Bechera Sapana by Thaneshwor Gautam | Ft. Puspa, Smarika & Susila | New Nepali Gajal Song 2079

  Рет қаралды 5,262,521

Thaneshwor Gautam Official

Thaneshwor Gautam Official

Күн бұрын

Пікірлер: 3 900
@nirmalakhadka-hc4cj
@nirmalakhadka-hc4cj Жыл бұрын
लोक सेवा पास गर्दा को लागि टिकटक बनाउने गीत बनेछ्😃 सार्है मिठो गीत।❣️❣️❣️❣️ लोकसेवा को लागि भाइरल भए पछि मात्र पूरा गीत सुन्दैछु😍😍😀❣️❣️❣️❣️
@sanjitkushwaha1689
@sanjitkushwaha1689 9 ай бұрын
Sahi kura👍️
@bossnetg37
@bossnetg37 9 ай бұрын
Bilkul👍️👍️🤗😍
@TankaKshetri
@TankaKshetri 8 ай бұрын
साला यो गित सुन्दा मात्र पढ्न मन लाग्छ😢
@yenukashrestha9776
@yenukashrestha9776 8 ай бұрын
Same
@ghanulimbu4343
@ghanulimbu4343 6 ай бұрын
​@@TankaKshetrisame😢
@rajansunar667
@rajansunar667 9 ай бұрын
लोक सेवा तयारी गर्नेहरुको लागी मनोबल बढाउने गीत 🇳🇵🙏❤️
@HariKhatri-35
@HariKhatri-35 7 ай бұрын
😂😂😂😂
@ghanulimbu4343
@ghanulimbu4343 6 ай бұрын
Ho yo geettle akdam motivation grx ysong sunisio matra pdnu man lagx abdin pura grne😢❤
@rajandubey8630
@rajandubey8630 4 ай бұрын
यो गीत दिनदिनै सुनेर मैले पनि आफ्नो सपना पूरा गर्नुछ
@balkrishnapaudyal9203
@balkrishnapaudyal9203 4 ай бұрын
Yahi suner book xune pare ma😂😂😊
@dahal.dahal8500
@dahal.dahal8500 Ай бұрын
😂
@bibekkhanal4229
@bibekkhanal4229 4 ай бұрын
लोकसेवा मा नाम निकालेको दिन यही गीत मा tiktok बनाएर सिफारिस पत्र आमाको हातमा थमाइदिने छु 💗
@roshanchhetri-i5l
@roshanchhetri-i5l 4 ай бұрын
❤❤❤❤❤❤😢😢😢😢😢😢
@YamunaAle6814
@YamunaAle6814 3 ай бұрын
😢😢😢😢😢
@samirkwt-te1qj
@samirkwt-te1qj 3 ай бұрын
हजुरको सपना चाडै पुरा होस् 🙏❤️
@shivshankarsah1306
@shivshankarsah1306 Ай бұрын
Best of luck for your future
@NischalPrakash-b9h
@NischalPrakash-b9h Ай бұрын
😢😢
@upscaspirant313
@upscaspirant313 9 ай бұрын
लोकसेवा पास गरेपछि यहि गितमा स्टोरी राख्ने बाचा गरेको छु ! !!😥
@gomakarki3175
@gomakarki3175 8 ай бұрын
हजुरको मात्रै होइन हजारौंको सपना यहि छ
@Kckabita4
@Kckabita4 8 ай бұрын
Sam hjr 😢😢
@kavitashah1057
@kavitashah1057 8 ай бұрын
Same❤
@rishiramaryal4678
@rishiramaryal4678 8 ай бұрын
same
@PremThapa77
@PremThapa77 8 ай бұрын
Same
@hamirmaheshwari9498
@hamirmaheshwari9498 11 ай бұрын
हम गीत के शब्दों को तो नहीं समझ सकते। लेकिन स्वर ओर संगीत लाजवाब हैं।
@mohanbc9701
@mohanbc9701 10 ай бұрын
क्क्क
@khembudha7360
@khembudha7360 10 ай бұрын
Kya aap India ke rahanewale ho??? Ham to Hindi achhi tarahse samajhtehen,, Aapka comment mujhe Pasand aaya
@atitghimire6144
@atitghimire6144 8 ай бұрын
सप्नोको बेचकर मैले खुसी को खरिदा हु यैसा बोला है
@khumneupane5851
@khumneupane5851 8 ай бұрын
सपनें को बेचकर रात खरिदा हुँ । होस लिलामिमे रखकर मात खरिदा हुँ ।
@GopilalKandel-up9ng
@GopilalKandel-up9ng 8 ай бұрын
सपना बेच के मैने रात खरिद लिया है ।
@irshadkhan636
@irshadkhan636 2 жыл бұрын
नेपाल एउटा येस्तो देश हो जहा चाक र छाति देखाएर मज्जाले हल्लाउदै नाचे मात्र त्यो गित र नाच भाइरल हुन्छ मलाइ सबै भन्दा मन पर्ने गित हो यो 😔😔
@manmohanadhikari1285
@manmohanadhikari1285 2 жыл бұрын
1:मुसुक हासेर रमाईलो गर्नुस भोलि कस्ले देखेको छर सके जिनदगि चल्छं नसके तपाईं लाई डाहाँ गर्न हरुको मंन जल्छं तेस्को मत्लब
@sitabi559
@sitabi559 2 жыл бұрын
Malai ni aati man paxa yo song har din yahe git sun chhu😢😢😢 thankyou all team ❤️❤️
@sangitagiri9518
@sangitagiri9518 Жыл бұрын
I love this song 💕😍
@dipakshah4620
@dipakshah4620 Жыл бұрын
Aafhu ni hallauchau hola Aru lai vannu vanda aafu Lai hera
@irshadkhan636
@irshadkhan636 Жыл бұрын
@@dipakshah4620 फुस्क्यो क्या खोपडि😡😡
@pradiprodan
@pradiprodan 2 жыл бұрын
नेपाली गजलमा यति सुन्दर संयोजन सायदै पहिलो हुनुपर्छ! बधाई यहाँहरु सबैमा।। शुभकामना थानेश्वर गुरु😍😊😊
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया!भगवानको कृपा रहोस।
@sagarranpal4604
@sagarranpal4604 2 жыл бұрын
तपाइका गजलमा पनि सङ्गीत भरेर सुन्न मन छ हजुर,
@bijayanepaliathak1044
@bijayanepaliathak1044 2 жыл бұрын
नमन प्रदिप गुरु म हजुरका गजल हमेशा सुन्छु । हजुरका गजलबाट धेरै प्रभावित भएको छु म पनि गजल लेख्छु हजुर संग सम्पर्क हुन सकेन मैले हजुरको फेसबुक पेजमा रिक्वेस्ट पठाएको छु कृपया एक्सेप्ट गरिदिनु होला। प्रणाम गरु
@gautamaryalofficial8952
@gautamaryalofficial8952 2 жыл бұрын
प्रदिप दाजुको पनि उम्दाको स्वर गजल छन सङ्गीत भरेर छिटै बजारमा आओस।
@Voice-of-Sia
@Voice-of-Sia 2 жыл бұрын
sabaile subscribe garidinu hola🙏🙏🙏
@mahajitsaud1005
@mahajitsaud1005 2 жыл бұрын
वा वा वा बेचेर सपना मैले रात किने को छु सुन्दा सुन्दै आंखा बाट आशु झर्न थाले छ थानेस्वर दादा आगामी दिनहरु मा पनि एस्तै मिठो गित को प्रतिक्षा मा बस्ने छौ हजुर लगाएत हजुर को सम्पूर्ण टिम्लाई बधाई छ
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यवाद !हाम्रो जननी नेपाल च्यानललाई सस्क्राईब गरिदिनु होला ल?
@ShreePaudel
@ShreePaudel 2 жыл бұрын
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
@rajusunar2013
@rajusunar2013 2 жыл бұрын
Wawa kya dami song 🎵 I like👍 hearts 💕touching ♥song.
@JagadishShrestha-nl8li
@JagadishShrestha-nl8li 6 ай бұрын
Lekhai ra vogai ko pida ramjham herne lai k thaha hai dada​@@ShreePaudel
@Mrnem2
@Mrnem2 2 жыл бұрын
बेचेर सपना मैले रात किनेको छु😥मैले जीवन अबधी मै सबैभन्दा धेरैपटक सुनेको गित हो।किनकिन यो गित सुन्दा आफ्नै जीवन कहानी गाईदिए जस्तो लाग्छ। जतिपटक सुन्दा नि एकपटक अझै सुनम लागिरहन्छ।साच्चिकै मर्मस्पर्शी शब्दसङ्गीत 😍😍
@ThakuriHikmat-n9b
@ThakuriHikmat-n9b Жыл бұрын
😢😢😢
@nawarajkoirala2037
@nawarajkoirala2037 10 ай бұрын
वाउ
@rameshbaralofficial
@rameshbaralofficial 2 жыл бұрын
खुशी लागेको छ। कहि कतै बिबादित न भै आफ्नै दमले यहाँ सम्म आयको हो।। यो नै बेचेर सपनाको दरिलो परिचय हो।मलाइ आसा छ 1 मा आउँछ । थानेस्वोर प्रती म नतमस्तक छु।सधै झै ऐले पनि मनको भित्रै छुन सफल हुनुहुनुन्छ।अनि हृदय बाटनै धन्यवाद ती सर्जक लाई जस्ले यो गजल लाई जन्म दिनु भयो।। अभिनय का कलाकार को पनि अब्बल र दम्दार प्रस्तुतिले झनै राम्रो बनायेको छ । सबै लाई धन्यवाद ।जय नेपाल ।
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया!भगवानको कृपा मिलोस।
@prakasholi7874
@prakasholi7874 2 жыл бұрын
सब्द-सब्दमा लुकेका ती भाबहरुले वास्तवमै मेरो मन छुन सफल भयो।सृजना उत्कृष्ट छ, आगामी दिनहरूमा थानेश्वर दाजुलाइ अझै उत्कृष्ट सृजनाको शुभकामना छ।
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया!भगवानको कृपा मिलोस।
@coolmind6564
@coolmind6564 Жыл бұрын
"बेचेर सपना मैले रात किनेकाे छु"लाेकसेवा पढ्नेले धेरै सुन्ने गर्छन् याे गित ,म पनि सुन्ने गर्छु,पढ्दा पढ्दै धिकार लाग्दा😥😥
@paudeldadhiram1021
@paudeldadhiram1021 8 ай бұрын
लाेक सेवा पढने मात्र हैन सर जिबनमा निकै उतार चढाब हुनेकाे लागि मार्मिक छ
@umeshregmi1562
@umeshregmi1562 2 жыл бұрын
गित सुन्दा जिबनका भोगाई याद आउँदा मन पोल्न थालेको मह्सुस हुँदै गयो। धेरै राम्रो छन शब्द
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
Happy birthday ❤️
@nabinkhadka1068
@nabinkhadka1068 2 жыл бұрын
थानेस्वर गौतम लाई नेपाल को अरु कुनै पनि गाएक सङ्ग तुलन गर्न मिल्दैन उहाँ आफैमा खत्रा हो जति सुन्यो झन सुन्न मन लाग्छ ।।।। 100 पट्क पुगेको ले कमेन्ट छोडेको छु
@bipanachaudhary9413
@bipanachaudhary9413 20 күн бұрын
Maile tw 200 patak sune sakya ajhai dhita mareko xain😢😢😢
@bhagawatigautam3785
@bhagawatigautam3785 Жыл бұрын
कति रूनु रूनु यी शब्द ले पल पल मा अाशु झारि दिन्छ । का बाट यस्ता रचना शब्द भेटिन्छन् हाेला ।🙏
@rameshpandey5585
@rameshpandey5585 2 жыл бұрын
बधाई छ याे टिम सबैलाई ,,,,,😂😂😂😂😂😂
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया!भगवानको कृपा रहोस।
@dhurbasharma5253
@dhurbasharma5253 2 жыл бұрын
भनेको थिए एक दिन सिर्जना स्वर संगीतको तालमा थानेस्वर गौतमले सबैलाई रुवाउन सक्नेछन् ।। गित सुन्दा आज आफ्नो पिडा झल्केको छ । भाबुक बनेको छु ह्जुर ।। 😭😭
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@dikshantparajuli3171
@dikshantparajuli3171 2 жыл бұрын
Nice song
@devchand3310
@devchand3310 2 жыл бұрын
@@dikshantparajuli3171 👍
@sudeepbhandari2601
@sudeepbhandari2601 2 жыл бұрын
❤️❤️❤️❤️❤️
@sudeepbhandari2601
@sudeepbhandari2601 2 жыл бұрын
❤️❤️❤️❤️❤️
@Suraj-pariyar
@Suraj-pariyar 9 ай бұрын
उच समान छ नेपाली गायक थामेशोर गौतम सर लाइ यो गित ले त मेरो मनै छोयो सर बेचेर सपना 2 पनि हेर्न पाउ है❤❤
@ramharilamichhane2266
@ramharilamichhane2266 2 жыл бұрын
निकै उत्कृष्ट। सिधै मुटु छुने शब्द, स्वर। मैंले अहिलेसम्म दश पटक भन्दा बढी यो गित सुनिसके तै पनि अझै सुनुसुनु लाग्छ। "बेचेर सपना मैंले रात किनेको छु, होस लिलाम मा राखि मात किनेको छु" I love this phrase. It touches my inner part of heart ❤️❤️❤️
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया!भगवानको कृपा रहोस।
@SALIN_STB
@SALIN_STB 28 күн бұрын
Bacha bhayo ​Ma tapaiko geet harek saphalta ma gaune xu ​@@ThaneshworGautam
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
नमस्कार सम्पूर्ण प्रिय् संगीतप्रेमी ज्युहरु म गायक थानेश्वर गौतम अनि हाम्रो च्यानल जननी नेपाल बाट !हजुरहरुले सम्पुर्ण गीतहरुलाई दिएको माया र प्रेणाले झन हौसिएका छौं।आज फेरि बेचेर सपना बोलको गजल हजुरहरु सामु ल्याएका छौं आशा छ हजुरहरुको साथ र माया मिल्ने छ ।हाम्रो च्यानललाई suscribe पनि गरिदिनु होला ल?
@DeepEntertainment-j8b
@DeepEntertainment-j8b 2 жыл бұрын
अाहा कति राम्रो गजल गित🙏😍😍
@rameshbaralofficial
@rameshbaralofficial 2 жыл бұрын
सफलताको शुभकामना मेरो प्रिय सर्जक लाइ
@bhimkumarranamagar8340
@bhimkumarranamagar8340 2 жыл бұрын
"छुट्नलाई पो रहेछ" "तिम्रा यादहरु"सयौ पटक सुनेको छु र अझै सुन्नलाई अनि हेर्नलाई छोडेको छैन अब यो पनि त्यस्तै क्रमश हुने भयो।मन छुन्छ यी गजल गीतहरुले😍😍😍
@ShreePaudel
@ShreePaudel 2 жыл бұрын
हार्दिक आभार सहित सादुबाद।। हजुरको मिठो प्रतिकृयाको लागि, हजुरको एस्तै हौसला र साथ पाएमा छिट्टै अझै नौला,केही फरक श्रीजनाका साथमा उपस्थित हुनेछौं ।।
@amitsmith6891
@amitsmith6891 2 жыл бұрын
I've listened and watched almost all of your gajal songs! You are my best singer! Wish you all the best!
@GobindaBudha-on4qm
@GobindaBudha-on4qm Ай бұрын
लोक सेवा पास गरेको दिन यहि गितमा एउटा भिडियो बनाएर सिफारिस पत्र आमाको हातमा राखिदिएको भिडियो फेसबुकमा अपलोड गर्ने ठुलो धोको छ भगवान 🙏❤️❤️❤️😢
@DeevBohar
@DeevBohar Ай бұрын
तपाईको सपना चाडै पुरा होस मनोकामना पूर्ण सिद्धि भवः
@surajsubedi74
@surajsubedi74 25 күн бұрын
Good luck …🎉
@rngod244
@rngod244 2 жыл бұрын
आहा जति सुने पनि नअघाउने सारै मर्मस्पर्शी शब्द। सम्पूर्ण टिम बिशेष गरि थानेश्वर गौतम सरलाई सफल्ताको शुभकामना
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया!भगवानको कृपा मिलोस।
@sureshchepang2659
@sureshchepang2659 2 жыл бұрын
एउटा यस्तो प्रतिभा होकि जसले नेपाली संगीतमा आफ्नो भिन्न भिन्न स्वरले रसमा रस भरि गजल होसकि गीत सदाबहार गुन्जाइदिन्छ त्यो अमुल्य स्वर थानेस्वर गौतम ज्युको स्वर सुन्न पाउदा धेरै खुशी अनि गौरब लाग्यो। कुनै शेर पनि नछुताइ हेर्दा धेरै मन अनि मुटुको गहिराईसम्म छोयो। यस गजललाई निकै नै भावुक अनि बेजोद शेर राखेर सिर्जना गर्ने लेखकलाइ नमन अनि विशेष धन्यवाद तक्र्याउनु चाहन्छु।सम्पुर्ण teamलाई शुभकामना अनि आउदा दिनहरुमा पनि यस्तै चाख लाग्दा गजल गीतहरुको अपेक्षा राखिरहन्छु। जय गीत,जय सङ्गीत। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@hrjrjrjxjdnjfr9361
@hrjrjrjxjdnjfr9361 Жыл бұрын
शब्द सङित लय र अविनय मिलेकाे छ
@anishsunar3920
@anishsunar3920 2 жыл бұрын
Mailey pailai vaneko thiye ki @thaneshworgautam yesto bekti Hun jasko geet ma harek Katha lukeko xa Ra sabai KO man mastiska ma chareneh geet baneko xa ❤️❤️🥰🥰
@lilmisskiwihead
@lilmisskiwihead 2 жыл бұрын
अँखा बन्द गरेर हरेक शब्द केलाउदै छु , अत्त्यान्तमीठो शब्द बडो गजबको गजल लायो ! बधाई छ थानेस्वर गौतम जि अनि सम्पुर्ण टिम लाई !!
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@ShreePaudel
@ShreePaudel 2 жыл бұрын
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
@ramkumarbhattarai8274
@ramkumarbhattarai8274 2 жыл бұрын
वास्तविक प्रेम र धोकाका हरेक पललाई समेटेर बनाइएको यो मिठो गित शब्द चयन उत्कृष्ट , अझै त्यसमा कर्णप्रिय स्वरका धनी थानेस्वर गौतमको स्वर सुनमा सुगन्ध बनेको छ सम्पुर्णमा बधाई अनि सफलता को शुभकामना 💕💕💕🙏🙏🙏
@pabitrapanday7082
@pabitrapanday7082 2 жыл бұрын
Sarai ramro x
@samiskhyapokharel9588
@samiskhyapokharel9588 2 жыл бұрын
puspa khadka ko acting 👌❤️😍
@sandipakunwar4582
@sandipakunwar4582 2 жыл бұрын
❤️❤️❤️
@sandipakunwar4582
@sandipakunwar4582 2 жыл бұрын
❤️❤️❤️
@sandipakunwar4582
@sandipakunwar4582 2 жыл бұрын
❤️❤️❤️❤️
@gajendraaidi5863
@gajendraaidi5863 2 жыл бұрын
शब्द नै काफी छ्न आँखा रसाउन ! बेचेर सपना मैले कैयौ रात किनेको छु वा वा थानेस्वर सर नमन
@babingaha
@babingaha 2 жыл бұрын
उत्कृष्ट सब्द / संगित / स्वर थानेश्वर गौतम🙏🙏🙏
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई !भगवानको कृपा रहोस सधैं ।
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यवाद !हाम्रो जननी नेपाल च्यानललाई सस्क्राईब गरिदिनु होला ल?
