यि नानिहरु आज देखि कहाँ जादैछन र केके पाउने भए हेर्नुस Bhagya Neupane Help Video , Sahara Nepal

  Рет қаралды 157,780

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Пікірлер: 318
@rojgurung1681
@rojgurung1681 Жыл бұрын
Bhagya Neupane सर को काम लाई मन पराउने को को हुनुहुन्छ यता हाजिर 🙏🙏
@lekhuthakali7033
@lekhuthakali7033 Жыл бұрын
Abhiibhawak binaka nani babuharuko uddar garidinu bhayakoma Bhagwan sir lai dherai 2dhanybad.
@asmansubedi8047
@asmansubedi8047 Жыл бұрын
Saarri Ramroo Bhayaa.Ne.Jeeeeee
@suneelsunuwar9376
@suneelsunuwar9376 Жыл бұрын
​@@lekhuthakali7033mapani ruko xu sar tara mapani garnusagne khalko vai na aphai ruyo chitta bujayo
@gurungbruce4636
@gurungbruce4636 Жыл бұрын
भोलिको दिनमा सम्बन्ध पबित्रा होस कहि कतैई गीद्दे नजर नपरोस बिचारी हारुलाई।
@mohankanxa1250
@mohankanxa1250 Жыл бұрын
Ma ta hjr ko thulo fan ho sir salam xa tar ramro kam garni le nepal ma herna sakdaina ❤❤❤❤❤
@SurajDikki
@SurajDikki Жыл бұрын
❤❤❤no words ❤❤sir 🙏🏼🙏🏼🌷🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@reetureetu5185
@reetureetu5185 Жыл бұрын
बैकले लुटेर हिडला है पैसा जतनले राखी दिनुहोला
@ChakrabhadurChalise
@ChakrabhadurChalise Жыл бұрын
Yo.timli.isorle.raksha.garun
@DhanLimbu-by9sq
@DhanLimbu-by9sq Жыл бұрын
जता लगे पनि हुन्छ तर भाग्य भाइ यो तीन जना नानिबाबु को माया टाढा नबनाउनु है ऐले यस्तो गर्दा पछि गएर मान्छेले तिमीहरू दिदिबहिनी हौ भन्दा पनि बिश्वास लाक्दैन किन कि दिदीबहिनीको माया पाउने बेलामा टाढा भएसी माया पनि टाढा हुन्छ तेसैले भनेको मात्रै हो😂😂😂😂
@sujatakalakheti8131
@sujatakalakheti8131 Жыл бұрын
हो साच्चै नै नानी हरु को आमाको आत्माले शान्ति पाउनेछ ❤❤
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
महेन्द्र गिरी सर लाई पनि हृदय देखि शूभकामनाछ धन्यवाद ❤
@Jonita-v6x
@Jonita-v6x Жыл бұрын
हे भगवान् यो नानीहरूलाई धेरै खुशी दिनु 😭😭😭😭😭
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
यिनी नानीलाई पढ़ाई लेखाई गरियोस नानीको आमाको आत्मले शान्ति मिलोस पत्रकार भाग्य न्यौपाने लाई हृदय देखि शूभकामनाछ दिन चाहान्छू धन्यवाद छ ❤
@officialchanel9652
@officialchanel9652 Жыл бұрын
महेन्द्र गिरि सर र सारा नेपाल सहकारी सस्था लाई आभार
@dewanandasubba63
@dewanandasubba63 Жыл бұрын
really great sahara mahendra sir and whole enter team👌🙏
@dilgurung3191
@dilgurung3191 Жыл бұрын
भाग्य न्याैपाने सरकाे याे महान कार्यकाे लागि सबैले salute गराैं ।
@dilgurung3191
@dilgurung3191 Жыл бұрын
Thanks for all.
