Рет қаралды 549
तामाङहरुको राष्ट्रिय छाता संगठनको रुपमा स्थापित घेदुङले अब तामाङ टोपी सम्म पनि नलगाउने व्यक्तिलाई कार्यक्रमको अतिथि नबनाउने उद्घोष नै गरेको छ ।
सोनाम ल्होछार मनाउने सन्दर्भमा आफ्ना मौलिक भेषभुषा प्रवद्र्धनलाई जोड दिदै यो पटक यस्तो निर्णय गरेको महासचिव जगत दोङले स्पष्ट पार्नुभयो ।
#GHEDUNG_LHOCHHAR_KULAGI Video by Jagat Tamang
News link
namobuddhakhab...
Video by Jagat Tamang