@ShreePaudel
@ShreePaudel 2 жыл бұрын
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
@nepaliproduction
@nepaliproduction 2 жыл бұрын
😭bechera sapana maile
@manojbhatta8899
@manojbhatta8899 2 жыл бұрын
सारै मन छोयो अत्यन्तै मार्मिक शब्द सम्पूर्ण timlai सफलताको अग्रिम शुभकामना धेरै रुबायो मनै थाम्न सकिएन god bless all of you
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया!भगवानको कृपा रहोस।
@DevrajBhatt-q8k
@DevrajBhatt-q8k Ай бұрын
लोकसेवा पढ्दै गर्दा सुन्न मन लाग्यो धेरै हौसला प्रदान गरेकोमा गायक ज्यू लाई उच्च सम्मान🙏❤️आगामी दिन हरु मा पनि यस्तै हौसला प्रदान गर्ने मीठा मीठा सुनौ सुनौ लाग्दा सङ्गीत हरु हाम्रा माझमा आउने छन् भन्ने कुरा मा हामी निर्दुक्क छौं धन्यवाद।🫡
@Binodbabu426
@Binodbabu426 2 жыл бұрын
गजलकार श्रीभक्त पौडेलको अत्यन्तै उत्कृष्ठ गजललाई समधुर आवजका धनी गजल गायक थानेश्वर जिको आवज तथा संगितले अत्यन्तै उत्कृष्ठ बनाएको छ, साथमा पुष्प खड्काको जिवन्त अभिनयले सिंगो गजललाई अत्यन्तै दम्दार बनाएको छ,,, याहाँहरु सम्पुर्णलाई हार्दिक बधाई,,,
@ramjilamichhane3483
@ramjilamichhane3483 2 жыл бұрын
धन्यवाद 🙏
@sanushrestha5782
@sanushrestha5782 2 жыл бұрын
❤️❤️❤️
@sandipakunwar4582
@sandipakunwar4582 2 жыл бұрын
❤️❤️❤️❤️
@sandipakunwar4582
@sandipakunwar4582 2 жыл бұрын
❤️❤️❤️❤️
@sandipakunwar4582
@sandipakunwar4582 2 жыл бұрын
❤️❤️❤️❤️
@swechchhakattel
@swechchhakattel 2 жыл бұрын
नेपाली सांगीतिक जगतमा नै मेरो बुझाइमा पहिलो स्तर मा रहनुभयको उहाँ शास्त्रीय ,लोक ,अधुनिक ,भजन देखि हरेक खालका गीत संगीतमा न्याय दिएर गाउन सक्ने उहाँ यतिबेला नेपालकै उत्कृस्ट गजल गायकको रुपमा चिनिनुभयको छ।उहाँको पछिल्लो समयमा बजारमा आएको,बेचेर सपना मैले रात किनेको छु होस लिलाममा राखी मात किनेको छु,, ,बोलको गजल ट्रेन्डिङ 4 मा आउन सफल भएको छ,,उहाँ लगाएत सम्पूर्ण टिम निर्देशक Ramji Lamichhane ज्यु Man Krishna Maharjan सिनेमटोग्राफर अनि यो गजलका गजलकार Shree Bhakta Paudel ज्यु लगाएत सबैलाई Trending 1 को लागि अग्रिम बधाई अनि शुभकामना ।
@paudeldadhiram1021
@paudeldadhiram1021 8 ай бұрын
कयाैपटक रात भरी सुन्दा सुन्दा उज्यालाे पनि भयाे धेरै नेपाली गरिब अनि पीडा रात अनि दिन भन्न नपाउने जीवन संग मेल खाने शब्द अनि साेरले भावुक तुल्याउ छ धन्यबाद थानेश्वर जि मन मुटुमा बस्नु भयकाेमा 🙏🙏🙏
@k.dsubedi7328
@k.dsubedi7328 2 жыл бұрын
हार्दिक धन्यवाद थानेश्वर गाैतम जी यति धेरै मार्मिक गजल का लागि 🙏🙏
@amirrasaili255
@amirrasaili255 2 жыл бұрын
मन छोयो कसम ❤️❤️❤️ यो गित ko हरेक शब्द la ❤️ धन्यबाद थानेश्वर सर यो मीठो गित ko लागि 🙏🙏🙏
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया!
@sanushrestha5782
@sanushrestha5782 2 жыл бұрын
❤️❤️❤️
@swechchhakattel
@swechchhakattel 2 жыл бұрын
सधै यस्तै गजल अनि हजुर त रमाइला गितमा पनि पर्खर हुनुहुन्छ दाइ सबैखाले गित हजुर्को मात्रै सुन्न मन लाग्छ,,,,मीठो मिठो गित ल्याउनुहुनेछ प्रतीक्षामा रहिरहन्छौ हामी,,,,
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri 22 күн бұрын
लोकसेवा पास गरेपछि यो गीतमा टिकटक बनाउने रहर नि पूरा गरियो। मन मुटुमा बसेको असाध्यै मनपर्ने गीत !❤
@reliablechoice3802
@reliablechoice3802 2 жыл бұрын
अत्यन्तै मार्मिक लाग्यो शब्दमा बयान गर्न शकीन 😭😭 संम्पुर्ण टिमलाई सफलताको लाखौं लाख शुभकामना 🙏🙏🤗🤗🤗
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई !भगवानको कृपा रहोस सधैं ।
@ShreePaudel
@ShreePaudel 2 жыл бұрын
हार्दिक आभार सहित सादुबाद।। हजुरको मिठो प्रतिकृयाको लागि, हजुरको एस्तै हौसला र साथ पाएमा छिट्टै अझै नौला,केही फरक श्रीजनाका साथमा उपस्थित हुनेछौं ।।
@dimbahadurbm9851
@dimbahadurbm9851 2 жыл бұрын
Akdam sahi bhannu bho sir
@swechchhakattel
@swechchhakattel 2 жыл бұрын
शब्द त त्यसै उत्कृस्ट छ,,,अनि थानेस्वर दाइको अवाज अनि सङितको बयान कुन सब्दले गर्न सकियला र??
@ShreePaudel
@ShreePaudel 2 жыл бұрын
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
@padamrawol1718
@padamrawol1718 2 жыл бұрын
अाहाँ अति मिठेा गजल सेार हरेक सब्दमा रेाय 😭😭😭हजुर सबैलाइ बदाइ बिसेस गरि थान्यस्वर सरलाइ बदाइ अनि छिटै यस्तै मिठेा सेार ल्यायर अानु हाेला धन्यबाद 🙏🙏🙏
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यवाद !हाम्रो जननी नेपाल च्यानललाई सस्क्राईब गरिदिनु होला ल?
@padamrawol1718
@padamrawol1718 2 жыл бұрын
OK hajur 🙏🙏🙏
@shivadevtiwari7932
@shivadevtiwari7932 2 жыл бұрын
सम्पुर्ण प्रियजन अनि संगीतप्रेमी ज्युहरु नेशनल ईन्टरटेनमेन्ट अवार्डमा उत्कृष्ट गायनको अवार्ड प्राप्त भएको भने उत्कृष्ट शब्दमा पनि श्रीभक्त पौडेल ज्युले पाउनु भएको छ ।अर्को तर्फ छुटनलाई पो रैछ क्यारेमा गीतकार प्रभा बर्तौलाले पाउनु भएको छ । धेरै धेरै बधाई छ भाई यो गायनमा नेसनल अवार्ड पाउनु भएको मा।। साङ्गितिक क्षेत्रमा सधै हौसला र उत्साह प्राप्त भइराखोस।
@bhagirathkoirala6738
@bhagirathkoirala6738 Жыл бұрын
दमदार प्रस्तुति ठानेशोर जि को आवाज मा दम छ
@manojdip1721
@manojdip1721 10 ай бұрын
शब्द भनेकाे यो हो मन् छोयो ।❤❤❤🌹
@ShreePaudel
@ShreePaudel 2 ай бұрын
Thank you for your supports personally regards from myself Shree Paudel 🙏🙏🙏words are mine
@BirendraBohara-e1v
@BirendraBohara-e1v 6 ай бұрын
भगवान समाजिक सन्ञालमा यो गितमा फोटा हाल्ने ठुलो सपना छ पूरा गराई देउ है 😢😢म अपाङ्ग भनेर हिम्मत हार्ने छैन म जहाँ जस्तो सुकै अवस्थामा नि ज्यान हाजिर राखेर मेहेनत गर्ने छु भगवान😢😢😂
@Dipakpaneru1234
@Dipakpaneru1234 2 жыл бұрын
गित होस त यस्तो सोचेजस्तै प्रस्तुति आइरहेको छ रपो मनहरु रमाइरहेको छ.!!!
@TaraSharma5130
@TaraSharma5130 2 жыл бұрын
❤️❤️❤️❤️❤️
@ShreePaudel
@ShreePaudel 2 жыл бұрын
म श्री भक्त पौडेल 'आफन्त' स्पेन बाट यस गजलको सर्जक।निकै आभारी छु गायक सङ्गितकार ज्युले मेरा शब्दहरुलाई न्याय मात्र नभएर मन मनमा पुर्याउन सफल हुनुभएकोमा हार्दिक बधाई धन्यवाद एबम शुभकामना ब्यक्त गर्न चाहन्छु।त्यस्तै द्र्श्याङ्कनलाई सुन्दर र भावुक तरिकाले दर्शक समक्ष पुर्याउनुहुने निर्देशक रामजी लामिछाने ज्यु प्रति पनि हार्दिक नमन गर्न चाहन्छु।यस लगायत कलाकार मित्रहरुलाई पनि विशेष सम्झन चाहान्छु।बिर्सन नसक्ने नामहरुमा मलाई यस गजललाई गायकसम्म पुर्याउनुहुने आदरणीय मामा श्री कृष्ण रेग्मी, भिडियो उत्पादन संयोजक श्री बिष्णु प्रसाद कन्डेललाई मनैदेखिका आभार ब्यक्त गर्न चाहान्छु।मेरा लेखाईमा सदैव हौशला दिने मेरो भाई राजु पौडेललाई सम्झन चाहन्छु।मेरा सम्पूर्ण साथीहरू यस गितलाइ आज एस स्थानमा पुर्याउनु हुने सङ्गीत गजल प्रेमिहरुलाई धेरै धन्यवाद दिन चाहन्छु। समय र परिस्थितिले साथ दिएमा छिट्टै नै नयाँ गजल मायाको कोशेली लिएर यहि समूह आउनेछ।#bechera sapanaa #बेचेरसपना लाई अझै माया हरिदिनुहुन अनुरोध गर्दछु।🙏🙏🙏🙏🙏🙏🤗🤗🤗
@ramjilamichhane3483
@ramjilamichhane3483 2 жыл бұрын
धन्यवाद 🙏
@ganeshpoudel5651
@ganeshpoudel5651 2 жыл бұрын
My best singer ♥️wow wow super
@birendrakhanalkhanal2383
@birendrakhanalkhanal2383 2 жыл бұрын
गित को शब्द चयन त यस्तो छनि गित सुनेर पनि भर्खरै मर्दिउ जस्तो छ यति मिठो शब्द यति राम्रो गाइकि को लेगि धेरै धेरै धन्यवाद अनि गित को सफल्ता को लागि सबै टिम लाइ शुभकामना
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@ShreePaudel
@ShreePaudel 8 ай бұрын
पटक पटक पढ्न मन लागेको कमेन्ट🙏🙏
@milanthapa6840
@milanthapa6840 2 жыл бұрын
भुलेर भुल्न नसकिने कस्ता ति यादहरू, छाति दुखेको निहुमा पर्खात किनेको छु। सारै मन छुने गित गाउनु भो , बधाई छ दाईलाई ।
@shankarbc7695
@shankarbc7695 2 жыл бұрын
धेरै राम्रो अनि मीठो गित बधाई तथा उच्च सफलताको शुभकामना !!! थानेश्वर दाजुको स्वरको औधी फ्यान म !!!
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@ShreePaudel
@ShreePaudel 2 жыл бұрын
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
@yenukashrestha9776
@yenukashrestha9776 8 ай бұрын
शिक्षाक सेवा मा नाम निकाले यो गितमा भिडियो बनाउने ठुलो रहर छ ।🤗
@magarkalpana7525
@magarkalpana7525 6 ай бұрын
Sem 😊
@AjayPanuhar-k1x
@AjayPanuhar-k1x 4 ай бұрын
Same too मेरो पनि लक्ष्य यही😢😢
@aanchalbagar8112
@aanchalbagar8112 2 жыл бұрын
अति उत्कृष्ट शब्द चयन अनी भरपुर भावबिह्वल शेर हरू सहितको सर्बोत्कृष्ट गजल!अनी कर्णप्रिय स्वरका धनी थानेश्वर जीको गजल मेरै निम्ति लेखेझै लाग्यो,सफलताको शुभकामना!
