No video

स्वधर्म छाडेर इसाईकरणका लागि मरिमेट्नेहरूका नाममा ! | Mohan Lama Rumba | Tamasoma Jyotirgamaya

  Рет қаралды 66,698

Tikaram Yatri

Tikaram Yatri

Жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday (8 to 9 PM).
Guest: Mohan Lama Rumba
Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Yogesh Kaji
छायांकन स्थल: venue- Anupm foodland, Gausala
#tamasomajyotirgamaya #MohanLamaRumba
टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
© by Yatri Media Pvt. Ltd
#tikaramyatri #theyatri #yatrimedia ##MohanLamaRumba

Пікірлер: 395
@tikaramyatri
@tikaramyatri Жыл бұрын
कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नु होला !
@anuhumagain6188
@anuhumagain6188 Жыл бұрын
Yatri sir hjr lai prashna garxu dharma vaneko k ho
@yubarajstha
@yubarajstha Жыл бұрын
गरियो😍🕉️
@skumartamang5112
@skumartamang5112 Жыл бұрын
डा जगमान गुरुङ को नि अन्तर्वार्ता लिनु पर्‍यो टिकाराम सर।
@Khag1120
@Khag1120 Жыл бұрын
यात्री ज्यु अब स्वतन्त्र हुनुभएको छ, अब हामी सबै कार्यक्रम नछोडी हेर्छु
@nepalikancha5401
@nepalikancha5401 Жыл бұрын
Patrakai hoina pandit vhayera hidda ramro dharma ma bibad lyayo
@dipakbhattarai5116
@dipakbhattarai5116 Жыл бұрын
हाम्रो धर्म सस्कृती बचाउन र जगाउन उहाको भुमिका निकै राम्रो छ । 🙏💞🎉🎈
@sanjayapaudel3878
@sanjayapaudel3878 Жыл бұрын
मोहन लामा रुम्बाले सनातन धर्मको रक्षा गर्न उल्लेखनीय भुमिका खेलिरहनु भएको छ 🙏
@paikela121
@paikela121 Жыл бұрын
सम्पुर्ण सनातन संस्कृतीलाई🥰
@bharatbohara9756
@bharatbohara9756 Жыл бұрын
Thank U Mohan Lama Rumba
@puskarbhujel5662
@puskarbhujel5662 Жыл бұрын
हरेक युद्ध भएका देशहरुलाई राम्रो संग पडेको ब्यक्ति र युद्ध केका कारणले भएको छ भनेर राम्रो संग बुझेको मान्छे मोहन रुम्बा sir लाई मेरो सलाम छ
@bishnupandey
@bishnupandey Жыл бұрын
एक्दमै बौद्दिक ब्याक्तित्व, संस्कृतिक अध्यता मोहन लामा दाजुको अन्तरबार्ता हेरेर एक्दम खुसी लाग्यो । ❤
@bbasnet1
@bbasnet1 Жыл бұрын
*
@chandralama8061
@chandralama8061 Жыл бұрын
ज्ञान भनेको उत्तम प्रविधियुक्त परमाणु बम (अस्त्र) भन्दा सयौंगुणा प्रभावकारी हुन्छ।यी ज्ञानको खानी मोहन दाई प्रति आभार व्यक्त गर्दछु।🙏🙏
@gpyonjan6429
@gpyonjan6429 Жыл бұрын
तामाङ समुदायको गहना हो हजुर
@dilipniroula8855
@dilipniroula8855 Жыл бұрын
Ekdam sahi ho hjur... daju pratri ❤❤❤❤❤❤maya
@shalikbagalemagar5337
@shalikbagalemagar5337 Жыл бұрын
दुबैजना पात्र तथा नेपथ्यमा रहेर भुमिका निभाउनुहुने अन्य पात्रहरुमा हार्दिक नमन्। यात्री सर पनि त्यतातिर प्रिय, मोहनसर त झनै मेरो गुरु। मोहन गुरुको हरेक लेख पढ्छु। उहाको बिचारमा सतप्रतिसत सहमत। अर्का गुरु जजमान गुरुगंज्युको नाम आयो उमालाई पनि मेरो नमन्💐🙏।
@thapatilak1226
@thapatilak1226 Жыл бұрын
Bagale magar हुनुहुदो रहेछ तपाईं लाई था छ bagale thapa छेत्री नि हुन्छ?
