नमस्कार सम्पुर्ण मा ! मीठो सम्झना छ आज यहाँ हरु को लागि पोहोर परार जस्तै यशपालि पनि तिज गित बुहारी भाग 4 लियर आयका छौ आशा छ धेरै माया गर्दिनुहुनेछ। यो काम गर्दै गर्दा धेरै दुख भयको छ यो गित मा जोडिनुभयका सम्पुर्ण कलाकार लाई हार्दिक धन्यवाद र सम्पुर्ण दर्सक स्रोता हरु मा सम्मान छ। गित मन परेमा सल्लाह सुझाब लेख्दै भिडियो सियर गर्दिनुहोला है हजुर?
@devitimilsina45073 жыл бұрын
हजुरको खुट्टा चाडै निको होस अनि बुहारी ४ करोड क्लबमा प्रबेस गरेको हेर्न पाम अगृम सुभकामना।
@suryajoti30313 жыл бұрын
चाडै निको होस चार ले शिखर चुमोस जय बुहारी चार
@okilpun67413 жыл бұрын
Tika sanu my favourite
@lilakc72763 жыл бұрын
Best of luck tikuli love u all timlai
@durgabasnet13273 жыл бұрын
Congratulations tika sis and all time miss you all🤗🤗❤️❤️🥰🥰🥰💐💐💐💐💐🙏🙏
@TikaSanu3 жыл бұрын
सम्पुर्ण लाई हार्दिक धन्यवाद छ । गित नेपाल को ट्रेनिङ 13 मा छ । अझै यहाहरु ले माया गरेर अगाडि बढाउनुहुनेछ।
@sangitasharma96893 жыл бұрын
कोशिस जारी छ टिकुली बहिनी
@krishnaportel99573 жыл бұрын
हामी रेगुलर नाई माया गरिरहेका छम
@premthapa15653 жыл бұрын
Chita nagara Timee thikk hou hami 111 patak herxuu take care of you
@TikaSanu3 жыл бұрын
@@sangitasharma9689 thanku hjr
@Sapnamagar73 жыл бұрын
Hunxa bhini hjur 🥰
@TikaSanu3 жыл бұрын
हजुर हरु को माया ले यो गित लामो समय देखि ट्रेन्डिङ #3 मा छ । धन्यवाद यो माया को लागि । अझै फेरि सबै जना ले यक यक चोटि हेरेर आफ्नो फेसबुक मा सियर गरेर साथ दिनुहोला है हजुर।
@basantasangam21323 жыл бұрын
Mat dinma 5 6 choti hereko xu
@prakashbasnet64923 жыл бұрын
❤️❤️❤️
@mdsudir48923 жыл бұрын
यो गित ले मेरो मुटु 💓💓 छुयो टिका सिसा 😢😢😢😢i love you
@ratnakumartamangkavre39133 жыл бұрын
बधाई छ हजुर लगायत हजुरको सम्पुर्ण टिमलाई गित धेरै मीठो छ तर के गर्ने दिनमा ६,७ पटक हेर्न खोजेँ आधा-आधा भन्दा हेरनै सकिएन। अनगिन्ती धन्नेवाद हजुरहरु सबै जनालाई म प्रवाशी को तर्फबाट । God Bless You and Get well soon sister .
