Shyam Rana, Babita Gurung VS Rita Raut Chhetri, Sabin Acharya || EPISODE - 9 || DOHORI CHAMPION

  Рет қаралды 995,798

Nepal Television

Nepal Television

Күн бұрын

Пікірлер: 1 500
@rajulovey2546
@rajulovey2546 3 жыл бұрын
रिता राउत क्षेत्री बैनी को सोर राम्रो भने जती यता ल🙏🙏🙏🙏🙏🙏
@limbooturman5634
@limbooturman5634 3 жыл бұрын
रिता राउत बहिनी लास्टै कडा लाग्यो पस्चिमेली चेलीको स्वर दोहोरी गायकी शैली दमदार छ सो हार्दिक बधाई छ अझै ससक्त अगाडि बडनु होला ।
@alon2280
@alon2280 3 жыл бұрын
kzbin.info/www/bejne/h6TPo5Z4payMbNk
@indrakc6417
@indrakc6417 3 жыл бұрын
आजको गित रिताको उत्कृष्ट छ दुबै टिम लाई शुभकामना छ रिताको गित मन पराउने हरु यता हाजिर हुम त 🙏🙏🙏
@jibnathgautam3942
@jibnathgautam3942 3 жыл бұрын
शुभकामना छ रीता बहिनीलाई
@awasrokamagar3454
@awasrokamagar3454 3 жыл бұрын
श्याम रानालाई देखेर दोहोरी च्याम्पियन हेर्नू आउने म मात्र होकि तपाईंहरु पनि हुनुहुन्छ ?
@netrashrestha8735
@netrashrestha8735 3 жыл бұрын
Ma ni ho hai
@bedeshachhetri8840
@bedeshachhetri8840 3 жыл бұрын
मपनि
@jamunasharma6398
@jamunasharma6398 3 жыл бұрын
Ma 👍👍👍👍
@herodanger4782
@herodanger4782 3 жыл бұрын
Sham rana gay hoki,purai kt ho?
@binodmagar12
@binodmagar12 3 жыл бұрын
Ma panii xu hoii
@Deastret8
@Deastret8 3 жыл бұрын
शबिन भाई को फेन को को हुनुँ हुँन्छ यता हाजिर।
@aakritinepal1069
@aakritinepal1069 3 жыл бұрын
सबिन आचार्य र रिता रावतले जित्नुहुन्छ भन्ने जति यता हाजिर गरुम ल😍😍
@ashok5487
@ashok5487 3 жыл бұрын
tha thiyo malae pani
@ntorq1549
@ntorq1549 3 жыл бұрын
Mani xu
@mahendrakc1623
@mahendrakc1623 3 жыл бұрын
मलाई उसै दिन थाहा थियो
@dahalnabraj5075
@dahalnabraj5075 3 жыл бұрын
M ni xu
@bhaktabahadur1318
@bhaktabahadur1318 3 жыл бұрын
Yesto tapari muteko jasto swor lay jitne🤮🤮
@binodgiri4725
@binodgiri4725 3 жыл бұрын
रिता राउत को फ्यान भैयो दोहोरी च्याम्पियन हेरे पछि बधाई छ🎤
@krishna.rai10
@krishna.rai10 3 жыл бұрын
रिता राउत को फ्यान यता हाजिर हौ त 😁✌️
@blackmana917
@blackmana917 3 жыл бұрын
Good
@suryagole1875
@suryagole1875 3 жыл бұрын
रिता रावत् बहिनिलाई फाईनलसम्म पुगेको देख्न पाउँ भन्दै सरस्वती माता संग पुकार्दछु ।
@devitimilsina4507
@devitimilsina4507 3 жыл бұрын
खायो खायो आज रिताको गितले श्यामलाइ खायो
@hombahadurbudhathoki5599
@hombahadurbudhathoki5599 3 жыл бұрын
निर्णायक हरुले कमेन्ट गर्दा रिता राउत बहिनी निकै भावुक हुनुभयो।।सायद बहिनिको मुल्यांकन अग्रज निर्णायक प्रजापती दाजु अनि रमेश दाजु ले निकै राम्रो गर्नुभयो।।नेपाली लोकदोहोरी क्षेत्र मा यस्ता मीठो स्वर भएका गायक गायिका लाई राम्रो स्थान दिएर चर्चामा ल्याउनुपर्ने हो।तर मिडिया हरु अनि सर्जक सङ्गितकार हरु भाइरल का पछि मात्र दगुर्छन।।म पनि भावुक भए बहिनी भावुक हुदा।।।बधाइ छ बहिनिलाइ आगामी लोक सङ्गितको यात्रामा।।।
@nirashatiwari9250
@nirashatiwari9250 3 жыл бұрын