@khempun4425
@khempun4425 Жыл бұрын
मन परेन टिका जी, उहाँसँगको संवाद दुइ तिन घण्टा लम्ब्याउन सकिन्थ्यो, छिटै सकाउनुभयो।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
मोहन लामा सरको बिचार सँग मेरो सहमति👏
@HimKumarBasnet55
@HimKumarBasnet55 Жыл бұрын
धर्मको संरक्षण गर्ने ठेक्का लिएका बाहुन हरू धर्म बेच्ने र धर्म परिवर्तन गराउने मुख्य कारक भएका छन् तर मोहन लामा सर भने निरन्तर सनातन धर्म संस्कृति रीतिरिवाज परम्परालाई जोगाउन अहोरात्र खटेर लागि रहनु भएको छ तपाईंको यो कदमलाई कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏
@santoshgaire
@santoshgaire Жыл бұрын
सर म बाहुन भय पनि यो सत्य हो। नेपाल मा इसाई भित्र्याउने र धर्म संस्कृति मास्ने बाहुन नै हो। त्यस्ता बाहुन लाइ हार्दीक श्रद्धाञ्जली अर्पण गर्दछु।
@premkarki781
@premkarki781 Жыл бұрын
विद्वान गुरु प्रति हार्दिक हार्दिक नतमस्तक नमन छ मेरो । सत्यतथ्य ज्ञान र गुणका अथाह भण्डार प्राप्त गर्नु भएका कलियुगका महा मानव सत्यतथ्यका प्रतीक गुरु लाई मेरो फेरि पनि कोटि कोटि नमन गर्दछु ।
@neplinepalko2463
@neplinepalko2463 11 ай бұрын
नतमस्तक छु मोहन गुरु हार्दिक नमन 🙏🙏🙏🙏🙏
@deepakpaudel5613
@deepakpaudel5613 Жыл бұрын
मलाई पनि निकै मनपर्ने थोरै बौद्धिक ब्यक्ति माझ एक यहाँ पनि हुनुहुन्छ देश समाज लाई अति आवस्यक पर्ने मध्यमा हुनुहुन्छ मोहन लामा गुरु यहाँको लेख म सधै निरन्तर पढ्ने हेर्ने गर्छु 🙏
@narenbhujel5709
@narenbhujel5709 Жыл бұрын
लामो समय पछी फेरि हेर्न सुन्न पाइयो...धन्यवाद यात्री सर
@rjshahi420
@rjshahi420 Жыл бұрын
म नि खस ठकुरी, म पनि त्यै भन्छु नेपालमा गुम्बा, बौद्ध स्तुपा र हिन्दु परम्पराको मठ-मन्दिर बाहेक अरु धर्मका कुनैपनी चिज बिस्तार हुन दिनुहुदैन। नत्रभने नेपालबाट हिन्दुत्व र बुद्धिश्ट लोप हुनेछ।
@samantjungsingh2875
@samantjungsingh2875 Жыл бұрын
वहाँ ले ठकुरी लाई खस भन्नू भाको होइन छेत्री हरु लाई खस भनिन्छ खस र ठकुरी भन्नू भाको हो
@grggrg5397
@grggrg5397 Жыл бұрын
मोहन लामा जी ले हिन्दु को ब्याख्या मज्जा ले गरी दिनु भयो धेरै धेरै धन्यवाद 🙏🙏 यो त्यो जति भनेर एक अर्का लाई दोसारोप गर्नु भन्दा हामी नेपाली हौ भन्ने बुझौ अनि बुझाउ l
@singhthakuri4477
@singhthakuri4477 Жыл бұрын
सम्मानिय बौद्धिक ब्यक्ति हुनु हुन्छ महोन लामा सर मेरो नमन छ महोन सरलाई 🙏🙏 यथार्थ अनि शान्दर्भिक बहस ।
@nurendralama9844
@nurendralama9844 Жыл бұрын
धेरै समय पछि मोहन म्हे म्हे को सहि र यथार्थपरक सुन्न र हेर्न बुझ्न पाईयो , म्हेम्हे लाई धेरै धन्यवाद
@samirkc1592
@samirkc1592 Жыл бұрын
मलाई माअाेवादि बाट नेपालवादि बनाउने गुरु माेहाेन जि अत्यन्तै बाैद्दिक व्यक्तित्व !
@santoshgaire
@santoshgaire Жыл бұрын
पहिला माओबादी हुँनु हुन्थ्यो।
@samratshrestha9572
@samratshrestha9572 Жыл бұрын
माउबादि त पशु हो
@Khag1120
@Khag1120 Жыл бұрын
धेरै अनुभवको संगालो " मोहन लामा रुम्बा ".
@baladumre5320
@baladumre5320 Жыл бұрын
🙏 बुद्धम् शरणम् गच्छामि, संघम् शरणम् गच्छामि, धम्मम् शरणम् गच्छामि, ॐ मणि पद्मे हूँ ।
@keshab2370
@keshab2370 Жыл бұрын
आत्मा देखिको सम्मान छ मोहन लामा रुम्बा सरलाई भुक्तभोगी भएर धर्म संस्कारको रक्षार्थ खट्नु भएकोमा मेरो विचार मनमा लागेको सोच संग ठ्याक्कै मेल खायो उँहाको विचार सँग ❤❤❤
@roybatty4302
@roybatty4302 Жыл бұрын
मोहन लामा गुरु लाई प्रणाम छ।
@jasdhojgurung595
@jasdhojgurung595 Жыл бұрын
अती सान्दर्भिक कल्याण सबैको हुनुपर्छ ।भेदभावमूक्त संसारको परिकल्पनाले अात्मसात गरोस् । मानव कोही एक जना हुन्छ भने सबै मानवमा गनिनु पर्छ।कर्मले फरक पार्ने कुरा त छदैछ ।दुवैजनामा साधुबाद।
@jhalakacharya8196
@jhalakacharya8196 Жыл бұрын
नचिनेकाे व्यक्तित्व भनेर याे अन्तर्वार्तालाई वास्ता गरिन।यात्रीले नराम्राे विचार पक्कै पस्कन्नन् भनेर हेरे।जति हेरे र सुने झन् झन् राम्राे लाग्याे।सुनीरहे।धन्यवाद माेहन सर।परिपक्व विचार।
@suryathapa1392
@suryathapa1392 Жыл бұрын
मोहन लामा रूम्बा सर को बिचार मनन चिन्तन र नेपाली समाजको वास्तविक चित्रण देखि को बहसलाइ हृदय देखि आभार उहाँ जस्तो बौद्धिक ब्यक्तित्व को समाज प्रतिको चिन्तन लाई मिडियामा सदैब अग्र स्थान दिनु हुन मिडियामा हुने साथीहरू मा बिनम्र अनुरोध छ
@bharatranapaheli8345
@bharatranapaheli8345 Жыл бұрын
सिलाइ काम गर्दै सुनी रहेको छु अरु बेला भ्याइ दैन । राती सुन्दा सुन्दै आधी मै निद्रा लाग्छ सुति सके को हुदो रहेछु । अनि दिउँसो काम गर्दै सुन्छु ।
@GauravTiwari-lh1bz
@GauravTiwari-lh1bz Жыл бұрын
सम्पूर्ण सनातनी एक हौ 🙏🤝
@khadgajitlama6775
@khadgajitlama6775 Жыл бұрын
बौद्धिक पनि फरक फरक प्रकृतिका हुदा रहेछ। कोहि कनि कनि नभए देखाउन, कोहि भएको पनि गाह्रै संग मात्र देखाउने कोहि यथार्थ ।मोहन जी तेस्रो खाले हुनु हुदो रहेछ।सत्य यस्तै वाट आउ्छ।
