Tank सर को video हेरेपछि मात्र बिस्वास garne यता हाजिर ❤❤
@007robinhoodlove5Ай бұрын
🇳🇵🇳🇵बालेन,कुलमान ,दुर्गाप्रसाइ सीद्ध्याउन खोज्ने एमाले ,काग्रेस ले 😢😢नेपालका हरेक वेथीतीका सत्य तथ्य प्रस्तुत गर्ने Tanka Dahal ज्युलाइ पनि अब सीद्ध्याउन खोज्ने होलान ?अनी झोलेहरुको त के कुरा गर्नु 🤔🤔 आम जनता पनि भेडा भएर बस्ने हो त? 🤷♂️🤷♂️🤷♂️ की जाग्ने हो?🙏🇳🇵
@PsychoManoj07Ай бұрын
ma pani uhakoi parkhai ma theya
@abhishekshah1405Ай бұрын
tank?
@Vishalart716Ай бұрын
एमालेका झोलेहरुले kp oli ले हगे पनि सुनको डल्लो हो भन्छन सुध्रीदैनन सर 3 महिनामा राष्ट्रको नाममा ल्याइएको सवा खर्ब पैसा जस जस्ले पाएका छन उनिहरु त काटे पनि मर्ने बेला पनि kp oli जिन्दाबाद भनिरहन्छ्न यो मेरो ठोकुवा हो ।
@yatrawithchulАй бұрын
म पनि छु है🙏
@yekdev_asafalАй бұрын
100% केपि ओलिको लगानी छ भन्ने प्रमाणित भयो
@acharyabimal11Ай бұрын
Cha tara satislal marfat lukara
@Karki00yogeshАй бұрын
right
@krishnakumarrai7248Ай бұрын
भडियो बनाउने मान्छे स्वयम् भनि रहेको छ छानबीन हुनु पर्छ तिमी सुनेको भरमा 100% दिने 😂😂😂😂 खुकुरि भन्दा कर्दो लाग्ने यहि हो 😅😅
@binodsilwal4715Ай бұрын
केपी को लगानी भएको १००% भयर प्रमाणित भयो भने पनि केपी को झोलेहरु हैन् हुन नै सक्दैन भन्छन् ।
@krishnakumarrai7248Ай бұрын
@@binodsilwal4715 प्रमाण भयो भने त सक्कि गयो नि , प्रमाणको मत्लब थाहा छ कि नाइ भाइ ? 😜😜😜
@durgathapa1388Ай бұрын
सामान्य मान्छेले पनि बुझ्ने गरी प्रमाणहरू देखाई स्पष्ट पारेकोमा टंक सर लाई मुरी मुरी धन्यवाद
@PRAJWOLBHUSAL-lh8ysАй бұрын
310m$(all corrupted money:4 kharab 1 arab 33 crore) is how much our pm invest in other country for other overall development but what for our country???face-purple-crying
@dhanbahadur187Ай бұрын
Tanka Sir lai muri muri bhanya bat.
@mespangrai5240Ай бұрын
1. सिग्नेचर ( हस्ताछ्यर ) नक्कल गर्नु कुनै ठुलो र अनौठो कुरा हैन ( सजिलो सिग्नेचर त झन् सजिलो हुने नै भयो ) 2. टंक दाहाल (Tech Tanka )ले KZbin मा देखाएको कम्बोडियाको सरकारी, आधिकारिक वेब साइट मा अरु नेपालीको नाम छ तर ओली को नाम छैन 3. ओली जस्तो चतुर मान्छेले सजिलै देखिने गरेर आफ्नै नाममा तेत्रो रकम लगानी गर्लान?
@yogeshkadariya9144Ай бұрын
Share gardinus yo video sir haru
@MinPrassadBhattaraiАй бұрын
यो घटना सत्य नै हो जस्तो लाग्छ,दुर्गा प्रसाईं को हिम्मत र तपाईंको प्रस्तुतिलाई धन्यवाद ।
नेपालको सिआईबीले गर्न नसकेको काम टंक जि ले गर्नु भयो। मुरी मुरी धन्यबाद टंक जि लाइ
@harkabishwokarmaАй бұрын
Cbi सरकार को bhatuwa हो tyasle के गर्छ?
@apkentamang6523Ай бұрын
Tanka dada lai nepal government le selary dinu parxa yesto ramro news lera aunu vako xa ❤
@DeepakSubedi-y8gАй бұрын
@@sunilthapaofficial8759 cib ko hakim tanka sir bhanda talented cha ra?
@gyanendra21Ай бұрын
Clear cut kura chha…chhan bin ta hunu paryo.malai lageko kura tanka ji vanidinu vayo ulto khola bagyo vanera…ja pani investigation garchha, confirm garera matra pakranchha, yaha paila pakrera balla anusandhan garchha.
@MandipTmg-mm7hdАй бұрын
@@apkentamang6523 government ko dhoti kholi rako xa k ko puraskar dinxa 🫥
@jhalak24538Ай бұрын
जेसुकै भएपनि दुर्गा प्रसाईंले साहस चाहिँ गरेकै हुन।नत्र त नेपाली जनता गुमराहमै रहने रहेछ। लगानी भएको पक्का देखियो।
@Voice_Of_YouthsАй бұрын
Ani kp oli khoii tw hawa hawa parsai ani tapai jasto bwkti le yai belivw garne 😂
@worldishome7728Ай бұрын
@@Voice_Of_Youthsani tetro signature tera bako ho jhole
@ankit4413Ай бұрын
@@worldishome7728 teskai bau ko raixa 😂
@PhoenixgamingnpАй бұрын
@@Voice_Of_Youths ae jhole muji haina desh ko awastha yesto xa ani tero soch yesto thukka tero jindagi
@NirmalLama-c6sАй бұрын
Ba le aslai pani kando dhune paisa dia jasto xa jhole
@surendralimbu3688Ай бұрын
100% सहि टंक सर तपाई सचा नेपालीहरू मध्य एक सपूत हुनु हन्छ। बिधेमान नेपालमा घटेका घटनाहरूलाई उजाड गरिदीनु भएकोमा।आगामी दिनहरूमा पनि यसरी नै नेपाली जनताहरूलाई झक्कझककाउदै सुचना दिनु होला।
@arjungaire7044Ай бұрын
बिहान उठ्ने बित्तिकै टंक सर को भिडियो हेरेर आजको दिन सुरु गरियो।
@saraswotilama3402Ай бұрын
😅😅😅😅😅 Mero Pani
@Hunter9777Ай бұрын
Same
@sumanstha7179Ай бұрын
Nepali news khabar ko biswas vakoMedia youtube ho dai tapai aru media youtuber tw 100 rupees ko lagi panj galat news vana pachhi hatdaina
@manishlamsal4821Ай бұрын
Yes
@ranjitkhatri7082Ай бұрын
Chor rahexa kp
@SubashRai-ez7crАй бұрын
नेपालको मुलधारको मिडियाभन्दा सयौ गुणा बिस्वसनिय छ तपाईको खोज-अनुसन्धानमुलक सामाग्री। त्यसका लागि हजुरलाई सल्युट छ!
@thapa246Ай бұрын
मुलधार हैन पाती धार हुन अलि शुद्ध लेख्नुहोला
@AnsAns-ze6ouАй бұрын
Good dai❤❤❤❤❤
@lilamsitaula-fc1mdАй бұрын
हरेक क्षेत्रको मुलधारमा त 99% यिनैका झोले छन, अनि केको बिस्वास 😡😡?