द भोइस अफ नेपाल हेरेर लोक दोहोरी च्याम्पियन हेर्न आउने हरु को को हुनुहुन्छ...हात उठाउनुस है....आजको भोइस अफ नेपाल खल्लो लाग्यो मलाई सन्जु लाई फालेर🙏
@rajkumargm7031
@rajkumargm7031 3 жыл бұрын
मनि हो ब्रो
@jindagibibasta6361
@jindagibibasta6361 3 жыл бұрын
Yes
@dewanrai8926
@dewanrai8926 3 жыл бұрын
Kasari tha vo hou 😁😁 ma pani🥰🙏
@ganeshghimire8743
@ganeshghimire8743 3 жыл бұрын
moh ni
@krishnabhandari3375
@krishnabhandari3375 3 жыл бұрын
Ma xu nii
@RajeshKumar-iv4ov
@RajeshKumar-iv4ov 3 жыл бұрын
स्वर,शब्द,गायकी,शालिनताका साथै रुपमा पनि अति राम्री रितालाई बधाई दिदै फ्यानमा नाम दर्ता गराएं।
@gobindaoliofficel9002
@gobindaoliofficel9002 3 жыл бұрын
Same here
@devrajmagar9906
@devrajmagar9906 3 жыл бұрын
My lovely sis rita lop you so much
@sujatarawot7026
@sujatarawot7026 3 жыл бұрын
My lovely sister miss you ❤️
@absentgurung7011
@absentgurung7011 3 жыл бұрын
ma pani aaye hajur...😁😁🙏
@balikadangi4158
@balikadangi4158 3 жыл бұрын
dheraii dheraii badhaii xa nanu
@birendraranabhat1981
@birendraranabhat1981 3 жыл бұрын
श्याम राना जी हजुर प्रती सम्मान छ। हामी हजुरको शुभेच्छुकहरुको तर्फ बाट। हजुरको धेरै दोहोरी सुन्दै आएका छौ। साङ्गितिक जीवन बाट टाढा नहुनू होला।
@gangagurung8014
@gangagurung8014 3 жыл бұрын
Babita Gurung lai derai derai suva kamana 👌👌💕💕👌👌👌
@khadkagiri9886
@khadkagiri9886 3 жыл бұрын
रिता बैनिलाई फाईनल सम्म पुगेको हेर्न पाउ रिता बैनिलाई बधाई छ दुबै टिमलाई 🙏🙏🙏🙏🙏🙏
@purshottampudashini2036
@purshottampudashini2036 3 жыл бұрын
,
@limbooturman5634
@limbooturman5634 3 жыл бұрын
final मात्रै होइन जजहरुको मन मस्तिष्कमा छाप पर्यो may she win
@bipolarai4658
@bipolarai4658 3 жыл бұрын
Hkjiiikkopooooollo
@bhojthapa4929
@bhojthapa4929 3 жыл бұрын
किन होला छरलंग जस्तो लागेन के चल खेल छ र ???
@bhojthapa4929
@bhojthapa4929 3 жыл бұрын
खई के खई के पलुत्त
@potatotomato9660
@potatotomato9660 3 жыл бұрын
दोहोरी च्याम्पियन नछुटाइ हेर्ने को को हुनुन्छ? जो जहा बाट हुनुन्छ सेफ रहनुहोला🙏🙏💟
@dangimahendra8951
@dangimahendra8951 3 жыл бұрын
बधाई छ बहिनी तिमिलाई अनि सबिन लाई साङितिक यात्रा को सुभकामना।।।रिता बहिको voice man parne ko ko hunu hunxa yata hajir hum
@yubarajdhakal8264
@yubarajdhakal8264 3 жыл бұрын
यो टाईम चांही जज् हरुले राम्रो निर्णय गरेजस्तो फिल हुने हरु यता हाजिर 👏👏👏👏
@maheshdhami3548
@maheshdhami3548 3 жыл бұрын
Yes
@yakaichhinramailo4455
@yakaichhinramailo4455 3 жыл бұрын
अब रीत बाहिनी लाई फाइनल सम्म देख्न पाऊं रीत बहिनीलाई बधाई छ
@kcmayahari2503
@kcmayahari2503 3 жыл бұрын
सबिन रिता लाई बधाइ छ
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
नमस्कार म prince lamsal कति राम्रो लाग्यो दिदी अनि स्याम दाजु को दोहोरी मेरो सम्मान हजुर हरुलाइ मेरो च्यानेल नि सब्काइस गरि जोडिनु होला धन्यबाद
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
पिरिन्स भाइको नाम छ कि छैन दोहोरी चेपिओनम ??
@shivaido3452
@shivaido3452 3 жыл бұрын
प्रीन्स भाइ म हजुरको एकदाम फ्यन हु हजुर को हरेक दोहोरी हेर्ने गर्छु जस्ती गायीक उस्तै सम्मानको सथ गाउने कला निकै राम्रो लाग्छ र दोहोरी च्यमपियानमा किन आउनु भाएन जित हारको त कुरा के गर्नु तर म जस्तो हजुरको हजरौं शुभ्चिन्ताक खुशी हुने थियो
@ramstha8893
@ramstha8893 3 жыл бұрын
रिता बैनिलाइ धेेेरेै धेेेरेै बधाई छ लोक दोहोरी को दरिलो खम्बा हो भबिस्यको
@छत्रलकाईखड्का
@छत्रलकाईखड्का 3 жыл бұрын
बधाई छ शविन आचार्य र रिता रावत क्षेत्री लाई ❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹
@mannu3103
@mannu3103 3 жыл бұрын
रीता बैनी नेपाली दोहोरीको भविष्य को उदाउदो तारा तपाईको स्वर सहन र confidence हेर्दा म तपाईको ठुलो fan भए शुभकामना तपाईले जीते वा हारे पनी मेरो लागी तपाई दोहोरी च्याम्पीयन घोषणा गरे धन्यवाद छ सबै दोहोरी टीमलाई ।।।।
@पञ्चकोशी
@पञ्चकोशी 3 жыл бұрын
आफ्नो कला गला प्रस्तुत गरेर बिजय भाई बहिनीहरूलाई बधाई तथा शुभकामना
@basantsubediofficial5962
@basantsubediofficial5962 3 жыл бұрын
आहा दङ्गाली चेली रिता रवत आइ सफल्ता को कामना म सलुट गर्छु 🙏🙏🙏🙏
@debendrabasnet3095
@debendrabasnet3095 3 жыл бұрын
हाम्रो दाङको चेलिको शब्द र शोर अनि अग्रज प्रति सम्मान लाई सलियुट गर्दै कर्नालि प्रदेश दाङकि चेलि रिता लाई धेरै धेरै बदाइ अनि अग्रिम शुभकामना ।🙏 म साउदि बाट
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 3 жыл бұрын
दाङ कर्णाली प्रदेश होईन लुम्बिनी प्रदेश हो भालुबाङ दाङ लुम्बिनिको राजधानी हो भन्ने थाहा नपाएर होकी कसो मित्र
@himaldai7760
@himaldai7760 3 жыл бұрын
सो आज को पनि जर्ज पन निस्पक्छे हुना ले खुसी लाग्यो धन्नेवाद आदरणीय जर्ज हरु लाइ
@dilbk1696
@dilbk1696 3 жыл бұрын
कति मिठो स्वर कि धनी,,सब्द कि खानी रिता बहिनी लाई अग्रिम शुभकामना ,,दोहोरी च्याम्पियन बिजेता को फाइनल सम्म देख्न पाइयोस।।
@yakubramtel7012
@yakubramtel7012 3 жыл бұрын
इन्द्रेणी का कृस्न करेल लाई नि अतिथी को रुप्मा हेर्ने थुलो रहर थियो ।
@dipaktimilsina8958
@dipaktimilsina8958 3 жыл бұрын
आज त रिता फुच्चिले नपत्याउने गरि नै राम्रो गाउनु भो त ।बधाई छ
@anilthapa1640
@anilthapa1640 3 жыл бұрын
यो दोहोरि च्याम्पेन्स्को उइनर रित राउत best of luck rita sister💐💐💐💐
@Bharatmagar737
@Bharatmagar737 3 жыл бұрын
Best off luck Rita
@spoudel532
@spoudel532 3 жыл бұрын
हार्दिक श्रद्धाञ्जली तथा अलबिदा प्रेम ध्वज प्रधान ज्यु प्रति उहाँ लाई सम्झने को को हुनु हुन्छ हाजिर गरुम 😭😭😭😭😭🎤
@RamKumar-wf2hp
@RamKumar-wf2hp 3 жыл бұрын
Rip
@narenkanxo4729
@narenkanxo4729 3 жыл бұрын
ओप्ल
@hirapun2854
@hirapun2854 3 жыл бұрын
Wowowo god 👌👌👌दङालि चिले रिता रावत 👌👌👌धेरै राम्रो प्रस्तुति र सम्पुर्ण लाइ सफलता को कामना
@thirphuyal6772
@thirphuyal6772 3 жыл бұрын
मलाइ चही सबिन र रिता को प्र्सतुती राम्रो लागो
@narayangiri9539
@narayangiri9539 3 жыл бұрын
रितअ बैनिको दोहोरिले मेरोनी मन छोयो।।
@kamalchaudhary3099
@kamalchaudhary3099 3 жыл бұрын
रिता बैनि धेरै धेरै बधाई छ ! दंगाली काे उच्च मान राखेका मा अझै प्रगति हाेस् यहि कामना । सधैं दंगाली तपाईंको साथ रहने छाै ....
@superman-jx7rs
@superman-jx7rs 3 жыл бұрын
दोहोरी गितमा आज चाइ चौधरिले कमेन्ट गरेको देखे खुशी लाग्यो ।
@gobindaoliofficel9002
@gobindaoliofficel9002 3 жыл бұрын
@@superman-jx7rs k vannu vako yar chudhryle k Dohori geet gaudainan rw dherai Chaudhary kalakar haru hununxa ni hau
@madanmuskan9093
@madanmuskan9093 3 жыл бұрын
आजको मुल्यांकन ठिकै भाको हो मेरो लागि त रिता र श्याम १एउटै गुरुप भएको भए झन बबाल हुनि थियो ठिक छ रिता को प्रगति भाको रहिछ ।चन्चले नानी 🌹♥️
@jayaramkc1538
@jayaramkc1538 3 жыл бұрын
@@gobindaoliofficel9002 p
@bahadurdhami921
@bahadurdhami921 3 жыл бұрын
voice of nepal र दोहरि च्यापियन प्रदेशी भुमी बाट हेर्ने जति हजिर हौ।🙏❣️❣️ 👇️
@PrakashParajuli
@PrakashParajuli 3 жыл бұрын
नमस्कार सम्पुर्ण मा🙏🙏🙏दोहोरी च्याम्पियन कस्तो लाग्दैछ हजुर हरुलाइ ,हामी पनि आउदै छौं है ❤️❤️🙏🙏
@bharatbc8240
@bharatbc8240 3 жыл бұрын
य पसुपती नाथ म तपाई लाइ सात सात रात व्रत बसेर भगवान को पुजा गर्छु दोहोरी च्यामपेन मिना बुढाथोकी दिदि र प्रकाश पराजुली दादा बनेको देखन पाम पसुपती नाथ को सतले पनि यति सम्म माया गर्छु म त मिना बुढाथोकी दिदि लाइ र प्रकाश पराजुली दादा लाइ
@ishworgurung8912
@ishworgurung8912 3 жыл бұрын
दोहोरी champion राम्रो तर सेटिङ वाला जर्जहरु देखेर दिक्क लागि रहेछ भाई !
@bharatbc8240
@bharatbc8240 3 жыл бұрын
@@ishworgurung8912 यहित छ समस्या
@gitarana5321
@gitarana5321 3 жыл бұрын
Ramro lagxa hjr ko jha ramro lagxa
@gitasmreeti7970
@gitasmreeti7970 3 жыл бұрын
तपाईंहरुको पर्खाइमा छौ ।
@dharmarajbhattarai50
@dharmarajbhattarai50 3 жыл бұрын
पुर्बेली भाइ सबिन रिता बहिनी लाई हार्दिक बधाई
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
श्याम राना को खतरा ईन्ट्री देखेर झन दोहोरी हेर्न र, शब्द चयन सुन्न हतार भयो मलाई 😋 दुबैजना लाई धेरै शुभकामना🙏
@gobindaoliofficel9002
@gobindaoliofficel9002 3 жыл бұрын
Hjr le soche jasto vayana 😂😂
@mayanathghimire5839
@mayanathghimire5839 3 жыл бұрын
Tesai le ta hareko
@santoshbasnet9514
@santoshbasnet9514 3 жыл бұрын
आज सम्मको दोहोरो champin शोभा र रिताको राम्रो छ
@sunroselondon3207
@sunroselondon3207 3 жыл бұрын
रीता रावत नानी को डांग घर कहा रयेछ यिनको गीत पैले पनी सुनेको थिए इन मा कला छ तर अवसर न पाएर हो आज धेरै रमाइलो लाग्यो आगामी दिन को लागी शुभकामना सकेको सहयोग हामी uk बाट नी गरौला मेरो विडीओ पनी हेर्नु अनुरोध गरछु सब जना मा
@biraj243
@biraj243 3 жыл бұрын
बैनी त सानै उमेरको जस्तो देखिन्छ है
@kalpanamagar2898
@kalpanamagar2898 3 жыл бұрын
दाङ बङ्गलाचुली गाउँ पालिका मुर्कुती मा हो
@bharatgurung6272
@bharatgurung6272 3 жыл бұрын
श्याम लाइ गारो गारो पार्दिइन त दङ्गालि ले हैट दङ्गालि लाइ बधाई छ
@hampun3577
@hampun3577 3 жыл бұрын
रिता बहिनी काे प्रस्तुति साहारै मन पर्याे प्रगति गर्दै जानू हाेला,सफल्ताकाे शुभकामना।
@kabirajdangi6617
@kabirajdangi6617 3 жыл бұрын
आहा सारै मन पर्यो मेरो दङ्गाली को चेली रिता रावत को दोहरी अनि स्वर
@kadelkamalkumar5623
@kadelkamalkumar5623 3 жыл бұрын
पोख्न कहाँ सकिन्छ र मनका सबै हालहरु उत्तरविहिन हुन्छन् कतिपय सवालहरु ..! स्यामु दाइको फ्यान जति यता 🇳🇵❣️
@nirmalraya6114
@nirmalraya6114 3 жыл бұрын
यो दोहोरी च्याम्पियन मा अथिति जजको रुपमा नारायण रायमाझी देख्न चहाने हरू यता हाजिर हाैँ💪💪
@pratigyakhadka2398
@pratigyakhadka2398 3 жыл бұрын
रिता नानू को गाना मा सारै राम्रो तर अरु भाइ बहिनी ले अझै प्रयास गर्नुपर्ने छ
@ranrai8561
@ranrai8561 3 жыл бұрын
सबिन जि किन बेला बेला मा दिस्तब गर्नु भाको रिता जि लै रिता जि आफैमा बलियो छ है 😁😁😁😁🤕💘💘💘💘💘💘
@amishagrg3602
@amishagrg3602 3 жыл бұрын
दुबै टिम को गायाकी शैली राम्रो छ। आज भनेसानी नानिरिता बैनी को गित उत्कृष्ट थियो तिम्रो भबिस्या उज्ज्वल छ रिता। शुभ कामना
@DineshSharma-bx3gs
@DineshSharma-bx3gs 3 жыл бұрын
करिश्मा मन पराउने जति यता है,,
@surendrathapa2944
@surendrathapa2944 3 жыл бұрын
यो निणय निस्पक्ष भयो। सायद पहिलो निर्णय होला दोहोरी च्याम्पियन मध्य को बधाई छ सबिन र रिता लाइ
@dineshbk2970
@dineshbk2970 3 жыл бұрын
आज सम्म कै दोहोरी मा सबैभन्दा उत्कृष्ट गित गाउन महिर कलाकार मा पर्न सफल सोभा कार्की अनि यति सानै उमेरमा मन ढुक्क गरि शब्द खेलाउन सक्नी टुक्क नबिगारी आफ्नै लय मा गाउन सक्ने रिता बैनी लाई सबै ले माया गरि हामीले फाइनल सम्म देख्न पाउ जज हरुले आज धेरै राम्रो निर्णय गर्नु भयो ।
@premkhadka4462
@premkhadka4462 3 жыл бұрын
श्याम राना राम्रो गाएक थिए तर उनको जोडि बबिता राम्रो गाउन सक्ने रैनिछिन, बिचरा श्याम आउट हुने भए बबिताको कारणले
@superman-jx7rs
@superman-jx7rs 3 жыл бұрын
आज खासै मिठो गाएनन श्यामले नि
@jindagibibasta6361
@jindagibibasta6361 3 жыл бұрын
Babitako karanle vanda pNi shyam ranale nai jasto gaunehun testo gaun nasakeko vanne kurama sahamat xu ritale jitnu vaneko ni shyam ko jit mannu parxa vanne bujai ho
@narendrayoutubchannel9149
@narendrayoutubchannel9149 3 жыл бұрын
Congratulation rita rawat n sabin acharya
@premkhadka4462
@premkhadka4462 3 жыл бұрын
आजको दोहोरी रिता रावतको टिमले जित्नु पर्छ।
@sundarsrest6872
@sundarsrest6872 3 жыл бұрын
रिता नानिलाई धेरै धेरै शुभकामना कति राम्रो प्रस्तुति स्याबास
@kunwarserjang7514
@kunwarserjang7514 3 жыл бұрын
निकै नै उत्कृष्ट स्वच्छ बिचार ले निर्णय गरिदिनु भयो निणयक ज्यु हरु ले खुसी लाग्यो !!! सानी बैनी रिता रावत छेत्री हजुर लाई धेरै धेरै शुभकामना !!!
@arjunacharya1550
@arjunacharya1550 3 жыл бұрын
नपताइदो खोलाले बगाउछ भने जस्तै आज सम्मकै मनपर्दो दोहोरी गाइछन रिता राउतले बधाई छ रित राउत
@maheshdhami3548
@maheshdhami3548 3 жыл бұрын
धेरै धेरै शुभकामना रिता बहिनी अझै दर्हो , सानदार र सान्दर्भिक प्रस्तुतिले सबै को मनमन्दिरमा बस्नु बधाई छ
@gomumagar8923
@gomumagar8923 3 жыл бұрын
साउदिबाट हेर्नेहरु जती यता अाउनु है साथिहरु
@laxmilama2084
@laxmilama2084 3 жыл бұрын
@motibasnet3703
@motibasnet3703 3 жыл бұрын
हजुर म पनि
@gomumagar8923
@gomumagar8923 3 жыл бұрын
खुसी लाग्यो फेसबुकमा नि जोडिन अाउनु होला
@ritarawat8123
@ritarawat8123 3 жыл бұрын
namaskar ma hjr harukai cheli Rita rawat aaja ko result ma hami agadi badhe pani agrja dada rw babita didi dohori ma hamro guru hunuhunx🙏 yaha haru jasjasle herdai hununx sabaii laii mitho samjhana❤️comment man ma lageko garidinu hai🙏❤️❤️❤️❤️
@user-zq3bv4ue7b
@user-zq3bv4ue7b 3 жыл бұрын
एकदमै राम्रो छ बैनि , अझै प्रगति गर्दै जानु हार कहिलै नखानु ,Best of luck sister . form dang .
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 3 жыл бұрын
आज चाहिँ पश्चिम दाङकि Rita Rawat र पुर्व ताप्लेजुङको Sabin Acharya को जोडीले फाडी हान्यो है बधाई तथा शुभकामना साथै @babita gurung ज्यु लाई पनि उच्च- सम्मान आजको निर्णयको म मात्र होईन Dohori Champion हेर्नुहुने ९५% खुसी र गर्वान्वित छौ नयाँ अनुहार पनि दोहोरीको अब्बल छ्न भन्ने गतिलो सन्देश दिने रिता नानुलाई हृदयदेखि बधाई तथा शुभकामना हारजित भन्नेकुरा खेलमा हुन्छ तर धेरैको मन जितेर winner भैसकेकी छौ नानू शुभाशिर्बाद तिमी लगायत सबै सबै दोहोरी च्याम्पियन प्रतियोगीहरुमा ❤️❤️❤️❤️💐💐💟💟💟🙏🙏🙏🙏 सर्जक कमल जि.सी. रामु धौलागिरी ताराखोला म्युजिक फिल्मस बाग्लुङ
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 3 жыл бұрын
बहिनी म दुबई बाट हेरे र अति मीठो गाउनु भयो यसै गरि अगाडी बढ्नु जित को शुभकामना
@taranathaadhikari5158
@taranathaadhikari5158 3 жыл бұрын
रिता बैनी को सारै राम्रो शव्द र स्वर को ओबल छ रिता नै च्याम्पियन हुने आशा छु सफलता को शुभकामना बधाई बैनिलाइ
@bharatmani8949
@bharatmani8949 3 жыл бұрын
I am from Benglore रितालाई बधाईछ नौको एपीसूट सारै रमालो लाग्यो रिताको भबिस्याको उज्जल को कामना गर्दछू
@nathbhedi9738
@nathbhedi9738 3 жыл бұрын
रिता बैनिको भबिस्य राम्रो छ अगाडी बर्दैजानु हामी सबै नेपालीको शुभकामना छ!!!
@dhanbahadurpariyar5419
@dhanbahadurpariyar5419 3 жыл бұрын
श्याम राना र बबिता गुरुङ ले जित्छ भन्ने ले हाजिर गरु त साथी हो।
@gitasmreeti7970
@gitasmreeti7970 3 жыл бұрын
यस्तो गायकीले चै जित्न उहीँ हो बबिता ले
@dhanbahadurpariyar5419
@dhanbahadurpariyar5419 3 жыл бұрын
@@gitasmreeti7970 हजुर सोछे अनुसार को गाउन सकिन आज यी नानी ले 😂😂😂
@dhanbahadurpariyar5419
@dhanbahadurpariyar5419 3 жыл бұрын
@@gitasmreeti7970 दोहोरी च्याम्पियन मा आज मेरो पहिलो पटक अनुमान गलत भो।😂😂😂😂😂😂
@amritshah2779
@amritshah2779 3 жыл бұрын
एकदमै उत्कृष्ट दोहोरी।
@user-zq3bv4ue7b
@user-zq3bv4ue7b 3 жыл бұрын
बधाई छ रिता बैनि , Best of luck .. अझै प्रगति गर्दैजानु , good bless you ..💐
@nirmalabasnet6655
@nirmalabasnet6655 3 жыл бұрын
sabin bhaiko एकदम राम्राे लाग्याे र रिता राउत काे पनि दामि छ र अाजकाे प्रतीसप्रदामा उतिर्ण यिनै दुई हुन्छन जस्ताे लाग्याे त मलाई
@यज्ञतिवारी
@यज्ञतिवारी 3 жыл бұрын
श्याम ले हीरो भएर गीत गाएको थियो बल्ल ठीक भयो बहिनी को कती राम्रो छ बधाई रीता बहिनीलाई ।
@tejbahadurrana6430
@tejbahadurrana6430 3 жыл бұрын
के काे बल्ल ठिक भाे हाे Mc कमेन्ट गर्न सिक
@khimbahadurgurung5840
@khimbahadurgurung5840 3 жыл бұрын
Best of luck Sabin Acharya and Rita Raut Chhetri yours Greater Dohori Singer
@phanadharpoudel6365
@phanadharpoudel6365 3 жыл бұрын
wow रिता बैनिलाई बदाई छ धेरै राम्रो गाउनु भयो।
@nirmalarai4838
@nirmalarai4838 3 жыл бұрын
लोक दोहोरिको होनाहार कलाकार पुर्बेली भाइ सबिन र सानी अनि प्यारी बैनी लाई धेरै धेरै सुभकामना दाजु बैनिको टिम वर्कले सधै सधै सफलताले सिखर चुमुश तारा झै चम्की रहनु हरेक बाधाहरुलाई पन्छाउदै अघि बढी रहनु।All the best god bless you from biratnagar💖💖💖💖
@parkashrawat8116
@parkashrawat8116 3 жыл бұрын
जे होस राउत कि चेलि ले ईज्जत् राखिछेउ बहिनी तिमिलाई हार्दिक बधाई तथा उत्तरउत्तर प्रगति को कामना गर्दछु
@anmolmayatimilaianmolmayat4820
@anmolmayatimilaianmolmayat4820 3 жыл бұрын
बधाई छ रिता बैनी गाएकी राम्रो छ राम्रो गर्दै जानु शुभकामना छ
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
दाेस्राे चरण चाहिँ मज्जा अायाे । बधाई छ दुबै जनालाई । दाङ्ग कि चेलि देख्दा सानि तर अति पिराे जिरे ख्रुर्सानि हुनुदाेरहेछ ।
@sramofficals4992
@sramofficals4992 3 жыл бұрын
नव उदयमान लोकदोहोरी गायिका रीता राउत क्षेत्रीलाई उज्ज्वल भविष्यको शुभकामना।
@dhanbahadurpariyar5419
@dhanbahadurpariyar5419 3 жыл бұрын
दुबई बाट हेर्ने जति को को हुनुहुन्छ हाजिर गरुम त साथी हो।
@jahananath6932
@jahananath6932 3 жыл бұрын
Ma Dubai airportbat
@dipenpyakurel870
@dipenpyakurel870 3 жыл бұрын
🤝
@ankitdumre6626
@ankitdumre6626 3 жыл бұрын
रिता जि आगामि दिनमा अजै अगाडि बनेको सुन्न पाउ।।। असिमित शुभकामना छ आगामि दिनका लागि।।।।❤❤❤❤
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
जजहरु दुइजना नै श्याङ्जालि हुदा जबर्जस्ति श्याम रानालाइ अगाडि लान्छन कि भन्ठानेको!त्र निष्पक्ष निर्णय गरेकोमा!आभारी छौ!
@subashpantha9759
@subashpantha9759 3 жыл бұрын
रिता सधै हसाउने लोक दोहोरि गाउने गायिका आज आखा मा आशु देख्दा मन छोयो बधाई छ सफलता को शुभकामना
@bharatghimire6239
@bharatghimire6239 3 жыл бұрын
Congratulations Sabin and ritu
@mkunwar2755
@mkunwar2755 3 жыл бұрын
बधाई छ दुबै टिम लाई सबिन भाइ र रिता बैनिलाई मीठो माया
@tularambista3990
@tularambista3990 3 жыл бұрын
दाङ्ग हाम्रो चेलिको त निकै राम्रो छ दोहोरी
@bibekkumarkarki6809
@bibekkumarkarki6809 3 жыл бұрын
वा मेरी प्यारी बहिनी रिता रावत कति मिठो गित गायौं
@nanuthami1321
@nanuthami1321 3 жыл бұрын
आज भन्दा 2 बर्सा अगाडी बाटै रिता राउथको फ्यान हो म त ,गहु छरेको बारीमा तोरी भए दीन्न दीन्न भनेको मन चोरी भएछ दोहोरी गाउदा बधाई तथा सुभकामना छ नानीलाई 😍😍
@bharatdangi9226
@bharatdangi9226 3 жыл бұрын
बधाई छ दङाली चेली लाई उत्कृष्ट प्रतिभा पस्केको मा।आउँदा दिन मा सफलताको कामना छ है।
@tarathapa7449
@tarathapa7449 3 жыл бұрын
नमन छ सबैमा दाेहाेरि च्यापेन कस्तो लाग्दैछ हाम्रो पालाेनि अाउदै छ
@surajgcyoutubechannel2892
@surajgcyoutubechannel2892 3 жыл бұрын
Aajako dohori ramailo lagena ho
@goodnews2565
@goodnews2565 3 жыл бұрын
Wow good looking look dohari get is like video 💗congratulations Rita taut Cheetri Gert voice 💗💗👍👍
@pritampokhrel6149
@pritampokhrel6149 3 жыл бұрын
जो जहाँ हुनुहुन्छ सबै जना सुरक्षित रहनु होला!! अनि कोरोना बिर्सिएर तपाईं हाम्रै दोहोरी च्याम्पियन हेर्न चाइ नछुटाउनु होला है😊❤️❤️💞🙏🙏
@nepaliman7503
@nepaliman7503 3 жыл бұрын
❤️❤️🎶🙏
@hamrokhojkhabar
@hamrokhojkhabar 3 жыл бұрын
honi hjr
@gitasmreeti7970
@gitasmreeti7970 3 жыл бұрын
ह्वस 😘😘
@bindachaulagain8198
@bindachaulagain8198 3 жыл бұрын
Yes 🥰
@basantakandel9896
@basantakandel9896 3 жыл бұрын
जिरे खुर्सानीको स्वाद स्याग्जा तिर बल्ल थाह पाय ! मजा आयो
@badalsunar9373
@badalsunar9373 3 жыл бұрын
नमस्कार सम्पुर्ण कलाकार टिमहरु लाई रिता राउत बहिनी अनि श्याम राना को प्रस्तुति मार्मिक छ सबैले माया र सहयोग गरौँ है हाम्रै दङ्गाली चेली रिता बहिनी लाई धन्यवाद ।।।
@manbahadurbk4326
@manbahadurbk4326 3 жыл бұрын
सानि तर कडा दङ्गालि चेलि आगामिदिनहरुको शुभकामना छ है।
@hamrokhojkhabar
@hamrokhojkhabar 3 жыл бұрын
दोहोरी च्याम्पियन
@CreativeKhabar
@CreativeKhabar 3 жыл бұрын
palo kahile hajur ko aba ?
@official-im8qi
@official-im8qi 3 жыл бұрын
kahile ho tapaeko palo no
@gadailisankar1752
@gadailisankar1752 3 жыл бұрын
मैले त गरे है स्स्क्राइप कल्पना जी
@hamrokhojkhabar
@hamrokhojkhabar 3 жыл бұрын
@@CreativeKhabar tqs hjr
@gadailisankar1752
@gadailisankar1752 3 жыл бұрын
@@hamrokhojkhabar welcome ma chai qatar bata ho la
@ablmfj5331
@ablmfj5331 3 жыл бұрын
दामि छ रिता रावतलाई हार्दिक बधाई
@maicalshahi3047
@maicalshahi3047 3 жыл бұрын
रीता र श्याम को गीत हेर्नुहोस् बल्ल मजा आउँछ
@deepaktimalsina5170
@deepaktimalsina5170 3 жыл бұрын
कति राम्रो दोहोरी हाँसी हाँसी माया ले मायालाई कचक्कै पार्ने रहेछ यो लोकप्रिय लोकदोहोरी ले शैक्षिक योग्यता भन्दापनि ब्यवहारिक ग्यान सदिऔ देखी दिएको हो धन्यवाद, बधाई सहित शुभकामना छ अहिले आएर आमनागरिक ले उच्चमुल्यांकन गरेका छन् । अहिले को तातो दोहोरी गीत को तातै कमेन्ट गर्दा श्याम भाइ मेरो पृय कलाकार हुन् तपाई जस्तो दोहोरी का बादसाह ले नयाँ कलाकार सँग हारिदिएकै राम्रो हो किनकि नयाँ पनि त आउन पर्यो नि बधाई छ श्याम भाइ।
@pomolimohan2697
@pomolimohan2697 3 жыл бұрын
rita you kiliing keep it up ❤️❤️
@belbahadurthapa2664
@belbahadurthapa2664 3 жыл бұрын
निकै नै मिठो स्वरले प्रस्तुती दिनु भयो रिता राउत दिदी लाई साङ्गीतिक सफलता को सुभ कामना रिता दिदी
@bhimsendangi2259
@bhimsendangi2259 3 жыл бұрын
the voice of nepal हेरेर यता तिर आउने कोको हुनुहुन्छ हाजिर गरौत।
@ghanashyammagar1168
@ghanashyammagar1168 3 жыл бұрын
Ma
@rajinspr6380
@rajinspr6380 3 жыл бұрын
Ma pani ho hai
@gitapanthi552
@gitapanthi552 3 жыл бұрын
WOW nice 👌👌👌👌👌👍😍
@mohanprasadneupane1949
@mohanprasadneupane1949 3 жыл бұрын
आहा!! अति रमाईलो आनन्द आयो। दुबै समुहको प्रातुती राम्रो लाग्यो। मनमा अलिकता खिन्न लाग्यो गायिका बबिता मिस र अर्को समुहका महान गायक स्याम राना ज्यु संग। स्याम राना सर बाट यस्तो फितलो प्रस्तुती होला भन्ने त कल्पना पनि गरेको थियिन। खेल हो हार जित हुनु ठुलोकुरो हैन तर यातो फितलो प्रस्तुतिले साह्रै खिन्न लाग्यो। जेहोस श्याम सर र बबिता मिस हजुरहरुको पछिका प्रस्तुतिहरुमा पुर्ण सफलताको कामना गर्दछु। यता पटि हाम्रो देशले हाम्रो संस्कृती लोक सङ्गित क्षत्रमा साँच्चिकै एउटा बहुमुल्य रत्न फेला पारेको महसुस भयो। साँच्चिनै सानी जुनकिरी जस्ती नानी बेदाग पुर्णिमाको जुन जस्तै चम्किएर उदाईछन यो दोहोरी च्याम्पियन प्रतिस्पर्दामा। रिता रावत बहिनी तिम्रा हर कदम हर लक्षहरु सफल हउन। धेरै धेरै शुभकामना छ।
Happy birthday late Nar Bahadur Bhandari former chief minister of Sikkim
11:16
Sunil Pradhan Sikkimey vlogs
Рет қаралды 19 М.
Cute
00:16
Oyuncak Avı
Рет қаралды 11 МЛН
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,4 МЛН
Поветкин заставил себя уважать!
01:00
МИНУС БАЛЛ
Рет қаралды 4,7 МЛН
September 19, 2024
18:02
Mahima ishor ko
Рет қаралды 191
Cute
00:16
Oyuncak Avı
Рет қаралды 11 МЛН