देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 4.6M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@ramkunwar16772 ай бұрын
My favorite❤❤serial❤❤❤
@Sundarsunar-n3v2 ай бұрын
भुपेन्द्र खै भुपेन्द्र र भुन्टी को भेट हुनुपर्छ भन्ने जति ले लाइक गरुम त। 🎊🎊
@SunitaKhadka-ot8lr2 ай бұрын
Kati dhilo ho k auni yo serial
@HakkuMy2 ай бұрын
Support me
@durganeupane23662 ай бұрын
❤❤❤❤❤
@Krishna05-h1e2 ай бұрын
भुन्टि बैनि तिमी सारै माहानछौ तिम्रो कला। लाइ मुरि मुरि धन्यवाद छ 🌹🙏
@YambahadurYambahadur-c2l2 ай бұрын
❤❤❤❤❤❤❤❤
@pass34202 ай бұрын
बालकुमारी रियल मा भन्नु पर्दा भुन्टी को सासु को पनि अभिनय 💯% सहि लाग्छ🤗🤗
@Rajpanta-yu5zs2 ай бұрын
❤❤❤❤❤❤❤❤
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@RambahadurKumal-et6jb2 ай бұрын
L
@sumeekakhapung62162 ай бұрын
भुन्टिले जत्ती सुकै दुख दिए सताए pani सबैको मन जितेरै छोड्यो ❤❤😢
भुन्टी सिरियल १ देखि २२८ सम्म नछुटाई हेने कोको हुनुहुन्छ यता हाज़िर हुनु त 🎉❤❤
@ritusharma23392 ай бұрын
म छु१देखि 228 सम्म
@susmitakhatri1672 ай бұрын
Ma pani xu
@kamaloli2572 ай бұрын
😮😮
@LokeshShahi-s3x2 ай бұрын
❤❤❤
@sunilchy29342 ай бұрын
Me
@usernabinaryal2 ай бұрын
अब भुपेन्द् सर ले भुन्टि दिदि लाई धेरै नै माया गर्नुपर्छा भन्ने जति यता हाजीर हुम है
@RameshSunar-gr3dd2 ай бұрын
Ho dherai maya garnu parxa
@aaratitamang-gp2uq2 ай бұрын
म
@PunamKshatriya2 ай бұрын
Ma❤❤
@krishnamayapokhrel87162 ай бұрын
भुन्टी मन पराउने जति यता हाजिर हौ❤
@SapanaBudhaxettry2 ай бұрын
कति मेहनेती र सहनशील हुनुहुन्छ भुन्टी दिदि ❤❤ आजको भुन्टी सिरियल ले आँसु आयो ❤😢 धेरै राम्रो हुँदै गएको छ 😢😢
@Kiter272 ай бұрын
😭😭😭😭😭😭😭
@susmitamagar61042 ай бұрын
बैगुनी लाइ गुन ले मार्नु पर्छ भनेको यहि हो संसार मा सबैलाई सधैं सुख र स्वस्थ मात्र भइन्छ भन्ने छैन त्यस कारण सबै लाइ सम्मान गर्नुहोस् अब भुन्टि र सासु मिलेर बसेको हेर्ने रहर छ ।❤❣️💗💗🥀🙏🏻
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@KhadakRaute-jw1eh2 ай бұрын
❤❤❤❤❤❤
@shantathapa45672 ай бұрын
हो हजुर हो।
@minamayamoktan35822 ай бұрын
Ho hjr ho❤❤❤❤
@PunamKshatriya2 ай бұрын
Ho right ho❤❤❤
@GyanuShrestha-p7n2 ай бұрын
मलाइपनि मन पछि भुटि सियरल कलाकार लाइ मुरि मुरि धन्यवाद छ अझ राम्रो बन्दै जावस यो सिरियल
@सफलताकोसाथी2 ай бұрын
साथी हरु को को ले भुन्टी sereal लाई मन पराउनु हुन्छ ❤❤❤
@salinakumal11852 ай бұрын
❤❤
@kamalavalak2 ай бұрын
मि
@Tyangogamer222 ай бұрын
आज को बार सम्झिनु नै भुन्टी सिरियल को पर्खाइ मा हुने गर्छु मत😊😊❤❤❤
@Mausami77772 ай бұрын
Me
@KamalaPriyar-z3b2 ай бұрын
❤❤❤❤❤
@parbatadahalguragain-xo5hw2 ай бұрын
बालकुमारी काे बल्ल बुद्धि अायाे यसरी नै माया पाहाेस भुन्टिले
@BhimkantaPanthee2 ай бұрын
यश भागमा भुन्टिले अस्ति सासुआमा संग खेलेकाे भुमिका सायद अहले सम्म कै भावुक र सकारात्मक बिचार काे दृष्टान्त हाे । बधाई छ भुन्टिलाई!!!
@Sarmilaofficial42 ай бұрын
अब भुन्टी को सासु स सूत्रिएको हेर्ने मन को को लाई छ साथी हरु 🙏👍 सूत्रीय हुन्थ्यो भन्ने साथीहरूले लाइक कमेन्ट गर्नुहोला।😊😊😊😊
@BinitaSkr-b4j2 ай бұрын
M xu
@KamalaTamang-o4j2 ай бұрын
❤❤ m xu
@indrabhandari37492 ай бұрын
M
@alfalama10262 ай бұрын
Yo boksi budi kahela pani sudena
@RupeshRuoesh2 ай бұрын
म छु है हाल कुवेत दे
@Sarmilaofficial42 ай бұрын
भुन्टी र भुपेन्द्र को मिलन भएको को को लाई हेर्ने मन छ 😊😊😊❤
@durgakunwar16742 ай бұрын
Me
@harikhatari36212 ай бұрын
❤me
@HawaSingh-c8y2 ай бұрын
Ma
@शिबलालचापागाँई2 ай бұрын
बल्ला आज आएर बुन्टेकी सासुलाई ठेक पारेको दिमागमा ठिक आएको बल्ल हेर्दा रमाइलो लाग्यो। यस्तै राम्रा रामरा आओस् कथाहरूमा मैले आजसम्म नछुट्टाईकन हेरेको आज कस्तो रमाइलो लाग्यो। यसैगरी भुन्टीको श्रीमान पनि मिलन भएको देख्न चाहन्छु ओइ हजुरहरूको अभागी म दर्शक
@bhumika_paudel9442 ай бұрын
भुन्टी सिरियल आउदा खुसी हुने जति यता आम है। भुन्टी सिरियल एकभागदेखिदुईसय आठाईस भागछ❤❤❤धेरै राम्रो छ ❤❤❤
@BinitaSkr-b4j2 ай бұрын
M xu❤
@jiwanirai-rj8st2 ай бұрын
😅😅😅😅😅😅😅
@JanukaKarki-o6s2 ай бұрын
Ccvvvvvv
@JanukaKarki-o6s2 ай бұрын
Ccvvvvvv
@JanukaKarki-o6s2 ай бұрын
Ccvvvvvv
@SangitaRegmi-ti9rc2 ай бұрын
जती हेर्यो त्यती हेर्न मन लाग्ने यो सीरीयल बनाउने आशा दीदी र खेल्ने सबै पात्र हरुलाई मेरो (नमन) छ....😢😢😢❤❤❤❤❤😊😊
@ShilaBk-v8q2 ай бұрын
धेरै कला अनि सुन्दरताले भरिपुर्ण भुन्टी दिदी 🙏🙏🙏❤️🥰🥰 धेरै राम्रो सिरियल ❤❤❤❤
@TaraKhadka-lu4kn2 ай бұрын
एकदमै राम्रो कथा बस्तु छ, आफुलाई दुख्ख दिएर तताउनेलाई पनी आफुले सबै कुरा बिर्सिएर उस्लाई सुधार्न र सहि मार्गमा हिडाउने सकिन्छ भन्ने सन्देश दिएको छ,आफु सक्षम र बलियो हुंदा कसैलाई पनि दुख्ख दिनु हुदैन,एक दिन त्यो बल,त्यो घमन्ड अनि त्यो नकरात्मक सोचले आफैलाई सक्छ भन्ने खालको पाठ सिकाएको छ, समग्रमा सिरियल एकदमै राम्रो छ बधाई छ सम्पूर्ण टिमलाई अनि सफलताको कामना पनि।
@TilakPaudel-l8f2 ай бұрын
भुन्टी को साशुले दुख पाउनुपर्छ भन्ने जति यता हाजिर हुम है
@samirkarki5832 ай бұрын
Aaba chai pugyo kii❤❤❤❤❤😢
@samirkarki5832 ай бұрын
She realizes her mistake😢😢😢😢😢😢😢😢
@bishnunepali14342 ай бұрын
🙏wow ❤आजको भागमा धेरै खुसी लाग्यो बिचरा भुन्टी सिस तपाई कति महान् हुनुहुन्छ है तपाईंको यो कलालाई सम्मान छ ढुङ्गाले हान्ने लाई फूलले हान्नु पर्छ भन्ने कथनलाई भुन्टी सिस तपाईंले वास्तविक रूप दिनु भयो धन्य छ तपाईंलाई अनि अब भुन्टी र भूपेन्द्र भेट हुनुपर्छ है अनि सबै जना मिलेर बसेको हेर्ने मन छ ❤एकदमै राम्रो छ अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् तपाईहरु सबै टिमलाई धन्यवाद 🙏I Miss you भुन्टी sis ❤❤
@santoshkharel61642 ай бұрын
यो सिरियलबाट अरूलाई अन्याय गर्नेलाई भगवानले पनि छोड्दैनन् भन्ने शिक्षा पाईएको छ । ❤ धेरै राम्रो सिरियल ।।
@laxmikhattri4772 ай бұрын
अब फेरि कहिले अर्को मंगलबार आउला जस्तै भैसक्यो । favourite serial 👌👌👌❤️❤️❤️👍️👍️
@user-jg3bb5hb3x2 ай бұрын
मलाई पनि त्यस्तै हुन्छ।
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@ManishaBudha-n8l2 ай бұрын
❤सेम❤
@sabitaKhatri-oe3tx2 ай бұрын
आहा सारै राम्रो आजकाे २ २८भाग पनि धेरै शुभकामना छ आशा जि लाई म बिराटनगर बाट♥️♥️🙏🙏
@NareshThagunna-vl2 ай бұрын
भुन्टी आउदा को को खुसी हुनुहुन्छ यता हाजीर हुमत ❤😊❤
@KaplnaGurung-pe2zf2 ай бұрын
Ma pani xu
@KaplnaGurung-pe2zf2 ай бұрын
😢😢
@NareshThagunna-vl2 ай бұрын
हो र❤@@KaplnaGurung-pe2zf
@NareshThagunna-vl2 ай бұрын
@@KaplnaGurung-pe2zfk vo 😮
@YamunaSalamimandir2 ай бұрын
Ma pani ho😘❤❤🥀🌹
@bhagwatishilwal39042 ай бұрын
आज सम्म ऐक भाग न छुटाई हेर्न जित ऐया हाजिर हुन त
@HawaSingh-c8y2 ай бұрын
Ma
@MaayaMaaya-fg3mo2 ай бұрын
❤❤❤❤ sachinai vunti le sabailai maya garxa Tara sasule pahila hela gareko ...papko fal vogxa
@hirahira55892 ай бұрын
आहाँ सारै राम्रो रहेछ फेरि पनि एस्तै राम्रो भिडियो लिएर उपस्थित हुनु होला भन्दै छोटो कमेन्ट छोरेर जादैछु अबो आऊने भाग हरू झन् सोचेको भन्दा पनि फरक राम्रो होस सफलताको शुभकामना हजुर
@SarojDhamala-fi2qw2 ай бұрын
भुल्न❤️कहाँ सकिन्छ र❤️लेख्नलाई❤️कलम हाेईन ❤️शब्द राम्राे ❤️हुनुपर्छ❤️हेर्नलाई 👁️आँखा हाेईन❤️मन राम्राे हुनुपर्छ❤️साचिक्कै❤️सुन्दर छ ❤️हजुरकाे भिडियाे ❤️सफलताकाे ❤️शुभकामना ❤️
@MeenaTmg-uk1rf2 ай бұрын
भुन्टी सिरियल आउँदा को को खुशी हुन्छ यता हाजिर हुनुत् ♥️♥️♥️
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@HawaSingh-c8y2 ай бұрын
Ma
@anjaly3342 ай бұрын
❤❤❤❤
@YamunaBk-k8t2 ай бұрын
Ma
@Luckyboy-dk6pv2 ай бұрын
हामी बाजुरा बाट हो है ❤❤❤
@ShyamKafle-j9k2 ай бұрын
ढूंघा ले हान्ने लाई फूल ले हान्नु पर्छा भन्ने क़थन लाई वास्तविक रूप दिनू भयों आशा जी तपाइये…..धन्य छ भुंटी को कलाकारीता ❤
@namratarai89432 ай бұрын
सासू र नन्द को बल्ल घै टा मा घाम लाग्यो खुशी लाग्यो सहन्सिल नै भुन्टि को माहान्ता हो अब भुपेन्द्र सग भेट् होस सबै teem लाई लाखौं सुभकामना 🎉❤र आशिर्वाद ❤🎉आशा बैनी लाइ❤🎉🙋🙋
@kalashniroula2 ай бұрын
याे सिरियल धेरै धेरै राम्रो छ हामीले भने जस्तो बनाइराख्नुभएको छ र हाम्रो सल्लाह सुझाव अघि बढ्नुभएको छ हजुरहरुलाई धेरै धेरै धन्यवाद छ र भूपेन्द्र अनि भुन्टी मिल्नुपर्छ सफलताको धेरै धेरै शुभकामना अनि हजुरहरुलाई सम्मान छ ❤❤❤
@Hubbiess2 ай бұрын
सुकुमाया आउनु पार्यो अब त ।😢❤
@sitaale81412 ай бұрын
अहिलेसम्म को सिरियल हेरेर मन पर्ने भाग ले आनन्द आयो कति भुन्टिले मात्रै दुख पाउने आबको दिन यि दुबै आमाछोरी अझ पछुताएको हेर्न मन छ यो सन्देश सबैले बुझनपर्छ ।
@salinathapa30182 ай бұрын
भुन्टी दिदी हजुर कति महा हुनु हुन्छ हजुर को कला लाई माने धेरै राम्रो छ भुन्टी सिरियल आउँदा सारै खुसी लाग्यो मेरो मन अातियो अर्को भाग xito आउँनु पर्यो❤miss you too 💕 bhunt de❤
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@RambaSyangtan2 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@ArtiKumari-yv1jj2 ай бұрын
Dherai ramro ❤❤❤❤😊
@ManishaBudha-n8l2 ай бұрын
❤❤
@musicloverr952 ай бұрын
भुन्टी भाग १ सबै भन्दा पहिला मैले फेसबुक पेजमा हेरे पछि युटुवमा हेर्न थालेको अहिलेसम्म कुनै भाग छुटाको छैन ✅
@shiptungkhasonam33962 ай бұрын
यो भागचै मलाइ सारै दामी लागयो है।
@SarusajanGc2 ай бұрын
यो दुनियाँ देख्दा नि अचम्मा लाग्छ जस्ले राम्रो गर्छ त्यस्लाइ नाइ नराम्रो देख्छन् जस्ले नराम्रो गर्छन् त्यो नै राम्रो देख्छन किन यस्तो होला जस्लाइ जति राम्रो गरेनी न हुनि रैछ ।
@JanakiBhattarai-no2ei2 ай бұрын
भुन्टिलाई मन पराउनि अनि भुट्टिले सु:ख पावोस भनेर सोच्ने को को हुनुहुन्छ 🙏🙏❤️❤️
@sapanagyanwali69422 ай бұрын
हेरेको भागमा सबैभन्दा मन परेको आजको हो ,पृथ्वी गोलो छ मैले पनि नभोगेको केही छैन कुनै दिन मेरो सरणमा आउनु परोस एस्तै गर्दै स्यार्न पाउ ,दुख दिनेलाइ चितामा पुग्दा सम्मपनी पछुतो होस 😢
@sristisharma34102 ай бұрын
यो भुन्टी सिरियल कुनै चलचित्र भन्दा कम छैन ❤❤यहाँ अभिनय गर्ने प्रत्येक कलाकार कलाको उत्कृष्ट कला प्रदर्शनका साथ साथै समाज परिवर्तनको बाटोमा सहि दिशानिर्देश गर्ने कथा लेखन तथा निर्देशन गरिएकोमा उच्चस्तरको सम्मान छ ।🎉🎉
@dudhrajshah8762 ай бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरुकाे परिवारमा श्री पशुपतिनाथले सधैंव कल्याण गरुन्।❤🙏
@SumiRai-lg1xj2 ай бұрын
आज को भुन्टी भाग ले धेरै मन् छोयो मेरो त आँसु नै आयो 😭😭
@mountain48962 ай бұрын
सिरियल भए पनि आजको प्रस्तुति देखेर रुन मन लाग्यो भन्या 😢❤❤❤❤❤
@AsmitaDallakoti-1232 ай бұрын
याे सासु र नन्द सिरियल बाट हट्नु पर्छ भन्ने जति यता हाजिर हुम् त❤🤗
@laxmibhusal73042 ай бұрын
Very nice ❤
@SangitaSherpa-j3o2 ай бұрын
जे होस्, भुन्टी सिरियल बाट हामी नारीहरू काे निम्ति अश्ध्य नै राम्रो शिक्षा दिनु भएको छ। ❤❤
@mayasanimaya27132 ай бұрын
भुटी सिरियल आँउदा खुशी हुने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् न हस् ❤🎉❤
म कोहलपुरदेखि हो भूमिकाले पनि यस्तै दुःख पाउनुपर्छ भुन्टीले सुख पाउनुपर्छ सासुका घरपरिवारले बुझ्नुपर्छ❤❤❤❤
@RitaKhanal-m6i2 ай бұрын
कति हेला गरि भुन्टी लाई अहिले त्यहि भुन्टी ले हेर्न पर्ने रहेछ नि जुन हेला त्यही फेला भन्ने को यहि हो👍👍👍👍
@MdIslam-l3h2 ай бұрын
कजाकुजु पार्देउ जस्तो रिस्स उटृछ भुन्टि कि सासु नन्द भनउदिलाई देग्ता द के गर्नु सिरियलमा नाटकै भय पनि आफुलाई द साझो हो जस्तो लाग्छ अनि मो जस्दै यो सिरियल हेर्ता सिरेस्ली लिने कोको होलान् द होई ❤❤❤❤❤❤❤ 🙏🙏🙏
@PushpaChapai2 ай бұрын
आजको भागमा भुऱ्टी र भुपेनरको भेट हुनु परछ ❤❤❤❤❤❤❤
@MinaMangar-wd9wo2 ай бұрын
Vet vako ramro vunti r vupendra
@nanimayatamang17762 ай бұрын
अब बल्ल भुन्तिको परिवार्मा खुसी आउदै छ है भुन्ती ले सुख पाको बालकुमारिले बुहारीलाई माया गरेको हेर्न मन छ कति इमान्दार छ बिचरा भुन्ति❤❤❤❤❤
@Shyamgurung92392 ай бұрын
अझै बढी दुःख पाउनु पर्छ त्यो सासु भनाउँदि ले अनि नन्द ले पनि सजाय पाउनु पर्छ ❤❤
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@salinvaii742 ай бұрын
साथी हरु को को ले bhunti serial मन पराऔनु हुन्छ यता हजिर हुम्त❤😮
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@SuchanaParbat2 ай бұрын
Maile ❤❤
@JaenOo-j6k2 ай бұрын
बैगुनि लाई गुनले मार्नु भऩछन तयसतॳइ काऩछिले बैगुनि सासु र नऩद लाई गुनले मार्नु भयको छ।❤❤🙏
@usernabinaryal2 ай бұрын
भुन्टि सिरियल मनपर्ने जति यता हाजीर हुम है
@KarnaBdroli2 ай бұрын
भुन्टि जस्तै मान्छे हाम्रो देश नेपालमा सबै मान्छे को मन कहिले होला ❤❤❤
@Bhagwatikarki-v3l2 ай бұрын
भुन्टी बहीनिको कुराले सँधै मलाई रुनमन्लाग्छ कत्ती बुझ्न सँधैभरी यसैगरी नछुटै हेर्नपाँऊ हजुर्हरु सँम्पुर्णन टिम्लाई धेरैधेरै सभकामना छ ❤️❤️❤️❤️💐💐🌹🌹🌹🙏🙏🙏
@chandrikadhungana74062 ай бұрын
नमस कार महेटौडा बाट मलाइ भुन्टि असधौ मन पर्छ ❤❤❤❤❤❤🎉🎉🎉🎉
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@sdhd88642 ай бұрын
कति महान हुनुहुन्छ कुन्टेसिस आफूलाई यस्तो दुख दिने मान्छेलाई यति धेरै सम्झाए हुँदै माया गर्दै खाना खुवाउँदै सम्झाउँदै गर्नुभएको छ बालको मारि जस्तो खराबी भूमिका जस्तो खराबि हुन्थ्यो भने कस्तो घर सबै विकरा न थियो होला महान बुहारि र भाउजू भुन्टी काे लाई मुरिमुरि धन्याबाद छ
@sukmayalimbu-j6f2 ай бұрын
नेपाली सिरियल जगतमा, यो भुन्टी सिरियल को लागि लेख्नुपर्ने कुनै कमेन्ट छैन, म निशब्द छु। यस्तै गरि लाखौं episode जावोस उत्तर उत्तर प्रगति को शुभकामना 🎉🎉
@minaxettri66872 ай бұрын
भुन्टी को सासु लाई आफूले गरेको गल्ती माथि पछुतो भएको छ ए आउँदो दिन हरु आउँदो भाग मा सबै परिवार मिलेर खुसी साटेको देख्न पाउँ भन्ने जति यता हाजिर हुनुस्
@AsmitaDallakoti-1232 ай бұрын
सिता हेरेर भुन्टि हेर्न आउने जति यता हाजिर हुम् त❤🤗
@bikramnp31092 ай бұрын
Bhunti भाग १देखी २२८ samma नछुटाइ हेर्ने जति यता हाजिर हुनुहोस् त साथीहरू ❤❤❤❤❤❤🎉🎉
@SumitraSharma-tm8dc2 ай бұрын
भुमिका र भुमिकाकाे अामा धेरै खराब अब भुपेनद र भुनटी सधैं मिलेर बसनुपछ भुपेनदकाे जाेडी सधैं मिलेकाे हेर्न मन छ चितावनबाट हेर्न गछाै
@laxmipoudel96552 ай бұрын
भुनटीबहिनीधेरैधनयबाद❤😂🎉😢😮😅
@Sarmilaofficial42 ай бұрын
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏👍👍👍👍🥰
@YunaSunari2 ай бұрын
भुमिका ले पनि बिहे गरेर भुन्टी ले जस्तै दुःख पाउनुपर्छ भन्न यता है हाजिर ❤❤❤❤😢🎉
@GauriRoka-f1e2 ай бұрын
आहा कति माहन छौ है भुन्टी नानी आजको भाग त अब के हुन्छ भन्दाभन्दै सकिएको पत्तो नै भएन सम्पुर्ण भुन्टी सिरियल टिमहरुलाइ हार्दिक बधाई तथा सुभ कामना❤❤❤❤❤🧡💜💛💚💙❤️💖🙏🙏🙏🙏🙏🙏🙏
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@NemaRana-mu4dh2 ай бұрын
बुहारी लाइ हेला गर्नु हुन्न भन्ने पाथ सिक्न जरुर छ सासुहरुले र आज को पाठ हेरेर सारै खुसी लायो अब भुन्टी को बुढो सङ्ग भेत भको छिटो देख्न मन छ❤❤
@Jayakali-ug8co2 ай бұрын
भुन्टी सिरियल आउँदा को खुशी हुन्छ यता हाजिर हुनुन्छ❤❤❤❤
@chandrabaneya68572 ай бұрын
भुन्टिले सुख पाएको देख्न चाहानेहरु यता हाजिर हुम त sit खाली छ।
@nirasakaphle2 ай бұрын
अब बालकुमारीले मात्र नभएर भुमिकाले पनि दुख पाउनुपर्छ भन्ने जति यता हाजिर हौ त❤❤❤❤❤
पछी गएर सेहर्नी बुहारी नै हो मेरो पनि सासु को यस्तै हुनेछ molai नराम्रो व्यवहार गर्नु भाकोछ😢😢
@dhanaale80802 ай бұрын
🙏 धेरै राम्रो छ भून्टी सिरियाल मेरो त आँशू नै आयो।धन्यवाद 🙏
@dilmayalimbu84872 ай бұрын
म भुन्टीकाे सासू र नदले सजाय पाएको हेरन चाहन्छु । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ramilarai-ii2dh2 ай бұрын
भुन्टी सिरियल नहेर्नु त मनैले मान्दैन हेरेपछि आँखाबाट आँसु नझरेको दिन नै हुँदैन😌❤ म जस्तो रुँदै हेर्ने कोको हुनुहुन्छ 🤭😁😍
@dilipbist-1432 ай бұрын
असाध्यै राम्रो सन्देश मुलक कहानी त्यही माथी भुन्टि को अभिनय आहा कति राम्रो छ। मेरो मन पर्ने सिरियल हुन दुबै ❤️भुन्टि र कान्छी ❤️
@user-jg3bb5hb3x2 ай бұрын
@@dilipbist-143 मेरो पनि मन पर्ने सिरियल हुन भुन्टी र कान्छी।दीन गनेर बस्छु 👍👍👍
@bhuwanayer37732 ай бұрын
भुमिका र भुमिका को आमालाई मन नपराउने जति यता हाजिर हुनु ।धन्यवाद 🙏🙏
@bidhyabajracharya5382 ай бұрын
पापीलाइ त भुन्टीले नहेरे पनि पाप लाग्दैन साेझाे बुहारीलाई दुःख दिने पापीनि लाइ 12 बर्ष सम्म आेछ्यानमा परेर किरा पराेस नि।
@nettv56212 ай бұрын
भुन्टीको सासुलाई बल्ल ठिक भयो। यसलाई पाप कराएको हो। पाप धुरी बाट कट्छ भनेको यही हो। यो महा पापी बुढी किरा नै किरा परेर मर्न बाध्य हुन परोस।
@ChampajirelKhadka-oq9st2 ай бұрын
kasto sarapeko hola 😂😂😂 sireal po ho ta
@sangilthapa76432 ай бұрын
ठिक भन्नु भयो 😥😴😫😪😪😓😓 यस्ता पापी र असती लाई त
@ambikabhujel95892 ай бұрын
😂😂@@ChampajirelKhadka-oq9st
@dilukumarishahi25132 ай бұрын
आज को भाग हेर्दा सारै खुसि लाग्यो यस्तै सासु र बन्दको स दबुध्धी आओस सबै मिलेर अघि बढउन
@usernabinaryal2 ай бұрын
अब भुन्टी लाई सासुले राम्रो बेवाहार गर्नुपर्छा भन्ने जति यता हाजीर हुम है
@MenukaTamang-cf4nb2 ай бұрын
पहिलो कुन पनि बिज्ञापन थिएन मलाई त यो बिज्ञापन राम्रो लगेन तपाईं हरू लाई कस्तो लग्छ सथी हरू अरू त सबै राम्रो छ तपाई हरू को बिचर रख्नु होल सबैले 🙏🙏🙏
@usernabinaryal2 ай бұрын
भुन्टि दिदि लाई माया गर्न जति यता हाजीर हुम है ❤
@sarmilasankhar54762 ай бұрын
यतिको धैरेवान र सहनशीलता भएको बुहारि त साच्चै सिरियल मा मात्र हुनछन होला रियलमा त काहा पाऊनु बिगतका गल्तीहरुलाई भुलेर शुत्रलाई पनि मायाले जितनु परछ भनेर यो सिरियल ले कति राम्रो पाठ सिकाएको ढुङगाले हानेलाई फुलको थुङगाले हानु परछ भनेर सिकायो आज त आखा नै रसायो 😢अब बालकुमारी सुधरिएको देखन पाऊ 🎉🎉😅
@Sarmilaofficial42 ай бұрын
भुन्टी लाई माया गर्ने साथी हरु को को हुनुहुन्छ 🙏🙏👍👍👍
@krishnadangi4392 ай бұрын
जिन्दगी काटेर बूढो भएकाहरुको पनि यस्तो बुद्धि आउन्न होला आँफैले भोगेको जस्तो गरि सिरियल बनाउनुहुन्छ सम्नन छ शुकुमाया बुइनि
@aayuvlog-1232 ай бұрын
भूपेन्द्र र भुन्टिको छिटै भेट होस् भन्ने को को हुनुन्छ।🥹🥰😍
@HariSonar-b1n2 ай бұрын
❤❤❤
@sangitashahi26792 ай бұрын
लौ हेर्न शुरु गरियो 228 भुन्टी भाग ❤❤
@aanishasunar17182 ай бұрын
कति माहान छिन भुन्टि बैनि अब अामा छाेरी काे दिमाग मा लागेकाे बिक्राे खालिन्छा कि भुन्टि बैनि काे कलालाई रिदय देखिनै समान छ 🎉🎉❤❤
@aayuvlog-1232 ай бұрын
बालकुमारी बुढी माउ लाई मन नपराउने को को हुनुन्छ 🥰🥹
@sanjaykunwar33342 ай бұрын
अाजकाे कथा धेरै खास र बास्तविक छ। समाज उज्यालो र मान्छेमा भएको नराम्रो बानि हटाउन भुन्टि सिरियलले निकै ठुलाे भुमिका खेलेकाे छ।
@sawit85772 ай бұрын
एकदमै मन भित्र छुने कथा भुन्टी ❤️❤️❤️❤️❤️❤️
@asbinale83652 ай бұрын
भुन्टी र भुपेन्द्रा को खुसी चाहानु हुने को को हुनुहुन्छ ?
@bharatbohara48302 ай бұрын
सफलताको शुभकामना छ भुन्टि सिरियल का सम्पूर्ण कलाकार हरुलाई ❤❤❤❤
@christiansuryapraja15102 ай бұрын
छोरी होस् भुन्ती जस्ती बुहारी होस् भुन्ती जस्ती सिरमती होस् भुन्ती जस्ती भाउजु होस् भुन्ती जस्ती सिरेल को कथा भए पनि रियल जस्तै सम्झन्छु म big love big Respect All bhunti Team to 🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