This is how JP School went to Mafia's hand..

  Рет қаралды 407,005

Tanka Dahal

Tanka Dahal

Күн бұрын

Пікірлер
@subbaLimbu779
@subbaLimbu779 Жыл бұрын
भुमाफिया को जालो । यो कम्पनी लाई कन्ट्याक अबधी देखिनै तिराउनु पर्छ नत्र जेल हाल्नु पर्छ बालेन सर एकचोटी नजर होस।
@gokulthapa7407
@gokulthapa7407 Жыл бұрын
आफुले पढाई गरेको बिद्यालय को यो हालमा पुग्दा मन दुखेर आउँछ ।😥😪 सुर्य राज साक्यको ठुलो हात छ
@birswr4905
@birswr4905 Жыл бұрын
अब मेयर बालेन ले निकाल्छ हामी लाई बिस्वास छ।चोर काङ्ग्रेस राज्यको सम्पत्ति सबै दोहनकारी😡
@DeshPremi200
@DeshPremi200 Жыл бұрын
यो काम को लागि बालेन ले कदम चल्नु पर्छ
@shyambhattarai3731
@shyambhattarai3731 Жыл бұрын
भ्रष्टाचारको पोल खोलेर भ्रष्टाचारीको नीद हराम गर्ने भिडियो बनाउनुभएकोमा टंकजी धेरै धेरै धन्यवाद ।।।
@-Rr1990
@-Rr1990 Жыл бұрын
जनताको आखा खोल्ने अति महत्वपुर्ण भिडियोको लागी सलाम छ 🫡 टंक सर
@shresthagoodday
@shresthagoodday Жыл бұрын
सार्है दुखः लाग्यो! यो कुरा मेयर बालेन शाह सम्म पुगिसकेकोले केहि आशा जागेको छ।
@hidante
@hidante Жыл бұрын
माने मैले तपाईको मेहनत लाई वाह छर्लङ्ग भो देश त सकिसकेका रहेछन् दुष्ट हरूले । सबैलाई नाङ्गेझार पार्दै जानुहोला । भिडियोको लागि धेरै धेरै धन्यवाद ❤
@AnjitPRB
@AnjitPRB 7 ай бұрын
मेयर बालेन ज्यु लाई प्रधानमन्त्री बनाउनु पर्छ अनि मत्र यो सब ठिक हुनेछ ।
@TribikramKunwar
@TribikramKunwar Жыл бұрын
धन्यवाद टंक जी तपाईको योगदानले दलालहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ अझै ठोक्दैजानुस
@pawanbhatta209
@pawanbhatta209 Жыл бұрын
यत्ति कूरा सू सूचित गरेर आखा खोलेर देशलाई सेवा गर्नू भयो मूरी मूरी धन्यवाद। 🇳🇵🇳🇵🇳🇵🇳🇵
@damodarpaudel5693
@damodarpaudel5693 Жыл бұрын
सधैं धनका भोका हाम्रा निति निर्माताहरु र यिनीहरूबाट संरक्षित कार्यकर्ताबाट कुनै पनि राम्रो कामको अपेक्षा गर्नु हामी नेपालीको मुर्खता हो 🙏🙏
@sarojbasnet658
@sarojbasnet658 Жыл бұрын
Yo sarasar dhagi ho herum Balen le k garchan...
