नमस्कार म शिला आले 🙏 मेरो र राजु परियारको मौलिक झ्याउरे गित हजुरहरुको सामु पस्केका छौ सुइकार्नु होला र कस्तो लाग्छ सल्लाहा सुझाब दिन नभुल्नुहोला यदि हजुरहरुको मन छोएको छ भने लाइक कमेन्ट , सियर र सस्क्राइब पनि गरिदिनुहोला धन्यवाद 🌹🙏
@belkumarisunar6905 ай бұрын
आदरणीय लोक सोर सम्राट राजु दाई र शीला दिदीको गीत भने पछि हुरुक्क हुन्छु म 🎉🎉🎉❤❤❤
@SarojGorkhali5 ай бұрын
ठाडो भाकाको भाग 2 लेराउनु पार्यो म लागाएत सबै पर्खाइमा छौ
@MeenaSubba-jr5cb5 ай бұрын
Lok git hos chahe lok dohori hos Raju jiu ra Shila jiu git vane paxi ma hurukkai hunxu🙏🙏
@rajendrakumal-hc1rc5 ай бұрын
❤
@bastolashanti6015 ай бұрын
Sweet song best wishes diiju 🙏❤️
@RamGurungRamshanti5 ай бұрын
मगर दाईलाई वाक्स्या गुरुङ्लाई रास्या अहा कति मीठो शब्द राजु भाइ चाढै करोडौं क्लबमा पुगोस् सबै होल टिम लाई सुभ कामना
@ubthapa46085 ай бұрын
👌दामि दोहराइतेहराइ हेरियो बधाई छ।सबै टीम लाई ।
@Manrojofficial5 ай бұрын
कति राम्रो गीत अग्रज दाजु र दिदि लाई सफलता को सुभकामना ❤❤❤❤
@Pujabagdesh5 ай бұрын
अति राम्रो गित मलाई मनपर्ने दाजु दिदि❤
@bishwathapa70035 ай бұрын
उत्कृष्ट मौलिक सब्द संकलन त्यतिनै मिठो लय अतिनै राम्रो लाग्यो
@YamkalaMagar-mk9vu5 ай бұрын
कति राम्रो भाका मा यति मिठो गीत आहा बधाई सबैमा सम्मान छ दाइ राजु परियार
@mahendarlami42325 ай бұрын
अति सुन्दर सिर्जना,लय अनि स्वर काे त कुरै नगरौ❤सफलताको शुभकामना 🙏🇳🇵
@samjhan-q3w5 ай бұрын
आहा राजु दाईको आवाज अनि सिला दि को मनै छुने आवाज बधाई छ 🙏👌
@SusmashahithakuriOfficial5 ай бұрын
आहा कति मिठो गित हार्दिक बधाई छ साथै करोड क्लबको सुभकामना अग्रज कलाकार हाम्रो तनहुको शान आदरणीय शिला आले दिज्जु साथमा राजु परियार दाजि ❤🌹🙏🙏
@KrishnaBhujel-qg1od5 ай бұрын
आहा कति मिठाे गित बधाई छ राजु दाई र शिला दिदि लाई ❤❤❤❤❤
@gyanthapa54975 ай бұрын
सम्मान छ दुवै जनालाई साथै यसमा जोडिनु हुने सबै लाई सम्मान छ।उत्कृष्ट गीत❤❤❤
@rijanchhetri90265 ай бұрын
स्वर सम्राट राजु परियार अनि स्वरकी खानी शिला आले दुवै जनालाई हार्दिक वधाई एकदमै राम्रो अर्गानिक लोक भाका
@nareshbahadur14495 ай бұрын
राजु दाइको गीत नसुन्ने कुरै हुदैन अति राम्रो छ गीत सफलताको शुभकामना ❤❤
@anjuale7345 ай бұрын
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
@bishnubachemagar22825 ай бұрын
शीला दिज्यु अनि राजु दाइ को सुमधुर आवाजमा सजिएको गीतको वर्णन गर्ने शब्द नै मैले शब्दकोषमा भेटिन❤❤❤❤❤
@sureshkhdka5 ай бұрын
आहा .. उत्कृष्ट बधाई तथा शुभकामना सफलताले शिखर चुमोस 😍
@sanzoktamang52555 ай бұрын
साह्रै मिठो झ्याउरे मौलिक गीत र शिला दिदी र राजु दाइको लोभलाग्दो अग्रज जोडी यो गीतको सम्पूर्ण टिमलाई सफलताको शुभकामना धन्यवाद।
@sagarmatha-e9i2 ай бұрын
