु भाइ र शिला आलेलाई❤❤❤❤
@Psn7tmg
@Psn7tmg 8 ай бұрын
सारै मन छुने गित गाउनु भयछ सिला दिदी ज्यु र राजु ज्यु ले १० करोड को शभ कामाना🙏🙏🙏🙏
@GangaLohaniOfficial
@GangaLohaniOfficial 8 ай бұрын
आहा !असाध्यै मिठो गित आदरणिय दाई राजु परियार अनि शिला आलेको दिज्जुको ❤❤ सफलताको कामना🙏🙏
@jokhbdrrana9668
@jokhbdrrana9668 7 ай бұрын
निकै मार्मिक शब्द रचना अनि अति नै मिठो स्वरमा सु-सजित गित जति सुने पनि सुनि रहुं जस्तो लाग्ने हजुरहरुमा बधाई छ यो गित चरमचुलीमा पुग्न सफल रहोस शुभ-कामना छ 🎉।
@dangibimal139
@dangibimal139 8 ай бұрын
सार्है मनछुने गीत,आदरणीय दाई राजु परियार र आदरणीय दिदी शिला आले तथा सम्पूर्ण टीमलाई हार्दिक शुभकामना
@rambudhathoki1063
@rambudhathoki1063 8 ай бұрын
❤❤❤❤❤ राजु दाई 🎉🎉🎉🎉🎉🎉
@ParkashRasaily
@ParkashRasaily 8 ай бұрын
Panas ma batti baleko raju pariyar ko awaz ma layuna pareyo
@badri.official4587
@badri.official4587 7 ай бұрын
🙏❤️❤️❤️🙏नेपाली गित संगित को माहा राजा राजु दाइ दिदि सिला आले प्रति धेरै संमान छ अत्यन्तै मीठो जति सुने पनि धित नमर्ने नेपाली समाजको यथार्थ चित्रण आमा हार्दिक बधाई छ।🎉🎉🎉
@Bishnu4524
@Bishnu4524 8 ай бұрын
जब सम्म म रहन्छु शिला दिदी र राजु दाइको गीत सुनिरहन्छु , चाहे त्यो एल्बम होस चाहे दोहोरी भाका होस ।।।। सहमत हुनेहरु हाजिर हौँ ।।
@dileeppun2881
@dileeppun2881 7 ай бұрын
वाह कति मीठो श्वर र भाका ले मन छोयो पुराना कलाकार भनेको त पुरानै हो गित सुन्नेको मजा बेग्लै छ
@gyanupun8282
@gyanupun8282 8 ай бұрын
आहा सारै मिठो स्वर शब्द पनि त्यस्तै राम्रो सम्पुर्ण तिमलाई सफलताको शुभकामना सिस🙏🙏🙏🙏
@chandrabahadursoni5772
@chandrabahadursoni5772 7 ай бұрын
गित सङ्गीत को वादसहा राजु दाइ अनि सिला दिदी लाई मिठो सम्झना साथै अग्रिम सुभकामना छ 🙏❤️
@anjuale734
@anjuale734 8 ай бұрын
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
@khimsharma59
@khimsharma59 7 ай бұрын
सुर्खेतबाट नेपालगञ्ज सम्म आउदा सुनेर आए म त।❤️❤️
@deepakrokay
@deepakrokay 8 ай бұрын
निकै मर्मस्पर्शी गीत राजु दाई र शिला दिदिको सुमधुर स्वरमा कति मिठासपूर्ण शब्दले भरिएको गीत सुन्न पाइयो गायक जोडी सँगसँगै अभिनयमा पनि उत्तिकै सुहाएको छ दुवै जोडी साँच्चिकै राजु दाईलाई आर्मीको पोसाकमा कति राम्रो देखिएको बधाई तथा शुभकामना 💞 🎊 🎉
@TekBahadurKhadka-yk6to
@TekBahadurKhadka-yk6to 7 ай бұрын
धेरै राम्रो लाग्यो राजु र शिला काे❤❤❤
@durgamagar7990
@durgamagar7990 8 ай бұрын
राजु दाजु लाई साचि कै लाउरे जस्तै देखिनु भाको कती मजाले सुवाको ❤❤❤ शीला दीजु पनी ❤❤❤
@suren5891
@suren5891 7 ай бұрын
अति सुन्दर... लोक गितको पारखीहरूलाई अति राम्रो कोसेली❤❤❤
@durgabahadur7769
@durgabahadur7769 8 ай бұрын
साहारै मिलेको अभिनय राजु भाइ शिला बैहिनी शुभ कामना🌺❤️❤️
@surajalemagar9726
@surajalemagar9726 8 ай бұрын
आहा क्या मीठो, राम्रो गीत जती सुनेपनी सुनौ सुनौ लाग्ने विडियो त झन जती हेरे पनी हेरौ लाग्ने शीला दि र राजु दाई लाई सलाम छ । आगामी दिनमा पनी यस्तै गीत को कामना गर्छु ❤❤❤❤❤
@motikc5194
@motikc5194 8 ай бұрын
आहा आफ्नै शब्द ,लय र मिठो स्वर मा लोक गायक राजु र शिला काे दोहोरी गीत ! मनले खोजेको संसारले रोजेको ।
@shivasinjali9628
@shivasinjali9628 8 ай бұрын
आहा कस्तो मिठो गीत मनै छुने ❤❤यो गीतलाई सफलताको कामना 💐💐💐
@मायालु-ट5ख
@मायालु-ट5ख 8 ай бұрын
आफू त राजु दाइ र शिला दिदि को गित सुने र हुर्केको मान्छे बल्ल मन खाने लोक गित आयछ खुसी लाग्यो बधाइ छ सम्पुर्ण टिम लाइ❤❤❤