@user-og5xe8ge7b
@user-og5xe8ge7b Жыл бұрын
पुरै समय हेरियो। खुसी लाग्यो❤❤ अबको मूलधारको मेडिया youtube हो। Telivision चलाउनेहरु आफ्नै घमण्डमा जलेर सिध्दिन्छन्।❤❤
@yubarajneupane5638
@yubarajneupane5638 Жыл бұрын
यहाँ पनि एक नेपाली आमाको संच्चा सपूत हुनुहुन्छ! जय होस यहाको🕉️🙏
@namastegoodsfoods9315
@namastegoodsfoods9315 Жыл бұрын
मोहन लामा रुम्ब र टिकाराम सरलाई नमस्कार ! मोहन सर बाट धार्मिक र ऐतिहासिक गहन चुरो बुझ्न पाइयो। सरलाई धन्यवाद।
@tulsiram6245
@tulsiram6245 Жыл бұрын
डलरेहरुको सातो खाने एक पात्र मोहन जि प्रती नमन।।।।।।
@sanokajibastakoti3015
@sanokajibastakoti3015 Жыл бұрын
हरेक कुराको सहि बिचरण गरिनु पर्छ, मनन गर्नु नगर्नु ब्यक्तिको आफ्नो चयन हो। हरेक कुरालाइ सतहिमा गयेर बुज्नु नै सहि, सत्यको खोज हो। मोहन लामा रुम्बा ज्यु ले जसरी बिस्लेशन गर्नु भ्यो त्यो एक्दम सहि र सोच्न बाध्य हुनु पर्छ।
@rajghimire2637
@rajghimire2637 Жыл бұрын
सहि विश्लेषण मोहन लामा रुम्बा ज्युको ! बास्तबमा जनजाती हरु आफ्नो धर्म संस्कृती छोडेर सनातनवादिलाई घृणा गर्दै धर्म रुपान्तरण तिर जानू दु:खद कुरा हो ! किरात धर्म पनि सनातन धर्म हो भन्ने नबुझ्नु आफ्नै धर्म मास्ने बाटो मात्र हो !
@birendratamang4209
@birendratamang4209 Жыл бұрын
100% shai vannu vhoo
@yubarajstha
@yubarajstha Жыл бұрын
बडो ध्यानपुर्वक सुनि राखिएको छ। दुवैमा हार्दिक नमन:।
@Nepalivibes12
@Nepalivibes12 Жыл бұрын
Aakdamai sacho kura ❤❤❤
@isworlohani9312
@isworlohani9312 Жыл бұрын
Atti ramro bichar sata sata naman
@taranathbaral4073
@taranathbaral4073 Жыл бұрын
An effective and mind-blowing interview with mohan lama rumba.... Equally Impressed with यात्री जी as well.....….. कृष्ण जन्मिन त अर्जुन पनि चाहिँदो रहेछ। हरे कृष्ण
@dr.balaramadhikari4449
@dr.balaramadhikari4449 Жыл бұрын
उत्कृष्ट छ बौद्ध गुरु मोहन रुम्बा लामा र यात्री जी को सम्बाद दुबैलाई नमनछ!