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@sanushrestha5782
@sanushrestha5782 2 жыл бұрын
❤️❤️❤️
@Binodbabu426
@Binodbabu426 2 жыл бұрын
बेचेर सपना मैले रात किनेको छु। होस लिलाममा राखेर मात किनेको छु। - नसोध प्रेमका परिभाषा हारेको मान्छे म, माया दिएर पो बर्बाद किनेको छु। -
@ShreePaudel
@ShreePaudel 2 жыл бұрын
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
@sangitagautam4834
@sangitagautam4834 2 жыл бұрын
साह्रै राम्रो मन छुने शब्दहरु मनै रुवाउने 👍👍👍👏👏@थानेश्वर गाौतम 🥰🥰
@tankalimbu6557
@tankalimbu6557 2 жыл бұрын
@@ShreePaudel अत्यन्तै मर्मस्पर्शी रचना गर्नुभएको छ ! यस्तै सिर्जनाको चाहना छ हामीलाई ।
@krishnabasnet2688
@krishnabasnet2688 2 жыл бұрын
सार्है उत्कृष्ट अनि भावुक गीत गजल। जति सुने नि मन अघाएन
@amritarawol4575
@amritarawol4575 2 жыл бұрын
@@ShreePaudel jjjhuuukii9öiujhhjjjjjuuuuuuöjjjjj"k#hhhhhjjjjj
@ipsubedi5721
@ipsubedi5721 2 жыл бұрын
होस् नै लिलाममा राख्ने गजल बनेको रैछ! थानेश्वरको उत्कृष्ट एक थान!👏👏👏
@sanammagar8509
@sanammagar8509 2 жыл бұрын
कस्तो मन छुने लय शब्द संगीत असाद्धै मन पर्यो थानेस्वर ज्यू👌👌🙏
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया!
@madhulinkha9517
@madhulinkha9517 2 жыл бұрын
यँहाको उत्कृष्ट सृजना र स्वर प्रति हार्दिक नमन अझै सुमधुर तथा सर्वोत्कृष्ट रचनाहरू प्रस्तुत गर्दै जानुहोला शुभकामना छ 🙏🙏
@PaudelKanchana
@PaudelKanchana 14 күн бұрын
यो भन्दा मार्मिक शब्द फेरि कहिल्यै जन्मिने छैन अब सल्युट दाजु
@kundanpokharel2120
@kundanpokharel2120 2 жыл бұрын
Wouuuuu !!!!!! Wouuuuuu!!! This is power of our Nepali Music. No words to say. Excellent job. Badhai and thanks to whole team from Virginia, USA.
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया !भगवानको कृपा रहोस।
@sarozthapa8370
@sarozthapa8370 2 жыл бұрын
From Maryland too
@SubasGiriAadim
@SubasGiriAadim 6 ай бұрын
अति नै मन छुने गजल गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
@thulungentertainment172
@thulungentertainment172 2 жыл бұрын
Bechera sapana le sachchai mero Mon pani chhoyeko. शायद यो गजलले मन नछुने कमै मात्र होला बधाई छ सम्पुर्ण टिमलाई।
@karmamidiyatv4391
@karmamidiyatv4391 2 жыл бұрын
बधाइ छ सारै मन छाेयकाे छ याे गितले
@kshetri8026
@kshetri8026 2 жыл бұрын
ओहो गुरु,धेरै पछि सुन्दै छ यो रात मा😉🙋‍♂️😍
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali 11 ай бұрын
साह्रै माधुर्य आवाज र जीवन को पीडा र बिस्माद बोकेको गित ❤❤🎉🎉 तर सामन्य लिनु पर्छ किनकि यो सबै सपना हो वास्तबिक आत्मा सदैब आनन्द छ त्यसैले आत्मा को सुनौ मन को होइन र प्रकृति लाई सधैं सम्मान गरौं ❤❤
@yogeshwordhakal1334
@yogeshwordhakal1334 2 жыл бұрын
पिडादायक , मर्म स्पर्सी गीत गौतम जि अगाडि बढनुस ल । यो गीत ले मन को पीडा हरण गरोस
@angelbibash05
@angelbibash05 2 жыл бұрын
कर्णप्रीय आवाज मा मर्मस्पर्शी शब्द । नेपाली गजल को फाँट मा नयाँ कोसेलि अनि सुमधुर संगित को नयां आयाम । सलुट थानेश्वर दाइ
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस।जय जननी।
@bishnudhakal6435
@bishnudhakal6435 2 жыл бұрын
नसोध प्रेम का परिभाषा हारेको मान्छे म ...... मार्मिक गजल थानेस्वर गुरु धेरै धन्यबाद ।।।।
@sushmathapa6911
@sushmathapa6911 2 жыл бұрын
अत्यन्तै मन छुने गित छ । बधाई छ सम्पुर्ण टिमलाई ❤🙏
@baburamb.k9784
@baburamb.k9784 2 жыл бұрын
malai pani kina kina yestai lagchha miss sayed mero jingsdima testai parera hola
@gokarnachand4044
@gokarnachand4044 2 жыл бұрын
WOW अति मीठो गजल 🔥 बिर्सिएर सिंगार मा गाजल लगाइन छ्यौ बाट हजुर (थानेश्वर गौतम) लाई चिनेको 🔥 हजुरका सबै गीतहरू असाध्यै मनपर्छ 💖💖 Sweet voice 🔥
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@sandipakunwar4582
@sandipakunwar4582 2 жыл бұрын
❤️❤️❤️❤️❤️
@yogendrasinghsunar7678
@yogendrasinghsunar7678 2 жыл бұрын
Wow, very fantastics gajal hjr. Tapai ko gala lai satute xa hai.
@tirthabastakoti2212
@tirthabastakoti2212 2 жыл бұрын
छोयो सितीमिती नछोईने यो लठ्ठक मनलाई पनि सपनाहरुले ...... , बधाई छ टिम थानेश्वर लाई मिठो गजलकालागी।
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई !भगवानको कृपा रहोस सधैं ।
@ShreePaudel
@ShreePaudel 2 жыл бұрын
हार्दिक आभार सहित सादुबाद।। हजुरको मिठो प्रतिकृयाको लागि, हजुरको एस्तै हौसला र साथ पाएमा छिट्टै अझै नौला,केही फरक श्रीजनाका साथमा उपस्थित हुनेछौं ।।
@Aarohanthapa2019
@Aarohanthapa2019 2 жыл бұрын
नसाेध प्रेमकाे परिभाषा हारेकाे मान्छे हु, माया दिएर पाे बर्वाद किनेकाे छु😥😥😥
@Palpamagar
@Palpamagar 2 жыл бұрын
सलाम छ थानेस्वर गौतम को सिर्जना अनि स्वरलाई।
@prakashbasnet6492
@prakashbasnet6492 2 жыл бұрын
कति मीठो गीत एकदमै मार्मिक छ सफलताको शुभकामना ❤️
@ShreePaudel
@ShreePaudel 2 жыл бұрын
हार्दिक आभार सहित सादुबाद।। हजुरको मिठो प्रतिकृयाको लागि, हजुरको एस्तै हौसला र साथ पाएमा छिट्टै अझै नौला,केही फरक श्रीजनाका साथमा उपस्थित हुनेछौं ।।
@nirmalatamang3976
@nirmalatamang3976 2 жыл бұрын
बधाई छ यति मिठो स्वरका धनी गायक तथा संगीतकार थानेस्वर गौतम ज्यु अनि सम्पुर्ण टिमलाई ❤️❤️🙏🙏
@diyaxettri6884
@diyaxettri6884 2 жыл бұрын
यति राम्रो गीत अनि गायक हज़ार चोटी सुनि सके अझै सुनौ सुनौ लाग्छ
@skysport7626
@skysport7626 2 жыл бұрын
Swor sangeet sabdha sarai Ramro xa sumpurna teemlai congratulations Mitho gajal Mro
@sandipakunwar4582
@sandipakunwar4582 2 жыл бұрын
❤️❤️❤️❤️
@sandipakunwar4582
@sandipakunwar4582 2 жыл бұрын
❤️❤️❤️❤️
@sandipakunwar4582
@sandipakunwar4582 2 жыл бұрын
❤️❤️❤️❤️
@sankharnepali6128
@sankharnepali6128 2 жыл бұрын
आज थाहा भयो कि थानेसोर गौतम गजल को लागि किङ नै रहेको रहे छ अजै पर्गती गर्दै जाउन मेरो सुभकामना छ हजुर लाई
@narayanshahithakuri8667
@narayanshahithakuri8667 2 жыл бұрын
अति मर्मस्परशी शब्द संयोजन कर्ण प्रिय गायक कुशल सर्जक थानेश्वर गौतम जी को यो प्रस्तुति निकै उत्कृष्ट छ ❤️❤️
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया!भगवानको कृपा रहोस।
@kumarpaudel4411
@kumarpaudel4411 2 жыл бұрын
great acting puspa dai❤❤❤ Thaneswor dai ko song mai jadu xa vanya..gajal lai pani marmik geeti saili ma prastuk garna sakne kala..kya kalakar hunuhunxaa👏👏👏
@jananinepal8939
@jananinepal8939 2 жыл бұрын
❤❤❤
@nawalkesharinawal5151
@nawalkesharinawal5151 2 жыл бұрын
धेरै धेरै बधाइ छ सारै मिठो स्वर,संगित र भिडियो अनि सबै कलाकारहरु को निकै राम्रो अभिनय सम्पुर्ण टिमलाइ बधाई छ 🎤🎧🎼🎹🎬🎥📽🎞♥️♥️🫶🏻🫶🏻🙏🏻🙏🏻 lots of love from hetauda ♥️♥️🫶🏻🫶🏻
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई भगवानको कृपा रहोस।
@Mr.joshiCreatins
@Mr.joshiCreatins 2 жыл бұрын
उत्कृष्ट शब्द संगीत अनि अभिनय हेर्दा हेर्दै आँखा बाट आँसु नै झर्यो😊💕
@somgharti2110
@somgharti2110 Жыл бұрын
सब्द र सङ्गित अपरिहार्य प्यारो दाजु लास्त को news k सत्य हो plz मेरो बागलुङ को गहना rilply mee म बागलुङ खर्बाङ्ग देखि
@bikashkumargaire3912
@bikashkumargaire3912 2 жыл бұрын
आहा ! शब्द संयोजन कति राम्रो ।
@KrishnaAryal22
@KrishnaAryal22 2 жыл бұрын
निशब्द छु एक एक शब्दमा दुःखाइ पिर वियोग यो गीत पटक पटक सुन्न सक्ने हिम्मत देऊ प्रभु जय गीत जय सङ्गीत
@Aashika_Adhikari
@Aashika_Adhikari 6 ай бұрын
खै हजारौ रात लाई साछ्ि राखेर सपना पुरा गर्न कोसिस गर्दा पनि पुरा भएन 😢
@bijayanepaliathak1044
@bijayanepaliathak1044 2 жыл бұрын
मेरो जिन्दगीको वास्तविक घटना घरी घरी गित सुन्छु आत्मा हत्या गर्ने सोच आउछ तर मन सम्हालेको छु । गितका सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद । आगामी दिनको शुभकामना।
@sebikalimbu1950
@sebikalimbu1950 2 жыл бұрын
मानिस लाई माया साथ भरोसा चाहिन्छ भन्ने यो गित ले बुझाएको छ । अस्ति सम्म त मैले गित मात्रै सुनेको थिए आज भर्खर video हेर अति राम्रो लाग्यो गित सुन्दा र video हेर्दा कति बेला आँखा देखि आँसु पोखियो थाहा नै भएन । एति धेरै मेहनत गरेर बनाउनु भएको गित video कलाकार सङ्गितकार गजलकार सबै सबै टिम हरु लाई मनै देखि धन्यवाद छ ।
@samikshyabista6043
@samikshyabista6043 2 жыл бұрын
अत्यन्तै मार्मिक शब्द अनि सोरको त बयान गरेर सम्भब नै छैन मेरो लागि मेरो कथा बुझेर बनायको जस्तो लाग्यो ❤️❤️❤️❤️
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@vishrutiacharya6719
@vishrutiacharya6719 2 жыл бұрын
उत्कृष्ट गजल तथा स्वर अपार सफलताको कामना।।
@ShreePaudel
@ShreePaudel 2 жыл бұрын
हार्दिक आभार सहित सादुबाद।। हजुरको मिठो प्रतिकृयाको लागि, हजुरको एस्तै हौसला र साथ पाएमा छिट्टै अझै नौला,केही फरक श्रीजनाका साथमा उपस्थित हुनेछौं ।।
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@manishmalik8754
@manishmalik8754 4 күн бұрын
Dhanybad singer ju haru Lai 🙏🥺 loksewa ladera jigir khayar geet sunna aaako xu 😢
@rameshkumarkhotange1794
@rameshkumarkhotange1794 2 жыл бұрын
शब्दहरू साच्चिकै मार्मीक छन, त्यो माथी थानेश्वर दाइको गला साङ्गितिक क्ष्रत्रमा एक लोकप्रिय अनि जादुमय गला हो कला हो । अनि vdo त्यत्तिकै दिल छुने छ,। सफलता को शिखर चुमोस । हरेक साङ्गितिक मन्मुटुमा यो गीत बस्न सकोस।
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@sanushrestha5782
@sanushrestha5782 2 жыл бұрын
❤️❤️❤️❤️
@sandipakunwar4582
@sandipakunwar4582 2 жыл бұрын
❤️❤️❤️❤️
@lamichhane7
@lamichhane7 8 ай бұрын
बेचेर सपना मैले रात किनेको छु❤ कति राम्रो शब्द संयोजन! ❤
@gautamaryalofficial8952
@gautamaryalofficial8952 2 жыл бұрын
कहिल्यै मन नभरिने ,शब्द सङ्गीत स्वर सारै दिल छुने पिडा भुलाउन र फुर्सद हुँदा बहुत सुनिने गजल ।
@yubrajgautam444
@yubrajgautam444 2 жыл бұрын
आदरणिय गायक थानेश्वर गौतम ज्युको आवाज, "बेचेर सपना" का प्रत्येक शब्दहरु अनि भिडीयोमा अभिनित कलाकारहरुको अभिनय सबै उत्कृष्ट लाग्यो😍 बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤
@ramjilamichhane3483
@ramjilamichhane3483 2 жыл бұрын
धन्यवाद ❤️🙏
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@jhapendraroka
@jhapendraroka 2 жыл бұрын
Yo songs malai lastai man pareyo
@mamata.lailai
@mamata.lailai 2 жыл бұрын
आहा❤️❤️
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया!भगवानको कृपा मिलोस।
@thapatek5176
@thapatek5176 2 жыл бұрын
WOW wow wow dai ek dam maan chuna song from dubai big big big fan of thaneshwar Gautam
@uniquedambar206
@uniquedambar206 2 жыл бұрын
भावुक बनायो यो गित ले 😌 थानेश्वर सर लाई हृदय देखि नै नमन 🙏
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि माया ।भगवानको कृपा रहोस।
@swechchhakattel
@swechchhakattel 2 жыл бұрын
सहि कुरा हो नि हजुर्😭😭😭
@uniquedambar206
@uniquedambar206 2 жыл бұрын
@@swechchhakattel हो नि , थानेश्वर दादा को ठूलो फ्यान हो , उहाँ को गाउने कला र स्वर को निकै प्रशङ्शा गर्न मन लाग्छ।
@TaraSharma5130
@TaraSharma5130 2 жыл бұрын
वा क्या दामी छ ♥️♥️♥️♥️♥️यो गित एक नम्बरमा पर्न सफल रहोस ।आदरनिय दाजु थानेश्वोर गौतम तथा यो समुहलाइ लाखौं लाख शुभकामना 🙏🙏
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@swechchhakattel
@swechchhakattel 2 жыл бұрын
छिट्टै 1 no trending ma pugeko herne man xa malaii pani😍😍😍😍
@JanakiHamal-cs7co
@JanakiHamal-cs7co Ай бұрын
लोक सेवा पास गरेर यही गीतमा टिकटोक बनाउने बचा गरेकि छु। ❤❤🎉
@KumarNapali
@KumarNapali 7 ай бұрын
वा वा कोस्ले गाउनुभएको हो गीत आहा मत कती हो कती भाबुक भय क्रीपयां यस्तै यस्तै गीत हरू नीकाल्नु होला म्यौजीक र अनि अति मीठो त्यो सारङ्गेको त धुन ले त झनै म भाबुक भय आहाँ धन्यबाद तपाईं सम्पुर्णलाई 👍👍👍👍👍👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏
@ombahadur6169
@ombahadur6169 2 жыл бұрын
गायक , सर्जक का साथै याे गीत निर्माण गर्न का लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्लग्न सम्पूर्ण महानुभावहरू प्रति प्रशम्साका लागि कुनै शब्द छैन । अागामि दिनहरूमा अझ यस्तै मार्मिक शब्दहरू काेरियाेस शुभकामना ।
@sushmasunar5798
@sushmasunar5798 3 ай бұрын
आहा कती मिठो गीत लोकसेवा मा नाम निकालेको दिन म यहि गीतमा टिकटक बनाउने छु।
@sachitrajsedhai9971
@sachitrajsedhai9971 2 жыл бұрын
नेपाली सांगीतिक क्षेत्रमा Back to Back धमाकेदार गीति गजल पस्कन सफल आदरणीय दाजु थानेश्वर गौतम लगायत यो गिती गजलमा आवद्ध सम्पुर्ण आदरणीय व्यक्तित्वहरुलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझै सफलताको शुभकामना व्यक्त गर्दछु🙏🎵❤️😘🇳🇵🇳🇵
@ShreePaudel
@ShreePaudel 2 жыл бұрын
हार्दिक आभार सहित सादुबाद।। हजुरको मिठो प्रतिकृयाको लागि, हजुरको एस्तै हौसला र साथ पाएमा छिट्टै अझै नौला,केही फरक श्रीजनाका साथमा उपस्थित हुनेछौं ।।
@rosukhadka284
@rosukhadka284 2 жыл бұрын
❤️❤️❤️❤️
@yamkalabhusal3247
@yamkalabhusal3247 2 жыл бұрын
अत्यन्तै मार्मिक गित, हार्दिक बधाई छ थानेश्वर दाइ लगाएत सम्पुर्ण टिमलाई ।
@ThaneshworGautam
@ThaneshworGautam 2 жыл бұрын
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@JiwanlalShrestha
@JiwanlalShrestha 5 ай бұрын
आँखामा आँसु टिलपिल टिलपिल गर्दै थियो। अन्तिम दृश्यले 😭😭😭😭😭😭😭😭😭सहनै सकिन।यति गाह्रो बनायो। सबै कलाकारलाई सम्मान छ। अझै बढी प्रगतिको कामना गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏🙏👍
@dipikapoudel2700
@dipikapoudel2700 2 жыл бұрын
मार्मिक शब्द हरुको भन्डारन गरिएको यो गित कति गहकिलो आहा😍
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН