Рет қаралды 1,379
#AchyutGhimireBulbul #अच्युत_घिमिरे_बुलबुल #MalikaKeshari #मालिका_केशरी #Subarnalata #सुवर्णलता #Nepalinovel #novel #उपन्यास #nepaliaudio #Nepalistory
सुवर्णलता उपन्यास साहित्यकार मालिका कशेरीकाे उपन्यास हाे । बि.स. २०७४ मा सांग्रिला बुक्सले याे उपन्यास बजारमा ल्याएकाे हाे । सुवर्णलताकाे वाचन प्रस्तोता अच्युत घिमिरे बुलबुलले गर्नुभएको छ । यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति संवेग मार्फत प्रसारण भएको थियो ।
/ malikakeshar. . यो लिंकमा क्लिक गरी मालिका केशरीलाई सम्पर्क गरेर यस पुस्तक सम्बन्धि आफ्नो धारणा व्यक्त गर्न सक्नुहुनेछ ।
Special thanks to Achyut Ghimire Bulbul
/ ghimireachyut
@Achyut Ghimire Bulbul