@balbahadur1827
@balbahadur1827 8 ай бұрын
राजु दाइ र सिला आले दिदि को कुनै सब्द छैन बयान गर्ने लोक संगीत को राजा रानी हो दिदि दाइ ।कति राम्रो उत्कृष्ट छ ।राजु दाइ बल्ला अभियानमा देखिदै छ ।अती राम्रो पस्तुति
@bhimbahadur1142
@bhimbahadur1142 8 ай бұрын
गित भिडियो भनेको यस्तो हुनुपर्छ सुन्न लायक परिवार बसेर हेर्न लाएक हुनुपर्छ स्वरको त बयान गरि नसक्नु छ स्वर का धनि दोहोरी का खानि सबै जनालाइ बधाइ छ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@saugatgurung243
@saugatgurung243 8 ай бұрын
आहा कति मिठाे गित शिल ज्यु र राजुु ज्यु काे धेरै धेरै शुभकामना छ सफलताको ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@siblalbk
@siblalbk 8 ай бұрын
यो दुई घन्टामा सबै भन्दा बढी दोहोर्‍याउदै दोहोर्याउदै सुन्ने सायद म मात्र होला ❤❤❤❤ राजु दाजु र सिला दि को ठूलो फ्यान म पनि है
@Nareshkumar-ib9hl
@Nareshkumar-ib9hl 8 ай бұрын
Ma pani zu
@user-mv3ov3ly1j
@user-mv3ov3ly1j 8 ай бұрын
20
@sabitagyawali6432
@sabitagyawali6432 7 ай бұрын
Me to
@ukeshtamang9228
@ukeshtamang9228 7 ай бұрын
धेरै बर्ष पछि राजु र सिला ले फेरि सारै मन छोने गित निकाल्नु भयो बधाइ छ दुबै जान लाइ
@kamalregmi2112
@kamalregmi2112 8 ай бұрын
धेरै पछि बबाल गित सुन्न हेर्न पाइयो बधाई छ। यो गित ले करोड क्लब पार गरोस शुभकामना छ
@ramjigautamramjigautam1282
@ramjigautamramjigautam1282 8 ай бұрын
मन छुने दाहाेरि गित उत्तम
@RK_Chhetri_Sudarsan_Official
@RK_Chhetri_Sudarsan_Official 8 ай бұрын
Wow very nice sons 🙏🙏🙏 बधाई छ शिला दिज्जु र राजु दाइ 🙏🙏🙏❤️❤️❤️💞💞💞🇳🇵🇳🇵🇳🇵👍️
@sonimagar7389
@sonimagar7389 8 ай бұрын
अति नै मार्मिक गित छ। अग्रिम शुभकामना सम्पूर्ण लाई 👏👏
@kamalrajbam2830
@kamalrajbam2830 7 ай бұрын
एकदमै मन छुने दाेहाेरि, संगित क्षेत्रका अब्बल गायक गायिका बाट गायकाे दाेहाेरि उत्कृष्ट छ सबैलाई बधाई छ ।❤❤
@keshabsubedi776
@keshabsubedi776 8 ай бұрын
❤❤❤❤ सफल्ताको शुभकामना राजु दाइ र सिला दिदी,,,,,
@bishnusubedi1653
@bishnusubedi1653 8 ай бұрын
आहा अती सुनिरहु लाग्ने हजुर हरुको स्वर र गीत ❤️❤️❤️❤️❤️🙏🙏🙏
@Saraswatimagar987
@Saraswatimagar987 8 ай бұрын
काति राम्रो सुहाको अभिनय गर्नुभएको राजु दाई र सिला दिदिले ❤❤❤
@sandeshthapa4166
@sandeshthapa4166 7 ай бұрын
यो देश राजु परियार जन्मेको देश हो. यो देश यो देश हातहल्लाउदै अमेरिकाको बाटो देखाएको देश हो. गर्वछ आजपनि राजु परियार छ. सिला आले जस्तो एउटा गीत छ संगीत छ लेख्नु धेरैमन थियो. महोदय गर्वले भन्छु मेरो देशको क़ानून कडा छ...
@shardabhujel9255
@shardabhujel9255 8 ай бұрын
आहा सारै मिठो गित तनहुँ को सान शिला दिज्जु अनि लम्जुङ्ग को सान राजु दादा सफलता को शुभकामना
@aniljoshi1691
@aniljoshi1691 8 ай бұрын
मलाई सबै भन्दा मन पर्ने लोकदोहोरिको राजा रानी आदरणीय दाजु राजु र आदरणीय दिदी सिला जति सुने नि मन न अघाउने
@hembohara6410
@hembohara6410 8 ай бұрын
धेरै बर्ष पछि मन नै सितल हुनेगरी सुर ताल स्वर म्युजिक मिलेको गीत सुन्न पाइयो यो हो नेपाली लोक गीत भनेको यश गीतमा आबद्ध सम्पुर्ण लाई लाखौं सम्झना छहै।
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 14 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 77 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 11 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 14 МЛН