यिनले आफ्नो छातीमा हात राखेर बोलेनन्। मनभित्र एउटा छ मन बाहिर अर्को कुरा ... सत्यता बोल्नुपर्यो।अहिलेको व्यवस्थाले सप्रेको व्यक्तिमध्येमा उहाँ पनि पर्नुहुन्छ,बाहिर गएका व्यक्तिहरूको रेमिटेन्सबाट उहाँहरुले पनि धेरै फाइदा लिनुभएको छ।🙏🇳🇵
@chandrakanthasharma53776 ай бұрын
सामन्य परीवार बाट यो लेबल मा पुग्न सक्नु उहाँको सफलता लाइ सम्मान छ
@dillirajbashyal23036 ай бұрын
Good to hear one of the most progressive and positive entrepreneur of Nepal.
@sagarpandey52076 ай бұрын
चन्द्र सरले धेरै कुरा लुकाउनु भयो , सामाजिक समृद्धि र रुपान्तरणको लागि गर्न सकिने काम अवसर बारे प्रष्ट पार्न सक्नुभएन न त राज्यको यो यो पोलिसी भए उद्धमशिल युवालाई अवसर र रोजगारी निर्माण गर्न सकिन्छ ? सो आउनुपर्ने ।
@sangeetsince19866 ай бұрын
He is the ray of hope for all aspiring young entrepreneur of Nepals, he proves a common nepali can be successful. Business is for all neplease not only for marwadis.
@priyalamichhane12046 ай бұрын
भुषण सर कृपया वहाँलाई इन्डिया मा चलाईरहेको द इन्डिया बिजनेस taak show जस्तै नेपालमा तत्काल सुरुवात गर्नुपर्यो जुन कार्यक्रम ले हजारौ युवा,उद्यमी हरुले अवसर पाउनेछन्
@sabinbhattarai90066 ай бұрын
एक द्वार नीति कहिले आउँछ सरकार ? Tax, Sales मा लिए के हुन्छ ? नेपालका हरेक सरकारी अड्डा घुसले गन्हाउँछ । नेपालमा दर्तै नगरी काम गर्दा सहज बरु । एउटा सानो उधम सुरु गर्न पैसा र समय त यति बर्बाद हुन्छ कि ! रुवाँउछ हौ रुवाँउछ । सरकारलाई तिर्नु पर्ने ठाँउ अनि गर्नु पर्ने प्रक्रियाहरु नियमहरु समग्रमा :- १) कम्पनी रजिस्ट्रार कार्यालय ( नाम लिनै हैरान , दक्षिणा बुझायो भने अलिक सरल ) । २)आन्तरिक राजस्व कार्यालय( कति दु:ख पाइन्छ काम गर्दै गएपछी थाह हुन्छ , संसारको धनी कर्मचारी यहीँका हुन्छन् ) । ३)वडा कार्यालय( सुरुमै घर बहाल कर तिर्नै पर्ने , ठाउँ भाडामा लिनै पर्ने ) । ४)घरेलु तथा साना उधाेग ( यस्मा त्यति गुनासो हुदैन ) । ५) उद्योग विभागको ट्रेडमार्क शाखा ( यहाँ बाट नाम लिन आवेदन रसिद काँटेपछी २/३ महिना कुर्नु पर्छ अनि २/३ महिना पछि जाँदा नाम जुध्छ तर दक्षीणा चढायो भने नाम छ कि छैन भनेर कम्प्युटरमा हेर्न मिल्छ, अनि फेरि संसोधनको रसिद/राज्स्व तिरेर आउनु पर्छ , फेरि चिया खर्च बापत अर्को दक्षिणा चढाएमा मात्र बुलेटिन छाप्न पठाउँछ नत्र ४/५ महिना पछि पालो आउँछ किनकि तपाईं अगाडि धेरै मान्छे लाइनमा हुन्छ भन्छन् । वास्तवमा त्यहाँ लाइनका सेवाग्राही कोहि देखिदैन कर्मचारी घाम तापिरहेका हुन्छन् । ६) भन्सार कार्यालय( आयत निर्यात गर्नेलाई मात्र EXIM code लिन ३ लाख धरौटी ) यस्मा पनि आयात गर्दा हार्मोनी कोड फरक पर्यो भने त दर्हो जरिवाना, तर २०/५०/१०० लाखको दक्षिणामा त्यो पनि मिल्छ यहाँ धेरै भान्जा, भान्जी, ज्वाइँ भएकोले गर्दा अलिक बढीनै छ दक्षिणाको दरभाउ छ ) हारमोनी कोडले धेरैलाई दु:ख र केहिलाई फलिफाप 🤗हुन्छ । ७) खाध्य प्रविधि तथा गुणस्तर ( जहाँ केही प्रविधि नै छैन १० दिनमा आउनु पर्ने रिपोर्ट २/४ महिना लगाई दिन्छ त्यो पनि चिया खुवायो भने ।अनि साइट भिजिट गर्न घरमै लिन जानू पर्छ , बाटोमा दक्षिणाको कुरा गर्न सजिलो हुन्छ भनेर होला सायद यहाँ हुने ढिलाइले धेरैले त काम सुरुनै गर्दैनन् कसै कसैलाई त माथिल्लो तलाबाटै हाम्फाल्न मन लाग्छ )। ८) बैंक बाट लोन लिनुपर्ने भएमा २/३ महिना कागजी प्रक्रियामा लाग्छ । पहिलेनै प्रोजेक्टेड रिपोर्ट , सामनको स्टोक अनि केही सेल्स देखाउनु पर्ने , ब्यवसाय गर्न उत्साहीत गर्नुको को साटो निरास बनाउछ , दुनिया सर्भिस चार्ज अनि इन्स्योरेन्स सुरुमा लिन्छ । जे होस बैंक कहिले घाटामा जादैन । यसरि एक बर्ष जतिमा काम सुरु हुन्छ अनि त्यति बेला सम्म भएको पैसा भाडा, तलव ,ब्याज तिर्दा तिर्दै टाँट पल्टिने अवस्था हुन्छ । भन्नोस् त कस्लाई ब्यावसाय गर्ने जाँगर चल्छ नेपालमा ? अस्ति भारतको एउटा पोडकास्ट हेरेको ७/७ दिन लाग्छ कम्पनी/फर्मको पूरा दर्ता अनि बैंक लोन लिन कस्ले लगानी गरेर उधमी बन्छ यस्तो नियममा भनेर एउटा बन्दा चिल्लाउदै थियो । उता सिङ्गापुर , मलेसिया, अनि दुबै जस्ता देशमा १/२ दिनमा हुन्छ सबै काम भनेर। मैले यो माथिको नेपालमा भोग्नु पर्ने कुराहरु हिन्दिमा लेखेर पठाएको केटो बेहोस भएर, अहिले सम्म हस्पिटलमा छ रे ! मैले जुस लिएर नगए सम्म होसमा आउँला जस्तो छैन ! त्यसैले म लागे पैदल यात्रामा भारत तिर, फर्किन्जेल सम्ममा त मेरो अनुज्ञा पत्र आउला भन्ने आशामा , " उहीँ आशावादी देश छोड्न नसक्ने नेपाली युवा सबिन भट्टराई "
@BisamMalla6 ай бұрын
सहि कुरा।चन्द्र दाजुको वाध्यता होला जस्तो लायो सत्य वोल्न।
@pradipbaskota72326 ай бұрын
his favorite word is bhannale😂😂 jhau lagyo sunna lai
@susanpariyar39836 ай бұрын
दाजु को चाहि चाहि मात्र सुन्न आए झै भयो, चाहि त more than 1000 भन्नु भयो होला
@JeevanBMagar5 ай бұрын
चन्द्र ढकाल ज्यूको विचार राम्रो लाग्यो।
@rameshkatel43296 ай бұрын
Inspirational ❤
@tkafle_1236 ай бұрын
यो देशमा चन्द्र ढकालहरुलाई सबै थोक छ। सत्ता उहाँहरू कै छ सँधै। बैंकको ऋण,उहाँहरुकै कब्जामा छ। देशमा अन्य साधारण जनताको लागि पो केही छैन त
@dipakbhattarai51166 ай бұрын
Yekdam raamro sangharsasil manxe lagxa uhaa 🙏💞
@birendrarai36356 ай бұрын
समग्रमा उधोग बाणिज्य महासंघ को अध्यक्ष को तर्फबाट आउनु पर्ने जवाफ आयेन !