@panchasheelakakshapati6421
@panchasheelakakshapati6421 Жыл бұрын
यो नानिहरुको धेरै राम्रो भाग्य उदाए जस्तो लागेको छ।आमा गुमाएका र बुबाको त्यस्तो अबस्थामा दुख पाएका नानीहरुको जीवन बदलिएको छ। सहयोगी सबैलाई हृदय देखि धन्यवाद ।🙏🙏🙏🙏🙏शुभकामना ।
@Krishnasigdel98
@Krishnasigdel98 Жыл бұрын
यदि भगवान हुनुहुन्छ भने र आशिर्वाद दिनुहुन्छ भनी भाग्य जि लाई मुरि मुरि दिनुहुनेछ र म र हामीहरु सबैको तर्फ बाट दिन मिल्ने जति धन्यवाद दिन चाहन्छु
@DdLimbu
@DdLimbu Жыл бұрын
एत्ति खुशी लाग्यो सायद जिबनमा थोरैनै मिलेको थियो होला ।यो देखावटी मात्र कहिलै नहोस बिन्ती छ । नानिबाबु हरुलाइ धेरै खुशीमिलोस भबिस्यमा असल नगरिक बनुन यहि छ कामना ।र सम्पुर्ण सयोगी मनुभा हरुलाइ हेर्दय देखि नमन सलुट 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️🙏🙏🙏🙏
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 Жыл бұрын
धेरै खुसी लाग्यो हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏👍️👍️
@Americanlife2014
@Americanlife2014 Жыл бұрын
This video was staying forever never deleted cuz kids knows about child life future then He do really great job from police 👮‍♀️ officer 👮‍♀️
@gitakhatri2353
@gitakhatri2353 Жыл бұрын
भाग्य बाबू ! यी नानीहरू को आमाको दोस्रो रुप (आमा) हजुर नै हुनुभयो । धन्यवाद बाबु साथै सम्पुर्ण सहयोगी मनहरु लगाएत हजुरहरुको सम्पुर्ण टिमलाई मुरी मुरी धन्यवाद !🙏🙏🙏
@tnganagi9896
@tnganagi9896 Жыл бұрын
Bhagaya Neupane jiu le e Nani haru ko bhagya nae pariwartan garidinu bho ❤❤❤❤❤
@minagurung3977
@minagurung3977 Жыл бұрын
भाग्य भाई, सहारा संस्था परिवारलाई हार्दिक धन्यवाद,नानी बाबुको उज्जल भविष्यको कामना
@oppof19pro83
@oppof19pro83 Жыл бұрын
सुरुकाे भिडियो हेरेर नानुकाे शब्दले धेरै नै रुवाकाे थियाे मलाई बिचारा नानुकाे ममिले मर्नुअघि धेरै कुरा सिकाकाे रहेछ र कसैले जाम भने पनि नजानु है भनेर मर्नु अघि भनेकाे रहेछ आफ्नाे सन्तानकाे माया😢😢😢😢
@subhadrasusling1060
@subhadrasusling1060 Жыл бұрын
😢😢😢😢
@renudhakal647
@renudhakal647 Жыл бұрын
साँच्चै हो रहेछ।जो अनाथ छ उसको साथ नाथ हुन्छन् भन्ने कुरा प्रमाणित भयो। भाग्य सर काे कारण बाबु नानीहरूले सहाराको रूपमा महेन्द्र सर र म्याम पाएका छन्।सारै खुशी लाग्यो। ईश्वर ले सधैँ रक्षा गरून्।
@AmritaGhimire-sf2wk
@AmritaGhimire-sf2wk Жыл бұрын
साच्चिकै साहारा बिन बच्चाहरु काे लागि भगवान बनेर आऊनु भकाे मनकारि मनका धनिहरु प्रति उच्च समान गर्न चाहान्छु🙏🙏🙏🙏🙏🙏🙏🙏
@SanjivChaudhary-uo7nk
@SanjivChaudhary-uo7nk Жыл бұрын
भाग्री दाइ फोन को कुरा आयो मलाई पनि थाहा छ ।।नानी को हात मा एउटा andorid mobile भैदिए ।।
@dewanandasubba63
@dewanandasubba63 Жыл бұрын
really great ,mahendra giri sir and whole enter team 😍👌🙏🙏thank you ,thank you so much too bhagya neupane sir .👍️🙏
@paulsinggurung334
@paulsinggurung334 Жыл бұрын
Vagey Jee Ati ramro Kam garnu byex Nani Babu haruko vabisey ramro hoss
@budhanilkantharai1031
@budhanilkantharai1031 Жыл бұрын
धेरै राम्रो काम भाग्या भाईको र शाहारा नेपाल लाईपनी धेरै धन्यवाद छ
@sujataojha8287
@sujataojha8287 Жыл бұрын
ई नानि बाबुको सुख का दिन आए अब❤❤❤❤❤❤❤❤
@gitashrestha6553
@gitashrestha6553 Жыл бұрын
🙏🙏. God bless you all lovely and helpful brother and sister 🙏🌹🌟❤️
@ramjitimilsina5055
@ramjitimilsina5055 Жыл бұрын
तपाईं सहयोग गर्ने मन भएको मानव नभै महान व्यक्तित्व हुनुहुन्छ ।तपाईंको सधैं उन्नति प्रगति होस्।तपाईंले कुनै अन्य धर्म गर्नपनि अब पर्दैन ।यस्तो राम्रो संस्था प्रति आभारी हामी भएको महसुुस गर्छौं ।
@suahilasharma1154
@suahilasharma1154 Жыл бұрын
भागे नेयौपाने जिउ र साहारा सस्था का सम्पुर्ण सर हरु लाई धेरै धेरै धन्यवाद
@bindudhakal8687
@bindudhakal8687 Жыл бұрын
नानीहरुको उद्दारमा जुटने संपूर्ण टिमलाई धन्यवाद ।
@manmayarai7069
@manmayarai7069 Жыл бұрын
अती नै खुसि लागेको छ ईनि नानि बाबुहरु लाई खुसि ले छायको दिन बिषेस बिषस गरि त भागे निउपाले सर लगायक देस बिदेबाटा सहयोग ग्रनु हुने सहयोगि मन तपाईं हरु प्रति धेरै धेरै धन्याबाद छ अब सदै यस्तै खुसि देख्न पायोस अछ👏👏👏🙏🙏
@chitrarana8737
@chitrarana8737 Жыл бұрын
Dhanebad Sana sana Babu Nani haru ko Sahara dinu bhaya ko xa , God Healp those who help themselves , BhAgya Neupsne lai A lot of thanks.
@narayanthapa9078
@narayanthapa9078 Жыл бұрын
Good job bhagy bhai 👍👍👌♥️
@kulrajpoudel4257
@kulrajpoudel4257 Жыл бұрын
thanks for bhagya ji & sahara npl.🇳🇵🙏🙏
@Poonamrai243
@Poonamrai243 Жыл бұрын
Sunil ji ra Bhagya bhai lai thank you so much and Sahara Nepal lai jhan dherai thank you 🙏 God bless you all 🙏
@RiNa-md3vw
@RiNa-md3vw Жыл бұрын
Jaya jaya hos hajuraharu sabai ko sana naniharu ko suva hos mangala hos ❤❤❤❤❤
@saraswotigyawali8001
@saraswotigyawali8001 Жыл бұрын
हैन यो सारै राम्रो ठाउ रैछ है..कस्तो सहयोगि मान्छे हरु salute to the entire socity
@sanamsubba1940
@sanamsubba1940 Жыл бұрын
sabai hamro nepali jan ma derai derai naman xa ❤❤❤❤😊
@deeyabista7874
@deeyabista7874 Жыл бұрын
Good work bhagya bhai so proud of you 👏 keep your good work in future too
@binbahadurbasnet3306
@binbahadurbasnet3306 Жыл бұрын
धेरै खुशीको कुरा,सहयोगि मनहरुलाइ हार्दिक नमन
@padmaacharya359
@padmaacharya359 Жыл бұрын
धेरै खुसि लाग्यो नानीहरूकाे भबिस्य राम्रो हाेस❤
@bhuwankathayat9422
@bhuwankathayat9422 Жыл бұрын
नानीहरूकाे अवस्था देखेर हरेक भिडियो हेर्दा आँसु थामिएका थिएनन ! निकै खुसि लाग्याे भाग्य जि ! सक्ने सहयोग मैले पनि पठाएको छु ! यी नानीहरु र यस्तै असहायकाे जिवनमा तपाईं भाग्य नै हाे । धेरै धेरै खुसि लागेका छ ।❤️❤️❤️🙏
@pujabudhathoki2757
@pujabudhathoki2757 Жыл бұрын
Special thanks to bhagya Neupane bhai and sahara Nepal team🌺🌺🙏🙏👏👏🫡🫡🤗🤗
@tejkumarikafley9991
@tejkumarikafley9991 Жыл бұрын
God bless Nani haruli
@paulsinggurung334
@paulsinggurung334 Жыл бұрын
Thank you so much vagey Jee God bless you all
@ramaghimire8757
@ramaghimire8757 Жыл бұрын
याे यति गर्नु नै भाग्य भाइले हाे म पनि धेरै राेए अहिले धेरै खुसि लागेकाे छ मलाई पनि सहयोग गर्ग त मन थियाे तर आमा क्यानसर भएर पैसा पनि छैन आमा पनि छैन दुई बर्स सम्म किमाे लगाइयो अप्रसन गरियाे केही लागेन यस्तै छ ठिकै भयाे सस्तालेनै जिम्मेवार लिनु भाेयाे धेरै खुसि लाग्यो
@mainasubedi6293
@mainasubedi6293 Жыл бұрын
Sabei them lai koti koti Namon 🙏🙏 Nani haruko khusi hami Pani khusi Jai hoss hajur ko Bagya babu ma Biratnagar batha Ragular 🙏🙏
@krishnaprashadbhatta412
@krishnaprashadbhatta412 Жыл бұрын
सलाम 🎉🎉 भाग्य दाजु
@pabitakarki2876
@pabitakarki2876 Жыл бұрын
जय होस भागय निउपाने भाइ लाइ
@DohaQatar-f2o
@DohaQatar-f2o Жыл бұрын
Ebabuharulaegaukakateykatineharulaekutapitgarlanaatautin0agaruntapaiharulaerekhadeakharedenuholaoksuselsharmadoha
@اندرااندرا-ك3ع
@اندرااندرا-ك3ع Жыл бұрын
धेरै धेरै धन्ने वाद छ हजुर हरुलाई ❤❤❤❤
@ainbirrana9904
@ainbirrana9904 Жыл бұрын
Well done bravo !
@sitapoudel668
@sitapoudel668 Жыл бұрын
पहीला नै चै किन यो नानि हरूको साहरा मा भन्नू पथ्यो नी ❤
@namastesolu2807
@namastesolu2807 Жыл бұрын
यो नानीहरुको इश्वर भनेकै आमा र भाग्य न्यौपाने सर हो अनि बा बा पनि हो । बा बा मात्रै भएको भए नि त्यहाँ पक्कै हजुर पुग्नु हुने थिएन ।
@DalShrestha-s3t
@DalShrestha-s3t Жыл бұрын
Bhagya sir ❤❤❤❤
@tnganagi9896
@tnganagi9896 Жыл бұрын
Sahara Nepal le e Nani haruko Sahara Banu bhako ma dherai dherai dhanyabad🎉❤
@yadodakadariya817
@yadodakadariya817 Жыл бұрын
❤❤❤❤
@shyampariyar8328
@shyampariyar8328 Жыл бұрын
सर हजुर ले गरेको काम बाट सबै नेपाली गर्व गर्छौ
@reetuadhikari8775
@reetuadhikari8775 Жыл бұрын
Vagyasaŕ rapilaye salam è nañi haŕu lai seva gaŕnù vaýàkomà sàĺam g r aďhikaŕi vmnp vaŕatpùr çhitwañ
@prabhachhetri8438
@prabhachhetri8438 Жыл бұрын
बल्ल हामी ढुक्क भएउ साहारा नेपाललाई हृदयदेखी नै धन्यवाद
@Taraofficial345
@Taraofficial345 Жыл бұрын
भाग्य नेउपाने सबै दु.खीको भाग्य बन्नु भयो धेरै धेरै धन्यबाद🙏🙏🙏🙏🙏
@shukhashanti
@shukhashanti Жыл бұрын
न्यौपाँनेबन्दु तपाईले गरेका काम स रानिय छ,र एकचोटि अस्ताऊनुभो भन्ने चिन्तालागेको थियो
@anupariyar4973
@anupariyar4973 Жыл бұрын
मलाई cmt गर्नु हुने हरुले एउटा सयोग गर्दिनु हुन्छ bhagay sir को नुम्बेर कोइ दिन सक्नु हुन्छ
@ThamMayapun-dh4ik
@ThamMayapun-dh4ik Жыл бұрын
Yesari bivinna xoriharulai paler a boddai jane kram ma uniharulai matra sixa Gass kapass, lagayet dherai kuraharuko abosekta hudai janxn. So uniharu lagayet kayou xoriharulai dekhaboti momta nahos, katai kasaile use nagaru. Thulo vaisakepoxi uniharu aphano khuttama aphai uviyera khana sakun.
