Рет қаралды 5,767
सुवर्णलता मालिका केशरीले लेख्नु भएकाे उपन्यास हाे । २०७४ मा सांग्रिला बुक्सले प्रकाशनमा ल्याएकाे यस उपन्यासमा नारी जगततकाे वर्तमान र एतिहासिक अवस्था भेट्न सकिन्छ ।
उपन्यासकारकाे सुवर्णलता दाेस्राे उपन्यास हाे । याे उपन्यास पनि उहाँकाे पहिलाे उपन्यास पुनरूत्थान जस्तै पाठककाे प्रिय उपन्यासकाे रूपमा रहेकाे छ । उपन्यासकाे सुरूवातमा सामान्य नै लागे पनि जति जति उपन्यास अगाडि बढ्दै जान्छ त्यती नै काैतुहता सृजना गर्दै अगाडि बढ्छ ।
हजाराैं वर्षकाे इतिहास जसलार्सइ मयकाे धमिलाे पर्दाले छाेपिदीयाे त्यही छाेपीएकाे खण्ड नै सुवर्णलता हाे ।
/ malikakeshari
www.pariskrit.com
Subarnalata is a Nepali novel written by Malika Keshari. Which was published by Sangrila Books.
#मालिका_केशरी, #Malika_Keshari, #Subarnalata #सुवर्णलता #nepalinovel #Nepali_story #Nepali_Audio #Nepali_Song #Nepali #Malika #Story #Novel #nepali_novel