नमस्ते 🙏 सम्पुर्णलाइ "लोक दोहोरी नेपालीको पहिचान,संरक्षण सम्बर्धन गर्ने हाम्रो अभियान" मुल नाराका साथ निरोज भट्ट द्वारा संचालीत सिद्धकाली रोधि घरको प्रस्थुती आजको भागमा चर्चित गायीका निर्जला गुरुङ्ग र उस्तै चर्चित गायक सितल गुरुङ्गको. धमाकेदार प्रस्थुती दाश बनेर लियेर आयेका छौ कस्तो लाग्यो हेरेर सल्लाह सुझाब दिनुहोला . हजुर हरु सङ्ग पनि नया प्रतिभा छ भने हामिलाइ सम्झनुहोला. साथमा Subscribe,Like,Comment,Share गर्न नबिर्सनुस है 🙏🙏🙏
@prateekinani7922 Жыл бұрын
Subhakamana niroj dai ❤❤❤
@pikugurung140 Жыл бұрын
तपाईको सुमधुर स्वरको प्रशंसक है म सोल्टीनी ज्यु☺️👍निर्जला 🙏
@lalsingpariyar9798 Жыл бұрын
Wow Kati mitho voice nirjala jiii❤❤❤❤
@sureshinani3692 Жыл бұрын
बधाई छ निरोज
@siddharthasoti3424 Жыл бұрын
😊😊😊😊
@nishashahi3465 Жыл бұрын
यती लोक्दोरी हेरे तर यो 2 जोडीले गाएको दोहोरिले मेरो मन सारै छोयो😢😢 सफल्ताको धेरै धेरै शुभकामना मेरो तर्फबाट
@indramgarmagarlunggeli6475 Жыл бұрын
🙏🙏आहा कती मिठो शब्द अनि मिठाष सोरमा सजियको यो मनै छुने गीत मेरो प्यारो दाजु र बहिनी ❤❤❤👌👌👌👌
@DhrubaRajPoudel Жыл бұрын
गुरूङ- गुरूङ्सेनीको दमदार दोहोरी गीत । उत्कृष्ट शीतल भाइ
@narbahadurkunwar9956 Жыл бұрын
एकदमै मन छुने शुभकमना भाइबहिनी लाई
@BhimNepali-pz8qd Жыл бұрын
सितल गुरुङ को त गित अनि बोली नि कति सितल हो सम्पुर्ण टिम लाई नमन गर्न चाहन्छु ❤❤❤❤
सारै मन पर्ने भाका मा मन पर्ने कलाकार भाइ बहिनिहरु सफलता को शुभकामना
@gyanuthapa3104 Жыл бұрын
निर्जला बैनी को भोइसको टोनको त म डाइहार्ट फ्यानै हो अनि सितल ज्यु को स्वर पनि उत्तिकै सुमधुर छ।अत्यन्तै मन्त्रमुग्ध बनायो।
@tulsiramkhadka6152 Жыл бұрын
दुबै उस्तै धनी स्वरका ~ छत्र+काजलको जीवन जस्तै बनोस भन्छन सबै शुभचिन्तक जन !
@rounnythapa194 Жыл бұрын
मनमुटु छुने टुक्रा र शब्द सितल सोल्टी र निरज्ला बहिनी को गित सुन्न पाउँदा यो बिदेश को ठाउँमा अति भित्र मन देखि आन्न्द आउदा दुबै भाइ र बहिनी को उतर उतर को प्रगति को शुभकामना ❤❤❤❤
@kamalrajbam2830 Жыл бұрын
अत्यन्तै मनमुटु छुने राम्रो दोहोरी ,गायक गायिकालाइ धेरै धेरै बधाई तथा सफलताको शुभकामना ❤❤
@rakeshgurung1474 Жыл бұрын
धेरै राम्रो छ बहिनी निर्जला र सितल गुरुङ को दोहोरी
@nabinpariyar48664 ай бұрын
Dherai ramro song ❤❤
@chetragurung1149 Жыл бұрын
सितल भाइ र निर्जला बहिनी दोहोरी धेरै राम्रो छ अझै राम्रो गर्दाइ जानू सुभ कामना
@kiranbhujelbhujel5740 Жыл бұрын
आहा कत्ती मिठो गित को भाका अनि यो गित मा यो दोहोरी धेरै भन्दा धेरै राम्रो छ दादा दिजु ❤❤
@gorimayapunmagar5521 Жыл бұрын
मन मुटुमा बस्न सफल दोहोरी🙏💓
@sherbahdurrai9870 Жыл бұрын
अति शुन्दर भइस सङ मार्मिक सब्दहरु ❤️🙏
@tejendradahal1682 Жыл бұрын
अत्यन्तै मनमुटु छुने राम्रो दोहोरी ,गायक गायिकालाइ, धेरै धेरै बधाई तथा सफलताको शुभकामना!!!!!!!!
@pushpagauchan7438 Жыл бұрын
Good song Shital and Nirjala
@sudanthapa3244 Жыл бұрын
आज भेटायछ खोलिले सागर अति मन पर्ने गायक सितल र निर्जलाको जोडी दामी छ ,सितल को आवाज मा दम छ वा
@SIJINALVETPHARMA Жыл бұрын
आहा कति मिठो प्रेमको सब्दार्थको कहानी आफ्नो यादमानी दुबेछु / जोडी अति राम्रो छ / अति सुहाएको छ / अरुलाई संदेश राम्रो दिएको छ / दुवै गायक गईकामा हार्दिक आभार सहि स धन्याबाद दिन चाहन्छु /
@baluthapam1886 Жыл бұрын
Good song nirjala ani sital dada ko pargti suvkamna nirjala sis
@nirjalagrgnirjala-ll2gu Жыл бұрын
नमस्कार सबैमा म निर्जला गुरुङ को फेरि पनि मेरो प्यारो दाइ सितल सङ्ग गाउने मौका पाको छु कस्तो लाग्छ सल्ला सुझाब दिनु होला है धन्यवाद
@shombmzn2263 Жыл бұрын
Derai ramro xa baini 👏👏👏
@nirmalmagar9376 Жыл бұрын
उत्तर उत्तर प्रगति को कामना निर्जला बैनि
@gorkhalikhanal2644 Жыл бұрын
Sumadhur swarki dhani bunu tmi.
@threemanghartimagarofficia3640 Жыл бұрын
❤❤
@arjunthapa633 Жыл бұрын
Dherai ramro xa boini . Utar utar pragati ko kaamana.
@gopalacharya8180 Жыл бұрын
रमाइलो दाेहाेरी धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shitalgurung1 Жыл бұрын
नमस्कार सम्पुर्ण मा! मेरो प्यारी बैनी निर्जला गुरुङ सङ्ग को अर्को लाईभ दोहोरी के कस्तो लाग्छ। सबैले माया गर्दिनु होला।❤️❤️❤️
@shombmzn2263 Жыл бұрын
Both are amazing voice lov from india🙏🏻🙏🏻
@ratnagurung6417 Жыл бұрын
धेरै राम्रो गित साथै दुबैको मिठो स्वर जति सुने पनि सुनु लाग्ने।❤👌🌹✌️
@jagatprasadghale9286 Жыл бұрын
शितल भाईले गाएको लोकदोहरि गितमध्यमा यो पनिउत्कृष्टमा पर्छ मेरो लागि।बधाईका साथ शुभकामना दिन चाहन्छु।
@indragurung5067 Жыл бұрын
दामी छ 2 जनालाई शुभ कामना
@tmgbdr68 Жыл бұрын
शुभकामना दुबै गायक गायिका लाई यसरी नै नयाँ नयाँ प्रस्तुति दिन्दै जानू होला भनी धेरै लामो अगाडी सम्म सफलता रहोस् ।
आहा मन छुने दोहोरी आदनिसर शितल गुरुङ अनि मिठो स्वरको धनी गायिका निर्जला गुरुङ को मिठो प्रस्तुति हार्दिक बधाई छ दुबैजनालाइ
@pragatikiranranarana528 Жыл бұрын
मान्छे पनि राम्ररी स्वर पनि कोइलीको जस्तो आज भोलि धेरै भन्दा धेरै गीत सुन्ने बानी परेको छ निर्जला गुरुङ्ग बैनी साङ्गीतिक यात्रा सफल रहोस शुभ कामना निर्जला बैनी
निर्जला बैनी र शितल दाजुको दोहोरी जति हेर्यो उति राम्रो लाग्छ सफलताको शुभकामना दुबैजनालाई 🙏🙏💖💖💖
@kushalrana-ht9xp Жыл бұрын
Kati cute manxe teti dherai mitho sor dhanybat sabai jana lai
@premrasaili325 Жыл бұрын
❤❤❤👌👌👌👌👌👌Sital🆚nirjala उत्कृष्ट डोहोरि
@puskalsharma293 Жыл бұрын
अाहा मनै छाेयाे याे दाेहाेरी सुन्दा खेरी धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई 👌👌💯🌹❤️
@kumarlimbu3304 Жыл бұрын
आहा सुनी रहुउ जस्तो दोहोरी सारैइ रमाइलो छ
@tulbahadurghartimagar1670 Жыл бұрын
Nirjala baini ra sital Bhai dubaiko aawaj ma Jadu chha nirjala baini ko aawaj ta ma dinbhari sunepani aghaudina baini ko ajhai Pani Asim Asim pragati kamana god bless
@rajgurung8315 Жыл бұрын
यो गीत अति मार्मिक भएको थियो पहिला पनि आज फेरी सितल र निर्जला बहिनी को शब्द हरु ले फेरी सगर माथा भन्दा माथि पुराए जस्तो लाग्छ ! कति मिठो स्वर को धनी हरु लाइ धेरै भन्दा धेरै धन्यबाद ! निर्जला को आफ्नो खुबी र शब्द निकाल्ने कला सधै रही रहोस भन्दै भगवान बुद्ध संग प्राथना गर्दछु ! अब टिक टक मा निर्जला को मार्मिक शब्द हरु गुन्जिने छ ! गुज्नुनु पनि पर्छ यस्ता शब्द हरु प्रगति को लागी हार्दिक शुभ कामना फेरी पनि !
@laxmangurung778 Жыл бұрын
Nirjala mamlai ❤
@meelonrawsaeelee8276 Жыл бұрын
शितल गुरुङ ,चिज गुरुङ मेरो मन पर्ने गायक हुन
@nabinmalla4700 Жыл бұрын
आहा अत्यन्तै रुचायको लोक दोहोरी गित अति मीठो लाइफ दोहोरी बधाई छ सम्पुर्ण टिम्लाई
@thakurrawat5202 Жыл бұрын
Nepali lokgeet Nepal ko dhukdhuki ho ,Nirjala baini ko vocal is very nice love very much .
@kabirasskabi4648 Жыл бұрын
Kati mitho voice
@dhojgurung7348 Жыл бұрын
Kati marmik git sunder ❤❤❤
@mingurung3137 Жыл бұрын
Npl Top .xori Nirjala.god Bless u.
@rajugorkhali9564 Жыл бұрын
Sarai metho get ava arko vaga ne chaio hajur 2janako ❤❤❤❤
@sanyuktasaharatwinschannel7486 Жыл бұрын
Yo geet sunera nirjala Gurung KO fan Vaya ma pani
@kumarlama2694 Жыл бұрын
निर्जला जि तपाईं धेरै माथि जाने सम्भाबना देख्छु म सितल जि काे त बयान गर्ने शब्दई छैन सुमधुर स्वर्का धनी मार्मिक शब्द संयाेजनमा साेचबिचारक दाेए हजुर हरुलाइ साङ्गेतिक नमन साथै सिद्दकाली डिजिटल प्रति हार्दिक अाभार यस्तै मिठ्ठा मिठ्ठा प्रस्तुति हरु पस्किदै जानू हाेला धन्यबाद❤❤❤नमस्कार
@ritaadhikari3009 Жыл бұрын
ढेरै राम्रो छ निर्जलाजी आझ रामरो गर्नु तपए मन्पर्ने मान्छे हो💕💕
@chhatradevraiprabachan3750 Жыл бұрын
उत्कृष्ट स्वर ,शब्द, साहित्यका धनी गायनको दोहोरी!!!