@dipbahadurbasnet9416Ай бұрын
यो १००% सत्य हो केपी ओलीको छानबिन हुनुपर्छ। टंक सर थ्याङ्क यु हजुरलाई🎉
@Annapurna.trekkingАй бұрын
गणतन्त्र पछिका सबै नेता र कर्मचारीको सम्पति छानबिन हुनु पर्छ। यिनै नेता हरु र माओवादी ले रैछ दरबार हत्याकान्ड गरेको
@PRAJWOLBHUSAL-lh8ysАй бұрын
310m$(all corrupted money:4 kharab 1 arab 33 crore) is how much our pm invest in other country for other overall development but what for our country???face-purple-crying
@rabindrakunwar4951Ай бұрын
100% right
@earnwithbikash17 күн бұрын
@PRAJWOLBHUSAL-lh8ys hjr le vaneko exact ho 😅
@BeniThapa-rs4fe18 күн бұрын
ल्याउनुहोला दाहाल जि तपाँईंबिष्लेषण ले हामी सब नेपालीको घैंटो घाम लागेको छ , नमन सलाम ।
@RamhariNepalrhnepalАй бұрын
एक किसिमले भन्ने हो भने मिडियाले भनेको सत्य हो कि हैन भनेर टंक सरको भिडियो हेर्ने दिन आयो । यो हजुरको ठुलो उपलब्धी हो । यस्तो उपलब्धी as youtuber विरलैले पाउछन , हजुर त हामि जस्ता individual creator को लागि प्रेरणा हुनु भयो । धेरै धेरै धन्यवाद तथा बधाइ सर ।
@OkhorgotekonatiАй бұрын
१२ भाइहरु त्रसिद भएको अवस्था
@user-su6cn6xh4gАй бұрын
दुईमत रहेन दुर्गा दाई सत्य जीत हुन्छ जनता हजुरको साथमा
@RamBahadurTharu-z2zАй бұрын
सत्या कुरा हो केपि ओलिको लगानी कम्बोडियामा छ।100% सहि हो
@KamalaPoudel-q4kАй бұрын
एसरी नै गरिब नेपाली जनताको लागी आबज उठाई दिनु होस् सलाम छ दाजु तपाई लाई
@SurajWoadАй бұрын
नेपाल मा कानुन छ भने pm केपि कोलि लाई छानबिन हुनु पर्छ / सलाम छ टंक सर
@adhigurung8769Ай бұрын
Chhanbin Haina yo khatey Lai jiudai nango banayera petrol xarkera ago lagaunu parxa tudikhelma yo hijo afno gauma makaiko bhat khane aukat navako kukur politics ma Lage paxi akut sampati kata bata ayo politics garera sampati kamainxara? Aru dherai kura nai chaidaina yesle baseko Ghar ra chadeko gadi haru matra herera kamai k ho yesko k byapar bussiness xa kole kamai garexa yesko gharma sabai luteko ho desh Lai yemale congress vanne chor harule garda aja desh le yo halat vogiraxa jantako tauko bidesi rin bikash ko kunai kam xaina niyam kanun ko kunai paraspar xaina jaba hun din yemale congress vanne chor haru pattasap garera nepali politics bata hatainxa balla desh le kei Naya bato linxa
@yogeshkadariya9144Ай бұрын
Please share the video
@RakeshKumar-jz8xoАй бұрын
भनेपछि दुर्गा प्रसाई ठिक भनेका रहेछन, अब के पी शर्मा ओलीले नैतिकता को आधारमा राजीनामा दिनुपर्छ।
@deepakpoon9679Ай бұрын
Yo desh ghati dekhi laaz pani lajauxa ani yesto vrasta chor le rajinama dinxa? Baru sabai party le netrutwa garera yo daka lai ajiban jail halnu parxa ani sab sampati jafat garnu parxa.
@sandipadhikari4621Ай бұрын
बुढा कमेडियन भन्ने सोचेको क्याम्बेडियन पो रैछन ।
@ziyansanmgr2509Ай бұрын
😂😂😂
@bicobs2012Ай бұрын
😂😂
@klim6162Ай бұрын
😂😂
@balenmvlog123Ай бұрын
😂😂
@man_man875Ай бұрын
😂😂😂😂
@SEDONA-GАй бұрын
तपाईं प्रति हार्दिक सम्मान !
