युरोप छोडेर नेपाल रोजेका बिदेशीको कथा - नेपाली केटा पाउदा युबती मख्ख युवा कमाउछ्न लाखौं || Foreigner

  Рет қаралды 1,489,584

Smart TV

Smart TV

Күн бұрын

युरोप छोडेर नेपाल रोजेका बिदेशीको कथा - नेपाली केटा पाउदा युबती मख्ख युवा कमाउछ्न लाखौं || Foreigner
*******************************************************************************************************
Charli Baba || Amna Khana || Aashish & Nahee || Maud & Sanju Shakya || David Sapkota & Arilinde
*******************************************************************************************************
******************************************************************************
Diva Online TV
/ divaonlinetv
*******************************************************************************************************
Host - Jevish Poudel
Camera - Online Harpal
Edit - Jevish Poudel
Smart TV - 9843934560
******************************************************************
Interview With Charli Baba || Amna Khan || Aashish & Nahee || Maud & Sanju Shakya || David Sapkota & Arilinde
******************************************************************************************************
Interview With Charli Baba
Interview With Sudin & Amna
Interview With Aashish & Nahee
Interview With Maud & Sanju Shakya
Interview With David Sapkota & Arilinde
foreigner living in nepal
foreigner speaking nepali song
Foreigners Speak Nepali
******************************************************************************************************
Subscribe us
/ smarttv1
#Foreigners #Smart_TV
Like us onFacebook:
/ esmarttv
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 508
@bharatbahadurgc5038
@bharatbahadurgc5038 3 жыл бұрын
Je होस बिदेसी मानिस ले हाम्रो नेपाल भुमिलाइ माया गरेको गौरव लाग्छ
@gomabasnet4801
@gomabasnet4801 3 жыл бұрын
Aqxkiii88p9
@sherbahadur1546
@sherbahadur1546 3 жыл бұрын
To
@chandrakantaniraula5550
@chandrakantaniraula5550 6 ай бұрын
🌹🌹🙏🙏🇳🇵🌺😎😍🌺🇳🇵🙏🙏🌹🌹❤❤बिदेसी चेलीबेटीहरूलाई अनगन्ती स्वागतछ नेपालमा नेपली केटाहरूसगं चेलीहरूबिवाह गरेकाेमा मुरि मुरि धन्यवाद साथै शुभकामना छ❤👌👌👌♥️♥️♥️♥️👌👌👌
@SANTABHUDHA
@SANTABHUDHA 7 ай бұрын
कति सुनदर हुन भगबान यिनि जाेडि लाइ समालि बकसेला सात समुन्द्र पारि बाट हामराे देश मा आकाछन कहिले पनि दुख भने नपराेस सबैले कति मिठाे नेपालि बाेलेका पाक वालि नानि त नेपालि भनदा पनि सुद बाेलिनआसिरबाद छ मेराे सदा खुसि रहनु हाेला
@krishnabirtamang1707
@krishnabirtamang1707 3 жыл бұрын
हामो देश नेपाल को र्भस्ट नेताहरू र कृषिबिभागमा काम गर्ने र अल्छेय मान्छेहरूको लागी यो बिदेशी नागरिकहरूले उदाहरणी काम गरि रहेको छ र यस बाट हामो कृषकहरूको लागी धेरै फाइदा छ।अरू देश बाट नेपालमा आएर काम गरे र सुन्दर नेपालमा बस्नु चहान्छ ।हामो देशको निती कार्यक्रम नै टिक छैन।त्यही भएर युबाहरू सबै खाडीमूलुक जान बाध्य बनाएको छ ।सबै बिदेश बाट आएर स्वदेशी अथबा नेपाली अँककृत नागरिक बन्नु हुने सबैलाई शुभकामना wish you all the best . जय नेपाल जय मात्रिभूमी
@badalsunar9373
@badalsunar9373 3 жыл бұрын
सबै बिदेशी छोरि र नेपाली बुहारी हुनु भएका र नभएका सम्पुर्ण लाई स्वागत गर्दछौं ।धन्यवाद जय नेपाल्
@sushilbasnyat4831
@sushilbasnyat4831 2 күн бұрын
एकदमै राम्रो रैछ जे होस धेरै बीदेशी हरूले नेपालीलाई र नेपाल लाई ऐकदमै मन पराऊछन पनी अझै यहा गतिलो नेता हरू परेको भये यो देश कस्तो हुन्थ्यो होला?तर हाम्रो दुर्भाग्य?
@kumargurung6657
@kumargurung6657 17 күн бұрын
सबै भन्दा नेदर्ल्याण्ड एरिलिण्डी साप्कोटा को जोडि राम्रो नेपाली कति मीठो बोलेको सेम नेपाली ले बोलेको जस्तै
@raihangkanchhaofficial
@raihangkanchhaofficial 3 жыл бұрын
जे होस् विदेशीहरुले नेपाललाई यसरी माया गरेको देख्दा चाहिँ खुशी नै लाग्छ। तर फेरि नेताहरूको पारा देख्दा दिक्क लागेर आउँछ।
@sunilpokhrel8904
@sunilpokhrel8904 Жыл бұрын
But Nepalese youngsters are going into depression due to Visa rejection of Aus,Canada,Europe etc
@JongirDarray
@JongirDarray 2 ай бұрын
❤❤🎉
@TheYabYum
@TheYabYum Ай бұрын
no need to be happy foreigners girls marrying Npali, they are also just girls no special.
@prakashshrestha304
@prakashshrestha304 3 жыл бұрын
आम्ना कति राम्री अनि कति मीठो नेपाली बोलेको ।
@prashantsedai2689
@prashantsedai2689 3 жыл бұрын
,
@amritrai8747
@amritrai8747 2 жыл бұрын
@@prashantsedai2689 k
@amritrai8747
@amritrai8747 2 жыл бұрын
Kkktk
@birbahadur3328
@birbahadur3328 2 жыл бұрын
Afno dihsko jati bibad to chadaxa
@damusharma929
@damusharma929 2 жыл бұрын
Ani afnai nepali kta le nepali arkai jaat ki kti lyayo vane chai Kina uniharu lai vanne navanne,, pani bara baar garxn,, Kasailai ta gau batai nikala pAni gari Dinxn,, kin bideshi lai chai Welcome ani sodeshi lai chai naramro bevar
@rajkumarrai3979
@rajkumarrai3979 2 жыл бұрын
सवै भन्दा धेरै आम्नालाई वधाई वाहाले सवैभन्दा ठूलाे चुनाैति लिएर हिन्दु नेपालीमूलका केटा संग विवहा गर्नु भएकाे छ ।
@lalitlimbu6991
@lalitlimbu6991 3 жыл бұрын
अति राम्रो लाग्यो हामी नेपाली आजको काम भोलि लाई राख्ने अल्क्षी पना छ
@nepallipan6873
@nepallipan6873 3 жыл бұрын
जिन्दगी संग कुनै ठुलो माग छैन,मात्र यति चाहान्छु कि,हजुर को लक्ष्यमा अगाडी सरेको ति निर्दोष पाईलाहरु गन्तव्य सम्म पुगोस्
@marushgiri3855
@marushgiri3855 3 жыл бұрын
भलु
@nepallipan6873
@nepallipan6873 3 жыл бұрын
@@marushgiri3855 k ho lekhana aaudaina
@deenshrestha
@deenshrestha 3 жыл бұрын
साह्रै मज्जा लाग्याे । यस्तै एउटा अमेरिकन परिवार अर्को पनि हुनुहुन्छ । उहाँहरू नेपाललाई अति मायाँ गर्नुहुन्छ र पचासौं वर्ष देखि यतै अावद्ध हुनुहुन्छ । अहिले काेभिडले गर्दा अमेरिका जानू भएकाे छ । भेट्न इच्छुक हुनुहुन्छ ?
@reshamneupane6902
@reshamneupane6902 7 ай бұрын
Very nice and informative video ❤
@chandragrg3499
@chandragrg3499 8 ай бұрын
कत्ति राम्रोसँग नेपाली भाषा बोलेर विदेशीहरु नेपाल आएका छन तर हाम्रो नेपालीहरु पैसा कमाउने भनेर विदेश भग्छन । त्यो पनि कत्ति धेरै पैसा तिरेर ।
@dilmoktan6211
@dilmoktan6211 2 жыл бұрын
Dammi 👌 dherai khusi lagyo dhanyaho wahaharulai in Nepalma
@HskshhGsihsh
@HskshhGsihsh 6 ай бұрын
यहाँ बाट नेपालीले सिक्नु र जान्नु पर्छ हााम्रो देश नेपाल स्वार्ग हो ।
@wolverine8518
@wolverine8518 3 жыл бұрын
Hami nepali haru sabailai maya badna ra satna janeko cha...ra garirakhecha pani khusi lagcha...lets spread love and respect more and more.
@sanjibbalampakimagar78
@sanjibbalampakimagar78 2 жыл бұрын
हाम्रो नेपाल जति सुन्दर ठाउँ काहा छर अझै बनाउने नै हो भने मान्छे कति आउँछ आउँछ घुम्न हामा पानी सबै राम्रो छ 😊 नेपाली हुनुमा गर्व छ मलाइ
@khemlawati8663
@khemlawati8663 3 жыл бұрын
रमाइलो लाग्यो,आगामी दिनमा पनि यस्ता रमाइलो भिडियो बनाउनु होला ।
@kabeshbomjantamang3695
@kabeshbomjantamang3695 3 жыл бұрын
जे होस् नेपाल को मिडिया हरुले नेपालीले विदेशी बिहे गरेको देख्नु हुन नेपाल को बुहारी, ज्याई , नेपालको आमा बाउ बनेर पछि लागिहाल्छ
@DKM9
@DKM9 Ай бұрын
नेपाली बुहारीले बोलेका कुरा सुन्दा हासो लाग्यो ❤❤❤
@dambarkarki3366
@dambarkarki3366 3 жыл бұрын
राम्रो छ हजुर हरु आएर खुसी छु 🥰👌🌞🙏🙏
@kamalakharel4612
@kamalakharel4612 3 жыл бұрын
S@
@rajughimire8445
@rajughimire8445 2 жыл бұрын
भेरि गुड राम्रो छ खुसि लाग्याे
@pknphg8444
@pknphg8444 Ай бұрын
बिदेशीले आफ्नाे देश त्यागेर नेपाल आएर बसेकाे छन र कर्म गरेर खाएका छन नेपालीले चै आफ्नाे देश त्यागेर बिदेशमा गएर बस्छ
@premgharti
@premgharti 2 жыл бұрын
इनी रातो लगाउने विदेशीलाई बरु सरकारले नागरिकता दिए हुने। नेपालीलाई प्रेरणा दिने यस्ता महान पुरुषलाई salute
@buddhimaharjan5122
@buddhimaharjan5122 3 жыл бұрын
Kati ramro bideshi daju bhai didi bahini haru nepal ma ramayer basnu vako dherai Khushi vako xa.
@anilkunwar8846
@anilkunwar8846 3 жыл бұрын
आम्ना चाहिँ बहुत राम्री अनि नेपाली पनि राम्रो बोल्नु हुन्छ
@ninirema4532
@ninirema4532 2 жыл бұрын
लु है सारै मिठो बोली छ है।🌍🌎🌏🌐🌐🗺🏔🌋
@premshrestha406
@premshrestha406 3 жыл бұрын
राम्रो मानिस मानिस लाई चिनजान गराउनु भएको मा
@hikmanroka5575
@hikmanroka5575 2 жыл бұрын
अति राम्रो खुसिलाग्यो देरै देरै ध्नेबात
@mankosathi9683
@mankosathi9683 3 жыл бұрын
सबैलाई जन्मभूमी र कर्मभूमी कति प्यारो हुँदोरहेछ है ।
@jagatbasnat7441
@jagatbasnat7441 3 жыл бұрын
दामि छ प्रगति को कामना गर्दछु🙏🙏🙋‍♀️🙋‍♀️
@dhaniramrijal5122
@dhaniramrijal5122 3 жыл бұрын
Jya grater Nepal jya 🙏🙏❣️❣️❣️👏👏💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🤝🤝
@BeingSmartandMotivated
@BeingSmartandMotivated 3 жыл бұрын
Nepal is absolute Heaven..I am lucky to born to Nepal.👍
@santanubudathoki6507
@santanubudathoki6507 3 жыл бұрын
Aa
@dambarkarki3366
@dambarkarki3366 3 жыл бұрын
मेरो देश आमा 🌞🙏🙏🙏
@rohit..gurungrgv104
@rohit..gurungrgv104 3 жыл бұрын
Me too
@sushmashrestha6394
@sushmashrestha6394 2 жыл бұрын
Hi
@ToysMerchant1
@ToysMerchant1 3 жыл бұрын
Love your Every Videos Brother 🇳🇵🇮🇳🇳🇵🇮🇳😊 @smartTv
@gangahamal6149
@gangahamal6149 3 жыл бұрын
ff
@miramuktan8424
@miramuktan8424 3 жыл бұрын
' u2@@gangahamal6149
@nomercy-k4k
@nomercy-k4k 3 жыл бұрын
याे भिडियो विशेष त्यस्तो व्यक्ति लाई हो l जसले नेपाल मा केही छैन भने हरू काे लागि motivational video छ l हरू देश मा न भएको नेपाल मा छ l but कसैले त्यो खोज्दैनन् र त्यसलाई उपयोग गर्न चाहँदैन l जसले खोज छ काम गर्छ जन त्यसको नै खुटा तान छन् l जय नेपाल 🇳🇵❤️
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 3 жыл бұрын
भिडियो राम्रो लाग्यो। नेपाली केटीलाई भन्दा नेपाली केटालाई बिदेशी केटीलाई मन पराउदो रहेछ क्यार ...
@sandeeppun1421
@sandeeppun1421 3 жыл бұрын
धेरै राम्रो धन्नेबाद
@chandrathapamagar9170
@chandrathapamagar9170 3 жыл бұрын
अति राम्रो काम भएको छ। नमस्ते 🙏
@sculptorshyamnepalsculptor3641
@sculptorshyamnepalsculptor3641 3 жыл бұрын
उहाँ हरु सबै लाइ मेरो सलाम सन्सार ले यसरि बुझि दिए मान्छे मान्छेमा द्वन्द हुने थिएन होला
@bhimprasad5196
@bhimprasad5196 3 жыл бұрын
हजार मा १जना महिला र पुरूष ले नेपाल को देश लाई मन पराऊने रहेछन् र यतै बसोबास गर्ने रहेछ अझ महिला ले नेपाली सित बिहे गरेर नेपाली भाषा सिकेको रहेछ कुनै महिला ले त राम्रो प्रष्ट नेपाली भाषा बोल्ने रहेछ खुशी लाग्यो म चितवन को भरतपुर बाट हेर्दै छु
@vishnuale5115
@vishnuale5115 7 ай бұрын
❤Aamna ta hamrai tirako buhari hunu hunxa ❤Dherai metho nepali bolnu hunxa dherai bhako thiyeo nadekhe ko aja dekhna paiyeo khusi lageo plus hole bideshi buhari haru Ani pahuna haru lai uttikai samman xa.... Respect to all... ❤
@poorcapture7965
@poorcapture7965 3 жыл бұрын
Huge respect and wellcome to all foreign people in the our Nepal ❤️❣️❣️
@reshabbist6701
@reshabbist6701 3 жыл бұрын
सिकनपरछ ईनसितलॉगेरसुदर मनकॉ हुनछनमलॉईत भिटिन मत दोसत बनॉऊथे बॉहिरपनि सॉप भितरपनि सॉप
@everestnepal6921
@everestnepal6921 3 жыл бұрын
अरु सबै ठिकै हो,तर यो (फूलभुट्टे सारी सापक्कै फारी) भनेर गाउने आन्टी चाहिँ नेपाललाई होइन,नेपालीले चाहिँ हल्लाएको हो,काम नपाएका बेरोजगार हरुले,उनीहरुको देशमा हाम्रो नेपालको चर्चित कलाकार जनुभयो भने त्यहा न बाल दिन्छ न चिन्छ नै तर हामी नेपाली के भएको एक शव्द नेपाली भाका गायो या बोल्यो भन्दैमा साकिरा नै नेपाल छिरेको जस्तो गर्छ,अचम्म लाग्छ।
@jyotilimbu8794
@jyotilimbu8794 3 жыл бұрын
बिदेशी लाई ठुलो सम्पन चाईदैन तर हामी नेपालिलाई अरुको नोकरी गर्नु र धेरै सम्पती देखादेखी गर्नु पर्छ तेसैले नेपाल पछि परेको हो।
@bhomsirpali4427
@bhomsirpali4427 Жыл бұрын
Bahut ramrod lazio yo program jail nepal
@sarojmagar9161
@sarojmagar9161 6 ай бұрын
भिडियो हेर्दा रमाइलो लाग्यो।🎉🎉🎉🎉
@AitaBahadurKedem
@AitaBahadurKedem 3 ай бұрын
Ati ramroxa desi bedesi jore harulai khusika din betos.
@SinghbahadurMahat
@SinghbahadurMahat 4 ай бұрын
भोलि पनि चिक्छ पर्सि पनि चिक्छ यो शब्द ले सारै मन छोयो
@SamanyaGyan2.0
@SamanyaGyan2.0 3 жыл бұрын
Vauju Nahee kim karki ra ashish karki dajulai darsan❤️❤️
@topbahadur6352
@topbahadur6352 3 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो नेपालिसंगै बिबाहा भयो बधाई छ
@bibekpndy3501
@bibekpndy3501 3 жыл бұрын
दामी छ दाइ अझै येस्तोइ भिडियो बनाउन परो
@rajibpokhrel3432
@rajibpokhrel3432 3 жыл бұрын
जानकारी दिनुभो धन्यवाद ! हाम्रा बोक्रे नेताहरूले पनि विदेशीहरूले झैं नेपालको महत्व बुझिदिए कति राम्रो हुन्थ्यो।उनीहरूलाई त यसको दोहन गरेर आफू मोटाउन पाए पुग्यो।
@deepakrai3260
@deepakrai3260 3 жыл бұрын
धेरै राम्रो लाग्यो यो भिडियो 👌👌
@bharatbk1932
@bharatbk1932 3 жыл бұрын
धन्नेबात बिदेसीनागरिकभएपनी नेपाललाईमॉयागरनुभो👍
@dhanpunpun5388
@dhanpunpun5388 2 жыл бұрын
Sampurna pahuna haru lai dherai suv kamna xa 🙏🇳🇵👍 BOC med lai dherai badhai xa ati sundar swar 🙏👍
@teamprabesh899
@teamprabesh899 3 жыл бұрын
Good Nepal ma hjr harulae swagat xa
@hastaratna2403
@hastaratna2403 3 жыл бұрын
Very good news well done congratulation keep it up again all the best of luck every step fully success to all of you from London 🇬🇧
@balathapa2541
@balathapa2541 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rawanraj5360
@rawanraj5360 3 жыл бұрын
Wow amna safiq ta pure Nepali jastai Kati majja le boleki .. ani mitho muskan
@abhisewahang1520
@abhisewahang1520 2 жыл бұрын
आम्नाले कति प्रष्ट नेपाली बोलेको
@rajeshthapamagar6063
@rajeshthapamagar6063 3 жыл бұрын
कति राम्रो छ भन्दा भन्दै हामि नेपालि निधायका छौ।
@kulmangurung4469
@kulmangurung4469 2 жыл бұрын
साह्रै राम्रो जोड़ी हरु 👌 holland की Mout ( माउट ) नेपाली बुहारी को killer smile अति राम्रो,
@prakashshrestha304
@prakashshrestha304 3 жыл бұрын
video धेरै राम्रो लाग्यो।
@atengabu7048
@atengabu7048 3 жыл бұрын
उहाहरुसँग/बाट मैले/हामिले धेरै सिक्नु पर्छ |
@khasmihimalyoutubechannel4271
@khasmihimalyoutubechannel4271 3 жыл бұрын
धेरै राम्राे लाग्याे
@bhajaramthapa4405
@bhajaramthapa4405 Жыл бұрын
पाकिस्तानी बुहारीले नेपाली बोलेको एकदम मन पर्यो
@ninirema4532
@ninirema4532 2 жыл бұрын
लु है साथी हो धेरै नमस्कार र शुभकामना छ।🐷🦄🏕⛱🌍🏡🏞🏔🌎🌎🗻🗻🗻🗻
@majinvegetamishima2132
@majinvegetamishima2132 3 жыл бұрын
Hijo aaj nepali media and nepali songs haru le garda hamro nepal ko nam dherai chamkeko xa. Yesle garda malai ajhai proud feel vairaheko xa , proud to be nepali , jay nepal🇳🇵 , jay gorkha🇳🇵😘
@elappgg9223
@elappgg9223 Жыл бұрын
Thank you for loving Nepal. You guys are genius ❤
@turnofthelove3776
@turnofthelove3776 2 жыл бұрын
ekdam perfect nepali bhasha tw amana sister le bolnuhunx god bless to all
@anillimbu2539
@anillimbu2539 3 жыл бұрын
It is very good for a foreigner to sing so much. Good luck.
@rajkumarrai3979
@rajkumarrai3979 2 жыл бұрын
सवैलाई शुभकामना तथा वधाई ।
@gorkhaman3785
@gorkhaman3785 7 ай бұрын
अत्यन्त राम्रो सबैको जयहोस्
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
अाम्ना जिको नेपाली साह्रै लोभ लाग्दो छ।
@bhushanshrestha2732
@bhushanshrestha2732 Жыл бұрын
नेपाली हरु को मानसिकता बिदेश मा जाने तर बिदेशी हरु आफ्नो देश नै त्यागेर नेपाल मै बस्ने हरु धेरै छ्न।
@ninirema4532
@ninirema4532 2 жыл бұрын
हजुरहरू सबैलाई धेरै सम्झना र नमसरकार छ है। साथै धेरै शुभकामना यस यूटुबलाई मैले धेरै सम्झेको ब्यक्ती हुन् Arilinde sapkota ईलाम।🐷🦄🏕⛱🌋🌍🏜🌏🏔🗻🗻🌎🌎🌎
@pleasekeepsupportingforupl6113
@pleasekeepsupportingforupl6113 2 жыл бұрын
Thanks for this 7 foreigners who love Nepal 🇳🇵 and we always love you all beautiful and handsome Nepali friends from foreigners. We always welcoming to all countries.❤️❤️❤️❤️🙏 god bless you all guys.
@nithalg4046
@nithalg4046 2 жыл бұрын
When i heard this, Everest ko desh!! I feel very proud ❤️❤️😊 to be Nepali
@rijalhariram3331
@rijalhariram3331 2 жыл бұрын
यस्तो स्वर्गरूपी भूमी छोडेर खाडीको मरूभूमीमा बस्नवाध्य हामी😭😭😭😭😭
@indiradhungana09
@indiradhungana09 3 жыл бұрын
Very nice video, love you all sisters & brothers
@basantaregmicid3308
@basantaregmicid3308 3 жыл бұрын
Ramro xa Beautiful video good jab all
@gurung4522
@gurung4522 2 жыл бұрын
8;22 best part of the hole video .Huge respect to this brave girl..salaam
@dilpbahadur8521
@dilpbahadur8521 2 жыл бұрын
ramro.uti.ramro.lagyo.so.very.verey.nice
@T.N211
@T.N211 Жыл бұрын
3:28 ma kati ko khusi lagcha bhanda ekdam khusi lagcha re… waa!!! Tara Nepali haru aja bholi bahut khusi lagcha re ya ta ekdam achhaa re
@yugeshrai4185
@yugeshrai4185 3 жыл бұрын
Bidesi le je garo ramro garo thanks
@salinamajakoti7244
@salinamajakoti7244 3 жыл бұрын
Wow Kati ramro Nepali bolna siknu vako keep going onnn
@rupkumargurung4705
@rupkumargurung4705 3 жыл бұрын
I respect all who those love our mother land love you all and god bless you
@birbk6931
@birbk6931 2 жыл бұрын
tiny haru heemalay ko godma basejhai meromanmutuma basey god willisss u nepali bohari harulaai wish you all the best
@thapagangaram6438
@thapagangaram6438 3 жыл бұрын
Great family we respect your Namaste everyone God blessing🙏🙏🙏
@dipeshrana2901
@dipeshrana2901 2 жыл бұрын
So understanding and beautiful thoughts wonderful folks..
@kdsharma9668
@kdsharma9668 Жыл бұрын
राजनीतिक पद पाप्तकाे लागि , देश लुट्न सक्ने पात्र हुन् यी,
@yubrajnathyogi299
@yubrajnathyogi299 2 жыл бұрын
𝐀𝐦𝐧𝐚 𝐝𝐡𝐞𝐫𝐚𝐢𝐞 𝐫𝐚𝐦𝐫𝐨 𝐧𝐞𝐩𝐚𝐥𝐢 𝐛𝐨𝐥𝐚𝐧𝐞 𝐡𝐚𝐢
@Vlogsnepali
@Vlogsnepali 3 жыл бұрын
सार्है मन पर्यो
@tikathapa958
@tikathapa958 Жыл бұрын
धेरै राम्रो लाग्यो,
@sanamthapa9455
@sanamthapa9455 3 жыл бұрын
thanku love in nepal
@anilchaudhary6722
@anilchaudhary6722 3 жыл бұрын
बिदेसिले चिनेको तर नेपालिले नचिनेको आफ्नै देश नेपाल !
@khum.bahadurmagar6872
@khum.bahadurmagar6872 2 жыл бұрын
Good news sir thankso much
@MaxDahal
@MaxDahal Жыл бұрын
Lu Ramro...
@begbasnet4248
@begbasnet4248 2 жыл бұрын
अति राम्राे
@krishnanepal8314
@krishnanepal8314 3 жыл бұрын
धन्यबाद छ
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 1,8 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 17 МЛН
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 1,8 МЛН