@gangathing1755
@gangathing1755 Жыл бұрын
एकदमै सत्य कुरा वहाँ को । हो हिजोको एकता सामिप्यता र पारस्परिक सम्बन्ध फेरि अनेकता मा एकता जरुरी छ ।
@krishnasapkota6047
@krishnasapkota6047 Жыл бұрын
हार्दिक नमन रूम्बा ज्यु साथै धन्यबाद यात्रि ज्यु लाई सामाजिक तथा सांस्कृतिक एकताबद्ध गर्न सकोस।
@bibudhshree-fr1dp
@bibudhshree-fr1dp Жыл бұрын
मोहन जी जस्ता केही मात्र पात्र हुने भय छलछाम तिकदम गरेर हाम्रो सनातन परम्परा मास्न लागिपरेका भिखारी डलरे को पत्ता साफ हुने रैछ
@Dhanmphil
@Dhanmphil Жыл бұрын
टिकारामजीले सोध्नुभएका सृजानात्मक प्रश्‍नहरु धेरै महत्वपूर्ण छन् ।
@buddha715
@buddha715 Жыл бұрын
Very nice Mohan lama Tamang Dai... Proud to be tamang
@5minuteriddle615
@5minuteriddle615 Жыл бұрын
धेरै राम्रो। मोहन लामाको अन्तर्वार्ता र लेख सुन्न र हेर्न पाईयोस।
@user-ty3yd5vn1t
@user-ty3yd5vn1t Жыл бұрын
रिषे धमलापत्रुकारले याे अन्तरबार्ता हेरेर कशरि पत्रकारिता गर्नुपर्नेहाे
@rajlama8425
@rajlama8425 Жыл бұрын
Just wow. Yeti majja aayo ni yo sunda. We need more clarity like this😍
@videoseries4119
@videoseries4119 Жыл бұрын
Mohan Lama Rumba is a living tiger. Keep up the good work!!!
@sangambasyal434
@sangambasyal434 Жыл бұрын
मोहन सरको हरेक पोस्ट अनि टिकाराम सर को हरेक एपिसोड बिशेष लाग्छ, जय देश 🇳🇵❣️🙏
@shovakandel6901
@shovakandel6901 Жыл бұрын
सारै चुरो कुरा गर्नु भयो यस्ता बौधिक ब्यक्तित्व ज्यु हरु लाइ मेरो सत सत नमन
@janakbahadurshahi1816
@janakbahadurshahi1816 Жыл бұрын
मोहन लामाजीको नयाँ कोण बाट कुरा आयो। धन्यवाद छ, यात्रीजी अझै थप इन्टर्भ्यु गर्नोस् उहाँको थप विचार सुन्नुपर्छ।
@hariprasad9037
@hariprasad9037 11 ай бұрын
Mohan guru, Charan sparsh.
@kirankunwar6372
@kirankunwar6372 Жыл бұрын
श्री स्वामी प्रपन्नाचार्य (काले राई)ज्यू , श्री डा.जगमान गुरुङ ज्यू, श्री मोहन रूम्बा लामा ज्यू र अन्य म बबुरा लाई थाहा नभएका यस्ता बौद्धिक व्यक्तित्व हरूलाई मेरो कोटी कोटी नमन,आज हाम्रो देश मा यस्ता यस्ता बौद्धिक व्यक्तित्व हरू थिए,छन र पो त हाम्रो देश र हामी जनता हांसी खुसी एक आपसमा मिलेर बांचेका छौं । खबरदार समाज भत्काउन अनेक प्रपञ्च रच्नेहरू एक दिन सबैलाई सही कुराको जानकारी भएसी तिमीले चाही पक्कै देश छोडी भाग्नु पर्नेछ। समयमै ज्ञान पलाओस ।
@sharmaruksam4417
@sharmaruksam4417 Жыл бұрын
मोहन गुरु सरलाइ नमन 🙏🙏
@lilanathpagenilila
@lilanathpagenilila Жыл бұрын
सत्यतथ्य मा आधारित छ मोहन सर तपाईंको भनाइ 🔔🔔उ बेलाको हाम्रो द्वारे कान्छा देख्दै डर लाग्ने तर अहिले त महा विद्वान हुनुभएछ्🙏🙏🙏🙏
@deepakbhusal8024
@deepakbhusal8024 Жыл бұрын
नमन नमस्कार 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 देश को भेषभाषा धर्म संस्कार संस्कृति मौलिकता सभ्यता जोगायेर नेपाल र नेपाली को समृद्धि गर्नु पर्छ ।
@deeptamu2667
@deeptamu2667 Жыл бұрын
बाहुन को नाजायज औलाद 😠😠नाख हेरन 😂😂
@murarirajaryal8217
@murarirajaryal8217 Жыл бұрын
मोहन दाजुको बिचारोत्तेजक संबाद !!!! यस्तै बिचारको फ्यान हौं हामी ।
@user-ve1ep7tq8b
@user-ve1ep7tq8b Жыл бұрын
मोहन रुम्बाको भनाई 100% लाग्छ मलाई। हिन्दु भन्ने शब्द धर्म होइन। हामि वैदिक सनातनी धर्मवालम्बी हौ। रामायण महा भारत पुराण गिता आदिमा हिन्दु शब्द भेटिदैन।
@samratshrestha9572
@samratshrestha9572 Жыл бұрын
सभ्यता भएको भएर हिन्दु भनिएको हो ।
@malatisapkota5353
@malatisapkota5353 Жыл бұрын
कति धेरै ज्ञान बर्धक अन्तरबार्ता ❤
@rastradeeeprai8152
@rastradeeeprai8152 Жыл бұрын
हो र छ
@ganeshkarki8392
@ganeshkarki8392 Жыл бұрын
Dherai Buji yooo.....sahi hoo yesata manchha ko kura sunu pachhaaaa
@CCR_SIMKHADA
@CCR_SIMKHADA Жыл бұрын
मोहन गुरु संग एउटा कुरामा असहमति दर्ज गराउँन चाहान्छु, पश्चिमाहरु विश्व शक्ति रँगमञ्चमा पतनको निर्णायक मोडमा छन् ! हाम्रा दिन राम्रै छ , यध्यपी ढुक्क हुने स्थिती चैं छैन !! सनातनीहरु एक हौं !!🙏!!
@kalpanabastola7432
@kalpanabastola7432 Жыл бұрын
साहै आन्नद आयो यो अनतर्बाता सुन्दा प्रबचन भन्दा कम छैन ।आत्मा भयेको ।।।।।शब्दको कमि भो।
@sonamtamang5350
@sonamtamang5350 Жыл бұрын
उहाँको विज्ञताको लागी मेरो नमन तर कतिपय कुराहरु चित्त नबुझेको पनि छ। भनिन्छ नि आफ्नो नाक काटेर अरुको चाक टाल्ने हो त्यस्तै आग्यो उहाँको आजको अधिकांश तर्कहरु। यसको प्रतिवाद स्वरुप आहुतिलाई फेरि उभ्याउन सक्नु हुन्छ भने कृपया फेरि सुन्न लागेको छ । तपाईको यस नयाँ यात्रा सुखद रहोस्।
@kiransubedi7465
@kiransubedi7465 Жыл бұрын
❤❤ मोहन सर नमस्कार ❤❤ सहि तरिकाले विश्लेषण गर्नु भएको छ। आभार व्यक्त गर्दछु।
@damodarhym3305
@damodarhym3305 Жыл бұрын
मोहन लामा रुम्बा को विचारले मन छोयो, विचार र विस्लेषण को लागि नमन।
@darikakarajan5062
@darikakarajan5062 Жыл бұрын
हाम्रो मौलिक धर्म संस्कृति लाई बचाई राख्न महत्त्वपुर्ण भुमिका खेल्दै आउनु भएका यी बाजे किन किन साच्चै मन पर्छ । बिचार प्रति सहमत 🙏
@prajwalbhattarai5276
@prajwalbhattarai5276 Жыл бұрын
क्रीस्चियन मिसिनेरिलाइ यो सुनेर पखला लाग्ने पक्का छ। हरे राम हरे कृष्ण🚩🕉
@khojima
@khojima Жыл бұрын
हरे बुद्द खै त?
@talakthapathakit
@talakthapathakit Жыл бұрын
सनातन नै सत्य🙏🙏🙏
@roybatty4302
@roybatty4302 Жыл бұрын
हिन्दू, बुद्धिस्ट सिख यो त्यो भनेर ब्रिटिश को काल मा फरक फरक धर्म हुन भनेर भास्य निर्माण गरेर विभाजन गरियो। खास मा हिन्दू, बुद्धिस्ट, सिख भन्ने फरक धर्म नभएर हिन्द उपदिप भित्र को सनातन संस्कृति भित्र को फरक पन्थ वा मार्ग हरू हुन। यो भूमि दर्जन तथा सयौ पन्थ, मार्ग, विचारधारा, फिलोसोफि एउटा परिवार हो। धर्म भन्ने ठोस् कन्सेप्ट नै थिएन। धर्म एकदम तरल रूप मा थ्यो। तर पश्चिमा एकात्मक विचारधारा बोकेका हरू लाई यो बुझ्न गाह्रो भयो र उनीहरू ले उनीहरू को धर्म को परिभाषा अनुसार विभाजन गर्दै गए। र अहिले यो विभाजन विकराल रूप लिँदै छ। सबै सनातनी ओमकार परिवार को समूह हरू एकजुट हुन जरुरी छ। नत्र अमेरिका, अफ्रिका मा त्यहाँ को लोकल धर्म संस्कृति हराए जसरी हामी पनि इतिहास को पाना मा मात्रै सीमित हुने छौ।
@samantjungsingh2875
@samantjungsingh2875 Жыл бұрын
मलाइ पनि सारै मन पर्ने बौद्धिक पत्रकार यात्री जि आदर्णिय दाजु मोहन लाल प्रती धेरै सम्मान छ
@khojima
@khojima Жыл бұрын
पास्टर जति सबै बाहुन छन .....खै के हो के?सबै बाहुन पाष्टरलाई जेल हालेर क्रिष्टियन निर्मुल गर्नु पर्छ।
@sundardhital4903
@sundardhital4903 Жыл бұрын
“हारे हुए की सलाह, जीते हुए का तजुर्बा, और खुद का दिमाग़ इंसान को कभी हारने नहीं देता” जय श्री राम🙏
@Ramtamangtv6710
@Ramtamangtv6710 Жыл бұрын
Namaste yahaharu lai mero naman chha
@hariomtatsat3572
@hariomtatsat3572 Жыл бұрын
वहाजस्तो बौदिक व्यक्ती सायदै होलान। अरु पनि हेर्न पाइयोस।
@eltnepal
@eltnepal Жыл бұрын
यो interview नहेर्नेको अबको जिन्दगी खेर जानेछ।
@shiraisaroj
@shiraisaroj Жыл бұрын
😂😂😂😂
@karnasunam5942
@karnasunam5942 Жыл бұрын
लामा सर great तपाई असल नेपाली नागरिक हो🙏
@bikashghale375
@bikashghale375 Жыл бұрын
Very good mohan daju
@peacehappiness6734
@peacehappiness6734 Жыл бұрын
माेहन लामा ज्यूले दिनु भएका सुचना र सुझावहरु हाम्रो राष्ट्रियता, जनमैत्रि र शान्तिकाे बाटाे हाे। यसमा सबै नेपालीहरुकाे हित छ। अनाहकमा नबहकिकन आफ्नाे संस्कृति, माैलिकता र परम्परालाई राम्ररी बुझाैं र माटाे सुहाउँदो काम गराैं। माेहज जि लाई ल्याउनु भएकोमा यात्री सरलाई धन्यवाद
@LoyalNepali
@LoyalNepali Жыл бұрын
Save our Culture and Religions...Kirat Dharma Masto Devata Dharma Buddhism and Hinduism.
@gautamthapaspeaker2644
@gautamthapaspeaker2644 Жыл бұрын
Not masto devata dharma , only masto kul devata
@sharandahal7628
@sharandahal7628 Жыл бұрын
Mohan Sir Tapaiko Uchcha Adhdhyyan Ani Bicharko Lagi Salute.
