Maili माईली - Kouda - Mousam Gurung & Purnakala BC • New Nepali Kouda Song 2081 | 2024

  Рет қаралды 10,020,096

Mousam Gurung

Mousam Gurung

Күн бұрын

Mousam Gurung Presents:- New Nepali Song 2024
#Mousamgurung
#Purnakalabc
#Mailikoudasong
#Newkoudasong2079
#nepalisong
#newsong
------------------------------------------
केटा:हाहा हौ माईली तिमि नै हो दिलको ढुकढुकी
आउन यता संगै बसम नहेर न लुकी
केटि:हाहा हौ माईला मुटु भित्र बस्न ठाम दिन्छु
तिमीले मलाई थर देउ माईला
केटा: हाहा हौ माईली यो जिबन मा तिमि आएत्
हास्न सिक्थे बाच्न सिक्थे तिम्रो साथ पाए त्
केटि:हाहा हौ माईला तिमि बिना मेरो के कुरा
तिमीलाई पाए यो जिबन मा सबै हुञ्छ पुरा
केटा:हाहा हौ माईली सागर जस्तो संगो मनैमा
तिमीलाई बास राख्न पाए खुसि हुन्थे झनै म
केटि:हाहा हौ माईला तिम्लाई पाए संसार भुल्छु म
भिरमा मात्रै हैन कस्सम सिरमा पनि फुल्छु म
माईली नौ डाँडा डाँडा काटौला
संग संगै जोबन साटौला......
🎶 Audio Credits 🎶
♪ Song:-माईली / Maili Kouda song
♪ Vocal:- Mousam Gurung & Purnakala B.c
♪ Support Vocal:-Kushal Bishwokarma/Sagar Bajurali/Rupi Singjali Magar/Prema Rana Magar
♪ Lyrics:- Rath Pun
♪ Music:- Mousam Gurung
♪ Madal:-Khadga Budha
♪ Khaijadi:-Durga Gurung & Manang Gurung
♪ Basuri:-Gopal Nepali
♪ Music Arranger:- Diwan Kinar
♪ Recording Studio:- Malashree
♪ Mixing:- Khadak Bajurali
♪ Recordist:- Rajendra Bajurali/Sagar Bajurali/Gobinda Parajuli
♪ Audio/video:-
Shital Shijan Digital Pvt.Ltd.
Phone +9779851041954
---------------------------------------------
🎬️ Video Credits 🎬️
🎬 Director:- Dip Gurung
🎬 Artists:- Anand Gurung/Aswin Magar/Laxmi Gurung/Anju Gurung
🎬 Cinematographer:- Rajesh Ghimire
🎬 Edit:- Padam Subedi
🎬 Poster:-Santosh Chauhan
🎬 Coloring:-Milan Bishwokarma
🎬 MUA:- Sharmila Gurung
🎬 Technical Support:-Rajendra Aryal
🎬 Post Production:- Shital Shijan Digital Pvt.Ltd
© Shital Shijan Digital, 2022
----------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3Bg4Imo
iTunes:- apple.co/3J6feOY
Amazon:- amzn.to/3z8EaAU
Apple Music:- apple.co/3Oy2DVS
Tidal:- bit.ly/3PCkU66
Amazon Music:- amzn.to/3OB7CVU
Sound Cloud:- bit.ly/3PONaC0
KZbin Music:- bit.ly/3RZqqRF
Deezer:- bit.ly/3S30vZh
Audiomack:- bit.ly/3cEulDn
Qobuz:- bit.ly/3RYaTBw
Napster:- bit.ly/3PB5L4I
Social Links:-
KZbin:- tinyurl.com/Mo...
Facebook:- tinyurl.com/Mo...
