समाजको शल्यकृया-सम्पत्तिले सुख आउँछ र? | Dr. Yogi Bikashananda | Himalaya TV

  Рет қаралды 94,287

Himalaya TV

Himalaya TV

Күн бұрын

About Show
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको २९३औं अंकमा योगी विकासानन्दसँगको यो विशेष कुराकानी ।
Yaksha Prashna with Rajendra Baniya in conversation with Dr. Yogi Bikashananda
Presenter: Rajendra Baniya
Guest: Dr. Yogi Bikashananda
#yakshaprashna #bikashananda #rajendrabaniya
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZbin: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 215
@pesalkarki8217
@pesalkarki8217 6 ай бұрын
तपाईंलाई देख्दा नै मलाई त धेरै आनन्द महसुस हुन्छ गुरु देब
@milanpoudel8307
@milanpoudel8307 6 ай бұрын
Malai ni same❤
@DuKa-Na
@DuKa-Na 6 ай бұрын
kzbin.infoa8WdISo_Wwk?si=YLR-jKCcujDwKSHz
@DuKa-Na
@DuKa-Na 6 ай бұрын
kzbin.infoCz-dUvsQBnA?si=C0EE8taIBbAAHeKQ
@tirthabahadurneupane6926
@tirthabahadurneupane6926 6 ай бұрын
धेरै पछि योगी विकासानन्दका कुरा सुनेर रिचार्ज भएझैं लाग्यो। वहाँका धेरै कुरा मानव मनका विषयमा छन् किनभने वहाँ मनोक्रान्ति गर्ने विज्ञ हुनुहुन्छ । मन अर्थात् मस्तिष्कका भाले र पोथी चिन्तनको समग्रता नै हाम्रो जीवन रूपान्तरण लागि जिम्मेवार छ। यो अन्तर्वार्ताका लागि राजेन्द्रजीलाई धेरै धन्यवाद । अन्तर्वार्ता हेर्ने सुन्ने र सकारात्मक रूपमा बुझ्न खोज्नेले अवश्य निकै कुरा पाएको वा आफूले जानेका कुरालाई फरक तरिकाले बुझेर रिचार्जड भएको अनुभूति गर्न सक्नुहुनेछ ।
@anandsushil5327
@anandsushil5327 6 ай бұрын
#जीवनपथ 081,1 Series भाग - ३ #acharyashreepathik व्यक्तित्व निजत्व र देवत्व,अहङ्कार र जीवनका ३ क्षेत्रहरू २:०० कमजोरी या खराबी आफूभित्र छ भन्ने कसरी बोध गर्ने ? # पत्नी या श्रीमती एक पति सुधार कम्पनी हो । # विद्या, पण्डित्याईँ र पाखण्ड बारेमा बुझ्नुपर्ने कुरा । ६:०० अस्थिरता र चञ्चलता मनको स्वभाव नै हो । ७:०० मन, बुद्धि, विवेक र चेतना बीचको भिन्नता । ७:४५ विवेक के हो ? ९:१५ महाभारत, युद्ध या विश्वयुद्धहरू किन हुन्छन् ? १०:०० कलह या द्वन्दको उद्गम कहाँबाट हुन्छ ? ११:०० म- मेरो र मेरा मात्र देख्ने या सोच्ने चेतनाको अवस्था कस्तो हो ? २१:०० अवचेतनमा प्रवेश गर्नासाथ शान्ति र स्थिरता आउँछ । # सफल सन्तुष्ट र खुसी रहने सूत्रहरू । # पोजिटिभ र नेगेटिभ एनर्जीको खेल । # यही मन नै बन्धन र यही नै मुक्तिको मूल # अवचेतनमा प्रवेश गरेको म उत्कृष्ट काम गर्न सक्दिन भन्नेहीन भावना कसरी हटाउने ? # चेतन मस्तिष्कलाई पोजिटिभ ऊर्जाले भरी त्यसलाई अवचेतनमा प्रवेश गराउने विद्या । # ध्यानका विधि बाट पोजिटिभ बन्न सहज हुने । # दुर्योधन बाट मानिसको अहङ्कारको मनोविज्ञान राम्ररी प्रतिबिम्बित हुन्छ । २७:०० युद्ध गर्ने देश तथा आतंककारी संगठनले पनि धर्म जान्दछन् तर- नचमे: प्रवृत्ति । # महाभारत कालबाट मनुष्य मनोविज्ञानका के- कति सरुवा रोगहरू फैलिएको छ ? ३०:०० राजनीतिमा देखिने सत्ता र प्रतिपक्ष बीचको तनाव । # अहङ्कारको लडाई केवल मनुष्य चैतन्यको उपल्लो तह याने देवत्वले मात्र थाहा पाउन सक्दछ । ३२:३० ठूलाठूला मनोवैज्ञानिक या गुरुहरूबाट सञ्चालित सेमिनारहरूबाट किन तनाव व्यवस्थापन हुन सक्दैन । ३४:०० स्व:धर्म मा कसरी फर्किन सकिन्छ ३५:३० जीवनका ३ क्षेत्रहरू कर्मक्षेत्र, धर्मक्षेत्र र मर्मक्षेत्र के हुन् र यिनीबीच सन्तुलन ल्याउने विधि बारे । ४३:०० आफ्नो अहङ्कार यानि EGO कसरी थाहा पाउने । # ENGLANDका प्रसिद्ध कवि जर्ज बर्नार्ड शा र क्रिक गार्ड बीच भएको द्वन्दको रोचक प्रसङ्ग । kzbin.info/www/bejne/p3ylf3tnhtF1f6M&si=LBP_e0nUQRJ2MLXW
@dipanshubaral4266
@dipanshubaral4266 6 ай бұрын
गुरु काे कुरा राम्रा छन् उहाँका प्रबचनलाई बाल शिक्षा मा जोड़ दिनु पर्छ 🙏🙏🙏🙏❤️❤️
@6T9420
@6T9420 6 ай бұрын
Right man in right place! सहि पात्रलाई छान्नुभएकोमा धन्यवाद !
@DineshNesur-is5zu
@DineshNesur-is5zu 6 ай бұрын
अत्भुत ज्ञान् ❤ गुरुबर।जय मनोक्रन्ति❤❤जय गुरुबर।
@VlogOfDailyLifestyle
@VlogOfDailyLifestyle 6 ай бұрын
साह्रै आनन्द आयो यो कुराकानी सुनेर❤
@arjunsunar703
@arjunsunar703 6 ай бұрын
उहाँ मेरो लागि भगवान हो,right man right place wow
@laxmipandey383
@laxmipandey383 6 ай бұрын
भगवान सबैको लागि हुनुपर्छ ,यसरी मेरो र तेरो भनेपछि वास्तविक भगवानकाे अपमान भैरहेको छ।
@devkumaroli6287
@devkumaroli6287 6 ай бұрын
गुरु भगवान हुनुहुन्छ ❣️❣️🎉🎊👏👏❣️❣️
@laxmipandey383
@laxmipandey383 6 ай бұрын
तपाई भ्रममा हुनुहुन्छ ,गुरु भगवान हुन तर यस्ता ब्यक्ति भगवान होइनन् ।भगवान हामी सबैकाे हृदय निवासी अदृश्य शक्ति हुन।उनलेे अाफ्ना भक्तलाई सिधा सम्पर्क वा नेट कनेक्ट गर्ने सिष्टम "योग"हो ।अात्मा र परमात्माकाे मिलन याेग र बल्ल गुरु भगवान भन्ने कुरा सत्य हुन्छ ।
@HOMER_GAMING567
@HOMER_GAMING567 6 ай бұрын
अत्यन्तै ज्ञानबर्दक सम्बाद जय जय होस गुरुदेब ।।।
@MenukaRai-cf5on
@MenukaRai-cf5on 2 ай бұрын
साह्रै साह्रै ज्ञानबर्दक प्रश्न उत्तर यहाँहरू द्वयलाई कोटि नमन । घरि घरि सुन्न पाईरहुँ यस्ता अन्तरवार्ता ।
@bishnuthapa8612
@bishnuthapa8612 6 ай бұрын
धन्यवाद!राजेन्द्र बाँनिया सर।🙏 आज समाज र मानिसहरुलाई सहि र सत्यको बाटोमा डोर्‍याउन प्रेरित गराउने एक विशेष ब्यक्ति डा.योगि बिकासानन्द ज्युलाई कार्यक्रममा बोलाएर पुन्य कमाउनु भएको छ।अरुबेला देशका राजनीतिकर्मी भन्ने फटाहा र डाँकाहरुलाई मात्रै कार्यक्रममा ल्याएर कुराकानी गराउनु हुन्थ्यो।आज एस्ता बौद्धिक ब्यक्तिलाई ल्याउनुभएकोमा धेरै धेरै धन्यवाद।🙏❤️
@PujanRijal
@PujanRijal 6 ай бұрын
Next PM of Nepal Yogi Bikashananda
@raudiomusic1290
@raudiomusic1290 6 ай бұрын
बडो मज्जा आयो बन्धु दाजी आनन्द लाग्यो❤❤❤🙏🙏🙏
@lalitkhadka92
@lalitkhadka92 6 ай бұрын
गुरु नमन!!
@devkalaBhattarai9469
@devkalaBhattarai9469 6 ай бұрын
नमन गुरुवार गुरुमा जय मनोक्रान्ती जय बिश्व परिवार ✌️🙏💜
@AshanRokaya-z6d
@AshanRokaya-z6d 6 ай бұрын
He is really the god for those who are mentally very poor❤jay guru dev ❤hjrko aayu lamo hos❤
@Ashokmagar-he4gm
@Ashokmagar-he4gm Ай бұрын
Gyan ko Kura hru sunnu pauxa life ma J vairako xa guru Dave ko Kura suner dherai Gyan gunka hru sikhnu payo hami pxi preko agyantya varai ho Jai hos guru Dave
@Mukkti369
@Mukkti369 6 ай бұрын
जय मनोक्रान्ति नमन् गुरुदेव ❤
@dalbc-uh7rz
@dalbc-uh7rz 6 ай бұрын
सारै राम्राे पर्सन उत्रतर जय हाेस सबैकाे
@namkalagiri37
@namkalagiri37 6 ай бұрын
मेराे विद्यार्थी कालमा करिब ६३/६४ सालतिर गुरुदेवकाे कुराकानी कुनै एउटा FM मा सुनेकि थिएं त्यहाँ हजुरले बाेलेकाे एउटा शब्दले मलाई गरिखाने बनायाे , हजुर मेराे साक्षात भगवान हाे 🎉❤❤🎉🙏🙏 प्रेरणाको श्रोत हो 🎉🎉
@ashishacharya129
@ashishacharya129 6 ай бұрын
त्यो एउटा शब्द भनिदिनु भए कति राम्रो हुन्थ्यो हाम्रो लागि पनि
@Rimthim
@Rimthim 6 ай бұрын
K ho tyo sabda​@@ashishacharya129
@shreekrishnakunwar-ko9gl
@shreekrishnakunwar-ko9gl 6 ай бұрын
त्यो के बिषय थियो र हजुर भन्नुस् त
@laxmipandey383
@laxmipandey383 6 ай бұрын
साक्षात भगवानसंग त हृदयमा रहेको अनुभव गरिन्छ ।अनलाइन कुरा हुनु साक्षात्कार हो ।
@YounseoLee
@YounseoLee 6 ай бұрын
Mailai ni 1 ta word le man xoyo
@basansaili7717
@basansaili7717 6 ай бұрын
गुरु र डाक्टर नमन हजुर मनाे क्रान्ति बिध्या बाट प्रभावित बनायो 🙏🌹
@ramesh1970
@ramesh1970 6 ай бұрын
Malai purai chang garidinu vayo guru le.jaya gurudeb❤❤
@dyamnarayan6654
@dyamnarayan6654 5 ай бұрын
Jaya ho gurudev❤❤❤❤❤
@krshnarai1588
@krshnarai1588 6 ай бұрын
आदरणीय बानियाँ सर मुरी मुरी धन्यवाद आज भने बिश्वकै उत्तम ब्याक्ती महागुरु आदरणीय डा योगी बिकास आनन्द को अन्तरबार्ता लिनु भएको मा |
@surajkumaar22official
@surajkumaar22official 6 ай бұрын
Great episode 😮😮 huge salute dr bikasananda!