@maarkanxa1972 Жыл бұрын
यस्तो गित मा मात्र सिमित हुन्छ र पो नत्र हामीले पनि गाउँ घरतिर पनि गाउने गर्थे मेला पुजा जस्ता ठाउँमा यस्तो शब्द शब्दको फिलिपिन्स साच्चिकै बिहे गरिन्छ झै हुनेगर्छ जे होस दोहोरी भनेको यस्तो चिज हो कि सुख दु:ख मा गुनगुनाउन सकिन्छ सो एकदमै राम्रो प्रस्तुति छ मन छोयो अझै अघि बढ्नु होला सफलताको शुभकामना म हाल साउदी बाट 😘😘😘
@pushpagauchan7438 Жыл бұрын
Once again another song
@sanjitagurung1341 Жыл бұрын
सितल गुरुङ को गित त पहिले देखि हेर्दै र सुन्दै आएको थिएँ बैनीलाई चिनेको थिएन बल्ल चिने म हजुरको आत्मीय साथ है अझै प्रगति गर्दै जानु best of luck brother & sisters ❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👍👍
@gurungaaira4 ай бұрын
लोक दोहोरी म निर्जला गुरुङ्ग र सितल गुरुङ्ग मेरो फेबरेट कलाकार अनि जोड्दार टुक्का मलाई साह्रै मन पर्यो सुनी रहदा मन म चोट लागेको याद आउने खुशी छु खुशी लागे बधाई छ सितल दाजु र निर्जला दिदी लाई 🙏🙏🙏🌹🌹🌹🌹❤️❤️❤️❤️❤️
@khusimangurung7413 Жыл бұрын
सितल अनि निरजल काे अति मिठाे दाेहाेरि Best of best jodi
@premg.m9190 Жыл бұрын
हजाराै काे भिडमा केही मान्छे मात्र खास हुन्छन खै किन मलाई हजुरकाे स्व,र ले माेहित बनायाे भरखर उडाउदै गरेकि गायिका #Nirjala_Gurung हजुरलाई सुभकामना साथ सपाेर्त छ😘
@milgurung8568 Жыл бұрын
Wa nirjjal chori kati ramro timro uojell trajai Suva kanana
@pushpagauchan7438 Жыл бұрын
Good chemistry Shital and Nirajala
@yubinyt7612 Жыл бұрын
उत्कृष्ट दोहोरी
@bhadrathapa7232 Жыл бұрын
Very nice song god bless you
@jpgm6870 Жыл бұрын
अति नै मन छोयो❤❤❤❤
@chandrakantakandel8857 Жыл бұрын
Hahahaha, Salute Xa Dubai Jana Lai.kati utkrist prastuti Tatha mitho Sowor Xa Dubai Jana ko, Best Wishes to both of you ❤️
@karnard4920 Жыл бұрын
Ati sundar voiceko dhani.good luck. ङोलोसे हरूलाई ।
@Sukgurung1997 Жыл бұрын
सुमुदुर शोर र सब्दा सग सगै गीत सकिएको थाहा नै भएन कर्मश भाग् दूई लिएर आउनु होला शुभकामना सम्पूर्ण तिम् लाई 🙏❤️😘
@DineshBaralMagar7 ай бұрын
सुन्दर गीत हरियो बनपाखा अनि तेसैमा कोहिलीको आवाज र यो गीतमा दोहोरी हुनु कति सुनमा सुघन्दको आवस प्रकट हुन्थ्यो सारै मीठो भाका छ मलाई मेरो गाउको झ झल्को सम्झाईदिनु भयो मेरो तर्फबाट दुबैजनालाई प्रगतिको सिखर चुमोश यहि मेरो कामना गर्दछु
@bimalababu796 Жыл бұрын
आहा कति मीठो गित ❤❤❤
@anurajxettri1774 Жыл бұрын
सारै राम्रो गाउनुभाको छ सम्पुर्णा टिम लाई हार्दिक बधाई छ🙏❤️❤️❤️
@resampun811 Жыл бұрын
निर्जला र चिज भाइको स्वर ले यो मुटु नै चसक्क बनाइदियो अति मन पर्यो,
@dhanbahadurgurung5557 Жыл бұрын
नौलो भाकामा लय प्रस्तुत गर्नु भएको छ, अत्यन्तै राम्रो लाग्यो। कार्यक्रम सञ्चालक र गायक गायिका लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु।