तीन सीमाना, 3 देशको एउटै सीमाना । फालुट तीन सीमाना Falelung Falut Panchthar Trip

  Рет қаралды 288,307

PURVI BLUES

PURVI BLUES

10 ай бұрын

Single Piller for 3 Countries. Piller No. 1 is Border for Sikkim, Nepal and India when Sikkim used to be a seperate Country.
Network Partner Websurfer
Please watch our other Videos
Panchthar Hilihang Palace to Chiwa Bhanjyang
• Nepal To Sikkim || The...
Panchthar Sadhutar upto Bhalukhop
• बाख्रा नछुने गाउँ || ब...
Panchthar Rabi
• Rabi Panchthar || अचम्...
Ilam Panchthar Vlog
• ILAM PACHTHAR VLOG || ...
Panchthar Patenagi
• पाटेनागीको रहष्यहरू ||...

Пікірлер: 327
@PURVIBLUES
@PURVIBLUES 9 ай бұрын
सिक्किम बेग्लै देश हुँदा ताकादेखिको तीन देशको सीमाना यै थियो । यसकारणले पहिलेको समयदेखि नै यश स्थानलाई तीन सीमाना भनिन्थ्यो, यहि नाम हाल पनि कायम छ । आजसम्म नेपालबाट मात्र हैन भारततर्फबाट पनि यसलाई तीन सिमाना नै भनिन्छ, हाल चै यो 1 नम्बर पिलर हो नेपाल भारत सीमानाको । तर भारतको West Bengal र Sikkim State को सीमाना भने यसैले निर्धारण गर्छ ।
@user-xk4kf4lz1u
@user-xk4kf4lz1u 9 ай бұрын
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️👍️
@nishanlamaofficial1638
@nishanlamaofficial1638 9 ай бұрын
Ati ramro thau ❤❤😮😮
@muskaantv8
@muskaantv8 9 ай бұрын
❤❤❤❤
@saru509
@saru509 9 ай бұрын
Such a beautiful place reminds me of my mamaghar ❤ Hope it gets more tourists after seeing this video,thanks team Purvi blues 👍
@laxmipun4559
@laxmipun4559 9 ай бұрын
सिकीम कहिले देखी भयो होला हजुर छुट्टै देश् मलाई त थाहै भएन
@ammarbist777
@ammarbist777 9 ай бұрын
म जस्तै हरेक ईपिसोद नछुटाई हेर्ने साथीहरू को को हुनुन्छ ? सम्पुर्ण पुर्वी ब्लुज टीमका साथीहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤र सम्पुर्ण दर्शक मित्रहरुलाई नमन 🙏💗💗💗
@sudhansingh9207
@sudhansingh9207 9 ай бұрын
🎉🎉🎉🎉
@raihangkanchhaofficial
@raihangkanchhaofficial 9 ай бұрын
भारततर्फबाट आउने पर्यटकले कन्चनजङ्घा भारतको हो भनेर बुझ्दा रैछन् भन्दा मलाई नि साह्रै दुख लाग्यो नमिठो लाग्यो। त्यहाँका वडाधक्ष्यलाई पर्यटक उपस्थित हुने ठाउँमा उनीहरूले बुझ्ने भाषामा कन्चनजङ्घा नेपालको निसानी हो नेपालको हिस्सा हो भनेर एउटा ठूलो बोर्ड राख्ने सल्लाह दिनु होला सचिन सर। तर सीमा सुरक्षारत त्यहाँका भारतीयहरुले बोर्ड राख्न दिँदैन अथवा उखालेर फालिदिन्छन्। किनकि जुगौंदेखि नेपालमाथि भारतको ज्यादती छ। भारत जस्तो छिमेकी हुनु नेपालको लागि अभिशाप भो।
@pawangurung5850
@pawangurung5850 9 ай бұрын
Hjr ko Kura ne thick ho yadi teso garna ho vena dhari nai ramero huna xo ... Aja venda 2 4 sal aagdi sandkapur ma India ko s.s.p la bord lagiko theyo (No entry 🚫 )wala Hal aaila ko sandkapur view point ma MRC campus ilam ka student's dhuwara hatiko theyo ...
