दिदिको कामलाई हेर्नुहोस Sikkim Vlogs Part-5, Bhagya Neupane

  Рет қаралды 389,966

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Пікірлер: 1 300
@nimalamubhutia626
@nimalamubhutia626 3 ай бұрын
यो जमाना मा यस्तो मानिस हुँदा रहेछ कति ठूलो मन!
@NiteshjungKanwar
@NiteshjungKanwar 2 ай бұрын
❤❤
@neelamchettri595
@neelamchettri595 3 ай бұрын
यो बहिनी ले गरेको निसुलक सेवा highlight हुनू एकदम जरूरी थियो! Bhagya Neopaney भाई लाई धेरै धेर्रै धनबाद!
@NiteshjungKanwar
@NiteshjungKanwar 2 ай бұрын
❤❤
@sunitachettri5653
@sunitachettri5653 3 ай бұрын
भाग्य भाईलाई धेरै धेरै धन्यवाद छ 🙏🏻🙏🏻 सिक्किमको मिडियाले आज सम्म नदेखाएको बिषय यस्तो धार्मिक कार्यलाई भाग्य भाईले नेपाल देखी आएर सबैलाई देखाई दिनु भा अत्ति खुशी लाग्यो 😊😊
@puranlimbu900
@puranlimbu900 3 ай бұрын
बिल्कुल सहि कुरा
@miyanasirmiya8086
@miyanasirmiya8086 3 ай бұрын
Hi
@KrishnaMishra-if9jm
@KrishnaMishra-if9jm 2 ай бұрын
Viral hunu lai gareko ho
@RajeshTamang-r5h
@RajeshTamang-r5h 2 ай бұрын
​@@KrishnaMishra-if9jmtapae pani garnuhos yestoe karya viral hunalai
@Rocky_waiba
@Rocky_waiba 2 ай бұрын
​@@KrishnaMishra-if9jm विगत 16 वर्ष देखिन गर्दै हुनु हुन्छ भाईरल हुन भन्न मिल्दैन।
@HarishShakya-s6o
@HarishShakya-s6o 3 ай бұрын
मनको धनी शन्तमाया राई बहिनी लाई मनै देखि मनन गर्न चाहान्छु ।सबै नेपालीमा यस्तै भावना जागोस्। निस्वार्थ मनले बिरामीलाई सेवा गर्ने बहिनिको समस्या हरु सिक्किम सरकारले सहयोग र सम्मान गरोस्। काठमाडौंबाट
@MohanRai-j2f
@MohanRai-j2f 3 ай бұрын
यत्तिका राम्रो काम को लागि उहाँ दिदि लाई ह्र्दय देखिनै धन्यवाद यस लाई भनिन्छ धर्म सेवा यो भन्दा अरु कुनै धर्म छैन 🙏🙏🙏
@RaiBantawa-xg5bw
@RaiBantawa-xg5bw 3 ай бұрын
Salam chh dd lai
@govindashrestha6234
@govindashrestha6234 3 ай бұрын
मन को धनि सिक्किम को दीदी लाई सलाम 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🥰🥰🥰
@prabindahal8485
@prabindahal8485 3 ай бұрын
दिदी धर्मको लागि मन्दिर जान पर्दैन सेवा नै धर्म हो दिदी 21 तोप सलाम गर्छु
@DamberGurung-o9j
@DamberGurung-o9j 3 ай бұрын
Sem to you hjur
@NiteshjungKanwar
@NiteshjungKanwar 2 ай бұрын
❤❤
@chamling979
@chamling979 3 ай бұрын
सिक्किमको मिडिया सबै सरकारको झोलामा छ आजसम्म कसैको नजर पर्न नसक्नु दुखको कुरा र नेपालबाट आएर भाग्य भाइ को नजर परेको देख्दा हामी भारतीय नेपाली भाषीलाइ सरम लागेर आयो।
@jamunalimbu2848
@jamunalimbu2848 2 ай бұрын
Hamro vagya vai jindabad 🙏Nepal bata sikim pugera yestto video banaunu vaneko vaguwan nai ho great job 👏
@thapavai2624
@thapavai2624 2 ай бұрын
Sahi vannu va
@gurungjk7517
@gurungjk7517 3 ай бұрын
धेरै धेरै धन्यबाद छ यहाँ सन्तमाया दिदी लाई । मानवता भनेको यहि हो । धन्यबाद छ भाग्य सर लाई पनि ।
@dbcreation22
@dbcreation22 3 ай бұрын
धेरै धेरै धन्यबाद छ सन्तमायाबहिनी लाई
@deshmanlimbu3001
@deshmanlimbu3001 3 ай бұрын
आजको सिक्किमको मनकारी बहिनीको योगदान अति मर्म स्पर्शि रहेको पाएं । धन्यबाद छ बहिनी लाई।
@Limbuvai-b2f
@Limbuvai-b2f 3 ай бұрын
दिदी लाई मुरि मुरि शुभकामना धेरै धेरै माया छ नेपाल बाट 🇳🇵🙏🙏🙏🙏
@Santosh-mz6xg
@Santosh-mz6xg 3 ай бұрын
यो दिदिको रिण सबै जना मिलेर तिर्नु पर्छ । यसमा हामी दर्सकहरुको कर्तव्य पनि हो ।
@eshhhu_
@eshhhu_ 3 ай бұрын
Heart touching vedio ❤❤❤❤😢😢😢😢sir tapai josto nai media hamro Sikkim ma poni vako bhaye sayad dherai ramro huney thiyo 😢ani sewa garne Didi lai poni mon bata nai dherai maya xa ❤yesto sewa garne vedio garne media hamro Sikkim poni hunu parxa
@Suja-vlogs82
@Suja-vlogs82 2 ай бұрын
म सिक्किम कै चेली हो अहिले नेपालको हल्दिबारी बाट यो भिडियो हेर्दै छु!!! भाग्य भाइ नेपालदखी सिक्किम साम्म पुगेर अति मेहनति हात, सहयोगी मन कि धनी दिदी लाई मिडिया मार्फत सबै सामु पुराई दिनु भयो खुशी लाग्यो दि दि धर्म कमाउन कुनै मन्दिर जानू पर्दैन हजुरको कर्म प्रती उच्च स्म्मान छ ।।।।दिदि❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏lots of luv
@daniellepcha8717
@daniellepcha8717 3 ай бұрын
अति राम्रो कार्य दिदीलाई मेरो सलाम छ।धन भएर के गर्नु,मन पो हुनुपर्छ। यस्तो ‌मन भएको व्यक्तिहरू हाम्रो समाजमा अति नै खाँचो छ।
@kamaladhungel7550
@kamaladhungel7550 2 ай бұрын
लहै भाइ हरू यी बैनीलाई केही सहयोगी हातहरु गरौं धन नभयनी मन र जागर देखियो। भगवान दाइना हून छीटै।
@amarkunwar844
@amarkunwar844 3 ай бұрын
ई मनकी धनी सिक्किम की दिदि लाई सलाम ❤❤❤❤❤❤❤❤❤❤❤❤from पोखरा बाट
@ChandraPrasad-qd8sl
@ChandraPrasad-qd8sl 3 ай бұрын
सही हो हामी सबै वहां को ऋणी‌छौं
@KrishnaMishra-if9jm
@KrishnaMishra-if9jm 2 ай бұрын
Viral Huna lai gareko ho
@NiteshjungKanwar
@NiteshjungKanwar 2 ай бұрын
​​@@KrishnaMishra-if9jmyastai veda harule grda ho saboi ko soch ma kalla lagne vo love you dd keep up dd from rukum
@KrishnaMishra-if9jm
@KrishnaMishra-if9jm 2 ай бұрын
@@NiteshjungKanwar alik bujera video gar la yo lady ta jali Paisa chha pane aurat ho
@onisimonkulung6853
@onisimonkulung6853 2 ай бұрын
Teso va toh pani garna ani ,afu pani nagarne aru lai pni gari khanu Nadine ,khutta thungne saap haru chup​@@KrishnaMishra-if9jm
@bandangurung775
@bandangurung775 3 ай бұрын
दिदीकाे कथा सुनेर मनमा नै लाग्याे,,दिदीलाई लाखौं लाख सलाम छ,,🎉
@kiranthapa-oh3zb
@kiranthapa-oh3zb 3 ай бұрын
मन को धनी हुनुहुदो रहेछ भगवान सधैं दाहिना रहुन
@naniramstha6754
@naniramstha6754 3 ай бұрын
सन्त दिदिलाई त जति धन्यवाद दिए पनि कमै हुन्छ ! हाम्रो देशमा यस्तो मान्छे भएपनी वरिपरिका दोकानेले खेदाउछन आफ्नो ब्यापार हुदैन भनेर ..
