तस्कर र भ्रष्ट्र काँग्रेसलाई रबिले दिए ठाडो चेतावनि: गगन रुनुको बिकल्प रहेन ? अब कसैलाई छोड्दिन Rabi

  Рет қаралды 311,236

Media Sathi TV

Media Sathi TV

Ай бұрын

Welcome To Our Channel
तस्कर र भ्रष्ट्र काँग्रेसलाई रबिले दिए ठाडो चेतावनि: गगन रुनुको बिकल्प रहेन ? अब कसैलाई छोड्दिन | Rabi
...............................................
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
© Media Sathi TV
See You All Soon On Our Next Video...
Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
to Never Miss An Update...

Пікірлер: 551
@MilanPandey-fe3pr
@MilanPandey-fe3pr Ай бұрын
सहि मुल्यांकन गर्नेहोभने रबि जत्तिको नेता नेपालमा कोहि पनि छैन। मेरो पुर्ण समर्थन छ
@user-fh7yf6gh8h
@user-fh7yf6gh8h Ай бұрын
जय घन्टि🔔🔔🔔🔔🔔🔔🔔जय रबि जि🔔🔔🔔🔔🔔🔔🔔
@binodsadhikari3878
@binodsadhikari3878 Ай бұрын
@@user-fh7yf6gh8h malai pani ghanti ko jhola deuna
@TejMgr-dh8zo
@TejMgr-dh8zo Ай бұрын
​@@binodsadhikari3878kun din tero Karang vachxu Maile😡☝️
@prembhujel9839
@prembhujel9839 Ай бұрын
🙏🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏🙏🙏
@user-wo8mj4ke1e
@user-wo8mj4ke1e Ай бұрын
यति धेरै बिस्वास नगरम यार रबि जि लाई उनिपनि उहीँ डयाङका मुला हुनसकछन अलि अलि सङकापनि गर्नुपर्छ धेरै भर गरेको मान्छेलाइ मात लाग्न सक्छ
@tilakkhadka3980
@tilakkhadka3980 Ай бұрын
तिमिअघि नबढे कसैले आट गर्दैन त्यसैले अघिबढ रबिदाइ जनता तिम्रो साथमा छौ तरतिमिलाइ उचालेर पछार्ने सङ्गचाहि जोगियर अघिबढ
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 Ай бұрын
वा वा वा रबि दाइ जिउदो रहेछौ जय रबि जय रासोपा
@ShreelamaTmg
@ShreelamaTmg Ай бұрын
कसैलाई नछोड्नु है रबिजी
@TulBahadurOli
@TulBahadurOli Ай бұрын
यो कालो काङ्ग्रेस लाई साइड लगाउने जिम्मा हामी नेपाली जनताको हात मा छ l
@laxmigurung-fh4dg
@laxmigurung-fh4dg Ай бұрын
आहा कति राम्रो विचार रबि दाईको 👍 यस्तै गरि सफा मन,वचन र बिचारले अघि बढ्नुहोस् हजूरलाई नेपाल आमाको आशीर्वाद मिल्ने छ । साथै सारा नेपाली हजूर को साथ मा रहने छ जय नेपाल जय रबि दाई👏👏👏
@SandipSubba-fk8px
@SandipSubba-fk8px Ай бұрын
भ्रष्टाचारी सबैलाई जेल हाल्नु पर्छ।काङ्ग्रेस पाटि भनेको भ्रष्टाचार गर्नकाे लागि मात्र पाटि भएको हाे।
@kajimanrai746
@kajimanrai746 Ай бұрын
रातो passpory बेच्ने धनराज गुरुङ लाई पनि अब कानुन काे दायरा मा लेऊनु पर्छ। कालो कांग्रेस काे मूल जरा भनेको कैलाश सिरोहिया हो मुल जरा काट्नु पर्छ सिङ्गै रूख सुक्छ। येस्ता लाई देश निकाला गर्नू पर्छ नत्र कहिले सुधार हुँदैन।
@RadhikaBhattarai-gh9dt
@RadhikaBhattarai-gh9dt Ай бұрын
हिम्मत गर रबि दाइ जनता तिम्रो साथमा छ
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
काङ्ग्रेस ठक रैछ कान्तिपुर दैनिक बन्द गर्नुपर्छ
@kalibahadur8233
@kalibahadur8233 Ай бұрын
रविका बिराेधिहरुले राम्रोसँग हेर्नुहाेस।रवि शरकाे भनाई र।भाषण 🙏🙏🙏🙏🙏
@gyanugurung1216
@gyanugurung1216 Ай бұрын
अब कसैलाई नछाेडाै रबि सर हामी हजुरकाे साथमा छाै।धमाधम नडराई यी भ्रष्टाचारीलाई जेल काेच्नुस हामी साथमा छाै।
@user-nu7bl1ow3x
@user-nu7bl1ow3x Ай бұрын
yes bro...!
@prabinkhadkawasback2118
@prabinkhadkawasback2118 Ай бұрын
कांग्रेस लाई कारबाही हुनु पर्छ है।
@himapathak4546
@himapathak4546 Ай бұрын
रबिजि तपाई लाई धेरै अासिरवाद छ अघिबडनु हाेस हाम्राे देश नेपालमा तपाईं र बालेन शाह जस्ताे वीर नागरिकहरु काे धेरै खाचो छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ratnashrestha6754
@ratnashrestha6754 Ай бұрын
कालो काङ्ग्रेस मुर्दाबाद रबि सर कसैलाइ नछोड्नु जय रबि सर जय गृहमन्त्री ज्यु जय नेपाल
@ambikapathak4812
@ambikapathak4812 Ай бұрын
अब रबि जि सब भन्दा बडि भ्रस्टाचार स्वास्थ मा रहेका भ्रष्टाचारी लाई कार्बाही गरियोस ल्याब मा औषधि मा अप्रेसन मा चरम लापर्बाइ भष्ट्चार भएको छ तुरुन्त छन बिन र कार्बाई गरियोस रबि जि
@aaradhyapun937
@aaradhyapun937 Ай бұрын
Sahi kuro
@alabahadurdamai4066
@alabahadurdamai4066 Ай бұрын
सलाम गर्छु म गृहमन्त्रीज्यूलाई पक्कै पनि यहाँ भ्रष्टाचारी नेपाली कांग्रेसका परिवर्तन गर्नुहोस् भन्दै जय घन्टी।
@MinuMishra-vp6md
@MinuMishra-vp6md Ай бұрын
आहा कति मिठो बिचार कति मिठो सालिन्न आफ्नो मन्तव्य बेय्त गरिएको सदै तपाईंको जय कल्याण होस पशुपतिनाथले कल्याण गरुन् 🇳🇵🇳🇵🇳🇵
@user-cc4iq6rv6j
@user-cc4iq6rv6j Ай бұрын
सबै भ्रष्टहरुलाई तुरुन्त कारबाही गर रबि भाइ । यदि प्रधान्ले काम गर्न दिएनन भने राजिनामा दिएर शडकमा जाउ ।
@chandrakantsharma709
@chandrakantsharma709 Ай бұрын
जय रबि लामिछाने जय घण्टी
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n Ай бұрын
गुड राम्रो छ भनाइ दरो सरकार होस सही काम होस ❤❤जयहोस ठोकौ आफूले भ्याये सम्म देश जनता जोगाउ तलब बढाउ सबैको छिटो काम सफल हुने काम गरौस सरकारले।जनताले जय जय भन्ने काम गरौ पाखन्डीको पछी नलागौ सरकार दरो सरकार होस नेपालमा जोभयेनि झुटा काम नगरौ देशकोलागी र जनताकोलागी ढाटने काम नगरौ देशचलाउन नसके राजाले चलाउछ छोडी देउ बरू राजनिती जुका जस्तै झुन्डिरहेका नेता ले सत्ता छोडौ
@RajFugona-fz5ci
@RajFugona-fz5ci Ай бұрын
❤❤सहि रबि जिउ सहि❤❤❤सब भस्टचार हरुको फाइल उतारौ रबि जिउ नडराउनु साथ जनता छ हजुर को
@kamalprasadjoshi4425
@kamalprasadjoshi4425 Ай бұрын
गुड लुक रबि सर
@saraswatisingh2096
@saraswatisingh2096 Ай бұрын
रबि सर सहकारीको रकम खाने गद्दारहरुलाइ खोजेर कानुन अनुसारको सजाय र रकम निकाल्नु पर्यो आदी पेट खाएर जम्मा गरेको रकम निकाल्दीन पर्यो हजुरको नै भर परेका छन सहकारी पिडीतहरु🙏🙏
@user-lk3kh3hd9m
@user-lk3kh3hd9m Ай бұрын
सायद भगवान्ले नेपाल को पीडा सुनेछन अब नेपाल पनि सम्बिर्द हुन सक्ने लछ्येन देखियो सदा जये होस सम्माननिय गृहमन्त्री ज्यु
@user-ll4wx1dh7z
@user-ll4wx1dh7z Ай бұрын
जय रबि जय रबि
@nischalchhetry3890
@nischalchhetry3890 Ай бұрын
100% right रबि sir भशटचारी र उनका चम्चा बायक अरु नेपाली जन्ता तपाई को साथ सपोट मा छम
@tilakkhadka3980
@tilakkhadka3980 Ай бұрын
कामगर्न नदिने अनिकेहि गरेन भन्ने तिम्रा ,र देसका सत्रुहुन तिनिलाइ लातले हानेर अघिबढ रबिदाइ हामि जनताले यहिदेसमा बसेर,बाचेर देसबिकास भै हराभरा भयको देख्नपाउ यतिनैहो हामि जनताले चाहेको चाहेको
@SameerNeupana-lv3tb
@SameerNeupana-lv3tb Ай бұрын
Wow great rabi dai ❤❤❤
@trsharma11
@trsharma11 Ай бұрын
Thank you Rabi Ji for your great speech. Gagane ko jhorayeko mukh hera.
@user-tg3pn7hz1s
@user-tg3pn7hz1s Ай бұрын
Good luck rabe sir
@HariPariyar-nb1gl
@HariPariyar-nb1gl Ай бұрын
देशमा विकास गर्नु छ भनेपछि एकचोटी नेपाली जनताले देशमा भएका सम्पूर्ण भ्रष्टाचार गर्नेहरूलाई सशक्त कारवाही गर्न सक्ने प्रतिनिधिहरूलाई हामी नेपाली जनताले पूर्ण रूपमा साथ दिनुपर्छ अनि विकास रोजगारीको वातावरण सृजना हुन्छ जय नेपाल रवि सर,🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
@bishnusharma4681
@bishnusharma4681 Ай бұрын
You are the best! You are real Leader! Kudos Ravi ji 👍
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec Ай бұрын
हिम्मत गर रबि दाइ जनता तिम्रो साथमा छ। भ्रष्टाचारी सबैलाई जेल हाल्नु पर्छ। काङ्ग्रेस पाटि भनेको भ्रष्टाचार गर्नकाे लागि मात्र पाटि भएको हाे। जय रबि जय रबि
@vishnukumarkumar8249
@vishnukumarkumar8249 Ай бұрын
Right rabi sar and God bless you rabi sar 🇳🇵🔔🙏
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Ай бұрын
आदरणीय प्रचण्ड सरकार आदरणीय केपी वली सरकार आदरणीय रवी लामिछाने सरकार आदरणीय प्रतिपक्षका नेताहरु नेपाला र नेपालीको आजको जल्दोबल्दो समस्या भनेको सहकारी समस्या हो । तपाईहरु सबै मिलि प्रमुख प्रतिपक्षलाई समेत समेटेर लाखौं नेपालीहरुको रगतपसिनाको रकमको सावाँ ब्याज फिर्ता गर्न गम्भीर भएर लाग्नहुन हार्दिक अनुरोध गर्द्छु । सहकारीका ठगहरु र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति समेत लिलाम हुने कानुन बनाएर छिटोभन्दा छिटो न्याय हुनेगरी लाग्नहुन बिनम्र निवेदन साथ हार्दिक अनुरोध गर्द्छु। निष्पक्ष , स्वतन्त्र र निर्भीक भएर ठगहरुको सम्पत्ति लिलाम गर्न बिनम्र अनुरोध गर्द्छु। नेपाल आमाको जय होस।
@maniramshrestha9135
@maniramshrestha9135 Ай бұрын
वाह . रवि बाबू वाह अवान्छनिए आरोप हरुको जवाफ अति मार्मिक ढंगले प्रस्तुत गर्दै दुष्ट दुःशमन विपक्षि प्रति समेत करुणा देखाउनु भएको मा धन्यवाद जय घंटी विजय रवि
@NiveshThapa
@NiveshThapa Ай бұрын
Rabi. Dai hame tapai ko sath ma xu
@shivshankarmahato1620
@shivshankarmahato1620 Ай бұрын
गृहमन्त्रीज्यू तपाईँ एकदम ढुक्क भएर यिनीहरुलाई कारवाही गर्नुहोस्। नाउ कमाउनुस्। एउटा नाउँ कुकुरमी को हुन्छ एउटा सुकुर्मी जनताले हेर्न चाहेको छ नेताहरुसँग नडराउनुस्। जनता तपाईंको पछाडि हुन्छ मरेर गयो भने केही लिएर जाँदैन। एउटा शान र इज्जत लिएर तपाईं जानुस्। जय देश जय नरेश जय राष्ट्रवाद
@tankabastola9261
@tankabastola9261 Ай бұрын
रबि सरलाई👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️
@limbulimbu7059
@limbulimbu7059 Ай бұрын
Good job rabi sir Jay Nepal 😍🤩🥰🇳🇵🇳🇵🙏🙏
@user-xv6pn5mk7x
@user-xv6pn5mk7x Ай бұрын
जय जय र बि दाइ आसा भरोरा हजुर को रिसले चुर भए कन्डा मा ठ उला उठेका हरु
@RamBhandari-sy5zh
@RamBhandari-sy5zh Ай бұрын
अब धेरै नबोल्नुस ...... थोरै बोल्नुस भटाभट फाईल खोल्नुस भस्टचारि तस्करी अपराधिहरुलाई खोरमा हाल्नुस .....अनि थाहा हुन्छ रास्वपा के हो भनेर........🙏🙏🙏🙏🙏🙏
@user-fd4zi9uk3p
@user-fd4zi9uk3p Ай бұрын
बाेली र कार्य समान हाेस् जय नेपाल जय घन्टी।
@meenashiwakoti5583
@meenashiwakoti5583 Ай бұрын
भ्रष्टाचारविरुद्ध आवाज उठाउनु हुनेछ गृहमन्त्री ज्यु लाई साथ सपोर्ट सबैको हुनेछ। जय हिन्दुराष्ट्र नेपाल जय देशप्रेमी युवा हरु जिन्दावाद जिन्दावाद जिन्दावाद .......
@Bhattamayaluarjun
@Bhattamayaluarjun Ай бұрын
❤एउटा सत्य लुकाउन हजार झुठ बोल्नुपर्छ।तर एउटा सत्य बोल्न एउटै सत्य साचो बोले हुन्छ।❤म पनि एकचालीस बर्षको उमेरमा छु।आज सम्म महिले भोटर कार्ड बनाएको छैन।किन भने महिले आज सम्म महिले चाहेको नेता पाएको छैन।अब त महिले चाहेको नेता कार्यकर्ता पाएको छु भन्ने लागेको छ।अब यो आशा भरोसा रहन्छ कि तुहिन्छ रा स्वा पा ले मलाई बुझाउछ।म त आज सम्म आफ्नै पार्टी खोल्ने सोचमा हो❤मेरो पाटी भनेको जनताको पार्टी हो।जहाँ मानिसको आफ्नो हकहितमा लड्ने जुध्ने अधिकारमा हनन गरिएको छ त्यहाँ साथ दिने हो।जहाँ मानिसहरु भोकभोकै नाङ्गो हर आकाशको छाना मुनि धर्तिको चिसो शिडिमा बाच्न बाध्य छन् म त्यो पाटिको लागि हो।आउनुहोस् हामी मिलेर काम गरौ।नेताले मात्र गर्ने होइन।नेताले नदेखेको जनताले देखेको गर्न सक्ने काम हामिले गरौं अनि देश बन्छ।म देशलाइ राम्रोसँग चिन्छु।म देशलाई यसरी चिन्छु कि?जहाँ जनता नेताको भर पर्छन्।जहाँ गाँस बास कपासको लागि कुनै ब्यबस्थापन गरिएको हुदैन छैन दिन्छौ भनेको भरमा भोट दिनुहुन्छ।हो यो हामी जनताको भुल हो।अब हामिलाइ गाँस बास कपासको जरुरी हो छ भने त सरकारलाई भन्नू पर्‍यो?हामी सरकार संग मिलेर काम गर्छौं।हामी हामिले सकेको टेवा सेवा दिन्छौं भनेर।मलाई याद आयो अग्रेजी 2006 मा म कतार जादा बल्ल अमेरिकाले त्यहाँको बाटो शहर बनाउने जिम्मा लिएको थियो।म त्यहाँ 2016 सम्म बसे।2006मा हाम्रो गोर्खाको लापुको जस्तो बाटो थियो 2016मा अमेरिका सो सरह बनाइ दियो।त्यो के कसरी भयो त भन्दा?देशको नागरिक नेताकार्यकर्ता सरकार मिलेर भयो।अनि म ओमन गए2017मा त्यहाँको बिकाश के रहेछ त?जहाँ त्यहाँको सरकारले एउटा नियम बनाएका रहेछन्।आफ्नो देशमा उत्पादन भएको जुनकुनै खाद्यान्न सामाग्री आफ्नै देशमा राख्ने आफ्नै देशमा आयात निर्ह्यात गर्ने।आफ्नो देशको जे छ त्यो अरु देशमा नदिने र नलिने।जे छ आफ्नै देश बनाउने आफ्नै देशमा लगानी गर्ने।त्यहाको जनतालाइ सुख सुबिधा युक्त बनाउने लक्ष्य राखेको रहेछ।हो त्यस्तो देश देख्न बनाउन र म स्वयं आफू देश बनाउन चाहन्छु।सम्पुर्णको जय होस् ।
@tulbahaduroli4876
@tulbahaduroli4876 Ай бұрын
Good news mananiya girha mantiri rabi lami xane jiu badhai xa rasopa jindabad ❤❤❤❤
@bishnusharma4681
@bishnusharma4681 Ай бұрын
Awesome Ravi ji! You are the hero in Nepal!👍👏👏👏
@yadavumeshkumar6440
@yadavumeshkumar6440 Ай бұрын
हाई 🇳🇵🙋‍♂️
@gangasagar6334
@gangasagar6334 Ай бұрын
हा हा कति राम्रो भाषण सबैमख्ख सबैका परथम एजेन्डा सहकारी सदस्य हरु रायको रायको
@prabinkhadkawasback2118
@prabinkhadkawasback2118 Ай бұрын
Rabi daii wawawa🎉
@aadityapanta4058
@aadityapanta4058 Ай бұрын
त्यसो भए त्यो सहकारीले भनेको रवि लामीछाने को हो ? झुटो कुरो बनाएको भए त्यो सहकारीका कर्मचारीहरुलाई पक्रेर कारवाही गर्नु पर्यो नि त।
@maheshrai2506
@maheshrai2506 Ай бұрын
एकदमै शक्तशाली मन्तव्य रवि सर यही शक्तिका साथ परिवर्तन ल्याइनु पर्यो नेपाल रितिनै आँटेको छ देशमै आफ्नो भविष्य हेर्न सक्ने वातावरण सिर्जना गरिनु पर्यो 🙏🙏
@tirtharanigiri5050
@tirtharanigiri5050 Ай бұрын
चोर हरू र गद्दार हरू लाइ तह लाउने एउटा छोरा जन्मे रहेछ सलाम छ रवि सर लाइ दुइ दिन मा जान परे पनि रवि सर सवै गददार हरू लाइ जेल कोचेर जानू रविसर को भाषण जति पटक सुने पनि पटक पटक सुन्न मन लाग्ने
@sumangyawali6047
@sumangyawali6047 Ай бұрын
सहकारी पीडितले न्याय पाउन
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k Ай бұрын
रबि जि ले बोले को कुरा आरोप हरु सहि सत्य नै हो
@navarajkhatri5071
@navarajkhatri5071 Ай бұрын
सहि ❤❤ पिलिज सपोट
@karanbaduwal2170
@karanbaduwal2170 Ай бұрын
भ्रष्टाचारको अन्त हुन पर्छ अब यी दोर दलाल नेताहरू यक यक गरि जेल हाल्न पर्छ Good luck rabi sir❤
@Magar-199
@Magar-199 Ай бұрын
चोर हरु लाई छिटो भन्दा छिटो करब झ्याब पारेको हेर्न मन छ
@user-yn9dn4zi3e
@user-yn9dn4zi3e Ай бұрын
जय जय रबि जी केही गर्न नदिने भय चोर भ्रष्टाचारि हरुले 🎉🎉
@ArunAdhikari-pu8qy
@ArunAdhikari-pu8qy Ай бұрын
आहा कति मिठो बिचार कति मिठो सालिन्न आफ्नो मन्तव्य ब्यक्त गरिएको सदै तपाईंको जय कल्याण होस पशुपतिनाथले कल्याण गरुन जय रुख 🌳🌳🌳
@user-rg1gl9jb8r
@user-rg1gl9jb8r Ай бұрын
Good luck ribi sir
@VvvvvClip
@VvvvvClip Ай бұрын
Mann dekhi dhywaad rabi sir rabi sir ko kaam kada ramro hunxa❤❤😢
@sushilapokhrel7244
@sushilapokhrel7244 Ай бұрын
All the best rabi ji
@shovamarahatta4108
@shovamarahatta4108 Ай бұрын
एक एक जेल काेच्नु रबि सर भस्ट्चारि डाका हरुलाई
@smilevlog6495
@smilevlog6495 Ай бұрын
कसम हजुको भासण सुन्दा इ रौ हरु पुरै काडा भयेर आउँछ सब लाई जेल हल्नुस जनता हजुरको साथमा छन ।प्रचण्ड जि हजुरले सदैब साथ दिनु होला । अब देश बनाउनु पर्छ धेरै नै बिजोक भैसको मेरो देश को हालत 😢😢
@user-qj2pm9df9k
@user-qj2pm9df9k Ай бұрын
यो भ्रष्टाचारी काङ्ग्रेस लाई पाखा लगाउनु पर्छ।
@Aayu__shaa23
@Aayu__shaa23 Ай бұрын
रातो पासपोर्ट बेच्ने धनराज जि कता जानुभयो।
@hitkajigurung836
@hitkajigurung836 Ай бұрын
Taro hoina star bhaeka chhau best of luck, god bless you
@maheswarsubedi7609
@maheswarsubedi7609 Ай бұрын
भाषण त अन्य राजनीतिक दलहरुले पनि निकै गर्थे रवि जि अब बोलेर मात्र होइन बालेनले झै गरेर पनि देखाउँ जनता यहि चाहन्छन ।
@shambhushah3382
@shambhushah3382 Ай бұрын
सबै भन्दा पहिला जि बि खोज न मुजि!
@nabinrai8396
@nabinrai8396 Ай бұрын
Jaye rabi🎉Jaye 🇳🇵🙏
@GangshiDhami-zq9we
@GangshiDhami-zq9we Ай бұрын
very गुड एकदमै रिगत गुरु हो र विशाल कालो काङ्ग्रेसले त जे पनि बोल्न सक्छ आफै देश दलाली छ नि त कालो कांग्रेस त्यही भएर रवि देखि डराएको हो।
@sumitrayonjon2082
@sumitrayonjon2082 Ай бұрын
सहि बाेल्ने ,सहि काम गर्न जहिल्यै पछि हुनु पर्ने तर मिलेमतोमा चुच्चो मिलाउने चम्चाहरू कै मात्र हाबि हुने कस्तो देशको भाग्य? मतदान गर्ने आफ्नै हाथ ,दिमाग प्रति उदासिन छु ।म जस्तो जनता कति % हुनु हुन्छ हाेला।
@krishnabashyal5467
@krishnabashyal5467 Ай бұрын
Good luck Rabi sir🔔🔔🔔
@khemrajk.c8111
@khemrajk.c8111 Ай бұрын
रबिजी तपाई स्वच्छ हुनुहुन्छ,अझ सफा देखिन 4केको लगानी कहाँ बाट जुटेकोहो श्रोत खुलाए अझ राम्रो
@govindkharel2130
@govindkharel2130 Ай бұрын
जय देश जय घंटी जय रबी जिंदाबाद ज़िंदाबाद जिंदाबाद
@pramilarai3462
@pramilarai3462 Ай бұрын
100% Shwagatyogyaa Bhanaie Badhaiexhha Ghrihya Mantrijyi
@user-qj2pm9df9k
@user-qj2pm9df9k Ай бұрын
यो भ्रष्टाचारी काङ्ग्रेस लाई साइड लगाउने अब नेपाली जनताको हातमा छ।
@kumarchudal1571
@kumarchudal1571 Ай бұрын
You the one, best wishes.......
@SarswataPanthi
@SarswataPanthi Ай бұрын
रबि दाई तपाई महान हुनूहुन्छ कत्ति नआत्तिनु है जनता साथमा छन
@bhupendrashrestha7616
@bhupendrashrestha7616 Ай бұрын
Yes your last words are true...Parliament is not for playing the blame game for you guys instead you should work in the problems and discuss the policies for the good governance of the country.
@karnasinghgurung9734
@karnasinghgurung9734 Ай бұрын
धेरै धेरै बधाई रबि जि लाई काङ्ग्रेस को खोबेटीमा के भरे
@user-pe5hn2by9n
@user-pe5hn2by9n Ай бұрын
हिम्तगर्नुहोस जन्ताले साथ दिने छन हजुरलाइ 🙏🙏
@rajeshrokka3418
@rajeshrokka3418 Ай бұрын
very good चोर हरु को अनुहार हेर्दा मज्जा आयो हुम सुनिश
@liladahal6528
@liladahal6528 Ай бұрын
सहकारी लाई KYM फर्म त भाइ भरखर लागू गर्दै छ सहकारीलाई।
@nawalpurtoday5428
@nawalpurtoday5428 Ай бұрын
mcc को नाईके गगन चोर लाई जिन्दगी भरी जेल कोच्ने समिति बनाउ
@PujaRokaya-hp7oj
@PujaRokaya-hp7oj Ай бұрын
न छोड्नुहोस् रबि जि गृह मन्त्रि ज्यु
@mathurabhattrai7786
@mathurabhattrai7786 Ай бұрын
टोक रबि ठोक नडराउ
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa Ай бұрын
प्रचण्ड सरकार धेरै नटिक्ला,अब फेरि प्रचण्ड प्रधान मन्त्री पनि नहोला,त्यही भएर समय आको छ सबैको फाईल खोलौ,यहाँ चोखो कोहि छैन,सबैलाई निसपक्ष छानबिन गरि कर्वही गर्नै पर्छ,त्यो पछि प्रचण्डको जय जय हुने छ,निर्मला पन्तको हात्यरा समाउने कुरा चही हरायो कि क्या हो
@shivshankarmahato1620
@shivshankarmahato1620 Ай бұрын
जुन चोर हुन्छ नि त्यो बढी जोडले बोल्छ। आफू सो गर्छ म धेरै इमान्दार छु। तर महाचोर महादेश लुटेरा छ रविजी यस्तो यस्तोलाई छोड्नु हुँदैन जय देश जय नरेश जय राष्ट्रवाद
@sita8416
@sita8416 Ай бұрын
Wowwww ravi sir yakdam ramro r sahai kur garnu vo . Nepali janta le sadhai saath dinxan 🙏🙏🙏
@ramsinghchaudhari9978
@ramsinghchaudhari9978 Ай бұрын
You r right rabi ji
@tekbahadurrai359
@tekbahadurrai359 Ай бұрын
yes 100% right .
@ninja4667
@ninja4667 Ай бұрын
हो यसैगरी असली भ्रष्टाचारी नेताहरू लाई सदनमा उभ्याएर उनिहरु माथि लागेका आराेप काे सफाइ राख्न भनाै त, के सक्छन् उनिहरुले आफू माथि लागेका आराेप लाई रविले प्रस्ट गरे जसरी स्पष्ट रुपमा प्रस्ट्याउन....
@baldevthapachhetri2148
@baldevthapachhetri2148 Ай бұрын
देशको चाैंथाे अंग बिदेशी लाई सुम्पने र भन्छन् स्वाधीनता र स्वतन्त्रता काे नारा लगाउने अपराधीलाई नेताहरूलाई कडाभन्दा कडा भयानक सजाय हाेस्
@user-nb5qu5tm3g
@user-nb5qu5tm3g Ай бұрын
सबैलाइ घिसार्न पर्यो पुराना पार्टिलाइ
@user-le9pg6wv2q
@user-le9pg6wv2q Ай бұрын
Rabi L sir good luck 👍
@dhandhwojdong3009
@dhandhwojdong3009 Ай бұрын
Greatest shallot rabi sir🙏🏻🙏🏻🙏🏻
@jagannathrijal2527
@jagannathrijal2527 Ай бұрын
आफुले आफुलाइ गिरफ्तार गर्नु पर्ने बेला नआओस रबि सर !🙏
@LaxmiKhatiwada-yq3bv
@LaxmiKhatiwada-yq3bv Ай бұрын
सहि 👍
@sudarshanmishra5112
@sudarshanmishra5112 Ай бұрын
सबै नेपाली जनता रबि संग छन रबि काे जय हाेस
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 54 МЛН
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 94 МЛН
Rabi Lamichhane vs Kantipur: Who is Right?
32:01
The Nepali Comment
Рет қаралды 420 М.
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47