@yukeshacharya3093 жыл бұрын
सारै मन छुने गित लेख्नु भएछ टिकासानु बहिनी मेरोत अाँसु नै अायो😭
@TikaSanu3 жыл бұрын
सबैलाई धन्यवाद ।
@laxmanmahatars14243 жыл бұрын
Congratulations all tim
@balemagar75613 жыл бұрын
Veri good song tika ji
@rajeshbk81503 жыл бұрын
Very nice song tika Sanu sis wow
@Sapnamagar73 жыл бұрын
Badhai xa bhini hjur haruko timlai 3 bat 1samma dekhana man thaiyo tra khi xaina safltako dherai dherai suvakamna xa vai bhini hjurhrulai
@basantasangam21323 жыл бұрын
Nata keto samatiyo nat nyaye dilaiyo soja balai tharka tharkai gaumai milaiyo kati man xuni
@bhimbahadur11423 жыл бұрын
विशेष गरेर टिका बैनि लाइ सुभ कामना छ बुहारी ४को प्रतीक्षा मा थिय आज सुन्न पाउदा कोको खुसि हुनु भयो हाजिर हुम
@kamalsargam3 жыл бұрын
सबै भन्दा पहिले त टिका सानु जि र बुहारी टिमलाइ हार्दिक बधाई छ सुटिङकै दिनमा मलाई रुवाएको थियो अहिले हेर्दा पनि मनै रुवायो गीतले झनै सफल पाओस शुभकामना छ, सबैले सेयर गरिदिनुहोला है
@karkirajkumar87753 жыл бұрын
कमल सर यउटा मेरो सुजाव टीका दिजु लाई यक चोटि ईन्देणि जानू भनुस न
@gyaninderbhandari15903 жыл бұрын
kamal bhai le tika bainilai support gareko dekdha khusi lag6
@utshabdarnal89763 жыл бұрын
Dameee
@rajeshbhusal70843 жыл бұрын
tika lai sadhai estai support garnu hai kamal ji
@ganeshthakuri64013 жыл бұрын
कमल सर 1 गते टीका सानू को सर्पराइज छ भन्नू भयको थियो के हो अब भन मिल्छ
@hukamchalaune10433 жыл бұрын
टीका सानु लाई माया गर्ने र टिका सानु को काम लाई आत्मै देखि प्रशंसा गर्ने कोको हुनुहुन्छ?
@palpalilafa47043 жыл бұрын
Very nice song
@gyaninderbhandari15903 жыл бұрын
nice song
@basantasangam21323 жыл бұрын
Mani xu nice song
@ganeshbahadurhamal65473 жыл бұрын
अति नै मार्मिक गित
@jeevangurung12853 жыл бұрын
यो गित करोड क्लब मा पुगेको हेर्न चाहनी जति एता हाजिर हुम है !
@ritakhatri64753 жыл бұрын
Nice song❤️❤️❤️❤️❤️
@prakashbasnet64923 жыл бұрын
yes ✅
@basantasangam21323 жыл бұрын
Nice song
@nirmalamainali11543 жыл бұрын
@@prakashbasnet6492 ?lrranbb,?
@amitbral75113 жыл бұрын
यो गित करोड कलब नपुगे त आरु गित कामै छैन योस्तो गित लाई मन्न्यता दिनु पर्छ ल
@D.RSujan3 жыл бұрын
यथार्थमा डुबेर रचिएको एक पिर्थक तीज गीत - बुहारी, सुभकामना सम्पुर्ण टिमलाइ !
@TikaSanu3 жыл бұрын
Thanku sir...
@sitasmriti3 жыл бұрын
मैले आज भन्दा 25 बर्ष पैले जति बेला फाटेको जामा लगार कोदोबारी मा घाँस काट्थौ दिदी शीत त्यो बेला सुनेको यो तिज भाका आज नया पुस्तामा यसरी सुन्न पाउदा त्येइ बाला पन्को याद आयो फेरि हुन त यो भाका सिर्जना कस्ले गर्नु भयो थाहा छैन तर ऐले मान्सिङ खड्काको लाय भनेर आयको रैछ सफल्ताको शुभकाना टिम लाइ
@BhumikaGiri3 жыл бұрын
आहा कस्तो संदेशमुलक मार्मिक गित कृपया सबैले हेर्नुहोला है बहिनी टिका सानु संगै सम्पूर्ण टिम को मेहनत लाई संमान सफलता को सुभ कामना...💙❤️
@sunilpradesi14503 жыл бұрын
सहि भन्नू भयाे दि
@nabinmagar92333 жыл бұрын
धेरै राम्रो कमेन्टको लागि धन्यावाद🙏❤️
@gaunanjan36993 жыл бұрын
Bhumika ji khaita ahile vanta ye thuldidi nanikalne. Chahiyoni hami lai
@basantasangam21323 жыл бұрын
Nice song
@rojigurung84902 жыл бұрын
@@sunilpradesi1450 the first
@mansinghkhadka37923 жыл бұрын
नमस्कार अनि साङ्गेतिक अभिबादन पोहोर परार जस्तो तिज विशेष बुहारी 4 सार्वजनिक भैसकेको छ। अथा माया गर्दिनुहोला है। सम्पुर्ण बुहारी टिम लाई धन्यवाद ।जस्ले जहाँ बाट दरिलो साथ दिनु भाछ। भिडियो धेरै भन्दा धेरै शियर गरेर साथ दिनुस है💕💕💕💕💕
@neupanemaya8213 жыл бұрын
Hunxa
@kalirokiya58183 жыл бұрын
मुरी मुरी धन्यवाद सम्पूर्ण टिमलाई
@seemakhadgi3 жыл бұрын
Mero dada hunxa ni always support you 😍
@bikashkc67343 жыл бұрын
धेरै राम्रो मुटु
@sulovejangkc38573 жыл бұрын
Geet dhari ramro x trading ma 💯 parx ani top 1 hunix
@BabuKrishnaPariyar3 жыл бұрын
साह्रै मन छायाे मलाई सबैले हेरेर सियर गर्न नभुल्नु ल
@killerofhaert97933 жыл бұрын
Nice video
@krishnathapa96193 жыл бұрын
Tika sis hjr ko gitta jate pani jate sune pani man metedaina sis esto marmik ani sandrbik jan chetan sil x sislai badhai x ....
@tulsipurchannel90583 жыл бұрын
@@killerofhaert9793 hhjjjj bb?
@tulsipurchannel90583 жыл бұрын
v
@krishnathapa96193 жыл бұрын
Tika sis hjr ko getta jate pani x marmik ani sandrbik janchetana sil jate sunepani sunerahana man lagnay sis estai pragati garerhanu sis aaouna lagirayako haritalikako suvhakamana sis....
@suryajoti30313 жыл бұрын
टिकासानुको हरेक प्रस्तुती राम्रो हुने गर्छन यो चार चै विशिष्ट होस भन्ने शुभकामना पनि गित मर्मिक बनेको मा थप बधाई सम्पूर्ण टिमलाई🙋♂️🙋♀️👍️❤️❤️💕💕
@aratigolepakhrin84452 жыл бұрын
Llĺlĺĺ
@tirthalimbu9993 жыл бұрын
सारै मन छोयो यो गीतले गाउँ समजमा घटेको घटनामा आधारितमा मेल खाने रहेको छ टीका सानु जि हजुरलाई धेरै धेरै धन्यवाद 🤗🤗🤗
@ghasnesadikari65193 жыл бұрын
आज साझ सम्म trending 1 मा लेउनु पर्छ ल साथीहरू ।।अनि कम्तिमा २ हप्ता १ मै राख्नु पर्छ येति राम्रो गित लाई ।।। शेयर गरौ साथीहरू ।।।
@khimarokamagar45103 жыл бұрын
आहा कति मिठो गित बधाई तथा सफलता को शुभकामना सम्पूर्ण टिमलाई 🙏
@kanxakanxi2413 жыл бұрын
khima sis indrenima naaune ho aaba ?
@taramagar52953 жыл бұрын
I miss you sis
@bimalakhanal12903 жыл бұрын
Sarai ramro man chhune ra gyanbardhak teej geet rahexa.Sampurna teamlai dherai dherai dhanyabad ra safalatako shuvakamana.
@basantasangam21323 жыл бұрын
Nice song
@GopalSingh-fc6on3 жыл бұрын
😭😭😭😭
@samirsunar49033 жыл бұрын
टीका सानू दिदीको तिज गित मन पराउने यता आउनु हाेला साथीहरू।यस्तो एसिड घटना हाम्रो समाजमा घटिरहेकाे छ टीका सानू दिदीलाइ धेरै धेरै धन्यबाद😭😭😭😭
@KopilaRawal-ez6sl Жыл бұрын
Ggghckchcbbcnnxhh, theek hai mujhe fhkkvpp
@madankarki27343 жыл бұрын
१६ पटक हेरियो अझै हेरौं हेरौं लाग्छ मलाई मात्र होकी अरुलाई पनि भाछ हेर्ने जति हाजीर हौ है 🙏🙏
@Sapnamagar73 жыл бұрын
M pni tehi ho hjur 🥰
@madankarki27343 жыл бұрын
@@Sapnamagar7 hor ajhai Hernu parxa hjr 🙏
@dolmayadolu31303 жыл бұрын
सुतिङ सकिय पछिको लालिगुरास मा गरेको कुरा सुन्दा कहिले अाउछ एक गते भनेकी थिय अाजै अायछ पाच पतक हेरि सके तर पनि अझै हेरि राछु सुनी राछु अासु पनि झरि राछ यो तीम लाई सफल्ताको धेरै शुभकामना ❤️❤️❤️
@dnpritty34413 жыл бұрын
पहिले पहिले का तीज गीत यस्तै दर्दनाक हुन्थे।पराइ घर गयकी छोरी बर्श दिन को तीज मा माइती को आगनी ना मन भरी को पीडा,दुख गीत मार्फत सुनाउथे सबै लाई रुवाउथे ।छिन मै रुवाउने छिन मै हसाउने गर्थे चेली हरु ले अनि पो तीज आय झै हुन्थ्यो। दिदी बैनी हरु शङ्ग बसेर तीज नमनायको पनि धेरै बर्श भयो सारै मन पोल्यो यो गीत सुन्दा। मन उडेर नेपाल मै गयो ।कत्ती सारै न्यास्रो लाग्यो मलाइ त गीत सुनेर।