@keshabrajpaudyal95956 ай бұрын
चन्द्र ज्यू,तपाईँ उ बा संघको अध्यक्षजस्तो जिम्मेवार पदमा हुनुहुन्छ ।आजसम्म आफ्नो लागि गर्नुभयो।अब आदर्शका कुरा गर्नुभन्दा देश र जनताका लागि केही गर्न आग्रह गर्दछु।देशमा भएका सम्भावनाका क्षेत्र सूचीबद्ध गरिदिनुहोस्, युवाहरुलाई आह्वान गरेर बोलाउनु होस् उनीहरूको लगानी गर्ने क्षमता र सिप बारे बुझ्नुहोस्,उनीहरुका चाहना पनि जान्नुहोस्,चाहना,लगानीको क्षमता र सिप अनुसार तालिम पनि दिनुहोस् र काम गर्न लगाउनुहोस्।कामबाट उत्पादित वस्तु र सेवा बिक्रीको
@minkumarbagdas6 ай бұрын
My wefe went back to Nepal after living 7 years in E.U. Today she went to register for PAN no. it was puzzle they did. After a call from someone with the power everything went well. If you are in abroad you don't need to know anyone just need to fulfill the requirements
@muktiregmi45086 ай бұрын
सुरु देखि नै राम्रो संग चिनेको जानेको अत्यन्तै मिलनसार र मिहेनती चन्द्र सर ।
@tiks2766 ай бұрын
यो अन्तर्वार्ता मा `चाहि` शब्दको उच्चारण 1167 पटक भएको छ😮
@estrangeone78706 ай бұрын
Definitely 😁
@janjantimalsina14656 ай бұрын
😅
@nirBikramThakuri56 ай бұрын
सरको भन्नाले चाई ... भन्ने थेगो मलाई मनपर्छ चाई।। भन्नाले चाई म सँग पनि आइडिया छ चाई तर पैसा छैन चाई भन्नाले चाई 😅😅😅😅😅😅 sorry sir ❤❤
@MBSOnline0396 ай бұрын
😂😂😂😂😂😂😅😅😅😅😅😅😅
@sujanbudhathoki74916 ай бұрын
😂😂😂😂😂😂
@rajeshwarshrestha84016 ай бұрын
चाई चांई चांई बाहेक केही छैन
@JanakBogati-lv2ju5 ай бұрын
आयात रोक्ने बेलामा अर्थमन्त्रालय बाट सुचना चुहावट भाको आभास ....
@sagarpandey52076 ай бұрын
सफल उदाहरण पेश होस ।
@ramprasadpandey20036 ай бұрын
This video is all about : "Bhan-Na-Lay" 😅❤😂😂 #BhanNaLe
@TheGodfather0946 ай бұрын
रेमिट्यान्सबाट व्यवसायिक साम्राज्यको स्थापनासँगै मिटरब्याजी सुदखोर बैंक चलाएको छ, पछिल्लो समयमा देशभर धार्मिक पर्यटकीय स्थलहरू कब्जा गर्दै ( राजनीतिक आडमा) फोकटको मूल्यमा सम्झौता वा किन्दै केवलकार र होटल , रिसोर्ट व्यवसायहरू फैलिएको हो। आजको दिनसम्म चन्द्र ढकालले कति वटा उत्पादन क्षेत्रमा प्रवेश गरेका छन् र युवा रोजगार , नवपर्वतन लगानी। बागलुङबाट चितवन झरेका ढकालले सङ्ख्यामा आफ्नो आम्दानीको श्रोत बढाउन सक्ने भए नेपाली समाजले खासै उनिबाट केही योगदान पाएको छैन। उद्योग बाणिज्य महासंघको अध्यक्षमा उठेका यिनि पनि केवल सार्वजनिक खपतका लागि र राजनितिक पहँचबाहेक केही होइन्। न नयाँ विचार राख्न सक्छन् न दृष्टिकोण 🙏🙏
@kamalpaudel986 ай бұрын
श्रमको शोषण सबैभन्दा बढी छ।
@sagarpandey52076 ай бұрын
चन्द्र ढकाल आफैमा एक समान्यबाट उठेर बनेका सफल उद्धमी ब्याङ्कर हुन र निरन्तर नेतृत्व र चासोले उद्योग बाणिज्य महासंघको अध्यक्ष पनि बन्नुभो तर मध्यम खालका ब्यापारी उद्धमिलाइ राहत त उत्साह हुने काम भने भएको पाइदैन ।
@sagarpandey52076 ай бұрын
ढकालजीको अन्तरबार्ताबाट दाहालजीका उत्तर राम्रोसँग सम्बोधन भएनन् ।
@gyankc75626 ай бұрын
बिगतको सरकार फेल भएको कुरा अर्थतन्त्रको ऐना भनिने शेयरबजार क्र्यास भएको बाट पनि प्रमाणित भै सक्यो।
@madhavneupane81416 ай бұрын
interesting
@Zick-info6 ай бұрын
चाँहि नै पुगेन क्या अदक्ष ज्यु 😅
@smnlama3626 ай бұрын
अघिल्लो पली ओली प्रम हुँदा देश भरीको बैंक कंगाल भएको होइन र ? बैंकको निक्षेप र राष्ट्र बैंकको forex reserve काे अवस्था के भएको थियो ! हेक्का होस , ओली देशको लागि हितकारी छैन ! इनी माफिया र भ्रष्ट का नाइके हुन !!
@laxmanrayamajhi26756 ай бұрын
नितिगत रुपमा प्रभाव र दवाब पार्ने अनि सरकारि मुल्यमा कम गरेर भाडामा लिने र ब्यापार गर्ने तपाइ जस्तालाइ सम्भावना सधै भैरहन्छ है ।
@NARAYANKhanal-mj7fq6 ай бұрын
खै तपाइ जस्ता मान्छेबाट पनि स्पष्ट कुरा आय जस्तो लागेन।तपाइ जस्ता मान्छे मोटाउनु देश दुब्लाउनु कनेक्सन नै मिलेको छैन।तपाइ जस्ता मान्छे मोटाउदा देश पनी मोटाउनु पर्नी होइन र मेरो सोजो बुझाइ
@arjunshrestha6886 ай бұрын
भुसन सर bachground मा देखियको बस्तु को आकृती नराम्रो भयको जस्तो लाग्यो । त्येअलाइ हताउदा राम्रो होला ।।।।।
@shridharpun9586 ай бұрын
Bhannale chahi 😅 Chandra sir ko kura sana byawosayi bare chitta bujena..
@prakashvlogs206 ай бұрын
तपाईंले जति कुरा गरेतापनि महासंघको अध्यक्ष हुनु वा सदस्यता दिनु भनेको पुर्णतया आफ्ना पार्टीका मानिसलाई जिताएर आफू अनुकुल वातावरण वनाउनुनै हो भन्ने मेरो विश्वास छ । ऋण लगानी घर निर्माण, गाडि तथा सेयर खरिद तथा ठूला व्यापारि उद्धोगपति बाहेक साना व्यवसायीले बैङ्क तथा वित्तीय संस्थाबाट सफ्ट लोन कहिल्यै पाउन्नन् त्यसका लागि आवाज उठाएको मैंले कहिल्यै सुनेको छैन । उत्पादनमुलक ब्यवसायको प्रवर्द्धन खै ? कहिलेसम्म आयातमुलक व्यापार मात्र गरेर नफा कमाउने ? यो सबै मुत् को न्यानो मात्र हुन्छ भन्नेकुरा बिर्सनु हुँदैन।
@bishwodarshan96 ай бұрын
गन्न बिराएको छैन है, ढकाल सरले ८९६ पटक चाहिँ भन्नु भो 😂😂
@kiransubedi27026 ай бұрын
एक दुई जना ब्यापारी हरु सफल भयेको देखाएर दैनिक 10000 बिदेश जाने हरु प्रत्ती अन्याय हुन्छ!येहि हुने भये box मा मरेर किन औनु पर्थ्यो खाडि बात!
@Lalit-chand-h5s6 ай бұрын
कालले छोड्ला, तर राजनिती गर्नेले दिनलाई रात र रातलाई दिन भन्न छोड्ने छैनन् श्रीष्टि नसिद्धिएसम्म।
@KoreanMantra20006 ай бұрын
भन्नाले भन्नाले मात्रै सुनियो😂😂
@deepakthapa83956 ай бұрын
😂😂😂😂
@SharmaRaj-m2i6 ай бұрын
के तपाईले भुई=मानछेको कथा-ब्यथा र पीडा गहिराईमा गएर बुझे जस्तो लागेन बैकिङ सेकटले दिएको पिडा कै जानकारी छैन हजुर
@GopalJBista6 ай бұрын
यो पुन र सुन अनि ओलि र कोलि उस्तै हुन।
@SajiloKrishi-bw4ck6 ай бұрын
Tamri इज्जा चिक मूजी हरु सब नेताको इज्जा चिक
@neeradahal26806 ай бұрын
चै चै सफाकुरा आएन चै चै 😢😢
@nabinsharma66266 ай бұрын
False hope. Ease of doing business is probably the lowest in our country. I have been trying to register my consulting firm for the past 2 years and yet have no success, perhaps my ethics which does not allow me to pay bribe and bow my always high held head.
@khumrajacharya8876 ай бұрын
व्यवसाय गर्न पुजी चाहियाे पुजीका लागि बैकमा गयाे भने ऋण लिन अनेक प्रकृया लगाउछ ,ऋणकाे लागत कति छ कति, धिताे राख्दा पनि सुरुमै इनकम खाेज्छ त्याे पनि दाेब्बर प्रतिशत, तिमले त सजिलै ऋण पाउछाै हाेला आफ्नै बैक छ । सर्वसाधारणले 2 लाख ऋण लिन महाभारत जित्नु पर्छ अझ भनाै ऋण पाउदै पाइदैन । कसरी भन्दै हुनुहुन्छ नेपालमा अवसरै अवसर छ ।
@hirasinghkunwar97326 ай бұрын
तिमी जस्ता लुटेराहरुको हालिनुहाली छ त मज्जा छ
@Vikasbhattarai6 ай бұрын
Chai bhannaley kati patak bolnu bhoo hola 1hr ma😂…Bhanna ley bujnu bhoo ni🤣Tyo chai comedy lagyo.
@Rwt6256 ай бұрын
🙏🙏🇳🇵ढकाल Sir ***उ *** शब्द प्रयोग कम गर्न सकिन्छ कि.....?
@umeshbasnet11356 ай бұрын
राजनितीक संरक्षण बिना यहाँसम्म पुगेको भए लट्पटिन आवस्यक थिएन। केवल नुनको सोझो गर्न प्रश्न एउटा उत्तर अर्को दिएर झारो टारे ढकाल जि ले!
@BhanuBhaktaSharms6 ай бұрын
प्रचन्डे को चाई प्रधानमन्त्रीको चाई पद चाई फुत्कियो चाई अब चाई कसको चाई पछि लाग्ने हो चाई
@simranchand77886 ай бұрын
Hahahaha chahi😅
@AamNagarikOnline6 ай бұрын
कनेर दिएको जवाफ काम छैन, यस्तो मान्छे कसरी ??
@anandthapa29296 ай бұрын
Chandragiri hill ma asti 2 hours janta adkiyi kati behos bhayo karan k?
@shreya_gaire6 ай бұрын
भन्नपरो चांई त्यो कुरा चांई चांईनेजो अल्लि चांई बुझिएन कि चांई भन्ने लाग्यो.
@RamkrishnaTimalsina-x9e6 ай бұрын
इनी मान्छे मेहनेती - आँटिलो पक्कै हो, नेपाल मै लगानी गरेर हजारौंलाई रोजगारी प्रादान गरेको मा धन्न्येबाद, येहा आफु सिन्को भाञ्च्न नसक्ने, माखो नमार्ने, केहि गर्न आँट नगर्ने अनि अरुले गरेको मा लुटेरा भन्ने? फटाहा - लफंगा - लुटि खाने हरुले बिरोध मा पनि लेखेको देखियो,
@rajendrabhattarai3116 ай бұрын
Improve the quality of bureaucracy first
@santoshdevkota036 ай бұрын
चन्द्र सर को प्रत्येक शब्द पछि चाइ थेगो अलि बढी नै रैछ । सर को लागि सुझाव नै भयो यो चाइ थेगो लाई अलि घटाउनु होला। अरु सब impressive छ
@isurajdhungel6 ай бұрын
Bastabma chai vannale vanunna 🙃
@vimalalbhattarai46746 ай бұрын
१ करोड लिएर के पो हुन्छ र सर मात्रै ऋण ट्रापमा पर्ने बाहेक सायद एऊटा पसल चीनभारतका समान बेचीदिने होला।
@jivnarayanshrestha78596 ай бұрын
Dakaharu jindabad
@bikashrasaily78376 ай бұрын
Chahi chahi chahi...
@estrangeone78706 ай бұрын
Definitely 😁
@premlama70766 ай бұрын
Globle IME बैंक ८% ब्याज़ म दिएर १५% सम्म बड़ी लिदा पनी चंद्रा ढाकाल जी लाइ jenetor किन्न पैसा पूगेन फेरि
@pravin.20146 ай бұрын
Actually Bhusan Dahal is seen more knowledgeable than Chandra Dhakal as per the current business scenario.
@adarshamaharjan76416 ай бұрын
भन्नाले भन्नाले
@MBSOnline0396 ай бұрын
कति पटक चाहिँ भने होलान् ? कसैले गन्न सक्छ ?😂😂😂😂
@gchhetri16 ай бұрын
If everyone were as hard-working as him and stayed in Nepal, would they be as successful as he is? What a load of you know what. Started in cargo gives you a good idea of his networking capabilities and how he made his wealth. One chap once said he could smuggle an elephant if he wanted to through TIA. He compares how he was successful in a different time frame of the country to the present/future and the rest of the country. This is exactly where I stopped watching this episode. चै चै!
@HattibanLalitpur6 ай бұрын
तपाई को लगानी को श्रोत चाहि राम्रोसँग खुलाउन चाहि सक्नु भएन
@hamikinanablne6 ай бұрын
Mr you are wrong financial sector le without collateral loan dinna...ki thulai gharana ko hunuhuncha vane chai dincha....
@shankararyal42366 ай бұрын
Yeso interview herum vaneko , tyo chai, tyo chai, tyo chai, tyo chai - minimum 10000 patak tyo chai, tyo chai...... Irritated vaye ma taw , however subject and discussion ramro ho. Tyo chai 😅
@sureshgajurel86786 ай бұрын
He used "Chahi" more than 989 times in this interview. Very poor interviewee indeed he is.
@dineshkhanal39506 ай бұрын
Sarkari jagga jati kawadi ko bhau ma liyara kam garna paunai vaya kaslai gardaina hola.ktm janai gadi rent na vayako manxai yestho hunxa ta.
@damodarpoudel52946 ай бұрын
ओलि फताहा अरु सत्तामा भए देशमा निराशा छाउने आफू भए सब ठिकठाक हुने।कस्तो राजनिती गर्न खोजेको हो एसले?
@deepakthapa87196 ай бұрын
चैं चैं चै चैं कति पटकपटक बोल्न सक्या चै
@estrangeone78706 ай бұрын
Chai
@ArjunKarki-h2k6 ай бұрын
Two made
@santoshbk92876 ай бұрын
कस्तो खाल को भासा हो भन्ना ले छै.... म चाइ .... ????? कुनै कुरा को ठेत उत्तर छैन यस्तो मान्छे लाई बोलायेर हेर्ने श्रोता अनि भुशण जि तपाइले आफ्नो अमुल्ल्य समय खेर फाल्नु भयो
@krishsful6 ай бұрын
goji ma neta cha , kalo dhan cha ani k chai chaina 2/4 bichauliya lai, swarga cha ni janta luteko paisa
@anilshah19996 ай бұрын
Not a good interview. Not convinced with his reply. He didnt understand the core question. He is replying somthing else...
@MBSOnline0396 ай бұрын
sure sure
@rudrarajpandeya54776 ай бұрын
Neta chaina,aru sab cha nepal ma,
@avsheksubedi25146 ай бұрын
Chaina , try to think according to youths point of view .
@dipakadhikari76526 ай бұрын
Chor bank 🏦 ko CEO 👨💼 ho 😡😡😡
@MangulThapa-ow7nh6 ай бұрын
Dai!
@sudhirkhadka86256 ай бұрын
interview was not that sincere from the guest side .....
@sujitwasti2466 ай бұрын
Byapari Ra neta laai ke chhaina Ra Yaha bas parajatantra....
@dineshkhanal39506 ай бұрын
2 Number garnai chandra ji lie jastho aru lie xayina ni.kohi nepali lai yo kura beleave garxa ta paisa navayako manxai yestho hunxa ta.
@ChildoftheWildgorkhae6 ай бұрын
Time waste veyo mero chai .. chai...
@rauls6006 ай бұрын
Yo manxey ley vanna lai vanna lai vanera half interview ko time gayo
@Shirish-b6 ай бұрын
visa Lyde ma bidesh ko bare ma bhujeko vannu Esto national television ma thik lagena. Evidence and Fact ko Aadhar ma bolnu thik huxa baje
@vishalgurung17956 ай бұрын
Yo rastra ghathi hooo.. desh ko lagi nagarne ani janta ko lagi nagarne.. gardaixu aba hunxa..
@pramodkarki7556 ай бұрын
ओलि बा काम खासै के नै होर।अरु ले गरेको काम देखि नसहने ब्यहोरा । i
@surajshresthalakhey48426 ай бұрын
Bhannale baje
@Yrube_commenter6 ай бұрын
He made money but his personality sucks! Kaa bata uvo laagcha desh!