Contact me at:- +9779851041954
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 3 700
@MousamGurungOfficial
@MousamGurungOfficial 2 жыл бұрын
नमस्ते 🙏 यहाँ हरु सम्पूर्ण भगवानरुपी दर्शक हरु प्रति हृदय देखि धन्यबाद ! ओई काली कौडा गीत यहाँ हरुले धेरै भन्दा धेरै मन पराउनु भयो त्यस पछि अर्को कौडा गीत लिएर आएको छु ! आशा छ पहिला को गीत लाई झैँ यो गीत लाई पनि उतिकै माया गर्नु हुन्छ भनि ठुलो आशा गरेको छु ! क्रिया के कस्तो लाग्छ KZbin को Comments मा सल्लाह सुझाब दिनु होला धन्यबाद🙏🙏
@nishathapa9835
@nishathapa9835 2 жыл бұрын
मन पर्यो❤
@tirsanaadhikari5472
@tirsanaadhikari5472 2 жыл бұрын
❤❤❤❤
@shitalshijandigital9219
@shitalshijandigital9219 2 жыл бұрын
❤❤❤❤
@gurunghome4650
@gurunghome4650 2 жыл бұрын
Good luck ❤
@tirsanaadhikari5472
@tirsanaadhikari5472 2 жыл бұрын
❤❤❤❤❤
@ShivaHamal
@ShivaHamal Жыл бұрын
उत्कृस्ट मौलिक कोशेली "माईली" लाई अत्यधिक सफलताको शुभकामना।
@MousamGurungOfficial
@MousamGurungOfficial Жыл бұрын
Thank you so much raja❤❤
@laluthapa6626
@laluthapa6626 Жыл бұрын
राम्रो छ गित हाम्रो गण्डकी छेत्र तिर चल्ने कौदा गित खास गरि मगर गुरुङ मा चल्ने गित हो छितै करोद करोद कलब पार गरुन धन्यवाद
@dipaktamang1247
@dipaktamang1247 Жыл бұрын
wow कति राम्रो गित।मेरो त मन छोयो। यस्को शब्द,संगित त्यतिनै कर्णप्रिय छ।सायद यो गित सुन्ने जुन सुकै समुदाय किन नहोस,मन नपराउने कमै मात्र होलान।
@kay3132
@kay3132 Жыл бұрын
हामी नेपाली हो र हाम्रो नेपाली संस्कृति जुन सुकै समुदायको होस, त्यस्को अर्कै महत्व, मिठास र फरकपन छ । नेपालमा नेपाली संगीत लाई हेला गरेर धोंति हरुको गीतको प्रचलन एकदम गलत हो l
@ranginnepal977
@ranginnepal977 Жыл бұрын
सारै मिठाे लाग्यो गित शुभकामना ।।
@ramkhatiwada5583
@ramkhatiwada5583 Жыл бұрын
आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎊
@krishnamagar2336
@krishnamagar2336 Жыл бұрын
एकदमै राम्रो कौरा गित। गुरुङ मगर हाम्रो मौलिक कला संस्कृति हाम्रो पहिचान।
@kamalabhandari8333
@kamalabhandari8333 Жыл бұрын
साच्चिकै भन्नू पर्दा गुरुङ मगरहरुले निकाल्ने गित हरुमा आफ्नो कल्चर मौलिकता झल्किन्छ हरेक गित हरुमा छेत्री बाहुनहरु ले निकाल्ने गित जस्तो छाडा र उत्ताउलो हुदैन गित यस्तो हुनुपर्छ कस्तो मिठो गित सुन्दा पनि आनन्द आउने शुभकामना छ सम्पूर्ण टिम लाई मौसम गुरुङ को त स्वर नै दामी लाग्छ ❤️❤️
@jumshiris
@jumshiris Жыл бұрын
Best comment
@Actionmovies-mw7kc
@Actionmovies-mw7kc Жыл бұрын
Joyti magar .......????
@sandiplamsal6650
@sandiplamsal6650 Жыл бұрын
@@Actionmovies-mw7kc yes
@bipinkunwar9716
@bipinkunwar9716 Жыл бұрын
Jyoti magar chai k bahun ho ra
@ritamoktan895
@ritamoktan895 Жыл бұрын
@@bipinkunwar9716 😆😆😆
@ceo_dream_yt3555
@ceo_dream_yt3555 Жыл бұрын
म सुदुर पुर्बको मान्छे तर म सबै क्षेत्रको गित सुन्ने गर्छु जस मध्ये पनि गण्डकी भेगमा गाइने यो कौडा गित सारै मन पर्छ ! यो कौडा गित त जति सुने पनि कहिल्यै धित मरेन हजुर हरुलाइ धेरै शुभकामना ❤️
@tulbdr1279
@tulbdr1279 Жыл бұрын
Im also very very happy by view of this video....