@sitaramkarki9230
@sitaramkarki9230 Жыл бұрын
चोरहरुलाइ फासी दिनुपर्छ।
@LuckyBoy-uz1fu
@LuckyBoy-uz1fu 6 ай бұрын
२१.तोपको सलाम छ सर धेरै पुराना सहि सत्ते कुरा हामी जस्ता सोजा साजा मानिस लाई स्पस्ट हुनेगरि देखाई दिनु हुन्छ धेरै धेरै धन्ने वाद छ सर जय होस हजुरको जय देस जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hawaakura9420
@hawaakura9420 6 ай бұрын
आजको दिनमा नेपाल आमा को सच्चा सपुत बालेनले काठमाडौं लाई यो माफियाका जमात लाई लखेट्दै गरेको समाचार आइरहेको छ ,हरेक news portal, KZbin मा, मिति 2081 जेष्ठ 31 गते बिहीबार.... धन्यवाद tanka sir 🙏 तपाईँ न पैसा मा बिक्नुहुन्छ न कुनै प्रलोभनमा पर्नुहुन्छ...हजुर पनि देश को सच्चा सपुत हो..🙏
@SurendraKumartandukar
@SurendraKumartandukar 5 ай бұрын
तपाईं को होउसला सधै कायम रहोश जय होश हजुर को
@kumardhungana9937
@kumardhungana9937 Жыл бұрын
धन्यवाद टंक जि ,यो काम अब बालेन गर्नु पर्छ।
@jitendradhimal3504
@jitendradhimal3504 10 ай бұрын
Balen le garnu sakchhan but but but court le drama gari halcha 😮
@nareshshakya4170
@nareshshakya4170 Жыл бұрын
स्कुलको जग्गा लुट्ने डांका र तिनका मतियारलाई कडा कारवाही गर्नु पर्यो
@kishorprasadawasthi3716
@kishorprasadawasthi3716 6 ай бұрын
बालेनले लिएको action पछि हेर्न आको म thank you tank sir
@rockSimrik
@rockSimrik 6 ай бұрын
प्रतक्ष निर्बाचनबात प्रधानमन्त्री जनताले छान्न पाउने ब्यबस्था हुनुपर्छ ।अनि बालेन जस्ता युवाहरु जुर्मुराउनु पर्छ।अबाती नै भयो।
@babulaldangol7907
@babulaldangol7907 Жыл бұрын
अपराधीलाई छोडनु हुन्न । जग्गा बिद्यालयको नाममा हुनुपर्छ । जाहा जे जे गर्नु पर्छ । सबै उठ्नु पर्छ ।
@babulaldangol7907
@babulaldangol7907 Жыл бұрын
बिदेशमा बसेर नेपालको बारेमा यती धेरै गहिरो अध्ययन गर्नु भएकोमा टंकजीलाइ धन्यवाद छ ।
@govindamaharjan3564
@govindamaharjan3564 9 ай бұрын
त्यस्ता सम्झौता लट्याएर अगाडि बढ्न बालेनलाई जिम्मा दिनु पर्याे । सारा नेपाली जनताहरूले साथ दिनेछ र ठेकेदारलाई कारवाही पनि गर्नु पर्छ ।
@soltiniddra7784
@soltiniddra7784 Жыл бұрын
टंक सर धेरै धन्यवाद, ठेकेदार लगायत समर्थक राजनीतिक नेताहरुलाई छिटो भन्दा छिटो कार्वाहीको दायरमा ल्याईयोस।
@kebalkarki6523
@kebalkarki6523 Жыл бұрын
काथमान्दुका जनताले बारम्बार गणेशमानको जस्तो खलनायक कुपुत्रलाई जिताउनुको परिणाम हो यो ।
@sharada5383
@sharada5383 Жыл бұрын
प्र. मन्त्रि को पद दिदा पनि नलिएको महामहिम स्व . गणेश मान कसरी कुपुत्र हुन्छ? उनका सन्तानहरू चाहिँ कुपुत्र भइ निस्केको हो।
@kebalkarki6523
@kebalkarki6523 Жыл бұрын
@@sharada5383 गणेशमानको छोरो प्रकाशमान लाई भनेको
@sabrinakhadka8731
@sabrinakhadka8731 Жыл бұрын
मैले पढेको स्कूल हो यो ,, हे भगवान !! अपराधमा सामेल हुने सबैको सत्यानाश होस्!!!
@surajrana5636
@surajrana5636 10 ай бұрын
कसैले नगरे पनि पूर्ब बिद्दार्थीहरू त तात्तिनु पर्दैन र ??
@mishran
@mishran 6 ай бұрын
तपाँईको मेहेनतले काम गर्यो, बधाई छ हामी सबैलाई❤।
@OmKrishnaShrestha-c4x
@OmKrishnaShrestha-c4x 6 ай бұрын
टंक सर जनतालाई तथ्यगत सुचना दिएर सचेत गराउदै हुनुहुन्छ त्यसको लागी धेरै धेरै धन्यबाद छ। तर साथ साथै यति धेरै खतरा पनि मोल्दै हुनुहुन्छ सर, नेपालमा भैंसीहरु जता ततै छन् सरलाई पनि फसाउन अनेक प्रपञ्च रच्न सक्छन्। सजग भएर बस्नु होला सर, हामो सुभकामना तपाई सँग सधैं हुनेछ।
@madanamatya9190
@madanamatya9190 Жыл бұрын
सा. ख. ऐन, शिक्षा , सरकारी जग्गा ऐनको बेबस्था लत्याएको हुनाले सम्झौता खारेजी गरौ जनता को आवज दर्ज गरौ...
