Thank you Media plan for letting more people know about Rainbow trout fish. This is a very healthy and nutritious cuisine.
@phaligurung62264 жыл бұрын
एक्दमै राम्रो गर्नु भाको रहेछ ! मैले सानो कुरा भन्न मन लाग्यो ! जुन काम गर्ने सहयोगी ले झाडु ले सफा गर्दा अल्लि लापर्बाही गरेको ! र माछा लाई ख्यालै नगरी झ्याप्-झ्यापै अनि निकै धेरै माछा हरु पल्टिएको देखे सेतै ! जुन काम बिस्तारै गर्नु पर्ने हो र थियो ! जेहोस, शुभकामना छ रमेश जि लाई !
@Agribiz7464 жыл бұрын
@Phali Gurung jyu मलाई पनि त्यस्तै लाग्यो तर यसो नगरी सफा नै नहुने रहेछ । यदि रेस वेको भुईँमा फोहोरको लेउ बस्यो भने माछा मरिहाल्ने रहेछ । दानामा प्राउनको ढुटो हाल्ने रहेछ । पानीमा एक रात बसेपछि फोहोर हुने रहेछ । त्यसका लागि ब्रसले घोटेर सफा गर्नुपर्ने रहेछ । फेरि माछा पनि अन्त सार्न कठिन पर्ने । त्यसलै यो अलि कठिन नै काम रहेछ । उहीँ गएर हेर्दा त्यस्तो लाग्यो ।
@tvjaankari4 жыл бұрын
I love this program. Cheers to all hardworking hands. God bless u all
@jaymainali17774 жыл бұрын
Nepal today ko nepal ko naya map upgrade garnu paryo
@bikrambardewa38704 жыл бұрын
ati uttam
@binamkumarlama46554 жыл бұрын
Wowo ramro lagiyo
@santamanshrestha43224 жыл бұрын
Good job. Nice place i miss so much this village....
@rabindratuladhar53724 жыл бұрын
Ramro
@futurestha11354 жыл бұрын
Nice video
@yamb.raibhat5684 жыл бұрын
Good
@futurestha11354 жыл бұрын
Good job
@usmanwaiba4 жыл бұрын
nice video hjr #usmanwaiba
@criestdonald98984 жыл бұрын
रमेश सरको सम्पर्क नम्बरको आस गरेको थिए।निराशा ल्याइदिनु भयो।हामी जस्तो अबसरको खोजीमा भौतरिनेहरुको लागि रमेश सर जस्तो सफल व्यावसायिहरुको सम्पर्क नम्बर पनि अन्तिममा राखिदिएको भए आभारी हुने थिए।
@Agribiz7464 жыл бұрын
रमेश श्रेष्ठजीको नम्बर ९८४१२८३०३८
@amarsijali91124 жыл бұрын
good job sir
@dillilimbu52174 жыл бұрын
satdobato dekhi kati kilometre hola
@yatrayatra4284 жыл бұрын
😘😘😘😘
@hiraratnaawale88934 жыл бұрын
hajur ta ex headmaster jasto lagyo garnuparne tapain jastaile ho very goodjob
@achuyutkc954 жыл бұрын
satdobat bata dakshin ho uttar hoina udghoshan sachchyaunus.
@Nepaliyodda4 жыл бұрын
के भिडियो अपुरो भएनर ? दाना बनाउन के के अन्न चाहिन्छ बताउनु भएननी कि ??? कसो हौ , सोध्नु भएको भए हुने।
@ambikalambu19274 жыл бұрын
🤔
@dhungesundarpaanifamilyres70344 жыл бұрын
Sat dobato baya Bhardeu utar hunxaki Daxin hunxa😆😆😂😂😂😂
@thenepaltoday4 жыл бұрын
Sorry bhani sakeka chau, ferii pani sorry, mistake manis bata hudorahecha