हरेक नागरिक सङ्ग जोडिएको बिचार सङ्ग तपाइको गित मेल खादा नै तपाईं सारै मन पर्छ।नेपाली नागरिकले पाएको एक जनमुखी कलाकार तपाइ
@nabarajphuyal40519 ай бұрын
असल गायक ।।।❤❤❤
@ombhaktabhandari80969 ай бұрын
❤❤
@sanjayakc69009 ай бұрын
You r always best.
@Dinaale-il3vu9 ай бұрын
❤❤❤❤
@kulbdrkumal80689 ай бұрын
मिठो सर्जक नेपालीको जिबनसग मेल खाने मिठो स्वरको धनि आदरणिय सर समाजमा घटेको घटनाहरुलाई यसरी नै सगितमा उतारदै जानु होला जनतालाई सचेत गराउनु होला शुभकामना सर❤❤❤🎉🎉🙏🙏
@mulbatoTV9 ай бұрын
पशुपति शर्माको गीत कहिले आउला भनेर पर्खेर बस्ने म जस्तै कोको हुनुहुन्छ ? यता हाजिरहौ #मार्मिक गीत। बधाईछ।
@kamalxettri31049 ай бұрын
कस्को कस्को जिबनमा मेल खायो यता हाजिर हुम त साथीहरु मेरो जिन्दगी त ठ्याक्कै यस्तै भैराछ उच्च सम्मान छ पशुपति शर्मा दाइ प्रति 🙏💜
@jagritgajurel38179 ай бұрын
😢😢😢
@ArpanaChhetri-ld9po9 ай бұрын
मेरो पनि सेम है ❤
@premthapa64919 ай бұрын
Me
@dambarban43007 ай бұрын
Mero same
@chhabirajkathayat69 ай бұрын
धेरै राम्रो बनेको छ गीत सबैको मन मुटुमा बस्न सफल गयक पसुपती शर्मा दाइ लाई अग्रिम सुभकामना
@gokulbk2419 ай бұрын
नेपाल कै सबै भन्दा talant गायक नै पसुपती शर्मा ज्यु हो
@sadabaharlokgeetsangitrama28519 ай бұрын
😂😂😂😅
@Fronterralloyd9 ай бұрын
English ma hajur kamjor hunuhudo raicha.
@electronicshrestha35239 ай бұрын
what is talant bro.study english goodly and harder.😅🤣🤣
@BhattaraiThak9 ай бұрын
😊Pp@@Fronterralloyd
@_rozy_b58799 ай бұрын
आफ्ना भन्ने खुशी हुने पैसा कमाइ दिए , बाबा आमा खुसी हुने बाटो समाइदिए .......😔 यस्ताे पो हो त शब्द ❤।।
@BihanSewa9 ай бұрын
Ho rhex
@prembhul81169 ай бұрын
एक अब्बल होनहार सर्जक तथा अत्यन्तै जादुमय स्वरका धनि पशुपति शर्मा सर प्रति सम्मान। र यती राम्रो समय सान्दर्भिक गीत पस्कनु भएको मा धन्यबाद।❤❤❤❤❤
@nareshsoni18299 ай бұрын
सबै चिज मा हिट र फिट यति मिठो गित बनाउने पशुपति शर्मा दाइलाई मेरो हिर्दय देखि सम्मान छ र मेरो कमेन्ट पड्ने को सँधै भगवान ले रक्षा गरुन 🙏
@rameshmalla85869 ай бұрын
आहा अति मार्मिक गीत ह्र्दय देखि नै सम्मान पसुपती शर्मा सर गीत को सफलताको सुभ कामना🙏🙏
@mandevijoshi76339 ай бұрын
*!qa😮 o
@santoshbhusal89408 ай бұрын
अति मार्मिक गित छ। धन्यबाद कलाकार पशुपति शर्मा जी लाई ।
@JarghaVlog5189 ай бұрын
नेपालमा पशुपती शर्मा, पुश्कल शर्मा र प्रकाश सपूत मात्र यस्तो गायक हुन जसले आफ्नै शब्द,लय,स्वर र आफै मोड्लिङ पनि गर्नु हुन्छ ।
@rambahadurkhadka89329 ай бұрын
मलाई पनि साह्रै मन पर्ने कलाकार पशुपति पुस्कल र प्रकाश ❤❤
@LakshmiRawal-g5w8 ай бұрын
Wow
@devkotakushmakhar9 ай бұрын
समसामयिक बिषयमा सांगीतिक कला मार्फत प्रतुत गर्ने जोसिलो कलाकार पशुपति सर्मा नै हुनु हुन्छ । पशुपति दाइले जहिले पनि सत्य तथ्य अनि यथार्थ गीत ल्याउनुहुन्छ सलाम छ दाइलाइ 🙏🙏🙏🙏
@IndraShahikunwar-ue1og8 ай бұрын
ऊ
@devkotakushmakhar8 ай бұрын
@@IndraShahikunwar-ue1og इ
@mahendrapunmagar93859 ай бұрын
Malai man parne Nepali lok gayak Pasupati Sharma लाई उच्च सम्मान छ🙏🙏 my respected singer❤❤
@Gajalkarrameshbista9 ай бұрын
पसुपती सर्माका फ्यान यता हाजिर हुमत
@TilakPokhrel-o9r9 ай бұрын
जय होस!
@rabindevkota99809 ай бұрын
बनाउन त बैज्ञानिकले बनाईसके सबै,त्यति किन बनाएनन् खुसी मिल्ने दबाइ👍😪😪😪 वास्तविक शब्द भनेको यस्ता शब्दलाइ ,अनि वास्तविक सर्जक भनेर Pashupati Sharma दाजी लाइ भनिन्छ❤️ | सफलता को शुभकामना दाजु गीतले करोड क्लब प्रबेश गरोस्❤️❤️❤️🙏🙏
@BihanSewa9 ай бұрын
😢😢😢😢
@shakuntalaacharya58589 ай бұрын
शब्द चयनमा गायक पशुपति शर्मालाई टक्कर दिने काेही छैन,मिठाे गित धेरै धेरै शुभकनमना❤❤
@विमलन्यौपाने9 ай бұрын
हार्दिक बधाई पशुपति मरासिनी दाजि! पाल्पाको केरबारी मा बू्तवल जादा 2072 साल मा होटेल मा नास्ता खाएको याद आयो! Im big fan of your creation !! Now watching it from USA Kentucky USA
@himakhadka9 ай бұрын
मुटु पोल्छ छाती दुख्छ हाने जस्तो तिरले कहिल्यै पनि छोड्दो रहेन्छ एउटा एउटा पिरले 😢😢😢 वाह! साह्रै मन छोयो
@bheshrajofficial129 ай бұрын
आयो देस खाने गित बिग फ्यान पसुपती दाइ को मा सुभकामना
@sitagiri55459 ай бұрын
मान्छेलाई परेका पिरब्यथा हरु गित मार्फत जस्ताको तेस्तो पस्केर याे मन कति पटक जित्ने गर्छौं पशुपति शर्मा🙏♥️
@yashodachand52709 ай бұрын
सबैको जिबनसङग मेल खाने यथार्थ गीत ल्याउनुभयकोमा मेरो मन पर्ने सर्जक तथा गायक पशुपति शर्मालाइ धेरै धेरै धन्यवाद छिटो गीत करोड कलबमा पुगेको हेर्नपाम
@thakurpanthi39109 ай бұрын
नेपाली जन्ताको मन मनमा बस्न सफल गायक हजुर नै हो । नेपाली जन्ताको पिडा बुझेर गित गाउने हजुर मात्र होला नेपाली कलकार❤
@SuBedishanti-v6b9 ай бұрын
अाहा कति मार्मिक गित हृदय देखिनै सम्मान छ हजुरलाई दाइ।❤
@BishnuHitang-km4ug9 ай бұрын
"प्रमेस्वर ले रछा गरून् सबै सबै लाई "🙏 पसुपती दाइ को गीतहरु बचपन देखी सुन्दै आएको छु असाद्धै मन पर्छ यो प्रस्तुतिमा पनि दम छ दाजु ❤❤❤❤❤❤❤
@vanjababupokhareli9 ай бұрын
गित र गीतको शब्दहरु अति सान्दर्भिक र मार्मिक लाग्यो सबै नेपालीको मन छुने गीत बनाउनु भएकोमा पशुपति शर्मा ज्यू लाई धेरै धेरै धन्यवाद 🙏🇳🇵
@santoshsubedi36279 ай бұрын
त्यसै भनेको हैन सबैको मन मनमा बस्न सक्ने कलाकार मलाई नै भनेको हो कि जस्तो लाग्यो तपाईं सच्चा कलाकार ❤🙏
@RamShresthaShrestha5 ай бұрын
अहा कति राम्रो गीत ❤❤❤
@BimaLPaudel459 ай бұрын
गायक पशुपति सर्मा को सच्चा fan जति यता हाजिर हुम त ❤❤🎉🎉
@GokarnaGokarna-t2l2 ай бұрын
आहा अति उत्कृष्ट प्रस्तुती हजुरको कला गला तथा अभिनय को उच्च सम्मान छ सामाजिक मा घटेको घटना अनि पारिवारिक अनि सबैको मनको बेदना समेटेर गाउनी कला कहिले नमोरोस अति मार्मिक सधै श्री पशुपति नाथ ले कल्याण गरून् शुभकामना 🎉🎉🎉🎉
@banuragi13109 ай бұрын
नयाँ कोसेली २चोटि सुनी सके -धित मरेको छैन-गायक द्वय-सलाम छ❤️🙏❤️pashupati
@milanacharya19999 ай бұрын
ढिलो आउँछ तर मार्मिक अनि सन्देशमुलक आउछ धेरै धेरै बधाई छ दाजु ❤️❤️ अझै उन्नति पर्गती हुँदै जाओस ❤️❤️❤️
@jethodahal37999 ай бұрын
हार्दिक नमन आदरणीय गायक पशुपति शर्मा ज्यूलाई।।❤❤
@ambikaacharya81829 ай бұрын
हो त मर्ने फेरि आफै रैछ बाँच्ने अरुको लागि । क्या मन छोयो पशुपति तिम्रो गितले।
@oasbahadurkarki.84439 ай бұрын
धन्यवाद सुभकामना छ पशुपति सर्मा सबै कलाकार हरुलाई 🎉
@officialprem55889 ай бұрын
आहा नि कति मार्मिक गित,साच्चिकै हाम्रो जिन्दगी सग ठेयाक्कै मेल खाने गित!आखिर सोच्दा सोच्दा नै जाडो रहेछ जिन्दगी पनि💝💝🙏🙏🙏🙏सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना छ।❤❤
@rajkumarbhattarai58189 ай бұрын
डीउटीबाटै हेर्दै छु 🇶🇦🇶🇦🇶🇦🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@madanpaudyal20609 ай бұрын
God bless you brother
@livinglife66669 ай бұрын
धेरै राम्रो छ।
@NabarajkhadkaKc9 ай бұрын
नेपाल को एक सच्चा लोक गायक पशुपति शर्मा हुन उनी अरुको गित कपि गरेर कहिले गाउदैन आपनै क्षमता ले गर्छन उनी जे गर्छन घमण्ड कति छैन लोक कलाकार मध्ये धेरै पढेलेखेका हुन रे उनी सारै सालिन सभ्य र सस्कारी लाग्छ शुभकामना ❤
@Netramani-k8z9 ай бұрын
निकै मन , छुनेछ गित🔥🔥🔥🔥🔥👌👌👌👌
@gumbahadur43329 ай бұрын
आहा कति मनै छुने गीत ❤❤
@parbatikandel16189 ай бұрын
सम्मान छ पशुपति जि । यसै गरि समसामयिक बिषयहरू उठान गर्दे जाने कलाकारिता कहिल्यै नमरोस् ।
@jagatsunaula18429 ай бұрын
अाहा मेराे मनछाेयाे पशुपति ज्यु लाई सलाम छ कतार देखि
@SabitraBhusal-o8l9 ай бұрын
सबैको जीवनसँग मिल्न पुग्ने श्री पशुपति शर्माद्वारा लेखिएको तथा गाएको यस गीत "सोच्दा सोच्दै गयो जिन्दगी"ले साह्रै मन छोयो। तपाईको सफलताको लागि बधाई छ।🙏🏻❤️
@abiralbudhathoki19 ай бұрын
Pashupati jasto singer paaunu hami nepali ko M.t everest nepal vay jhai ho bela belama nepal 🇳🇵 jhalkaune ritiriwaj rajaniti sabai khalka music video herna ra sunna pauda ma jastai khushi hune kati jana hunuhunxa cmnt plz❤
@bhaskarpant63699 ай бұрын
धेरै मिठो गीत हिर्दय देखि सम्मान छ पशुपति दाइ लाई 🙏🙏🙏4चोटि सुनी सके अझै धित मरेन 🙏🙏
@BishwaDahal9 ай бұрын
Pasupati dai ko sabai geet herni sathi haru le yeha like garau ta ❤
@rajendrakhadka1769 ай бұрын
वास्तवीक हरेक मानव जीवनको यथार्त गीतले चित्रण गरेको छ । साइलो शव्द प्रयोग गर्नुभएको रहिछ ऽ आफुनी साइलो परीयो एक हिसावले मन फुरुङ्ग भएको छ । धन्यवाद पशुपती शर्मालाई ।
@sitakhanal5019 ай бұрын
हजुर्का गित कति सान्दर्भिक हुन्छन जति सुनेपनी सुनिर्हौ जस्ता सफलता को शुभकामना पशुपति जि🎉🎉
@PurnimaPun-i5e8 ай бұрын
यति राम्रो मार्मिक गित मानव जिवनकाे समय र परिस्थितिमा मेल खाने यथार्थमा अाधारित सर्जक तथा लाेकप्रिय जनमुखी गायक दाजु पशुपति शर्मालाई धेरै धेरै धन्यवाद छ।
@gurudattaluitel16169 ай бұрын
समय सान्दर्भिक मार्मिक मनै छुने लोकगित अति राम्रो लाग्यो । सफलताको शुभकामना ।
@janakiojha689 ай бұрын
दामी गित शुभकामना दाइ अनि टिम 🎉🎉❤❤
@Kclalit2329 ай бұрын
यसो गरे होला कि उसो गरे होलाकी सोच्दा सोच्दै गयो जिन्दगी ❤ what a line
आहा!अत्यन्तै उत्कृष्ट गीत पशुपति शर्मा दाइको स्वर साह्रै मिठो छ साथै धेरै ब्याक्तीको बास्तबिक जीवन संग मेल खाने गीत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❣️❣️🙏
@oshmiluitel9 ай бұрын
आहा ❤ निकै मिठो शब्द संगीतको साथमा उस्तै राम्रो आवाज 🎉सफलताको शुभकामना ❤
@ManjuKarki-e9q9 ай бұрын
देश मा भयको र मन मा केही कुरा ले सताइरहेछ तेहि परिस्थितिलाई टपक्क टिपेर ल्याउनु हुन्छ पशुपति शर्मा नै एक औटा मन छुने कलाकार सम्म्मान छ्🙏🙏
@loveismom569 ай бұрын
अति नै मार्मिक गित यो गितले राम्रो सफलता पावस शुभकामना 🌹💕
आहा दाई तपाईंले जो संसारमा सत्य यथार्त छ। त्योलाई समेट्नु हुन्छ यही गीत सुनी मनलाई शान्ति गराउने छन् सबैले।❤
@krishnalamsal73699 ай бұрын
राम्रो छ।
@gazalpremi34409 ай бұрын
अतिनै उत्कृष्ट मार्मिक शब्दले सजिएको सबैको मनको भाव लाइ गित बाट नि प्रस्तुत गर्दिनु हुन्छ उच्च सम्मान छ्💞सफलताको अग्रिम शुभकामना 🌹
@SuzanKhadka9 ай бұрын
सफलता संगै इतिहास पनि रच्न सफल होस् कामना गर्दछु।
@LokeshRawal-i5c9 ай бұрын
पशुपति शर्मा जी श्री पशुपति नाथ जस्तै हुन नेपाली लोकदोहोरी लोकगीत का लागी।। जय गित जय संगीत 🎉🎉🇳🇵
@narendrabam40389 ай бұрын
यो गीत पनि छिटै भाइरल बनोस सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤❤🥰🥰
@chefaashu36069 ай бұрын
मेरो पनी सोच्दा सोच्दै गयो जिन्दगी
@alishabohara9709 ай бұрын
आहा कती राम्रो गीत ❤❤पशूपती दाईलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ दाई हजूरलाई ❤❤❤❤❤❤❤
@madanpaudyal20609 ай бұрын
Congratulations and goodluck ❤
@prathanashrestha10719 ай бұрын
धन्य छ त्यो कला अनि गला लाई , जसको गित र स्वर ले ब्यक्ति का साथै समाज को कथा ब्यथा यथार्थ सङ्ग चित्रण गरेका हुन्छन्।
@Ramchandra-32369 ай бұрын
Aayo ❤❤❤❤
@durgakunwar41959 ай бұрын
आहा कति मिठो लय र उत्कृष्ट शब्द ! हरेक मानिस को जिवमा मेल खाने गीत सफलता को शुभकामना गायक पशुपति शर्मा भाइलाई 🎉🎉
@chefaashu36069 ай бұрын
खतरा रैइ दाइ
@minathapa87059 ай бұрын
शुभकामना दाजु❤🎉🙏 समाजको वास्तविकता लाई र हरेक बेक्तिका पीडा लाई बुझेर निकै सान्दर्भिक गीत लेउनु भयो ।नमन्🙏🙏
@karkirajkumar63569 ай бұрын
धेरै राम्रो सहि गित गणतन्त्रको उपलब्धि बिदेशी पठाउने बाहेक केही छैन म मलेसिया किति जना यता
@Binodbabu4269 ай бұрын
अत्यन्तै यथार्थ परक शब्द उस्तै लय सुमधुर आवज,,, भिडियो पनि उत्कृष्ठ लाग्यो,,, जय पशुपनति शर्मा❤️❤️🙏🙏🙏
@ramprasadbhusal46219 ай бұрын
अाहा कति राम्रो गित❤❤🎉
@Beeshnu9 ай бұрын
यसै त रोएको मन फेरि किन रुवाउछौ 🤔😏😢😢
@sagargautam81939 ай бұрын
देश तथा बिदेश मा बसेर नेपाली गित संगीत लाई माया गर्नु भएको मा एक दम मिठो गीत ल्याउनु भएको मा आदरणीय दाई पशुपति शर्मा लाई मेरो तर्फ बाट धन्यवाद दिन चाहान्छु सबैले माया गर्दिनु होला है हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@Khimraj.pariyar9 ай бұрын
साह्रै मनपर्छ मलाई त पशुपति शर्मा जिउको गीत जति सुने पनि कमै हुन्छ मेरो जीवनमा त मन छुने गीत गाउनुहुन्छ दाजुलाई धेरै धेरै सफलताको शुभका❤❤❤❤❤
@binitapoudel15409 ай бұрын
शुभकामना दाइ❤
@krishnaprasadbhattarai51349 ай бұрын
धेरैको जीवन संग मेल खाने गीत रहेछ । धेरै धेरै धन्न्यबाद तथा शुभकामना पशुपति शर्मा जी लाइ
@yagyashahithakuri28329 ай бұрын
आहा कटि मीठो गित❤❤❤
@rameshpaudel27499 ай бұрын
न कसैलाइ थाहा हुन्छ कुन दिन मर्न पर्छ, एक मुठी सास भएसम्म दुखै गर्न पर्छ, सङ्हर्षमै काट्नुपर्ने पाको एउटा चोला, हास्दा हास्दै मरेको त कोहि नि छैन होला। ❤️ #सोच्दा_सोच्दै_गयो_जिन्दगी !! #भगवान_पशुपतिनाथले_हामी_सबैको_रक्षा_गरून् !!🙏❣️
@1010Sudip9 ай бұрын
निकै मार्मिक गीत अहा😲
@krishanaDhimal-l3o9 ай бұрын
अति मार्मिक गित हजुर बधाई छ❤😂❤
@SharadaRawal99 ай бұрын
सारै राम्रो गीत ❤
@ShyamSunar-l1p9 ай бұрын
marmik katha bunnu bhaexa pashupati ji le astai bhabana ra athartha ma geet banaunu ajai agadi baddai januhola
@DEEP_KAFLE9 ай бұрын
Waiting
@dhirendrarawal57029 ай бұрын
पशुपति सर सदैव जीवन घटेका घटनाहरु लाई गीत मार्फत प्रस्तुत गर्नु हुन्छ धेरै आभारी छौं 🙏🥰
@saritabogati4239 ай бұрын
सार्है मार्मिक गित सिन्धुली बाट हेर्दैछु।
@durgasharma25568 ай бұрын
कति मिठो शव्द हरु 🎉❤"बाउ र आमा खुसी हुनि बाटो समाएसि🎉❤
@dhanishathakuri9 ай бұрын
हामी भारतिय फौजी हरु लाई मन पराउने हरु यता है ❤❤❤❤।
@pashupatibhattarai84379 ай бұрын
आहा जिवनको हरेक पाइला पाइलामा मेल खाने गित आयछ बरै !सोच्दा सोच्दै गयो जिन्दगी !!
@nirajankhadka92889 ай бұрын
मेरो जिन्दगी पनि हजुरको गीत जस्तै छ दाजु 😢❤
@dipenadrabohara9 ай бұрын
मर्म स्पर्श नेपाली जनताकाे लागि !! सलुट छ गायक पशुपति शर्मा दाजु यहाँकाे अझै थप प्रगतिकाे कामना🙏🙏❣️
@sanjeev.gautam8 ай бұрын
पशुपति दाई मेरो मनको भावना जे छ त्यसरीनै बुझिदिनु भयो र गितमा ब्यक्त गर्नुभयो त्यसको लागि तपाँईलाई मुरी मुरी धन्यबाद