दिपेन्द्रले आफ्नो परिवार मर्दै मारेको हैन खुसी लाग्यो हजुरको कुरा सुनेर आमा🙏🙏
@rekharana1006 Жыл бұрын
❤❤❤❤ no no no Deependra sarkar is very good 😊 person.
@boxeronedaybaba5822 Жыл бұрын
देश बिगार्नेनै बाहुनले रहेछ पैले बाट अहिले सम्म जाती जाती बीच लडाउने सब बाहुननै रहेछ यो देशको सम्स्यानै
@milanpahari46 ай бұрын
तिमीहरुको येस्तै सोचले हो देश बिगि्रएको । बाहुन बिना देशमा सबै बुद्धिहिन मात्रै हुनेछन् मूर्ख । बाहुनहरुको धेरै योगदान छ नेपालमा, तिमीहरूले कहिलै बुझेनौ। केहि बाहुन नेताहरु भए भनेर सबैलाई दोष दिनु मुर्खता हो। र मानिसलाई जातको नजरले आरोप लगाउने तिमीहरूनै दुष्ट हौ।
Napis desh saknu ma timi haru jasto bideshi fund ma chalyeako jholey haru lea ho Vote dinea bela tyehi kp sarea haru laii dinea aajhaii desh sakyeao vannea Hami bata desh laii kunaii problem chaina problem ta jholey haru lea garda vako hoo Chuwa chut bahun lea matra garcha ra sabaii jaat jati ma behd bhab cha
@mbtjanamlama7976 Жыл бұрын
मुलवासीको संगत गरे देशमा भलो हुने रहेछ भन्ने कुरा यि आमाले छ्रर्लङ्का बताइदिनु भयो आमा लाई सलाम छ् 🙏🙏
@sohanglimbu-cb2pp Жыл бұрын
Ho हजुर
@ganeshghale45979 ай бұрын
😂😂napisss mongole muji
@R.Rai67 Жыл бұрын
राजा भनेको राजा नै हो कुरै मात्र सुन्दा नी कस्तो मन हुन्छ😌😥 छोरा सँगको अन्तरबार्ता पुरै हेरे मैले
@anitarai5587 Жыл бұрын
so true 🙏🏻🙏🏻🙏🏻
@Impressionboutique012 Жыл бұрын
Same
@saritarai2310 Жыл бұрын
Raja pani birendra dipendra jasto hunu parxa ani mattra hami jantako man mutuma basnu saknu hunxa
@kaskilamjung18072 ай бұрын
@@saritarai2310होनि हजुर,
@sumankhadka2161 Жыл бұрын
हाम्रो राजा रानी वाहाहरुको फोटाे देखेर तेसै रुन मनलाग्छ कुरा सुन्दापनि रुन मन लाग्छ मैले त हाम्रो राजा रानिलाइ भगवान मान्छु वाहाहरु भैदेको भए आज हाम्रो देस काहा पुगथियो होला कति याद आउँछ टीकटक मा देख्दा त झन मन रुन्छ
@Impressionboutique012 Жыл бұрын
Sahi🥹
@indrathapa3955 Жыл бұрын
कती राम्रो कुरा गरनू भयो आमा ले अझै सुनौ सुनौ लाग्ने धन्यवाद आमा 💐🙏💐🙏🌹🌹🌹💕💝💕
@deepakmoon5615 Жыл бұрын
आमा लाई प्रणाम र प्रस्तुतिको लागि सम्पदा बैनी अनि यो च्यानल टिम लाई धन्यवाद!
@RamkumarRai-hx3id3 ай бұрын
❤❤❤
@shamiprai4340 Жыл бұрын
सारै सोझो अनि मीठो कुरा गर्नुभयो हजुरले।।
@ramsubba2294 Жыл бұрын
धेरै बर्ष पछि दिदीलाई भिडियो मार्फत देख्न पाए खुसी लागेर आयो दिदी सेवाराे 🙏 दाेस्राे भाग भिडियो अपलाेड गर्नुभएकोमा धन्यवाद आशिर्वाद भान्जीलाई।👍️✋
@lalimasampang8285 Жыл бұрын
हाम्रो बाजे नारद मुनि 🙏🙏🙏लाई नि चिन्नु हुदो रैछ आमा ले 🙏🙏🙏आमा को कुराकानी धेरै सराहनीय लाग्यो 😘😘
@ajitsharma91Ай бұрын
तपाईं नारदमुनि थुलुँग काे परिवार काे हुनु हुँदाे रहेछ।खुशी लाग्याे❤
@pragyaartgallery6465 Жыл бұрын
अति भाव बिहल ! यो प्रसारण गर्नु भएकोमा यहाँहरुलाइ प्रती आभार्🙏
@narmadathapa8475 Жыл бұрын
अविस्मरणीय तस्विर साथी संगकाे हेर्दा आँसु झरेकाे पतै भएन ❤️❤️
@capirarai4709Ай бұрын
Moli ni ho hajur 😊
@ashalimburai5095 Жыл бұрын
Aama ko kura suner aakhai rasayo ❤king is king
@prakashmagar3206 Жыл бұрын
अझै पनि चाहियो है । धेरै राम्रो लाग्यो ।
@nirmalabista5692 Жыл бұрын
कस्तो भाग्यमानी परिवार, तर छोट्टो समयको लागि मात्र 😢😢😢❤❤❤❤❤, त्यो झुट भन्ने मान्छेहरुनै झुट्ठो मन्को हुनु पर्छ, त्यस्तो क्लियर रुप्मा ती स्मरणहरु भनिरहनु भाछ, तर पनि शङ्का ? हरे..... हाम्रो समाज 😮😮😮😢
@D-hami11 ай бұрын
त्यहि त के
@HimalMagar-xl3uj7 ай бұрын
@@D-hami🎉😢😂❤😂🎉❤😊😂😮🎉😮😂😮🎉❤
@HimalMagar-xl3uj7 ай бұрын
@@D-hami🎉😢😂❤😂🎉❤😊😂😮🎉😮😂😮Mop🎉❤
@HimalMagar-xl3uj7 ай бұрын
@@D-hami🎉😢😂❤😂🎉❤😊😂😮🎉😮😂😮Mop🎉❤
@HimalMagar-xl3uj7 ай бұрын
@@D-hami🎉😢😂❤😂🎉❤😊😂😮🎉😮😂😮Mop🎉❤
@shantathapa44765 ай бұрын
अामा र छाेराकाे कुरा सुनेर धेरै खुशी लागेउ तर ती दिनहरू लामाे हुनसकेन तेसमा नेपाली जन्ता सधैं दुखित छ अामा🙏🙏❤️
@khemrai8572 Жыл бұрын
भाग्यमानी परिवारहरु यस्तो भाग्य सबैमा हुदैन
@योगाउँकोठिट्टोम Жыл бұрын
नेपालमा २०५८ साल २ को महिना १९ गते सम्म सत्य युग थियो त्यसपछि यता हेर्नुहोस त कस्तो छ देशको हालत
@yatrimina368410 ай бұрын
ऐतिहासिक बिषयहरु खोज अनुसन्धानको लागि बहुतै धन्यवाद छ ।
@messisangeet3261 Жыл бұрын
एक दिन को राजा पनि घोषणा गरिएको थ्यो।।। स्व. राजा दिपेन्द्र वीर बिक्रम शाह देव।।
@bholamanshrestha2816 Жыл бұрын
अति मार्मिक सुन्न र देख्न पाइयो।❤❤
@pasanglama2744 Жыл бұрын
Sewaro Sakuntala didi🙏 great to see you. I pray for your health and happiness.
@samsungsunu578917 күн бұрын
आमा कति सोझो कति भलादमि कति राम्री होके कुरा सुन्दा पनि आनन्द आउने कतिपय कुरा सुन्दा आँसु झर्यो पत्तो भएन😭😭💕💕💐💐🙏🙏🙏
@LoyalNepali Жыл бұрын
Sabai bhanda pyarl Yubraj Sworgiya Yubraj(raja) Dipendra Bir Bikram Shah ❤
@Deepan-k4z2 ай бұрын
आमालांई नमन सहि कुरा भन्नु भयो।
@rituthapa2241 Жыл бұрын
raja rani ko kura sunda pane kati khushi lagxa ani dukhi pane hunxa man ❤❤❤❤❤😢😢😢😢😢
@namjungreynamjung8921 Жыл бұрын
Ho ni manai dukhera aaucha
@dipumalla3120 Жыл бұрын
मारछ है भन्ने कुरा सत्य भाे त आमा आखिर मारेरै छाेडे राज परिवारलाई प्रशासन देखि तहतहका कर्मचारी मिलेर मारेरै छाडे ।
@sandipshrestha8634 Жыл бұрын
Raja vhaneko raja nai ho i miss you 😭😭😭
@pradiprai619 Жыл бұрын
Hamro Raja Hamro Desh pran Vanda pyaro cha🇳🇵🙏 Hamro Rajparewar sadhai. Hame Nepali🇳🇵ko Manmastik ma Amar Raherahane cha
@mayadevikadariya9337 Жыл бұрын
🥰🥰🥰🥰
@samsungsunu578917 күн бұрын
आँसु आयो आमाको कुरा सुन्दा 💕💕💐💐🙏🙏😭😭
@junugurung2442 Жыл бұрын
Yeka deshko katha jasto vayo Sunda Pani 😭😭😭😭aasunai aayo bhawan khateharule pariwar nai sakhap pardiyo parbhu 🙏🙏😢😢😢😢😢Jay nepal
@kamalsunuwar1191 Жыл бұрын
😢😢🙏🙏यति राम्रो साथी
@DiscoveryDrift077 Жыл бұрын
आमा कति सफा मनको ❤
@gurung145 Жыл бұрын
हजुरले आमाको भीडीओ ल्याउनु भयो एक्दम्नै मार्मिक लाग्यो, यो भन्दा अगाडिको भीडीओ पनि सारैनै मार्मिक थियो , हजुरले यसरीनै हाम्रो गाउँ घरको आमाको भीडीओ ल्याउनु भयो भने एकदम राम्रो , यदि मिल्छ भने आमाको सबै जन्म देखि परिवारको घरको, माइती पटिको दाजु भाई दिदि बैनी सबैको बारेमा एउटा भीडीओ बनाइदिनु भए सारैनै आभारी हुने थिए , किन भन्नु हुन्छ होला उहाँ जस्तो मान्छेको भीडीओ भनेको एक्दम्नै हिस्ट्री बन्ने छ , एकदम नै राम्रो हुने छ हामी १००% बिस्वाश मा छौँ ,भीडीओ हजुरले बनाइदिनु हुने छ। धन्ताबाद बैनी
@narbahadurtamang8327 Жыл бұрын
भरतिय बिस्तार वाद बाहुन बादले नेपालको राजा नस्ट गरेको हो नेपाल भारत सुगौली सँधी बेलायतले गरेको थियोे त्यसपछि भरतिय दलाल नेपाल छिरेर रणनीतिक राजनीतिक गर्दै आएको छ । अहिले न निल्नु न ओकल्नु भएको छ ।
@reshmalimbu2066 Жыл бұрын
Kati emandari Ama 🙏🙏🙏🙏🙏
@amritamalla2552 Жыл бұрын
❤❤❤❤you are lucky Aama
@minapradhan68742 ай бұрын
कति मिठो संवाद
@jyotsanabohara6821 Жыл бұрын
jhooto lagdaina ... saachi .. lagxa .. . man shanta vayo ..ashimji ko jaye hoss🙏🙏🌹🌹💓💓
@aarnavinapit1263 Жыл бұрын
Speechless,kehi words nai chaina hajur.
@norbulama32515 ай бұрын
अाज धेरै दिन पछि सकुन्तला बाेज्यु काे दर्शन मिल्यो खुशी लग्यो ।सेवाराे दर्शन हजुर लाई
@shantapokhrel360 Жыл бұрын
अबिस्मरणीय तश्विर हेर्दा आँसु आयो ।
@surzmag8616 Жыл бұрын
Yeatro vlog heray yo herayara dherai aananda aayo
@adityakhadka1402 Жыл бұрын
झन्न् हामी क्षेत्री लाई केही भनेको रहेन छ र हेरियो यी बाहुन सारै खतम रहेछन् पहिला बाट
@sushangdumi5182 Жыл бұрын
😢😢😢
@milanpahari46 ай бұрын
तिमीहरुको येस्तै सोचले हो देश बिगि्रएको । बाहुन बिना देशमा सबै बुद्धिहिन मात्रै हुनेछन् मूर्ख । बाहुनहरुको धेरै योगदान छ नेपालमा, तिमीहरूले कहिलै बुझेनौ। केहि बाहुन नेताहरु भए भनेर सबैलाई दोष दिनु मुर्खता हो। र मानिसलाई जातको नजरले आरोप लगाउने तिमीहरूनै दुष्ट हौ।
@merodaainepal2979 Жыл бұрын
जय राजतन्त्र ❤
@mrrai7566 Жыл бұрын
If dipendra would have become a king... he might be a good ruler....
@mingsosubba3298 Жыл бұрын
Sewaroo ama ❤❤🙏🙏 raja vaneko raja nai ho
@Monusubba722 Жыл бұрын
Thank you so much for this interview 🙏
@rimixrai312 Жыл бұрын
यस्ता सत्यपात्र्हरु जो राज परिवार सङ्ग नजिक थिए उइहरुको सुरक्षा को पनि त ख्याल खख्नु पर्ला नि भाको सबै खोताले पछि ....
@deolochanrai808 Жыл бұрын
सार्है मन पर्यो अामाको भनाइहरु,,,सोझो मान्छेको सिधा कुरा!(अझ बाहुनहरु भन्ने वाक्य !)
@PurnaThapa-nj5rp5 ай бұрын
खायो आमा बाहुनहरुले मिलेर खायो राज परिवार हाम्रो आस्थाको धरोहर ढालेरै छाड्यो अधर्मी बाहुनहरुले😢😢😢😢
@mayagiri1880 Жыл бұрын
Dari Dari ramro Lago aama 🙏🙏 🙏🙏❤️❤️❤️❤️ !! Ramra raja poribar li gumayeu hamile 🙏🙏🙏🙏🙏🙏 !!
@tenzinyeshi1717 Жыл бұрын
The most respected kings ever in Nepal. Om Ma ne Ped me Hung! RiP!
@binitaraibinitarai4852 Жыл бұрын
हाम्रा प्यारा राजारानीहरु😭😭😭
@प्रिन्सनेपाली Жыл бұрын
36 : 37 सही लाग्यो आमाको कुरा
@aspinshrestha6762 Жыл бұрын
I really miss our King💔
@subbasubiyakirati1703 Жыл бұрын
भूपू मन्त्री कर्ण बहादुरलाई पनि ल्याउनु पर्यो।
@thulokanchhalama8470 Жыл бұрын
Sewaro nana sambada limbu keep out more about raja birendra family for people and for develop happy samabesi green clean Kathmandu Nepal
@Yowai_mo123 Жыл бұрын
Dipendra is innocent ❤.....
@kalpanalimbu3473 Жыл бұрын
aama ko kura sunda kati ramro lageyo ❤ hume ta India ma janmeko ho tara mero papa le Raja rani ko pictures pursed ma rakhnu huntheyo ❤❤❤😢😢😢
@parbatisubedi85442 ай бұрын
सबै को प्यारो राज परिवार
@Kubotahonda5 Жыл бұрын
यो देश खत्तम कवाडी बनाउने नै बाहुन हरु हुन भन्ने साँच्चै हो जस्तो लाग्छ
@sitaramkhadka40937 ай бұрын
bahun Lobi hunx
@milanpahari46 ай бұрын
तिमीहरुको येस्तै सोचले हो देश बिगि्रएको । बाहुन बिना देशमा सबै बुद्धिहिन मात्रै हुनेछन् मूर्ख । बाहुनहरुको धेरै योगदान छ नेपालमा, तिमीहरूले कहिलै बुझेनौ। केहि बाहुन नेताहरु भए भनेर सबैलाई दोष दिनु मुर्खता हो। र मानिसलाई जातको नजरले आरोप लगाउने तिमीहरूनै दुष्ट हौ।
अब जति बिलौना गरे पनि मरेर जानेहरु फर्केर आउदैनन।त्यसैले अब राजतन्त्र को कल्पना नगरौ।गणतन्त्र ,संघीयता र धर्मनिरुपेक्ष नेपाल को समर्थन गरौ।
@mastaartacademy8300 Жыл бұрын
राजाको पालामा प्रायः आदिवासि, जनजाति कै संगत रहेछ..!
@nishantchamling1017 Жыл бұрын
Ho rahexa tyati bela rai limbu haru dherai thulo thulo post haru ma theyexan…. Saknu chai sakekai raixa PENIIBaa haru le…. Jyotish le testo vanexa
@adityakhadka1402 Жыл бұрын
अनि अहिले त्यही राई लिम्बूले चुतिया बाहुन को कुरा सुनेर राजा लाई समन्त्ती भन्छन्
@menukakhadka9949 Жыл бұрын
Khushi lagyo 🙏🙏🙏
@deujaking4378 Жыл бұрын
बरु राजाको सुरक्षा मा नै किराति हरु भा को भए राजा हाल सम्म हुने थियो होला
@sitaramkhadka40937 ай бұрын
Right hjr
@sitaramkhadka40937 ай бұрын
Ab ko Matri kirat bat hunu parx...hami sab Nepali ak hunu parx
@lalitkhati19013 ай бұрын
Real kura sunnma ananda aunx salut x sampada sislai
@raogama56553 ай бұрын
किराती हरूको आर्थिक सामजिक अवस्था परिवर्तन गराउनमा विदेशी सैनिक जागिरको ठुलो योगदान छ। तर किरातीले यो अवसरको उपयोग गर्न जानेनन या सिकेनन।
@BinaLimbu-j7qАй бұрын
सेवाराे आमा🙏🙏
@amiithan4992 Жыл бұрын
Kasto maya lagdo kura sunnu payo rajkumar ko ankha pani rasayo chittai bujdaina kina ajai pani hatyara haru patta na lageko hola j hos interview ko lagi dherai 2 dhanyabad 🙏
@jasonbaidya231 Жыл бұрын
Ashim Dai!! Good to see you !!
@anyoone9619 Жыл бұрын
Comming soon mini prakritee pujak mini kirateswor God Let's see
@xTeamIceCubex Жыл бұрын
Sewaro Aama 🙏
@sureshasuresha6520 Жыл бұрын
किरात भनेके ओरिजिनल हिन्दू हो, किरातेश्वर महादेब किरात का मुख्य देवता
@sandip9863 Жыл бұрын
Good Anti😢😢😢
@ManjuNembahang6 ай бұрын
Wow veri good ama🙏🙏
@श्रीकृष्णश्रीराम Жыл бұрын
यक्दमै भाग्यमानी हुनुहुनेरहेछ आमा स्वयम् भगवान बिस्णु को अबतार राजा को नजिक हुनपाउनु भय छ मेरो प्यारो राजपरिवार सम्झेर अझै पनि रुन मन लाग्छ😢😢😢😢
@kasukirati7974 Жыл бұрын
वास्तविकता यो हो नि त।
@gopalshrestha7287 Жыл бұрын
राजा मार्ने चाहिँ इन्डियन धोतिहरु हो है आमा हाम्रो देश बिगार्ने नि इन्डियन धोतिहरु हो
@binodbastakoti3328 Жыл бұрын
हाम्रो प्यारो राजा रानि
@ritashrestha1226 Жыл бұрын
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।भन्दै जुलुश लगाउदै उफ्रिको दिनहरू भखर जस्तो लाग्छ ।तर
@GargieBista Жыл бұрын
We have to bring our king back.❤
@AnshuThapa-bj8tc2 ай бұрын
Mailene 3yearsko huda antihatula ghayako song mailene sunako thaya
@siwanidangi8277 Жыл бұрын
भगवान हामी हाम्रो राज परिवार संझेर सारई रुनु बहेक अरु केही छैन के पो गर्न सकेउ यो भीडीयो हेरेर हाम्रो राज परिवार यही कतई भए जस्तो लायो भगवान साच्चाई बिन्ती छ हाम्रो राज परिवारको हत्यारा पत्ता लाग्योस हत्याराको सत्यानाश होस 😭😭🙏🙏 पारस कती चोखो छ भन्नी आमाको कुरा बाट थाह हुन्छ।
@nanugaire4960 Жыл бұрын
हो नि त
@sujatrai6512 Жыл бұрын
satyanash vaisakeu. Tei vayer t raja sakiyo. Yadi bangsha nash navako vaye ajhai rahanthew raja.
@purnimadarlami3548 Жыл бұрын
@@sujatrai6512e6q😂😢❤❤ 16:21
@saritalama193 Жыл бұрын
She is so lovely
@VA-anu_Production Жыл бұрын
Jay raja sarkar🇳🇵🇳🇵🙏🏻
@meseeamrai8982 ай бұрын
बिरेन्द्रका परिवार अहिले सम्म ज्युदो भएका भए देशले अनेक भाडभैलोमा जाने अबस्था आउने थिएन होला दुर्भाग्यवश देशको भाग्य नै यस्तो थियो होला?
@kajirai1761 Жыл бұрын
We All miss you king family
@bishalrai96069 ай бұрын
ज्योतिसी बिध्या, तन्त्र मन्त्र , जादु टोना ; धामी झाक्री; तान्त्रीक : माता सबै शैतानको काम हो यस्ताहरू माथि परमेश्वको क्रोध पदछॅ ।
@subbasubiyakirati1703 Жыл бұрын
क्षेत्री बाहुनहरुले कमेन्ट गरेका छैनन् त!
@tokkunwor-zb4lk Жыл бұрын
छेत्री बाहुन को के दोस राज दरबार हत्त्या कानद मा कसतो जातियता कुरा गरेको जे मा पनि जातियता घुसाउन राम्रो हुदैन साथि
@Karanchetri-fb3xi Жыл бұрын
Raja limbu ho ra?
@Apeije-vs3sx6 ай бұрын
Xetri bahun le nai sakako jara ani garxan comment 😂😂
@BalaramKarki-m7m2 ай бұрын
आसिम सङ दुस्मनी सङै अनेक रहस्मये लग्यो
@BalaramKarki-m7m2 ай бұрын
येत्त्रो बर्स नबोल्ने अहिले कुरा सुन्दा आचम्म छ आपरधी हरु
@prasamshabhandari737710 күн бұрын
speachless😢😢k garnu hamro desh nai dhalyax😢😢
@roshangurung7862 Жыл бұрын
Not many people know indepth about royal family.her sharing true stories about royal family now making every Nepali sad after many years of palace massacre.nepal's biggest loss is losing heartiest royal family
@sushmapun78 Жыл бұрын
🥺🥺🥺🥺
@LaxmiKc-q1u Жыл бұрын
Raj pariwar ko hatya paxi Nepali janta haru le kaile sukha ta shanti ko anuvab garna payenan 😭😭
@joyaltamang1047 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤
@rekharana1006 Жыл бұрын
😢😢😢😢 speechless 😶
@emmapuppy3898 Жыл бұрын
Aama ❤❤❤❤
@namjungreynamjung8921 Жыл бұрын
sanoma raja raniko janma din school ma manauda katti khusi vaintyo hamro raja birendra vako vaye aaja hamro desh kaha dekhi kaha pugtyo rajako photo matrai herda pani katti runu man lagcha 😢😢😢