@केपीचौलागाइ
@केपीचौलागाइ Жыл бұрын
यति राम्रा नानी बाबू को जीवन सुखमय बनोस ,उदार अनि सहयोग गरिदिने टोलि लाई हार्दिक सलाम !!!
@padamlimbu4144
@padamlimbu4144 Жыл бұрын
सलाम छ सम्पूर्ण सहयोगी मन हरु प्रति साथै ई नानि हरु को उज्यल भबिस्य को अग्रिम शुभकामना व्यक्त गर्दछु ❤❤🙏🙏
@sarswatikc1267
@sarswatikc1267 Жыл бұрын
Dherai dhany bad bhagge bhai❤❤❤
@ShantipariyarShanti-fo8gd
@ShantipariyarShanti-fo8gd Жыл бұрын
God bless nani haru❤❤❤
@narayanadhikari1576
@narayanadhikari1576 Жыл бұрын
बिचरा आमाको आत्माले कति शान्ति मिल्यो होला स्वर्ग भय पनि आमाको सपना पुरा गरिदिनु
@sherchanprabhat3142
@sherchanprabhat3142 Жыл бұрын
जय होस यि नानीहरुको उध्दार भएकोमा भाग्य नेउपाने जिउलाई ह्रिर्दय देखी धन्यबाद छ यि नानीहर्रु डाक्टर भएको हेर्नु चाहान छ ।महेन्द्र गिरी सरलाई पनी मुरी मुरी धन्यबाद छ।
@manbir5675
@manbir5675 Жыл бұрын
भाग्य न्यौपाने साच्चिकै भाग्यमानी नै हुनुहुन्छ। किनकी दिन दुखिको सहयोगी भएर जताततै भाग्य न्यौपाने राम्रो असल मानिस भन्दै गुणगान गाइन्छ।यस्तै किसिमको सहायक बनेर दिनदुखीलाई सहयोग गर्दै जानु होला।
@yurajyuraj5124
@yurajyuraj5124 Жыл бұрын
त्यो आोइलोनी जगालाई नम्बरी गराएर साना बाबुको नाममा गराई दिनुभए हुने धेरौ राम्रो हुने थियो जस्तो लागोको छ 🙏
@shantapokharel66
@shantapokharel66 Жыл бұрын
Bhagy bhaile dherai janako jibanma ujyalo lyaunu bhako chha . J ho khushi lagchha.
@ramkarki2503
@ramkarki2503 Жыл бұрын
💐💐💐💐💐🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐
@kamalyogi922
@kamalyogi922 Жыл бұрын
भाग्य सर आर्थिक सहयोग त देश बिदेश मा रहनु हुने मनकारी मन हरूले गर्नु भएको छ र अगाडिका दिनहरूमा पनी गर्नुहुनेछ। तर उनीहरूलाई आर्थिक सहयोग सँगै मायाँ र केर को एकदम खाँचो छ त्यो हजुरले पुरा गर्नुहुनेछ भन्ने पूर्ण आशा छ 👍👍🙏🙏💯💯
@ManiRai-z8t
@ManiRai-z8t Жыл бұрын
धेरै धेरै धन्यवाद भाग्य न्यौपाने सर लाई
@AnitaDiyali-gg9wx
@AnitaDiyali-gg9wx Жыл бұрын
महेन्द्र गिरी सर लाई मनैदेखी शुभकामना छ
@karnakumarigurung6758
@karnakumarigurung6758 Жыл бұрын
होस्टलमा राखिदिनु नि यो टेन्सन सधैं कस्ले बेहोर्छ सबै स्कुलमा नै खाने बस्ने पढ्ने ब्यबस्था मिलाइदिए राम्रो हुन्छ केरिटेकरले जागिर खाने तरिका मात्र गर्यो भने फेरी टेन्सन बन्छ।
@romakhatiwada2947
@romakhatiwada2947 Жыл бұрын
शाहारा नेपाल जिम्मेवारी भएपछि सबै थाेक भयाे ।
@LalitaLimbu-n4y
@LalitaLimbu-n4y 5 ай бұрын
Bhagya jiu r Sir mahen der giri jiu hjr haru lai . yi Sana Sana nani bab. u haru lai Shayog r Sh. ahr jimewari haru liyi . dinu vaye ko ma mero mana nai bata hardika naman Sat dhari dhari Danewad din chha n x. u r hjr haru ko Sahara. Sathama Nepal Team' s haru lai Pani ma Dan .wad dina chhan xu .r Nani haru ko dur bhay .ga hun jan lage ko Na .ni haru ko Vhayga jiu ko karan r hjr haru ko . Sat Sapot le pani Nai. haru ko Vhagye Vhag .ye mhani ma Paribar. tan hunu Puga nu vay .o hau..🎉🎉😂😂❤ 27:49 🎉🎉🎉🎉🎉😢😢😮😅😢😢😢🎉😮😮😮 27:49
@bhimthapamagar1532
@bhimthapamagar1532 Жыл бұрын
Good job Bhaggye Neupane sir ..ani shahara Nepal team lai🙏🙏🙏❤️
@sayanathapa9640
@sayanathapa9640 Жыл бұрын
i don’t like that blue tshirt touching that small girl, harek videos ma why is so touchy? may be its unintentional but i don’t like it
@BishnuPoudel-w1u
@BishnuPoudel-w1u Жыл бұрын
रकसि खाने जडयाहा काे बिशवास हुदैन है/ भागय बनबु अनय घटना पनि हुनसकछ ,नानि हरु जवान हुँदै जानछन सेकरेटि तिर पनि धेयान वावस बाेले जसताे हुदैन हाेसियार 😊😅😮😢
@ChhamKhadka-x6s
@ChhamKhadka-x6s Жыл бұрын
hami tada bata vay pani aasirbat dinxsu ei naniharuko life ujal bano❤❤😢
@kamalbaniya2364
@kamalbaniya2364 Жыл бұрын
यि बाबु नानि हरुको बुवा सुधार केन्द्र बाट आए पछि को उसको रोल के हुने भन्ने व्यबहार स्पष्ट हुनु पर्यो । बुवा को कारण ले यि बच्चाहरुको भबिष्य मा असर नपरोस ।
@ganeshprasadkhojwar3792
@ganeshprasadkhojwar3792 Жыл бұрын
E Nani babuharuko video here Sabai Jana royka thiyu shayd mritak Aamako Aashirbad vagawanko kripale vagy khulyo Sarai khushixau hamivagy vaile akdamai Nani babuharuko lagi thulo dharma garnuvo Dherai Dherai Badhaix !!
@Moon.....family4678
@Moon.....family4678 Жыл бұрын
Thank you so much bhagya neupane and all helpful person lai...,
@aryankarki8953
@aryankarki8953 Жыл бұрын
Bhagya vai vagwan hunu bhayexa dhanebad ❤
@puspalimbu3731
@puspalimbu3731 Жыл бұрын
God always blessed you children
@arjunpokharel5529
@arjunpokharel5529 Жыл бұрын
महेन्द्र सर लगायत सम्पुर्न परिबार लाई धन्यबाद
@elinapoudel1352
@elinapoudel1352 Жыл бұрын
Nani tme haru jati nai thulo thau ma pugey pani ailey sahayog garney jati kasai lai na birsnu hai❤❤❤ Good bless u all Much love Sano babu xitai niko hunu kamana garxu ma❤
@radhakarki9468
@radhakarki9468 Жыл бұрын
अतीनै उतमकाम हाेयाेसबैजनालाई thNku
@estherthapa955
@estherthapa955 Жыл бұрын
Now children r growing up so please do not show them in Media. Thanks yo Shahara n Bhagya bhai. Choriharu hunn so ghari ghari media ma na0 launu hola0 Tara keep on checking
@sangitabarakoti6822
@sangitabarakoti6822 Жыл бұрын
Nani nabu dherai padanu saskar garna jannusadhai khusi rahanu nani komami ko baikuntha ma bas hos nani ko pariwar ma tetis koti vagawan Le kalyan garun🍓🍍👷‍♀👷‍♂👨‍🏫
@dilkumarirai6376
@dilkumarirai6376 Жыл бұрын
great god bless you all children
@nagendradhakal4204
@nagendradhakal4204 2 ай бұрын
My school name is Sahara Sacco's shikshya sadan it is the Sahara nepal
@utsursurshsturs8289
@utsursurshsturs8289 Жыл бұрын
Vitra hirdaya dhekhiko bachchako marma bujhne vagga sar lai manai Dekhi dhanyabad
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 21 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 253 МЛН
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 10 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 21 МЛН