कालिकोटको पिलीबारे बिमलराज खत्री | के पिलीमा यस्तो समेत भएको हो त ? नयाँ महत्त्वपूर्ण अन्तर्वार्ता

  Рет қаралды 63,491

Sunaulo TV

Sunaulo TV

Күн бұрын

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका चर्चित कमाण्डर बिमलराज खत्रीको कालिकोट पिली बारेको महत्त्वपूर्ण अन्तर्वार्ता ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview about Kalikot Pili by Bimalraj Khatri, the famous commander of Janasena Nepal.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bimalraj_khatri #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #pili_kalikot #nepali_army #nepali_sena #bimal_raj_khatri

Пікірлер: 174
@Mi_Lan15
@Mi_Lan15 10 ай бұрын
आफ्नो कमि-कमजोरी पनि नलुकाई,बिपक्षको पनि राम्रो कुराहरूको आदरसाथ बोल्ने शैली उहाको साह्रै मन पर्छ। माओवादीभित्र सत्यतथ्य बोल्नै उहामात्रै होला अरु त सबै गफाडी हुन्।
@amaryetra7320
@amaryetra7320 10 ай бұрын
सलाम है बिमल जि,तपाइको हरेक अन्तरबार्ता मन पर्छ,
@mahendrchand3860
@mahendrchand3860 6 ай бұрын
Óóno,
@Sps20224
@Sps20224 10 ай бұрын
यति सत्य बोल्ने कमै होलान। सम्मान छ बिमल दाई।
@deepskhanal
@deepskhanal 9 ай бұрын
माओवादी पुर्ब सेना हरुको धेरै अन्तरबार्ता हेरियो सुनियो तर बिमल जि ले जस्तो निस्पक्ष लडाइँ का अनुभव सुनाउने धेरै कम योद्धा छ्न। 👏👏👏
@SunilBhandari-ir7um
@SunilBhandari-ir7um 10 ай бұрын
मलाई सारै राम्रो लाग्छ किनकि बिमल सरले सत्ये कुराे गर्नु हुन्छ ❤❤❤❤❤❤❤
@TulaBista-xs6pv
@TulaBista-xs6pv 3 ай бұрын
मेरो घर पीली नजिकै पाखा भएको हुँदा तत्काल कारबाही आफै सहभागी भएको हुँदा सबै कुरा सत्य नै हो
@SunauloTV.
@SunauloTV. 3 ай бұрын
तपाईंको भोगाइ पनि सुन्न पाए हुन्थ्यो
@poshanchetriee4767
@poshanchetriee4767 10 ай бұрын
बिमल सर को कुरा एक दम निस्वार्थ छ साचो छ ❤️❤️❤️
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu 8 ай бұрын
अहिलेसम्म जति माओवादीले अन्तरबार्ता दिय झुट बोलेको देखे तर बिमलराज सरको अन्तरबार्ता सत्य लाग्छ खुलेर बोल्नु हुन्छ
@purbelidarpan
@purbelidarpan 4 ай бұрын
जनयुद्धकालका माओवादी लडाकुहरु धेरैको अन्तर्वार्ता हेरियो धेरै बडाइचडाइ गर्ने अफ्नो कमजोरी लुकाउने गर्छन ... तर उहाको जस्तो दुबै पक्षको कमिकमजोरी नलुकाइ प्रष्ट कुरा राख्ने व्यक्ती उहाँको यहि पक्षले मन जित्छ.
@Kamalamaiwatersolution
@Kamalamaiwatersolution 10 ай бұрын
सहि र सत्य को प्रतीक बिमलराज खत्री लाई सलाम
@kulmanbudha9753
@kulmanbudha9753 10 ай бұрын
स्वयम् सेबकहरु त सानातिना कार्बाइमा परेकाहरु नै हुनथ्य तिनिहरु शीत युद्धकला थिएन बिचरा उहीँ हो हल्ला गर्ने &इन्जुरिहरु लाई हेल्प गर्ने मात्र हो जे होस बिमल जि को कुरा मन पर्छ ! युद्धको आफ्नो भुमिकाको बारेमा ब्याख्या बिस्लेसन गरि जान्कारी दिनु भाकोमा धन्यवाद छ !❤❤❤
@dnil8300
@dnil8300 10 ай бұрын
शशस्त्र द्धन्दमा ज्यान गुमाउने नेपाल आमाका सपुत (नेपाल आर्मी )प्रति भावपुर्ण श्रद्धान्जली🥀🥀🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵
@gobindagc5927
@gobindagc5927 10 ай бұрын
अरु माओबादी सेना को अन्तरबार्ता हेर्दा केही बनावटी र झुटो कुरा गर्छन् तर बिमल जि को अन्तरबार्ता यथार्थ र सत्य हुन्छ। त्यसैले उहाँको अन्तरबार्ता हेर्न धेरै राम्रो लाग्छ।र बिमल जि प्रष्ट बक्ता पनि हुनुहुन्छ।
@shambhupdpokharel4686
@shambhupdpokharel4686 10 ай бұрын
सारै सत्य बोल्छन यी बिमलराज खत्री मलाइ सारै मन पर्छ ।
@Nepaladamharith4063
@Nepaladamharith4063 10 ай бұрын
अस्लि निस्पकक्ष निस्वार्थ खास मावबादि हाे बिमल सर कुरा सुन्दानि सुनाै-2 लाग्छ अरु खावबादिहरु हावा मा अन्तरवार्ता दियका हुन्छन् कर्णल सर र बिमल सर काे एकसाथ अन्तर वार्ता लिनुन सर मिल्छ भने😊
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
हस् कुनै दिन लिने छौं
@swargadwariyoutube1295
@swargadwariyoutube1295 9 ай бұрын
​@@SunauloTV.मिल्छ भने बिमल त चन्द्र कटुवाल सर सग लिएर अन्तर्वाता लिदा हुन्छ नि सर
@SunauloTV.
@SunauloTV. 9 ай бұрын
@@swargadwariyoutube1295 ल्याउला नि कुनै दिन
@kulmanbudha9753
@kulmanbudha9753 10 ай бұрын
बिमल दाइ मात्र सत्य तथ्य युद्द्को भोगाहरुको बारेमा बोल्ने एक अस्ल योद्धा हुनुहुन्छ सलुत गर्छु ! हुन्त म कुनै पार्ती पङ्गति प्रती आवद्ध थिएन अहिले पनि छैन ! कृपया दु:ख नमान्नु होला ! कमरेड ❤❤
@GopalNepal-kv8cy
@GopalNepal-kv8cy 2 ай бұрын
बीमल सर सलाम छ ईती ईमान्दारी
@bhabirai4265
@bhabirai4265 10 ай бұрын
बिमाल दाइले जस्तो अरुकसैले बोल्न सकेन दाइलाइ सलाम छ ?
@shahibutbahadur6991
@shahibutbahadur6991 10 ай бұрын
सत्ते कुरा बिमल सर को मात्रै आउछ युद को😢😢😢😢😢
@babukhadka2898
@babukhadka2898 10 ай бұрын
सत्य बोल्ने यक मात्र दाई 🙏🙏
@Bankai056
@Bankai056 10 ай бұрын
लौ गजबको अन्तर्वार्ता । अब मज्जाले हेरिन्छ ।❤
@Rip_uchiha.naruto
@Rip_uchiha.naruto 10 ай бұрын
आज पनि मज्जा आउने भयो, बिमल दाईको कुरा सुन्न ।😊
@bhojtamang2673
@bhojtamang2673 10 ай бұрын
बिमल दाई ले साँच्चै ईमानदार बोल्नु हुन्छ त्यसैले सारै मन पर्छ र सबै भिडियो फुल हेर्छु🤗🤗
@SunauloTV.
@SunauloTV. 9 ай бұрын
धन्यवाद हजुर
@Iam.Retro-Kid
@Iam.Retro-Kid 10 ай бұрын
धेरै रमाइलो हुन्छ बिमल दाईको अन्तर्वार्ता
@buddhagurung3570
@buddhagurung3570 10 ай бұрын
खास मा पिली मा माओवादी को आक्रमण राम्रो हैन हैन म माओवाद तिर को झुकाब भएको कारण ले अरु धेरै ठाउँमा गरेको कार्बाई लाई साथ र सपोट थियो र छ अझै पनि तर पिली को आक्रमण चाहिँ सही होईन हई मेरो बिचार मा सर 😭😭
@kailashoffical6993
@kailashoffical6993 10 ай бұрын
सलाम कमरेड ❤️❤️❤️🙏🙏🙏🙏
@ThaquriChand
@ThaquriChand 10 ай бұрын
आतंककारी छापामार म सबै भन्दा सत्य बोल्ने एक मात्र माओवादी यि नै हुन
@jibanthapa7926
@jibanthapa7926 10 ай бұрын
आतंककारीहरुले सहि सत्या बाेल्न एक मात्र माओवादी भेटिए है त्यस ठाउँमा भाेगाेलिक कारणले गर्दा हाे
@Suzaal14
@Suzaal14 10 ай бұрын
कुशमा पर्बत आउनु वको थेयो र बिमल जि
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
सोधौंलाई सर उहाँलाई
@SumanBhandari-f5d
@SumanBhandari-f5d 7 ай бұрын
राम्रो कुराकानी
@bharatbk6460
@bharatbk6460 9 ай бұрын
माओवादी मा यो दाइले सत्री कुरा बोल्छ है
@offlinexettri5341
@offlinexettri5341 10 ай бұрын
सत्य कुरा बोल्छन र त तिम्रो कार्यक्रम छुटाउदैन नि बिमल सर
@mitrapraja809
@mitrapraja809 10 ай бұрын
मलाइ बिमलराज दाइ को बोल्ने तरिका नै गज्जब लाग्छ मलाइ त जुन सुकै इन्टरभ्यु मा पनि
@haribudha7653
@haribudha7653 10 ай бұрын
सबै माओबादिको हेरे तर उहा १ नम्बर सत्ये बोल्नु हुन्छ
@nirkumarnk-fr9rf
@nirkumarnk-fr9rf 10 ай бұрын
सबैले बिमल जी जस्तो सत्य बोले कस्तो राम्रो हुन्थ्यो
@rajubasiyal8285
@rajubasiyal8285 2 ай бұрын
Ek dam sahi Kura garnu hunxa Bimal jee le
@BhagirathKhatri-d8l
@BhagirathKhatri-d8l 10 ай бұрын
राम्रो लाग्यो मलाइ पनि
@rajukunwar8090
@rajukunwar8090 10 ай бұрын
खस्रा कुरा मिठा भने झै बिमल जि को कुरा राम्रो लाग्छ ।
@himalpun2546
@himalpun2546 10 ай бұрын
सत्य कुरा बोल्नु भयो है सर हजुर ले
@Mobile-sb8op
@Mobile-sb8op 2 ай бұрын
I like you interview bimal dai ko ❤❤❤❤❤
@mandavi2tv997
@mandavi2tv997 10 ай бұрын
बिमल राज र बिकल्प को कुरा किन एती धेरै अन्तर छ बिमल सर को बोल्ने शैली ठिक छ बाकी हावा
@sanatkc630
@sanatkc630 10 ай бұрын
पिलि घटनाको १५ दिन पछि सिंहनाथ गण र सबुज गणको टोलीले अपरेशन गरेको थियो। सबुज गणबाट क्याप्टेन टेक वहादुर चन्दको कमाण्डमा आएको टोली र माउवादीको कालिकोट चिलखयामा भिडन्त भएको थियो जहाँ माउवादीबाट आर्मीले केहि थान हतियार खोस्न सफल भएको थियो।
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
जानकारीको लागि धन्यवाद सर
@dilnembang506
@dilnembang506 9 ай бұрын
ए हो र सर अनि हामीले मोरङ को जाते बाट आर्मी को 81 खोसेर लान्दा रेडियो नेपाल ले माओवादी को 81 mm को गोला नेपाली सेना ले कब्जा गर्ने सफल भनेर नि समाचार आको थियो नि।😂😂