@purnalimbu6284
@purnalimbu6284 6 ай бұрын
टंकजी अतिनै संवेदनशील र खोज मुलुक भिडियो बनाएर सम्पूर्ण जनतालाई सुसुचित गर्नु हुन्छ। यसको लागी धन्यबाद।
@shailendrajoshi4766
@shailendrajoshi4766 Жыл бұрын
धेरै धेरै धन्यवाद सर हजुरलाई सत्य तथ्य सार्वजनिक गर्नुभएको मा, हुन त हाम्रो यस्तो देश मा सत्य तथ्य सार्वजनिक गर्न निकै नै गाह्रो हुने गर्दछ।।। हजुर लाइ धेरै धेरै धन्यवाद।।।🙏🙏🙏🙏🙏🙏
@kebalkarki6523
@kebalkarki6523 Жыл бұрын
अहिलेको भ्रष्ट सरकार भ्रष्ट न्यायाधीशहरुले ति माफियालाई कार्वाही नगरेपनी बालेन जस्तो ईमानदार ब्यक्तिको सत्ता आयपछी सबै खायको पैसा रगत छादेको जस्तै छ्दौने छ ।
@chitrarai6234
@chitrarai6234 Жыл бұрын
खोज पत्रकारिताको निम्ति टंक जीलाई धेरै धन्यवाद ! ऐतिहासिक धरोहर JP HIGH SCHOOL ले न्याय पाउनु पर्छ | यस प्रति बर्तमान काठमान्डू महानगरपालिकाको मेयर श्री बालेन शाहको ध्यान पक्कै पुग्नेछ |
@ashishmalla553
@ashishmalla553 6 ай бұрын
अनि यस्तो असमान सन्धि गर्न त्यो हेडमास्टर लाई अधिकार कस्ले दियो । यो हेडमास्ट लाई पाता कस्नु पर्छ
@jagdisharyal5437
@jagdisharyal5437 6 ай бұрын
स्थानिय सरकार प्रमुखको ठूलो दायित्व मा पर्छ स्थानिय सम्बधित हरु को बैठक गरी निर्णय गरी साबिकमा धरोहरहरू बचाऊनु पर्छ
@HamiBalbalika
@HamiBalbalika Жыл бұрын
नयाँ जानकारीका लागि सम्पूर्ण टिमलाई नै धेरै धन्यवाद !सबैजनाले बालेनजीलाइ सुन्दर र बिकशित, नेपाल निर्माणमा सहयोग गरौ l❤🙏
@USAjaynepal
@USAjaynepal Жыл бұрын
Honorable Mayor Mr Balen Shah's attention to JP School's land scam is needed as soon as possible. Thank you. God bless you. 🇳🇵
@rakshyapokharel516
@rakshyapokharel516 Жыл бұрын
Only Balen can't do anything...court of law need to take action.
@gyanhari-uu6my
@gyanhari-uu6my 6 ай бұрын
आफुले लाभांश लिए पछि स्कुल लाई पुरा भाडा दिनुपर्छ ।असमान सम्झौता खारेज हुनुपर्छ ।
@rabibaral9333
@rabibaral9333 Жыл бұрын
मान्यबर पत्रकार महाेदय हृदयदेखि सलाम ,भ्रष्टाचारको जालाेमा भु, भ्रष्टाचारी ले राष्ट्रघात गरिदाे रहेछ त्यस्ता अपरधिहरु दण्डहिनता बाट उन्मुक्ति पाइ रहन्छन , अब स्कुल काे जग्गाजमिन पुरानै अबस्थामा ल्याउने दाईत्व काे कस्काे ,? सरकारलाई ध्यानाकर्षण ।
@ramchhetri2890
@ramchhetri2890 23 күн бұрын
हार्दिक सम्मान टंकजी अब तपाई जस्ता चेतनशील मान्छेको जन्म भूमीलाई आवश्यक परेको छ।भ्रष्टाचार नियन्त्रण नगरी नेपाल बिकसित हुँदैन।
@ratna65acharya
@ratna65acharya 6 ай бұрын
4/5 ओटा भिडियो हेर्दा✔️❤️🇳🇵 सत्य लाग्यो! तपाईंका हरेक* प्रस्तुति = देशभक्त...../राजस्व तथा भ्रष्टाचार विरुद्ध = सरकारी सुचक/ ....सहयोगी बनेको र जनदबाब को निम्ति सर्वसाधारण लाई समेत* = जागरुक अनि भ्रष्टहरुलाई खबरदारी......गरेको उचित लाग्यो। =नियमित बनियो👆️❤️❤️🇳🇵
@aavash____8600
@aavash____8600 Жыл бұрын
वास्तवमा तन्क दाइ तपाईं CBI अफिसर हुन लायक ब्यक्ति हुनुहुन्छ [तपाईको जस्तो अनुसन्धान, बिश्लेशन गर्न कोइ सक्दैन]
@medevilsinner
@medevilsinner Жыл бұрын