गीत धेरै राम्रो छ,सिला दिदी र राजु दाइ को स्वोर सारै मीठो छ,हजुर दुबै जना लाई सफल्ताको सुभ-कामना।
@rambahadurrana48184 ай бұрын
आहा सारै राम्रो साेर शब्द लय ऊतिकै सबै राम्रो लाग्यो। सफलताको शुभकामना राजु दाइ शिला दिदिलाई अझै अरु पनि सुन्न पाइयोस ।
@fzre5di3005 ай бұрын
मिठो गित लाई लाखौं लाख सुभकामना दीज्जु लगाएत सम्पूर्ण टीम लाई 🎉❤🎉
@SeJongmagar71545 ай бұрын
Aaha kati mitho moulikh geet congratulations whole unit team big respect Raju dai Sila DD lai 19:13 🎉❤
@BalkumarMagar-et2dp5 ай бұрын
Meri pyari Sila dd ko Naya geet aaha ! Kati ramilo ❤❤😊 Sila dd , Ra Raju dai ko geet ramilo 😊❣️❣️🙏🖼️💐
@c.branamagar81485 ай бұрын
Raju दाइको शब्द सङ्गित अनि राजु दाइ शिला आले दिदि को खारिएको स्वार मा बब्बाल अडियो अनि आरुशि मगर शेखर घर्ति मगर को उच्चकोटिको फुर्तिलो डान्स ले भिडियो पनि अति बब्बाल ।।ल बधाइ छ सम्पुर्ण टिमलाइ❤
@laxmibaral41975 ай бұрын
जय लोक गीत संगीत यी दुई साङ्गितिक जोडीलाइ सदा सफलताको शुभकामना ।🙏
@tomlalsubedi35735 ай бұрын
असाध्यै मीठाे माैलिक झ्याउरे भाकाकाे याे गीत धेरै मन पर्याे । यति सुन्दर एवं सुमधुर गीतकाे लागि आदरणीय सांगीतिक व्यक्तित्वहरूलाई हार्दिक नमन् तथा धेरै शुभकामना ।
@TilakRaj2332.5 ай бұрын
कति राम्रो गित दीदी सफलताको शुभकामना ❤❤🙏
@khadkanepali86065 ай бұрын
आहा कति मिठो गित,सम्पुर्ण टिमलाई शुभकामना छ
@dhanbahadurghimire30225 ай бұрын
आहा सारै मिठो राम्रो लायो राजु सर सिला मेम लगाएत सम्पुर्ण टिमलाइ बधाई अनि सफलताको सुभकामना छ म कतार बाट हेर्दैछु
@chandrabishwok22475 ай бұрын
आदरणीय लोकगीत हस्तिहरुबाट फेरि नयाँ स्वाद रस्पान गर्न पाइयो ! धेरै धेरै धन्यवाद ! सफलताको शुभकामना !
@SushilBaral-ty9qi5 ай бұрын
टिपिकल्ली लम्जुङ तनहुँ को गित ।दुबैलाइ बधाई र सुभकामना।
@rupabhandari75045 ай бұрын
❤❤❤❤❤🎉🎉 बधाई छ शब्दका खानी स्वरका धनी अग्रज कलाकार राजु परिवार र शिलाले दिदीलाई।❤❤❤❤❤❤❤❤❤❤ सम्मान छ सलाम छ।❤❤❤❤
@bedbahadurblog5 ай бұрын
नमस्कार शिला आले ❤❤🎉🎉 दिदी नयाँ गित हो आहा कति राम्रो गित हो शिला दिदी हजुर को राजु सर को गित जति सुने पनि चितानबुजनि ❤❤🎉🎉
@subas70685 ай бұрын
W..lok swor samrat raju dai salute hajurlai darsak srota ko manma sadabahar basnu hos ani shila ale sweet song ❤❤❤❤❤❤❤
@santabahadurgurung62845 ай бұрын
आहा सारै रमाइलो गित आफ्नै गाउँ ठाउको सेरोफेरो लाई शब्द केलाएर बनाएको गित दमदार छ ❤❤ खुसी लागो शुभकामना ❤❤❤होल टिम लाइ❤❤
@SarojGorkhali5 ай бұрын
धेरै राम्रो लोक गित राजु दाइ र सिला दिदि लाई मन देखिनै नमस्कार छ है
@Devendrapariyar16025 ай бұрын
🎉🎉🎉🎉आहा कति राम्रो मीठो गीत राजु दाइ दिदी सीला आले लाई करोडौं करोडौं शुभकामना 🎉🎉🎉🎉
@AshimThapa1235 ай бұрын
wa so sweet song such a amazing folk legend song, all the best and good luck to entire teams.
@manojpardeshi69395 ай бұрын
आहा कति राम्रो गित सफलता को सुभकामना स्वर सम्राट राजु सर र सिला सिस लाई 👏👏👏❤️❤️❤️❤️❤️💃💃💃💃💃💃
@GuntuGurung5 ай бұрын
नेपाली लाेक जगतकाे बाँदशाहा शिला आले दिदी र राजु भाइ ।धन्यबाद छ दुबैजनालाई।❤❤❤❤❤
@nareshbhandari14285 ай бұрын
आहा लोकगितका बादसाह हरुको क्या मिठो गीत ❤❤🎉🎉❤❤
@rupkhatri33615 ай бұрын
आहा सारै रमाइलो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🇳🇵🙏🙏🍒🍒🎋🎋
@tarasherma60145 ай бұрын
Raju sir ra Shila sis lai congrachulation ❤❤❤❤❤
@maheshchaulagain14305 ай бұрын
टिकटक को एउटा टुक्का सुनेर खोज्दै आए यता।।। अब पुरै सुन्दै आनन्द लिनु पर्यो।।
@biswaslama3925 ай бұрын
आहा साह्रै मिठो गित सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई from Lamjung 🙏🙏🙏
@OmanOman-nb8ul5 ай бұрын
❤❤❤❤सारै राम्रो छ गीत जति सुने पनि धीक नमर्ने बधाई छ दुबै लाई
@mangalshahi92872 ай бұрын
नमस्कारडीजे वाले राम राम🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@user-xj8cb5gf5c5 ай бұрын
आहा !गीत भनेको यस्तो हुनुपर्छ के नाचौ नाचौ लाग्ने। हाम्रो तनहुको र छिमेकी जिल्ला लमजुङको सहकार्यमा आगो पार्ने गीत आएछ।❤
Wow, Bachchai huda lako maya kesai fulisakyo git jastai yo jodi ajar ammar rahos feri pani yo jodiko lok git karod clubma pugos 🙏🙏👏👏❤️❤️
@SomRana-k8o5 ай бұрын
बधाई तथा सफलताकाे शुभकामाना।।
@shankarsunarofficial88515 ай бұрын
कति राम्रो गीत सबै ले माया गर्दिनुस है।
@tekrajgurung60275 ай бұрын
आहा कति मिठो भाका,मन पर्यो
@durgabahadur77695 ай бұрын
आहा कति राम्रो गित स्वर सम्राठ बाशा राजु भाइ अनि होल टिम लगाएत स्वरकी धनी हसिली रसिली शिला बैहिनि शुभ कामनाछ❤️❤️❤️
@namratarai89435 ай бұрын
wow supper dupoer dance अनि मिठो शब्द आवाज थियो beautiful शिला बैनी with हासो र राजु भाइ को जोरि लाई लखौ सम्मान 🙋 everything was well , यति राम्री र राम्रो मान्छे बिच गित गाउदा एक अर्कामा आखा जुधाइ हेरा हेर गर्दै मिठो यक्सप्रेसन दिनु होस्न शिला बैनी सुन्मा सुगन्ध हुन्छ है ,तपाइँलाई देखेर मै भुतुक्क भय😂कति राम्री देखियको बैनी लाई ❤🎉❤🎉❤धेरै सुभकामना सबै teem लाई नै❤🎉❤🎉❤
@ChandraJugjali-k2u5 ай бұрын
आहा दामि झ्याउरे गित मा तयसैमाथि कति राम्रो नाँचो शुभकामना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@punamduwadi55765 ай бұрын
Aaha kati ramro geet lok sor samrat lok dohori 👑king raju pariyar dai ko Srijana tehi mathi voice pani ani lok dohori geet ki rani shila dd ko voice ra sahakarye kati ramro congratulations to all team members 🎉🎉🎉👑🥰🥰🥰❤️❤️❤️🙏🙏🙏🙏👏👏👏👏
@RedmiA2-mz2js5 ай бұрын
राजु परियार एन्ड शिला अले दुबै लाई बधाई छ
@manojthapa55295 ай бұрын
अति सुन्दर नेपाली मौलिक लोक भाका बधाई छ सम्पुर्ण टिम लाई❤❤❤
@AmbikaWagle-uv8qx5 ай бұрын
Malai man parni. Singer Raju Bhai ra shila Didi safal ta ko suv kamana miss you all team ❤❤❤❤❤
@indrapoudel62035 ай бұрын
आहा ❤❤कति मिठो ,सफलताको शुभकामना
@ashokkumartamang74835 ай бұрын
जोडी राम्रो राजु र शिलाको यो दुई जोडीलाई दैबले मिलाको लोक गितको राज रानी नमस्कार अतिराम्रो गित सुन्न पाईयो❤लम्जुङ्ग बाट 🇳🇵
@Bhimnarayanmagar-ti7ww5 ай бұрын
महा गायक राजु दाजुको स्वोर नै जादुमय छ ।
@kumarsaru92385 ай бұрын
आहानी कति मिठो चिनी भन्दा पनि गुलियो,साच्चै भन्नु पर्दा म त कता कता हराउन पुगेछु सम्झना बालापनको भनौकी,एकदमै उत्कृष्ट झ्याउरे गीत बनाउनु भाछ अग्रज कलाकार ज्युहरु लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना🌹🙏🌹
@abhishekrana4465 ай бұрын
आहा कति मिठो सब्द ले भरिएको गीत सम्पुर्ण तिम लाई हर्दिक बधाई🎉🙏🙏🙏🙏👍️👍️👍️👍️👍️
@ammarkhatri-k3w5 ай бұрын
❤❤दामि सफलताको हार्दिक शुभकामना सम्पूर्ण टिमलाई🎉🎉
@riteshmagar1435 ай бұрын
Dherai Ramro king Raju Dai raw Shila Dd ko voice 👌👌
@SalinaNepaliSaneOfficial-zb5zu5 ай бұрын
Meri pyari dd ko naya geet Aaha kati ramro sabaile herera maya gardinu la❤❤
@GopalAcharya-cu1kt5 ай бұрын
राजू परिवार र शिला आले❤❤ नामै काफी छ रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
@BhimBk-sr7ks5 ай бұрын
Wow Sor samrat Raju daie sila dd nice song daie xa ♥️❤️
@keshavpariyar57475 ай бұрын
महागायक राजु दाइ शिला दिदी को यो गित ले करोद क्लब पुगोस सुभकामना छ
@kamalrajbam2830Ай бұрын
Old is gold .🌹दोहोरी का दुबै हस्तिहरुले गायको दोहोरी कम हुने कुरै भएन । गजब राम्रो प्रस्तुति । सम्पुर्ण टिमलाई हार्दिक बधाई छ ।🌹🌹
@balensyangja.official5 ай бұрын
आज भन्दा करिब 15,20 बर्ष पनि यिनै स्वर ले मन छोएको थियो फेरि पनि अति मिठो साङ्केतिक कोसेलि लिएर आउनु भएको रहेछ । मन मुटुमा बस्न सफल हुनु भयो ! आगामी दिन हरु मा पनि यसरी नै मिठो गित सुन्न पाउ कामना छ 🙏🙏🙏
@ritathapamagar14595 ай бұрын
आफू जन्मियको जिल्ला सुन्नदै आन्न्दा आउने आनी लमजुङ को सान आदर्निय दाजू राजु दाई लाई सम्मान छ ❤ सि्ला दिदी ❤
@krishnasubedi70525 ай бұрын
सारै राम्रो गित मस्तै मस्तै सुभकामना❤❤❤
@ramsharan39885 ай бұрын
सारै मिठाे गित शुभकामना सबै टिम लाई।
@RameshPariyar-g6e5 ай бұрын
आहा कती मिठो कति उत्कृष्ट मौलिक झ्याउरे गित। मिठो मनमोहित जादुमय स्वर मा कति मिठो सब्द लय र नृत्य।यस गितका अडियो भिडियो सम्पुर्ण टिम प्रति सलाम अनि उच्च सम्मान छ 🙏🙏 र लोकप्रिय जोडी राजु दाइ शिला दिदी को साथ सहकार्य गित संगित सधै सुनिरहन हेरिरहन पाउ हामिले 🙏👍👏❤️
@durgabahadur77694 ай бұрын
गित भनेको योपो हो सारै राम्रो गित स्वर सम्राट बाशा राजु भाइ अनि स्वरकी धनी हसिली शिला बैहिनी जय गित जय सङ्गीत❤️❤️❤️
@IndraKarki12345 ай бұрын
राजु दाइ हजुर्लाई कसरी धनेबाध दिउ यति मिठो गित लेख्नु भकोमा बेस्ट गायक हजुरमेरो❤❤❤❤❤ किङ स्वर् सम्राट राजु दाई शुभकामना
@bilbahadurkhatri50045 ай бұрын
आहा कति राम्रो गित मार्मिक छ ❤❤❤
@krishnaloveliy40635 ай бұрын
एक दम राम्रो छ राजु दाइ को सोर अनि शिला आले दिदि को ❤🙏🙏🙏🙏🙏🙏
@Jiyareshmimagar5 ай бұрын
लोक दोहोरी को बादशाह स्वर सम्राट राजु परियार सँगै शीला आले आहा सारै मीठो गीत पस्कनुभएको छ करोडौं मा पुगोस शुभकामना 🎉🎉🎉
@MamataThapaMagar-fy2lg5 ай бұрын
अति नै राम्रो गीत❤❤हार्दिक बधाई तथा सफलताको शुभकामना !🎉🎉🎉
@khetbdrnepali39725 ай бұрын
सारै राम्रो लायो सबै अग्रजहरुलाई सम्मान संगै निरन्तर लागिरहनु हुने सबैलाई सफलताको शुभकामना🙏🙏🙏🙏
@prayashalemagar95015 ай бұрын
Ahaha kati ananda aayo geet sunda kanlai ra akhalai herda wow geet video sabai ekdam ramro lagyo safaltako subhakamana sampurna team lai 🎉🎉hal doha Qatar dekhi herdai xu hjr 🎉🎉
@reshampurja69965 ай бұрын
एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🤸♂️🕺💃🤸🌺🌺🌺🌺👍️👍️👍️👍️✌️✌️✌️✌️👏👏👏👏👌👌👌👌
@laxmiale31375 ай бұрын
सारै मन छुने गीत हजुर हरु लाई सुभकामना 🙏🙏🙏🙏🙏🙏🙏
@fanale33025 ай бұрын
धेरै राम्रो झ्यारे हाम्रो शेरोफेरो को अग्रज हरु पनी वही हमरै ठाऊकई 🙏🙏🙏🙏❤️❤️❤️❤️🎉🎉🎉🎉
@durpataupadhyaya8315 ай бұрын
Congratulations daju and didi ❤️❤️
@unluckymanbrokenheart47795 ай бұрын
Old Is Gold❤❤ लोक गित दोहोरी King राजु परियार+++++Queen Sheela Ale को भिडियो गित हेरेर दिल खुशी भयो👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻
@baltamang90385 ай бұрын
गीत संगीतको जोडी राजु र शीलाको सदैव यसरी सुमधुर स्वरमा गीत सुन्न पाउँ।।
@deepakrokay5 ай бұрын
लु म त गीत सुन्दा सुन्दै नाच्न थालेँ शिला दिदी 🎉🎉🎉अब राजु दाई र हजुरको तिजमा छमछमी नचाउने गित छिट्टै ल्याउनु होला 🙏🙏🙏🙏🎉🎊🙏
@jamalarai83835 ай бұрын
आहा सरै रमाईलाे सुन्द प्रस्तुती साथै भिडीयाे सम्मान छ सबै टिम लाई ❣️🙏अनि प्यारी सिला बहिनी अनि भाई राजु सादा सुन्दर गायन क्षेत्रकाे जाेडी रीलमा अनि रीयलमा त्याे प्रगाड दिदी भाई काे सम्बन्ध मा एक अर्का प्रतीकाे भाई लाई गर्ने माया अनि दिदी प्रतीकाे माया मिसिएकाे सम्मान इज्जत काे शिमा नै छैन ❤❤भाई बहिनीमा मिठ्ठाे सम्झना छ मेराे❤❤
@dipakbhitrakoti63245 ай бұрын
आहा कत्ती रमाइलो गित धेरै राम्रो लाग्यो
@bishnubk8285 ай бұрын
राम्रो रहेछ ❤❤❤
@shankargotame10225 ай бұрын
Malai man parni singer Raju pariyar daju ra shila didi safal ta ko suv kamana miss you all team
@chandsantosh81275 ай бұрын
आहा नौजाले मायाले ❤❤❤शुभकामना
@gurungbilak18685 ай бұрын
Aaha kati ramailo kati mitho geet ❤❤❤❤❤
@autargurung72495 ай бұрын
गित अति राम्रो सिला जी कोइ सक छैन ❤💐👍️👍️👍️
@dilipsunar2675 ай бұрын
आहा कति मीठो शृजना सफलता को शुभकामना
@JinuGurung-h4d5 ай бұрын
Aha yo Jodi KO Naya Geet kahile auxa ABA vanera parkhai ma thiyo Aja ayo Sarai Khusi vayo badhai xa shila baini n Raju Vai Lai yo Geet le pani karodau views pugos asirbat xa Vai Ra baini Lai ❤❤❤❤❤❤