@ashokhero463
@ashokhero463 9 ай бұрын
म जस्तै नेपालको विभिन्न ठाउँ हेर्न बिहीबार कोको कुर्नु हुन्छ साथिहरु ❤❤❤❤❤❤
@An_athiest_boy
@An_athiest_boy 9 ай бұрын
Thursday aux ho daily?
@harithapa1986
@harithapa1986 3 ай бұрын
म ज़िला कुल्लू हिमाचल प्रदेश बाट तपाईको वीडियोस krip २शाल देखी हेरडाई छू धेराई रामरो लगच्छा
@ayushtamang1893
@ayushtamang1893 9 ай бұрын
❤❤
@Bibek_Limbu_vloge
@Bibek_Limbu_vloge 9 ай бұрын
हाम्रो सुन्दर पान्थर ❤❤ पान्थरे हाजीर्हुम यता❤
@jharnarai1549
@jharnarai1549 9 ай бұрын
भारत सिखिम नेपाल रे सिखिम नै भारत हो भारत नै सिखिम ।
@manishrijal2370
@manishrijal2370 9 ай бұрын
Proud to be a panchtera and phalelunge ❤ Thank you so much purviblues team for visiting and promoting our place 💐♥️ Respect to you Bir Bikram Thamsuhang dai ✅
@HarkaSampangDharan
@HarkaSampangDharan 9 ай бұрын
देश नेता प्रधानमत्री पार्टी राष्ट्रपतिले बनाउँदैन जनताले नै देशको विकास गर्ने हो त्येसैले सबैले श्रमदान गरौँ देशको बिकाश गरौं जया श्रमदान जया नेपाल
@mr.raivlog3793
@mr.raivlog3793 9 ай бұрын
"जनश्रमदान संस्कारको पिता" जननेता मेयर साहब हर्क साम्पांग ज्यूँ बाट सबै नेपालीले श्रम पढ्दैछन् र सिक्दैछन् I🎓🎓🎓🎓🎓🎓🎓🎓🎓🎓😍😊😀🙏👌✌👍💎❤💪💪💪💪💪💪💪💪💪💪💪💪💪👊👊👊👊👊👊👊👊👊👊👉
@dhankumarjabegu2107
@dhankumarjabegu2107 9 ай бұрын
धेरै समयको अन्तराल पछि गाउँ घर को भिडियो देख्नु पाइयो खुशी लाग्यो धेरै धेरै धन्यवाद हजुर हरुलाइ 🙏🙏🙏
@ramudhungana12
@ramudhungana12 9 ай бұрын
काे काे हुनुन्छ बिहीबार कुरेर बसिरहेका यता आउनुहोस्। म जस्ता घुम्न रहर गर्ने तर बजेट ले गर्दा खुम्चिएर बस्नु परेका लाई हजुरको भिडियो हेरे पछि आफै त्यो ठाउँमा घुम्दै गरेको अनुभूति हुने धन्यवाद, छिट्टै एक मिलियन परिवार को अग्रिम शुभकामना शचिन सर अनि म जस्तो चञ्चले लक्ष्मी सर।
@shishirthangamba7921
@shishirthangamba7921 9 ай бұрын
आहा मेरो गृहजिल्ला मेरो बालापनका ताजा बसन्तहरु लहलहलाएका भौगोलिक बाताबरणमा यहाहरुको आगमनलाई अगणितिय स्वागत 🎉❤ म यहाको नियमित दर्शक शिशिर थङगम्बा लिम्बू
@pb9916-c8s
@pb9916-c8s 9 ай бұрын
फालेलुङ गाउपालिका रमाईलो प्रकृतीको दृष्य देख्न पाईयों ।सचिन र लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद ।🇳🇵
@keshavpokhrel553
@keshavpokhrel553 9 ай бұрын
अत्याधिक रमणीय पो रहेछ पाचथरको फालेलुङ्ग । तीन सिमाना पनि देखियो । धन्यवाद सचिन सर।
@Phalelung
@Phalelung 9 ай бұрын
धन्यवाद फालेलुङको दृश्य देखाईदिनु भो जहाँ हुर्केको खेलेको याद र बालापन नै फर्काईदिनुभयो हृदय देखि नै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@omthapamagat3293