@rajendrabk1129Ай бұрын
यो 100% सत्य हो ।लगानी छ पक्का छ
@ziyansanmgr2509Ай бұрын
😢😢Chor neta haru janta lai chusera sakkaye
@tikasgautam4808Ай бұрын
म दाईको भिडियोकै प्रतिक्षा गरिराको थिए । धन्यवाद दाई
@PRAJWOLBHUSAL-lh8ysАй бұрын
310m$(all corrupted money:4 kharab 1 arab 33 crore) is how much our pm invest in other country for other overall development but what for our country???face-purple-crying
@santoshshrestha6598Ай бұрын
अपुत्रो लाइ धन प्यारो तेतिकै भनेको होइन नि हजुर
@janakgiri3065Ай бұрын
Good
@padamkc9421Ай бұрын
अब युवा हरु जागरुक हुनुपर्छ ठाउँ ठाउँ बाट आबाज उठाउनु पर्दछ, टंक सर।
@007robinhoodlove529 күн бұрын
video share गरौ हरेक नेपाली माझ पुर्याउ । झोले media house का channel भन्दा popular बनाउ, subscriber धेरै बनाउ
@twogurunggurung1758Ай бұрын
सहि, स्पष्ट अनि प्रमाण सहितको समाचार।अत्ति उत्तम सर।
@themikki8360Ай бұрын
Kp chor nai ho…. Tara rabi pani kam ko chai hoina….😂😂😂😂 guru chela ho…
@BhuwanMahatara-zr4quАй бұрын
यो हल्ला आउने दिन देखि पर्खिएको तपाइको भिडियो बल्ल आज आयो धन्यबाद Tanka सर सबिस्तार जानकारी दिनुभएको मा
@devendraroka6315Ай бұрын
दुर्गा प्रसाईं सहि रहेछन है उनलाइ support गर्नु पर्छ
@sabinroca111Ай бұрын
@@devendraroka6315 yes we must
@rajjukhaddgi8006Ай бұрын
@@devendraroka6315 🙏🙏🙏
@rajeshdhungana7633Ай бұрын
सच्चा देशभक्त नेपालीको जिम्मेवारी पुरा गर्नु भएको लागि धन्यवाद।
@yogeshkadariya9144Ай бұрын
Please share the video
@malikDin-g4lАй бұрын
धन्यवाद टंक सर सत्य कुरा बाहिर ल्याइदिनु भएकोमा।
@PRAJWOLBHUSAL-lh8ysАй бұрын
310m$(all corrupted money:4 kharab 1 arab 33 crore) is how much our pm invest in other country for other overall development but what for our country???face-purple-crying
@yogeshkadariya9144Ай бұрын
Please share the video
@yogeshkadariya9144Ай бұрын
Please share the video
@ChandThakureeАй бұрын
सत्य तथ्य बोल्ने सक्नेलाई पत्रकार भनिन्छ उहाँ नै हो। जनताको हिरो पत्रकार😘😘 जय होस् सबैजनाको
@DipakKhadka-tv5bcАй бұрын
सत्य तथ्य बाहिर आयो। हजुर लाई धेरै धेरै धन्यवाद ।
@sushilaacharya7525Ай бұрын
कति सरल र सहज् तरिकाले यथार्थ बाहिर ल्याउनु भएको । सलाम छ हजुरलाई✊✊✊✊
@bineshbistaАй бұрын
दुर्गा प्रसाईंको आरोप सत्य हो खाली प्रमाण चै आधा सत्य मात्रै बटुलेछन, दस्तखत हुबहु एउटै छ अलिकति पी को खुट्टा तल झरेको मात्र फरक छ किन कि नागरिकताको दस्तखत २०४५ साल तिरको हो अनि लगभग ४०/४१ वर्ष पछिको दस्तखतमा यत्तिको फरक स्वभाविक हो। त्यो समयमा केपी ओली कम्बोडियामा हुनु, दस्तखत मिल्नु, अहिले दुर्गा प्रसाईंले यो कान्ड ल्याएको भोलिपल्ट नै पक्राउ गरेर त्यसको भोलिपल्ट देखि एक एक उच्च ओहदाका नेतालाई कम्बोडिया पठाउनु नै सबैभन्दा ठूलो प्रमाण हो।
@santoshshrestha5420Ай бұрын
धन्यबाद टंक दाहाल ज्यू ।।। तपाईंले नेपाल प्रति गरेको देन अतुल्लिय छ । हाम्रो देश त्यस्सै खतम भएको छैन। मूख्य भ्रष्टाचार नै हो । यसको थेकान नलाई हुँदैन सर ।।।
@nirmalshrestha8638Ай бұрын
हैन, अपुतोलाई किन पैसा चाहिएको हो, बुझ्न सकिएन। नेपाली जनताले किडनी फेरिदिएकै छन्, दौरा सुरुवाल हाल्दिएकै छन् । अपुतोलाई धन प्यारो त्यसै भनेको होईन रहेछ ।
