सुकुम्वासीसँगै यसरी असुल्छन् हुकुमबासीले भाडा, भारतीय समेत कब्जा जमाउँदै, देखाउँछन् यस्तो दादागिरी

  Рет қаралды 288,939

Prime Times HD

Prime Times HD

Күн бұрын

#primetv #khabaranbesan #khabaranvesan #balen
कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Reporter : Dhiraj Basnet / Niraj Tamang
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#DhirajBasnet #NirajTamang #PrimeTimesHD #Khabaranbesan
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 538
@dambarprasaddahaldahal3149
@dambarprasaddahaldahal3149 Жыл бұрын
सर हजुरको चेनल मार्फत यथार्थ सत्य तथ्य समाचार सबै जना माझ राख्न सफल हुनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ
@kirankadayat6196
@kirankadayat6196 Жыл бұрын
सत्य तथ्य समाचार ल्याउनु भयकाेमा धेरै धेरै धन्यबाद
@khadgalimbu3897
@khadgalimbu3897 Жыл бұрын
Àåà
@beyondinfinity3876
@beyondinfinity3876 Жыл бұрын
बालेन जिन्दाबाद!🙏🙏
@nawarajgurung1030
@nawarajgurung1030 Жыл бұрын
धन्यवाद पत्रकार ज्यु अति राम्रो समाचार सम्प्रेषण गर्नु भएको मा। मेयर बलेन साहेब लाई सलुट छ 🙏
@suntalitamang3597
@suntalitamang3597 Жыл бұрын
Yes
@Harry-hq3us
@Harry-hq3us Жыл бұрын
यो पत्रकार लाई माने सत्यतथ्य कुरा हामी माझ ल्याउनु भएकोमा धन्यवाद
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 Жыл бұрын
सोझो भाषामा नमाने सेना परिचालन गरि हटाउनु पर्छ ! र ती तलब भत्ता खादै घाम ताप्दै बस्ने आयोग खारेज गर्नुपर्छ ! 🙏🙏
@mrsilence77536
@mrsilence77536 Жыл бұрын
1००% right
@sesirhangmagarmagar9756
@sesirhangmagarmagar9756 Жыл бұрын
खारेज मात्र होइन यो आयोग ले अहिले सम्म खाए को तलब भत्ता सबै जफत गरेर जेल मा कोच्नु पर्छ तलब भत्ता काम गर्ने लाई दिनु पर्छ बसेर खाने लाई होइन
@urmilarai4978
@urmilarai4978 Жыл бұрын
पत्रकार होस त यस्तो होस सलाम छ।🙏🙏🧚🇳🇵
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
खोज पत्रकारिताको लागी धन्यवाद।यहाँ हरुको सम्पुर्ण टिमलाई।🙏🌹🇳🇵
@sanjuparajuli3542
@sanjuparajuli3542 Жыл бұрын
वास्तविक सुकुम्बासी कि हुकुम्बासी छानबिन हुनुपर्छ अनि वास्तबिक सुकुम्बासी लाई न्याय दिनुपर्छ सकारले हुकुम्बासी लाई लखेट्नु पर्छ
@indugolaylama
@indugolaylama Жыл бұрын
अब असली सुकूमबासीले बालेनको साथ दिनु पॅछ।
@dhansinghkarki5368
@dhansinghkarki5368 Жыл бұрын
मैलेपनि राेजेकाे ठाउँ फिरिमा पाउछभने मपनि अाउछु नेपाल किन बिदेसमा दुख्ख पाएर बस्नु हजुर सरकार
@achyutlamichhane4649
@achyutlamichhane4649 Жыл бұрын
वास्तविक सुकुम्बासी र महानगरको सहकार्य हुनुपर्छ।
@sherujethara
@sherujethara Жыл бұрын
सबै भन्दा पहिला तिनीहरु हुकुमबासी लाई नै कारबाही हुनुपर्छ
@naziraalam4915
@naziraalam4915 Жыл бұрын
भारत को सुकुम्बासी हो या नेपाल को हुकुम बासि हो तेयो ठाउ खालि गराउनु पर्छ जले बालेन सर लाइ मार्ने धम्की दिने मान्छे लाइ प्रहरी ले करवाइ गर्नु पर्छ
@sureshkk
@sureshkk Жыл бұрын
भारतियहरु बसेकोलाई बाग्मती संस्थाले तुरुन्तै लियोस्।
@pramilathapamagar1144
@pramilathapamagar1144 Жыл бұрын
उखानेलाई खबर पुराईदिनु पयाे
@sanjuparajuli3542
@sanjuparajuli3542 Жыл бұрын
परिवर्तन को सम्बाहक बालेन जिन्दावाद
@researchcentre
@researchcentre Жыл бұрын
वास्तविक सुकुम्बासिलाई पहिचान गरिदिनुपर्छ तर सुकुम्बासीको नाममा घर बनाएर बसेका म सुकुम्बासी भन्नेहरुलाई कारबाही गर्नुपर्छ । त्यस्तोहरुले गर्दा वास्तविक सुकुम्बासीलाई झनै गाह्रो बनाउछ ।
@subashpaudel9655
@subashpaudel9655 Жыл бұрын
सुकुम्बासी बस्तीको बारेमा वास्तविक समाचार प्रत्यक्ष रूपमा सम्प्रेषण गर्नु भएकोमा खुशी लाग्यो धन्यवाद सर। बालेन शाह जिन्दावाद।।
@parbatitimilsina546
@parbatitimilsina546 Жыл бұрын
धेरै राम्रो काम गर्नु भयो सर हजुरले।बल्ल थाहा हुन्छ सुकुम्बासी हो कि हुकुम्बासी।येसरी नै प्रतेक सुकुम्बासी बस्तिमा गयर बुझ्नु पर्छ अब।
@acharyaji7005
@acharyaji7005 Жыл бұрын
वालेन हिरो जिन्दावाद
@harshitsansar
@harshitsansar Жыл бұрын
धन्यवाद सबै टिम लाइ
@lisenkhupakhar
@lisenkhupakhar Жыл бұрын
कठाइ मेरो देश को सुकुम्बासी ...कत्ती धानी ...जय जय नेपाल
@ramaaaaaaaaaaamamu
@ramaaaaaaaaaaamamu Жыл бұрын
Bagmati river is the heart of city!take care
@hombhattrai356
@hombhattrai356 Жыл бұрын
अायाेगका कर्मचारि सबैलाइ कार्बाइ गर्नु पर्छ काम नगर्ने तेसैजागिर खाने जनता लडाउने
@FamousGorkhali
@FamousGorkhali Жыл бұрын
Good Work 👍🏽 Sir
@hatibir5536
@hatibir5536 Жыл бұрын
भुमी आयोग बोल्नु पर्छ यस बिषयमा किन चुप लागेर बसेको छ?
@basudevchaulagain2216
@basudevchaulagain2216 Жыл бұрын
यसको निर्णय तुरूनत हुन पर्छ। हुकुमबासी लाई र सुकुम्बासीलाई तत्कालीन छुट्याउन पर्छ। धन्यवाद।
@rimasapkota7382
@rimasapkota7382 Жыл бұрын
जल थल पृथ्वी गगन में, बाहर भीतर एक । पूर्ण ब्रह्म कबीर हैं, अविगत पुरूष अलेख ।। जय हो बंदी छोड़ की🙏🙏
@riyan8118
@riyan8118 Жыл бұрын
Yoo hoo ne tarika... good work ...👍️👍️👍️❤️❤️❤️🇳🇵🇳🇵
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 Жыл бұрын
जय बालेन ज्यूको टीम । विगत वर्षौं देखि अनगिन्ती आयोगहरू बनाउने तर काम कहिल्यै पूरा नगर्ने बेतुक सरकार , पुराना पार्टी नेताहरु ।नेपालमा सुकुम्बासी नाम मात्रको रहेछन । सबै हुकुम्बासि हरु सरकार र पार्टीको कारण भद्रगोल अस्त व्यस्त लथालिङ्ग पारिएको प्रष्ट देखिन्छ। इन्डियनहरु समेतलाई नेपालमा सुकुम्बासी बनाएको देख्दा अचम्म लाग्दो छ ।
@krishnabahadur9957
@krishnabahadur9957 Жыл бұрын
दामी लाग्यो योरिपोर्ट
@sonammagar9760
@sonammagar9760 Жыл бұрын
नेपाली माग्न सुकुम्बासी भनेका सबै भारत उतर प्रदेश का हुन सबै फाँसी होस ।। ती नेपाली भन्ने सुकुम्बासीकोनि सम्पत्ति सबै सरकारी होस । हे सरकार
@umeshlimbu760
@umeshlimbu760 Жыл бұрын
नेपाल देश को संसद भवन मित्र 70%बिदेशि जासुसी गर्ने संसद हरु छन् ।
@rojitmayan4552
@rojitmayan4552 Жыл бұрын
हुकुमबासीहरुलाई ठोकेर साफ गर्नु पर्छ
@user-nd3od6hp6y
@user-nd3od6hp6y Жыл бұрын
बलेन शाह जिन्दाबाद छिटै सरकारी जग्ग लाई भाडा उठाएर घिच्ने लाई छिटै कडा भन्दा कडा गर्नु पर्छ
@hikmatwalaa
@hikmatwalaa Жыл бұрын
अहो एस्तो हो भनेत सबै सुकुमबासि भत्काउनु पर्छ बालेन जि को जय होस
@panthiagricultural4402
@panthiagricultural4402 Жыл бұрын
रिपोर्टिङ गर्ने दाजु लाई धन्यवाद सत्य समचार लिऊनु भएको मा 🙏
@anurasharma932
@anurasharma932 Жыл бұрын
Ko oli lai yo news pureun paro ni hajur,... Balen shah jindabad🙏🙏🙏🙏
@thanksyou1792
@thanksyou1792 Жыл бұрын
राजनीतिक दलहरुले नै हुर्काएको सुकुम्बासी ।
@netranepal4811
@netranepal4811 Жыл бұрын
Good balen g and patrakar shathi ani sukum bashi hataunuparxa
@ramesharpanthami1983
@ramesharpanthami1983 Жыл бұрын
वास्तविक सुकुम्बासी पहिचान गरि उनि हरुको लागि मात्र बस्ने व्यवस्था गर्नु पर्छ अन्य लाई लखेट्नु पर्छ 👍
@lalutamang5331
@lalutamang5331 Жыл бұрын
तत्काल उठिबास गर्नु पर्यो । आफ्नो थातथलो छोडेर सरकारी जग्गा हडप्ने राजनीतिक झोले हरुलाई
@sumansaha5519
@sumansaha5519 Жыл бұрын
यस्तो पत्रकार जिउ लाई मेरो सलाम छ
@developmentthapa
@developmentthapa Жыл бұрын
बालेनका शुभचिन्तकको बालेन लाई पत्र : Dear बालेन , अबको काम काठमाडौँ महानगरमा बस्ने सम्पूर्ण सुकुमबासीहरूको नाममा काठमाडौँ महानगरले सूचना जारी गरोस् ४८ घण्टा भित्र महानगरमा उपस्थित भै सुकुम्बासी परिचयपत्र बनाउनुहोस् भन्दै । परिचयपत्रको फारममा तीन पुस्ते विवरण र नागरिकता अनिवार्य गरोस् । परिचयपत्रको लागि फारम भरेपछि नेपालभरि उनीहरूको नाममा काहीँ कतै घरजग्गा वा बैंक ब्यालेन्स भेटिए सरकारले जफत गर्ने सहीछाप गराओस् । नागरिकता अनुसार आफ्नै स्थाई ठेगानाका व्यवस्थापन गर्न भूमि आयोगसँग समन्वय गरोस् । हेरौँ कति आउने रहेछन् ।
@haritana9244
@haritana9244 Жыл бұрын
भुमि ऐन को रंग माला ले सुकुम बासि बबस्ति को सुकम बासि को चल चित्र को अध्यन गराई गट बन्धन का साम सत र ती सुकुम बासि हरु लाई नेपाली जन मनस्ले नेपाल बाटै लखेट इन्डिया को बाउडर कटायको देखाय को छ भन जो सत्ते सु कम बासि छनेर नेपाल फर कायको छ भनेर चल चित्र मलाले सुझाप ग्या पन पत्र मारफत भुमि सुदार मुमि शआयोग भुमि सस्कृित मन्त्र लाय लाई जननि वाद लागने छ भनेर ॐ संकर वाद ले जानकारि गरायको छ बाचा भन्दै