@omthapamagat3293 9 ай бұрын
जति हेरे पनि अझै हेरौं हेरौं लाग्ने भिडियो ल्याउनु हुन्छ तपाईको मिहिनेत र परिश्रमलाई हृदय देखि नै नमन #सचीन सर 🙏🙏
@user-xk4kf4lz1u
@user-xk4kf4lz1u 9 ай бұрын
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️👍️
@dipendraghising2809
@dipendraghising2809 9 ай бұрын
पुर्खा पाँच थरे भएको ले बच्चा बेलामा फालेलुङको कुरा धेरै सुनेको । जन्म झापा भएपनी मेरो हजुरबुबा संग पाँचथरका विभिन्न गाउँ घुम्ने अबसर मिलेको थियो तर फालेलुङ चै पुग्ने मौका मिलेको छैन ।
@surkhidesign
@surkhidesign 9 ай бұрын
पर्यटकीय स्थलको प्रवर्द्धन गर्दै देशलाई राम्रो योगदान दिइरहनु भएको सम्पूर्ण टिमलाई विशेष धन्यवाद🙏 यहाँहरुको दिन शुभ एबं सफल रहिरहोस् 🇳🇵❤️🙏
@camilalll7894
@camilalll7894 4 ай бұрын
Ati sundar cha hamro Nepal 🇳🇵
@lakshmirai2660
@lakshmirai2660 7 ай бұрын
Hjr Haruko jindagi Sarai ramailo yatro ghumne paisa Kaha bt aaux Ni Hami t Kati dukha garer Ni pugdaina jindagi Sarai ramailo xa hjr Haruko hjr haru le Garda Hami pugna nasakne thau hernu pauda Sarai khusi lagxa badhai tatha dhannebad xa hjr haru Sabai laii 💯💯💯💯💯👍👍👍👍👍
@Nirajanadhikary-re3mo
@Nirajanadhikary-re3mo 9 ай бұрын
Mero nepal jasto xa maloi yestoi man parxa Proud to be a nepali
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 9 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै आनंद बनाउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर धेरैमा धेरै धन्यवाद PURVI BLUE टोलिलाई❤️❤️❤️💖💖💖💝💝💝💝💝
@PurviLamjungNepal
@PurviLamjungNepal 9 ай бұрын
सदा खुशी रहनु होस्, सुखी रहनु होस्,नेपालीहरुको महान चाड बडा दशैं 2080को मंगलमय शुभकामना !💖नवदुर्गा भवानीको कृपा सदैब हामी सम्पूर्ण नेपाली हरु माथि बनिरहोस् , ॐ जय नवदुर्गा भवानी ❤️🕉️🙏😍
@rodangurung97
@rodangurung97 9 ай бұрын
यो ठाउँमा इलामको सन्दकपुर र पाँचथरको फालेलुङ बाट पुग्न सकिन्छ।
@sanjibgurung6797
@sanjibgurung6797 9 ай бұрын
अत्यन्तै खुसि लाग्यो , मेरो छिमेकी गा पा तिरको मनोरम दृश्य कैद गरि हजुरहरूको च्यानलमा हेर्न पाउदा मन हर्सित भएको छ , सचिन सर र लक्ष्मी सर लाई सधैव नमन छ,
@jayaramthapa970
@jayaramthapa970 9 ай бұрын
woow कति सुन्दर हौ जति हेरे पनि झन हेरु-हेरु लाग्ने❤❤❤
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 9 ай бұрын
My favourite vlog Purvi blues 🎉🎉
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 6 ай бұрын
ओहो हाम्रो फालेलुङ हाम्रो गाउँ घर को भिडियो हेर्न पाउँदा धेरै खुशी लाग्यो टिम लाई हिर्दय देखि सम्मान छ
@December1991
@December1991 9 ай бұрын
धेरै बर्ष पछि आज आफ्नो जन्म गाउ देख्न पाइयो खुशि लाग्यो ! धन्यवाद ब्लु पुर्बि ❤
@easternhodophile-vlog1996
@easternhodophile-vlog1996 9 ай бұрын
सुन्दर ठाउँ काे द्रिश्य देखाउनु भएकोमा हजुर हरु लाई धन्यबाद। 🙏🙏🙏🌼🌼🌼
@manojsampang2023
@manojsampang2023 8 ай бұрын
As a gorkha Proud to be gorkhali I'm Indian gorkha but i always say Nepal is the best and beautiful country we have same rituals, custom tradition etc we can't be separate each other🇳🇵👍so... i support Nepal 🇳🇵🇳🇵🇳🇵
@yogen-rai
@yogen-rai Ай бұрын
सारै खुसि लाग्यो सर मेरो गाउँमा पनि हजुरको टिम पुग्नु भयेछ धन्यवाद सर❤
@bikramsunar753
@bikramsunar753 6 ай бұрын
मजा आयो हेर्न भिडियो हजुर को टिम लाई सफलता को कामना ❤❤❤❤🎉🎉😊
@pawangurung5850
@pawangurung5850 9 ай бұрын
Sandkapur to phalelung bato vaya dhari nai ramero huntho sir ko bichar lai salam xo ...❤ Lake side la mon nai khayo 😢
@chandrakanxa291
@chandrakanxa291 9 ай бұрын
धन्यवाद सचिन भाइ 2051 साल तिर यो ठाउमा पुगेको थिए आज झल्झली याद आयो
@balapun3990
@balapun3990 8 ай бұрын
kati, dukh ko kura hai dekhda, sunda sarai naramro lagne. bato ko asubhida. 🙏🙏🙏
@dineshjhankrimgr9415
@dineshjhankrimgr9415 9 ай бұрын
अति नै रमणीय ऐतिहासिक पर्यटकीय गाम ठाम हाम्रो देश को संचार सामाजिक संजाल माध्यम बाट हेर्नू पाउँदा म जस्तो प्रदेशी बटुवा धन्यवाद 🙏 टीम लाई ! God bless 🙏❤️
@manjumagar74
@manjumagar74 9 ай бұрын
जे होस सचिन दादा को भिडियो ले घर बसि बसि सबै नेपाल घुमाउछ 🙏🙏🙏🙏
@Kiran-Chamling-Rai160
@Kiran-Chamling-Rai160 9 ай бұрын
Aja ko episode hareyo abo arko hapta ko video ko wait ma xu ❤❤❤❤❤ ajhai ramro yestai ramro ramro video harnu pau... Safalta ko suvakama.... Team lai.. dhanyabadh ❤❤❤❤
@pujandahal6691
@pujandahal6691 9 ай бұрын
म जस्तै बीहीबार पर्खिने को को हुनुन्छ त ❤️
@user-pn2eg3kc4h
@user-pn2eg3kc4h 9 ай бұрын
फिदिम पारि नाङ्ङिन गाउँ हेर्नि मन छ
@rupeshsiwa8241
@rupeshsiwa8241 9 ай бұрын
म मात्र त्यो ब्याक्ती होला जस्ले अहिलेसम्म यो च्यानल बाट आउने भिडियो सबै पुरै हेरेको छु
@tumbewa665
@tumbewa665 9 ай бұрын
wonder full my place thank you sachin dai ma santosh limbuko tarpha bata hal dubai bata herdai xu nepal घर पाँच्थर
@yadavdevkota1171
@yadavdevkota1171 9 ай бұрын
यस्ता सुन्दर स्थानहरु प्रचारप्रसार अभाव र भौतिक संरचनाहरु नहुदा पछि परेकोछ ! अझै यसको सुन्दरता कायम राख्न पथमार्ग नै उत्तम हुनेछ जस्तो लाग्छ !
@gomdenyambir2442
@gomdenyambir2442 9 ай бұрын
❤Aasa garaun yo thau tourism Destination banauna ko lagi Nepal/Sanghiya 🇳🇵 Sarkarko ra sthaniya sarkarko pahal kadami le Nepal ko no 1 Tourist Destination banos!🎉❤thanks Purvi blues team Such beautiful video ❤❤
@adityakhadka1402
@adityakhadka1402 9 ай бұрын
फालेलुङ् कै बासिन्दा भएर पनि अहीले सम्म न पुगेको ठाउ आज भिडियो मा हेर्न पाउँदा खुसी लाग्यो अब नेपाल आउँदा अवस्य जानेछु यो ठाउ
@user-fl2sm9nn1g
@user-fl2sm9nn1g 9 ай бұрын
Ekdamai ramro raixa Pokhara ko sab thau ghumisake Tara yo thau dherai ramro raixa Pokhara ko thau haru vanda pani. I will recommend this place to visit
@kamalpokhrel3742
@kamalpokhrel3742 8 ай бұрын
एक त म आफू पनि घुम फिर गरेको ठाँउ , अझ सचोन सर को सब्द छनौट र प्रस्तुति पनि सुनौ सनौ लग्ने....... आहा,,,,, महिनौ अगाडिको शृङ्खला भए पनि कति रमाइलो ।
@sangurung2246
@sangurung2246 9 ай бұрын
Congratulations for 700K subscribers to all PurviBlues team
@swonilkhan7840
@swonilkhan7840 9 ай бұрын
हुनत बिदेशमा छु तर पुर्बेली ब्लुजको भिडियोहरु बिहिबार आउने शुक्रबार मेरो बिदा हुदा नेपालमै छु जस्तो लाग्छ यस्को लागि पुर्बेली ब्लुजलाई हृदयदेखिनै आभार प्रकट गर्दछु ।
@dronagaule7739
@dronagaule7739 9 ай бұрын
तपाईको मिहिनेत र परिश्रमलाई हृदय देखि नै नमन
@gjungkhanal4075
@gjungkhanal4075 9 ай бұрын
हजुर हरु दुबै जनालाइ नमस्कार हाल परदेश देखि हेर्दै छु मलाइ सारै मन पर्छ कुनै दिन मौका मिल्यो भने हजुर हरु सग यत्रा गर्ने छु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@vandanaacharya8479
@vandanaacharya8479 9 ай бұрын
गजब को ठाउँ घुमाई दिनु भयको मा धेरै धेरै धन्यवाद 🙏
@nakulkumarojha8857
@nakulkumarojha8857 9 ай бұрын
अहहह,अब्बल स्थान,
@user-xt7lj2ql2c
@user-xt7lj2ql2c 8 ай бұрын
मेरो सिक्किमे रम बोक्ने ठाउँ❤❤ tinsimsna
@binodrai7614
@binodrai7614 9 ай бұрын
Aja Nuloo nayaa gantbyaa Haruu ko sangaloo hami mazzz Saaral vasaa maa hami maaj purunuu hune Sachin sir ani Laxmi sir lai ajaa Sakti pardan hoss yahi xa hai Bijayadashi ko suwakamana ❤❤❤
@Dhanijikeangana
@Dhanijikeangana 9 ай бұрын
Many congratulations to the #Purvi_Blues team on reaching 7 lakh subscribers.
@narenyakthung198
@narenyakthung198 9 ай бұрын
आहा प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो फालेलुङ ❤
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 9 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर महत्त्वपूर्ण मनै लोभ्याउने मनै रमाउने मनै आकर्षक बनाउने सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@puskarrai175
@puskarrai175 9 ай бұрын
No words to thanks sir i want this this place visit and explore from your team sir thank you thank you thank you sir ❤❤❤❤❤❤
@bipanbipanrai
@bipanbipanrai 9 ай бұрын
Wow palo hamro panchtharko❤❤❤ tq purbi blues
@shankargautam501
@shankargautam501 6 ай бұрын
waw ati sundar
@refresh429
@refresh429 9 ай бұрын
Wow beautiful place ❤❤❤ love you all team & all viwers ❤❤❤
@rubenpunmagar
@rubenpunmagar 3 ай бұрын
Right sir ❤❤❤❤Jay greater nepal
@yonzoneyonzone761
@yonzoneyonzone761 9 ай бұрын
Hanna aja Bhatyownay tah Laxmi Sir jastai po sunincha ki Sachin Sir lai regarding chiso lagya ho .... anways kasto ramailo lagyo ajako part ... love and regards Purbi Blues
@rustamthebe6767
@rustamthebe6767 8 ай бұрын
मेरो मावली गाउँ ❤
@MaGaR65111
@MaGaR65111 9 ай бұрын
Congratulations purviblues all family 700k+ subscriber comepilte 🎉
@user-ui4rs7uw4c
@user-ui4rs7uw4c 5 ай бұрын
Yakdam ramaniya thau nice
@mohandhungel2624
@mohandhungel2624 9 ай бұрын
साँच्चै अलाैकिक दृश्य रहेछ !!❤️❤️🇳🇵🇳🇵🇳🇵
@nirmalaacharya2869
@nirmalaacharya2869 7 ай бұрын
Dhanyabad sir hajurko vdo herxu ma sabai
@SubediSajan-dt6qx
@SubediSajan-dt6qx 9 ай бұрын
हहुर हरुलाइ धेरै धेरै धन्यवात हाम्रो गाउ ठाउ लाइ देखाउनु भाकोमा
@ramkrishnaghimire7199
@ramkrishnaghimire7199 9 ай бұрын
Sachin SIR Laxmi SIR🙏👏🙏👏🙏👏🙏👏Bhinna drishye dekhna paiyo ramailo lagyo ,, thaha 10/12 staff rakher HAMRA HIM SHRINGKHALA LAI NEPAL KAI PARCHHAN BHANI Yekin garauna pay , bato ghato MATHI cheej factory samma pugne gari banauna adhykshye JIU lagayet ,, tes pradesh government Ani central government prachanda sarkar ko kan ma puryauna pay rojgari badhnu Ka sathai national n international tourist badhne thiyo ki ??🙏👏🙏👏🙏👏🙏👏🙏👏🙏👏🙏👏🙏👏🙏👏
@subashghimire8153
@subashghimire8153 9 ай бұрын
wow kati ramro 🇳🇵🇳🇵🇳🇵
@meghrajkharka8358
@meghrajkharka8358 9 ай бұрын
Music sunera chai maan nai kataka khanxa ani Tehi mathi Sachin sir ko awaz ❤❤❤❤
@birahangsunam8608
@birahangsunam8608 9 ай бұрын
मेराे जन्म स्थान देखाउनु भएकाेमा हजुरकाे सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤❤❤
@santoshks316
@santoshks316 9 ай бұрын
कोठामै बसेर यस्तो ठाउँ देखाई दिनु भयो म तपाईं प्रती आभारी छु !!
@tararai2465
@tararai2465 9 ай бұрын
Wow herna man lageko vdo
@ritamainali6319
@ritamainali6319 9 ай бұрын
आहा कति सुन्दर शान्त दृश्य देख्न पाइयो
@MONGIAKHAMBACHEYRimbickeyBhai
@MONGIAKHAMBACHEYRimbickeyBhai 9 ай бұрын
यो ठाउँमा सबै भन्दा पैसा नेपालले नै पाउने गर्छ भारतबाट आउने सबै पर्यटकले सबै पैसा नेपालमा नै छोड्छ
@muskaantv8
@muskaantv8 9 ай бұрын
धरै रामाईलो ठाउँ
@bibekmukarung3353
@bibekmukarung3353 9 ай бұрын
पुर्वतिरको घर अझ पाचथर र इलामका घर अनि गार्डेन फुलबारी अरु तिरको भन्दा बिषेश अनि अत्तिनै सुन्दर हुने गर्दछ्।
@futuristicyt8461
@futuristicyt8461 9 ай бұрын
म पनि छु सधै बिहीबार पर्खने
@ramkajithapa2250
@ramkajithapa2250 9 ай бұрын
मन सारै आनन्द भयो purvi blues हेरेर ❤❤❤❤❤❤❤
@Nilakantha75
@Nilakantha75 9 ай бұрын
सचिन जी, तपाईंको पुर्वी ब्लुज को हरेक एपिसोड हेर्छौ । रमाइलो लाग्छ । बिहीवार नयाँ एपिसोडको पर्खाइमा हुनेछौ ।
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 9 ай бұрын
देश प्रेमी सरहरूलाई या PURVIBLUES लाई धेरै धेरै बधाई धन्यवाद शुभयात्रा छ
@nabindarlami
@nabindarlami 9 ай бұрын
❤❤❤
@akilprasad957
@akilprasad957 9 ай бұрын
एक्दम मन पर्ने purvi Blues हो धन्यवाद सर मेरो गाउँ मा स्वागत छ 🎉❤
@musivlogs-oo6nz
@musivlogs-oo6nz Ай бұрын
नमस्कार छ दुबै दाजुलाई 🙏🙏🙏
@Raissonofficial
@Raissonofficial 9 ай бұрын
Dherai dherai badhai x hjur lai
@vishnuthapa2425
@vishnuthapa2425 9 ай бұрын
Good evening My favourite Sachin sar 💕🙏 धेरै धेरै धन्यवाद छ सचिन सर लाई यति सुन्दर ठाऊ देखाऊंनू को लागी 🙏❤️❤️❤️❤️
@kesharpun7506
@kesharpun7506 9 ай бұрын
Interesting place
@gangamukhiya7271
@gangamukhiya7271 9 ай бұрын
भाईको कुनै पनि भिडियाे सोछेर राम्रोसँग बनाउनु हुन्छ त्यस्को लागी धन्यवाद ।
@G.B.Joel4151
@G.B.Joel4151 9 ай бұрын
बाटो को उतरुनती गर्नु जूरुरि देखियो बाटो को सुविधा हुँदा पक्कै पनि आन्तरिक पर्यटन को राम्रो destination बन्ने रहेछ
@sonamsmt107
@sonamsmt107 9 ай бұрын
Thank you for promoting my Birthplace 😊@PURVIBLUES
@dbd685
@dbd685 9 ай бұрын
नेपाल तर्फबाट पनि चाडैं पहल नै गर्नुपर्यो।
@yogeshlimbuyogeshlimbu4688
@yogeshlimbuyogeshlimbu4688 9 ай бұрын
अहो मेरो गाउँ साच्चैनै सुन्दर ❤❤
@rai.vloger71
@rai.vloger71 9 ай бұрын
ा पाँचथर फालेलुङ हाम्रो गाउँकाे दृश्य अवलोकन गरिदिनु भएकोमा हजुरहरुलाई धन्यवाद ।
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 60 МЛН
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 91 МЛН
कोसी - Koshi | नदीका कथा | Stories of River
32:38