बर्डघाटबाट हेर्दैछु। जे गर्दा पनि चुनौती सामाना गर्नु पर्छ नेपालमा दुख गरे अनुसारको फाइदा लिन सक्नु त धेरै ठूलो युद्ध जितेजस्तै हो।
@14-Peaks Жыл бұрын
धेरै खुसी लाग्यो हजुर
@basantabhattachan59666 ай бұрын
व्यबसाय राम्रो हाेस शुभकामना छ
@arungurung4874Күн бұрын
यहाँ एक जना पौरखी कृषकको मन्थन पाउँछौं, यसलाई सवैले अनुशरण गरौं। -भवतु सव्व मङ्गल -मैत्री मङ्गलम ! -जय बुद्ध ! -अरुण/देवी गुरुङ्ग लामिस्वारा फेदीखोला हाल अमेरिका
@PoonamVlogs227 Жыл бұрын
Great job 👏
@pembasherpa9554 Жыл бұрын
I am luking from France very interesting good job
@dhanabdraidi9504 Жыл бұрын
very very good job Namaste I'm from Kanchanpur
@bashankumar3464 Жыл бұрын
स्वर्गद्वारी प्युठान बाट हेर्दै खुशी लाग्यो
@PoojanGrg Жыл бұрын
Thank you bro
@aamachhori8956 Жыл бұрын
कति राम्रो
@kamansingthapa53910 ай бұрын
Ma Rolpa bata dherdai xu sar sun kagati ko bikri bajar ko jankari panu hajur
@DevLimbu-xl4rg Жыл бұрын
Nice
@ranjema703 Жыл бұрын
चिसो पहाडी क्षेत्रमा सुन कागती राम्रो हुन्न होला है यो तराईका लागि सिफारिस भएको भन्ने सुनिन्छ
@jhilkeDai69 Жыл бұрын
जे गर्छ नेपाली ले अत्ति गर्छ, १७ मिनेटको भिडियोमा ३ मिनेटको हाइलाइट, टईट एस्तो पनि हुन्छ? सिधै भिडियो सुरु गरे भै हाल्यो नि, किन चाहियो हाइलाइट ?