Tapasya Episode - 1 | Tapasya Serial | तपस्या | Nepali Serial | Binod | Swanika | Rukimila | 2023

  Рет қаралды 1,127,328

Tapasya Entertainment

Tapasya Entertainment

Күн бұрын

Tapasya Episode - 1 | Tapasya Serial | तपस्या | Nepali Serial | Binod | Swanika | Rukimila | 2023
nepali serial
तपस्या भाग 1
tyag
tapasya 1
tapasya new episode
tapasya bhag 1
nepali serial tapasya
new nepali serial
tapasya1
tapsya
nepali movie
tapasya nepali serial
nepali film
nari
new nepali movie
tapasya bhag
new serial
तपस्या भाग 2
#tapasya #nepaliserial #tapasyaserial
The main story of this serial is how human beings are in crisis due to the effects of global economic recession. The main subject and the story of this serial is financial problems and solutions of the middle-class family !
Cast :
Binod Shrestha
Swanika Bastola
Rukmila Adhikari
Uttam KC
Hima Thapa
Surendra Chapagain
Rajendra Giri (Gundruke)
Make up:
Yamuna Pandey
Camera:
Ram Kumar KC
Dubbing:
Gobinda Chaudhary
Voice Over:
Manoj KC
Alap/ Voice:
Raj Sigdel
Nandani Adhikari
Background Sound:
Binaya Karki
Edit/ Colour:
Mitra Dev Gurung
Writer/ Screenplay:
Ram Sharan Pathak
Production Advisor:
Parshuram Rijal
Story/ Direction:
Jiwan Shahi
Special Thanks:
Pramod Raj Nyaupane (UK)
#tapasya #Nepaliserial​​​​​​​​​​​​​​​​ #Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
Click Here To Subscribe Our Channel: / @tapasyaentertainment
© Tapasya Entertainment 2023
Official KZbin channel.
Please
Like, Share, Subscribe & Comment 👏👏
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 400
@tapasyaentertainment
@tapasyaentertainment 3 ай бұрын
'तपस्या' टेलिसिरियल लाई मायाँ र साथ दिनुभएकोमा हृदयदेखि धन्यबाद। बिबिध कारणले रोकिएको 'तपस्या' टेलिसिरियलको नयाँ भागहरुहरेक हप्ता आईतबार बेलुका ७ बजे प्रसारणमा आईसकेको छ। सधैझै मायाँ र साथ दिनुहुन्छ भन्ने आशा गरेको छौ। LIKE,COMMENT र SHARE पनि गरिदिनुहोला है। 'तपस्या' परिवार । New Episode KZbin Link - kzbin.info/www/bejne/oKCuiZJoeN-DfJY
@janakbohara5858
@janakbohara5858 Жыл бұрын
पहिले जस्तो मजा आएन मिलौ न मास्टर साप बल्छी सर सङ्ग। यो नि ठिकै हो तर पहिलेको जत्ती जुठे र हल्का रमाइलो सम्म चाहिँ पुग्न सकेन... मिलौ हिट जुठेलाई continue गर्नुस #शुभकामना
@TakMayapunmagar
@TakMayapunmagar Жыл бұрын
सर्ब पर्थम ता तपस्या सिरियाल बनौनि टिम लाइ सुभकामाना धेरै राम्रो लाग्यो अझै पर्गति को लगि अगाडी बस्दै जानु होला
@sangitarai4424
@sangitarai4424 Жыл бұрын
कति राम्रो सिरियल ❤❤❤बिनाेद सर भएको सबै सिरियल मन पर्छ मलाइत❤❤🎉🎉
@laxmirawal2156
@laxmirawal2156 Жыл бұрын
Mlae pni
@ushasharma8092
@ushasharma8092 5 ай бұрын
Malai pani
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
तपस्या पहिलो भागलाई नै हजुरहरुको यो अपार माया प्रती हामी आभारी छौ, आगामी भाग हेर्न नभुल्नुहोला !! हजुरहरु कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ लाईक, कमेन्ट साथै शेयर गरिदिन नभुल्नु होला है !! भाग-२ आगामी आईतबार साझ ८:०० बजे प्रतिक्षा गर्नुस् है !!
@bhandarimoneytransfer7077
@bhandarimoneytransfer7077 Жыл бұрын
यो सियल कती राम्रो छ
@ShadowsCreations
@ShadowsCreations Жыл бұрын
very nice, waiting episode 2
@Lohuychkcfxizziz
@Lohuychkcfxizziz Жыл бұрын
A
@Lohuychkcfxizziz
@Lohuychkcfxizziz Жыл бұрын
😊😊
@rameshkumarkhatri5465
@rameshkumarkhatri5465 Жыл бұрын
❤❤❤❤
@samjhanaruchal2799
@samjhanaruchal2799 Жыл бұрын
आहा मन पर्ने कलाकार बिनोद श्रेष्ठ अनि तेदैमाथी देशको आर्थिक अवस्थाले पिरोलेको अस्थ ब्यस्थ जिन्दगी तेहाभित्रका अभाब अनि बाध्यतालाइ समेटेर बनाइयको यो नया सिरियल्ले पक्कै पनि हामी सबैको मन जित्ने छ।सम्पुर्ण कलाकार यमब टिमलाइ बधाइ तथा सफलताको शुभकामना ❤❤❤🎉🙏🙏🙏
@abiseklama7135
@abiseklama7135 Жыл бұрын
एकदमै राम्रो लग्यो !!!!❣️🙏🙏❣️❣️कुन बार प्रतीक्षा गर्नु पर्ने होला हामीले यो सिरियल हेर्नका लागि 🙏🙏🙏हल सिन्धुली मरिन देखि 🙏🙏
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Every Sunday, Thank you so much ❣️🙏, please share and support us !!
@sandeepbohara44
@sandeepbohara44 Жыл бұрын
विश्वास कसैको लाग्दैन मीठो सबैले बोल्छन् तर सत्य कोही बोल्दैनन् अति सत्य यथार्थ मीठो कथामा आधारित चलचित्र तपस्या सबैको जय होस् 🌹 नारायण नारायण ❤
@kopila1724
@kopila1724 Жыл бұрын
पहिल‍ भाग मै मनै छुने आँसु आउने कथा,मनमाया त अर्कै पो देखिने,सायद धनिकि छोरी हुन्छे होला मनमाया😘😘😘
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
@ishworshrestha3166
@ishworshrestha3166 Жыл бұрын
first episode मै यो serial ले heart touch गर्यो ।बधाई बिनोद र सोनिकाको जोडिलाइ❤
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
Sure ❤❤
@ritathapa2236
@ritathapa2236 Жыл бұрын
सोनिकाको र बिनोदको big fan ❤❤
@SaritaThapa-gm7vc
@SaritaThapa-gm7vc Жыл бұрын
❤️❤️❤️👌👌👌👌👌👌
@bishalbasnet5092
@bishalbasnet5092 Жыл бұрын
​@@royaldigitaltvofficialql I'm
@nabinnabin3813
@nabinnabin3813 Жыл бұрын
Samasamayik sandarbha prastut TAPASYA dherai ramro x subhakamana swanika sis ani daju
@deventichaudhary5007
@deventichaudhary5007 Жыл бұрын
First episode नै heart touching लाग्यो यो level को serial बनेको देख्दा साह्रै खुसी लागेको छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@deventichaudhary5007
@deventichaudhary5007 Жыл бұрын
@@tapasyaentertainment I already share, it's really awesome serial keep shinning All the team
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
❤❤
@ashokghimire4072
@ashokghimire4072 Жыл бұрын
Ma xu
@SitaTamang-er8fp
@SitaTamang-er8fp Жыл бұрын
❤❤❤
@susmitagiri7874
@susmitagiri7874 Жыл бұрын
कति राम्रो सिरियल आयछहै झनै बिनोत जि भाको सिरियल त अति राम्रो लाग्छ मलाइत तेस्मा झन सोनिका सिस हु दात झनै राम्रो लागियो
@radhikaaryal7286
@radhikaaryal7286 10 ай бұрын
म चितवन बाट हो,यो जोडी पर्दामा कति सुन्दर छ, जुठे को नियमित दर्शक हु, कति मन छुने कथामा आधारित सिरियल मा अभिनय गर्नु भएकोछ, हजुर हरु को टिम को सफलता को कामना गर्दछु।
@tapasyaentertainment
@tapasyaentertainment 3 ай бұрын
'तपस्या' टेलिसिरियल लाई मायाँ र साथ दिनुभएकोमा हृदयदेखि धन्यबाद। बिबिध कारणले रोकिएको 'तपस्या' टेलिसिरियलको नयाँ भागहरु प्रसारणमा आईसकेको छ। सधैझै मायाँ र साथ दिनुहुन्छ भन्ने आशा गरेको छौ। LIKE,COMMENT र SHARE पनि गरिदिनुहोला है। 'तपस्या' परिवार । New Episode KZbin Link - kzbin.info/www/bejne/oKCuiZJoeN-DfJY
@dilmayamizar644
@dilmayamizar644 Жыл бұрын
कहिले आउँछ जस्तो लागेको थियो।बल्ल हेर्न पाइयो मन पर्ने कलाकार बिनोद सर अनि स्वानिका दिदी 😍😍सफल्ताको सुभकामना अल टिम लाइ🎈🎈
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
@lalitathapa8450
@lalitathapa8450 Жыл бұрын
भुपेन्द्र सरले खेल्नु भको सिरेल सबै मन पर्छर तर भुन्ती र भुपेन्द्र त मेरो लागि बेस्ट जोदि❤❤😊
@sangitapahari7645
@sangitapahari7645 Жыл бұрын
🙏🙏धेरै राम्रो छ है बिनोद दादा र स्वनिका दिदिको नयाँ सिरल धेरै धेरै शुभकामना🎉🎉❣️ हजुर हरु दुबै जना लाइ अनि तपस्या सिरल सब परिवार्लाइ अग्रिम शुभकामना 🎉🎉म कोसिपारि बाट हैइ 🙏🙏🙏
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@narayanpangeni5376
@narayanpangeni5376 Жыл бұрын
बधाई छ बिनोद सर र स्वानिका जी तपाईंहरुले नयाँ सिरियल तपस्या लिएर आउनु भएकोमा साथै सिरियललाई सफलता को शुभकामना ❤❤❤❤❤️
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@mangaltamang6928
@mangaltamang6928 Жыл бұрын
नयाँ सिरल एकदम राम्रो छ सुरु देखि सधै हेर्नू पहोस नदेखिएको जिन्दगी सिरेल जस्तै आधी बाटो नाटुटोस सुरु देखि अन्तिम सम्म देक्नु पायोस सफल त को धेरै धेरै शुभकामना छ नयाँ सिरेल सम्पूर्ण टिम पर्ति समान् छ सोमिक बस्तोला सिस को सिरेल धेरै मन पर्छ मिस यु सिस❤❤❤❤❤
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@dhanbahadurchalaune5400
@dhanbahadurchalaune5400 Жыл бұрын
नयाँ सिरियल हेर्न लागियाे अति नै राम्रो अभियान लाग्छ बिनाेद जि काे नयाँ सिरियलकाे सफलताको शुभकामना 🌺🌺💐👌🙏🙏
@sunitadhamala8844
@sunitadhamala8844 8 ай бұрын
पसले दाजुको कुरा एकदम ठिक लाग्यो मलाइ 😢यस्तै सोछ भयको अरुनी भैदिय कातो राम्रो हुन्थियो मान्छेमा सधैं एकै नास धन सम्पती का भैरन्छर😢
@tapasyaentertainment
@tapasyaentertainment 3 ай бұрын
'तपस्या' टेलिसिरियल लाई मायाँ र साथ दिनुभएकोमा हृदयदेखि धन्यबाद। बिबिध कारणले रोकिएको 'तपस्या' टेलिसिरियलको नयाँ भागहरु प्रसारणमा आईसकेको छ। सधैझै मायाँ र साथ दिनुहुन्छ भन्ने आशा गरेको छौ। LIKE,COMMENT र SHARE पनि गरिदिनुहोला है। 'तपस्या' परिवार । New Episode KZbin Link - kzbin.info/www/bejne/oKCuiZJoeN-DfJY
@aunshubhattarai9902
@aunshubhattarai9902 Жыл бұрын
धेरै राम्रो छ । अभिनय उस्तै बिजोड छ बिनोद, स्वानिका र रुक्मिला को । सबैलाई बधाइ र सफलता को कामना । आगामी भाग हरु पनि एस्तै मिठा र राम्रा हुन दर्सक को ध्यान र मन लोभाउने ।
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
❤❤
@ranjudhahal6386
@ranjudhahal6386 Жыл бұрын
ल आज बाट नयाँ सिरियल सुरुवात भएको मा खुशी छम अनि सम्पुर्ण तपस्या टिमलाई धन्यवाद 🙏अनि सुभकामना पनि
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
❤❤
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@ManikaAle-m9i
@ManikaAle-m9i Жыл бұрын
Yakdamai राम्रो छ राम्रो गर्दै जानु सारा दुनियाको मनमनमा बस्न सफल हुनु शुभकामना छ
@chandrachandra4924
@chandrachandra4924 Жыл бұрын
मलाई ठिकै लागेयो यो सिरियल जे होस चलेको खेलेको सिरियल मा कलाकार हरुले बनाएको छ।अझै आउने दिन हरुमा राम्रो देखुम हामी जनता ले हजुर हजुरको तपस्या सिरियल अझै राम्रोसँग अगाडि बढ्दै जानुस धेरै शुभकामना छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@NirmalaOli-m1r
@NirmalaOli-m1r 8 ай бұрын
कति राम्रो सिरियल ❤❤❤बिनोद सर भएको सबै सिरियल मलाइ मन पर्छ म अहिले जाजरकोट जिल्ला देखि हेर्दैछु
@tapasyaentertainment
@tapasyaentertainment 3 ай бұрын
'तपस्या' टेलिसिरियल लाई मायाँ र साथ दिनुभएकोमा हृदयदेखि धन्यबाद। बिबिध कारणले रोकिएको 'तपस्या' टेलिसिरियलको नयाँ भागहरु प्रसारणमा आईसकेको छ। सधैझै मायाँ र साथ दिनुहुन्छ भन्ने आशा गरेको छौ। LIKE,COMMENT र SHARE पनि गरिदिनुहोला है। 'तपस्या' परिवार । New Episode KZbin Link - kzbin.info/www/bejne/oKCuiZJoeN-DfJY
@saraswotinepali4426
@saraswotinepali4426 Жыл бұрын
इ दुई जना लाई देखेर धेरै खुशी लाग्यो मलाई त खुशी लाग्ने जति यता हाजिर हुनु ल
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@SaritaShrestha-b5d
@SaritaShrestha-b5d Жыл бұрын
Ma ni yakdam khusi xu binod ra swanika sis bro dherai ramro lagx man parxa
@evergreenkidzone
@evergreenkidzone Жыл бұрын
नेपाली दर्शकका लागी नयाँ स्वाद तथा नयाँ कथा फरक शैलिको सिरियल ल्याउनु भएकोमा सम्पूर्ण टिमलाई बधाई तथा श्ुभकामना
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@upendrabhattarai6058
@upendrabhattarai6058 Жыл бұрын
अती राम्रो कहानी लाग्यो येक भाग आज भेटेर हेरेँ अर्को दुइ भाग पनी हेर्ने हो येक भाग सकिए पछी कती भाग पुगिसक्यो सबै भाग खोजेर हेर्न उत्सुकता मा छु ।
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@r.kfilms2253
@r.kfilms2253 Жыл бұрын
सिरियल यकदमै मन छुने रहेछ 😢😢 सम्पुर्ण टिमलाई धेरै भन्दा धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु 👍👍💐💐
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
❤❤
@Boy-sigma123
@Boy-sigma123 Жыл бұрын
सारै मन छुने श्री यल।। म झापा देखि हेर्दैछु ।।नयाँ सिरियलका लागि हजुरहरुलाई बधाई दिन चाहन्छु🙏🙏🙏🙏
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@dipikarohit4476
@dipikarohit4476 Жыл бұрын
M Pani yo shiriyal dekhna derai time 'dekhi parkhaima thiya I'm so happy m Panjab dekhi❤❤❤❤❤
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@j4kmusicentertainment
@j4kmusicentertainment Жыл бұрын
धेरै पछी नयाँ सिरीयल हेर्न पाए धेरै राम्रो लाग्यो कथा पनि धेरै राम्रो लाग्यो अब नयाँ एपीसोड हेर्न अतुर छु
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
हामी नेपाली को कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।। 🙏🙏🙏🙏💐💐💐💐🇳🇵
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@NirmalaChanda-fe7hk
@NirmalaChanda-fe7hk Жыл бұрын
यो सिरेल हजारौं भाग सम्म पुगेको हेर्न पाइयोस् सफलताको शुभकामना ♥️❤️
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@bhagratikhatri6246
@bhagratikhatri6246 Жыл бұрын
धेरै राम्रो लाग्यो याे सिरियल। यस सिरियल ले निरन्तरता पाइरहाेस् आम मानव मस्तिष्क मा छाइरहाेस् धेरै धेरै शुभकामना छ ।💐🙏💐
@resungaarjun104
@resungaarjun104 Жыл бұрын
खुसि लाग्याे नया सिरियल हेर्न पायकाेमा
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@BhawanaGurung-oc5ib
@BhawanaGurung-oc5ib Жыл бұрын
ढिलाइ पनि हेरे सारै राम्रो लाग्यो ❤सफलताको कामना all timlai 🙏🙏💕💕
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@bholaphuyal5235
@bholaphuyal5235 Жыл бұрын
म सारै खुशी छु नयाँ सिरियल हेर्न पाउँदा तर सारै छोटो भयो।
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
❤❤
@sadanashahi4788
@sadanashahi4788 Жыл бұрын
बास्तबिकतामा आधारित रहेर निकै नै मनछुने सिरियल ल्याउनुभएछ यस्तै यस्तै समस्याको उजागर गर्दै जानुहोला सफलता को शुभकामना 🙏🙏🙏
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
@VediKharel
@VediKharel Жыл бұрын
म दाङ देखि धेरै धेरै राम्रो छ नया सिरेल❤❤❤❤
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@rana.rahulkaji5902
@rana.rahulkaji5902 Жыл бұрын
Namaste, Very nice siriyal tapasya video. यो सीरियल लेखक, निर्देशन, निर्माता अन्य कलाकार लाई हार्दिक बधाई छ। पहिलो तपस्या episode 1 देखि लगातार हेरछु। म डोटी देखि है।
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@tulsar9994
@tulsar9994 Жыл бұрын
धेरै राम्राे लाग्याे
@KalpanaGurung-q9u
@KalpanaGurung-q9u 10 ай бұрын
साउ बा ले राम्रो कुरा गरे यो सिरियल मा
@tapasyaentertainment
@tapasyaentertainment 3 ай бұрын
'तपस्या' टेलिसिरियल लाई मायाँ र साथ दिनुभएकोमा हृदयदेखि धन्यबाद। बिबिध कारणले रोकिएको 'तपस्या' टेलिसिरियलको नयाँ भागहरु प्रसारणमा आईसकेको छ। सधैझै मायाँ र साथ दिनुहुन्छ भन्ने आशा गरेको छौ। LIKE,COMMENT र SHARE पनि गरिदिनुहोला है। 'तपस्या' परिवार । New Episode KZbin Link - kzbin.info/www/bejne/oKCuiZJoeN-DfJY
@AKT12akriti
@AKT12akriti Жыл бұрын
Kati ramri Cereal ❤❤
@musicdr.3866
@musicdr.3866 Жыл бұрын
कस्तो मन छोयो । रुनै मन लाग्ने । वास्तविक जीवन सङ्ग मेल खायो । शुभकामना 🎉🎉🎉
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
@sarumagar3047
@sarumagar3047 Жыл бұрын
अर्को भाग पनि चाडै हेर्न पाउ राम्रो लाग्यो
@Se.gamer100k
@Se.gamer100k Жыл бұрын
First ep mai heart touching story lagyo badai xa sampurna tapasya entertainment teamly❤❤❤❤❤
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@TinaGurung-n2z
@TinaGurung-n2z Жыл бұрын
Mo पनि xu है आज देखि हरदै xu थपसिया seail सारै राम्रो छ ❤❤
@khalbahadurrana4005
@khalbahadurrana4005 Жыл бұрын
खुसि लाग्यो नयाँ सिरियल लिएर आयको माँ सम्पुर्ण टिमलाई
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@samitabishta8797
@samitabishta8797 Жыл бұрын
Sachai haamro jindagi pani yastai vairako xa haamrai laagi bandai xa ki jasto lagirako xa yo serial le chai nirantarta paosh ❤❤❤
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@renunagarkoti8168
@renunagarkoti8168 Жыл бұрын
Wow kati ramro kahile aauxa part 2 hjrr partikyama xu❤❤❤❤
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@nimarijal5170
@nimarijal5170 Жыл бұрын
म दाङबाट हेर्दै छु 🙏🙏❤️❤️
@Sabita254
@Sabita254 Жыл бұрын
हेर्दै छु भाग यक मेरो मन पर्ने कलाकार बिनोद जि देखेर हेर्न मन लाग्यो यो सिरियल पनि अति सुन्दर हुने छ भन्ने पुर्ण बिश्वाश का साथ सफलता को शुभकामना🙏🙏
@LockeingKanxa
@LockeingKanxa 5 ай бұрын
❤❤❤❤❤
@SGaming-i8z
@SGaming-i8z Жыл бұрын
मैले त आज फस टायेम हेरेको राम्रो लागाे 🙏💖💖🌹🌹👍️👍️💓💓👌👌
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
@himaaryal973
@himaaryal973 Жыл бұрын
सिरियल एकदमै राम्रो लाग्यो सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@sabinaregmi9690
@sabinaregmi9690 Жыл бұрын
सारै राम्रो लाग्यो प्रगति को शुभकामना
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@kamalsinghairee4320
@kamalsinghairee4320 Жыл бұрын
Dherai mitho haardik subhakamana jiwan sir lagayat sabai team lai nice concept good team working ❤💐
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
@lekhrajgiri
@lekhrajgiri Жыл бұрын
Aahani jodinu bhaeka all tim lai badhai ani safalatako shubhakamana
@sunilbudhathoki6836
@sunilbudhathoki6836 Жыл бұрын
यो serial ले त मन छोयो 😢😢सम्पुर्ण तिम लाई शुभकामना❣️🤔
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
@binarai7159
@binarai7159 9 ай бұрын
कति दुःख मय जिन्दगी भयो अब कहिले सुख को जिन्दगी आउला?❤❤😢😢
@tapasyaentertainment
@tapasyaentertainment 3 ай бұрын
'तपस्या' टेलिसिरियल लाई मायाँ र साथ दिनुभएकोमा हृदयदेखि धन्यबाद। बिबिध कारणले रोकिएको 'तपस्या' टेलिसिरियलको नयाँ भागहरु प्रसारणमा आईसकेको छ। सधैझै मायाँ र साथ दिनुहुन्छ भन्ने आशा गरेको छौ। LIKE,COMMENT र SHARE पनि गरिदिनुहोला है। 'तपस्या' परिवार । New Episode KZbin Link - kzbin.info/www/bejne/oKCuiZJoeN-DfJY
@domingoweekly9818
@domingoweekly9818 Жыл бұрын
मैले पनि आज पहिलो दिन हेरेको यो सिरियल राम्रो लगियो!सफलता को धेरै धेरै सुभाकामन सबै टिम लाई ❤️❤️❤️❤️🙏🙏🙏🙏
@BinitaKumal-v8e
@BinitaKumal-v8e Жыл бұрын
सारै राम्रो अनि बिनोद र स्वानिकाको तपस्या मलाई त सारै मन छोयो अजै राम्रो बनाउनु मेरो कामना छ हजुर हरुलाई❤❤❤❤ सर मय्म
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@samiya3098
@samiya3098 Жыл бұрын
Dhroi khusi lagyo yo Jodi loi faryi poni new serial ma dakhna pauda 😊❤
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
❤❤
@BimalaPandey-p2f
@BimalaPandey-p2f Жыл бұрын
Mero jeeban ma Mal khane serial raixa ea damai ramro xa sampurna tim haru ❤❤❤❤aagadi badhdai janu
@deepakchyantal2373
@deepakchyantal2373 Жыл бұрын
सिरियल एकदमै राम्रो लाग्यो सफलताको शुभकामना तपस्या तिमलाई❤❤
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
❤❤
@AnmolBG12
@AnmolBG12 Жыл бұрын
Aaha man xune 😢😢😢😢❤❤ congratulations
@BasantiGorkhalithagunna
@BasantiGorkhalithagunna Жыл бұрын
नयाँ सिरियल आयकोले म साह्रै खुशी छु पहिलो भागमै मनै छोयो सफलता को शुभकामना छ सम्पुर्ण टिमलाई ❤❤
@nirutathapa9290
@nirutathapa9290 Жыл бұрын
Dami xa hajur safaltako suvakamana xa hai hajur haru lai 🎉🎉🎉🎉
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@digantaxhetry359
@digantaxhetry359 Жыл бұрын
Sundar very nice badhai xa sabai tim lai
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@jeshikatrital5293
@jeshikatrital5293 Жыл бұрын
पहिको एपिसोड ले नै मन छुयो 😍 धेरै धेरै सुभ कामना 😍
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
@aniltamang6655
@aniltamang6655 Жыл бұрын
Maaa chaii bhuntii ko ma khelnu hunee bhupendra daii dekheer herna aako babaal 🎉❤
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@lokeshgurung3328
@lokeshgurung3328 Жыл бұрын
नयाँ सिरियल हेर्न म पनि उपस्थित भए म मोरङ बाट🎉🎉🎉
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
❤❤
@sangitadevkota2462
@sangitadevkota2462 Жыл бұрын
आहा कति राम्रो सिरियल आएछ अब देखि निरन्तर हप्तामा एकचोटि हेर्न पाइयोस
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@ajitbasnet5101
@ajitbasnet5101 Жыл бұрын
Wow first-time i m very impressed with this serial,nice concept story presentation and bgm perfect ,kep it up entire Team n congratulation
@sirjanaaaraeee-ip3ls
@sirjanaaaraeee-ip3ls Жыл бұрын
Molai akdam mn parne hiro hiroin 💖💖💖💖
@harithapa4305
@harithapa4305 Жыл бұрын
Dherai ramro chha sir badhai suvakamna hjr haru parti 🙏🙏♥️♥️♥️♥️🌹🌹⚘⚘
@dhakrajsapkota6911
@dhakrajsapkota6911 Жыл бұрын
Nice 👍❤❤ धेरै धेरै धन्यबाद राम्रो छ है 🌹 सिरियल
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@thapaliyasapana
@thapaliyasapana Жыл бұрын
नया सिरियल आएकोले खुशी छौ म नुवाकोटबाट 🙏
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@royaldigitaltvofficial
@royaldigitaltvofficial Жыл бұрын
❤❤
@rabindratamang3015
@rabindratamang3015 Жыл бұрын
धेरै राम्रो लाग्यो अझै अगाडि बढ्दै जानु होला सम्पूर्ण सदस्य परीवार हार्दिक शुभकामना तथा बधाई छ, त्रिशूली नुवाकोट बाट
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@Thakuri----kamala
@Thakuri----kamala Жыл бұрын
New siriyal ATI ramro x tapasya ❤❤❤❤
@BandanaKhadka-x6q
@BandanaKhadka-x6q Жыл бұрын
सारै मन पर्छ कून बार आऊछ यो सिरेल
@nishanamagar9038
@nishanamagar9038 Жыл бұрын
Wou new sirel धेरै राम्रो लाग्यो ❤❤❤❤❤❤❤❤
@sureshchamling2984
@sureshchamling2984 Жыл бұрын
एक दमै मार्मिक छ यो नयाँ सिरियल आउँदा दिन हरुमा अझै राम्रो होस् सुभकामना छ।🙏
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@JunuGiri-r2r
@JunuGiri-r2r Жыл бұрын
Plzz 2 episode Kati ramro harna Mon lagi sakyo
@MishraKafle-zq3vv
@MishraKafle-zq3vv Жыл бұрын
मनै छुनि सिरियल सारै राम्रो छ सबै कलाकार हरूलाई हार्दिक बधाई तथा शुभकामना 💐💐💐💐💐💐💐💐
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@bharatbohara4830
@bharatbohara4830 Жыл бұрын
हजुर हरु को प्रस्तुति यकदमै राम्रो लाग्यो मलाई त ❤❤❤❤❤❤म नेपालको डोटी जिल्ला बडिकेदार गाउँपालिका वडा नंवर 5 चौका देखि हेर्दै छु अनि हजुर हरु का देखि हेर्दै छौं नि अहिले ❤❤❤❤❤❤
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
आहा ❣️
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@NabarajKhanal-e7s
@NabarajKhanal-e7s Жыл бұрын
म मोरङ बाट हेर्दैछु म नछुटाइ हेर्छु तर आज मनले सोचे जस्तै भयो राम र कमलालाइ बधाइ छ ❤❤❤❤❤❤❤❤❤
@nepgamers9091
@nepgamers9091 Жыл бұрын
Wow. Ramro. Lagyo.
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@urmilasunarchanara7778
@urmilasunarchanara7778 Жыл бұрын
म खुसि छु दाङ देखि हेरदै छु 🥀💕🙏🙏🙏
@pujanepali1632
@pujanepali1632 Жыл бұрын
Yo kathale ahileko paribesa sanga Mel khayo thank you
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@KalpanaGurung-q9u
@KalpanaGurung-q9u 10 ай бұрын
सारै मन छोयो मेरो 😢😢😢
@tapasyaentertainment
@tapasyaentertainment 3 ай бұрын
'तपस्या' टेलिसिरियल लाई मायाँ र साथ दिनुभएकोमा हृदयदेखि धन्यबाद। बिबिध कारणले रोकिएको 'तपस्या' टेलिसिरियलको नयाँ भागहरु प्रसारणमा आईसकेको छ। सधैझै मायाँ र साथ दिनुहुन्छ भन्ने आशा गरेको छौ। LIKE,COMMENT र SHARE पनि गरिदिनुहोला है। 'तपस्या' परिवार । New Episode KZbin Link - kzbin.info/www/bejne/oKCuiZJoeN-DfJY
@Tigerkumar-g5f
@Tigerkumar-g5f Жыл бұрын
सिरियल राम्रो लाग्यो है
@Pabanvlog2056
@Pabanvlog2056 5 ай бұрын
यो सिरियल आउदा खुसि हुने कोको हुनुहुन्छ त ❤
@tapasyaentertainment
@tapasyaentertainment 3 ай бұрын
'तपस्या' टेलिसिरियल लाई मायाँ र साथ दिनुभएकोमा हृदयदेखि धन्यबाद। बिबिध कारणले रोकिएको 'तपस्या' टेलिसिरियलको नयाँ भागहरु प्रसारणमा आईसकेको छ। सधैझै मायाँ र साथ दिनुहुन्छ भन्ने आशा गरेको छौ। LIKE,COMMENT र SHARE पनि गरिदिनुहोला है। 'तपस्या' परिवार । New Episode KZbin Link - kzbin.info/www/bejne/oKCuiZJoeN-DfJY
@binitakc2684
@binitakc2684 Жыл бұрын
राम्रो छ सिरीयव
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@sobhachhetri233
@sobhachhetri233 Жыл бұрын
पहिलो भाग त रामरो लायो रामरो होला नी आशा छ
@himalikc274
@himalikc274 Жыл бұрын
yakdam ramro lageyo hjr ko ko siriyal kti pni nxutai herney xu
@tapasyaentertainment
@tapasyaentertainment Жыл бұрын
Thank you so much ❣️🙏, please share and support us !!
@GamerMasterRob
@GamerMasterRob Жыл бұрын
@Laxmi-950
@Laxmi-950 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤नया सिरेल आयको रैछ खुसी लाग्यो
@bishnusanthury6852
@bishnusanthury6852 Жыл бұрын
Tapasya serial pahilo vag le nai man xoyo .badhai xa sampurna team members ma 🙏🥰🥰🥰
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 26 МЛН
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 13 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 7 МЛН
How to make buff sukuti achar?Home made achar🥵🥵😝😝
11:25
Shanti Gurung
Рет қаралды 22 М.
Harvesting and Baking with Fresh Almonds: A Village Tradition
38:01
Kənd Həyatı
Рет қаралды 3,7 МЛН
Beef Stuffed Eggplants: A Delicious Village Recipe
29:39
Kənd Həyatı
Рет қаралды 468 М.
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 26 МЛН