@pubinpunk7871
@pubinpunk7871 Жыл бұрын
😎😎😎😎😎😎😎
@SanjayaThapa-gl5jw
@SanjayaThapa-gl5jw Жыл бұрын
​@@pubinpunk7871AAAAAAAAAAAAAAA😢🎉à2w
@chokthapa2056
@chokthapa2056 Жыл бұрын
tiktok मा देखेर बल्ल पो हेर्दै छु म त OMG पुर्णकला बि.सि को स्वरले त कलेजो नै छियाछिया बनायो त हौ,अति सुन्दर कौरा ल्याउनु भएको रहेछ मौसम गुरुङ धन्यवाद ।
@tulgurung261
@tulgurung261 2 жыл бұрын
वा क्या बबाल गीत छ👍 बधाई छ सम्पूर्ण टिमलाई।साथमा मौसम गुरुङ्ग को सुमधुर स्वर💓💞
@MousamGurungOfficial
@MousamGurungOfficial Жыл бұрын
हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है
@dilliramdahal9332
@dilliramdahal9332 Жыл бұрын
बधाई छ सम्पुर्ण टिमलाई।
@pratimamagar8505
@pratimamagar8505 Жыл бұрын
वाव कति मीठो गीत जति सुन्यो उतिनै सुन्न मन लाग्ने! मौसम गुरुङ्ग सर लगाएत सम्पुर्ण टीम लाई सफलताको शुभकामना 🙏🙏🙏🙏
@MousamGurungOfficial
@MousamGurungOfficial Жыл бұрын
हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है
@RemGurung
@RemGurung Жыл бұрын
प्यारो मौसम गुरुङ दाई लगायत सबै माईली टिमलाई यो कालजयी गीतको लागि हार्दिक नमन अनि फेरी फेरी बधाई। यो गीत, म प्राय केही समय बिराएर सुनिराख्छु। एउटा समिक्षकको रुपमा भन्दा पनि एउटा संगीतप्रेमीको नाताले केही कुरा लेख्नु मन लागेर लेख्दैछु। यो गीतको संगीत, स्वर , नृत्य , एरेन्ज सबै एकमै उच्च कोटीको छ। तर आज म यस गीतको शब्दहरुमा टेकेर केही लेख्दैछु। यस गीतका सर्जक रथ पुन जी लाई यो सर्बप्रथम यति मीठो शब्द संयोजनको लागि धेरै धेरै धन्यवाद। हाम्रो एक आपसमा प्रतक्ष चिनजान नभए पनि संगीतको नाताले धेरै नजिकको मान्छे लाग्यो मलाई रथजी। यो गीतको सबै कुरा आफ्नो ठाउँमा उच्च कोटीको छँदै छ तर म यो गीतको मुख्य आत्मा यसको सरल तर गहिराई बोकेका शब्दहरुलाई मान्छु। शब्दहरु सुन्दा सरल र सामान्य जस्तो छ तर त्यसको गहिराई र दर्शन बुझ्न खोज्दा यो गीत मुटुमा झन बढी गढेर जान्छ। जस्तै उदाहरणको लागि मलाई मन छोएका शब्दहरुका केही लाइनहरु: "तिम्ले मलाई थर देउ माईला मैले तिम्लाई नाम दिन्छु", "भिरमा मात्र हैन कस्सम शिरमा पनि फुल्छु म", "हाँस्न सिक्थेँ बाँच्न सिक्थेँ तिम्रो साथ पाए त"। ताली र सम्मान दुबै छ रथजीलाई। गीतकार रथ जीले गीतको थिमभित्र रहेर आफ्नो आत्माको केन्द्रबाट उच्चतम भन्दा उच्चतम शब्दहरु चुनि चुनि निकाल्नु भएको हुनुपर्छ भन्ने महसुस हुन्छ गीत सुन्दा। यो गीत सुने पछि रथ जी को अरु गीतहरु सर्च गरें तर फेला परेन। यस्तो मीठो गीत लेख्ने सर्जकको अरु गीतहरु नपाउँदा दु:ख लाग्यो। मिल्छ भने मौसम दाई र रथ जी अर्को राम्रो सहकार्य गर्नुहोला भन्छु। रथ जी को आत्माभित्र कति मीठा शब्दहरु अझै लुकेर बसेका होलान, ती शब्दहरुलाई पनि माइलीलाई जस्तै जीवन दिएर छोड्नुहोला। लिएर जानु त के नै छ र आखिरीमा। यदि सकिन्छ भने थोरै नै सहि दिएरै जाने हो, छोडेरै जाने हो। धन्यवाद। रेम गुरुङ शब्द तथा संगीतप्रेमी
@prakashmagar25
@prakashmagar25 Жыл бұрын
