Рет қаралды 64,701
सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं ल्याइएको छ । सुरुङमार्फत ल्याइएको त्यो पानी केही समयपछि काठमाडौंवासीका घरघरमा पठाउने भनिएको छ । खानेपानीको आवश्यकता पूरा गर्न सुन्दरीजलबाटै बागमती नदी सुकाइएको अवस्थामा मेलम्चीको पानी घरघरमा पठाएपछि के बागमतीले आफ्नो प्राकृतिक जीवन फिर्ता पाउला त ?
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / ourktv
Instagram: / kantipurtelevision