@dilnembang506
@dilnembang506 9 ай бұрын
sanat kc jiu
@sanatkc630
@sanatkc630 9 ай бұрын
@@dilnembang506 हुन्छ सक्छ सायद सबै ठाउँको जानकारी हुने कुरा भएन ।‌ जानकारी भएको ठाउँको कुरा गरेको हो। अब पताए तपाउनुस न पताए नपाउनुस मलाई खासै चासो भएन सर।
@sanjayaportel
@sanjayaportel 7 ай бұрын
​@@dilnembang506tatro khasara k napaou aila khuse hunxu
@thakurmagar231
@thakurmagar231 10 ай бұрын
माओवादी भये पनि धेरै चित्त बुझ्दो कुरा 👍️👍️
@ankitmastar9598
@ankitmastar9598 10 ай бұрын
बिमल सर सङग कैलाली को तोरैयाँपुर-पथरैया मा दिउँसो ३-४बजे Apf को टोलि सङग भिड्नत को बारेको कुरा गर्नु पर्यो
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
हस् अर्को पटकको भेटमा लिने छौं
@yadavraskoti9031
@yadavraskoti9031 10 ай бұрын
राम्रो कुरा
@AYUSHSTHA79
@AYUSHSTHA79 3 ай бұрын
Ea sachcha Baltiy hunxa Bimal sir satya boluno hunxa hajur haru dui Jana lai mero Aanther herddaya bata Dhanyabad 🙏❤️
@SunauloTV.
@SunauloTV. 3 ай бұрын
w\c सर हजुर
@rajendramahat7056
@rajendramahat7056 10 ай бұрын
बाटो खन्दै गर्दा का सेना लाई आक्रमण गरे काे दुखत थियो झनै हाल खावबादि मा परिणत देखि यो, भारतीय दलाल भन्न बाध्य भएका छौँ कमरेड
@sanjayaportel
@sanjayaportel 7 ай бұрын
Ye khabadi huru la india ko isirama ladka hun
@XeetriManab
@XeetriManab 10 ай бұрын
बिमलराज खत्रीको अन्तर्बाता चाहि नछुटाईकन हेर्दै छु किनकि सत्य बोल्नुहुन्छ।
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
धन्यवाद हजुर
@radhaparajuli4055
@radhaparajuli4055 3 ай бұрын
खै
@rajanthapa6294
@rajanthapa6294 10 ай бұрын
पिलिमा बाटाे निर्माण गर्न गएका मेरा छिमेकी दाजु केशन महर्जन काे पनि हतियारधारी माअाेवादिले नियन्त्रणमा लिई हत्या गरेकाे थियाे।
@Urlaba
@Urlaba 10 ай бұрын
आतंककारीको काम मान्छे मार्ने थियो
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
उहाँ प्रति हार्दिक श्रद्धाञ्जली
@dalsar1757
@dalsar1757 Ай бұрын
विकल्प कमरेड ले 22 जना बन्नु हुन्छ सत्य कुन हो
@haripchaudhary1151
@haripchaudhary1151 2 ай бұрын
Imaandari ek matra sahi kura garne bimal sir matra ho
@dipeshThakuri-kh7yy
@dipeshThakuri-kh7yy 10 ай бұрын
सत्य कुरा बाटो खन्ने सेना हो।
@tilbahadurgurung959
@tilbahadurgurung959 10 ай бұрын
bimal raj khatrile sahi kura vanxu sarai man parxa interview
@Urlaba
@Urlaba 10 ай бұрын
बिमल सर तपाईं माउबादी भए पनि तपाईं लाई म फुल सपोट गर्छु तर पिलि मा कस्ता आर्मी बसेका थिय थाहा छ तपाईंलाइ बाटो खन्न बसेका थिए तालिम प्रराप्त सेना 24 जना मात्र थिए निर्दोष सेना माथी जाइ लाग्ने कस्ता थिए पुर्ब आतंककारीहरु तपाईं लाई आधर गर्छु तर अरुलाइ आतंककारी भन्छु तिमीहरू जस्ताले बाटो खन्न बसेका सेना लाई पनि छोडेउन
@amitakhadayat-fy5qu
@amitakhadayat-fy5qu 8 ай бұрын
True andgreat solder
@NepaliVlog-k8m
@NepaliVlog-k8m 9 ай бұрын
good, sahi kura
@KusumBagchan
@KusumBagchan 9 ай бұрын
Nepal aama ko saput xora bimal sir salam sahi kura bulnuhunxa
@bisonathneupane5551
@bisonathneupane5551 6 ай бұрын
Sahi vannu vo 😊😊❤❤
@Basnet464
@Basnet464 10 ай бұрын
रोचक👍👍👍
@MohanThapa-h2e
@MohanThapa-h2e 10 ай бұрын
युद्ध को नियम हो जस्तै कमजोर पक्ष ले पनि युद्ध जितेको छ
@reshamrayamajhi3619
@reshamrayamajhi3619 10 ай бұрын
Sarai interesting antarbarta anubha bimal bro. Ko
@GaneshsinghDhami-bl3bu
@GaneshsinghDhami-bl3bu 3 ай бұрын
Good*Kamarad*zee
@rajubasiyal8285
@rajubasiyal8285 10 ай бұрын
ek dam sahi kura bimal raj jee bato khanna nai gako tim ho
@Mobile-sb8op
@Mobile-sb8op 2 ай бұрын
❤❤❤❤❤❤❤
@HamroGauHamroSahar
@HamroGauHamroSahar 10 ай бұрын
बिमल को हेर्ने गर्छु म प्राय भिडियो
@ramtamang.vlogs2050
@ramtamang.vlogs2050 9 ай бұрын
तत्कालीन राजा ज्ञानेन्द्र ले तत्कालीन शाही सेना लाई बलि को बोका बनाएको ठाउँ हो पिलि
@suraz555
@suraz555 4 ай бұрын
डा. चन्द्र कुटुवालको `सिपाहिको डायिरी´ भन्ने पुस्तकमा यथार्थ कुरा लेखिएकोछ खोजेर पढ्नुहोला।
@roshanbhandari425
@roshanbhandari425 10 ай бұрын
सहि कुरा गर्ने मान्छे
@jeetsinghdhami3718
@jeetsinghdhami3718 10 ай бұрын
आब बीमल राज सर संग सीराहा को बन्दीपुर को लडाइ को अन्तर बार्ता लीनुपर्यो सर
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
हस् अर्को पटक लिने छौं
@chandrabhujel5064
@chandrabhujel5064 Ай бұрын
🙏🏻🙏🏻🙏🏻
@Roshan.010grg
@Roshan.010grg 10 ай бұрын
Sahi kura hjr
@JemsOli-n6z
@JemsOli-n6z 10 ай бұрын
बिमल सर को कुरा त ठिकै हो तर जनता को सुरछा र देस बिकास बाटो निर्मान कस्को लागि जनताकै लागि यस्तो राम्रो काम गर्न गाको टोलि लाई मार्न जानू के राम्रो हो र अहिले आयर थुक्क मेरो जिन्दगी कस्तो गल्ती काम गरेछु भन्ने लाग्दैन तपाइलाइ
@haribudha7653
@haribudha7653 10 ай бұрын
100% Rigt khatri sir
@bibastadi1453
@bibastadi1453 9 ай бұрын
This man speak truth always
@chandrarai1511
@chandrarai1511 10 ай бұрын
Bimala bro ko interview sarai rochak hunx
@VishalchandVishalchand-j7h
@VishalchandVishalchand-j7h 10 ай бұрын
Im bigfan with bimal dai। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@haribudha7653
@haribudha7653 10 ай бұрын
Bimal sir 1 number good bimal sir♥️♥️
@Mobile-sb8op
@Mobile-sb8op 2 ай бұрын
Mali mowbadi don't like but bimal dai good I like interview ❤❤❤❤
@starluck5485
@starluck5485 8 ай бұрын
गजब
@kshitizk.c7815
@kshitizk.c7815 10 ай бұрын
love u bimal guru
@aasismagaryoutubchannel1784
@aasismagaryoutubchannel1784 10 ай бұрын
अब सुरु गरियो हेर्न अनी सुन्लाई साँच्चै सुनाैलो तेलिभिजन परिवारलाई कहि कुरा राख्न चाहेँ अस्तिको अनी यो साथै पहिलेको दुईता यो ४ आेता बिडियोलाई पनि यकै ठाउँमा राखि दिनुस्न है पहिलेको झैँ धन्यबाद
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
हस् सर, यस्पाली ११ अन्तर्वार्ता छन् सकिए पछि एकै ठाउँ बनाएर राख्ने छौं
@rabinkumarRabin-ri2cf
@rabinkumarRabin-ri2cf 10 ай бұрын
Bimal Raj g sahi bolne manxe hunuhunxa ❤❤❤
@krishnabtr5204
@krishnabtr5204 10 ай бұрын
Jay Nepal 🇳🇵 Army 🪖
@RameshDhakal-jq5ov
@RameshDhakal-jq5ov 8 ай бұрын
के गर्नु जे उदेस्य लिएर लड्नु भयो तर उपलब्धी भएन
@nirajbudhathoki3031
@nirajbudhathoki3031 9 ай бұрын
Bimal sir always good 👍
@dipeshThakuri-kh7yy
@dipeshThakuri-kh7yy 10 ай бұрын
यथार्थ कुरा
@sure.person7268
@sure.person7268 10 ай бұрын
Je hos mawobadi ma 1 jana sachha manchhe dekhe jo bimal raja sir ho
@garibkto5713
@garibkto5713 10 ай бұрын
very good
@swargadwariyoutube1295
@swargadwariyoutube1295 10 ай бұрын
नमस्ते सर हेर्न सुरुगरियो है
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
नमस्कार हजुर
@DurgaTamag-y8q
@DurgaTamag-y8q 10 ай бұрын
Right kura
@khimbahadurmagar-fd7yq
@khimbahadurmagar-fd7yq 10 ай бұрын
Nice program 😊
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
Thank you 😊
@himalprasadsharmapoudel2536
@himalprasadsharmapoudel2536 9 ай бұрын
I like this people!!!
@Fighter_tom
@Fighter_tom 10 ай бұрын
He is very honest 👏👏👍
@sashankkc5158
@sashankkc5158 10 ай бұрын
True
@rosh51
@rosh51 10 ай бұрын
Bimal brother is true Soldier❣️❣️ and not lie
@nokhiramkhadkachemistry31
@nokhiramkhadkachemistry31 10 ай бұрын
मलाई चाहिँ माओवादी भन्ने बित्तिकै एक्दमै घिर्ना लाग्छ ।धेरै सताउन सम्म सताय।साला हरुले।
@MukeshGhimire-gg8pp
@MukeshGhimire-gg8pp 9 ай бұрын
@RamChandra-bp7cp
@RamChandra-bp7cp 10 ай бұрын
गाई बाहिर भैंसी बाहिर रे गाई भैंसी कसले भित्र राख्छ होला बहिरै त होनि हुनि
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
गोठ बाहिर भनेको हो कि
@premsinghprem511
@premsinghprem511 10 ай бұрын
😢Bimal Raj is gread men
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 27 МЛН
Colonel Chok Bahadur Dhakal welcomes BPOTC students to POTI
1:36
Peace Operations Training Institute®
Рет қаралды 33 М.
Colonel Sudhir Pratap Singh, Commandant of BPOTC, Welcomes Students to POTI
2:22
Peace Operations Training Institute®
Рет қаралды 21 М.