@sanugurung7680Ай бұрын
धन्यवाद Tanka जि सहि गरेको 100% केपि गफाडी कै हो
@robinnk1624Ай бұрын
दाजु यति धेरै कडा छ।मलाई एकदम मनपर्याे ।।यसरी समाचार ल्याउनु पर्छ
@JAP425Ай бұрын
तपाईँ जतिको निडर पत्रकार हाम्रो देशको लागि अति आवश्यक छ। धन्यवाद टंक सर।
@sandeshstationary1850Ай бұрын
धन्यबाद टंक दाहाल ज्यू । 100% केपि ओलिको लगानी छ भन्ने प्रमाणित भयो। तपाईंले नेपाल प्रति गरेको देन अतुल्लिय छ । हाम्रो देश त्यस्सै खतम भएको छैन। मूख्य भ्रष्टाचार नै हो । यसको थेकान नलाई हुँदैन सर ।।।
@omsharma818Ай бұрын
100 % शहि छ ट्न्क सर को कुरा मा।
@lokendra-wr4ezАй бұрын
समान्य जनताले पनि बुझ्ने गरि प्रष्ट प्रमाण सहितको समाचारको लागि धन्यवाद टङ्क जि
@GopalBista431Ай бұрын
100% लगानी छ भन्ने त प्रमाणिात भयो यो भिडियो हेरेपछी। सलाम छ Tank ji 🙏🙏💪💪🇳🇵🇳🇵
@udhdabshrestha-n5gАй бұрын
तपाइको सत्य तथ्य आधिकारिक जानकारी को लागि हृदय देखिनै आभारी छु सर
@kapilruchal7425Ай бұрын
अबको युगमा जनताको संचार भनेकै टंक दाहाल हो।धन्यवाद यसैगरी सत्यतथ्य समाचार जनता माझ ल्याउनु होला।
@rameshkishor625Ай бұрын
धन्यवाद टंक सर ,वास्तविकता थाहा पाइयो । यो बुढो त देशको लागि अभिशाप नै भयो
@everythingknowledge123Ай бұрын
Tank sir को big Fan जति हाजिर हुम त । देसको चिन्ता सबैलाइ हुन्छ यो video पूरा हेरियो ।।
@yogeshkadariya9144Ай бұрын
Please share the video
@maharjanmaharjan5999Ай бұрын
टंक सर को यति कुरा सुनेपछि सब्बाई थाहा भइसक्यो सत्य कुरा के हो भनेर। धन्यवाद सर❤❤❤
@nirmaltimsina1142Ай бұрын
मैले 5:00 बजे याे समचार हेर्दा सम्म 10000 जनाले हेरि सक्नु भएछ,, म कामना गर्छु ,आज दिन भरिमा सारा नेपालिले याे समाचार हेरुन ,, सत्य कुरा जानुन,,
@keshabprasadpaudel6738Ай бұрын
तपाईंको विश्लेषण असाध्यै विस्वासीलो छ ।बाघ कराउनु र बाख्रो हराउनु आफैंमा अनौठो छ।यसलाई तालमेल मात्रै मान्न सकिदैन ।
@SomChand-s7mАй бұрын
Yemaleka jhola booker hidne jhole haru yo video hera Ani Aafno Anuhar bihan Ainama hera M KO hu M Kasto partyko manxe Rahexu Vaner Hera tulu tulu
@kajimanpumarai5195Ай бұрын
सत्यतथ्य कुरा बाहिर आउनुपर्छ अनि दोषी लाई कार्बाही हुन पर्छ। निर्दोशि फस्न हुन्न दोसि लाई सजाय हुनुपर्छ ।दुर्गा प्रसाईं को साहास र आट लाई सलाम छ सबैले साथ दिन जरुरी छ।👍️👍️
@visionnext100years5Ай бұрын
तपाईले बनाएको हरेक भिडियो हेर्ने गरेको छु , तपाईले ल्याएका तथ्य र प्रमाणले नेपाली जनतामा धेरै आशा जगाएको छ। ३३ बर्ष सम्म नेपाली जनतालाई लुट्ने मरेका र जिउँदो जो सुकै होस् उनिहरूको सम्पती जफत हुनु पर्छ। तपाईलाई धेरै धेरै धन्यवाद । रामराजा आचार्य विशालनगर काठमाडौं
@ghanlimbu9063Ай бұрын
धन्यबाद टंक भाई। अब तपाईंको मात्र आशरहयो बिस्वस रहये।
@user-kiratiАй бұрын
टंक सरको भिडियो हेरेपछि मात्र बिस्वास लाग्छ अचेल यस्तै सत्य तथ्य ल्याउन नछोड्नु होला धन्यवाद
@narayanpaudel5378Ай бұрын
टंकजी हजुरको यो परिश्रमको लागि केवल धन्यवाद दिन सकेको छु ।
@yogeshkadariya9144Ай бұрын
Please share the video
@nareshb.k.3926Ай бұрын
एकदम सटिक निष्पक्ष विश्लेषण गर्नुभयो सर। धन्यवाद टङ्क सर❤
@jeevanlama9243Ай бұрын
100% बिश्वासिलो लाग्छ tangka दाइको जुन सुकै भिडिओ।धेरै धेरै धन्यवाद !
@narayanacharya103Ай бұрын
तथ्यका लागि तपाईको समर्पणलाई म गर्व गर्छु। तपाइको प्रयास परिवर्तनतिर ठूलो कदम हो। नेपाली जनताले तपाईको उत्कृस्ट कामकोलागी उच्च मुल्यानकन गर्ने छन ।
@arjuntamang9680Ай бұрын
Kp Chor ho vanera ta paile tha Thyo hamlai sir
@madanmote3786Ай бұрын
हामी नेपालिको साथ छ हजुर लाई सत्य तथ्य लाउनुहोला
@krishnashrestha598Ай бұрын
टंक बाबुलाई धेरै -२ धन्यबाद, उहाँको खुलासा हेरे पछि धेरै कुरा सत्यताको नजिक पुग्न सकिन्छ हैं साथीहरु ! सबैले हेरौं। 🙏🙏👌👌🇳🇵🇳🇵
@nirkumar2017Ай бұрын
धन्यवाद टंक जी, यथार्थकाे गहिराईमा टेकेर सत्य तथ्य हामी सामु ल्याउनु भएकोमा ।।
@chitrarai6234Ай бұрын
टंक जी को प्रश्तुति सह्रानीय मात्र होईन मनन्य छ, प्रशंसनीय छ !
@DebakBasnetАй бұрын
हजुरले बनाको भिडियो सहि लाग्यो हजुरलाई धन्नेबाद
@hukumbudhathoki1408Ай бұрын
केही दिन पहिले दुर्गा प्रसाईंले भिडियो सार्वजनिक गरेको दिनदेखि यसको सत्य तथ्य को बारेमा जान्न साह्रै मन लागेको थियो मलाई विश्वास थियो कि एकदिन टंक जी ले यो विषय को अवश्य video लिएर आउनुहुन्छ भनेर ढुक्क थिएँ। आज सबैजनालाई clear बनाई दिनुभयो त्यसको लागि धेरै धेरै ध्यवाद। र यो विषयमा केपी ओलीलाई अनुसन्धान गरनैपर्छ।
@yamparasdbanjara6490Ай бұрын
टंक सरको भिडियो हेरिसके पछि कतै न कतै के पि ओलि को संलग्नता रहेको जस्तो देखिन्छ । छानबिन दुर्गा प्रसांईको मात्र होइन के पि ओलिको पनि गर्नु पर्छ।
@chhatramanrai6474Ай бұрын
@@yamparasdbanjara6490 kasko himmat chha ra yo chor netaharulai tah lagune?
@KRMagar09Ай бұрын
सूचना सम्प्रेषण गर्दिनु भएकोमा धेरै धेरै धन्यवाद सर।
@DhanbirbkDhanbirbk-t5d10 күн бұрын
सत्य तत्य जानकारी को लागि धेरै धेरै धन्यबाद टंक सर🙏
@rajendraprasadnepal2238Ай бұрын
धन्यबाद टंक दहाल जि! यो बिषयमा तपाइको निरन्तरता होस र हामि दर्शन स्रोता लाइ जानकारी गराइ रहनु हुनेछ । धन्यवाद फेरि पनि।
@yadavdevkota1171Ай бұрын
जिबि राईको प्रत्यक्ष भिडियोको प्रखाईमा छौं ! सत्यतथ्य बाहिर आउनुपर्छ !
@binutamang6102Ай бұрын
Yo video ko comment yehi ho? Yo video ko kun line ko sandarva ma deko comment? Gidi thik xaina jasto xa
@yadavdevkota1171Ай бұрын
Gidi ठिक पार्ने औषधि छ होला नि तपाईं सङ्ग 🤣 यो भिडियो भन्दा अहिले Tank dahal ले कुनै कुराको प्रतीक्षा गरेका थिए याद छ ??
@change2changeАй бұрын
प्रामाणिक तथ्यका साथ यहाले सामाग्री प्रस्तुत गर्नुहुन्छ , यसले देस प्रेमी, राष्ट्रवादी अनि समस्त विवेकशील नेपालीहरुको मन जित्न सफल भएको छ, टी.डी. सर ! यस्तो जटील विषयवस्तुलाई यति मज्जाले सप्रमाण सबैकुरा छर्लङ्ग हुनेगरी समाचार प्रस्तुत गर्न आज तपाइजस्ता सञ्चारकर्मी (अर्थात "युट्युबर") हरुको टडकारो आवश्यकता छ । अघि बढ्नुहोस । We are with you!
@kumartamang8640Ай бұрын
Tehi Nepal ko game jostai baera ra xa Tanka sirle man jitny tara game chahi arule nai jitxa etika derai kandama man ta jitnu vyo tara k grnu goal hnya josari tyo kanda muchiyko manxeyharulae karbahima lyauna sakeko xaena tyo din ko parkhaima…..
@mahendrabhattarai51485 күн бұрын
सत्य तथ्य उजागर गरिदिनसभयो टंक भाइलाइ शुभकामना छ,
@MdMagar-fd2jzАй бұрын
सत्यता बाहिर ल्याईदिनु भएकोमा टंक सरलाई धन्यवाद ।
@shivarisal4-23Ай бұрын
" पहिला पुर्ण अनुसन्धान हुनुपर्छ अनि पक्राउ गर्नु पर्छ " यो भनाई एकदमै तार्किक छ टन्क जि 🙏
@Ranjit-fj6ymАй бұрын
Thank you Sir. सत्य र यथार्थ कुरा बाहिर ल्याउनु भएकोमा।
@GajarNembang16 күн бұрын
सहिकुराहरु खुलाईदनुभएकोमा धेरै धेरै धन्यबाद
@khamale3787Ай бұрын
केपि ओलि महान भ्रस्टाचारी हुन भन्ने कुराको संका पहिला देखिनै थियो। दुर्गा प्रसादको साहसलाई धन्यन्यवाद।
@RambahadurRimal-r8yАй бұрын
टङक दाहाल जि यी सब समाचार जनता सामु ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद।
@kissnachhetri5034Ай бұрын
Great sir👏👏👏.... ठगहरुलाई बेलैमा नाङ्गो पारेकै जाति👍️👍️👍️👍️
@rknirjar6357Ай бұрын
"यो देशमा म एउटा मानिस खोजिरहेछु" you are one of them Tanka sir and your Team. ThankU🎉
@krishnasiwakoti6678Ай бұрын
धन्यवाद भाई सत्य कुरा बाहिर ल्याएकोमा र त्यो Signature सत प्रतिशत मिल्छ।
@krishnakarki9354Ай бұрын
कुरा सम्सामयिक र तथ्यपरक लाग्यो । good research
@sanjaykarki7166Ай бұрын
Thanks
@tmdtechlab7249Ай бұрын
तपाईँले कुरा निकाल्नु भयो समाचार यसरी गर्नुपर्छ त धन्यवाद छ टङ्क दाई
@bharatbirrai9791Ай бұрын
टंक जि धेरै२ धन्यबाद, हामि आम नेपालि हरु ब्यग्र प्रतिक्षा मा रुङेका हुन्छौ। कहिले तपाई को भिडियो आउछ र हेरेर चित्त बुझोस भनेर। नेपालि पत्र पत्रीका हरु र अन्य समाचार ले स्वादै नभएको वा भनौ खल्लो खल्लो मात्र लागेर आउछ। तपाई को एक भिडियो बाट तिर्खाएको मन ले घट घट पानी पिएको महशुस हुन्छ। सम्पुर्ण नेपालि मन र जन जन बाट आशिर्बाद पाई रहोस, शुभ कामना।जय होस।🙏👍️🇳🇵
@HattibanLalitpurАй бұрын
Tanka sir le 100%सत्य तथ्य समाचार ल्याउनु हुन्छ
@tejbahadurbudhathoki1465Ай бұрын
आजको दिनको सुरुवात यो न्युजबाट धन्यवाद टंक सर
@milanpokhrel94369 күн бұрын
यो भिडियोले पुरै आसस्थ बनायो धन्यवाद छ ।
@kcganesh.kha12Ай бұрын
टंकसर हजुरको कुरा एकदम सत्य हो हामी विश्वास गर्छौ देश बाहिर रहेर पनि नेपालको लागि यति योगदान गर्नुभएको छ यहाँ हामी गर्व गर्छौं। कि टंक सर नेपाली हुनुहुन्छ
@krishnagadal5873Ай бұрын
राम्रो भिडियो ।।जानकारी काे लागि धन्यवाद
@haribaral9279Ай бұрын
धन्यवाद किल्यर भयो नेपाल प्रहरीको हैसियत नि बुझिने गरि
@yuvrajshahАй бұрын
Great work keep it up sir ji 👏👍
@pallavibudhathoki3480Ай бұрын
साहसि निडर ब्याक्तित्व tanka सर हजुर लाई मुरि मुरि धन्यवाद ।यति प्रष्ट भर्तचारी थाहा पाउँदा पनि कुनै कार्बाही नै हुदैन हाम्रो नेपाल मा सरकार मा उनिहरु नै छन।यो न्याय मरे को देस कठै ।
@durgabastola1107Ай бұрын
स्वतन्त्र विश्लेषण सल्युट सर❤
@balramjoshi3261Ай бұрын
Tank सरको प्रुफको पर्खाइमा रहनेहरु हाजिर हौं 🙏
@prabhuewai9905Ай бұрын
Proof begar nai byaapak shanka failaunu thik ho? Responsible, credible journalism esto hunchha??
@bheshrajentertainmentАй бұрын
धन्यवाद 100% बुझाउनु भएको मा
@pramanandasapkota1218Ай бұрын
सटिक र बिश्वास गर्न लायक रिपोर्ट का लागि टंक सर लाई धेरै धेरै धन्यवाद ।
@santoshlamkhor1947Ай бұрын
प्रष्ट र छरलङ्ग हुने अहिले को सत्य घटना कति खेर Mr TanKa को मा आउछ भनेर परिर्वएर वस्नु सिवाए केहि हुन्न ।Great Job Mr Tanka
@bachhurokka428Ай бұрын
यो व्यथिति रोकिनु नै पर्छ सधैँ भ्रष्टाचार गरेर जनताहरू कङ्गाल भएका छन्। काहीँ न कहीँ कोही न कोहीले त सुरुवात गर्नैपर्छ thank you tanka sir
@gbThapa-rz5mm24 күн бұрын
देशमा यस्तो अनुभव र ज्ञान् भएको मानिस पनि रहेछ्न धन्यवाद हजुरलाई
@birbirendra5138Ай бұрын
टंक सरको भिडियोले दुधको दूध पानीको पानी बनाउछ अति बिश्वास लाग्छ हरेक न्युजहरु ।
@TK5vlogsАй бұрын
सलाम छ टंक सर तपाईको भिडियो आए पछि मात्र बिस्वास गर्ने अनि समाचार जस्तो लाग्छ अरुत सबै पैसामा बिकेका पत्रुकार हरु हुन देशका धमिरा हरु।
@ganeshthapa2023Ай бұрын
90 % doubtful भिड़िओ हेरेपछी को मेरो धारणा। टंक सर लाई सलाम छ, जानकारी पाईयो। सारा जनताले बूझन ज़रूरी छ , पुराना पार्टी क्लीन स्वीप गर्ने कुरा मा सारा युवा तथा देखभक्त नेपालीहरु एक हौ, अर्कों विकल्प छैन देश track मा लेऊने हो भने , सन्ततिको भविष्य देशमा खोजने हो भने यूनिटी इज स्ट्रेंथ,