@dilmagar23193 жыл бұрын
सारै मन छुने गित यो गित सुन्दा मेरो त आँखा रसायो धन्यवाद टीका मेम तथा अल टिमलाई
@Valleyofmount95503 жыл бұрын
टीका sis जी की गीत लेखन सामाजिक महिला शोषण र मानव भेदभावको यथार्थता लाई परिकल्पनामा संदेश मुलक साह्रै मन पर्यो😍
@basantasangam21323 жыл бұрын
Wow tika
@anjalinepal34173 жыл бұрын
किन ऐती मन छुने कथा गित बनाउनु भयो के टिका दिदी जती पटक हेरे पनी अाशु थामिदैन साचिकै कलाकार एस्तो हुनु पर्छ बधाई छ सम्पुर्ण टिम लाई 🙏🙏
@prameshwornyupane75293 жыл бұрын
बुहारी भाग१- ४ सबै भागमा कुनै कमि छैन। गित भनेको यस्तो हुनु पर्छ। सफलताको शुभकामना। आगामी भाग-५ को प्रतीक्षामा छौ।
@madankarki27343 жыл бұрын
आहा कति राम्रो गीत सबै ले हेरेर साथ दीनु होला धनमाया को आवाज नै दमदार छ
@sushilathapa36603 жыл бұрын
😭😭😭
@tikarambhusal18103 жыл бұрын
Omg गीत, संगीत अनि कला भनेको त एस्तो पो हुन पर्छ, सारै मन छुने गित रैछ अझै टिका बुनु को अभिनय त झनै superb 👍👍👍
Teka sis kati ruhaunu hunxa arko teej ma ta hasnu hai plz
@Max-ze2dv2 жыл бұрын
Malai pani ATI man paryo maarmik sabda
@shresthaishwar93773 жыл бұрын
सर्बप्रथम बुहरी ४ मा अभिनय गर्ने कलाकारहरुलाइ सफल्ताको कामना गित अतिनै राम्रो बनेको छ मलाई अतिनै मनपर्यो। साथै टीका सानुलाइ सिघ्र स्वस्थ लाभको कामना ।।।।
@aannjjaall28353 жыл бұрын
समय सान्दर्भिक,, सचेतना मुलुक, अनि महिना हिंसा र समाधान बोकेको राम्रो लाग्यो तिज गित,, असलि तिज गित
@padamarai39403 жыл бұрын
वाउ समय सान्दर्बिक छ भिडियो । टिकासानु साचिकै मानव बादी हुनुहुन्छ लास्टै मनछुने बिडियो ।😥😥😘
@pramilaraipramilarai21193 жыл бұрын
बुहारी चारको प्रतीक्षामा धेरै पर्खी बसाइमा थिए तर आज बल्ल हेर्न पाए धेरै राम्रो शब्दले मन मुटु छुयो राम्रो लागो धेरै सफलताले चुमोस सम्पुर्ण बुहारी तिम कलाकार शुभकामना 🌹🌹🌹
@MeshanaMusic3 жыл бұрын
आहा सारै मिठो गीत हार्दिक बधाई छ टिका सानु लाई 😘😘
@rohitshahiofficial3 жыл бұрын
आहा तिज गित भनेको त यस्तो पो हुनुपर्छ ..सफलताको शुभकामना सम्पुर्ण टिमलाइ
@suryashrestha60073 жыл бұрын
सामाजिक यथार्थ बोकेको यस्तै गीत संगीतले मात्रै हाम्रो संस्कृतिको संरक्षण गर्नेछ । सम्पूर्ण टीमलाई शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️🙏🌺🌺🌺🌺🌹🌹🌹🌹🌹
@rupeahtamang37173 жыл бұрын
टिक बैनी को आभिनाए कुनै फिलिम को भान्द कम छैन सफल्ता को सुभाकान्❤️❤️❤️💓🇳🇵
@parbatidhungana19073 жыл бұрын
सारै मनपरो बदाई छ💟💟💟
@namamagar85582 жыл бұрын
@@parbatidhungana1907 Ąx #xlll
@madhavdahal10772 жыл бұрын
@@parbatidhungana1907 qy
@puranbk13843 жыл бұрын
समाज को बिकृटि सगै अन्याय र अत्याचार मा परेको पात्रको वास्तविक , चित्रण हेर्दा हेर्दै अँखा रसायो 😢😢😢😢😭बधाई तथा तिका दिदी लगायत सबै तिमलाइ यो जनचेतना मुलक तिज कोसेली को लागि
@DTMMedia3 жыл бұрын
आहा कति राम्रो टीका सानु को बुहारी ४ एक चोटि सबैले हेर्नु है , साथै टीका सानु लगायत सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामन ।
@parbatilamichhane26873 жыл бұрын
धेरै धेरै धन्यवाद छ यस्तो घटना को गित सूनाउनु भयो सबै जना लाई धन्यबाद छ
@asalbishwakarma89603 жыл бұрын
Has
@lalitkcofficial5693 жыл бұрын
Dami
@poojagurung73333 жыл бұрын
W
@pujasapkota72073 жыл бұрын
@@lalitkcofficial569 ĺ
@prakashbasnet64923 жыл бұрын
यो गीत हेरेर र सुनेर कहिलै पनि नअघाइने भैयो के टिका दिजु 😘🥀आजसम्मकै उत्कृष्ट गीत मेरो लागि
@indranepali54513 жыл бұрын
सफलता को शुभकामना !!चाडै करोडौं क्लब मा पुगोस शुभकामना !!
@hodgkins0843 жыл бұрын
आश छ यो गीत चाडै करोड क्लबमा पुग्नेछ। आहा कति राम्रो गीत मन मुटुबाट सलाम छ सम्पुर्ण टिम मेम्बरलाई । टीका सानू दिदी ❤️❤️❤️❤️
@premmagar33753 жыл бұрын
धेरै राम्रो छ १,२,३,भन्दा ४ झन राम्रो लाग्यो तेसैमा धन मायाको आवाज सारै मन पर्छ बुहारी ४ को सफल्ताको शुकामना सम्पुर्ण तिमलाइ अति राम्रो लाग्यो 👌👌👌🎸🎸🎵🎸
@ManojKumar-tz1zg3 жыл бұрын
नीकै नै मार्मिक रहेछ ❤️😘 मन थाम्न सकिनँ
@mayagautam22013 жыл бұрын
भाग ५ पनि देख्न पाइयोस 🙏🙏🙏 अबको कथामा के होलात ❤️❤️❤️❤️
@umeshboharaofficial73323 жыл бұрын
१ नम्बर ट्रेनिङमा पुगाेस शुभकामना।।
@subabaral633 жыл бұрын
बुहारि चारले पनि फेरि टेनिङवानमा पराे है सफलताकाे सुभकामना टीका धनमाया मानसिङ र पुणटिमलाइ समाजमा अहिले यहिघटनालेत तहसनहस बनायकाे छ
समाजको वास्तविक समेटेको गीत 👍👍👌यस्तो राम्रो गीत dislike 👎🏻 गर्ने मान्छे बलत्कारी मान्छे होला 😡
@basantasangam21323 жыл бұрын
Nice song
@rammagar64573 жыл бұрын
गीत सार्है राम्रो लाग्यो,त्यो भन्दानी टीका बहिनिको अभिनयले कटक्कै मन खायो😭अझै सफलताको कामना।
@Bipin189253 жыл бұрын
कति मिठो गित।
@joshjanadangi3 жыл бұрын
यो गीत 19 मिनेट को भय पनि 2 घन्टाको कुनै राम्रो फिल्म भन्दा कम छैन टिका बैनी र सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद👍👍
@sitaramtimalsina75123 жыл бұрын
मैले त 1 घन्टा देखि कुरेको फाइन्ली आयो बाल्ल टीका दिदी मान्सिङ दादा धन्माया दिदिलाइ हेर्न कुरेको
@exop3623 жыл бұрын
Video हेर्दै camment गर्ने म मात्र होकि अरु हुनुहुन्छ
@bhojrajpandey50003 жыл бұрын
सुनिता बुढा नेपाली लोकसंगितकी दोस्रो बिष्णु माझी हुन् ।😍
@prakashbasnet64923 жыл бұрын
यो गीतलाइ यो तीजभरी ट्रेन्डिङ मा राख्नुपर्छ है सबैले माया गरिदिनु होला❤️❤️❤️❤️❤️❤️
@basantasangam21323 жыл бұрын
Nice song
@magarjuna14743 жыл бұрын
@@basantasangam2132 zzzzzzzzzzzzzzzz
@mayatamang60793 жыл бұрын
अाहा कति राम्राे अभियान गरनु बकाे टिक सानू ले याे भिडियाे हेरेर धेरै धेरै मन राेयाे मेराे 😭😭😭🙏🙏बधाई तथा शुभकामना छ सबै टिमलाई❤️❤️❤️🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@गाउँलेठुलदाइ3 жыл бұрын
समय सान्दर्भिक तीज गीत हाम्रो समाज को यथार्थ समस्या को बयान यो गीत ले गरेको छ।
@basantasangam21323 жыл бұрын
Nice song
@bishnuthapatt3 жыл бұрын
टिका बहिनीकाे गित जहिले संदेश मुलकनै हुन्छ । समसामयिक बिषयलाई उठान गरेर गित मार्फत राम्राे संदेश दिईयकाे छ । हार्दिक बधाई सफलताकाे । याे गित कराेड कलबमा गयकाे हेर्न मन छ ।
@basantasangam21323 жыл бұрын
Safaltako suvhakamana
@deviprasad61913 жыл бұрын
Mnb
@deviprasad61913 жыл бұрын
Jlp
@haripunmagar37733 жыл бұрын
समाजको विकृति संगै अन्याय र अत्याचारमा परेको पात्रको वास्तविक चित्रण 😥 बधाई तथा धेरै शुभकामना टिका बहिनी, मानसिङ जि लगायत सबै टिमलाई यो जनचेतना मुलक मौलिक तिज कोशेलिको लागि ❤️🙏
@sushilakc9023 Жыл бұрын
जे झैं
@mankumaribk24553 жыл бұрын
मलाई त अतिनै मन छाे टिका बैनि 15 चाेटि हेरि सके सफल्ता पायाे गित ले
@gopalbaral34083 жыл бұрын
असलि तिज माैलिक भाका यस्तो हुन्छन् सुन कति अान्द अाउने शुबकामना सम्पुर्ण टिम प्रति
@kumarsunar71813 жыл бұрын
यो गित पनि बुहारी 2 जस्तै सफल भएको हेर्न मन छ
@tufanrijal2083 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट तिज गीत सफलताको शुभकामना
@roshnibk1353 жыл бұрын
Ramirox
@sherbahadurkusari69733 жыл бұрын
यो बर्स कै हिट तिज हो । यो भन्दा अरु हुँदै सक्दैन टेर्निङ 1 मा देक्न पाउ
@mameygaming81083 жыл бұрын
समाजको वास्तविक चित्र उतारेको मन छुने गित। यो कमेन्ट पढ्ने खुसी, सुखी, स्वस्थ रहनु। साथै तिजको अग्रिम शुभकामना ।।
@poudelramprasad67453 жыл бұрын
वोउ कति मीथो शब्द शन्देस र भाका म टीकासानु को यो फोटो युटुब मा देखेर झन्डै accident मा परेथे तर गीत त निकै मीठो रहेछ खुसि लग्यो सबै मा नमस्कार सफलता को शुभकामना ।।।
@basantasangam21323 жыл бұрын
Safaltako suvha kamana
@devkajdevkaj70493 жыл бұрын
तीज को गीत भनेको यस्तो पो हुनु पर्छ जति सुन्दा पनि धित नमर्ने हाम्रो चेली दङली तिका सानू
@khemthapa56723 жыл бұрын
Babhai xa tika sanu sathai pura teem lai
@bashujoshi51743 жыл бұрын
आहा कति मार्मिक गीत , सारै मन छाेयाे , मलाई त टिकासानु का गीत सबै नै मन पर्छ ।
@beekashthaquri3 жыл бұрын
खुबै राम्रो छ बुहारी ४ गित सम्पुर्ण टिम लाई सफलताको शुभकामना🥀
@basantasangam21323 жыл бұрын
Badaixa tika
@samjhanamagar10873 жыл бұрын
धन मायाको सोर सारै मिठो छ जति सुने पनि पुगदैन सबै लाई शुभकामना
@kamalabasyal79733 жыл бұрын
umm ho
@sureshshahi76972 жыл бұрын
Tehi ta vanya
@prakashsubedi89703 жыл бұрын
आहा कति राम्रो सन्देश मुलक गीत सम्पुर्ण युनिटलाइ शुभकामना 🙏🙏🙏
@कमलाबिस्वकर्मा3 жыл бұрын
धेरै प्रखाइ मा थिय बल्ल आयो धेरै मिस्स अनि सुभकामना दिदी टीका सङै सम्पुर्ण तिम ।🌷🌷🌷🌷🌷🌷🌷
@shashitimilsina23123 жыл бұрын
गित हेर्दाहेर्दै रुने जति यता हाजिर गरुम त ।
@basantasangam21323 жыл бұрын
Nice song
@shalikram58743 жыл бұрын
यो गित ले करोड भियु पाउला न पाउला यो बिजिनेस को पाटो होला तर गित ले उठाएको बिसय बस्तु अर्बौं को छ कालजयी गित मेरो नमन छ टिम प्रति
@bharatrawalbr34203 жыл бұрын
♥️
@bandhanakhanal95283 жыл бұрын
बुहारि 4 ले छिटोभन्दा छिटो करोड क्लबमा पुगेको देख्न पाइयोस सम्पुर्ण टिमलाइ सुभकामना छ
@HiraSingh-dk3uw3 жыл бұрын
समाज मा घटेका यथार्थ घटना लाई देखाउनु भएको छ कलाकार होसत टीका दिदी जस्तो बधाई छ सम्पुर्ण टिमलाई ।
@kamalbk40383 жыл бұрын
आहा कतिमीठो गित समाजमा यस्तै घटना घटिरहन्छ टिका दिदी को अभिनय पनि ऊस्तै आधारित छ ल बधाई छ सम्पुण टीम लाई
@jitbahadur26513 жыл бұрын
अती राम्रो छ टीका नानि
@ramsenchury31013 жыл бұрын
समाजमा घटीरएको यथार्थ घटनालाई जस्ता को त्यस्तै तीज गीत मार्फत प्रस्तुत गरिएको रहेछ।।। सम्पूर्ण टीम लाई सभकामन।।।
@maheshormaheshor30073 жыл бұрын
पुरानो लयमा गाउँ समाजमा घटेका यथार्थ घटना समेटेर बनाइएको योभिडियो हेर्दाहेर्दै मनमा भक्कानो उठेत आयो।आगामी दिनहरुमा पनि यस्तै मनछुनेखालका भिडियो हेर्ने आसागर्दछु।धन्यवाद ।
@joshjanadangi3 жыл бұрын
टीका सानु र मान सिह निकै मन पर्छ है झन जलपरी पनि झन राम्रो लाग्यो है शुभकामना है ! यो होनी गीत दाङ्गकी लोकप्रिय टिका सानु बैनिलाई शु स्वास्थ्य कामना है हाल परदेस देखी हेर्दै
@narayanbk19613 жыл бұрын
मनपरेयो गितराम्रोछ
@roshnineupane27493 жыл бұрын
सारै मन छाेयाे हेर्दा हेर्दै आँसु नै आयो सन्देश मुलक गित रहेछ महिला राष्ट्रपतिय भएको हाम्रो देशमा दिनहु नारी माथी अन्याय भई रहेछ
@shirjanasinjali10633 жыл бұрын
धनमायाको स्वोर सबै भन्दा clear cute सुनिएको छ है 🌷🌷🌷🙏🇳🇵
@mitratamang23683 жыл бұрын
कस्तो मनमा पाप भएको मान्छेहरू हुन किन डिसलाईक गरेको होला ।यस्तो राम्रो गितलाई
@teeakrajraju28143 жыл бұрын
टीका लाई लाखौं लाख शुभकामना छ
@yamkafle143 жыл бұрын
यो गित Trending no. 1 मा एक महिना सम्म रहन्छ । ढुक्क हुनुस
@aakashxetri47443 жыл бұрын
टीका सानू कति राम्रो देखिन्छ
@jyotipandey10713 жыл бұрын
Maila 200 patak sunisaki aja sunna man lagako cha kasto ramro tika baini ra sab tem lai congratulations.
@gobindbk80763 жыл бұрын
टीकाको रोल्लाई मान्नै पर्छ good ❤️go ahead
@sangitashrestha79343 жыл бұрын
गितको भिडियो ले मलाई पटक पटक रुवायो..... गितको लाईन हरु एकदमै मन छुने छ ।भिडियो नि उतकृस्ट छ।सफलता को सुभकामना।
@pabitrachhetri9763 жыл бұрын
Trending 4 मा रहिछ यो गीत अब हामी सबैले 10 10 चाेटि हेरेर trending 1 मा ल्याउनु पर्छ है 🙏बधाई छ टिका सानू दिज्जु अझै सफलता मिल्दै जाओस् 🙏❤️i m your big fan ❣️❣️कस्तो मिठो गीत 😍मैले 4 पटक हेरिसके 10 पटक पुराउछु 😍🙏🙏Best of luck all team ❤️❤️
@basantasangam21323 жыл бұрын
Aile 3 ma xa sabile heram
@ramSenchuri103 жыл бұрын
नमस्कार 🙏🙏हामी बाल कलाकार राम & लक्ष्मण बुहारी ४ मा हाम्रो काम कस्तो लाग्यो Comments मा सल्लाह सुझाव दिनु होला । धन्यावाद सबै लाई साथै धन्यावाद मानसिंह दाजु &टीका दिदि
@gomapartil39433 жыл бұрын
abinya nikai ramro ho
@basantasangam21323 жыл бұрын
Ramro xa vai haru
@sundaroli33903 жыл бұрын
सफलताको शुभ कामना सबै टिमलाई 💓💖💖💔💔💘💘💘
@chandrabista51813 жыл бұрын
हाम्रो दाङ्गकि चेलि टिका सानु को प्रस्तुति एकदमै राम्रो छ अझै राम्रो हुदै जावस सुभकामना छ
@rinabhandari41433 жыл бұрын
बहरि चार हेर्द मैईले त अासु थाम्नै सकिन टिका बैहिनि काेटिम लाई धेरै धेरै धन्ने बाद छ
@sumantamang97563 жыл бұрын
शिशिर भण्डारी सँगको अन्तरवार्ता हेरेर आको है भिडियो एउटै नकटेर हेरेको हो ३/४ चोटि गीत अति मन पर्यो सफलताको कामना सबै टिमलाई👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏
@basantasangam21323 жыл бұрын
Mani ho
@yakendrajaigadi6413 жыл бұрын
आहा कति राम्रो सन्देश मुलक समाज परिवर्तन को मैलिक गित मन छोयो मेरो दिदी राम्रो काम को लागि धन्यवाद छ बधाई,,टिका सानु को फ्यान यति हाजीर है
@Dipichhya3 жыл бұрын
एक दमै राम्रो लाग्यो, मन नै धमिलो बनाई दियो।गीत सन्देशमुलक रहेछ, best song of teej2069 सबैमा तीज को अग्रिम शुभकामना🙏🙏🙏
@bhabukdineshkumarthapa75273 жыл бұрын
तपाई हरुलाइ सम्मान छ गित यथार्थ अनि सान्दर्भिक छ मौलिक तिज गित यस्तो पो हुनुपर्छ
@gangaadhikari44083 жыл бұрын
आहा कति मिठो गीत समाजमा हुने वास्तविक घटनामा आधारित तीज गीत सारै राम्रो लाग्यो शुभकामना सबै team लाई😍😍
@lalsinghdhami70283 жыл бұрын
सबै टिम लाई धेरै धेरै बधाई छ बहिनी सबै खालका सृजनाहरुमा अाफ्नै बिषेशखाले माैलिकता हुन्छन यसमा पनि असाध्यै माैलिकता छ सबैलाई पुन बधाई छ
@manjuupun69473 жыл бұрын
आहा!अतिनै उत्कृष्ट। सामाजमा हुने कु कृतिको बारे सन्देश मुलुक तिज गित। गैरियर सुन्दा आँखा बाट आँसु नै झरेको थाहै भयन। सम्पूर्ण कलाकार टिम लाई सलाम छ। हाल मलेसिया देखि।