आहा! अतीव गतिलो समसामयीक उत्कृष्ट रम्य छ भनूँ उपमा अनेक । के द्यूँ अरू म उपमा भनी साध्य छैन चालू अझै कलम छोड्दिनु चैँ हुँदैन ।। राम्रा अझै हरफयुक्त गुनी रहेछ अत्त्यन्त सुन्दर यहाँ कविता रहेछ राम्रो कला छ अझ यो अघि बढ्नुपर्छ सारै प्रसंशनिय यो कविता रहेछ ।।
@kalidasshrestha6315 жыл бұрын
सुन्दर कविताहरु,सलाम कवि र कविताहरुलाई।
@budhimanbiswokarma67375 жыл бұрын
हार्दिक बधाई लाखौंलाख नमन गर्दछु अहिलेसम्म नयाँ नेपाल गणतन्त्रको नेपाल साँच्चिकै यस्तै यस्तै अनिवार्य हाम्रो गाउँका लाखौंलाख गाउँघरहरू अतिरिक्त यस्तै भएको छन् म अहिले साउदि अराबिया खाडी बाट हेर्दै छु कबिता अत्यन्तै सार्दभिक छन् फेरि पनि शुभकामना छ
@bhimthapa18558 жыл бұрын
कर्णाली पारिको छाउपडी गोठबाट अचानक बेपत्ता भएकि स्वर साम्राग्यि लक्ष्मी बुढा समुद्रको किनारमा मृत भेटीइन, उनले भनेकी थिइन, यसपालिबाख्राले हिउँदमा पाठो पाई भने आउनेछु गित गाउन रेडियो नेपालमा। no words, speechless.
@jhabindrabhattarai33836 жыл бұрын
सुदेस सत्याल सङ्ग त कुनैपनी तुलना गर्न मिल्दैन सबै कबिताहरु एकदम उत्कृष्ट छ्न
@anupamnabin69206 жыл бұрын
गज्जब मिठा कविताहरू कवि ज्यु
@madhukoirala44858 жыл бұрын
इ कबिता लाई सुन्दा हृदय दुखी छिया छिया कस्को नहोला र? तर पक्छे पात भयछ सारै दुख लाग्यो तेस्रो लयबद्ध कबिता प्रथम छ दुइमत छैन!
@dirajkhanal19365 жыл бұрын
गूट
@dr.basyaldurga33166 жыл бұрын
Kabita haru sunera farkina man lagyo thank u hajurharu kabiharulai
@rahulshrestha49958 жыл бұрын
दाजु कवी सोझो गाउँलेको "आउ बिदेशी मित्र मेरो देश देखाऊछु" मन मस्तिस्क छोयो...
@ramchandraghimire38498 жыл бұрын
Rahul Shrestha
@yadavpant71138 жыл бұрын
गद्य र पद्यका सुन्दर सिलसिलाहरु...
@vinodbc81847 жыл бұрын
सबै कविता मर्मिक छन
@arjunnepali92786 жыл бұрын
वा वा वा ।
@sandesh2pandey468 жыл бұрын
साच्चै राम्रो लाग्यो यो हेरेर !
@ushapandeytiwary64338 жыл бұрын
wow...
@ushapandeytiwary64338 жыл бұрын
dherai ramro
@aryamanaryal12195 жыл бұрын
Wau dherai ramro xa
@rajberzerk70284 жыл бұрын
आँसुले लेखिएका कविताहरू,
@purnachaulagain17426 жыл бұрын
Sab top top xan kabita
@rajugurung16948 жыл бұрын
nikai utkristha ... touched
@dipeshacharya3525 жыл бұрын
Sudesh bro kada😍😍
@letssmile33217 жыл бұрын
Wow... sachai yo man marmik vayoo
@whiteshadow53898 жыл бұрын
Hait----shojho gaule खतरा
@ishworjoshi80277 жыл бұрын
Hats up to all..
@funnyrai88958 жыл бұрын
सुदेस सत्याल राम्रा कवि,
@kritibhattarai25166 жыл бұрын
sudesh satyal ko sor chai ali bhayena
@bhojrajadhikari68814 жыл бұрын
सुदेश दाजु सफलताको कामना साथै मेरो कविता पनि हेरिदिनु है।।
@sandeshthakuri41705 жыл бұрын
man xoyo sara kabita le
@rajeshpanthi52868 жыл бұрын
wow..awesome. .
@dewansisharma84597 жыл бұрын
Kati sundar kabita sunirau jasto
@नेपालआवाज4 жыл бұрын
Good
@bhawanapariskrit42417 жыл бұрын
sampurna srasthaharu prati hardik baman ....
@bishnulama2796 жыл бұрын
Weldon
@ishworlamichhane37498 жыл бұрын
dherai ramro
@samikshapaudel40325 жыл бұрын
Sabbai kabita ramra xan but sudesh satyal is best👌😍
@kapilnagarjee25668 жыл бұрын
wao supper
@SaugatLaVlogs6 жыл бұрын
Shojho gaaule khatra
@chandrabista168 жыл бұрын
heart touching 🌹
@ushadhimal37995 жыл бұрын
nice
@birbahadurmahat77225 жыл бұрын
More poems have been written in Nepal. It reflect social view . But why country becaming poor and poorer. Why not economic development. Better implement to work than Kavita.
@reliancetradeandinvestment42748 жыл бұрын
ramro 6 kabita. yaj ko yug suhaudo 6
@sumitmainali91467 жыл бұрын
sudesh satyal the best
@nirmalsapkota20627 жыл бұрын
Technical thinker
@udayrajtiwari41278 жыл бұрын
साह्रै मन परो।
@mahanandadhakal63907 жыл бұрын
Sundar. kohalpurtv ko ------ Sahitya ra sirjana------ pani herau hai ta
@isuinfo8 жыл бұрын
Raju Rocks
@mbpandit8 жыл бұрын
नेपाल चीन रेल लिंक कबिता :- चीनले सगरमाथा हुदै काठमाडौँ सम्म मेट्रो रेल जोडिदिने कुरा गरेको छ / नेपाललाइ समुन्द्रले नछोएकाले सबै सामान हामीलाई महँगोमा किन्नु परेको छ / छुटै रेल मन्त्रालय गठन गरेर सरखारले यो योजनाको जिम्मा लिनु पर्छ / बुद्दिजिबि र देशभक्त नेपालीहरुले अब सरखारलाइ दबाब दिनु पर्दछ / चीनले अमेरिका सम्म समुन्द्र मुनि रेल बनाउदैछ सिमाना जोडियको ठाउमा के गारो ? फ्रीमा बनाइदिञ्छु भन्दा पनि नेपाली अधिकारिहरुले नमान्ने कारण के पर्यो ? भारतले 'चीन नेपाल रेल' बन्न दिदैंन किनकि उसको व्यापारिक एकाधिकार सकिन्छ / हामि स्वत्रन्त्र राष्ट भारतबाट सस्तो परे भारतबाट चीनबाट सस्तो परे चीनबाट समान किन्निछ / हाम्रा मिडिया यस्ता राष्टिय योजनाहरु के के हुदैछ समाचार बनाउन सक्नु पर्यो / फलानो नेताले आज यसो भन्यो ढिस्को नेताले उशो भन्यो भन्ने समाचार रोक्नु पर्यो / चीनको जनसंख्या १ खरब भन्दा बडी ३० करोड जनता बर्सेनी विदेश घुम्न जाने गर्छन / चीन देखि नेपाल सम्म मेट्रो बने पक्कै १ करोड चिनिया पर्यटकको रोजाइमा नेपाल पर्छन / सुरुङ्गले गर्दा सगरमाथाको सौन्दर्य बिग्रन्छ भन्ने हल्ला त् योजना भाड्ने भारतको चाल हो / सौन्दर्यनै बिग्रिने भए पनि यक दुइ किलो मिटर यता उता सार्न सकिन्छ यसमा केको बिबाद हो? नेपाललाई अघोषित उपनीबेस सम्झने र सके बनाउने उसको रणनीति रहेछ कुरा बुझियो अहिले / छिमेकिलाइ कम्जोर पारेर दबाउने सके तराइ इन्डियामै मिसाउने दाउ थियो उसको धेरै पहिले / जुन कम्पनिले राम्रो काम गर्छ उसलाई ठेक्का दिदैनन कमिसनको कारणले हाम्रा नीति निर्माता / जसले बडी कमिसन दिन्छ त्यहि कम्पनिलाइ ठेक्का दिए पछि काम कसरि बढ्छ, कुरा बुझ ज्ञाता/ पूर्व पक्षिम रेलको काम कता पुग्यो न नेता बोल्छन न मिडियालाइ चासो भो / राजनीतिक पार्टीका बिबाद, बन्द हड्ताल अनि असक्षमता नै देशलाई पाशो भो / if u like please comment and Share मिन बहादुर पण्डित
@gopalbhatrai36385 жыл бұрын
SABI RAMRO ,SABI LIE DHANYABAD
@anjanman29296 жыл бұрын
Nice
@paudelfamilyvlogs8 жыл бұрын
nice
@Bhakta25637 жыл бұрын
재미있어요
@opnepailgeamr92166 жыл бұрын
yo vidio laai unlike garne manchhe hoinana jasto lagchha rachyas nai hun
@radiosindhu94738 жыл бұрын
nabaraj parajuliko kabita sunepachi sarirama kada umriyoooooooooooooooooo