@puspagurung7628
@puspagurung7628 3 ай бұрын
म पोखरा देखि हेर्दै छु सर्ब प्रथम भाग्य सर लाई नमन गर्न चाहे उहाँ ले भिडियो नबनाउनु भाको भये आजा यिनी दिजु को माहान काम कर्म गर्नु भाको देख्न पाउने थिएन आफू पीडा मा भयेर पनि माहान काम गर्नु भयेछ हृदय देखि नमन दिजु हजुर लाई हजुर लाई सधै जय जय होस दिजु 🙏❤️🙏
@BhimThapa-yg1ry
@BhimThapa-yg1ry 2 ай бұрын
म अहिले दुबैबाट हेर्दैछु उहाँ दिदिकाे समस्या सिक्किम सरकारले हेरिदिओस चाडैनै उहाकाे घर बनाेस। भाग्यले साथ दिए दिदिले बनाएकाे जाउलाे चाख्न जाने मनछ।
@hemprasadrai9111
@hemprasadrai9111 3 ай бұрын
महान कार्य दीनदुखी, असहाराको लागि निसुल्क सेवादान उपलब्ध गराइदिने यिनै (बहिनीलाई) महान् आत्मालाई धन्यवाद र शुभकामना छ।
@petersamdruplepcha740
@petersamdruplepcha740 3 ай бұрын
I am very much touched by her kindness. She is from our Church, Word of Life, Gangtok, Sikkim. But we didn't know that she you to serve the poor, sick people and needy . Hats off to you.
@edwinanarjinary7756
@edwinanarjinary7756 2 ай бұрын
But how she getting the money??
@ashokgurung2944
@ashokgurung2944 3 ай бұрын
यती महान बिचार अनि मन भएका बहिनीलाई Sikkim सरकारको अलिकति भएँ नी सहायता अनि हौसला दिनुहुन्छ होला भनी आशा राखेका छौं
@purnahangrai9626
@purnahangrai9626 3 ай бұрын
बैनीको यो माहन कार्यलाई हृदयदेखि नै सम्मान छ🙏🇳🇵
@dayaramshrestha9032
@dayaramshrestha9032 3 ай бұрын
सन्त माया बहिनी लाई भगवान ले रक्षा गरुन
@rpbhatt5585
@rpbhatt5585 3 ай бұрын
असाध्य मन छुने मानबताले भरिएको काम सन्त माया सलुट धन भएका भन्दा मन भएको सन्त माया राई जस्तो ब्यक्ति को समाज लाई धेरै आवस्यकता छ उहा लाई 21 तोप को सलाम छ ❤❤❤
@yadhavrai5081
@yadhavrai5081 3 ай бұрын
The real hero of our state..tysm sir for making her famous,she needed recognition.
@suratkiran2414
@suratkiran2414 3 ай бұрын
कसरि सम्भब बनाउनु भो यस्तो भगवान रुपि सेवा दिदिलाई धेरै धेरै असिम सलाम छ । 🙏 🙏
@KeshariRai-j3b
@KeshariRai-j3b 3 ай бұрын
एउटा भनाइ नै छ नि धन हुनेको मन हुदैन मन हुनेको धन हुदैन भन्ने बिचरा दिदि आफैमा असस्त घर ब्यबाभार धान्नै पर्ने परिवारको जिम्मेवारी यत्ति यत्रो समस्याको बाब्जुद पनि दिदिले यति ठूलो पुन्नेको काम गर्नु भएको छ भगवानले दिदिलाई सधै रक्षा गरिन रहुन🙏🙏❤❤❤
@rkaofficial484
@rkaofficial484 3 ай бұрын
मनकी धनी दिदी कुनै धर्म गर्नु मन्दिर जानू पर्दैन उहाँको यो कामलाई देखेर मनैबाट सलुट छ❤❤❤❤
@bhuwantuladhar2055
@bhuwantuladhar2055 3 ай бұрын
अतल निश्चल निर्मल मन त नेपाली को मात्र हुन्छ भन्छ । सिक्किम देश छुते नि सुन को मन त नेपाली कै रैछ दिदी त देवि हुँदो रैछ ।❤❤❤🙏🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👏👏👏lots of love from Nepal 💖💖💖
@haririmal3271
@haririmal3271 3 ай бұрын
मनको धनि सन्तमाया राइ बैन्हिलाइ सलाम । म हेटौंडा, नेपालबाट ।
@ashishsuryabanshi