I don't know from where you collect all these evidences and make us aware about massive corruption taking place in our land...!!! Hatss off to you sir..🙏🙏🙏 God this guy must be protected at any cost..🙏🙏🙏
@agnisharma9175
@agnisharma9175 Жыл бұрын
गणतन्त्रको नेपाल र नेपालीको लागि काम छैन
@Surendracyclist
@Surendracyclist Жыл бұрын
यस जुद्दोदय माध्यमिक विद्यालय jp स्कूल म पढेको school 2058 काे slc। यो स्कूल को हालत देखेर सारै दुःख लाग्छ। यो स्कूल को contract दिन लिन बिगार्नमा तत्कालीन हेड सर सूर्य राज शाक्यको हात छ। भिडियो मा पुराना फोटो हेर्दा पैला को पुराना दिन सम्झना आयो
@bhimsenadhikari-v5k
@bhimsenadhikari-v5k Жыл бұрын
धन्नेबाद भाइ लुकेका कुरा जन्तासामु पराउनु भयकोमा इलुटेराको एकएक पोल खोेजेर जन्तासामु अरूपनि पुराउनु होला सर्कार लटेरा अदालत पाटिका पुलिसपाटिका कर्मचारि ठुलानिकाउका हाकिम पाटिका मुर्खजन्तापाटिका योदेशको हालत खराबछ भाइ आखादेखाई दिनुभयकोमा धन्नेबाद
@ramkrishnashrestha6547
@ramkrishnashrestha6547 Жыл бұрын
जब सम्म यो कन्ट्रयाक्ट गर्ने व्यक्ति हरु लाई राज्यद्रोह को अपराध सम्बन्धी मुद्दा चलाइदैन तब सम्म यो कागज ले काम गर्ने हो मुद्दा चलिसके पछि यसै कागज ले तिनिहरु को ज्यान लिन्छ।
@mteve2253
@mteve2253 Жыл бұрын
गणतन्त्र त्यसै अाएको होइन रछ नेपालमा। मैले त यस्तै बुझि है त । खोज मुलक कार्यकर्मलाइ सबै नेपाली सामु पस्कीनु भएकोमा धन्यबाद।
@globalmorgan7721
@globalmorgan7721 6 ай бұрын
लुटेरा हरु ले सरकारी जग्गा कब्जा गरि देश लुटेका lछन् , अब एस्तो लाइ कारवाही गरि जेल कोच्नु पर्यो l
@reshampurja6996
@reshampurja6996 Жыл бұрын
तथ्य सत्य छानबिन हुनु पर्यो 👍️👍️
@YogiBoss-i5l
@YogiBoss-i5l Жыл бұрын
धन्यवाद तपाइलाइ भरसट नेताहरुले गरेको कामको पर्दा फास गरिदिनु भएकोमा
@Narayanpokhrel285
@Narayanpokhrel285 6 ай бұрын
आखिर हजुरको यो भिडियोले रङ ल्यायो❤❤❤
@narrai9304
@narrai9304 Жыл бұрын
News एक दम राम्राे छ र घरकाे नक्सा बनेपछि ताेकियकाे मितिमा घर निर्माण भैसक्नु पर्छ। तर 15,15 बर्ष सम्ममा बनाउन सक्दैनन भने घर बाउने मेद सत्त खारेज हुन्छ र घर निर्माण ईलिगल हुन जान्छ। र यस्ताे अबस्थामा बनाउने कम्पनि खारेज भएर छेतिपुर्ति तिर्नु पर्ने हाे।
@nabingurung6446
@nabingurung6446 Жыл бұрын
धन्यवाद टंक जी।
@shivagautam8679
@shivagautam8679 6 ай бұрын
यस्ता सम्झौता गर्ने देखि स्वीकृत गर्ने सम्पूर्णलाई सर्वस्वसहित जन्मकैद गरि जे पि काे पुर्ववर्ति स्थितिमा नै खुल्ला गर्न महानगर पछि पर्दैन भन्ने मा म बिस्वस्त छु।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Corruption is a cancer of Nepal. Without treating this disease Nepal can’t move ahead. You are 500% right. ❤❤❤❤❤
@gangalama272
@gangalama272 Жыл бұрын
धेरै राम्रो कार्य यस्तो भ्रष्टाचारीलाई हदैसम्म कार्वाही हुनुपर्छ
@buddhapariyar
@buddhapariyar Жыл бұрын
Osm sir you are amazing 😍😍😍
@rajuthapa8790
@rajuthapa8790 Жыл бұрын
साह्रै दुःखद ! मानीस यतिसम्म गिर्न सकदारहेछन। धिक्कार छ!
@gyalbodorje5267
@gyalbodorje5267 Жыл бұрын
Very very important information ,, great work keep it up sir
@Jhagupokhrel
@Jhagupokhrel 10 ай бұрын
यो चोरतनेपालिकाङ्गेर्स्को कुकुरहो होइनर हुनत त्येहिपाटिकोभयेरतहोलानि बालेन्कोडोजरपनिडराछत केहो बालेन्जिऊ योचोरलाईत्येहि स्कुलमापुरिदएपनि हुन्छ मिडियाजिऊलाइ धन्नेबाद
@anantalamichhane9689
@anantalamichhane9689 Жыл бұрын
टंक जि जे गरि राख्नु भएको छ अतुलनिय छ। गर्दै जनुस।।
@bibaslama2262
@bibaslama2262 Жыл бұрын
एस्ता भ्रष्टाचारी हरुलाइ पत्तासाफ गर्न आगामी चुनाव ८४ मा #रास्वपा लाइ २तिहाइ दिनुपर्छ
@keshavsubedi152
@keshavsubedi152 Жыл бұрын
हजुरलाई धेरै धेरै धन्यवाद, व्यवहार हेर्दा, नेपाली कांग्रेसको हंस बढी देखियो, अदालत मात्र होईन, अख्तियारमा मूद्दा हाल्नुपर्यो। अपराधीहरूको व्यापक समाजमा ल्याउन, सबैले प्रचार गर्नुपर्यो, सबैमा अनुरोध।
@asishshreesh7713
@asishshreesh7713 Жыл бұрын
Real n true voice lai salute xa❤❤❤❤❤
@itendraamatya353
@itendraamatya353 Жыл бұрын
सांच्चै देश डाका अफ कम्पनीहरु कै रहेछ ।।। धन्यवाद !! हजुरलाई ।। अरु पनि डांका अफ कम्पनीहरु उजागर गर्दै जानुहोला । एक दिन त अबश्य जनताहरु बिस्फोट हुन्छ होला ।।।।
@USAjaynepal
@USAjaynepal Жыл бұрын
Thank you Tanka ji. ❤❤❤
@gopalraut1234
@gopalraut1234 6 ай бұрын
अब आम नेपालीले आफ्नो देशको बारेमा बेलैमा सोच्नु पर्ने बेला आइसकेको छ।नेपाल बचाउनु छ भने माडवाडी जति लखेट्न बाध्री हुनु नपरोस।🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@niranjanparajuli3621
@niranjanparajuli3621 Жыл бұрын
धेरै धेरै धन्यबाद सर
@saraswotibhatta3470
@saraswotibhatta3470 6 ай бұрын
कारवाहि हुनुपर्छ ।
@guraasfulecha167
@guraasfulecha167 Жыл бұрын
Your efforts are praisworthy. Please keep it up. Let young guys know all these atrocity of so called Nepali politicians and byapari.
@deepakbasyal2508
@deepakbasyal2508 Жыл бұрын
हजुरका हरेज एपिसोड हरु सत्य तथ्यारक हुन्छन, हार्दिक धन्यबाद, गोबिन्द राज जोशी गृहमन्त्री हुदा जग्गा सट्टाभर्ना केस मन्त्रीपरिष्द बाट बिबादित निर्नय प्रती सोध्खोज गरि प्रकाश् पारिदिनु हुन अनुरोध छ
@kamalbanskota7123
@kamalbanskota7123 Жыл бұрын
Excellent work. We need more youth such as you to really find more facts.
@MilanPanchakoti230
@MilanPanchakoti230 Жыл бұрын
देश बर्बाद पारेको कलकारखाना बेचेर खाएको कांग्रेस एमाले माओवादी गार्ड तन्त्र बादी हरु ले हो हामी बेडो नेपाली जनता हरु अझै पनि यही गार्ड तन्त्र बादी नेता भनौदा हरु को जय जयकार गर्छन् देश बनाउने उद्योग खोल्ने राजसंस्था लाई गाली गर्छन् बुद्धि विवेक नभएका नेपाली जनता हरु !
@143chanks
@143chanks Жыл бұрын
Always appreciate your deep down analysis with all the proof. keep doing the good work and make Nepali people aware about this politician.
@samirkc1592
@samirkc1592 Жыл бұрын
जनतालाई यसरी जानकारी गराउदै जानुहाेला अाशा छ नेपालीकाे अाँखा एकदिन खुल्ने छ।
@kishorkhadka3974
@kishorkhadka3974 Жыл бұрын
hats off to your researchful journalism!the work you are doing is really eye-opening!we expect more videos like these!
@subirkhanal5026
@subirkhanal5026 6 ай бұрын
maile padeko school ho dherai nam chleko school ho Ram jee prasad head sir hunuhunthyo nepal ko educationist tyo school yo halat sarai khinna hune kura ho sabai miler yesko educational yogdan lai sureashit garer nepalko educational history lai jogaunu parcha thanks for your video
@umeshale3900
@umeshale3900 Жыл бұрын
tanka sir ko video naxutai herne haru koko hola🤔
@buddhijang4437
@buddhijang4437 Жыл бұрын
Ma
@sujankumal3400
@sujankumal3400 Жыл бұрын
Me
@reasoncreation5120
@reasoncreation5120 Жыл бұрын
तपाईको अद्ययनलाई सलाम❤
@rajuchitrakar6300
@rajuchitrakar6300 Жыл бұрын
An investigation team should be made. It may include President of the Oda, some independent Oda residents, a lawyer, a related police if possible. It should study how the company got right to capture the rents. The team should come to a conclusion and request the municipal educational committee for implication.
@mishran
@mishran 6 ай бұрын
Thanks
@TechTanka
@TechTanka 6 ай бұрын
Thank you
@Tejbahadur-h3n
@Tejbahadur-h3n Жыл бұрын
भू माफिया व्यापारी हरूलाई कारबाही गर्नुपर्छ...
@deepakshrestha848
@deepakshrestha848 Жыл бұрын
सबका सब चोर हुन् यो समझौता गर्ने,
@bukeshmudbari2037
@bukeshmudbari2037 6 ай бұрын
टिकापुरको सार्वजनिक जग्गा, जुद्धोदय पब्लिक हाइस्कुल "मैले पढेको स्कुल", र नक्साल वालमन्दीरको जग्गा, लैनचौर स्काउट भवनको जग्गा यो देशको ठुलो दलका VVIP भ्रष्टले खाएकोहो । अब छिट्टै छानविन गरेर तिनलाई कानुन बमोजिम सजाय हुनुपर्छ ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Great job. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤
@madanadhikari8981
@madanadhikari8981 6 ай бұрын
यी सबै भ्रष्टाचारिलाई जेल हाल्नु पर्छ। भ्रष्ट जति सबै नेपाली कांग्रेस मा छन।
@rameskhadka2514
@rameskhadka2514 Жыл бұрын
Great work. Huge respect for your work
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु
@gurunggurung
@gurunggurung Жыл бұрын
Informative video sir 👍 👌 👏 🙌 🙏 ❤😊
@maiyakatuwal7653
@maiyakatuwal7653 Жыл бұрын
गणतन्त्र हाेइन लुटतन्त्र अायाे याे बिधालयकाे जग्गा सबै फिर्ता हुनुपर्छ 😊
@pasang-99
@pasang-99 Жыл бұрын
janata jagnu paryo chor neta hurule des khaisakyo kati sutne janta
@krishnasoti7434
@krishnasoti7434 6 ай бұрын
टंक दाहाल जी , तपाईलाई धेरै धेरै धन्यबाद।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 9 ай бұрын
प्रमाण सहित समाचार सम्प्रेषण गर्नु भएको मा धन्यवाद।
@dewanamrita
@dewanamrita 6 ай бұрын
खायो पाखण्डीहरुले सकायो राजालाई ढुङ्गा हानेर खेत्नुको कारण यस्तै गर्नुलाई हो। ढुङ्गा हान्ने जनताको गल्ती ठूलो छ। यो देशमा! जानकारीको लागि धन्यवाद हजुरलाई।
@basantrawat8936
@basantrawat8936 6 ай бұрын
राम्रो भस्टचारको पोल खोलेर भिडियो बनाउनु भयकोमा धन्यवाद ।अब कानुनी कार्वाही हुँदै गर्छ।यसमा संग्लन जति सबै लाई एक एक गरेर गोलि हान्नु पर्छ।
@pragyapaaramita9754
@pragyapaaramita9754 Жыл бұрын
Tank sir, yo video le tahalka machchaaya jasto chha, aaj ma hiddai gardaa yahi topicmaa sagarmatha television le Pani local maanchhelai interview liE raheko thyo.
@MrDrKhatri
@MrDrKhatri Жыл бұрын
Whenever i See your Videos,, मेरो हात का रौ हरु ठाडा ठाडा भएर रिस उत्छ ... कठै मेरो देश कम्ती मा अरुको त लुटेर नखाउ ए दैत्ते हो .!! Thank you for the information.!
@TekBahadurKhadka-yk6to
@TekBahadurKhadka-yk6to Жыл бұрын
ट्क सर सुन्दा मनै राेयाे। बालेन सर ले चासाे राख्नु हुन्छ कि।
@flawless-du9zv
@flawless-du9zv Жыл бұрын
२०४६ पछी बहुदल चाहीयो भनेर भारत को बीदेस मन्त्री चन्द्रसेखर आएर ठाउ ठाउ मा भासण गर्दै हीड्यो ? रास्टघाती काग्रेस कमीस्ट ले भारत लाई नेपालमा नाकाबन्दी लगाईदे भनेर १८ मैना नाकाबन्दी लगाईदीयो ? त्यतीखेर मरीचमान सीगॅ प्रधान मन्त्री थीए उनले सीगॅापुर बाट पेटोल मट्टीतेल ल्याएर गाउ गाउ कुना कुना घर घर मा पुराए एक रूपीया सामानको भाउ बडेन ? आन्दोलन गरे २०४६ /१२ / २७ गते राजाले सजीलै बहुदल दीए ? त्यस पछी लुटन सुरू भयो नदीनाला ठुला ठुला हजारौ उध्योग केही बाकी राखेनन ? फेरी युरोप ॲमेरीका भारत मीलेर माओबादी जन्माए बीदेसीले खरबौ लगानी गरेर २०६३ मा माओबादी जगॅल बाट सहर पस्यो फेरी बाकी रहेका सार्बजनीक जग्गा नदीनाला धर्म सस्कृती भासा सबै बेचेर खाए त्यती ले नपुगेर सुन तस्करी मानब तस्करी गर्ने ? २३ खर्ब बीदेसी रीण त्यो पनी खाए ? देश उठनै नसक्ने गरी भडखालो मा हाले ? जनतालाई सास फेर्न गारो भएको छ
@haridahal7480
@haridahal7480 6 ай бұрын
Tapaika harek vidioharu nepali jantaharukalagi amulaya suchana jhai xan.Apradhiharuko harek kala kartusharu dinu bhayekoma dherai dherai dhanyawad.
@imansinghrahumgr
@imansinghrahumgr Жыл бұрын
हजुर लाई धन्यवाद छ सर्🙏
@ramsubba2294
@ramsubba2294 6 ай бұрын
तरुण नाम भनेपछि याे स्कुलकाे जग्गा हड्पेर भाडा लगाइ खाने ठेकेदार पक्कै पनि काँग्रेस काे नेता हुनुपर्छ ।बहुदल आएपछि काँग्रेसले कलकारखाना खाेलानाला सबै बेचि खाएकाे इतिहास साँक्षीछ।😡
Fake Bhutanese Refugee Scam : All you need to know..
17:25
Tech Tanka
Рет қаралды 228 М.
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
When CHINA almost STOLE Mt Everest from NEPAL..
18:11
Tech Tanka
Рет қаралды 263 М.
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН