अधिवक्ता स्वागत सर प्रति निकै ठूलो बिश्वास र भरोसा छ हामीलाई ! आशा छ स्वागत सरकै पहलमा निर्दोष गुरुले स सम्मान न्याय पाउनेछन् ❤ ❤❤
@BCRaai10 ай бұрын
One of the true spokesmen ! नीस्पक्ष वक्ता स्वागत नेपाल ! 💐💐
@aitathakali245710 ай бұрын
Seagate nepal ji ke tapai Bamjanko Teatro paisa dekker rayal chuhayako ta hoina?yatro sachcha hum bhani hidirahanu bhayayako Seagate ke hodaichha ya gardai chhau?
@HumbhadurGurung10 ай бұрын
सन्सरमा यस्तो ईमानदारी पबित्र आदि बक्ता पनि हुदो रहिछन् धन्यवाद सर
@prashanthlama910110 ай бұрын
एकदम राम्रो लायो पत्रकारसँग गरेको अन्तरबार्ता धेरै खुशी लाग्यो । सत्य प्रस्ट निडर सरल तवरमा कुरा गर्नु भएकोमा खुलेर स्वागत र सलाम गर्दछु अधिब्क्ता स्वागत नेपालज्युलाई ।
@peacenepal2910 ай бұрын
स्वागत मात्र हुन सहि सत्य बोल्ने वकिल न्याय प्रेमि जए स्वागत नेपाल
@Aboriginal_of_Pokhara10 ай бұрын
Resham Chaudhary lie nirdosh vanne tapaiko yahi swagat nepal vanne okil hoina? Yasta oihat manxe ko kura tapai nai sunnu.
@anjanalimbu512510 ай бұрын
लाख तोप को सलामि वकिल स्वागत नेपाल सर 🙏🙏 गुरु लाइ निया दिनुहोस् 🙏🙏🙏
@yesim74110 ай бұрын
*स्वागत सर जस्तो सत्यतथ्यका आधारमा निडरतापुर्वक बोल्ने ब्यक्ति मैले अहिलेसम्म मिडियामा देखिन।*
@nareshdev772410 ай бұрын
श्री अधिबक्त स्वागत नेपाल सर ज्यु लाई धेरै धेरै धन्यवाद छ,जे जति जे सत्य वचन राम बहादुर बम्जन बारे निस्पक्छय भन्नू भयो हजुर ती सबै सत्य नै हो , र सत्य को नै बिजय होस । हङ्ग कङ्ग बाट ,नरेश देव स्वामी,
@anilgurung824410 ай бұрын
एकदम सही कुरा गर्नुभयो सर गुरु निर्दोष हुनुहुन्छ जय गुरु
@gisingnepal918910 ай бұрын
एक दम सत्य कुरा गर्नु भयो सरले
@PremBal-m9l10 ай бұрын
सत्य तथ्य बाहिर ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद स्वागत सर❤❤❤❤
@pradeepsubedi911210 ай бұрын
❤❤❤❤बीटों नै चडाऊन मन र धन हुनेले सक्छ।
@kajipariyar506510 ай бұрын
सम्मान छ स्वागत जि लाई राम्रो संघ छानबिन गरि सत्य को पछ्या मा साथ दिनु होला जय नेपाल ❤🎉❤
@binaybindas404610 ай бұрын
भोट हालने congress र communists लाई गर्ने सत्य जीतका कुरा यो नेपालीलाई यो के भाको होला हजुर ?
@moktankalpana616610 ай бұрын
मान्छे होस् स्वगत नेपाल जस्तो होस्।
@gurungjk751710 ай бұрын
ल ल स्वागत नेपाल सर । तपाईं लाई धेरै धेरै धन्यबाद छ । पुलिस ले पक्रे पछि तपस्वी बमजन बारे हामिलाइ केही थाह हुंदैन वास्तविक के हुंदैछभै रहेको छ..? के गर्छ अब ..? तपाईं को अग्रसर हुनु एकदमै राम्रो हो । थप बल मिलेको छ । नेपाल मा स्वागत नेपाल जस्ता ब्यक्तित्व हरुको जन्म हुनु अति नै जरुरी छ ।
@dipaktamangofficial10 ай бұрын
सत्य बोल्ने अधिवक्ता सालुट ❤
@bimalarai221610 ай бұрын
स्वागत सर मात्रहुन सहि सत्य बोल्ने वकिल न्याय प्रेमि जए स्वागत नेपाल
@nimlosherpa535310 ай бұрын
उहाँले धेरै कुराहरु बुझ्नु भएर मिडियाले सोध्नु भएको प्रश्नको उत्तर कडा रुपमा दिनु भएर दामि तरिकाले बुझाउनु भएर दिनु भएकोमा सलुट छ सर हजुरलाई
@chitrasinghtamang10 ай бұрын
स्वागत सर🙏🙏🙏कुरो 100% सहि छ।अन्तिममा यो घटना होइन रहेछ भने , मान्छे फेला परो भने यसको जवाफ , जिम्मेवारी कस्ले लिन्छ? पत्रकार ज्यु?
@purnakandel341510 ай бұрын
निस्पक्ष बक्ता स्वागत नेपाल सरलाई सलाम छ्🙏🙏😊🇳🇵🇳🇵🇳🇵🇳🇵
निसप्क्षता नै महान ब्यक्तित्वकाे परिचय हाे र इश्वरकाे अर्काे रुपपनि हाे मलाई बिश्वस छ स्वगत नेपालजी माथि
@hastagurung165010 ай бұрын
स्वगतजी ठिक भन्नुभो,यो mediaले धेरै खाएको हुनु पर्छ।
@mayapasangthokar671110 ай бұрын
स्वागत नेपाल वास्तविक नेपाली छोरा ❤❤ यथार्थ 🙏🙏🙏
@SajinaPuri-l9k10 ай бұрын
Hajurle sahi vannu vo mero buwa hospitalko bedma tin mahina samma upachaarko kramma bitnuvo tara pakrau purji bujhauda pani linu vayena paxi lastama hulaak baata chithi halnu paryo yo deshma nyaa pauna muskil xa😢
@devipathak832210 ай бұрын
शत्तेमा बाेल्ने अबिवक्ता स्वागत नेपाल सरलाई मात्र देखे मैले धन्यवाद सर यस्तै सत्ते बाेल्नुहाेला सर सत्तेकै जित हुन्छ 🙏🌹
@devnarayanshrestha560610 ай бұрын
पत्रकार जिको जवाफको उतर सारै राम्रो दिनु भयो
@dronakantakandel431210 ай бұрын
मेरो देशको निर्भिक नेता दुरदर्शी नेता स्वागत नेपाल I I AM always WITH YOU.
@nischalmagar307910 ай бұрын
स्वागत नेपालको धेरै तर्कहरु सुन्छु म प्राय सत्य नै हुन्छन। यो घटना पनि सायद उहाँले भने जस्तै भएकै हुनु पर्छ निकै दु:खद पक्ष हो यसो हुनु।
@hiphopgaming141910 ай бұрын
सहि र सत्य बोल्न नडराउने प्रस अधिबक्ता को रुपमा लाग्छ स्वागत सर । सहि र सत्य बोल्नु भयको मा धन्यवाद सर ।।
@kalagomdenwithbeastboykala272010 ай бұрын
सत्य बोल्ने अधिबक्ता सलोट छ हजुरलाइ
@binitalama128310 ай бұрын
100% right speech swagat sir,,❤❤❤,,
@gitakhanal483810 ай бұрын
स्वागत सरले भन्नुभएको कुरामा यथार्थता, प्रष्टता छ
@manigurung146910 ай бұрын
नेपालमा सबै थरीका व्यक्तिहरूको जन्म भई रहन्छ । स्वागत नेपालमा पनि छुट्टै शक्ति भएको व्यक्ति जस्तो लाग्छ किनभने हरेक कुराहरू सुन्छु सच्चा बोलेको जस्तो लाग्छ सलाम छ स्वागत नेपाल ।
@gitakhatiwada449310 ай бұрын
स्वागत सर धेरै धेरै खुशी लाग्यो यसरी निस्पक्षे भए या बुलेर जनतालाई न्याय दिई रहनु होला जय होस स्वागत सर र हामी सबैको ।
@Namlange7010 ай бұрын
Swagat sir is the only Lawyer in Nepal who believes and talks truthfully and honestly. Thank you for your honesty, sir; you are the best.
@binupun29210 ай бұрын
सारै चित्त बुझ्दो जवाफ दिनु भयो सर हजुरलाई धेरै धेरै धन्यवाद 🙏 सधैं सत्यको बाटो र पक्ष लाई साथ दिनुहोला 🙏
@padamgurung553010 ай бұрын
स्वागत सर हजुरलाई सबैले सलाम गर्दै छन्, नडराउनुस् यी बिकाउ व्यक्ति सँग।
@kamaltaramanandhar67288 ай бұрын
100% सही भन्नु भयो सर। स्वागत छ। यो हाम्रो नेपालको कानुन दैबले नजानुन। आनेहरु किन लुकेर बसे? किन मिडियामा ल्याउनु भएन पत्रकार जु। तपाईंको सक्तीछ भने जो लुकाएर राखेको आनेहरु लाई मिडियामा ल्याउनु हुन बिनम्र अनुरोध छ। जय मैत्री मंगलम्।
@chandragurung891810 ай бұрын
धेरै मीठो सल्ला राईट कुरा गरनु भयो कोमा सलाम गरछु नेताहरू को ऐस्ताई बुदि भऐ नेपाल आमा रुनु परदाईन थियो आजको दिनमा ।
@manjusharma661610 ай бұрын
सहि कुराे गर्नभाे सत्यकाे बिजयहाेस
@chetannepal804110 ай бұрын
आजसम्म स्वागत नेपाल ठिकै लाग्थ्यो तर आज मेरो मन फरक भएको छ।
@monikayonjan621310 ай бұрын
I like the way how he gave reply to every silly question ❤️you’re great sir ❤
@JK-co8er10 ай бұрын
कति राम्रेा बहस नेपाल शर लाई सलुट छ🙏
@thapakhim149210 ай бұрын
उच्च विचार ज्ञानको भण्डार भएको ब्यक्ति स्वागत नेपाल सर उहाँ प्रति उच्च सम्मान छ
@RuchikaBholan10 ай бұрын
सत्य बोल्नु हुने अधिभक्तालाई सम्मान❤
@dipakgiri46310 ай бұрын
सत्य को जित अबस्य हुन्छ 🌹🙏
@manojchhetri877310 ай бұрын
यहाको विस्लेशण एक्दमै सहि र सत्य छ एस्ले सरकार अनि प्रहरी र अनुसन्धान संस्था लाई दोशी देख्न सकिन्छ र यो नया कुरा पनि होइन कहिले पो देखिएको छ र देश र जनता को पक्षमा काम गरेको र मलाइ त के लाग्छ भने कतै राम कुमार बम्जन को आश्रम मा कतै उन्कै भक्त भनौदा हरु बाट एस्तो कुकर्म त भको होइन?या कतै षड्यन्त्र पुर्वक यो कुकर्म हरु गरिएको त होइन?छन्विन को त विस्वास लाग्दैन समय ले सत्य देखाउला एहि आशावादी छु
@MadhuLimbu-l5e10 ай бұрын
सहि कुरा गरन्भो स्वागत सर तर नेपाली कहिल बुजदेन सतिलासारपिको देस राम्रो मान्छ नचिनेको हुदा नेपाल बिगयकोहो हो पापि अपारदिध नेपाली
@luckygurung517410 ай бұрын
Justice for guru 🙏🙏🙏🙏🙏
@rudrabgurung250810 ай бұрын
Yes agree with sawagat Nepal you are true patriotic for our country
@anatkumarchaudhary627010 ай бұрын
Good talk sir adhiwakta jiu 🙏 Jay Nepal 🇳🇵 Jay matrubhumi Nepal 🇳🇵
@purnagurung104110 ай бұрын
स्वागत नेपाल ❤️🌹🌹🌹🙏🙏🙏
@shreerajgurung220210 ай бұрын
Swagat Nepal sir great respect to you for your great work, I think now normal citizens might have thought someone might be there to speak for the truth…. Who is that agent asking such a nonsense question 😡
@MayahGautam10 ай бұрын
एकदम सहि कुरा नेपाल जि साधु सन्त हरु आफै भेटि छुदैन्र गन्दैनन
@gangachudal766710 ай бұрын
Bhagwan le kripa rakhun 🎉
@SoneyaRLShah10 ай бұрын
I’m very happy and proud because even in our country Nepal where justice is dead, there is such a fearless advocate who is speaking for the truth. The truth is always the truth, but the lie becomes false. So I am also sure that Guru is on the right path. Thank you Advocate Swagat Nepal Jiu for all these truths words.🌸🙏🌸
@bimalalama648710 ай бұрын
जय little बुद्ध।
@agirltoremember479010 ай бұрын
Swagat Sir good job 🙏🙏🙏🙏
@suklaltamang93410 ай бұрын
Kati ramro kura garne sir bhagawan nai ho uha sir🙏🙏🙏❤❤❤
@YugendrasLimbu10 ай бұрын
Ati utam nispkchya adhibakta swagata Nepal sir Lai salute6 ❤😊.
@Buddha_yatri110 ай бұрын
Swogat nepal laimuri muridhanne bad❤❤❤❤❤❤❤❤❤❤❤
@MohanThing-i5s10 ай бұрын
Great value analysis justice for guru BOMJAN 🙏🙏🙏🙏🙏 sir hajurle nikalnu paryo guru lai
@vikram1gurung68410 ай бұрын
Absolutely correct Swagat sir 💯☑️👍👍
@buddhimanreldhytamu193510 ай бұрын
Salute xa Sir...Suhagat ji lai...you are the only one for janata in 21cencury...
@luckygurung517410 ай бұрын
100% right sir be respectful 🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵
@sangyogbantawarai7110 ай бұрын
हजुरको हरेक भिडियो हेर्छु एक दम सहि लाग्छ मलाई
@tsheringpemtamang586510 ай бұрын
Please Nepal fight for Truth and never lie, there is god to see you whatever you do right and wrong hjr 🙏
@shaanghimire371610 ай бұрын
Thank you very much Mr.swagat nepal for supporting to truth
@rabibaral933310 ай бұрын
देशमा के भई रहेछ देशभक्त स्वागत सर१००% ।
@GyanBshadur9 ай бұрын
सलाम छ मानव सभ्यताको पाउनु भएको रहीछ बरीष्ठा वकिल साब ले 🌹
@agirltoremember479010 ай бұрын
Justice for bomjon 👍🙏
@kanchhimayamuktan275410 ай бұрын
om namo guru Buddha gyani 🙏🙏🙏🙏❤️
@blackeagle495410 ай бұрын
Justice for him 🙏
@jamunakarki295310 ай бұрын
Justice for him ❤
@Manmayanembang19 ай бұрын
सही कुरा गर्नुभयो गुड सारै राम्रो कुरा हो 🙏🕉️🙏
@nitaraut371010 ай бұрын
एक दिन सत्यको जित हुन्छ, सहि छानबिन होस।
@mewaatmagarni938410 ай бұрын
सत्य को जित होस यही कामना छ धन्यवाद सर हजुर लाई
@prakashmangurung24710 ай бұрын
नमस्ते अधिबक्त ज्यु तपाईको कुरा एकदम सहि हो तपाईको जस्तो राम्रो वकिल अरु देखिएन। हजुरले भने जस्तै हो यो देशको पुलिस पत्रकार कुनै राम्रो छैन।
@KiranKhadka-w8d10 ай бұрын
स्वागत सर सलाम छ हजुर
@pemadhojsyangtan557510 ай бұрын
स्वागत नेपाल नेपाल आमाको एक सच्च सपूत रहेछ भन्ने कुरा प्रष्ट भएको छ । जय होस्
@bharatpoudel859110 ай бұрын
स्पष्ट वक्ता स्वागत सर नमस्कार 🙏 सरले भनेजस्तै, यो सब नेपालको नाम मेटाउन उद्देश्यले क्रिस्चियन मिसिनरी र युरो-अमेरिकी षडयन्त्र हो, गुरुको जय होस् 🙏
@devithapa179310 ай бұрын
Salam xa swagatjiulai satya tathya kura bahira leidinu hunchha🎉🎉🎉
@yograjpandey-ranjan48510 ай бұрын
I salute to swagat nepal
@seetathapa633810 ай бұрын
Nepal ko ek sachcha putra hunuhunxa adhibakta swagat Nepal sir ....nispakchhya chhanbin hos ,satyako jit pakka hunxa 👏👏👏👏 dhanyabad swagat sir 🙏
@ChandraRai-k1s10 ай бұрын
Suwat sir big respect 🙏🙏🙏
@SukBdrLimbu9 ай бұрын
यो सवागत नेपाल को भनै कुरा सबै मान भब जिउ हारु राम री सुनेर बुन होला र मातर बमजन को बिरोध गारनु होला है जै मङगोल बै
@omrana968210 ай бұрын
Nepal kai satte nidar nispakxe avibakta swagat Nepal lai sabaile satha diu
@ganeshbikramthapa989010 ай бұрын
100% sahi point ko kura garnu vayoo thank you sir.
@NpThapamagar10 ай бұрын
Weldone sir
@ramkumartamang690610 ай бұрын
सलाम छ स्वागत सर लाई राम्रो संघ ले छानबिन गरि सत्य को पछ्या मा साथ दिनु होला जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹
@SukTamang-g8q10 ай бұрын
good job❤❤
@sanjayroka233210 ай бұрын
कति सत्य कुरा गर्नु भयो सर हजुर ले 🙏🙏
@Aboriginal_of_Pokhara10 ай бұрын
तिनै तहको अदालत ले हत्यारा अपराधी घोषणा गरेको रेशम चौधरी लाई निर्दोष भन्ने यहि स्वागत नेपाल होइन? यस्ता को कुरा के सुन्नु!
@DipShrestha-bu2gt9 ай бұрын
Thank you sir. Jankari dinu bhayko ma hjurli.
@anjuwaibatamang760810 ай бұрын
justice for him❤
@malatilama222310 ай бұрын
thank you so much sir stay ma sath dinuhudai nepalma yasto bikriti huna bata rog lagaaunuparxa vane kura dherii khuse kayo !
@mohanbp906210 ай бұрын
Great salute to you Swagat sir 🙏 plz justice for Little Budhdha 🙏🙏