@ramkpyakurel8471
@ramkpyakurel8471 Жыл бұрын
खुशी लाग्यो दाजु 🙏🙏🙏🌺🌺🌺
@Rajesh.youtube111
@Rajesh.youtube111 Жыл бұрын
जब सम्म यो क्रियाकलापलाई रोकिदैन भबिस्यमा गएर नेपाल रहला नरहला देश चिनाउने सस्कृति रहला नरहला पश्चिमी देशको धर्म रोक्न अति आबश्क छ मोहन सर you are great नेपाल जस्तो सनातन धर्म, बौद्ध र किराँती देशमा पछी धर्म परिवर्तन गरि मुस्लिम र christian धर्म मानेकाहरुलाइ हटाउन जरुरी छ तर
@santoshgaire
@santoshgaire Жыл бұрын
नेपाल मा यो धर्म संस्कृति मास्ने बाहुन नै हो। त्यस्ता बाहुन लाइ हार्दीक श्रद्धाञ्जली व्यक्त गर्दछु
@gokulrimal2372
@gokulrimal2372 Жыл бұрын
अति उत्कृष्ट र हेर्न सुन्नैपर्ने अन्तरबार्ता।धेरै जानकारी प्राप्त भो👍️
@aryankarki7900
@aryankarki7900 Жыл бұрын
श्रिधर राणा रिम्पोचे गुरुजीलाई पनि सुन्न पाईयोस।
@rajendraaryal2647
@rajendraaryal2647 Жыл бұрын
Naman chha hajurko bichar prati!!! Sabai milera basne kura garne manchhe paunai chodeko belama yo bichar sarai sandarvik chha.
@bikashsharma2887
@bikashsharma2887 Жыл бұрын
राम्रो बिचारको लागि मोहन लामा रुम्बा ज्यूलाई नमन छ ।
@kamalsunar1272
@kamalsunar1272 Жыл бұрын
प्रणाम गुरु
@birkajibasnet3724
@birkajibasnet3724 Жыл бұрын
I appreciate the Mohan Rumba sir.
@ajaymuktan162
@ajaymuktan162 Жыл бұрын
Mohan Lama Rumba🙏🙏 Bravo Sir👏👏👏👏👏👏👏👏👏👏👏👏
@bhagwatisilwal3334
@bhagwatisilwal3334 7 ай бұрын
100% सहि हो
@nabinmagar6554
@nabinmagar6554 Жыл бұрын
Tikaram ji ko sudda nepali sabda man parxa❤
@ShibaHello-nh1fl
@ShibaHello-nh1fl Жыл бұрын
अति नै राम्रो विश्लेषण गर्नु भयो जुन विश्लेषण मा म १०००%सहमत छु Nepal अती सुन्दर छ नेपाल बनाउनु पर्छ भन्ने सिद्धान्त भयो भने अरू सिद्धान्त चाहिँदैन खासमा अहिलेको युवाले खोजेको चाहेको र सोचेको पनि यै हो सौरभ सर लाई महिनामा एक चोटि अनिवार्य कार्यक्रम मा ल्याउनु होला अब काे कार्यक्रम मा के हामी नेपालीले पनि आफ्नो एक नीतिमा मा जा न सकिँदैन सक्दैनौ र किनकी बिशाल चिन ले सक्यो आफ्नै पहिचान छ बनायो पनि भारतले बिस्तारै बनायो हाम्रो त अझै बनिरहेकै थियाे र पनि झन् बढाउन त के जोगाउन पनि नसक्ने भयौं के के र को काे पार्टीको निति को तागत र छिमेकी को हुकुम् मात्रै यिनले आफ्नो अनुकुल मानी दिनाले हो यो बारेमा वार्ता गर्नु पर्यो टीका सर दुवैलाई नमस्ते मेरो
@amncojoshi8284
@amncojoshi8284 Жыл бұрын
Great person Lama ji naman xa ra dherai giyan ka kura sikan payeko ma dhanayabad xa🙏🏻🙏🏻🙏🏻
@saritashrestha7730
@saritashrestha7730 Жыл бұрын
Thank you both.Eye opening.
@sushilthapa5886
@sushilthapa5886 Жыл бұрын
उच्च सम्मान ❤️🚩🔱🐄✊🙏
@dayakrishna4263
@dayakrishna4263 Жыл бұрын
धेरै राम्रो
@Babadonbro
@Babadonbro Жыл бұрын
Ak jana deshko SAPUT 🙏🙏🙏🙏 Jay matribhumi Jay prithvipath Jay mahendrabaad
Little brothers couldn't stay calm when they noticed a bin lorry #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
IQ Level: 10000
00:10
Younes Zarou
Рет қаралды 13 МЛН
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 102 МЛН