उत्कृष्ट प्रस्तुती शब्द उत्तिकै मीठो लय उत्तिकै मधुर मौसम गुरुङ ज्यु र पुर्नकला बिसि ज्यु को गायकी उस्तै मिठो अनि उत्कृष्ट भिडियो ले सुन मा सुगन्ध थपेको छ कहि कतै खोट लाउने ठाम छैन हृदय देखि आभार यति मठो साङ्गितिक कोसेली को लागि 🙏🙏🙏 सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा सफलताको शुभकामना
@balbahadurpun3626
@balbahadurpun3626 Жыл бұрын
झकास दामी छ गित शुभकामना छ अल तिम लाई
@KrishnaPrasad-iq5gu
@KrishnaPrasad-iq5gu Жыл бұрын
सार्है राम्रो आवाज र मिठाे गित धन्यवाद सबै कलाकारलाई
@SanjitaDhakal-sanju
@SanjitaDhakal-sanju 6 ай бұрын
आहा कति मीठो शब्द अनि अभिनय हुन त म काठमाडौ वरिपरिको काठे हु तरपनि मलाई मेरो देशको सबै भाषा कला गला भेष भाषा मन पर्छ सबैकिसिमको गित सुन्दा हेर्दा सारै मन रमाउछ यो भिडियो हेर्दै गर्दा म धम्पुस भन्ने ठाउमा छु मलाई यो गित सुन्दै गर्दा आफुलाइ सारै आनन्द फिल गरेकी छु 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪💃💃💃💃💃
@rameshthapa6571
@rameshthapa6571 Жыл бұрын
मिठो गित बनेको छ तर यो माईला माईली भन्ने शब्द लुप्त हुने तरखर मा छ हाम्रो नेपाल अन्तरे जन्तरे राईलो काइलो साईलो र माईलो भन्ने नाता आउने शताब्दी सम्म लुप्त भएर जाने छ पक्कै पनि।
@bikashregmi2588
@bikashregmi2588 Жыл бұрын
10 चोटि भन्दा बढि ! सुनिसके यो गित अझै धित मर्दैन्❣️❣️❣️❣️❣️
@nandarajthapachhetri9789
@nandarajthapachhetri9789 Жыл бұрын
मेरो देश को बिबिधता कति राम्रो छ। गन्दकी को कौदा राम्रो सुदुर पश्चिम् को देउदा कति राम्रो सबै भुगोलको कला सस्कृती को जगेर्ना गर्नु पर्यो। यो हाम्रो देसको पहिचान हो। धन्यवाद ।
@nirumagarnirumagar4438
@nirumagarnirumagar4438 10 ай бұрын
आहा कति मीठो गित संगै अति सुन्दर अभिनय ❤❤❤❤❤❤🎉🎉🎉
@akendrasony8243
@akendrasony8243 Жыл бұрын
अति नै सुन्दर कौडा गित मौसम सर लगाएत सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु❤️
@mangalgurung4011
@mangalgurung4011 Жыл бұрын
अति राम्रो गीत, मौसम सर, यसरी नै नयाँ नयाँ प्रस्तुति दिँदै गर्नु होला🙏
@kalikarokamagarofficial7393
@kalikarokamagarofficial7393 2 жыл бұрын
आहा कती राम्रो गीत सफलता को कामना❤ मौसम जी
@MousamGurungOfficial
@MousamGurungOfficial 2 жыл бұрын
ThanQ kalika ji
@sumanrlmagar4379
@sumanrlmagar4379 Жыл бұрын
दिदि🙏🙏🙏🙏
@krishnamagar2336
@krishnamagar2336 Жыл бұрын
आहा साह्रै राम्रो एकदमै उत्कृष्ट कौडा, चुडका गित। फिमेल भ्वाइस,आवाज यो गितमा एकदमै सुट गरेको छ। पुर्ण कला बिसि जि को सुमधुर आवाजले सजिएको यो गित जति सुने हेरे पनि मनै नअघाउने भयो।
@I_am_very_sorry
@I_am_very_sorry Жыл бұрын
लास्तै मन पर्यो यो गित मौसम दाइ र पुर्नकला दिदी को❤️❤️
@diliptimilsina3764
@diliptimilsina3764 Жыл бұрын
याे गित मैले 13 चोती भन्दा धेरै हेरे म उसो त सुदुर पश्चिम् को मान्छे हु बधाई छ मौसम दाजु र पुर्नकला सिस !
@harkbahadurkhatri987
@harkbahadurkhatri987 Жыл бұрын
अति दामी❤️ सम्पुर्ण मा हार्दिक बधाई तथा कोटिकोटी नमन🙏
@dilmayahermel1032
@dilmayahermel1032 Жыл бұрын
गायक गायिका सर्जकहरुमा हार्दिक बधाई छ। यो गित सदावहार बन्दै छ।
@lokhermel5285
@lokhermel5285 Жыл бұрын
कति मीठो हगि ?
@DipGurung
@DipGurung 2 жыл бұрын
नमस्कार 🙏 सम्पूर्ण कलाप्रेमी दर्शकबृन्दहरुमा मौलिक गीत भिडियो ल्याउने क्रममा फेरि मौलिक कौराह/चुट्का गीत "माइली"भिडियोमा थोरै परिमार्जन गरेर निर्देशन गरी mousam gurung youtube channel मार्फत पस्केका छौ कस्त्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला धन्यवाद ।specially thanks to मौसम गुरुङ सोल्टी राजा 🙏🙏
@MousamGurungOfficial
@MousamGurungOfficial 2 жыл бұрын
thank you so much director dear dip solty
@Sukidahonline
@Sukidahonline Жыл бұрын
अति मीठो छ गित बधाई छ सम्पुर्ण टिमलाई
@bhombahadurbishwo6522
@bhombahadurbishwo6522 Жыл бұрын
[(माहिला+माहिली)] लभ यू माहिली😘😘यो गित सुनेर झन तिम्रो याद आयो💝💞💘💅👌
@prabhuramkarki9388
@prabhuramkarki9388 Жыл бұрын
जहिले साइला साइलिको मात्रै गीत आउथ्यो माइला माइलिको पनि आए छ। गीत औधी राम्रो मिठो सारै मन पर्यो। tik tok मा हेरेर सुनेर आउने को को हुनुहुन्छ???
@deepakmgr162
@deepakmgr162 Жыл бұрын
karki g हजुर माईला हो कि??😋😄 anyway nice song❤️
@Punama007
@Punama007 Жыл бұрын
कति मिठो गीत सुनिराखम जस्तो सफलता को शुभकामना 🕺🕺🕺
@sitakarki3185
@sitakarki3185 Жыл бұрын
नेपाली लाेक गित अमर रहुन । 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@nishathapa9835
@nishathapa9835 2 жыл бұрын
ओई काली ले नेपाल हल्लायो यो गीत ले पनी गतिलो छाप छोड़ने छ मलाई बिस्वास छ दाई❤
@MousamGurungOfficial
@MousamGurungOfficial 2 жыл бұрын
हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है
@DevGurungofficial674
@DevGurungofficial674 Жыл бұрын
यति राम्रो कौडा मैले कसरी छुटाएछु 💕💕💕💕💕
@sagarale7711
@sagarale7711 Жыл бұрын
मलाई धेरै मन पर्छ यो गित जति हेरेपनि अघाउदैन
@haraksinghdhami9861
@haraksinghdhami9861 Жыл бұрын
अाहा कति रामराे काैडा गित, अपार सफलताकाे शुभकामना ।।
@rajesndrakhar7885
@rajesndrakhar7885 Жыл бұрын
निकै राम्रो गित how supper
@omchhinalmusician4070
@omchhinalmusician4070 2 жыл бұрын
माईली गितले सबैको मन मुटु छुन सफलता रहोस् सबै टिम लाई बधाई तथा सफलताको शुभकामना धेरै माया गरिदिनुस है
@MousamGurungOfficial
@MousamGurungOfficial 2 жыл бұрын
thank you mero bhai
@dilkumarofficial6816
@dilkumarofficial6816 11 ай бұрын
बल्ल बल्ल भेट्यो यो गित कत्त्ती खोज्यो मैले
@Homgurung2814
@Homgurung2814 Жыл бұрын
आहा… कति मिठो गीत, सारै मिठो लय मा आएछ फेरी, सुनेर आनन्द लाग्यो । धन्यवाद सबै स्रजकहरु लाई ।
@santosh-r2w5u
@santosh-r2w5u Жыл бұрын
अब जेठा जेठी को पनि गित निकल्दिन परो ,मौसम दाजु!
@ramprasadgurung2019
@ramprasadgurung2019 Жыл бұрын
मित्र मौसम गुरुङ विगत लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा अझ खासमा भन्नु पर्दा कौडा गीतलाई संसार भरिका लोकदोहोरी पारखी मनहरुलाई मन छुने शब्द, लय र सुमधुर आवाजमा साथै राम्रा राम्रा मोडेलहरुलाई गीतको कथा अनुसार ट्वाक्क मिलाउने खुबी प्रति गायक मित्र मौसम गुरुङ र गायिका पूर्णकला बिसी लगायत हजुरलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मनै देखि सहयोग गर्नु हुने सम्पूर्ण टिमलाई हृदय देखि नै हार्दिक नमन गर्दै माईली कौडा गीतको सफलताको मुरीमुरी शुभकामना छ नि हजुर 🌷🙏🌷
@MousamGurungOfficial
@MousamGurungOfficial Жыл бұрын
Thank you so much ram ji
@harikattel1542
@harikattel1542 Жыл бұрын
नेपालि गीत संगीत सबै राम्रो छन, तेसमा पनि यो गीत अत्ति नै राम्रो , My favorite song
@nakulpaudel5713
@nakulpaudel5713 7 ай бұрын
मगर गुरुङ को कौदा गित अतिनै राम्रो हुन्छ।सबै तिम लाई धन्यवाद ।आगामी दिन को प्रगति को कामना
@thapa812
@thapa812 9 ай бұрын
Duty bata aepaxi sadhai sunne एक मात्र geet ati राम्रो geet गाउँको याद दिलाउँछ।
@keshabrajkhadka8806
@keshabrajkhadka8806 Жыл бұрын
आहा कति राम्रो गीत अनि अति नै मिठो स्वर हाम्री पुर्णकला दि को निकै मन पर्यो old is gold always
@hemunepal9770
@hemunepal9770 Жыл бұрын
सुन्धर समुधुर गित संगीत प्रेमिहरुलाई धेरै धेरै धन्यवाद छ्🙏🙏🙏💐💐💐💐💐💐💐💐💃💃🌸🌸🌸🌸🌸🌸🌺🌺🌺🌺💖💖💖💖
@narprasadgurung5983
@narprasadgurung5983 Жыл бұрын
Stage management dherai ramro chha. Geet ta bhannai parena. Purna Kala is really beautiful. Mousam lai badhai chha.
@krissnalapregorkhali429
@krissnalapregorkhali429 Жыл бұрын
Very super song badhai xa all team lai
@karunakhatri1745
@karunakhatri1745 Жыл бұрын
super song bhadai xa all tem lai😍🎉🎉🎉
@RaniBLCreation
@RaniBLCreation Жыл бұрын
🙏जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँहरुको परिवारको कल्याण गरून् ❤️ ओखल्ढुङ्गा देखि सुम्निमा राई 🌹
@asianboss3164
@asianboss3164 Жыл бұрын
गीत संगीत भनेको येस्तो पो हुनुपर्छ। आफ्नो देशको मौलिकता झल्कीने ,🙏🙏🙏जती सनेउ उति सुनीरन मन लाग्ने ।
@yubarajgurung1575
@yubarajgurung1575 Жыл бұрын
Big fan laxmi Gurung ❤️❤️ 50 patak heyre hola yo geet ekdamai ramro lagyo
@rajkumarbardewa3710
@rajkumarbardewa3710 Жыл бұрын
कर्णप्रीय स्वरले सजियको गित... सुन्दा मनै प्रफुल्ल र आनन्दित हुने
@DipakBm.-mx9qk
@DipakBm.-mx9qk Жыл бұрын
अति राम्रो कौडा हामी मगर गुरुङ हरुको❤️❤️❤️❤️💋💋💋💋
@sabitamagar-fg2fk
@sabitamagar-fg2fk Жыл бұрын
KAUDA SONG GURUNG AND MAGAR KO MATTRA HO?MAH EAST KO PARE SO 😔
@thamankayat2865
@thamankayat2865 Жыл бұрын
जिबनमा माईला हुनमा पहिलो पटक खुशी लाग्यो,धन्यबाद सबैलाई❤️❤️🇦🇪🇦🇪
@MousamGurungOfficial
@MousamGurungOfficial Жыл бұрын
हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है
@thamankayat2865
@thamankayat2865 Жыл бұрын
हस,पक्का❤❤
@bikramwaibatmg
@bikramwaibatmg Жыл бұрын
मेरो त झन बुढाबुढी नै माइला माइली परेको छ। 😁
@sthananuofficial2875
@sthananuofficial2875 Жыл бұрын
बिचरा 😁😁😁😁😁😁
@sthananuofficial2875
@sthananuofficial2875 Жыл бұрын
@@bikramwaibatmg हामी चै बुडा माइला म कान्छी 😁😁😁
@Bikash_magar1
@Bikash_magar1 Жыл бұрын
धेरै राम्रो गित तर केही न केही बडी नै भयो कि
@rktamu858
@rktamu858 Жыл бұрын
आति मिठो स्वोर अनि उस्तै शब्द 👌👌👌👌
@shankargautam3700
@shankargautam3700 Жыл бұрын
मौसम गुरुंगको अहिले सम्मकै कर्णप्रिय गीत
@sandipbhatta2835
@sandipbhatta2835 Жыл бұрын
सम्पुर्ण माइला माइलिको जय होस
@mayasinghvlog9874
@mayasinghvlog9874 Жыл бұрын
कस्तो मीठो मौलिक गित love This sons ❣️❣️❣️
@khimkarki3496
@khimkarki3496 2 ай бұрын
यी माइला, माइली कती सबैको ओठमा झुण्डिएको ❤ आफू त अभागी माइला परियो जे होस vdo download गरियो ❤❤❤
@rukbk8980
@rukbk8980 Жыл бұрын
Aaha nikai mitho geet thanks . Saflta ko suva kamana. All Tim.
@bikamdarai4682
@bikamdarai4682 Жыл бұрын
मौलिकताको धुन बोकेको गीत संगीत असाध्यै मन पर्यो।🙏🙏❤️❤️❤️
@sangitagurung2109
@sangitagurung2109 Жыл бұрын
So beautiful song
@kalkalpana7023
@kalkalpana7023 Жыл бұрын
Mata hajur 2 janako tulo fayn ho ra video geet darhi ramro xa
@pusprajjoshi4726
@pusprajjoshi4726 Жыл бұрын
सारै मिठो गीत
@ChohanMgr
@ChohanMgr Жыл бұрын
यस्तो पो गित पुरा भित्री मन मुटूलाई तिखो बाँण हान्ने...अत्यन्तै मौलिक मार्मिक मिठो भाँका फेरि पनि यस्तै गित सिर्जना गर्दै गर्नु होला...Best wishes Mausam gurung ❤️❤️
@nepaldocumentary1562
@nepaldocumentary1562 Жыл бұрын
करिब ८ बर्ष अघि बाट अग्रज गायक , मौसम गुरुङका गितहरु सुन्दै आएको छु। हजुरको स्वोर मुटुको कुना कुना पुग्छ, बिगत सम्झाउछ , वियोग झल्काउछ , माया दर्साउछ , नचाउछ , रुहाउछ। बिसेसगरि , हजुरको स्वोर सुन्दा , मौलिख गित सुने जस्तो अनुभूति हुन्छ। यस्तै गित गाउदै जानु होला।
@manishagurung8891
@manishagurung8891 Жыл бұрын
राम्रो लाग्यो।
@balajipunmagar5177
@balajipunmagar5177 Жыл бұрын
मौसम गुरुङ भाई र पु्र्णकला बहिनि लाई म एउटा मगर को कल्चर भाका लाई सम्मान को साथ अाफ्नो कला झल्काईदिनु भएकोमा मुरि मुरि धन्यवाद 💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘❤️
@nirmalatamang1100
@nirmalatamang1100 Жыл бұрын
Kate ramro geet 💞💞👌👌
@sunillimbu3305
@sunillimbu3305 Жыл бұрын
कस्तो राम्रो 💜💜
@मिलनतमु
@मिलनतमु Жыл бұрын
माईला+माईलीको शिर्षकमा बनेको शायदै अहिले सम्मको उत्कृष्ट गीत,अति मिठो मज्जा आयो।बधाई छ सम्पुर्ण टिमलाई!❤
@kumaryonzan3670
@kumaryonzan3670 Жыл бұрын
मैले त टिकटकबाट सूनेर सारै मन पर्यो यूटूबमा गएर खोजेर सूने ! जत्ति सून्यो उत्ति सूनूसूनू लाग्ने 🙏🙏🙏💕🌷
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
दामी एक्दम मन पर्यो हजुर गित अति राम्रो छ👍️🙏
@jitgurung3980
@jitgurung3980 Жыл бұрын
जति पटक सुने पनि धित मर्दैन,अर्कको मुलुकमा रात दिन काम गर्दको पीडा भुल्ने औषधि जस्तै भाको छ खोइ किन हो।
@nabarajpaudel5010
@nabarajpaudel5010 Жыл бұрын
आहा!! स्वर अनि शब्द दुबै उत्कृष्ट ,,सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ।।
@bhabirajkhanal6564
@bhabirajkhanal6564 Жыл бұрын
कति राम्रो गित कति राम्रो हाम्रो कोल्चर 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@RemGurung
@RemGurung 2 жыл бұрын
मौसम दाई, दिप जी, आनन्द बाबु लगायत सबै टिमलाई बधाई अनि शुभकामना ।
@MousamGurungOfficial
@MousamGurungOfficial 2 жыл бұрын
हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है
@Raja9993
@Raja9993 Жыл бұрын
Jheto ani jiteniko ni geet aauona paro lauona mauosan daju ❤❤
@magarlafa3384
@magarlafa3384 Жыл бұрын
हामी बुढा बुढी नै माइली परे अति खुसी लाग्यो माइला माइली को गित बन्दा
@takbahadurgurung5050
@takbahadurgurung5050 2 жыл бұрын
congratulation's to entire folk songs artist's🙏🎉🍾✌️❤️✍️💐🎊🇱🇷🇱🇷🇱🇷! the song itself fantastic. i' love it so much🙏!!! please, keep it up your energy and spirit's continue on🇱🇷🇱🇷🇱🇷🇱🇷🇱🇷
@MousamGurungOfficial
@MousamGurungOfficial 2 жыл бұрын
हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है
@susitatamang3193
@susitatamang3193 Жыл бұрын
ऐले सम्मकै सुपर हिट कौडा गित सम्पुर्ण टिमलाई सुभ-कामना 🙏👏👏💕
@minbahadurkunwar993
@minbahadurkunwar993 Жыл бұрын
अति राम्रो गित्👍️👍️👍️
@bhimbhim8879
@bhimbhim8879 Жыл бұрын
Nice song
@rajucentury8953
@rajucentury8953 Жыл бұрын
कति मिठो सिर्जना रहेछ हार्दिक नमन सर्जक तथा गायक गायिका प्रति सुनेर कहिले नथाक्ने गित l
@damodaroli3017
@damodaroli3017 Жыл бұрын
आहा कति राम्रो गीत 👍️👍️
@mansingsony6364
@mansingsony6364 Жыл бұрын
साईलो साईली गित धेरै सुनेको थे माईला भन्ने गित कमै सुनेको थिय मतु छोयो म पनी माईलो भयको मा धेरै खुसी लागेयो।
@jayapandey1326
@jayapandey1326 Жыл бұрын
Wow beautiful song❤️❤️ आगामी दिन हरुमा यस्तै राम्रा राम्रा गित लियर आउनु साथै सफलताको शुभकामना सर
@deleepbc
@deleepbc Күн бұрын
कति मिठाे गित ❤️🕉️🕉️🕉️🙏🙏
@khemshreesmagar377
@khemshreesmagar377 Жыл бұрын
माईली र माईला ले टिकटकमा नौडाडा काटिसक्यो यता युटुब तिर पनि टहल्का मच्चाउनु पर्‍यो 👍️ यति मीठो गितको लागि हार्दिक बधाई छ मौसम भाईलाई सफलताको शुभकामना
@paudelmitra
@paudelmitra Жыл бұрын
मुन्छे जती TikTok मा हो ? खै त views ? Best kauda song ever 😍 guys promote This to motivate our legends purnakala & Mausam🙏🏻
@dipendratimilsena2105
@dipendratimilsena2105 Жыл бұрын
Kati ramro geet...Suni rau lagne❣️
@arturmagar3866
@arturmagar3866 Жыл бұрын
💋💘तिम्ले मलाई थर देउ माइला महिले तिम्लाइ नाम दिन्छु,मुटु भित्र बस्न ठाउँ दिन्छु कस्तो राम्रो सब्द दाजु💋💘
@rajgorkhali494
@rajgorkhali494 2 жыл бұрын
सम्पुर्ण मा नमस्ते म राज गोर्खाली उत्तरी गोरखा बाट...🙏🙏🙏 गित अति नै सुन्दर अनि राम्रो छ दाइ..... सर्वप्रथम त हजुर लगायत यस गित का सम्पुर्ण टिम लाई सफलता शुभकामना व्यक्त गर्दछु । छोटो सुझाव पनि दिन मन लाग्यो हजुरलाई गित यो घासे मैदान मा भन्दा पनि एउटा गुरुङ सस्कृती ले भरिपुर्ण भएको घरको ठुलो आगन मा गरेको भए सुन मा सुघन्त हुन्थ्यो कि भन्ने मात्र हो दाइ । Anyway best of luck ... All entire team....
@amrittamang450
@amrittamang450 Жыл бұрын
आह आति मिटो गित साबैलाई शुबकामान पुर्न कला दिदी my favourite singer 🤗🤗🤗
@purnathapamagar6046
@purnathapamagar6046 Жыл бұрын
Nice song
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 80 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 1,6 МЛН
December 7, 2023
3:26:50
Pawan Gupta
Рет қаралды 532 М.
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 80 МЛН