तारा थापालाई कसले गर्यो बलात्कार , यस्तो हालतमा छोडे बलात्कार गरेर , Rile Live Dohori

  Рет қаралды 963,725

Shankar Chhetri

Shankar Chhetri

Күн бұрын

Present :- तारा थापालाई कसले गर्यो बलात्कार , यस्तो हालतमा छोडे बलात्कार गरेर , Rile Live Dohori
...................................................
#Tara_Thapa #Shankar_Sunar #Babita_baniya
🎙गायक/Singer
Suman Pariyar
Tekraj Bhandaria
Shankar Chhrtri
🎙गायिका/Singer
babita Baniya
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai

🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Shankar Chhetri

Пікірлер: 340
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 Жыл бұрын
तारा बैनिको अभिनय अति राम्रो छ।सम्मान छ धेरै कलाकि खानिलाइ।🙏🙏❤️❤️❤️
@pawonsaru2107
@pawonsaru2107 2 жыл бұрын
राम्रो अभिनय दोहोरि परस्तुत गर्नु भएकोमा धेरै धरै बधाई छ। सबैलाई🙏🙏🙏
@bhaktilamichhane2861
@bhaktilamichhane2861 2 жыл бұрын
यथार्थ घटनामा आधारित लोकदोहोरि सारै मार्मिक छ सम्पुर्ण टिमलाई बधाई
@kaluanjan8461
@kaluanjan8461 2 жыл бұрын
कलाकारहरूको रमाइलो एक्तिङ्ग सहित दोहोरी धेरै राम्रो लागो बधाई छ सबैलाई 🙏🙏🙏🙏
@dipakdhungana6548
@dipakdhungana6548 2 жыл бұрын
Ramro x
@abyoutubechannel406
@abyoutubechannel406 2 жыл бұрын
@@dipakdhungana6548 q
@AshimGMgrx
@AshimGMgrx 2 жыл бұрын
💖❤️❤️
@mahendrakc5448
@mahendrakc5448 2 жыл бұрын
सारै राम्रो र सन्देश मुलक गितबाट भएपनि ठिक्छ अब जेरी पछीकी वास्तविक शब्द जोडेर छिटोछरितो गित गाउन सफल कलाकार बहिनी तारा थापा लाई हार्दिक बधाई छ
@bishalkhadka5866
@bishalkhadka5866 2 жыл бұрын
सारै राम्रो सन्देश गित बट भेएपनी ठिक्क छ सपै टिमलाइ शुभकामना
@rupkhatri3361
@rupkhatri3361 2 жыл бұрын
हईट सारै खतरा मार्मिक गित धेरै धेरै बधाई छ सम्पूर्ण टीमहरुलाई🍇🍇🎀🙏🙏🌹🌹🍒🍒🎋
@dineshsd1005
@dineshsd1005 2 жыл бұрын
सबै दोहोरी कलाकार लाई मेरो सम्मान राम्रो छ बिसय बस्तु बधाई छ सबै टिम लाई तेसरि नहानेको भए हुनेथियो सबैलाई शुभ कामना छ
@krishnakhadka277
@krishnakhadka277 2 жыл бұрын
बेस्ट छ दोहरी सन्देश मूलक छ सबै कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ
@BabitaBaniyaJeri
@BabitaBaniyaJeri 2 жыл бұрын
नमस्ते सबैमा,,समाज मा घट्ने कथा लाई बिसय बनाएर गाउने हाम्रो कोसिस,,,कस्तो लाग्छ प्रतिक्रिया दिनु होला,,
@chandramahata6278
@chandramahata6278 2 жыл бұрын
I love this video's About Balatkari ko ..part 2 Chaheyo xitaai babita Dede..
@dineshrai6575
@dineshrai6575 2 жыл бұрын
प्लिज यसको पार्ट 2 पनि छिटै लिएर आउनु होला... एकदमै उत्कृष्ट शब्द बाचन अनि लय साथमा एक्सन पनि एकदमै धेरै राम्रो छ... हो साच्चै नै हाम्रो गाउँ समाजमा समसायिक रुपमा घट्ने घटनालाई यथार्थ रुपमा प्रस्तुत गर्नु भएको छ .. एकदमै राम्रो छ. यसको पाठ 2 पनि छिटै ल्याउनु होला सबै कलाकार हरु प्रति सम्मान अनि नमन ...
@Siryathakuri
@Siryathakuri 2 жыл бұрын
दामी दिदी
@sandeshghale2124
@sandeshghale2124 2 жыл бұрын
Part 2 pani chahiyo di
@junmayaghale6607
@junmayaghale6607 2 жыл бұрын
Vhaga 2 ko pharkhaima
@manishathapa1607
@manishathapa1607 2 жыл бұрын
धेरै नै रमाईलो छ गायक गायिका को गाईनी कला मात्र नभयर अभिनय पनि शुभ
@ramila7296
@ramila7296 2 жыл бұрын
यो एउटा नितान्त शन्देस मुलक गीत हो।माया प्रेमका मात्रै दोहोरी हुदैनन् । कलाकार समाजका ऐना हुन् । समाजमा भइरहेका राम्रा र नराम्रा दुबैखाले कुरालाई गीत मार्फत ऐनामा जस्तै छर्लङ्ग पार्नु कलाकारको दायीत्व पनि हो । यस अर्थमा यस भिडियोमा देखिएका क्रियाकलाप यथार्थमा आधाररित छ । टिमलाई बधाई तथा सफलताको कामना ।🙏
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 Жыл бұрын
सम्मान छ हजुरहरुको यथार्थमा हुने संन्देशमुलक बिसयमा उतार्नु भएको प्रस्तुतिलाइ।🙏🙏🥀🥀🥀🌹🌹
@umabudhathoki4671
@umabudhathoki4671 2 жыл бұрын
रमाइलो लाग्यो यो दोहरी दामी छ
@khadkaramkumar3416
@khadkaramkumar3416 2 жыл бұрын
नेपाल मा घटेका घटना लाई समेटेर ल्यायको गित घेरै मन छुनेछ घटना घटाउने अपराधीले राम्रो सग हेरेर आफ्नो बानी सुधार
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
यो चाहिँ प्रानै प्रबिर्ती र नयाँ ओरस्तुती हा सबै कलाकार हरु लाई धन्न्यबाद
@monikachattri6830
@monikachattri6830 Жыл бұрын
दर्शन नमस्ते सम्पूर्ण मा अहिले समाजमा धेरै यस्तै घटना घटेको छ आज हजुरहरू सोर बाट सुन्न‌ पाउदा सारै मन छुयो
@niranrasaili9088
@niranrasaili9088 2 жыл бұрын
अतिनै 👌👌👌सन्देश मुलक दोहोरी सबै टिमलाइ धेरै धेरै शुभकामना 🤝
@seemashahi8380
@seemashahi8380 2 жыл бұрын
यथार्थ घटनामा आधारित दोहोरी सबै कलाकार हरुलाइ बधाई छ 🙏🙏
@samunnepali2469
@samunnepali2469 2 жыл бұрын
@samunnepali2469
@samunnepali2469 2 жыл бұрын
ुुु
@samunnepali2469
@samunnepali2469 2 жыл бұрын
@samunnepali2469
@samunnepali2469 2 жыл бұрын
@samunnepali2469
@samunnepali2469 2 жыл бұрын
@dazzletwo4647
@dazzletwo4647 2 жыл бұрын
यथार्थ घटनामा समातिएको गित हार्दिक हार्दिक बधाई छ सबै कलाकारहरुलाई
@indratiwari3451
@indratiwari3451 2 жыл бұрын
घटनामा अाधारित गित गायियेकाेमा बधाई ।
@aakritichaulagain8164
@aakritichaulagain8164 2 жыл бұрын
आहा कति राम्रोछ यो गित अर्को भाग पनि छिटो ल्याउनु होला धन्यवाद
@subashbagdash1262
@subashbagdash1262 2 жыл бұрын
धेरै राम्रो छ हजुर हरु काे प्रस्तुति 🙏♥️🌷💝❤️💝🌷♥️🥀♥️🌷💝❤️🎤🎤🥀🥀🙏🙏
@बिन्दाशप्रनिश
@बिन्दाशप्रनिश 2 жыл бұрын
हाम्रो नेपालमा फाँसी काे सजाए हुने भए सायद यस्ताे हर्कत कम हुने थियाे धेरै धेरै धन्यवाद यति मिठाे बिषय बस्तु बनाउनु भएकोमा,,,,,,
@kalpugiri157
@kalpugiri157 2 жыл бұрын
विषयबस्तु उत्कृष्ट तर भाइको सार्है माया लाग्यो 🙏🙏
@narayanacharya4814
@narayanacharya4814 2 жыл бұрын
अति शुन्दर सबै बलत्कारिको सत्यनाश होस् कलाकारहरुको जयहोस🙏😍❤️❤️
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै राम्राे यक्टिक सङ्गै रमाईलाे दाेहाेरी बधाई छ सम्पर्ण लाई साचिकै यस्तै घटना हुन्छ नेपाल मा भईराकाे छ
@kcmina1706
@kcmina1706 2 жыл бұрын
एस्तो बेलामा हास्ने कि रुने भयो मलाई त 😀😀😀😭😭😭👈️एउटा समाज मा घटेको घटना पनि हो सम्पूर्ण कलाकार लाइ सम्झना अनि बधाई पनि छ है
@ramjinepal454
@ramjinepal454 2 жыл бұрын
गित सहि छ तर तारा बहिनिको चिच्याएको स्वर सुन्दा मन नै नरमाइलो लाग्यो।
@mayadhungana9647
@mayadhungana9647 2 жыл бұрын
लाइभ लोक दोहोरी को साथ मा गितीनाटक जस्तै रामो पक्ष हो सबै लाई शुभकामना 🌺🌺
@SabeenaBaruwal09
@SabeenaBaruwal09 2 жыл бұрын
एकदम समय सान्दर्भिक दोहोर रहेछ ..भाग २ पनि राखनु हैइ
@numakantaacharya2764
@numakantaacharya2764 2 жыл бұрын
Sandharbik Sandesh mulak git sangit ko lagi dherai dhanyabad kalakar team lai
@binathapa1454
@binathapa1454 Жыл бұрын
समाजमा घटेका घटनालाई यथार्थमा परिणत गरेर जनचेतना दिनु हुने समपुण कलाकारहरुमा मेराे मनै देखि सम्मान दिन चाहानछु😭💋💋💋
@bhimkcofficial7657
@bhimkcofficial7657 2 жыл бұрын
wow wow ! समय सान्दर्भिक दोहोरी पस्तुती धेरै धेरै बधाई छ सबैलाई ।❤❤❤❤❤
@dhurbakhatri217
@dhurbakhatri217 2 жыл бұрын
सारै राम्रो तारा बैनिको अभिनय
@sanjana3314
@sanjana3314 2 жыл бұрын
Ysto geet haru ta nagakai vay ramro huntyo birseko kura samjiyra samhalnai garo mero sorgiy baini ko yad aauxara baini timro aatma le santhi pahos mero payaro baini miss you so mach😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@ramjibiswokarmaofficial
@ramjibiswokarmaofficial 2 жыл бұрын
wow kati utkrista sandesh mulak dohori 👍️👍️samman xa sampurna timlai🙏🙏
@mithusunar8975
@mithusunar8975 2 жыл бұрын
राम्रो छ सबै कलाकारलाई बढाई छ
@bhawanis8000
@bhawanis8000 2 жыл бұрын
गाउ घर तीर घंटेका घटना हरु हुन अंगामी दिन मां यसतै दोहरी पनि सुन पाउ र अल टीम लाई धेरै धेरै सुभ कामना छ‌‌‌
@laxmisoni7500
@laxmisoni7500 2 жыл бұрын
So nice song
@Magic_video3200
@Magic_video3200 2 жыл бұрын
न्याय दिने न्यायाधीश ज्युहरुले बलात्कारीको पात्रालाई त्यसरी हन्नु नहुने हो।।।। न्यायाधीश को हर्कत देख्दा नराम्रो लाग्यो।।।कानूनको हिसाबले कारबाही हुनु पर्ने हो गीतमा भएपनि।।।। धेरै राम्रो छ सम्पुर्ण लाई शुभकामना छ।। म अहिले UAE बाट
@bishnubishnu4778
@bishnubishnu4778 2 жыл бұрын
बिचरा कति धेरै माया लाग्यो यो भाइको मलाइ त
@jhakkisahu2420
@jhakkisahu2420 Жыл бұрын
किन दया लाग्याे पापिकाे
@menukaneupane7881
@menukaneupane7881 2 жыл бұрын
राम्रो प्रस्तुति सम्पूर्णकाे
@deviadhikari4364
@deviadhikari4364 2 жыл бұрын
रामारम यसाे हेर्दा तारा किच्कन्डि जस्ताे देखिन्छे हिहि लु बधाई छ शुमन भाइ सहित अल टिम👌👌👌👌🙋‍♀️🙋‍♀️🙋‍♀️😎😍😎🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@gaganbasnet3970
@gaganbasnet3970 2 жыл бұрын
Hajur kina yasto vaneko plz
@bhimdiyakoti1112
@bhimdiyakoti1112 2 жыл бұрын
राम्रो छ
@sunilbhatta6273
@sunilbhatta6273 3 ай бұрын
बिचर भाइ लाइ कति गाह्राे छ कालो मुसाे नदल्नु हाेला भाइलाई सुहाउदैन ❤️❤️🇳🇵🇳🇵🙏🙏
@Jyotisharma-dd8zk
@Jyotisharma-dd8zk 2 жыл бұрын
Dherai rmroo dohori ani sabai team lai dherai dherai dhanyawad 🙏❤️love from India Assam 🙏💝
@topendrakasera4464
@topendrakasera4464 2 жыл бұрын
अती उत्कृष्ट अनि समय सान्दर्भिक ।
@small12343
@small12343 2 жыл бұрын
यथार्थ घटना मा अाधारित कथा राम्रो छ बधाई छ सबै टिमलाई
@kalpanakhanal9521
@kalpanakhanal9521 2 жыл бұрын
atyanta marmik dohori thanks all timlai
@BijayaKoirala-i5v
@BijayaKoirala-i5v 3 ай бұрын
सारै राम्रो लाग्यो
@namsarabhandari5240
@namsarabhandari5240 Жыл бұрын
देस मा मेल खाने गित धेरै राम्रो रैछ
@chandrikapariyar6347
@chandrikapariyar6347 Жыл бұрын
Safalta ko suvakamana all timlai ❤️❤️💋 Sarai marmik song ❤️❤️❤️
@kaluanjan8461
@kaluanjan8461 2 жыл бұрын
अब फेरि यहि शब्दको अर्को भाग पनि प्रतीक्षामा बस्नेछुम बधाई छ्🙏🙏🙏
@user-yr8bb4ks4p
@user-yr8bb4ks4p 3 ай бұрын
तारा बहिनी को आभिनय राम्रो छ
@anitaxetri8608
@anitaxetri8608 2 жыл бұрын
टेकराज भाइ धेरै राम्रो अभिनय
@prachanarana9520
@prachanarana9520 2 жыл бұрын
Yetharta ghatanalai sametdai gitbata shandesh dinuhune sabai kalakar jiuharulai uchcha samman xa dohori mitho lagyo
@sanzuraikashyap6288
@sanzuraikashyap6288 2 жыл бұрын
Marmik sandes mulak dohori 👍😭.yestai ramro kaam gardai janu hola suvakamana sampurna teamly 🙏🙌.
@user-kf7od8wh7l
@user-kf7od8wh7l 3 ай бұрын
अहिले सम्कै राम्रो लागो दोहोरि
@chandrakumarilawati555
@chandrakumarilawati555 2 жыл бұрын
दोहोरी र अभिनय राम्रो छ।
@gsfh2152
@gsfh2152 2 жыл бұрын
सबै लाइ नमस्ते बधाई छ राम्रो छ गित
@lurayluray5177
@lurayluray5177 2 жыл бұрын
सन्देश मुलक गित सारै राम्रो छ 😢😢😢😢
@sabitapariyarofficial7701
@sabitapariyarofficial7701 2 жыл бұрын
Aaha kati mitho dohori badhai xa sabai timlai
@prakashbhusal2695
@prakashbhusal2695 2 жыл бұрын
Wao superb ,fantastic and febulus acting.....
@sitahingmang695
@sitahingmang695 3 ай бұрын
यथार्थ कथामा आधारित।
@magarnikanxi9889
@magarnikanxi9889 2 жыл бұрын
bicara babu lahi maya lagyo malahi ta teti sarahi navahnus na hajur
@dilbahadurnagarkoti6818
@dilbahadurnagarkoti6818 3 ай бұрын
रमाईलाे लायाे
@TaraBk-hh7zf
@TaraBk-hh7zf Жыл бұрын
Dherai ramro abinaya xa tara sistar ko
@meelanmagar5145
@meelanmagar5145 2 жыл бұрын
यो आवाज नेपाल सरकार सम्म पुगोस
@manchekhan1718
@manchekhan1718 2 жыл бұрын
Op bhi
@samixamagarni7869
@samixamagarni7869 2 жыл бұрын
अभिनय गित अनुसार एक्दम राम्रो तर बिचरा आरोपित भाइलाइ कस्तो माया लायो सबैले घचेटनु भाको देख्दा हुनत अभिनय हो तर पनि माया लायो
@laxmikhadka564
@laxmikhadka564 2 жыл бұрын
Thank you varey nice song
@shresthaminkumar2789
@shresthaminkumar2789 2 жыл бұрын
Really heart touching song
@saugat9200
@saugat9200 2 жыл бұрын
Sarai ramro lagyo avinaya r geet
@dipakc9577
@dipakc9577 2 жыл бұрын
Good work hjur sabai Jana Lai Best up luck
@kewalban66
@kewalban66 2 жыл бұрын
धेरै राम्रो भाइ को एक्टिन wawawaaw
@SushilaSedhai-iz2zl
@SushilaSedhai-iz2zl 3 ай бұрын
सही गाउनुहुन्छ बहिनी। सम्पूर्ण टिमलाई धन्यवाद।
@sitalsital6870
@sitalsital6870 2 жыл бұрын
एकदमै राम्रो गित
@pashupatimahat1016
@pashupatimahat1016 2 жыл бұрын
गित राम्रो छ दुई पछेकाे गित भएको भए अ:झ राम्रो हुनथयाे
@urmilabhattarai2028
@urmilabhattarai2028 2 жыл бұрын
यथार्थ घटनामा आधारित दोहोरी गीत साचै बलात्कारिलाई कडा भन्दा कडा कार्बाही होश
@dhanbahadurkhadka.9516
@dhanbahadurkhadka.9516 2 жыл бұрын
आजको यो दोहोरीले समाजमा केही सन्देश दिन खोजे पनि बास्तवमा यो दोहोरी मलाई ठिक लागेन। बिषयबस्तु यस्तो हुदैमा कुनै व्यक्तिलाई यस्तो व्यवहार देखाउने के राम्रो होला र!. समग्रमा भन्नुपर्दा यो बिषयको दोहोरी, शब्द ठिकै छ तर तारा र जेरिले टेकराजलाई गरेको व्यवहार ठिक लागेन।
@krishnabhujel9095
@krishnabhujel9095 2 ай бұрын
यो सन्देशमा मुरी,मुरी धन्यबाद छसम्पुर्ण टिम्लाई।,,,,❤
@rameshpariyar781
@rameshpariyar781 2 жыл бұрын
Nikai Ramro Lagyo live dohori mitho vaka ma ghatna ani sandesh chetana mulak sabda haru tesaima Sampurna kalakar team ko prastuti baja music 🎼 nikai ramro aagami dinma ajhai ramra utkrista prastuti haru ko aasa rakhdaxu.
@nabinlamichhane3004
@nabinlamichhane3004 2 жыл бұрын
Nice song congratulations all 👍👍
@Freefiregam407
@Freefiregam407 2 жыл бұрын
Yakting sarai ramro xa kto ko badhaix sampurnama
@avinashkhadka1924
@avinashkhadka1924 2 жыл бұрын
धेरै धन्नेबाद kalakar corner
@manmayaghimire3902
@manmayaghimire3902 2 жыл бұрын
Dhari ramro aatharthta lukako ab second part ko aapakxa ma xuuuu
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
अब मुनाथापा सँग, सुमन सरको, दोहोरी हेर्नु पर्नेछ,,
@gambesirodhighar4458
@gambesirodhighar4458 2 жыл бұрын
waooo samaj ma ghateko ghatana sametiyeko dohori ramro xa #gambesirodhighar
@ghanshayamgharti9936
@ghanshayamgharti9936 2 жыл бұрын
झ्म्मै पर्यो रुख केगरेर देखाउ मैंले मुख भनेको भय केटि ले झनै राम्रो
@KhadadiluKhadka
@KhadadiluKhadka 3 ай бұрын
अती राम्रो लाय‍ो❤❤❤
@yadavravindra721
@yadavravindra721 2 жыл бұрын
Tara is best action and sweet singer
@SandeepKaur-qg9js
@SandeepKaur-qg9js 2 жыл бұрын
I'm form India but I like Nepal
@PremKumar-xt5od
@PremKumar-xt5od 2 жыл бұрын
राम्रो छ अभिनय 🙏🙏
@Riyanshika113
@Riyanshika113 2 жыл бұрын
Derahi ramro
@jktfollow8130
@jktfollow8130 2 жыл бұрын
Kada xa dohori
@milanthapa5041
@milanthapa5041 2 жыл бұрын
Yastai yastai acting sahit ko live dohori ajhai dherai apexya garxau
@fatmaa8343
@fatmaa8343 3 ай бұрын
2बर्ष अघि को भिडियो रहेछ समाज मा घटेका घटना लाई लिएर आउनुभएको सार्है मन छुने शब्द 6:52
@KapilSharma-jf2cs
@KapilSharma-jf2cs 2 жыл бұрын
मार्मिक दोहोरी
@chandannepali6999
@chandannepali6999 2 жыл бұрын
Wow dami hamro samajko katha thanks all
@durgamahat8706
@durgamahat8706 2 жыл бұрын
Wow dharohi ramro xa 👌👌
@sunilkunwar9165
@sunilkunwar9165 2 жыл бұрын
Sabi sarjak haruli samanna xa rial ghatena ma aadharie song ❤️🙏💕🎉🎉❤️🙏
@bhugolkadel3740
@bhugolkadel3740 2 жыл бұрын
राम्रो छ अब तारा एयरलाइन्सलगायत घटनालाई पनि समेटून
@bishnumayagautam7463
@bishnumayagautam7463 2 ай бұрын
Ati ramro
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 3,8 МЛН
Bend The Impossible Bar Win $1,000
00:57
Stokes Twins
Рет қаралды 47 МЛН
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 36 МЛН