Рет қаралды 187
सुदूरपश्चिम एउटा यस्तो प्रदेश जहाको भाषा,कला, संस्कृति र प्रकृति निकै भिन्न छ । सामान्यतया नेपालको अन्य क्षेत्रका व्यक्तिहरूले सुदूरपश्चिम भन्ने बित्तिकै धनगढी वा महेन्द्रनगर लाई सम्झने गरेको छन् तर वास्तवमा सुदुरपश्चिम धेरै फराकिलो छ । अपि, सैपाल हिमाल देखी लिएर तराईको शुक्लाफाँटा राष्टीय निकुञ्ज सम्म , वैशाखको विशु पर्व देखि लिएर भदौको गौरा , फागुन चैतको होली सम्म अनि पहाडका सुन्दर प्रकृति देखि लिएर रुढीवादी सोच र छाउपडी जस्ता कुप्रथाका तिता यथार्थहरूसम्म सुदूरपश्चिमले कैयौ तथ्यहरु समेटेको छ । आज तपाईंहरू लाई जानकारी गराउँदै छु सुदुरपश्चिमको बारेमा ।
Why Sudurapssim is so special even some dark Reality :
Far Western Nepal documetary,
Lets explore Sudurpassim Nepal.
#farwesternnepal