I've never forgotten Lochan Bhattarai ❤... it just feels nostalgic! I dunno how all of a sudden in , probably after 3 decades I searched it! Nice that... it reminds me all the contemporaries.
@lovemalakar91599 ай бұрын
वरिष्ठ गायक तथा संगीतकार स्वर्गीय कमल क्षेत्रीका गीतहरू पनि राख्नुहाेस्।🙏
@pokhrelashok3 ай бұрын
Great ❤
@DevendraBhattarai-y7c2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@lokbhaktarana5709 ай бұрын
Ma pani Kamal Chhettrijiko geet sunna lalayit chhu.
@lovemalakar91599 ай бұрын
करिब ३५ वर्ष अगाडि नेपाल भाषा( नेवारी भाषा)काे पहिलाे गजल एल्बम "भचा भचा" बजारमा अाएकाे थियाे।जुन एल्बममा कमल क्षेत्रीले स्वर र संगीत दिएका थिए।त्याे समयमा त्याे एल्बम धेरै हिट भाकाे थियाे।अाज पनि उहाँले गाउँनु भएका ती नेवारी गजलहरू सुन्दा अानन्द अाउँछ। उहाँलाई मेराे हृदय देखिनै नमन!🙏🙏🙏