गगन दाई यो मञ्चबाट बाहिरिए गए पनि दाईको कविताहरू सधै उत्कृस्ट रहिरहने छ । धन्यवाद दाई
@bairagimana534 Жыл бұрын
कवि गगन लिम्बू र मुनु अधिकारी दुबै जना उत्तिकै राम्रा कवि हुन् । मुनुलाई हार्दिक बधाई ! गगन ज्यूलाई आगामी यात्रा सफल रहोस् सफलताको शुभकामना ।
@PraKash-kj4by Жыл бұрын
मलाइ सबै भन्दा मन पर्ने कवि मुनु अधिकारि❤❤❤
@dipakrai1199 Жыл бұрын
गगन लिम्बू जस्तो प्रतिभा गुमाउनु धेरै दुखनिय कुरा हो।स्वच्छ छवि सरल वाक्य अनि मात्री भाषी सबैको मन जित्न सफल कवि हुनुहुन्छ तपाईं तपाई यो स्टेज बाट आउट भए पनि सम्पुर्ण नेपालिको मन मुटुमा बस्नु भको छ ।आइन्दा दिन हरुमा तपाइको कविता हरु सुन्नु पढ्नु पाउ तपाईं प्रती हामी सधै गौरवनित छौ ।अगाडि बढ्नुहोस शुभकामना छ मेरो❤️❤️❤️🙏
@amritlama2553 Жыл бұрын
मुनु भित्रिदा जति खुसी भयो, तेति नै नरमाईलो गगन बाहिरिदा पनि लागो।दुबै जनालाई शुभकामना अगामी दिनको🌹
@yugalcreation Жыл бұрын
The Poet Idol सोचे भन्दा धेरै राम्रो भई रहेको छ। The Poet Idol टिमलाई बधाई तथा अझ धेरै कार्यक्रम लोकप्रियताको हार्दिक शुभकामना! - युगल सुनुवार कवि, गजलकार तथा गीतकार
@jiwanrayamaji49 Жыл бұрын
*कवि **_मुनु अधिकारी_** लाई हार्दिक बधाई साथै कवि **_गगन लिम्बू_** ज्यु लाई आगामी दिनको लागि सफलताको शुभकामना।*
@Kathmandu504 Жыл бұрын
खास मा कबिता लेख्ने र कबिता को मर्म बुझेका गगन थिए ! नाटक र चटक बाहेक अरु कबी मा हुने गुण नभएका न्याथन भन्ने जस्ता हरु अघी आएपछी अब यो शो हेर्न छोडे मैले चाँही !
@anbentertainment6462 Жыл бұрын
the poet idol मन पराउने र नछुटाइ हेर्नुभएका हरु को को हुनुहुन्च?🙏💕❣️
@prasannakc9459 Жыл бұрын
From damauli tanahun❤ mahautsab saahitya ko😊
@swetabhandari480 Жыл бұрын
iam also 1 episode start regularly watching viewer ❤
@HimalBudha333 Жыл бұрын
Ma xu dai❤❤❤
@anjitpoudel9460 Жыл бұрын
Santosh Poudel
@Kathmandu504 Жыл бұрын
खास मा कबिता लेख्ने र कबिता को मर्म बुझेका गगन थिए ! नाटक र चटक बाहेक अरु कबी मा हुने गुण नभएका न्याथन भन्ने जस्ता हरु अघी आएपछी अब यो शो हेर्न छोडे मैले चाँही !
@sushmafondoflearning5887 Жыл бұрын
Munu Adhikari lai dherai dherai badhai.Lots of love from Darjeeling ❤.
@Darjeelingey Жыл бұрын
Poet idol मा मलाई मन परेको कवि हुन Gagan Ji तपाईंलाई शुभ दिनहरूको कामना गर्दछु। धेरै माया दार्जिलिङबाटा ❤️🫡
@PrakashRaiMausam Жыл бұрын
बधाई छ मुनु जि । गगन जि शुभकामना आगमी दिनको लागि देख्न सुन्न पाईयोस🎉🎉❤❤
@incessantrain3007 Жыл бұрын
I'm from Sikkim but I love Munnu in this poet idol. Her writing has no comparison. She writes organically not like other contestants trying to improvise excessively loosing the pureness.
@fungsart3031 Жыл бұрын
❤❤❤
@muktaudas Жыл бұрын
गगन जी बाहिरिदा धेरै दु:ख लाग्यो।उहाँ बाहिरिदा पोइट आईडलबाट कविता बाहिरिएको जस्तो महसुस भयो।गगन जी तपाईं कविता बाच्ने मान्छे हो।तपाईको साहित्यिक यात्रा सधै यसरी नै चुलिरहोस्।।❤❤
@updatenepal9561 Жыл бұрын
गगन बाहिरिनुमा एक न प्रदेस आन्दोलनमय भएको छ तसर्थ आउनुस तपाइलाइ पहिचानको आन्दोलनमा स्वागत छ ।
@penguin_1999 Жыл бұрын
Munu ko aama kati proud holin aaja❤well done munu 🎉
@GivinaMagarOfficial Жыл бұрын
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (the Poet Idol) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (the Poet Idol) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
@sunamirokaya7 Жыл бұрын
Love you Givina maya ❤
@sosteekaneupane468 Жыл бұрын
very sad to see gagan being vote out..wish him a very bright future❤ धेरै अवसरहरु मिलुन..show मा भन्दा बढी लोकप्रिययता र सफलता मिलोस सुभकामना
@skumartamang5112 Жыл бұрын
यस्तै हो हामीले सोचेझैं कहाँ हुन्छ र?गगन बाहिरीदाँ म नि एकछिन त अक्क न बक्क भएँ!उनको अबको प्रत्येक पाइलाहरु कवितामय होस हार्दिक शुभ कामना❤❤❤❤❤❤
@IPL.Indian_Permium_Leguge Жыл бұрын
म तपाईंहरुकाे भुईमान्छे तपाईंहरुकाे सहयाेग शाथ आशीवादले अब देशकाे विकास गर्नुपर्छ अब विदेश युवालाई पठाउने हाेईन देशमै बुकास गर्नुपर्छ ।
@IPL.Indian_Permium_Leguge Жыл бұрын
नमस्कार
@ParbatKatuwal Жыл бұрын
हुनत यो सहर्स सुइकार्नु पर्ने हुन्छ तर गगन योक्पान्देन ज्यु को यो अप्रत्याशित हार लाई सम्मान गर्दै उहाको आगामि दिनमा पनि हृदय स्पर्श कविता सुन्ने मौका मिलोस धेरै धेरै शुभकामना हजुरलाइ🙏🙏कवि गगन ज्यु लाइ
@rohitthapa1517 Жыл бұрын
I'm so excited for Jaari ❤️ MIRUNA MAGAR 💕💕
@ganga2292 Жыл бұрын
बधाई छ मुनु बहिनी लाई साथै गगन जि लाई पनि धेरै धेरै धन्यवाद
@dnkhadkaxetry3607 Жыл бұрын
जुन दिन न्याथन रायन को प्रदेशि कविता टिकटक मा सुनियो त्यही दिन युटुब मा खोजेर निरन्तर दर्शक भैएको छ,, आशा poet idol ले एउटा चम्किलो तारा पाउने छ ❤️🎗️सम्पूर्ण मा शुभकामना
@ushapradhan4126 Жыл бұрын
मुटु नै ढुकढुक थिय बधाई छ मुनु नानू ❤❤
@prakritirijal439 Жыл бұрын
Watching The Poet Idol was an absolutely breathtaking experience. The way the poets conveyed their thoughts and emotions through their words was simply astounding. I was completely captivated from start to finish, and the talent on display was truly next level. It's clear that the show provides a platform for poets to express themselves in ways that they might not otherwise have the opportunity to do, and it's inspiring to see the power of poetry being celebrated in this way. I was left feeling moved, inspired, and in awe of the incredible talent on display. The Poet Idol is a must-watch for anyone who appreciates the beauty of language and the power of the human spirit.
@DeepakKumar-ce5bz Жыл бұрын
साहित्य मानिस को जिबन घटना दुख पिडा सत्य कबिता बाचन हुन्छ
@summermagar1918 Жыл бұрын
उत्कृष्ट रियालिटी सो कविता मै कवि हरू सङ्गै हटाउन मन लाग्ने सुभकामना सम्पूर्ण सहभागी प्रतियोगी हरुलाई र वैशाख १ गते आउन लागेको मेरा मनका हीरो दया दाई र हाम्री गर्विलो चेली मिरोना मगर को जारी पनि ब्लकबस्टर बनोस् सुभकामना!🙏🏼🫀❤️
@skumartamang5112 Жыл бұрын
❤❤❤❤गगन बाहिरीदाँ म त एकछिन अक्क न बक्क भएँ!पोइट आइडल बाट बाहिरीए पनि अबको यात्रा झनै राम्रो अनि कबितामय होस् हार्दिक शुभ कामना❤❤❤❤❤मुनु बहिनीलाई नि हार्दिक बधाई अनि अझै राम्रो लेख्दै जानू भन्ने हाम्रो चाहाना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@boxeronedaybaba5822 Жыл бұрын
कत्ती मीठो मीठो प्रस्तुतिहरु सुन्दानी आफ्नै अँखा अघि भिज्जलहरु आउने मन च्वास्स च्वास्स छुने वाह अत्ति मीठो शुभकामना सम्पूर्णमा
@MITJYUCreation Жыл бұрын
यहि प्रस्तुतिले हेर्नू भने गगन जि कविता अत्यन्तै उत्तम र भावपुर्ण थियो 🙏 मुनु जि को सधै राम्रो हुन्छ तर आज अलिक सोचेको जस्तो भएन! खयर केही छैन दुबैजना अब्बल हुनुहुन्छ ❤ यो एउटा platform हो! तपाईंको सृजना सधै खोला जस्तो बगि रहोस् गगन जि ❤❤
@Enraylimso Жыл бұрын
Poet idol को प्रति योगी मध्ये मलाई मन पर्ने कवि मुनु र गगन , सब्बै प्रतियोगी लाई आगामी दिनको शुभकामना ❤❤
@raibimal_022 Жыл бұрын
वाह दयाहाङ तिमी साच्चिकै दयाको खानी राजा नै रहेछौ आफ्नो फिल्म मात्रै हैन अरु सबैको फिल्मको यानी सिङ्गो नेपाली फिल्म उद्योगको सफलताको कामना गर्यौ तिमी साच्चिकै महान रहेछौ । जारी को सुपर डुपर सफलताको शुभकामना !
@gomumagar8923 Жыл бұрын
गगन जी को हरेक कबिताले हरेक प्रदेशीहरुको मन छोएको थियो तर कारण बश भोटको कमि भनोै या अनलक्कीले गर्दा वहाँ बाहिरिनु भएको हो तर वहाँ धेरै अगाडि जानुहुन्छ ! ❤❤❤❤ बेस्ट अफ लक !
@anjit.thing1 Жыл бұрын
"❤मेरो माईती मेरी आमाको ससुराली" त्यसैले कहिले आँखा न झिमक्याउने घरको झ्याल बनि जहाँबाट उनले आकाश देखाई त्यसपछि उनी चुकुल नभएको ढोका बनि । "सम्पूर्ण नारीहरुमा समर्पित"
@jeewanshrestha4884 Жыл бұрын
गगन योक्पान्देन लिम्बु लाइ आगामि दिनको लागि सफलताको शुभकामना ।।।।।🎉🎉🎉🎉🎉🎉
@hemrajkhadka2169 Жыл бұрын
Munu ji thank you for such beautiful poem.I love the words you choose in your poem and your voice ❤
@love_your_mountain Жыл бұрын
Munu ADIKARI . कस्तो सशक्त शब्दहरू। दार्जिलङ बाट एकदम शुभकामना।
@Jassu562 Жыл бұрын
कविको कवित्व उसले प्राप्त गर्ने भोट वा अंकबाट मात्रै आकलन गर्न खोजियो भने त्यो अपमानित हुनेछ , मुर्खता हुनेछ ! गगनजिका मौलिक ,मर्मस्पर्शी ,सादगी , सरल कविताहरु जिवन्त बन्न सकुन । वहाँको Poet idol को औपचारिक यात्रा मात्रै बिछडिएको हो त्यो कवित्व होईन । आगामी यात्रा अझ सृजनशिल र उर्वर बन्न सकुन् शुभकामना 🙏
@tulasaupreti6136 Жыл бұрын
मुनु सबैभन्दा मनपर्ने कवि best wish munu ji
@mbtjanamlama7976 Жыл бұрын
आहा कति मिठो कविता निलम जि को मन छोयो plz Vote For Nilam 🙏🙏
@khadkanepali8606 Жыл бұрын
the poet idol शुरु देखि हेर्दै आइरहेको छु,,छुट्ने कविहरु पनि राम्रा हुनुहुन्थ्यो अहिले टप-८ का कवि हरु पनि सबै उत्कृष्ट हुनुहुन्छ तर मेरो बिचारमा पहिलो सिजनको उपाधि महिलाले जित्न सक्ने सम्भावना देखिन्छ ,,मुनु अधिकारी वा निलम गुरुङले।
@bhumirajrai6276 Жыл бұрын
जिन्दगी एउटा पाठ हो सिक्दै जादा अरु जानिन्छ। तेस्तै म एउटा दर्सक मात्र हो कवि हैन तर पनि हरेक भाग हेर्दै जादा धेरै कुरा सिके👍️ अब यो the poet idol कहिले हेर्न छुटाउने छैन्👁️ अन्त्यमा सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद अनि participate लाई सफलताको शुभकामना 🙏👍️
@subashshrestha6001 Жыл бұрын
❤❤❤ monu adhikari my favourite ❤❤
@chamlingchamling7743 Жыл бұрын
कुनै पनि भाग नछोडी हेरीरहेछु झन हेरो झन राम्रो क्या ग़ज़ब राम्रो the poet idol 🙏🙏❤️❤️
@shantikokhojima6040 Жыл бұрын
फुटाउने र जुटाउने मै नेताहरु ब्यस्तै भए 😮 खै कसरी पाउँछन् न्याय नेपालमा यस्तै भए शान्तिको देश भनी चिन्ने हाम्रो देशमा आज, छोरी-चेली पिजडाको 🐦️चरी जस्तै भए !😢 निर्मला जस्तै धेरैको जीवन लुटिन्छ्न यहाँ,, अमुल्य नारी अस्तित्व अपराधीलाई सस्तै भए,!🙏
@himalkc-jw3nh Жыл бұрын
दया जी को जस्तो सोच सबै नेपाली कलाकार मा होस
@manojpoudel8610 Жыл бұрын
सो एकदम प्राचीन लाग्यो। न पोइट अाइडल नभएर फाम हाउस पो हो कि। सो हेर्ने दुईवटा अाँखा भहे। कन्सेनट एन्ड हेजिङ। यसलाई अज राम्रो बनाउन पर्छ। धन्यवाद !!
@r45raggies33 Жыл бұрын
down to Earth .. simple , humble , no proudness ....one and only "Dayahang " !!! no doubt ..
@laxmangurung1976 Жыл бұрын
यो कविता आइदल ले सम्पुर्ण साहित्यका सर्जक हरुलाइ एकै ठाउमा जुरमुराउन बाध्य बनाएको छ अझै अर्को आइदल मा अरु ससक्त रुप ले कार्यक्रम सन्चालन मा ल्याउन अवस्यक ठान्दछु।
@harikhatri1884 Жыл бұрын
नाजिर हुसेन लाई पनि अतिथि को रूप मा हेर्न पाए हुन्थो।सारै राम्रो लाग्छ उहाँको कविता पनि 💗♥️
@kamalacharya4709 Жыл бұрын
Munu binaako poet idol ta ke hernu.thanks ani badhai munu❤
@gitaoli321 Жыл бұрын
पाेईट आईडलमा आज मनु बटम 2 मा पर्नु दुर्भाग्य हाे अगाडि सबै भन्दा राम्राे उहाँकाे थियाे तर आज मनुकाे आँसु कवि राउण्ड बिग्रिएकाे थियाे जजले मनुलाईतान्याे यसमा म धेरै खुसि छु मनुका कबिता अझै सुन्न पाईने भयाे तर गगनलाई अन्यायाे भयाे यसमा गगन आउने प्रबल सम्भाबना थियाे
@rajmudbhari7176 Жыл бұрын
पहिला कबिता म खासै हेर्ने!सुन्ने थिन तर यो The Poet Idol आय देखि भने नियमित हेने गरेको छु ।🙏धन्यवाद सम्पुर्ण Tha poet Idol परिवार 🙏🙏
@sanjeev2800 Жыл бұрын
I am from Kalimpong, Darjeeling Munu, tapaiko poem dherai dherai bistrit xa Tapaima dherai gyan xa N I hope you be da winner Sath sathai yo programme launch, sayad sagarmatha charekobarabar nai ho, Anta I love Nilam bahini n Pallavi bhai 2, Uni haru allready winner 🏆
@HimalayanBusinessGroup Жыл бұрын
The Poet Idol an absolutely breathtaking experience for us. The way the poets conveyed their thoughts and emotions through their profound words is astounding. All poets' talent on display was genuinely next level. The show provides a platform for poets to express themselves in ways they might not otherwise have the opportunity to do, and it's inspiring to see the power of poetry being celebrated in this way. I felt moved, inspired, and in awe of the incredible talent on display by energetic creators. We are really impressed and grateful for the Poets arrangement Poem Idol teams. Hasta Gautam Mridul, Gautam Creative Foundation-USA
@lekhnathbaskota3926 Жыл бұрын
रियालिटिमा पपुल्यारिटी नै ठूलो कुरा हो जजले गरे घोटाला गगन तमि नजाने मान्छे गयौ मुनुको पपुल्यारिटिले आज सेफ भैन , उनी राम्री कवियत्री हुन तर आज कविताको हिसाबमा गगन अब्ब्ल थिए । धन्यवाद
@prakashlamichhane9954 Жыл бұрын
Munu, you spilled my heart and emotions through your words ❤❤❤
@santoshgaire8168 Жыл бұрын
सबै कविहरुप्रती शुभकामना। ताराहरुमा एउटा चम्किलो ताराको खोजी हो The poet idol,,,
@hemantashrestha6680 Жыл бұрын
एउटा जिवित कवि अाईडलकाे रत्याैलिबाट बिदा भए😢😢😢 तर उहाँकाे कविता जुनेलीरातभर गुन्जिरहनेछ।❤❤❤❤ मिस यु गगन दाइ
@anilpaudel3299 Жыл бұрын
उपेन्द्र सुब्बा लाई सुरक्षा ले देखाएको सम्मान त्यसै गरि उपेन्द्र ले अरु लाई गर्ने सम्मान ज्या लोभ्लाग्दो । दया जो आफ्नो भाइ सरह को मान्छे हुन दया सर भनेर गरेको सम्बोधन वह! हम्बलनेस सार्है लोभ लाग्दो छ।
@itisharidattapersonal Жыл бұрын
न्याथनको प्रस्तुति र कबिताले नेपालको सुदुरपश्चिम र मध्ये पश्चिमको पुर्णतः प्रतिनिधित्व गरेको भान हुन्छ ।
@keshab_Baral07 Жыл бұрын
म जस्तै यो show एकदमै मनपराउने कोको हुनुन्छ एता हाजिर गर्नुहोस त! 😍
@adityabhujel1101 Жыл бұрын
GAGAN g ekdam ramro bichar n subhakamana hajur Lai ❤❤❤🙏🙏🙏
@Bikramthakuri999 Жыл бұрын
Neelam Gurung.. just wow.. what a poetry.. hats off
@Akash_khadka Жыл бұрын
Manu is love 😍 timro inar ma dubnu Mann xa. Timro bichar haru sanga Hidnu Mann xa. Dear munu, Tme safal vayau mero Mann xunu. Yo Zindagi aadha Xa Aba adhA zindagi sangai bunu
@sangitabishwokarma1 Жыл бұрын
I am addicted on this show 😢❤
@rohitthapa1517 Жыл бұрын
King 👑 and Queen 👑 of Nepali movie industry DAYAHANG ❤️ MIRUNA
@rju419 Жыл бұрын
गगन योक्पाङ्देन र मुनु अधिकारी बटम 2 मा पर्नुभयो तर दुबै जनाको नम्बर १ अङ्कले मात्रै फरक यो कार्यक्रम पनि कतै अन्य कार्यक्रम जस्तै आफू अनुकुल गर्न खोजिएको त होइन?सबै कबिहरुलाइ सधैं सम्मान छ।
@ismapokharel9753 Жыл бұрын
Munu adhikari deserves the title of poet idol. Please do vote for her. ❤
@tenzingdhaselbhutia7753 Жыл бұрын
Munu thank you for such beautiful poem.I love the words you choose in your poem and your voice ❤
@shanbhaikirat3982 Жыл бұрын
Down to earth zero hatter DayaHang eagerly waiting to see Jaari !!
@tikahanglimbu5114 Жыл бұрын
उपेन्द्र दाईलाई अबको यो भागमा आँशु कवि round पठाउनु पर्छ धेरै चोटि झुक्किनु भो😂😂😂
@bharatlimbu9829 Жыл бұрын
अनुहार गतिलो हुनेको निर्णय ताेरी निर्णय ताेरी हुनेकाे अनुहार ठिकै। पुर्वाग्रह कतै अनुहारमा बाेलेकाे नसुहाउँदाे रैछ।तुल्सी दिवस प्रणाम🙏🙏
@bhaktadhami Жыл бұрын
गगन दाई आगामी सफलताको शुभकामना
@yabinpun Жыл бұрын
धेरै मन पर्छ । तर first time सुने ekdam राम्रो lagyo aba dekhi herxu man paryo.💜💜💖
मुनुको मुटुमा बास बसौ कि, उनको सुनिरहु लाग्ने शब्द ओकल्ने ओठमा गाडाको अर्को पाङ्ग्रा बनेर सङ्गै जीवन बिताउने रहर छ "हुन्छ" मात्र भनिदेउ दुनियाँको कुनै पर्वाह छैन ट्राफिक दाईको सिग्नल तोडी कुदाउने छु जीन्दगीको सवारी ..... लैबरी लै ......ल लै बरी लै
@sureshsharma-ml5sm Жыл бұрын
Dai Tulasi, dherai barsa pachi dekhe parda ma. Khusi lagyo. Pahilo patak Kabita sunna paye. Thankyou
@bungkshyangchha Жыл бұрын
मलाई मन पर्ने मान्छे आउट हुदा मन्दुख्यो है आज
@sanjitsaru Жыл бұрын
नेपाली भाषा नी यती राम्रो हुँदो रहेछ भनेर The Poet Idol ले सिकायो
@Guman400 Жыл бұрын
All the best to all participants. You guys awesome 👏🏻. Losing or wining nothing much different but keep maintaining your identity and reputation is the matter. Thank you 🙏 so much to you all for the hard work and beautiful poets. Keep shining and raising ▶️✍️
@sanjayapaudel3878 Жыл бұрын
कवि त बन्न सकिन्न तर कविता भनेपछि हुरुक्क हुन्छु best wises for you all
@parabikramtamang7518 Жыл бұрын
Before rajesh hamal and karishma manandhar Now daya hang and miruna love❤
@milanshrestha5372 Жыл бұрын
My best poet Idols Gagan Daju n Munu Adhikari bcoz of their presentation and word play.Both of them organic. Feels so upset for Gagan Dae Hats off !Gagan Dae Hjr ko ra Munu ko kavita chadai read garna pam hai
@Reshamsunuwar Жыл бұрын
कविताहरुमा दम छ । राम्रो लाग्यो ।
@Neha-lm2li Жыл бұрын
Manu adhikari vayar matai herne garxu ❤️❤️❤️
@surendrarana8525 Жыл бұрын
the poet idol ko नेपथ्य को winner स्मारिका फुयाल ज्युलाइ नमन
@sandhyaneupane Жыл бұрын
Gagan dai kati mitho bolera dukha lukayara janu vayo keep going ❤️❤️
@ohmrai4255 Жыл бұрын
🌙🌙🙏 मलाई चाहि गगन भाईको कविता यथर्थ सान्दार्भिक लाग्यो।
@mohansingjalimission_10 Жыл бұрын
सम्पुर्ण उत्कृष्ट प्रतियोगी कबिहरुलाई अझ उत्तर२ प्रगतिको बधाई तथा शुभकामना 🙏
@PraKash-kj4by Жыл бұрын
निलम जि ले आज सम्म्कै राम्रो प्रस्तुती दिइन
@dhombu1 Жыл бұрын
Munu and Gagan both are best kabi. Best wishes
@madansubedi626 Жыл бұрын
उत्कृष्ट पस्तुती मुनु अधिकारि को
@lamatr5234 Жыл бұрын
One of the finest poet Gagan Limbu Mikhlajung ko kabi..mato ko kani man ko kabi….
@bikramdahal9857 Жыл бұрын
मनु अधिकारी दिदी बधाई छ 🇳🇵🇳🇵🙏🙏
@ankitshrestha5942 Жыл бұрын
Munu is such an underrated one. She surely deserves it
@kumarbhattarai3196 Жыл бұрын
यस्तो तोरी शो को के अर्थ? आँशु राउण्ड भन्ने अनि वाचन गरिएको कविताको गुणात्मक अन्तर नै धेरै छ, त्यसमा नै बराबर जस्तो अङ्क अझ सबैभन्दा नराम्रो चाहि अगाडि रे । पहिलो पटक हेरे, अगाडि नहेरेर ठीकै गरिएछ । मन परेको फुल औलिएपनि रसिलो भनेझै निर्णायक भएपछि यस्तै हो ।।।।
@dipakvlogs9565 Жыл бұрын
पहिलो भाग बाट नछुटाई हेर्ने हरु यता हाजिर hum हैं ❤❤❤❤❤
@santosgurung9607 Жыл бұрын
kati sadharan manxe daya daii ....!!! uhale karodau ko movie garisaknuvayo vanda patyar lakdaina ...!!! ❤
@shyamkumargurung7059 Жыл бұрын
तर जल्ले जितेपनि कविताले नहारोस् । वाह गगन जी ।।।।