योगित 15/ 18 बर्स लगातार सुनिरहने कोको छौ कुन्नि??
@Yam_prasad_panday3 жыл бұрын
राजु दाईको पुराना सबै गित साच्चिकै मर्मिक छ्न 😥❣️❣️ सधै सुनिरहन मन लाग्छ्❣️❣️
@AaitamalaPun Жыл бұрын
Vi 😊😊😊😊
@grpkonlinecreation32604 жыл бұрын
आहा! निकै मन परेको गित, हार्दिक सम्मान राजु दाइ झलक दाइ कृष्णा परियार लगायत सबै टिमलाइ❤️❤️❤️🎵🎵
@suryaspt3365 Жыл бұрын
.m
@prabin111111 ай бұрын
2024 मा यो गीत सुन्ने जति हाजिर हम त।।
@dipeshsubedi78644 ай бұрын
Ma❤🎉
@sarmilalama78623 ай бұрын
Mo❤❤❤🎉🎉
@IndraBishowkarma-nu8rq3 ай бұрын
ma
@krishnabk45973 ай бұрын
A❤@A❤@A❤a❤A@❤❤❤@@@####@@#❤#@#@@dipeshsubedi7864
@prithivikhadka28875 жыл бұрын
अाज भन्दा धेरै वर्ष पहिला सुनेकाे थिय रेडियोमा तर अाज युटुवमा धेरै वर्षपछि सुन्न मन लाग्याे ठ्याक्कै कक्षा पाचमा पढ्दा अवस्था काे वाला पन याद अायाे 😭😭😭
@binjugurung8512 Жыл бұрын
उत्कृष्ट लाेक गित !मन कस्ताे कस्ताे भएकाे अनुभव...
@belladonna25713 жыл бұрын
राजु दाइ मुटु छुने गीत छ। God bless you 😊❤️
@sureshsharki22794 жыл бұрын
कता कता दश साल पहिला सुन्दा पनि यहि मिठास थियो ,, र यहिले बर्षौं पर्षौं पछि सुन्दा पनि उस्तै छ....आहा क्या दामि गित ,अनि हाम्रो समाजमा रहेको कलंक छुताछुतको लागि त्यो बेला लडाइ गर्दै आयको गित रयो गर्न हुदैन है भन्दै अनपड अबुझ नालायकहरुलाई सम्झाउदै आयको गित....वा ...... सलाम छ गायक नायक लोकगितको किंग राजु परीयर, झलक संगितम ,र कृस्ना परीयार ,संकर बिसि,शिब बिक लगायत होल टिमलाई सलुट छ ...यो अजम्बरी गितको लागि
राजु परियारका पुरा ना गित मन पराऊने जती एता हाजीर हुनो है साथी
@rajjr19974 жыл бұрын
Qeea
@lalitachaudhary93494 жыл бұрын
Man Bahadur ....
@ammarnathkarki944 жыл бұрын
Mani xu
@sunilsunkalathagunna46214 жыл бұрын
Me
@yamrajbhandari86164 жыл бұрын
Kehi thorai man pardaina paristhiti basma
@mitralalgurung63455 жыл бұрын
राजु परिवारको गीत मन नपराउने त कोहि पनि छैन होला जति हेरे पनि हेरौ हेरौ लाग्छ 😍😍😍२०१९ मा पनि यो गीत हेर्ने को को हुनुहुन्छ...
@radhamangranti95595 жыл бұрын
Dime
@bishnusaud30694 жыл бұрын
Nice song 👌👌👌👌
@susmitagubhaju47324 жыл бұрын
raroxa
@us.entertainment-np4 жыл бұрын
@@bishnusaud3069 nice
@arjunprsad48244 жыл бұрын
Ma
@Kricketnepalifan2 жыл бұрын
2022 Ma यो गित सुन्ने कोइ छ होला र मत अझै surch गरेर सुन्छु
@yamkhadka98994 жыл бұрын
असाध्यै मनछुने सलाम छ याे गित रचनाकारलाई
@tejendrabishwakarma22874 жыл бұрын
स्वरसम्राट आदरणीय सर राजु परिवार नेपाली लोगकदोहरिका चम्किला यकलौटि तारा हुन
@cr-79434 жыл бұрын
'स्वरसम्राट ' को उपाधी चाँही स्व. नारायण गोपाल लाइ दिइसकेको हुनाले राजु परीयार जी लाइ चाही अरुनै उपाधी दिदा ठिक होला की 🙏🙏🙏
@abranarana73404 жыл бұрын
Rajupsryr
@adityatamang47183 жыл бұрын
ĺ
@samirmagar78204 жыл бұрын
सानो सानो शब्द तर मुटुमा तिर हाने सरि अत्यन्त मर्म स्पर्ष गित राजु परिवा
@shophiathapa9073 жыл бұрын
Lll
@yaadadhikari39793 жыл бұрын
सायद राजुपरिवार जस्तो वास्तविक गायक अब कापुस्तामा जन्म लिदैनन होला उहाको स्वर उहाको लय को हामी हजारौ सलाम गर्दछौं उहाले सबै जात जाती लाई आँखा खोल्ने गीत गाउनुहुन्छ तर हाम्रो समाज अजै पनि जातिए भेदभाब राख्छ धिकार छ हाम्रो समाज तेइ दमाइले थुक लाको कपडा ले इजत राखेर मै हो भन्ने अनि तेइ दमाई घर्मा आउदा अलि परपर भन्ने सक्छौ भने दमाई बिनाको कपडा लाएर हिनत मेरो लागि बस दुई जात था छ एक महिला एक पुरुश जय होस राजु दाइ
@hioppo60465 жыл бұрын
राजु परियारको स्वरलाई सम्मान गर्छु है
@gorekumal42173 жыл бұрын
T55.
@sristithapa7473 жыл бұрын
question questions
@sundarbista483 Жыл бұрын
कति दीनभो यो गित खोजेको आज बल्ल भेटाये धेरै धेरै धन्नेबादछ राजु दाई र दीदी लाई चेतनाका गित धेरै छन बदाधाईछ
@mohengubheju12525 жыл бұрын
पुराना लोकगित हरु हेर्दा लाग्छ आफ्नो मनको दुख पीडा गित मार्फत दर्सक स्रोता सम्म पुर्याउने काम गरिएको छ अहिले को छाडा शब्द अनि आधुनिकता को नाममा अंङ्ग प्रदर्सन गरेर परिवार सङ्ग बसेर हेर्न र सुन्न नसकिने भइरहेकै छ सुधारको अपेक्षा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mandapaudelvlogs17074 жыл бұрын
सदैव लोकप्रिय गित।तत्कालीन समाजको विसंगति,विकृति तथा छुवाछुतको विरुद्धमा बुलन्द सन्देश बोकेको गीत।सम्मान राजु परियार दाजु प्रति।
@DeepakKumar-cf8lj2 жыл бұрын
Bolney main sahi lgta hai wrna chua vhux to apko pta kisen fala rekhi hai 😒😒😒
@bhaktabahadur3734 Жыл бұрын
@@DeepakKumar-cf8lj I
@लछुमानसुनार-फ4म5 жыл бұрын
आहा मलाई अतेन्तै मन पर्ने गित 😍😍💞💕💕🌹गायक राजु परियार दाइ र प्यारी किष्ण परियार दिदी लाई सेवा ढोग छ साथै उच्च सम्मान छ😍💞💕💕🌹
@RameshKumar-dy5qr5 жыл бұрын
लोक गित को राजा सम्मानित दाजु राजु दाजुको सबै गित एकदम सान्दर्भिक अनि राम्रो छ
@allbahadurrawat98673 жыл бұрын
Till FL NBC
@98480954734 жыл бұрын
Dislike गर्ने हरुलाई मा******* भन्न चाहन्छु बाहुन हु तर पनि समाजमा विद्यमान कु प्रथाको बिरुद्ध आवाज उठाउने राजु दाइ लाई सलाम 👏👏
@bhupendragurung8354 жыл бұрын
Rijal ji your great person. मैले एक दिन मेरो साथी दलित् वर्गको थियो वाहालाई मैले भित्रा ल्याएको थियो मलाई बुवाले गाली गर्नु भयो अनि मैले बुवालाई भन्यो हजूरले दिसा खाने कुकूरलाई माथि तीन तलमा लानु हुने अन्ना खाने मान्छेलाई किन भित्र ल्याउनु नहुने भने
@GopalSingh-lk9gp4 жыл бұрын
The h I am looking
@kamleshsenchury80032 жыл бұрын
Tapai ko.uchha bichar lai salam xa hjr
@buddhiman26274 жыл бұрын
अति राम्रो राजुदाई को यो गित सलाम छ हजुरलाई
@sitathapa79922 ай бұрын
2024पनि हेरियाे सदवहार गित ।
@jagatbdrthing80445 жыл бұрын
अझै पनि त्यति नै मार्मिक लाग्छ मलाई यो गीत!!! मीठो आवाज राजु परियार दाइ को👌👌
@saralama96894 жыл бұрын
thanksraju
@sandeeplimbu48033 жыл бұрын
Z
@rubibk143 жыл бұрын
nice song raju sair
@toranthapa5113 жыл бұрын
कटी मन छूने गीत हो शोर झन मिथो छ
@mayathapa38024 жыл бұрын
😭😭😭कती मन दुख्छ एस्तो गीतहरू सुन्दा आखीर काटे रगत त सबैको रातो हुन्छ नी तर पनि मान्छेको मन खै कीन होला मलाई आज भोलीका नयाँ गीतहरू भन्दा पुराना गीतहरूनै धेरै राम्रो लाग्छ
@tulbadur96714 жыл бұрын
हजुर को कमेड लाई उचा समन छ यो गिद ईतिहास रचेको छ तेहिभऐर यो गिद का गाऐक गाईका सदै जिबित नै रहन छ
@mayathapa38024 жыл бұрын
@@tulbadur9671 एक दमै सही कुरा भन्नू भो भाइ हजूर ले
@aaruhisharma19133 жыл бұрын
Tehi tw papi soch vayeko samajko manxe haru aajai pni xan hamro nepali samajna😢😢😔😔😔😔
@karnabahadurthapa483 жыл бұрын
@@mayathapa3802 , f,
@sangambastola2063 жыл бұрын
JOX
@amarpariyar5568 Жыл бұрын
मन देखिनै धेरै सम्मान गर्दछु राजु दाइ एस्तै गितको कारन समाज परिबर्तन हुन पुगेको हो अनि हामी लाई पनि अछुत बाट बस्न सजिलो भएको छ समाजमा😭😭😭😭
@SurandraupadhayUpadhya11 ай бұрын
🎉
@Pmnc00035 ай бұрын
😢😢😢
@ganeshprasaddevkota66145 жыл бұрын
राष्ट्को गहना हो राजु !
@sajannepali80895 жыл бұрын
सारै राम्रो छ यो गित👌👌
@Sadhu.Ram.Khadka.6767.5 жыл бұрын
Amrita Nepali Singer Gayika Ho ! Singer Gayika Ho Bhane Malai Tapai Ko Swor Ekdam Dherai Mann Parchha Hai ! Lok Dohori Sangeet Premi Darshak Shrota Sadhu Ram Khadka !
@indrashrestha24364 жыл бұрын
@@Sadhu.Ram.Khadka.6767.ppĺpppp
@shubhambhusal61184 жыл бұрын
❤️❤️😘२०७६ मा पनि यो गित उत्तिकै उत्कृष्ट छ❤️❤️
@laxmiraj8084 жыл бұрын
मलाई धेरै मनपर्ने गीत सुदूरपश्चिमको दार्चुलाबाट हेर्दै छु
@sukgurung5704 Жыл бұрын
त्यो पुरानो दिनको याद आयोहोला निशा र शंकर भाईको भरखार लभ पर्न लाग्ने बेलाको 😮कस्तो मिठो गित छ ❤❤
@DilipKhatri-h4w16 күн бұрын
गजबको दाेहाेरि
@dipakkhadka32302 жыл бұрын
जति पटक सुने पनी यो गितबाट म कहिल्यै अघाइन । खास सन्देश दिएको गित । खास आजभोली का गित खल्लो लाग्छ यिनीहरूको तुलनामा । इतिहास छ यो गितमा । धन्यवाद राजु परियार लाई
@sunambhuwan71473 жыл бұрын
किंग दाजु प्रति उच्च सम्मान छ।।
@rumkalarijal99163 жыл бұрын
राजु भाईलाई धन्ने बाद धेरै राम्रो पुरानाे मिठाे धुन
@chitrasar59122 жыл бұрын
यो गीत असाधै मन छुने भयकाले मेरो मन जित्न सफल भयको छ।
@madankhadka53215 жыл бұрын
मन नै अर्कै हुन्छ यो गीत सुन्दा 💓💓💓
@balaramkhatiwada30585 жыл бұрын
राजु परियार दाइको मन छुने अति मार्मिक गीत
@dipbudha51895 жыл бұрын
गित होसत येस्तो
@ishwariacharya68414 жыл бұрын
So very very nice song s Raju pariyar ko geet
@bhimkalaadhikari69945 жыл бұрын
राम्रो छ हेेेेेे राजु दाइ
@jivandarnal31584 жыл бұрын
राजु दाइ काे धेरै गित मन नपरानी कमे हाेला
@rameshrajbhatt58022 ай бұрын
मार्मिक गित हाम्रो समाज कहिले सुधार हुन्छ खै 😢😊❤
@dhanrajkhadka9623 Жыл бұрын
Old is gold jati sunepani suniram lagni marma isparci geet dada hajur dherai dherai samman .
@manikamal796Ай бұрын
लोक सम्राट राजु दाई र कृष्ण परियार को स्वर मा जादु छ सलाम छ❤️❤️❤️❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@jevannepali98322 жыл бұрын
लाेक स्वर सम्राट राजु परियार प्रति उच्च सम्मान छ । गीत मार्फत भएपनि जनचेतना फैलाउनु भएकाेमा
@SunilBk-uc2tg Жыл бұрын
जबदेखि होस समालियो तेतिबेला देखि राजु दाईको गित सुन्न थालेको अहिलेसम्म सुन्दै छु।
@prithivikhadka1135 жыл бұрын
राजु दाइ र कृष्णा दिदी काे अावाजले पुराना दिनकाे सार्है याद अाउछ अहिले
@KamlSonu4 ай бұрын
अब यस्ता गीत जन्मिदैन होला ❤❤❤❤ राजु दाई हजुर को सोर धेरै मिठास छ 🎉❤❤❤
@vinasun8475 жыл бұрын
पुरानाे गित धेरै राम्रो छ😍😍
@topendramagar94034 жыл бұрын
यो सन्देस ले सारैनी मान छोयो यो समाज अझै पनि कहाँ कानमा तेल हालेर बसिर्हेको छ यो छुवा छुतको अन्ते हुनुपर्छ भन्ने मेरो थोकुवा छ
@amirnepal67932 жыл бұрын
म उपाध्यक्ष ब्राह्मणको छोरो हुँ तर पनि एकदम मनपर्ने क्रान्तिकारी गित ❤️
@TankRaja-z7o8 ай бұрын
एकदमै मिठो गित बधाई छ राजु सर लाई ❤❤
@suryamanrai4447 Жыл бұрын
खैता सामाज परिबर्तन अझै पनि बस्तबिक्ता नैछा दाजु राजुलाई सममान छ
@pujagaire56265 жыл бұрын
सारै मार्मिक गित धन्यवाद राजु भाइ
@NilankanTrida2 ай бұрын
❤❤❤हिजाे मात्र हाेईन याे देश याे समाज मा अाज पनि छ छुववछुत
@rajb-rq8dy3fi6z4 жыл бұрын
2020 मा यो गीत सुन्ने को को हुनुहुन्छ येता हाजिर हुम त !!
@taramanlama69404 жыл бұрын
Taking pariyar
@chandrakalashakya49794 жыл бұрын
म छु
@rajb-rq8dy3fi6z4 жыл бұрын
@@chandrakalashakya4979 हो र
@laxmirai45674 жыл бұрын
@@rajb-rq8dy3fi6z .
@khadgabaraghare4 жыл бұрын
Ma pni xu 😘♥️
@amritpraja49113 жыл бұрын
आहा कतिमिथो यो गीत पुरानो गीत सुन्न छुट्टै मजा आउछ्😍😍😍😍😍😍😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
@arjunbk11793 жыл бұрын
जति सुनेनी सुनी रहन मन लाग्छ यो गीत.
@abiraldhami11624 жыл бұрын
राजु परियार दाइ तपाइको कला र गला लाइ कुन समबनधले समबोधन गरु सधै हजुरको गीत सुनने मन लागछ।
@purnimapariyar99215 жыл бұрын
अजै पनि उत्तिनै ताजा छ यो गित ।
@sagarpariyar48693 жыл бұрын
२०७८ मा हेर्ने जति हाजिर हुन होस यता
@himalbishwakarma87845 жыл бұрын
मेरो माया ले मलाई सानो जात भनेर छोडेर गैन्। यो गित सुन्दा गर्व लाग्छ लाग्न पनि
@official-qu8ty5 жыл бұрын
Ta mg nai hos sano jat ani aru k vnus
@yadavbk1631 Жыл бұрын
Jhalak sangitam dai ra bb anuragi dai lai heartily salute xa. Ramro creation ko lagi
@dipaksoni9362 жыл бұрын
जनचेतना मुलुक गीत अतिनै सान्दर्भिक र मार्मिक छ जतिसुने पनि सुनिराखौ झै लाग्ने यो गीतिले कस्को मनलाइ नछोला र नमन छ गायककार हरुलाइ ।
@hariaryal1373 жыл бұрын
यो गीत पनि धेरै उत्कृष्ट शब्द ले भरिएको गीत अति नै मन छुने खालका शब्द हरु छन। वरिष्ट कलाकार राजु भाई लाई धेरै सम्मान छ। र साथै गायीका कृष्ण परियार लाई धेरै धेरै धन्यवाद छ।
@rahuladhikari58884 жыл бұрын
सारै मन छोयो गीत ले जात भनेको सब आफ्नै रगत हुनु😭😭😭😭
@laurepardeep68793 жыл бұрын
अजैपनी ताजा र मन मुतुमा बसेको छ यो गीत सलुत राजु परियार दाजु 2021 हाल साउदी अरेबिया 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🙏🙏🙏🙏🙏
@jptmeronam49735 жыл бұрын
कस्ता गहकिला शब्द हरु ऐलेका गित भन्दा पैलाकै गित मन पर्छ
@madhavneupane86303 жыл бұрын
21112²oqooiiooo999999228ii99
@user-gu7vq2ho1l2 ай бұрын
Raaju patiyar को गित मन पर्ने जति हाजिर हौ त❤❤❤
@mailasarumgr34215 жыл бұрын
सारै मिठो छ् गित
@KamlSonu4 ай бұрын
अब यस्ता गीत जन्मिदैन होला ❤❤❤ राजु दाई हजुर को सोर मा धेरै मिठास छ
@sunitatamang25114 жыл бұрын
2020 ma aayera herdai xu raju Dai ko geet best geet mero lagi
@begamgharti55273 жыл бұрын
Uuugxuxgxgxgxgxgxgvuuu the gxggcgcugggxxxgcuxgcu, ucuxgvuc uvvu,u, uuuuvxcvuuvuuu,vg
@KING-674 Жыл бұрын
मार्मिक छ यो समयमा पनि छुवाछुत लाई बिभेदमा राख्नु अन्याए हो
@premBk27363 жыл бұрын
राज्य जति सुकै विकास र परिवर्तन होस् तर पनि हरेक मानिसको सम्बन्ध अहिले पनि cast र past ले नै बिग्रन्छ। वास्तविक समाजको सत्य र यथार्थ गित आज फेरि मन छोयो।।।
@joodjood3138 Жыл бұрын
मन छुने गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@janakiayer31634 жыл бұрын
दादा सलाम छ
@krishnabanjara75903 жыл бұрын
राजु भाइको गितहरु धेरै राम्रो लाग्छ ।
@gurungboy007 Жыл бұрын
Kun Kun le yo sundai chh 2023 ma like garm t super voice old is gold geet❤🙏
@prakashbishwokarma96474 жыл бұрын
सारै सुपरहिट्ट
@tulbadur96714 жыл бұрын
कुनै समयको ईतिहनसिक गिद हो दुबैजान लाई समन छ
@adhikarisanta25703 жыл бұрын
हो नि😍😍😍😍
@bikasb94304 жыл бұрын
दर्सन नमस्कार राजु दाजु सारै मन परेको गित 1 दिन मा सुने कै हुन्छु अनि क्या यो गित सुन्दा मेरो सागर बोहोरा भिनाजु को याद अाउछ लुलु राजु दाजु हरु को फ्यान यता हाजि र हुनु त
@semmachhetri66295 жыл бұрын
मेराे जीवन सगँ मेल खायाे याे गित ले म पनि अन्तर जाति बिहे गरेको छु
@thamansunar83704 жыл бұрын
Great
@rajb-rq8dy3fi6z4 жыл бұрын
Good
@bikashtamang15624 жыл бұрын
Good
@bharatbhattarai98074 жыл бұрын
good
@vlogkhuman4 жыл бұрын
You are great Seema क्षेत्री ज्यू।
@BhimBahadurPunmagar-jg9gu11 ай бұрын
म बाह्र तेह्र बर्षको हुदा क्यासेट टेपमा बजाएको खुब सुन्थे❤️👌👌🙏
@budhimanbiswokarma67375 жыл бұрын
हाम्रो समाजप्रति शिक्षाको र समाजमा परिवर्तनको शिक्षाको रूपमै यो गित अत्यन्तै समय सान्दर्भिक छ दलितको बिल्ला भिराएकाे पर पर्वकालका तानाशाही राजाको जातीय बिबेद गराउने कुसंस्कार लाई अहिलेकाे समाजले अामुल परिवर्तनको खाँचो छ मान्छे मान्छेलाई मानवअधिकार हरण गरेको अहिलेसम्मकै हाम्रो अमानवीय बेवास्ता गरेको समाजमा अग्रसरता देखाउनुपर्छ यो गितकाे शब्दको अर्थ राम्रोसँग प्रस्ट छ
@BasantKumar-dm1ns5 жыл бұрын
*
@prembk83574 жыл бұрын
Sahi.kuro.
@prembk18014 жыл бұрын
sahi.kuro.ho.
@jagatthapa84403 жыл бұрын
100%
@choplalsubedi4467 Жыл бұрын
२०७९ मा पनि दोहोर्याई दोहोर्याई हेर्ने म मात्र हों के हो राजु परियार काे गीत जाए नेपाल ❤❤❤
@कृण्णखड्का4 жыл бұрын
पुराना गितहरु सारै रामा्
@gosmanshrestha3532 Жыл бұрын
क्रमशः यो बिबेध हट्दै जाने निश्चितै छ । बिस्वो को विकसित मुलुकमा जातिय बिबेध अद्धाबधिक भय जस्तै जातिय बिबेध को छिटा बाकी छ बिस्तारै लोप हुन्छ ।
@जानकीखत्रीनेपालगन्ज5 жыл бұрын
कति राम्रो मेरो जिबन मा मेल खाने गित
@hitmandls72265 жыл бұрын
Ok
@hitmandls72265 жыл бұрын
Janake.khartri
@kailashshrestha5247 Жыл бұрын
धेरै रा्म्राे भिडीय छ हजुरु 🙏🙏❤❤❤🤔
@माम्बातामाङ्ग5 жыл бұрын
राजु दादा को मिठो स्वर को मन छुन्न्ने गित
@daiveerjidai78764 жыл бұрын
nice song hjur हामी उपर जाती को मान्छे हो तर बचपन् देखि हामीले एस्ता जातभात लाई मानेको छैन् ।
@Suraj.CK-pw3vc6 ай бұрын
वि.सं.२०८१ मा सुन्ने को को छौँ?
@khanelboss26134 ай бұрын
🙋♂️
@SuprimeSubedi2 ай бұрын
ma😂
@sukbirrawatrawat40623 жыл бұрын
अाहा कति मिठाे साेर राजु सर
@siddharthagautam93634 жыл бұрын
रुकुम घटना पछी यो गित सुन्ने जति यता हाजिर।
@dineshchand48334 жыл бұрын
Kami ko Jhole houki kya Ho tapai
@saralalimbu81772 жыл бұрын
म पुर्बकाे हाे धेरै मन पर्छ गित दाईले गाउनु भकाेधेरै राम्रो छ आवच 😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪समाजमा छुवाछूत
@gopalgiri87764 ай бұрын
त्यो जमनाको गित अझै पनि नेपालको धेरै ठाउमा सन्धर्भिक हुनु कत्ति ठुलो विडम्वना!!!😢