@tilbahadurgurung959
@tilbahadurgurung959 Жыл бұрын
take action immediately through out from all peoples illegal areas 😡😡😡😡
@Narayanpokhrel20
@Narayanpokhrel20 Жыл бұрын
Good job sir patrkar vanyako aasto ho
@bijlalpandit2599
@bijlalpandit2599 Жыл бұрын
बालेन गुड जय नेपाल
@sangitasapkota2153
@sangitasapkota2153 Жыл бұрын
हो हामीले पहिले नै शंका गरेको हो सहि रहेछ आतंक कारी शैलिमा प्रहरी माथि जाई लाग्ने र ज्यान मार्ने धम्की दिनेलाई काठमाडौ नगर पालिका ले तह लगाउँ नै पर्छ । कडा कार्बाही गर्नुपर्दछ ।
@kamalshaha8322
@kamalshaha8322 Жыл бұрын
Good news sir thank you so much
@sunitashahi3601
@sunitashahi3601 Жыл бұрын
देशिलाइ बस्न दिनुहुन्न नेपाली चाहिँ बस्न पाउनुपर्छ
@बिशालबम्जन
@बिशालबम्जन Жыл бұрын
balen is mayor of Kathmandu he is doing very good job.... i respect him.
@urmilatamang8205
@urmilatamang8205 Жыл бұрын
Yeah!!!
@bimalaiwaram5389
@bimalaiwaram5389 Жыл бұрын
काठमाडौं मा सुकुम्बासी बस्तीमा प्राय यस्तै छ्न भनेको सुनिन्थियो अनुसन्धान तिब्र रहेर असाहय लाई धनिपुर्जा दिनु पर्यो
@aaronali6267
@aaronali6267 Жыл бұрын
Yo muzi haru kunai pani sukumbasi hoina so balen dai jindabad
@surankc24
@surankc24 Жыл бұрын
Good job balen keep going
@lalbahadurthakuri2847
@lalbahadurthakuri2847 Жыл бұрын
गुड यो खुलासा शब्द सुकम् बासी नेता + पुज्य पतीसामिलछन
@jaybudo4101
@jaybudo4101 Жыл бұрын
Good job balen sir thank again
@manirajrai7551
@manirajrai7551 Жыл бұрын
विशेष गरि यश बिषय मा वडा प्रतिनिधिहरूमुख्यत जवाफ दायी हुन।
@xrabbittv5424
@xrabbittv5424 Жыл бұрын
Good News brother keep going
@lovenepal10
@lovenepal10 Жыл бұрын
कालो कोट लगाऐर सुकुम्बासी रे अनि गाउमा जमिन छरेअनी आफू सुकुम्बासी रे त्योसो भए हामी पनि सुकुम्बासी हो झन हाम्रो त घर मात्रै छ हामिले त गरी खाकै छौ यो त सरेआम कब्जा गरेकै हो
@dbdreemchannel8609
@dbdreemchannel8609 Жыл бұрын
आर्मी लायेर र मात्र यो चक्रवु तोदिन्छ नत्र गारो छ किन भने राजनीतिज्ञ दले हरु धाद बाज्नु पर्छ तेयो आर्मी ले मात्र गर्न सक्छ अभिमनियु को काम गर्छ
@sunuadhikari1811
@sunuadhikari1811 Жыл бұрын
यसरी भारतियले राजधानिमै हुकुम जमाउदै जादा भाेली ।
@krishnabashyal5180
@krishnabashyal5180 Жыл бұрын
अब केपी ओली शेरबहादुर देउवा लाई जेल हाल्नु पर्छ
@radhamaharjan9737
@radhamaharjan9737 Жыл бұрын
Thank you Sir, sahi news dinu bhayekoma!
@Ammu10682
@Ammu10682 Жыл бұрын
Keep it upp yastai yastai video haru aru lyaudai garnu daju ❤
@thapagovinda4783
@thapagovinda4783 Жыл бұрын
Hataunai parx good news,🙏🏽🇳🇵👌
@tamangchyangba7226
@tamangchyangba7226 Жыл бұрын
बालेन शाहा ज्यु यस्तो हुकुम्बासी हरु लाई छिटो भन्दा छिटो हटाउनु पर्यो😍
@deepaksales5991
@deepaksales5991 Жыл бұрын
sabaile balen lai satha dinu jaruri x
@raichamling454
@raichamling454 Жыл бұрын
Good reporter......... Good job.......
@eramghale2767
@eramghale2767 Жыл бұрын
good patrakar sir
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 Жыл бұрын
केपी अाेलिलाई खबर पुराईदिनु पत्रकार ज्यु
@lamabibek6655
@lamabibek6655 Жыл бұрын
Thanku prime time HD teams
@sumitrabhandari3663
@sumitrabhandari3663 Жыл бұрын
क्याबात सहिकाम सलुट छ बालेन
@omjyamaapun898
@omjyamaapun898 Жыл бұрын
हुकुम्बासी लाई भगाउ
@shermagar7165
@shermagar7165 Жыл бұрын
Good job patrakar
@jarsingtamang6780
@jarsingtamang6780 Жыл бұрын
सलाम छ रिपोर्टिङमा खाट्टने र क्यामेरामेन साथीहरू लाई सर लोडसेडिङ मुक्त गर्ने बेला त नक्कली बिजुली भन्ने झोले हरु छ नेपालमा सुकुम्बासी बस्तीमा बसेर सुन लाउनु गाडी लिनु र प्रगति गर्नु राम्रो कुरा हो जोस्तो लाग्छ तर ९०% मानिसको गाउँमा रोपनी को रोपनी जमिन छ यो हो समस्या नेपालको हरेक राजनीति पार्टीको अान्दोलानमा ढुङ्गा मुडा गर्नु को लगि राखेको हो र यो मेयर ज्यु लाई असफल तुल्याउने खेल हो ।
@ganandrarai9380
@ganandrarai9380 Жыл бұрын
Thanks patrakar bhai tapailai made it so clear.
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 Жыл бұрын
ओलीलाई छिटो खबर दिनुपर्यो ।
@Mr-Hukumbasi
@Mr-Hukumbasi Жыл бұрын
यी सुकुम्बासी हरु को नाम ले देस जनता लुटे। यिन्लाइ घोक्रे ठ्याक लगायेर निकालौ
@biswasgurung5178
@biswasgurung5178 Жыл бұрын
Cheto bhanda cheto
@Mr-Hukumbasi
@Mr-Hukumbasi Жыл бұрын
@@biswasgurung5178 ठिक
@sumanshrestha4518
@sumanshrestha4518 Жыл бұрын
Good reporting go ahead
@keshavojha9037
@keshavojha9037 Жыл бұрын
१० पर्सेन्ट सही सुकुम्बासी लाई बेबस्था गर्नु पर्दछ अरु बांकी ९० पर्सेन्ट लाई लखेट्नु पर्छ
@devqazxcvbnm56
@devqazxcvbnm56 Жыл бұрын
यो,उठायको भाडा केमा लगानि हुनछ भाडा उठाउने लाई सोधियोस पतरकार जि
@junkalarai1451
@junkalarai1451 Жыл бұрын
बालेन् जिन्दाबाद 🙏👍
@daltamang1543
@daltamang1543 Жыл бұрын
पत्रकार महोदय यो कुरा लाई चिरफार गरेर मात्र छोड्नु होला । ?/
@purnimaghartimagar8482
@purnimaghartimagar8482 Жыл бұрын
सबै थाउ यस्तै गर्छन देस भरि तेहामात्रे हाेइन हजुर
@ccjoshijoshi2350
@ccjoshijoshi2350 Жыл бұрын
Soooooo XCELLENT news.. Gteat report....👍
@kiranprakashpun9611
@kiranprakashpun9611 Жыл бұрын
मैले भनेको थिये नि सहि रहेछ त्यस्तै गर्नुपर्छ मेयर बालेन ले उनको नाम मा सम्पती भेतिये सरकारी करन गर्नुपर्छ
@reshamgurung6996
@reshamgurung6996 Жыл бұрын
बल्ल real reporterko समाचार हेर्न पाइयो, अब यसै मुताबिक बालेन जि ले real सुकुमबासी पत्त लगाएर काम अगाडि बडाउनुहोस, jaya balen...
@supertrackerplanet9757
@supertrackerplanet9757 Жыл бұрын
हुकुमबासिको येत्रो दादागिरि चलिरहेको रहेछ र पो यो बस्ती हटाउन येस्तो समस्या आको रहिछ त।।
@saritasunuwar6731
@saritasunuwar6731 Жыл бұрын
Ramro report ❤ Eye opener sabaile herna jaruri xa yo repot 😟
@biswasgurung5178
@biswasgurung5178 Жыл бұрын
Hami bideshma 35 barsha dekhi dinraat dukhha gareraw baneshwore sinamangalma ek ana jagga kinna ta k herna pani sakeko chaina, ani aru chai sukumbasi bhayeraw Kate sajilo Phool tepeyko jastai gar ha ta Haiti... Yesto ho bhaney hami pani sumbasi bhayeraw auwchow jaggako lagi
@subashthapa8554
@subashthapa8554 Жыл бұрын
Same sir yeha nepal ko anuhar nadekheko 10 barsa bho
@Littleuniversecartoon
@Littleuniversecartoon Жыл бұрын
Good bro
@namarajpanta9466
@namarajpanta9466 Жыл бұрын
Great job balen
@hussamaldean4433
@hussamaldean4433 Жыл бұрын
Good job 🙏
@rinjesherpa1101
@rinjesherpa1101 Жыл бұрын
Right 👍👍👍
@shantapokharel66
@shantapokharel66 Жыл бұрын
सब हुकुमबासिहरु ।राम झुपडी बनायो अनि भाडा लायो अनि पैसा खायो।
@krishnabahadur9957
@krishnabahadur9957 Жыл бұрын
सबैलाइ हटाउनु पर्छ अनि सोछ बाग्मती बनाउनु पर्छ ताकी देस बिदेस बाट आयेर बिहान run garna paiyos
@lokbahadurgurung445
@lokbahadurgurung445 Жыл бұрын
हाम्रै दलाल नेपालीहरु कै कारण सहि सुकुम्बासीहरुले जग्गा पाएको छैन...हुकुमबासि/ईनडियनहरु जतिलाई लखेट्नु पछृ...
@chetnarayanbaral9351
@chetnarayanbaral9351 Жыл бұрын
हुकूमबासिलाई अागोलगाउनुप्रछ पापिहरू
@yasodaanagarikasilawati5244
@yasodaanagarikasilawati5244 Жыл бұрын
बाउको नागरिकता को पिठामा सन्तानको नामलेखेको अनुसार जग्गाधनी पुर्जाको ढड्डामानाम उनको सन्ततिलाई पनि समवेसगरेमा ! सुकुम्बासी सम्स्या विकराल हुनेछैन ?????🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@roshankhanal2505
@roshankhanal2505 Жыл бұрын
नेपाल मा वास्तविक सुकुम्बासी कोहि १ ब्याक्ती पनि छैन जति सुकुम्बासी को कुरा आउँछ।ती ब्याक्ती हरु रिपोर्टिङ मा भए जस्तै हुकुम बासी हुन् र बाँकि सक्कली सुकुम्बासी सम्पुर्ण भारत बाट नेपाल छिरेका भारतिय धेरै छन् ।
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 43 МЛН
HAH Chaos in the Bathroom 🚽✨ Smart Tools for the Throne 😜
00:49
123 GO! Kevin
Рет қаралды 10 МЛН
WORLD BEST MAGIC SECRETS
00:50
MasomkaMagic
Рет қаралды 36 МЛН
Teaching a Toddler Household Habits: Diaper Disposal & Potty Training #shorts
00:16
Ip Man 2 | The Boxing Competition
15:57
Cinewatch
Рет қаралды 8 МЛН
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 43 МЛН