@ashishsuryabanshi 2 ай бұрын
महान बन्न ठूलो कार्म गर्नु पर्दैन, जसले असहायहरुलाई मनै देखि सेवा गर्छ उनै हो ठूलो मान्छे, महान मान्छे । स्यालुट छ दिदी । यहाँको धेरै राम्रो हुदै जाओस् कामना छ । भाग्य जि, स्यालुट ।
@TaraKhadka-lu4kn
@TaraKhadka-lu4kn 3 ай бұрын
कलियुगको प्रतक्ष्यदर्शि भगवान हो यो दिदी,यो कविले धपक्कै बलेको यो संसारमा भगवानले कसैकसैलाई मान्छेको रुपमा त्यो आत्मा भित्र भगवान आफै बसेर सेवा गरिरहेको जस्तो लाग्यो मलाई,सलुट छ दिदी हजुरलाई, अरुलाई सेवा गर्नको लागि आफुसंग पनि त केहि हुनुपर्यो हजुरको सबै समस्या चाडै समाधान होस भगवानले हजुरको छोरालाई चाडै निको पार्दिनुहोस,किन कि आमाको लागि छोराछोरी निक्कै महत्वपुर्ण हुन्छ, हजुरलाई सलुट छ,सम्मान छ म नेपालको सुनसरी इटहरिबाट।।🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
@SHOVATHAPA-s4l
@SHOVATHAPA-s4l 2 ай бұрын
❤❤❤❤❤❤❤😮😮😮
@MayaraiJanak
@MayaraiJanak 2 ай бұрын
कति मनकारि सिक्किमे राइनि दिदि,अरुको सेवामा 16 बर्स देखि निरन्तर खटिरहनु भएको दिदि लाइ भग्गे नेउपाने सर एक भगवानको रुप बनेर पुग्नु भएको रहेछ।यहाहरुको काम् प्रति सम्मान्🙏🙏🙏
@amarkunwar844
@amarkunwar844 3 ай бұрын
भाग्य सर जसरी भए पनी उहाँको जिन्दगीको कथा हरु लाइ समेटेर पार्ट २हाल्नु होला यो मन् आतुर छ ple ❤❤❤
@puranlimbu900
@puranlimbu900 3 ай бұрын
सहि कुरा
@Crazythapasonu
@Crazythapasonu 2 ай бұрын
Hjr part2 chahiyo bhagya sir❤❤❤❤❤
@Jakobvlog2024
@Jakobvlog2024 3 ай бұрын
मेरो आखाबाट आँसु थामिएन! प्रभुले अझै आशिष् दिउन दिदिलाई!
@NABatala
@NABatala 3 ай бұрын
भाग्य न्यौपानेका समर्थकहरू यता हाजेर हुनुहोस् त
@purnimalimbu3574
@purnimalimbu3574 3 ай бұрын
नाना हजुरको सेवा कार्यको लागि हृदयदेखि 🙏 नमन गर्दछु From Darjeeling
@prembirkatta5612
@prembirkatta5612 3 ай бұрын
मैडम हजुरलाई सलाम छ। भाग्य सरलाई धन्यवाद। तपाईंहरु दुई जनाले नै, " प्रार्थना गर्ने ओंठ भन्दा, सेवा गर्ने हात पवित्र हुन्छ "। भन्ने उखानलाई सिद्ध गर्नुभएको छ। भगवानले हजुरहरुको अपार सुख, समृद्धि, सु-स्वास्थ्य र दिर्घायुको मन्नत पुरा गरि देओस्। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल नेपाल-
@HemadeviRai
@HemadeviRai 3 ай бұрын
धन्यवाद दिदि लाई हाम्रो आमा ले पनी खाको हो नी हसपिटल बस्दा अनि नेपाल बटा अउनु भाको भाग्गे निउपाने सर लाई पनि सिक्किम अउनु भाको मा सगत छ हजुर लाई
@PujaThapa-ve3mu
@PujaThapa-ve3mu 3 ай бұрын
हाम्रो सिक्किम को दिदी लाई धेरै धेरै सम्मान 🙏 हजुरको जिन्दगी कुशल मय रहोस दिदी ❤❤
@KabirajRijal
@KabirajRijal 2 ай бұрын
मन को अति नै धनि हुनुहुँदो रहेछ दिदि लाई प्रभुको आशिष दिनु भएको होस् ✝️🛐🙏💞💕🥰
@PremThapa-t9p
@PremThapa-t9p 3 ай бұрын
भगवानको अराई खटाइमा जिन्दगी बिताउनुपर्छ। हामी किराँत हो प्रतीक प्रकृतिलाई पूजा गर्ने र प्रकृतिक माथि विश्वास गर्ने मान्छे उज्यातो हामी त्यही भएर भगवानप्रति विश्वास छ दिदीलाई धेरै धेरै धन्यवाद भगवानले सानो गर्छ।
@malashrestha3187
@malashrestha3187 2 ай бұрын
हुने खाने ले किन फ्री मा जानु गरीब दुखी ले मात्र जानु है।।धनी ले भन्दा गरीब को अधिकार छ खोलें मा
@RajuGhalan-h1y
@RajuGhalan-h1y 3 ай бұрын
सन्सरमा कासैले नगरेको काम गर्नु बएछ धेरै धेरै धन्यवाद दिदी तपाईलाई भावनाले राक्ष गरून्
@anjughatani5127
@anjughatani5127 2 ай бұрын
Kate dherai Khusi lagyo Nepal ma basera afnu maiti gawn hernu pawda.thank you bhagya sir🙏🙏
@क्षितिजपारीबाट
@क्षितिजपारीबाट 3 ай бұрын
उहाँ दिदीलाई भगवानले नै धर्तिमा पठाउँनु भएको होला मानव सेवाको लागि ! ❤❤ मनै देखि सन्त माया राई दिदीलाई सेवा सलाम ! 🙏🙏
@RishiramFuljel
@RishiramFuljel 3 ай бұрын
मइले याे भिडियाे नेपाल बागलुङ बाट हेर्देेछु याे बेेनिलाइ जय जय हाेस उहाकाे सिरिमान स्वर्ग राज हाेस उहाकाे अन्तिम पछि स्वर्ग मा महल हुनेछ
@premrongcup7
@premrongcup7 3 ай бұрын
अनौठो काम तर धेरै राम्रो काम सबैको सोच बिचर यस्तोइ हुने भएको भए संचार कस्तो हुन्थ्यो होला❤❤
@sureshsawad
@sureshsawad 3 ай бұрын
सलाम छ महान नारीलाई 🇳🇵🇳🇵
@kausilaKhanal-e3h
@kausilaKhanal-e3h 3 ай бұрын
भाग्या सरको भिडियो म नछुटाइ हेर्ने गर्छु यो जमानामा पनि यस्ता मानिस रछन् कति ठुलो मन यि माहान बहिनिको जिवन कुशल मङगल होस धन्याबाद बहिनि ❤️🙏❤️
@bhimchams2350
@bhimchams2350 3 ай бұрын
O h o, kati mihaniti Nepali cheli, dherai maya ❤❤❤❤❤ feri Raini parixe Sewa hai cheli madam 😂😂😂😂😂🎉🎉🎉
@Greatstories09
@Greatstories09 3 ай бұрын
Dhani manche ko dhan thulo huncha Garib manche ko maan thulo huncha..lot of respect for yu didi❤❤🙏
@bipanabasnet5273
@bipanabasnet5273 3 ай бұрын
धेरै धन्नेबाद याे सिक्किममा सहयाेग गर्ने बहिनी लाई काठमाण्डाै देखि
@sikkimvloger884
@sikkimvloger884 2 ай бұрын
Thanks ❤🙏 Dada hajur..... Heart touching no words
@brokenheart-fx4fk
@brokenheart-fx4fk 3 ай бұрын
सारै राम्रो काम,दिदी लाई धन्यबाद।from dharan.
@bhimrana3450
@bhimrana3450 2 ай бұрын
अहिले को स्वार्थी दुनिया मा पनि यस्तो मानब सेवा को भावना राख्ने दिदी लाई बधाई छ! र् दीदी को सबै चाहना हरु भगवान ले छीट्टै पुरा गरि दीऊँन..... जय होस्!!!!!
@sangaysherpa146
@sangaysherpa146 3 ай бұрын
बिश्वमा नेपालीहरुको ईज्यत चहि थेप्चेहरुले जोगाएको रहिछ, राई दिदीलाई स्यउरो,
@nikeshprasai6743
@nikeshprasai6743 3 ай бұрын
होनि हौ मुम्बई कोठि र नेपालको होटेल हरु पनि थेप्छे हरुले नै जोगाको हो😂😂😊
@AkalYatri-t6q
@AkalYatri-t6q 3 ай бұрын
कति तुच्छ बिचार रहेछ मित्र को! खुसी लाग्याे। जय स्वाभिमानी जय चन्द्र शुर्य 🇳🇵 ​@@nikeshprasai6743
@KundanRai-qr6mx
@KundanRai-qr6mx 3 ай бұрын
Thepche ra chuchhe bhanne hamro sikkim Darjeeling ma chaldaina sabai jat jati milera basobas garcha hajur jai hind jai bharat
@21Mahn
@21Mahn 3 ай бұрын
Esto mentality hamro Sikkim ma chaina. 21st century ma pni esto jat ko mentality Nepal ko manche ko raicha…..
@Op123-e2i
@Op123-e2i 3 ай бұрын
@@KundanRai-qr6mxtimri india ma jasto hindu muslim hunna ni feri hamro Nepal ma😂
@Koshikalama
@Koshikalama 2 ай бұрын
धर्म नै गर्नु कर्म मिल्छ दिदीलाई आन्तरिक हेर्दै एउटा धेरै धेरै धन्यबाद 🙏🙏🙏 गरिब मान्छेको त मन हुन्छ धेरै धेरै 🙏🙏🙏 god bless you didi always ❣️❣️❣️
@Rameshgesha56
@Rameshgesha56 3 ай бұрын
दिदिलाई सम्मान गछु ।❤❤❤
@DhankumarLimbuu
@DhankumarLimbuu 3 ай бұрын
सफलता मा पाएको लाखौं बधाई र घाटीले थाम्न नसक्ने गरि दिएको फुलमाला बन्दा दु:खि पीडिलाई सहयोग गर्दा करोडौं अनमोल हुन्छ । यति धेरै सहयोगि भावाना भएको दिदिलाइ हृदय देखिनै मुरि मुरि धन्यवाद 🙏🙏🙏भाग्य र समयको खेलमा सधै तपाइँको जित होस जिन्दगीको खाली पानाहरु करोडौं खुसिले भरियोस भगवानले सधैब तपाईंको कल्याण गर्नु दिदी 🙏🙏🙏
@dawalepcha1737
@dawalepcha1737 3 ай бұрын
बिमारीलाई यस्तो राम्रो साथ दिन्छ भने यस दिदीलाई राम्रो एउटा् सानो स्टल सिक्किम सरकारले दिनु पर्थ्यो फेरि भएन सिक्किम राज्य भारतको धनी राज्य भनेर चिनिन्छ यस्तो अवस्थामा दिदीले स्टल राख्दा राज्य लाई सुहाउने छैन👍️
@HarkabdrMishra
@HarkabdrMishra 3 ай бұрын
भाग्य न्यूपाने ज्यूलाई धेरै धन्यवाद दिनु चाहन्छु किनकी वहाँले दिदीले गर्नु भएको सयोग लाई सबैको मा पुराई दिनु भयो।
@NABatala
@NABatala 3 ай бұрын
आज हेर्छु म पनि पहिलो कमेन्टको लागि कति like आउँछ त
@KumarRai-x7s
@KumarRai-x7s 3 ай бұрын
Support garum hai
@KumarRai-x7s
@KumarRai-x7s 3 ай бұрын
Support garum hai
@Sonam-w6p
@Sonam-w6p 3 ай бұрын
Didi tapaiko karmalai riday dehi Samman xa ❤❤❤tapai ko charanma dhog xa mero didilai vagwanko sadaipa kripa yasarinai rahirahos vagwan rupi didilai Naman xa didiko sasth lavko kamana shiri vagwan sanga garna chahanxu.
@ChetnaThapa-d2x
@ChetnaThapa-d2x 3 ай бұрын
Nice job🙏
@BhanuGadtaula-ph1hg
@BhanuGadtaula-ph1hg 3 ай бұрын
Soketham hospital
@rajkumaryonghangvlogs1436
@rajkumaryonghangvlogs1436 3 ай бұрын
सन्तमाया दिदिलाई सलुट छ ...यो तपाईंको अभियान सबैलाई मन परेको छ..watching from oman...
@JesisLimbu-uo2by
@JesisLimbu-uo2by 3 ай бұрын
Wow कति राम्रो काम दिदी को सन्सार मा कसैले नगरेको काम पुन्य काम दिदिको उच्च सम्मान छ दिदि प्रती नमन 🙏🙏
@DipeshLama-z8y
@DipeshLama-z8y 3 ай бұрын
मन्दिरमा गएर फोटो खिचेर हाल्नु ठूलो धर्म होइन। मान्छे भएर सेवा गर्नु नै ठूलो धर्म हो। हाम्रो सिक्किममा चाहिँ यस्तो यस्तो दिदी हुनुहुन्छ।दिदीको सारै ठूलो मन यो भन्दा ठूलो धर्म केही छैन। गुम्बा मन्दिर चर्च तिर जानु पर्दैन दिदी तपाईँ 🙏
@remikarai8592
@remikarai8592 3 ай бұрын
दिदिको राम्रो कामको लागि 🙏🙏🙏🙏
@Jayshrestha864
@Jayshrestha864 3 ай бұрын
🇳🇵सेवा नै धर्म हो । यस्तै यस्तै खोजमुलक कार्यले निरन्तरता पाओस । बहिनी को काम लाई सलाम छ । भाग्य जि को कार्यलाई धेरै सम्मान छ । जय होस ।।।
@rajendraroka3072
@rajendraroka3072 3 ай бұрын
म पनि सिक्किम गाको छु अति रमाइलो छ ,जनता सुखि छन,मलाई यो देशमा जन्मिएको मा पछुतो छ ,म पनि सिक्किममा जन्मेको भय 😅
@AjitLepcha-b2f
@AjitLepcha-b2f 2 ай бұрын
Dukha lagyo yo video herera So inspiration lady of sikkim Nepal dekhi aira hamro sikkim ko pida covarage garaw thank you bhagya neopaune dai ❤️🙏 thukka hamro sikkim ko media sala paisa ma bikcha 🙏
@grgbabu3425
@grgbabu3425 3 ай бұрын
Nepal ko mapai haru lay siknu parxa sikkim bata Ramro kura haru 🎉Great job didi salute
@shekharthesaviour1255
@shekharthesaviour1255 3 ай бұрын
Nepali jhan helpful xan… social media herne garya xaina…
@MakarSubba-gh2fm
@MakarSubba-gh2fm 2 ай бұрын
दिदी को कार्य एकदमै अतुलनीय अनि अविष्मरणीय! तथाकथित धनी सक्षमशील हरुले सिक्नु पर्ने Lesson पढाउनु खोज्नु भएको छ दिदीले | तर खेद, भौतिकतावाद को परिवेश भित्र मात्र रम्मीन खोंज्ने हरु बीच यस्तो विशेषता पाउने कहाँ? दिदी ले यसरी सेवा गर्दै आउनु भएको आज सोह्र वर्ष पुगेछ तापनी हामी लाई यस बारे थाहासम्म थिएन आजको सामाजिक संजाल जस्तो युग मा पनि | यदि नेपाल बाट भाग्य न्यौपाने ज्यु आज सिक्किम नपस्नु भएको भए यो कथा तपाई हामी बीच अथाह मै सीमित रहने थियो - त्यसर्थ भाग्य ज्यु लाई अशेष धन्यवाद सहित दिदी को दीर्घायु र सुस्वास्थता को कामना गर्दछु म असम देखि |
@ArjunChaudhary-z2g
@ArjunChaudhary-z2g 3 ай бұрын
Didi ko Yo Kaamlai Salyut Garxu 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 Sathai uha didi Sapana ra Socheko Pura Hosh
@dhurbakumarirai9408
@dhurbakumarirai9408 2 ай бұрын
प्रभुले दिदिलाइ धेरै धेरै आशीर्वाद दिनुभयेकोहोस आमेन🙏🙏✝️✝️🛐🛐❤️❤️
@kuberkhatiwara9234
@kuberkhatiwara9234 3 ай бұрын
भाग्य नेउपानेसँगको बार्तालापले सन्तमाया दिदिको भाग्य उदय होस।
@anbahadurpun5680
@anbahadurpun5680 2 ай бұрын
मान्छे को जन्म लियर यश धर्ति मा उत्पत्ति भय पछि यस्तो मनकारि दयाकारि भवना हुनु र आफु पनि दुखि हुदाहुदै अरु दुखि हरु लाई दुख देख्नु र प्यास मेटाइ दिनु यो भन्दा उच्च र सम्मान काम अरु केनै हुनु सक्छ र बैनि लाई बधाई छ र भिडियो बनाउनु हुने भाग्य न्याउपाने बाबु लाई धन्यबाद छ । छ
@monicagurung5574
@monicagurung5574 3 ай бұрын
The Nightingale of Sikkim 🙏🙏🙏
@gangjyugole8287
@gangjyugole8287 2 ай бұрын
दिदी भगवानरुपी हुनुहुँदो रहेछ। सलाम छ उहाँको सेवामूलक कामको लागि। म सिन्धुलीबाट ।🙏🙏🙏💐💐💐💐💐
@manojsharma731
@manojsharma731 3 ай бұрын
Bhagya neupane sir lai dhandyabad coverage ko lagi hamro sikkim ko khate media haru ka chau ho koi bela ta hospital pani ghuma na
@SangamLimboo-seng
@SangamLimboo-seng 3 ай бұрын
Yo chai Right kura garnu bho 👍
@jhapali217
@jhapali217 3 ай бұрын
Sikkim ma Media Lai freedom xaina sabai party matra huncha
@karunarai7617
@karunarai7617 3 ай бұрын
सेवा नै धर्म हो दिदिलाई भगवानले सधै साथ दीवन हजुरलाई बिग सलुट 🙏❤🥰
@MegaGehendra
@MegaGehendra 3 ай бұрын
यो दिदीले पैसा नमागे पनि ॥ पैसा दिनु होला॥ सित्तै नखानु होला॥ ❤❤❤
@tarasubba120
@tarasubba120 3 ай бұрын
Kinnu sknu harule pni tesai landai hola paisa dinu prne ho... convenient banai deko ma
@Kids123Games11
@Kids123Games11 2 ай бұрын
man dakie dee lie dahrii dahrii daniya baat dee man danie dee lie man karie dee vagowana hjr har ichaa haru purha gardiyounou🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@geetalama8692
@geetalama8692 3 ай бұрын
Sikkim ko media le Nepal bata aounu vayeko Bhagya Neupaneji bata siknu paryo aba.
@shivarimal8011
@shivarimal8011 2 ай бұрын
बहिनी को काम को लागि सलाम छ पुनय काम ❤❤❤❤❤🙏🙏🙏🙏भगवानले कलयाण गरून् बहिनी लाई
@SomBudhathoki-sm6fc
@SomBudhathoki-sm6fc 3 ай бұрын
यो बैनी गरिब बिमारीको लागि भगवान हुनुहुन्छ ।वहाँ कामलाई भगवान साथ दिनुहुने छ वहाँ को कामलाई सलाम छ
@AjayMoktan-g7j
@AjayMoktan-g7j 2 ай бұрын
आज यो सन्सारमा सन्तमाया दिदि जस्तो मन रुपि मनकारी कोहि छै जय होस भाग्य सरलाई धेरै धेरै धन्यवाद
@Devdas.Kumar1
@Devdas.Kumar1 3 ай бұрын
मद्दत गर्न मागिरहेका छन् ₹ बहिनी भन्न सकेन गाह्रो छ भाग्यलाई पर्खिरहेका ₹ दुःखी हुनु रहेछ। गाह्रो छ🎉🎉
@jasdhojgurung595
@jasdhojgurung595 3 ай бұрын
भाग्य भाइलाई धन्यबाद।शन्तमाया राईको "सेवामाया" नाम राखेर ज्योतिषीको काम गर्नस् भाइ। किनभने सेवा मनले गर्छ।घरेलु तर आफ्नै नियममा बाधिएर कसरी चल्नु पर्छ?भन्ने तरिका छ। आजका मानवलाई यो कुराको उदाहरण दिन अती जरुरी छ। सेवामायाको घर परिवारको छरछिमेकको अन्तरवार्तासहितको भिडियोको प्रतिक्षामा छु।
@NABatala
@NABatala 3 ай бұрын
नमस्ते सुदूरपश्चिम ❤️🥀
@BikramLimbu-hz8ix
@BikramLimbu-hz8ix 2 ай бұрын
Dai लाई त ऋदय देखिनै धन्यबाद अनि दि लाई पनि धेरै धेरै धन्यबाद यी दि जस्तै धर्मती सायद पाउन धेरै नै गरो हुन्छ त्यै पनि यी दि ले जस्तै धर्म काम गरौं धर्म नै कर्म कर्म बाटै फल पाइन्छ 🙏🙏🙏🙏🙏🙏😭
@NabinDangi-wy5hp
@NabinDangi-wy5hp 3 ай бұрын
राम्रो भिडियो छ सर म काठमाडौ बाट
@ranjuchettri6425
@ranjuchettri6425 3 ай бұрын
Prarthana garne ooth bhanda sewa garne hath nai thulo ho saalam xa bahiniko yo uccha sewa dharmalai🙏🙏🙏Ani yahako midiyale nagareko prachar prasar bhagya bhaile gari dinu bhayo tesko lagi bhagya bhailai pane dherai dherai dhanya badh xa👍
@kesharsingsuhang9009
@kesharsingsuhang9009 3 ай бұрын
God blessings job
@NABatala
@NABatala 3 ай бұрын
नमस्ते मध्य सुदूरपश्चिम ❤️
@nayasherofero1326
@nayasherofero1326 2 ай бұрын
धेरै महान काम दिदी काे काम प्रति सम्मान छ प्रभु ले अझ धेरै अाषिश दीनुभएकाे हाेस❤❤
@NABatala
@NABatala 3 ай бұрын
नमस्ते काठमाडौँ भक्तपुर ललितपुर❤
How Many Balloons To Make A Store Fly?
00:22
MrBeast
Рет қаралды 199 МЛН
Aba bihey hune vo😁?! #maichyang #volg #manang
18:57
maichyang
Рет қаралды 1,5 МЛН