जे होस कथा बाचन राम्रोछ तर फरक ठाउँ थोरै तीन कथा नमिल्नुको कारण भनेको कसैले सिकायको सबै सिक्नु सक्तैन र अरुलाई उस्ले फेरि अर्कोलाई सिकाको हुदैन कसै कसैले बिर्सेर थोरै सिकाउछ कसैले मनणन्ते थपेर धेरै बनाएर सिकाइदिने भएर मुन्धुम नमिलेको मात्र हो राम्रो छ
@tularamlawati45712 жыл бұрын
बेहुला र बेहुली को बराबरी वजन पुर्याउने मुन्धुम र पारुङ् लुङ्, युप्पारुङ मुन्धुम अर्को मुन्धुमी भाग हो आदाङबा ।
@bhawanilimbu81172 жыл бұрын
हजुर आदाङ्बा ,,, ! त्यो चाहिँ आङ्खुरी ससिङहाङ्मा र साम्बासो सुत्लुङ्फुङ्ब खोक्लिङ्सो अयासक्पको अप्रिय घट्नामा आउँछ , त्यो चाहिँ मेत्खिममा फुङ्नावा ता:थक्मागर्दा पूरा सुन्न पाइन्छ त्यस्मा यो मुन्धुम पनि जोडिदै झर्छ आदाङ्बा आदाङ्मासे ,,,!
@ShantikumariLimbu8 ай бұрын
अहा, कति राम्राे हाम्रो मुन्धुम संस्कार 🙏
@kanchalimbu59572 жыл бұрын
सेवारो साम्बा ज्यु साथै ग्लोबल नेटवर्क टिम सबैलाई, साम्बा ज्यु हजुर को समया मिले अःवानामा को मुन्धुमलाई पनी येसरी नै ताथ्कमा गरी दिनु भये अति अश्ल हुने थियो।