सिक्किम बाट PURVI BLUES हेरनु हुने हरू को निम्ती एकदमै रमाईलो श्रखला।
@SitaThapa-yc8mq3 ай бұрын
😊
@AnkitThapa-lx1dr3 ай бұрын
कुनै स्विजरल्यान्ड भन्दा कम छैन मेरो देश नेपाल 🇳🇵🇳🇵🙏🙏🙏🙏
@Rabeen1123 ай бұрын
Back hai
@charanmagar82193 ай бұрын
Ho xain bas desh chalaune haru chai lado jasto x
@tpgurreella47893 ай бұрын
तो भन्दा कयौ गुणा बढी राम्रो छ राजा
@jaimahakaljainepal93913 ай бұрын
Janta ra neta mantri chai affrica banda kharab xa. 😎
@malikaphiyak-oq3gs3 ай бұрын
Nice hamro nepal
@KristiMagar-sz7yd3 ай бұрын
धेरै राम्राे लाग्याे यो भिडियो हेर्दा। सिक्किम जान नसकेपनि हेरेरै चित्त बुझाइयो।😊😊❤😊
@Mathminded13 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
@indrapoudel62033 ай бұрын
नमस्कार सर तिम्बुङ पोखरी देखि लक्ष्मी पोखरी सिक्किम हुदै तिम्बुङ म्याराथन पनि हेरेँ है तपाईं सँगै ,रमाइलो दृश्य ❤❤❤ -चेन्नैबाट
@subaskc10573 ай бұрын
ल नयाँ भिडियो आयो है सबैजना हेर्न थालौं। सम्पूर्ण टिमलाई हार्दिक नमन छ ।🙏🇳🇵
@AnkitThapa-lx1dr3 ай бұрын
कुनै प नि कमेन्ट्स मा २ चोटि थिच्यो भने Like हुने रहेछ नि । मैले त बल्ल जाने.....😎😎😂😂✔️✔️✔️✔️।
@SundariRoka3 ай бұрын
❤❤❤❤❤❤
@GajendraShanker3 ай бұрын
कहिले बहिबार आउँछ भनेर परखेरा बसेकाे सुरू गरियो भिडियो हेर्न सचिन सर❤❤
@AnitaRai-u4pАй бұрын
आफू जान न पायेनी कति राम्रो राम्रो ठाउ हरु हेर्न पाईन्छ म तपाईं हरुको सबै विडियो हरु हेर्छु राम्रो लाग्छ ।🙏👍️👍️👍️
@luckylotus113 ай бұрын
I am from Sikkim ... thanks for the video . Ghar basi basi Sikkim - Nepal ko ramailo place harnu payo
@sayuna0303 ай бұрын
लक्ष्मी पोखरी बाट पारी छिर्पुक तर्नु भको भए झनै सुन्दर पोखरीहरु थियो गोरु पोखरी जस्मा दुईवटा गोरु को ढार देखिन्छ मजुर पोखरी जस्मा भाले मजुर को प्वाख देखिन्छ नीर पोखरी छुटै सुन्दर छ र राम लक्षुमान ज्म्लेहा पोखरी छन पाचवटा पोखरी नजिक नजिकै छन फेरि पनि जानू होला है
@navinsankalpadewan85293 ай бұрын
अन्तिमका २ जना चेलीहरुले चाहिँ T shirt पाउनु भएकोमा धेरै धेरै बधाई छ 🙏
@bandanarai80863 ай бұрын
एकदम राम्रो छ यो भन्दा १ बर्ष पहिले हामी पनि पुगेको थियौ । पहिलो भन्दा अहिले अझ राम्रो भएको देख्न पाएको मा खुसी छु। सबै जना गएर आनन्द लिन ठाउँ हो तिमबुङ पोखरी ❤❤
@NisaGurung-v5n3 ай бұрын
पर्देश बाट आफ्नो गाउँ ठाउँको दर्शन पाएँ सारै खुशी लाग्यो ❤❤❤❤❤❤
@DJ.88482 ай бұрын
तपाइँलाई देखेर कति खुशी हुनुभयो बुवा तपाईंको सबै भिडियो हेर्नुहुदो रहेछन् , प्रकृतिप्रेमी रहेछन् ❤❤🎉🎉
@PadamDevkota-de3fd3 ай бұрын
आहा स्वर्ग भन्दा पनि सुन्दर मेरो देश , कैले काँही त नेपाल मा जन्मिए को ले मेरो छाती गर्व ले फुल्छ । लाग्छ सयौ जुनी सम्म पनि म नेपाल मै जन्मिन पाउँ। यस्तो रमणीय ठाउँ देखाउनु भएको मा purvi Blues team लाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु । जय नेपाल जय नेपाली ❤️🙏🏾🇳🇵🇳🇵🇳🇵
@Lifeafterretirement..253 ай бұрын
खुशी लाग्यो भिडियो हेरेर हामी पनि सन्दकपुको सिमानामा बस्ने भएकोले गर्दा यस्तो सीमाको भिडीयो हेर्न धेरै मज्जा लाग्छ ❤
@SamirYonzon-y3oАй бұрын
स्कूले जीवन मा घुमेको ठाऊ हजूर ले पून देखाउनू भो धन्यवाद,म दार्जिलिंग बाट।
@omthapamagat32932 ай бұрын
नमस्कार सचिन सर 🙏 साथै बिजया दशमी २०८१ को हार्दिक मँगलमय शुभकामना सात समुन्द्र पारीबाट 🌹🌹🌹
@narbadalamichhane16022 ай бұрын
विश्व कै एकमात्र सुन्दर देश भने कै हाम्रो देश नेपाल हो🇳🇵🙏🇳🇵💖घरमा नै बसि बसि नेपालको रमणिय गाउँ ठाउँहरुको भ्रमण गर्ने अवसर जुराइदिनु भएकोमा सम्पूर्ण टिमको जय जय होस् र कार्यक्रमको अझ बढि सफलताको शुभकामना छ🙏🙏🇳🇵🇳🇵💖💖
@sanjibgurung67973 ай бұрын
पूर्वीय भू-भागमा पर्ने पर्यटकिय क्षेत्र साथै छिमेकि राष्ट्र सिक्किमको भू-भागमा पर्ने अत्यन्तै मनमोहक र सुन्दर दृश्य हेर्न पाउदा रमाईलो लाग्यो , धन्यवाद छ पूर्वी ब्लुज टिम लाई🙏
@prembirkatta56123 ай бұрын
तपाईंको उत्कृष्ट बोल्ने शैली, उस्तै सौन्दर्यले सजिएका स्थानले सुनमा सुगन्ध त थप्ने नै भयो आफु नि ती स्थानहरुमा घुमी रहेको अनुभूति भयो। विकट स्थानका गोठमा बस्ने सिक्किमेली जनताहरु तपाईंहरुको आगमनले खुशी हुँदा,आफैलाई पनि गर्वित महसुश गरें। उच्चतुंगा स्थानमा यसरी यात्रा गर्नु एक साहसिक र जोखिमपुर्ण कार्य हो।किन कि सेना मा हुँदा म पनि धेरै स्थानमा गएको छु। धन्यवाद अनि सलाम छ सचिन सर अनि पुरा टिमलाई,तपाईहरुको साहसिक र उत्कृष्ट प्रस्तुतिको लागी। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
@米格爾先生-h4g3 ай бұрын
हाम्रो नेपाल स्वर्गभन्दा कम छैन 🎉🎉 घुम्नको लागि देश बाहिर होइन नेपालभित्रै कैयौँ यस्ता ठाउँहरू छन् त्यहाँ पुगेका हुँदैन तर एकदमै रमाइलो ठाउँहरू हुन्छ जसले आफूभित्र गर्भमा भिन्न भिन्न किसिमको रहस्यहरू लुकाएर राखेको हुन्छ🎉🎉 मलाई त्यस्तै ठाउँहरू मनपर्छ 🎉🎉 नेपालको जोखिमपूर्ण ठाउँहरूको यात्रा गरेर हामीलाई त्यहाँको बारेमा भन्दिनुहुने सम्पूर्ण सचीन न्यौपाने लगायत टिमलाई धन्यवाद दिन चाहन्छु🎉🎉🎉
@lohitayamphu65242 ай бұрын
Wowwww , मलाई पनि नेपाल गोएर पुरै घुमम जस्तो भएको छ ❤
@Pibanmagar2003 ай бұрын
अति सुन्दर दृश्य छ जति हेर्यो उति मज्जा आउने पुर्बी ब्लुस लाई उच्च सम्मान छ मेरो सधै सचिन सर । 🙏🙏❤️❤️🇳🇵🇳🇵
@devrajthapa22563 ай бұрын
नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो देश संसारका कुनै देशमा नभयको भुगोल अत्यन्त महत्वपूर्ण हिमशिखर ले बिश्व लाई स्वागत गर्दछ 🙏🙏🙏
@gangaramchettri85783 ай бұрын
हाम्रो सिक्किम र छिमेकी देश नेपालको भूगोल एउटै छ।यति सुरम्य स्थानको सुन्दर प्रस्तुति प्रदान गर्नु भएकोमा हामी सबैको प्यारो सचिन नेउपाने सर र टीमप्रति आभार। यो पानी झरीमा मरिच लगाएको चिया पिउंदै ओछ्यानमै पल्टि पल्टि यस्तो राम्रो भिडियो हेर्न पाइयो। पुनः आभार धन्यवाद ।
@RameshBogati-i7e3 ай бұрын
नमस्कार पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु
तिम्बुङ पोखरी हुदै लक्ष्मी पोखरी को यात्रा सारैनै रमाइलो हुदै भारतको सिक्किम सम्मकोयात्रा दृष्य देख्न पाइयो सचिन सरलाई धेरै धन्यबाद ।
@RamkrishnaTripathi-o4s3 ай бұрын
लक्ष्मी पोखरी जाँदा लक्ष्मी सरको याद आयो। सँगै जान पाएको भए राम्रो हुन्थ्यो हिजो प्रसारण भएको यो चित्रमा चाहिँ एकदम राम्रो खालको छायांकन अथवा राम्रो खालको पृष्ठपोषण राम्रो खालको भौगोलिक विशेषता पाइएको छ। धन्यवाद विशेष टिम पूर्वी ब्लुज
@biruthebe64733 ай бұрын
आफू म नपुगे पनि तपाईले देखाउनु भएको दृश्य सङ्गै सबै पुगियो घुमियो धेरै धेरै धन्यवाद सरलाई🎉❤❤❤🎉🎉
@shivrajbc94423 ай бұрын
म नेपाली हुँ भनेर मात्रै कहाँ पुग्छर आफ्नो देश र देशमा भएका प्राकृतिक भुभाग देखाउ र चिनाउन पनि उत्तिकै दाईत्यो हुन जान्छ जो जोकसैले गर्न असम्भव हुन्छ भन्नेबाद सचिन सर लगायत सम्पुर्ण सहकर्मी मनहरुमा
@GangaMukhiya-ds9vi3 ай бұрын
यो चौरी पाल्ने बुवा सचिन भाईलाई देख्दा खुशी हुँदा मेरो मन जन खुशी भए म
@DalBahadurbk-m4l2 ай бұрын
जय लक्छीमि माता मेरो रक्षा गर्नु🙏🙏🙏🙏
@chandraprakasdhakal79032 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो प्राकृतिक दृश्य चाहेर पनि जान नसकेको इच्छाशक्ति हुदाहुदै पनि जान नपाएको नसकेको दर्शकको लागी आफैंले पुगेर दृश्यावलोकन गरेको अनुभव हुने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sushantlama52953 ай бұрын
सचिन सर लाइ धेरै धेरै धनवाद छ।
@ArjuntamangP2 ай бұрын
हाम्रो देश , हाम्रो नेपाल !! कहिले तराइ कहिले हिमाल !! यहि नै हो purbi bluesको कमाल !!
@nilampoudel85492 ай бұрын
लक्ष्मि पोखरी चै हेर्न पाइएन कस्तो थियो होला भन्ने मै रह्यो।बाँकी सबै उत्कृष्ट छ।
@JENNYELECTRICALENGINEERI-gz3yz3 ай бұрын
कम्पनीको कामको उच्च चापमा बिहीबार आईपुगेकै थाहैपो पाईँन यसो KZbin क्लीक गरेको PURVI BLUES पो सिधै देखियो I अतिनै ऎतिहासीक महत्त्वपूर्ण सामग्रीको लागि सचिन सर लगायत टिमलाईनै हृदय देखिनै सलाम छ !!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊
@bunusubba23432 ай бұрын
आज बल्ल पुरा भिडियो हेरीयो सार्है मन पर्छ।
@whitester243 ай бұрын
Sare jaha se aacha hindustan hamara 🇮🇳🇮🇳🇮🇳 Dhanyawad dai bharat aayi dinu bhako ma
@ChandraBahadur-xt9qp14 күн бұрын
Aaha kya ramro thau tesma pani Nepal ko swarga Nepal mai xa❤
@gjungkhanal40753 ай бұрын
जति हेर्यो तेति हेर्न मन लाउने धन्यवाद सम्पुर्ण मा जय नेपाल जन नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@greatvision48083 ай бұрын
थुइक्कै सिमा स्तम्भको हालत ! एउटा ब्यक्तिगत जग्गाको साँध सिमाना जत्तिको पनि छैन ! धेरै धेरै धन्यवाद सचिन सर र सम्पुर्ण साथीहरुलाई।
@kbanshi3 ай бұрын
शुद्ध भाषाको अभिव्यक्ति, कार्य प्रतीकों लगाव सदैब मातृभूमि प्रतिको सेवामा लागी रहोस !!!
@madansharma80232 ай бұрын
Thanks Sachin dai...I am also jhapali... but living in Mumbai since 1995 ... your video is lifeline for me....
@sunilrai52393 ай бұрын
एक दमै धेरै सुन्दर सिक्किम र नेपाल , नमस्कार सचिन सर म सिक्किम बाट हेरदै छ ।
@diwakarkhatiwada61913 ай бұрын
आहा ❤ कति रमाइलो । आज बिहिबार……॥ फूलै फुलले स्वागत गरेको, हाम्रो पनि स्वागत छ यहाँहरू सबैजनालाई…॥🙏🙏🙏 सबै नेपालीको जय होस 🙏 नेपाल 🇳🇵 को जय होस् 🙏
@subashbasnet023 ай бұрын
प्राकृतिक सुन्दरताले भरिपुर्ण छ हाम्रो देश, घरमै बसेर यति सुन्दर ठाउँहरु हेर्ने अवसर दिनुभएको मा धन्यवाद कुनै दिन प्रत्यक्ष जाने रहर त छदैछ!
@bibashjunuchannel25483 ай бұрын
हजुर को भिडियो सधै हेर्छु सब भन्दा राम्रो यो लाग्यो म पनि २० बर्ष पहिला यो ढाउ हरु मा हिनेको धन्याबाध सचिन सर❤❤❤❤❤❤❤❤❤❤❤❤
@roshitarai6213 ай бұрын
Ati sundar ,Laxmi pokhari le sabai ko kalyan garun 🙏🙏🥰
@sharansubedi25833 ай бұрын
अति नै सुन्दर हाम्रो नेपाल जय हाेस् सम्पूर्ण टिमलाई 🇳🇵🇳🇵🙏🙏👍️👍️❤️
@kirangadaili95253 ай бұрын
ग्रामीण पर्यटकीय स्थलहरूलाई प्रचार गर्ने तपाईँहरूको प्रयासलाई सधैँ उच्च सम्मान कुन्दन सर / सचिन सर❤
@raghurana204327 күн бұрын
Very nice & fantastic video 👌🙏 ,Dehradun (Uttrakhand)
@padamgurung96243 ай бұрын
नमस्ते सचिन ज्यु र सम्पुर्णलाई धन्यवाद सचिन ज्युलाई यो नयाँ श्रृंखलाको लागि हार्दिक आभार व्यक्त गर्दछु
@K-beenThapa2 ай бұрын
मलाई मन पर्छ हरेक भिडियोहरु सचिन दादा को
@RahadinMiya3 ай бұрын
सचिन न्यौपाने को भिडियो हेर्दा साच्चै सपनामा पुगेजस्तो लाग्छ❤
@sandipbhusal8682 ай бұрын
Sikkim ko chauri goth ma kasto ramailo ra aatmiya mahol 🤩
@BirBahadurBista-903 ай бұрын
अति सुन्दर ठाउँ रहिछ सर🙏🙏🙏🙏🙏🌹🌹❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@TaramanTamang-j4v3 ай бұрын
८ घन्टा काम गरेर थाकेको ससिरले सचिन सर को भिडियो हेरेपछि बडो आदन्द पाउछ । 🙏 💐💐
@chettryb3 ай бұрын
अतीनै रमाईलो लागों सीक्कीम नेपाल को यात्रा
@rameshpokhrel903429 күн бұрын
yeti dherai raamro thaau ko visit garaaunu bhayeko maa dherai dherai dhanyabaad
@ChudaParajuli-z2f3 ай бұрын
Wow wow very nice and beautiful place ❤❤❤❤❤
@phadinvlogilam44943 ай бұрын
सारै रमणीय स्थान न गएनी सचिन सर ले घुमाएर मज्जा आयो❤❤
@jyotirai99303 ай бұрын
Lakxhimi pokhari herna pako vaye kati ramro hunthyo vai😢 toi pani hajur harule yeti ramro thau dekhai dinu vo dherai dherai dhannebad❤❤❤❤❤
@premchettri75993 ай бұрын
Aja ko episode herna lai had been waiting since last week,ramailo lagyo dherai....watching from Sikkim...asti bharkhar ilam,panchthar vayera pathibhara darshan garera farkeka hou❤❤❤, thanks Sachin ji and team
@challengesubba21242 ай бұрын
dherai ramro dai yesto nepal ko prakitiharu dekhounu hunxa tesko lagi tnks
@KumarKhadka-v7k5 күн бұрын
आहा कति सुन्दर ठाउ
@bato54662 ай бұрын
बहुत सुन्दर प्रस्तुति
@fazes.b898210 күн бұрын
Sundar aati sundar🙏🙏
@shivaprasadsitoula94423 ай бұрын
सुन्दर प्राकृतिक स्थानकाे रमाइलाे यात्रा।लक्ष्मी पाेखरीकाे दर्शन गर्न नपाएकाेमा अलिक खल्लाे भयाे हाेला।शुभकामना ।
@CloversImehang3 ай бұрын
Dhanyabad eti ramro ramro video herne mauka dinu vaekoma ❤🙏😊
@DineshBishwakarmailam3 ай бұрын
बडाे रमाइलो लाग्यो विभिन्न नयाँ ठाउँकाे दृश्या देख्न पाउदा❤