@laxmanparajuli3421
@laxmanparajuli3421 6 ай бұрын
म नर्भिक हस्पिटल प्रस्तुति गृह अगाडि देखिको उहा को प्रबचन सुन्ने गरेको हु !!!❤❤❤❤❤
@bipin_raut
@bipin_raut 5 ай бұрын
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@diltamang2836
@diltamang2836 6 ай бұрын
जय गुरु देव अाज राजेन्द्र बानिया सर सगकाे सम्बाद प्रति सम्पुर्ण मानव कल्याणकाे मनाेक्रान्ति विकाशअान्द
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 6 ай бұрын
transformation को लागि गुरुदेवको प्रवचन नै काफी छ ।
@aronchhetri3477
@aronchhetri3477 6 ай бұрын
Great Person
@AshishGhalan-qs4mi
@AshishGhalan-qs4mi 6 ай бұрын
Dherai ramailo vayu
@Susilmahata-369
@Susilmahata-369 Ай бұрын
गूरु देव 🙏
@Sangitakarki043
@Sangitakarki043 6 ай бұрын
Ma guru ko big fan ho aaja ma judo xu ta guru ko karan la ma guru ko prabachan harek din sundhi aako xu jasla guru ko prabachan sadhi sunu hunxa vane aafno jindagi ma khusi ra satisfaction milcha
@budhatamang4591
@budhatamang4591 6 ай бұрын
संसारलाई बदल्नु छ , सुरु आफैं बाट गर्नु छ ।
@sushilsharma7820
@sushilsharma7820 6 ай бұрын
योगि ज्यु को कुरा वैज्ञानिक छ❤
@sunitalama905
@sunitalama905 6 ай бұрын
नमन् गुरुदेव🙏 Thank you so much for changing so many's People Mind and life💜 ❤
@deviprasadchaulagain8798
@deviprasadchaulagain8798 6 ай бұрын
गुरु माफ पाउ हजुरको तर्क मा केही कमेन्ट लेख्न मन लाग्यो। सफल हुदा पनि खुसी अथवा सन्तुष्टि मिल्छ तर त्यो क्षनिक हुन्छ गुरु ले भन्नू भयको सफलताले खुशी अथवा सन्तुष्टि मिल्दैन भन्नूमा केहि त्रुटि पाय पछि १००% खुशी छु किनकी म सफल छु भन्नू भयो,गुरु माफ पाउ।मैले खुशी को पनि केहि समय अनुभव गरेको छु सबै समय खुसी अनुभब गर्न सकेको छैन किनकी हजुरको जस्तै मैले निरन्तर कोसिस गर्न सकेको छैन। बिचार कम हुदा मन स्थिर हुदा सान्ती र खुसी मिल्छ जस्तो लाग्छ यो तर्क मात्र मेरो अर्थमा, गुरु प्रती मेरो श्रद्दा भाब छ।
@badri.official4587
@badri.official4587 6 ай бұрын
जय होस् गुरु देव ❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@thecreativeman6087
@thecreativeman6087 6 ай бұрын
हजुरहरूको जय होस्❤❤❤❤
@dhan.basnet02
@dhan.basnet02 6 ай бұрын
जय गुरुदेव🙏🙏🙏🙏🙏🙏🙏🙏
@sureshbhatta9295
@sureshbhatta9295 6 ай бұрын
Rajendra sir lai dherai dherai dhanyabadw . Jaile pani tapaiko interview bisesw hunxa . Gurudev ko yesto prabachan haruko jaile pani khacho cha .yo sansarakai lagi . Sabaiko jay hosw.❤
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA 6 ай бұрын
Absolutely true and satisfying analysis of a person's life and characters. Thanks Rajendra ji for this talk show. Please call this great man again. I am inspired by Dr. Yogi's theories.
@NarayanDhital-vn9oe
@NarayanDhital-vn9oe 6 ай бұрын
यो कार्यक्रम हेर्नू हुने सम्पुर्ण मा हार्दिक नमन 🙏🙏 समस्त मनोक्रान्ती प्रेमी र विश्व परिबार मा जोडिनुभएका महानुभाब हरु यदि यो कार्यक्रम हेरेर कसैले नकारात्मक कमेन्ट गरेको भएमा कसैले पनि कमेन्ट मा रिप्लाई दिएर मुर्ख लाइ उपदेश नदिनु होला किनकी सबै नेपाली ले गुरु देब लाई बुज्न नसक्नु हामी नेपाली को दुर्भाग्य हो । जय होश
@laxmipandey383
@laxmipandey383 6 ай бұрын
गुरु र देव जे भनेपनि हृदय निवासी अथवा ईश्वर हुन ।
@Premgautam-prem
@Premgautam-prem 6 ай бұрын
❤❤😊😊jay gurujii
@ART_Public_Speaking
@ART_Public_Speaking 6 ай бұрын
Proper Analyses of Mind ! Nice ! Thanks to both of you !
@SujanGurung-oe8ef
@SujanGurung-oe8ef 6 ай бұрын
Gurujiko kura sunda Mero man sarai excited huncha
@jiwanbhandari6919
@jiwanbhandari6919 6 ай бұрын
नमन गुरु
@neelamgrg2599
@neelamgrg2599 6 ай бұрын
गुरुदेव नमन 🙏 धन्यवाद बानिया जि🙏
@JanakiAryal-ru8ze
@JanakiAryal-ru8ze 6 ай бұрын
Rajendra sir sadai astai baudik manxe haru lai hajur ko program ma launu hola chor neta harulai program bahiskar garnus❤❤❤
@kishorpangeni4683
@kishorpangeni4683 6 ай бұрын
Ramro guru🎉🎉🎉
@BinodRai-s7e
@BinodRai-s7e 6 ай бұрын
युग पुरुष ।❤❤❤नमन गुरुदेव।
@nbshahhassociates7775
@nbshahhassociates7775 6 ай бұрын
विकाशानन्द महापुरुष भएर सम्पूर्ण नेपालीको जीवनमा रुपान्तरण गर्न जन्मेका हुन् ।
@indirapaudel2458
@indirapaudel2458 6 ай бұрын
कलि युगका भगवान❤
@aitamagrati3439
@aitamagrati3439 6 ай бұрын
जय गुरू देब 🙏🏻🙏🏻
@parkasdeepsandeep3747
@parkasdeepsandeep3747 5 ай бұрын
गुरु प्रणाम गरु देब
@shankerlalsthapit1682
@shankerlalsthapit1682 6 ай бұрын
Jay Gurudev 🙏
@uniquehari7400
@uniquehari7400 6 ай бұрын
Amazing ❤❤
@rajgiri7533
@rajgiri7533 6 ай бұрын
धन नभए सी केभो, मन त जोगी नै छ नि।
@PujanRijal
@PujanRijal 6 ай бұрын
Can you imagine it 😊😊
@raksha-vlogs-uk
@raksha-vlogs-uk 6 ай бұрын
हर्दिक नमन गुरु 🙏 पत्रकार ज्यु वहाँ जस्तै बुद्धि जिवि , ज्ञान शिक्षा दिने महन ब्यक्ति हरु ल्याइदिनुहोला । राजनिति गर्ने नेताको भषाण र खोक्रो रास्टावद हरुको कुरा सुन्दासुन्दै हामि जन्त अफै पगाल हुनेपो होकि, कतै हत्यारा बन्नेपो होकि जस्तो लाग्छ । धन्यवाद पत्रकार ज्यु 🙏
@KismatBk-ss3hn
@KismatBk-ss3hn 6 ай бұрын
आहा धेरै पछि यस्तो जानकरीमुलक vdo हेर्न पाईयो धन्यवाद ।
@himalamgain1995
@himalamgain1995 6 ай бұрын
Mind blowing ❤
@dca358
@dca358 6 ай бұрын
गुरुदेव जय हाेस् 🙏🙏🙏💐❤️❤️❤️
@NISHAVGC
@NISHAVGC 6 ай бұрын
O maa Ed Maa
@NISHAVGC
@NISHAVGC 6 ай бұрын
32:29
@NISHAVGC
@NISHAVGC 6 ай бұрын
🎉
@RajuPrasadAdhikari
@RajuPrasadAdhikari 6 ай бұрын
गुरुदेव नमन
@chhetriadhikari9578
@chhetriadhikari9578 6 ай бұрын
सार्है मन पर्ने बेक्क्तितो मध्य को 1 बेक्क्ती बिकासनन्द।🙏🙏🙏
@DineshPoudyal-t3s
@DineshPoudyal-t3s 6 ай бұрын
हाम्रो गुरुदेव महान।
@kulmantamang3104
@kulmantamang3104 6 ай бұрын
Deep philosophical discussion 🌺
@bishnudhakal449
@bishnudhakal449 3 ай бұрын
super
@deepaksunar7738
@deepaksunar7738 6 ай бұрын
Suner ramro lagyo
@dipakbarakoti7725
@dipakbarakoti7725 6 ай бұрын
Good leader..Real yogi..
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss 6 ай бұрын
जय गुरुदेब🙏
@bhanubaral4560
@bhanubaral4560 6 ай бұрын
जय होस गुरुदेव !
@indirakarki2903
@indirakarki2903 6 ай бұрын
Naman guru dev 🙏🙏🙏🌹🌹🌹❤️❤️❤️🪷🪷🪷
@NETRABODH-x6x
@NETRABODH-x6x 6 ай бұрын
❤❤❤❤❤❤❤❤jay guru dev
@narendrajoshi6135
@narendrajoshi6135 6 ай бұрын
काेटी काेटी नमन गुरु।
@omisagurung2122
@omisagurung2122 6 ай бұрын
jayagurudev🙏🙏❤❤
@Jun-lm4el
@Jun-lm4el 6 ай бұрын
नमन गुरुदेव 🙏🏾
@balkrishnapaudel1393
@balkrishnapaudel1393 6 ай бұрын
जय गुरुदेब ❤❤
@bandananeupanae5518
@bandananeupanae5518 6 ай бұрын
Naman guru dev
@bindudhakal9633
@bindudhakal9633 6 ай бұрын
Gurudev Naman🌹🙏🌹
@mohandumre9225
@mohandumre9225 6 ай бұрын
जय गुरुदेब
@lbrana6223
@lbrana6223 6 ай бұрын
जय गुरु देव
@DeepakAryalEagertosingfortheso
@DeepakAryalEagertosingfortheso 6 ай бұрын
Great
@PujanRijal
@PujanRijal 6 ай бұрын
Gurudev kaa fans assemble here😊😊
@MinBahadur-nx9mb
@MinBahadur-nx9mb 6 ай бұрын
जय होस
@SarojSubedi-rg9kk
@SarojSubedi-rg9kk 6 ай бұрын
🙏🙏 Gurdev Naman
@subashbajagai995
@subashbajagai995 6 ай бұрын
Jay Gurudev ❤
@sukrawaiba1837
@sukrawaiba1837 6 ай бұрын
Jay guru dev
@GaneshKhatri-w3t
@GaneshKhatri-w3t 6 ай бұрын
जय होस् 🙏🙏🙏
@manojmajhi573
@manojmajhi573 2 ай бұрын
❤🎉🎉🎉🎉🎉🎉
@rameshkarki6079
@rameshkarki6079 6 ай бұрын
Good
@netraacharya6826
@netraacharya6826 6 ай бұрын
good
@rajendragautam4895
@rajendragautam4895 2 ай бұрын
राजेन्द्रजी अबको अन्तरवार्तामा सोधिदिनु होला - मानिस खाडलमा कति दिन बाँच्न सक्छ, अक्सिजन बिना भनेर ।
@PreranaKarki-_-
@PreranaKarki-_- 6 ай бұрын
Jay Gurudev sarhai gayanbardak smwad suns pauda saehar Khushi lageko chha
@DayaKajiPradhan
@DayaKajiPradhan 6 ай бұрын
तपाईंको को कुरा सुनिरहु सुने पछि केही गरु गरु लाग्छ गुरु देब
@kumarthapa7831
@kumarthapa7831 6 ай бұрын
साधकलाई मात्र होइन स्रोतालाई पनि हिप्नोटाईस बनाउन सक्ने क्षमता रहेछ हेरेको हेरै सुनेको सुनै भए
@MyNarayan123
@MyNarayan123 6 ай бұрын
सहि ब्यक्ति लाइ बोलाउनु भयो बानियाँ जी
@lilarai1769
@lilarai1769 6 ай бұрын
hamile reiky class ma partakche garera heii , 👌🙏
@pesalkarki8217
@pesalkarki8217 6 ай бұрын
जय गुरु देब प्रणाम
@TheDiltamang
@TheDiltamang 6 ай бұрын
Topic herera uttar dida khi samaya paxi AI technology le manable kahile anubhav nagareko khusiko anubhav dilaunexa. 😊
A Story of Motivation || Dr.Yogi Vikashananda @ManokrantiCentre
29:51
Manokranti Centre
Рет қаралды 116 М.
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 700 М.
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
On Air With Sanjay #457 - Dr. Yogi Vikashananda
1:55:53
Sanjay Silwal Gupta
Рет қаралды 107 М.
Dr Yogi Vikasananda!! Biswa Limbu Podcast Ep 200
1:14:21
Biswa Limbu
Рет қаралды 109 М.
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН