हर्क साम्पाङको खुलासा: बालेनसँग नयाँ सम्झौता, विरोधीलाई घुमेर लात हान्ने, रवि र दुर्गा भाग्ने

  Рет қаралды 213,379

Prime Times HD

Prime Times HD

Күн бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Harka Sampang Rai
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binay Giri
Laxmi Poudel
Parbat Raj
EPISODE EDITOR
Sudip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
Engineer
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Suman Chaudhary
Dipak Pariyar
Niruta Shrestha
Astha Thapa
CAMERA PERSON
Sanam Tittal
Suman Nepal
Gakul Sitaula
Sanjeet Gopali
Ashish Khanal
Asmita Thapa
Rajesh Dhakal
Arjun Bhandari
Bishal Khadka
Dilmanyu Silwal
Amrit Bhatta
SOCIAL MEDIA
Tapesh Zon BC
Bhakta Sharki
Rohit Sunar
Himal Pandey
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#harkasampangrai #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 1 300
@djalexrai81076
@djalexrai81076 11 ай бұрын
🙏👌शब्द नै छैन बेसरी 🌷तारिफ गर्न मन🌹 छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप ❤️उस्तै उत्कृष्ट पस्तुती 🥀छ🌹मेयर ज्यु हजुरलाई शुभकामना 💐
@prajwolacharya7119
@prajwolacharya7119 11 ай бұрын
हान्ने हो हर्क दाइ हान्ने हो सबै झोले देश चुस्ने जुकाहरु लाई देशब्यापि भएर हान्ने हो हामी मिलेर❤❤
@DB_Thalang_official
@DB_Thalang_official 11 ай бұрын
७७ वटै जिल्लामा हर्क साम्पाङ राई जस्तै निस्वार्थ भावनाले ज्काम गर्ने जनप्रतिनिधि भए देशले ५/१० बर्ष भित्र कायापलट हुन्छ सलाम छ मेयर साबलाइ
@harirai588
@harirai588 11 ай бұрын
हर्क साम्पाङ जस्तो निःस्वार्थ इमानदारी देशभक्त नेता नेपाललाई चाहिएको छ ।। बहाको इमानदारिता नै सबै भन्दा राम्रो पक्ष हो👍👍👍👍👍👍
@Kathmandu504
@Kathmandu504 11 ай бұрын
यो घमन्ड र जातिगत कुन्ठा ले भरिएको मान्छे भन्दा अरु केही हैन ! यो भन्दा त उपमेयर बेघा १०० गुणा ठीक छन !बालेन जस्तो मान्छे ले यो हर्के लाई सङै लिएर हिंड्नु आफ्नै खुट्टा मा बन्चरो हान्नु हो ! आँफै ले खाएको थाल मा थुकेर हिड्छ हर्के ले एक दिन ! अस्ती सम्म बालेन को कसरी खिल्ली र बिरोध गर्थ्यो यो फटाह ले !
@motithapa7751
@motithapa7751 11 ай бұрын
जसले जे भनेपनि हर्क सरको निस्वार्थ देश र जन्ताको सेवा नै हो। उहाँले जस्तो status लेखे पनि उहाँको मनमा ईमान्दारीता, स्वच्छ निस्वार्थ भ्रष्टाचारमुक्त देश र जनताको सेवा हो ।यसमा कुनै दुईमत नै छैन हर्क सरको खास विशेषता नै यहि हो।देशको ईमान्दार अर्गानिक मेयर हर्क सर सलाम छ।
@BimalGurung-lm8oy
@BimalGurung-lm8oy 11 ай бұрын
हर्क साम्पाङ्ग जिन्दावाद✊✊✊ तपाईको सरलता र इमान्दारिताको लागि धन्यवाद मेयर साब🙏🙏🙏
@bhishanrai1991
@bhishanrai1991 11 ай бұрын
हर्क साम्पाङ राई लाई हिर्दय देखि नम छ।देश को बारेमा चिन्ता नेपाली जनता को भबिस्य बारेमा चिन्ता जनक गर्नु भएँको मा हजुर लाई सलाम छ।।जय हर्क जय धरान
@roshantamamg7435
@roshantamamg7435 11 ай бұрын
हर्क साम्पाङ जस्तो निःस्वार्थ इमानदारी देशभक्त नेता नेपाललाई चाहिएको छ ।। बहाको इमानदारिता नै सबै भन्दा राम्रो पक्ष हो ।।
@BishalRai-h9s
@BishalRai-h9s 11 ай бұрын
❤❤❤जय नेपाल जय हर्क
@KarimBaksh-gb2sx
@KarimBaksh-gb2sx 11 ай бұрын
Latta dinxu vanne sabda ramro hoina
@nabinwry4119
@nabinwry4119 11 ай бұрын
😍😍😍
@XitizRai-ij9we
@XitizRai-ij9we 11 ай бұрын
❤❤❤
@XitizRai-ij9we
@XitizRai-ij9we 11 ай бұрын
Lata le nahaner k fula mala lanu aacham 😂
@gangarajbanshi1632
@gangarajbanshi1632 11 ай бұрын
Wow , mayor Harka sampang is really true public leader. Always respect and love ❤❤❤ go ahead ❤❤❤
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I 11 ай бұрын
दुखी गरिब नेपाली हरु को महान कमान्डर जय हर्क साङ्पाङ । ✊🇳🇵
@subbasubiyakirati1703
@subbasubiyakirati1703 11 ай бұрын
नेपाली किमजोङ मेयर हर्कराज साम्पाङको नीतिमा देश अगाडी एक दिन पक्कै हिँड्न बाध्य हुनेछ।
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I 11 ай бұрын
एक असल देश प्रेमी नेता । नेपाल लाई निकास बिकास दिन सक्ने महान सपूत । प्रिय मेवर हर्क साङ्पाङ राई । जय नेपाल ।💪✊🇳🇵
@phanindrakhadka2835
@phanindrakhadka2835 11 ай бұрын
Hark jee, you are a model mayor, you have good vision to make our country proud ❤
@krishnayonghang1843
@krishnayonghang1843 11 ай бұрын
एउटा निस्वार्थ निडर युवा नेता अहिले नेपालको आवश्यकता हर्क साम्पाङ
@bhimsinghbudhab7735
@bhimsinghbudhab7735 11 ай бұрын
😊😊😊😊😊😊😊😊
@nareshkumarrai5847
@nareshkumarrai5847 11 ай бұрын
हर्क सम्पाङ राई अरु कुनै सग तुलना नगरौ स्वर्गीय विश्व नेता नेल्सन मन्डेलासग र चिनको सि जिन पिङसग मांत्र दाज्न मिल्छ यी दुई नेताको गुण उहाँमा देखिन्छ उहाँ जङ्गल र खोला बगरमा बासी भात खाएर जनताको काम गरेको जनताले देखिरहेको छ चिनको सि जिन पिङले पनि सानो भट्टिमा गएर चिया खाजा खाएर देखेको छौ हर्क साम्पाङले आफुले खाएको थाल पनि आफैले धोएर राखेको देखेको छन जनताले अब हर्कको काम कुराबाट सबै नेताले सिकुन पुराना मर्न आटेकाले हेरेर बसुन चुपचाप बसेर नयाँ आउने जुनसुकै पार्टीको भए पनि युवा नयाँ पिढिले क्गाही सिक्नु र हर्क पद पछ्याउनु नै पर्छ। यसो भएमा देशले एक कार्यकालमा नै देशले मुहार फेर्ने छ।
@nareshkumarrai5847
@nareshkumarrai5847 11 ай бұрын
हर्क आउ देश बचाउ🙏🙏🙏
@swarajthapa5798
@swarajthapa5798 11 ай бұрын
Harka Sampang ko Mahatma Gandhi sanga pani garna sakinchha. Gandhi jastai shalin, bhadra, kasaiko barema naramo kura ganre hunu huncha hamro mayor saheb
@उज्वलभबिस्य
@उज्वलभबिस्य 11 ай бұрын
तिमी हरु राई लिम्बू जातिबादी र कृस्चियन डलरे लागि होला मुजि हरु,तिमी हरु त मदन राई लाई पनि आफ्नो बाउ सम्झन्छौ
@Robin_laxam
@Robin_laxam 11 ай бұрын
@@swarajthapa5798hahahahahah
@ranjanrai6349
@ranjanrai6349 11 ай бұрын
​@@उज्वलभबिस्यoie randi KO choro chor thug KO santan talai chai ramro bhandinu parne hamile. Machkine
@bimalarai3507
@bimalarai3507 11 ай бұрын
हर्क साम्पाङ्ग ईज किङ्ग ❤ यो अन्तर्बार्ताको लागि ऋषी सरलाई धन्यबाद
@pustabrai1981
@pustabrai1981 11 ай бұрын
हर्क साँम्पाङ नै हो अब को आशा को केन्द्र
@sharmakishorsharma7186
@sharmakishorsharma7186 11 ай бұрын
नेपाली जन्ता तपाईं को साथ मा छन । सधै राम्रो काम गर्दै अगि बढ्नुस मेयर हर्क साम्पाङ् जि 🙏 तर Please तपाईं ,बालेन,गोपि हमाल,रवि को टिम,अनि अरु सबै केही गर्छु भन्नी नयाँ अनुहारहरु मिलेर अगि बढ्नुस देश बन्न धेरै समय लाग्दैन🙏 तपाईंहरु नै मै हु भन्नू भो भने फेरि देश झन बर्बाद हुन्छ। सबै नेपाली जन्ता को माग के छ बुज्नी कोशिस गर्नुस मयेर जि🙏🇳🇵🇳🇵🇳🇵📢📢📢
@prajwolacharya7119
@prajwolacharya7119 11 ай бұрын
भ्रष्टचारिलाई लात्ताले हान्ने कानुन मा गए सबै झोले मात्रै छन् बरु जनता सामु ल्याएर नमार्ने तर छाला चिरेर नुनखुर्सानि लगाइदिने अनि कानुन मा दिने समाल तिमेरका झोलेलाई भनेर भन्नुपर्छ मेयर साब सलाम छ।❤😂
@rishiramdulal2110
@rishiramdulal2110 11 ай бұрын
ऋषिजीलाई ठिक पार्ने हर्क नै हाे है देश प्रेमी नेता हाे है ।
@GyanendraShahi111
@GyanendraShahi111 11 ай бұрын
सेवारो, नमस्कार हर्क जी🙏🇳🇵🇳🇵
@milanlimbu12
@milanlimbu12 11 ай бұрын
हर्क is हर्क दामि देश वक्त मुल बासी काे सच्चा आमा काे छोरा 100गुना घमण्ड गर्नु पर्छ नत्र यो भष्टचारी देश मा काम गर्नू गारो हुन्छ जय हर्क साम्पाङ ❤❤❤🎉🎉🎉
@thadamagarchannel
@thadamagarchannel 11 ай бұрын
100%sahamat
@ArnabhiSotang
@ArnabhiSotang 11 ай бұрын
Kasto mitho boleko hau salute mayor saab
@SumanLimbu-ye7cp
@SumanLimbu-ye7cp 11 ай бұрын
हर्क आउ देश बचाउ 🙏🙏❤️❤️❤️
@Tilakkhadka800
@Tilakkhadka800 11 ай бұрын
ऋषि धमला लाई interview ma answer सक्ने पहिलो नेपाली लिडर हर्क साम्पाङ् राई हुन् ❤
@MrBrightSide77
@MrBrightSide77 11 ай бұрын
Harka lai thaha cha ni Dhamala ko journalism ko level. Tyahi anusar ko answer haru deko rahecha. Bhusan Dahal ra aru uccha taha ko journalist haru sanga uccha level ko conversation garcha Harka Sampang. Manchey smart chai cha hai.
@estherghapestherghap2506
@estherghapestherghap2506 11 ай бұрын
You are right
@wolfs3712
@wolfs3712 11 ай бұрын
हर्क जी तपाईले त्यो फेसबुक पेजमा धेरै पोस्ट गर्ने र धेरै बोल्ने काम नगर्नु होस । राम्रो काम गर्नु भाछ, काम गर्दै अगाडि बढ्नु होस , हामी जनताले हेर्दैछौ।
@NgawangSherpa-i6n
@NgawangSherpa-i6n 11 ай бұрын
Kun chai party ko guethe ho 😂😂
@sabinrai2764
@sabinrai2764 11 ай бұрын
तपाईं को सल्ला सुजाब धेरै राम्रो छ सहि भन्नू भो❤
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 11 ай бұрын
तपाई ले दिनु भएको सुजाप सरनिय छ। धन्यवाद
@sureshrai6089
@sureshrai6089 11 ай бұрын
तिमी को हौ जाठा हर्क साम्पाङलाई सिकाउने, हर्क साम्पाङ फेसबुक बाटै युद्द गरेर आज यो स्थान प्राप्त गरेका हुन। भनिन्छ नि आफु कहादेखि आएको हु यहासम्म भन्ने कुरा बिर्सिनु हुदैन हो त्यही हो हर्क साम्पाङ
@bijaydanuwar3165
@bijaydanuwar3165 11 ай бұрын
Haena kam bamojim bolnu parxa hajur yo patrakar jyu harule nae pura clip madhya jaha nira bibad ma tanna sakne sabda vetinxa tetimatra upload garidinuvayako vetinxa aani Facebook upload ko kura chahi sojho manxe sidha bichar pokhiyako ho lag vag 4 karod janasnkhyama buzne ra herne saeli aalag aalag hunxa tehi aanusar farak dekhiyako ho machahi k vanxu vane gahumutra le pakhalda sun pani le chokhyauda pani sudda nahune neta raja aani karmachari haruvanda ta aadhik ramro swochxa safa hreedyako manxe ho dharan ka meyar harka sangpang 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@robinj9549
@robinj9549 11 ай бұрын
ऋषि धमला नेपाली पत्रकारितामा ठिकैको पत्रकार लाग्थ्यो तर आजाको यो इन्टरभ्यु हेर्दा हावा नै लाग्यो !
@JayaRamRasaili-f3t
@JayaRamRasaili-f3t 11 ай бұрын
राजा,काङ्ग्रेस ,एमाले ,माओवादी ,रा प्र पा मधेसीबादी सबै टेस्टेड हो,अब यिनिहरु बाट आशा गर्नु बेकार छ रबि को गृहमन्त्री हुदा कार्यक्षमता कति छ देखियो!अब हर्क बालेनले चाहिँ केही गर्लान् कि जस्तो लक्षण देखिएकोले बालेन हर्क मिल्नुपर्छ र जनताले पनि यिनिहरुलाई मौका दिएर हेर्नुपर्छ !नयाँ ब्यबस्थामा नै विकल्प खोज्नुपर्छ फेरि पछाडी फर्किएर राजा ल्याउछु भनेर सडकमा रमिता देखाउनु आबश्यक छैन!
@lhakpathinle8347
@lhakpathinle8347 11 ай бұрын
हर्क साम्पाङ कुनै पनि पर्टी वा नेताको टङ्मुनी छिर्नै हुँदैन। उँह अफै नेताको पनि नेता हुनु हुन्छ। यदी भबिस्यमा राजनीति दल खोल्नु भयोभने उँह आफ्नै ओरिजिनल भिजनमा अगाडि बड्न जरुरी छ। अरुसँग सह्कर्य गरी दल खोल्नु भनेको दुदमा कफि मिसाउनु जस्तै हो।
@DineshYadav-yz8fc
@DineshYadav-yz8fc 11 ай бұрын
हर्क बालेन र दुर्गाले पाटी खोले भने रविहरुलाई खोज्नु पर्छ त्यो पनि लालटिन बालेर दिउसै ।
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 11 ай бұрын
One of the greatest leader of हर्क साम्पाङ ज्यू 🎉❤❤❤ keep it up good 👍 job we are always with you 🙏
@chndilaltamang7950
@chndilaltamang7950 11 ай бұрын
निःस्वार्था नेता काे हाे भन्दा हर्का सामपाङ्ग जिन्दाबात🇳🇵🇳🇵🇳🇵
@premmangmu408
@premmangmu408 11 ай бұрын
यहाँ कमेन्ट हेर्दा बाहुन छेत्रीले मत्तै गरेको छ बिरोध अब बुज्नु पर्छ है !but harka sampang is natural meyar and dynamic leader in dharan city nepal .
@YusanRai-gb2tz
@YusanRai-gb2tz 11 ай бұрын
YENI haru mathi basne arulai sano soch vayeka hun sabai lai vavanam 100%50% chai bhun chetry tako manche Mathi pugeko herna sakdaina but aba chai yo chalan hatxa jasle deshko bikash nikash dinxa uhi ho mathi jane jatle desh ma Sansan garne jamana gayo
@nimeshghimire2210
@nimeshghimire2210 11 ай бұрын
Chikan interview line ko ho 😂😂🤣🤣
@warriorman8146
@warriorman8146 11 ай бұрын
बाहुन क्षेत्री हरु चरम जाति बादी हुन्छ !! अरु जाति र धर्म लाई सिध्याउनै चाहान्छ !!
@ZENEX_FF-r3p
@ZENEX_FF-r3p 11 ай бұрын
बाहुन मुजि रन्डिको छोरोहरु मुजि नाली तिर हाल्ने दिन आइसक्यो ,
@MingmaTamang-bs8ud
@MingmaTamang-bs8ud 11 ай бұрын
Uni haru afu matra mathi basnu khojney prabhidiko ho tehi bhayera ho jaat nai testo
@खाम्बेकसा_याक्थुङ
@खाम्बेकसा_याक्थुङ 11 ай бұрын
harka sampang rai is my favourite one of the best dynamic great leader i proud of you sir❤❤❤❤❤
@ThulungNara
@ThulungNara 11 ай бұрын
मेयरज्युको अत्यान्तै मिठास शब्दहरु....💐👏
@IndrakumarRai-l8u
@IndrakumarRai-l8u 11 ай бұрын
इमान्दारीता नै सबैभन्दा ठुलो हतियार हो । हर्क सरको पक्छ्य ।
@Divya_19799
@Divya_19799 11 ай бұрын
धमलाले प्रश्न गर्नै सक्दैन हीहीहीही., हर्क साम्पांग राई हो हौ🤣🤣 शु्द्ध मेयर भगवानको अर्को रुप हो.,धरानबाट शुरु हुने छ नेपालको विकाश.✊🏻
@NabinAuji-b8s
@NabinAuji-b8s 17 күн бұрын
देशलाई उहाको खाचो छ हाम्रो देश बनाउनु छ भने हर्क साम्पाङ ७७ वटै जिल्लामा जन्ननु पर्छ जय देश जय नेपाल 🇳🇵🇳🇵
@14-Peaks
@14-Peaks 11 ай бұрын
हर्क साम्पाङ जस्तो नेता चाहिन्छ👍❤❤❤
@simon_for_u
@simon_for_u 11 ай бұрын
नेपाली जनताले अब सोच्ने बेला आयो है...पार्टिको झोला बोक्नु भन्दा नि:श्वार्थ रुपले स्वतन्त्र भएर हर्क साम्पाङ जस्ता असल,बौदिक,निडर र ईमान्दार ब्यक्तिहरुलाई साथ सपोर्ट गर्नुपर्छ है सबै नागरिकले...नत्र एक दिन नेपाल भन्ने देश नरहन पनि सक्छ है...
@saritalimbu9694
@saritalimbu9694 11 ай бұрын
जय मेयर हर्क साम्पाङ , जय धरान 🙏😍❤️👍
@bijayrai69
@bijayrai69 11 ай бұрын
हर्क र वालेन नेपाली राजनितिका उदाहरणिय पात्र हुन् ।
@nishanrajbhandari5937
@nishanrajbhandari5937 11 ай бұрын
स्पष्ट बक्ता हर्क साम्पाङ् अबको आवश्यकता ।
@AngmuSherpa-g6i
@AngmuSherpa-g6i 11 ай бұрын
हर्क साम्पाङ ज्यु जस्तो इमान्दार मेयर सबै ठाउमा हुनु पर्ने 😢
@mkamrita5397
@mkamrita5397 11 ай бұрын
हर्क साम्पाङ जे बोल्छ गरेर छोडछ। निस्वार्थ छ मन। भ्रष्टाचारी दलाल ठेकेदार लाई ठिक पार्छ हर्क साम्पाङ ले मेरो समर्थन छ। मिठो बोलेर भ्रष्टाचारी गर्ने भन्दा खरो बोलेर राम्रो काम गर्ने नै ठिक । लात्त ले हान्ने नै हो।
@bishwasbk5317
@bishwasbk5317 4 ай бұрын
मलाई मन पर्ने नेता हुन हर्के
@rajanrai6171
@rajanrai6171 11 ай бұрын
चिप्लो बोलेर भ्रष्टाचार गर्ने र जनता झुक्याउने बिकास बिरोधि नेताहरु भन्दा 1000 गुना हर्क साम्पाङ्ग ठिक खस्रो रुखो बोलेनी इमानदारी र बिकास गर्ने ।
@naturehealth87
@naturehealth87 11 ай бұрын
सहि कुरो हो।👍️👍️👍️ भ्रष्टाचार गर्नेलाई सिधै लातले हान्नु पर्छ। न्यायलय र न्यायाधीश नै किन्न सक्ने भ्रष्टाचारीलाई आम जनताहरुको सामु लातले नै ठोक्नु पर्छ।
@hirakumarthing2873
@hirakumarthing2873 11 ай бұрын
हामि हाम्रो लाइ होइन राम्रो लाइ छानौ जो देश र जनताको लागि सोच्दै इमान्दारिताका साथ लिडरसिप गर्दै अघि बढिरहेका छन् । जय नेपाल 🇳🇵
@prasanrai4775
@prasanrai4775 11 ай бұрын
Harka sampang is dynamic leader our king 🎉🎉🎉🎉
@ashokadhikari4147
@ashokadhikari4147 11 ай бұрын
how?
@fourgaming8530
@fourgaming8530 11 ай бұрын
Harka smpag sri jai nepal
@omraj4750
@omraj4750 11 ай бұрын
@@ashokadhikari4147k ko how kukur hora how how how gareko?
@go-golden-bhattarai
@go-golden-bhattarai 4 ай бұрын
He is real Nepali - He loves Nepal madly ❤
@belgurung6162
@belgurung6162 11 ай бұрын
एउटा समाजवादी जनप्रतिनिधि 👏👏👏👏
@tekrajbhatta44
@tekrajbhatta44 10 ай бұрын
I love you Hark sampang ❤ 👍
@diwakarrai1185
@diwakarrai1185 11 ай бұрын
Yo des le mageko ek sacha des vakta leader hun meyar harka sampang ❤️❤️❤️
@mahendradeepachannel6796
@mahendradeepachannel6796 11 ай бұрын
नेपाल र नेपाल आमाको माटो लाई तन मन धनै बाट माया गर्नु हुने हर्क सम्पाङ 🙏🇳🇵❤
@deewanalepcha4741
@deewanalepcha4741 11 ай бұрын
One of the best person in the world mayor sab 💗💗💗🙏
@mirrorreflect14
@mirrorreflect14 11 ай бұрын
World's smartest ni ho ni
@mirrorreflect14
@mirrorreflect14 11 ай бұрын
Mr. universe ni ho re
@mirrorreflect14
@mirrorreflect14 11 ай бұрын
Einstein le ni yeni le, oE yeta her ta Ma Chik*e Chik*e bhaneko sunera nai E=mc^2 patta lagako ho re.
@mirrorreflect14
@mirrorreflect14 11 ай бұрын
Yenko anuhar ko khaldo man parera, planet mercury le ni copy gareko ho re.
@mirrorreflect14
@mirrorreflect14 11 ай бұрын
Yenle dhunga bokeko siko garera rock le ni afno nam rock rakheko ho re.
@hemkumar7594
@hemkumar7594 11 ай бұрын
Jaya harka sampang I love i support you.
@evergreen3331
@evergreen3331 11 ай бұрын
Harka Sir is our Future 🙏🙏🙏
@indrasorali5861
@indrasorali5861 11 ай бұрын
हर्क जसतो नेपाली अर्घानिक नेता नेपालमै जनमेको छैन होला जसतो लाग्छ सबै कुर्शिको प्यारो मात्रै हुन्छन जनताको प्यारो त तेसतै हो
@deewanalepcha4741
@deewanalepcha4741 11 ай бұрын
Great leader mayor sab ❤️
@ishwarmanrai3884
@ishwarmanrai3884 11 ай бұрын
एकमात्र निश्वार्थ ईमान्दार देश भक्त रास्ट्र प्रेमी देशको हितमा काम गर्ने जनताको हितमा काम गर्ने महान लिडर हर्क साम्पाङ्ग सल्युट मेयर साप 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️जय हर्क जय हर्कबाद
@binrai1826
@binrai1826 11 ай бұрын
नेपालका सर्बोकृस्ट मेयर।
@tejdhakal6917
@tejdhakal6917 11 ай бұрын
हर्क साम्पाङको यनि नीति मलाइ मन पर्छ गलतलाइ ठोक्ने नीति ।
@raideepak5700
@raideepak5700 11 ай бұрын
proud to be dharane Jay dharan
@OshoOsho-cc1gv
@OshoOsho-cc1gv 11 ай бұрын
I love you ❤❤❤❤ hark sampang
@yubarajrai-q8o
@yubarajrai-q8o 11 ай бұрын
Great leader 👏 jayharkbad 👏
@14-Peaks
@14-Peaks 11 ай бұрын
हर्क साम्पाङ जस्तो नेता चाहिन्छ 👍👍
@rolpali12
@rolpali12 11 ай бұрын
सहि हो हर्क सर रिन नतीर भन्ने अनि आफू पनि नतिर्ने दुर्गे जस्तो को पछि लाग्ने हरु लाई के भनम र
@ManjuGurung-nm2bq
@ManjuGurung-nm2bq 5 ай бұрын
Jay harka sangpang
@yujan11
@yujan11 11 ай бұрын
Great leader 👏 Jhole hru yaha nikai vuki rax hark sampang lai bujn lai jhole hru lai nikai time lagne x
@kailashpatirai
@kailashpatirai 11 ай бұрын
यस्तै नेताहरु हामीलाई चाहिएको छ। तीन करोड जनतालाई 3 हजार यस्तो नेता भए नेपाल संसारकै अत्यन्तै सुन्दर, शान्त र सम्पन्न रास्ट्र हुने थियो। मेरो अनुमान 🙏
@Chachachemjon
@Chachachemjon 11 ай бұрын
Dhamala haru sadhai hamala matra garxa 😀😀😀🥰🥰
@hillarysubba2491
@hillarysubba2491 9 ай бұрын
Big respect 🙏🙏🙏🙏
@RaiBaben-xw8lx
@RaiBaben-xw8lx 11 ай бұрын
बोलि कडा हो तर बास्तविक् लुकेका ❤❤
@siya-on4xu
@siya-on4xu 11 ай бұрын
अब यो देश आदिबासी,जनजातिले चलाउनु पर्छ जय हर्क सम्पाङ मेयर साप
@dipakkumarkaucha3391
@dipakkumarkaucha3391 11 ай бұрын
Mayor Sampang is great. Go for it Sir, Bhrastachari lai bhwaakkaai dinun parchha thau ka thau mai laatta le !
@MurmuGm-j1c
@MurmuGm-j1c 11 ай бұрын
हर्क सर सलुट छ हजुर लाई तपाईको जस्तो सोच अरु नेताहरु पनि हुनु पर्ने हो कति राम्रो सोच विचार फेरी पनि सलुट सर 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@subbajiwan
@subbajiwan 11 ай бұрын
He is one of the best leader in Nepal. I can light at the end of the tunnel for the future of Nepal.
@milanpangani3961
@milanpangani3961 11 ай бұрын
प्रधानमन्त्री, हुनु पर्ने
@tjbdrai
@tjbdrai 11 ай бұрын
यसपाली पनि धमलाले छाडेन रहेछ यी मेयर लाई😊
@Janardhanupreti
@Janardhanupreti 11 ай бұрын
❤❤ हर्क राम्रो मान्छे !
@premmangmu408
@premmangmu408 11 ай бұрын
harka sampang is dynamic leader in dharan city nepal❤❤❤
@SDPElectricPlumber
@SDPElectricPlumber 11 ай бұрын
हर्क राज राई जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵
@14-Peaks
@14-Peaks 11 ай бұрын
❤जय नेपाल जय हर्क ❤❤
@indigenousmongol2382
@indigenousmongol2382 11 ай бұрын
हर्क साम्पाङ जिन्दवाद जै मुलवासी भुमिपुत्र ❤❤❤
@tilaktiwari9569
@tilaktiwari9569 11 ай бұрын
Harka sampang is leader our king
@rastrarai6426
@rastrarai6426 11 ай бұрын
हन्ने हो👍👍💪🏼💪🏼😊
@dewanDiwas
@dewanDiwas 11 ай бұрын
सही भन्नु भयो मेयर ज्यु भ्रष्टाचारीलाई त लात ले मात्रै हैन् मृत्यु दण्ड नै दिनु पर्छ। तर धरान को मेयर ज्यु कडा 💪💪👍👑👑👑💪👑👑
@14-Peaks
@14-Peaks 11 ай бұрын
harka सरलाइ सलाम छ । 👍❤
@rajansinchuri830
@rajansinchuri830 11 ай бұрын
टुंगो न विटुंगोको प्रश्न गरेर महान व्याक्तिको समय बर्बाद गरिदियो धमलाले । देश प्रेमी देश भक्तलाई गुमेको धर्ती कसरी फर्काउं , देशको आमुल परिवर्तन कसरी गर्नु भन्ने प्रश्न गर्नु पर्छु । individual questions के गरेको !?
@sureshrai6089
@sureshrai6089 11 ай бұрын
absolutely right 👍️
@BishalRai-h9s
@BishalRai-h9s 11 ай бұрын
❤ जय हर्क जय नेपाल ❤
@dipanshubaral4266
@dipanshubaral4266 11 ай бұрын
हर्क राई तिम्राे कार्यशैली ठीकै छ तर रबि लामीछाने हरूलाई खेद्ने काम तिम्रो लागी नीकै महँगो हुने छ !! आफूलाई सम्हाल्न सक त्यहि तिम्राे भलाइ हो
@rajkumarlimbu2290
@rajkumarlimbu2290 11 ай бұрын
नापिस मुला रबि दलाल हो हर्क देश भक्त हो बुझिस
@khinwar1859
@khinwar1859 11 ай бұрын
rabiko yojana k?
@sudeshrai
@sudeshrai 11 ай бұрын
khate ravi lamichhane chor
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I 11 ай бұрын
हर्क साङ्पाङ को बिकास मा बाधा ल्याउने त्यो अबसरबादी रबि को पार्टी पतनको बाटो लागिसक्यो ।
@rupaklimbu3614
@rupaklimbu3614 11 ай бұрын
Gaad ma dum xa.
@kamalrai1132
@kamalrai1132 11 ай бұрын
Good luck ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@bharatbhatta1996
@bharatbhatta1996 11 ай бұрын
दुवैको जोडि छ! अन्तर्वार्ता दिने र लिने
@BhawanaChamling-h4p
@BhawanaChamling-h4p 11 ай бұрын
Harka sampang is real king of the nepal.😘😘👍️👍️❤️❤️🙏🙏
@Johnthapachhetri
@Johnthapachhetri 11 ай бұрын
हर्क सर लाई धेरै सम्मान छ।
@chandrathapa4340
@chandrathapa4340 11 ай бұрын
Rishi Dhaula jiu ko shahi pahuna, Harka Shang pang., Jai hos.
@ramchandrabhatta-w5i
@ramchandrabhatta-w5i 2 ай бұрын
Dhamala li hanupx hi Sir ❤❤❤❤❤
@DalTamang-f7m
@DalTamang-f7m 11 ай бұрын
हर्क जि एक महान निडर नेता हो ।
@nfntsering3762
@nfntsering3762 9 ай бұрын
Jai Harka ❤❤❤
@ganandrarai9380
@ganandrarai9380 11 ай бұрын
Best wishes to harka g.❤🎉❤🎉
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН