थुक्ने ढुंगा || कीर्तिपुरको विरता र आक्रोशको कथा || Thukne Dhunga Amazing History Of Kirtipur

  Рет қаралды 209,314

Harekpost TV

Harekpost TV

Күн бұрын

#Kirtipur #thuknedhunga #mankakura
We, Will, Provide You Nepali News, Latest Update, Celebrities Biography, Manka Kura, Profile, Struggle and Inspiring Stories.
Voiceover - Karishma Kc
Video - Hari Jang Thapa
References - Pahilopost, Setopati, Mysansar
आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebook र mail.mankakura@gmail.com मा पठाउनु होला । साथै KZbin र Twitter मा जोडीएर हाम्रो परिवार पनि बन्नुहोला ।
Visit - mankakura.com/
Subscribe - / mankakura
Like - / mankaakura
Follow - / mankaakura

Пікірлер: 237
@pramilalimbu573
@pramilalimbu573 5 жыл бұрын
Prithivi Narayan Shaha le Kirtipur rajya dherai choti aakraman garda pani jitna nasake pachhi tyaha ko Raja laai nai mit banaye ani waha ko aama lai ni aafno aama maane. Ani Kirtipur rajya, durbar aauda jaada sabai bhitri kura patta lagaye pachhi Kirtipur aakraman gari aafno mit maarera tyaha ko Raja baneka hun. Itihas maa sabai kura ullekhit chha. Saayad tyati bela kaa Kirtipur basi haru le tyahi aakrosh pokhna tyo Kalu Pande maariyeko ra Prithivi Narayan Shah thokkiyeko dhunga maa thukne gareka thiye hola. Tyahi chalan pachhillo pushta harule pani anusharan gardai aayeka hola.
@journalistjang
@journalistjang 5 жыл бұрын
Wow great ... information
@pramilalimbu573
@pramilalimbu573 5 жыл бұрын
@Hari Jung Thapa, Thank u!
@pramilalimbu573
@pramilalimbu573 5 жыл бұрын
@Adolf Alexander Jung, Prithvi Narayan Shah le Nepal ko chhutta chhuttai rajya lai aakraman gari jitera eutai rajya banayeko ho bhanne ta hajur le itihaas maa padhnubhaako hola tara Kirtipur rajya height maa raheko le wahalai dherai choti haar khanu paryo. Tespachhi waha le tyaha ko Raja sanga mit lagaunu bhayeko thiyo bhanne chai birsinubhayo???
@appudai
@appudai 5 жыл бұрын
chya thukka tero gadu gadatantra ,,,, kasto samaskya grastra cha yo rogi gadatantra,,, yo desh lai nai asafal banaera afu saal vanthanney dalal neta le satta pariwartan huda pani bachi rahanchan ,, khel khelna pairahanchan,,, chor surya bahadur pavnchyat ma pani khelo,, feri bahudal ma jhani dherai khelo,,,, indian agent rahecha tyo gaddar thapa ,,, naam chai thapa tara kaam sikecha khali india ko kaam garna,,, Girija koirala pani testai chor rahecha,, BP ko naam vajaera khayo,,, gadu ganatantra lyayo congress le vanera mukh fulaucha,,, India le lyako afuno jastai gadu ganatantra kina lyaeko chor haru lai thaha chaina??? India ma Nepal lai bilaya garna,,, Nepal India vanda alag thiyo kina vane Nepal ma afno maulik Raja thiyo,,, aba kati ghuspet garera India bhakta haru Nepal ka chote Raja vaeka chan,,, e chote raja ko kaam ho nepal lai India ma sumpaney,,,,???
@dipanepal139
@dipanepal139 5 жыл бұрын
yo kritipur jita delo verai hamro siman samundar sama pugna sakena recpet king pretive
@ताराउचा
@ताराउचा 5 жыл бұрын
अब थुक्नेको मुख बाङ्गो हुन्छ है।।स्मृति को लागि भये कालू पान्देको मुर्ती राख्नु पर्यो।विशाल नेपाल बनाउने नायक पो हो त।।मकै पिस्दा घुन त मरिहाल्छ्नी।।जय काली जय गोरख।।
@jamkaabhet
@jamkaabhet 5 жыл бұрын
अचम्म
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 5 жыл бұрын
चेतना भया !!! धर्म: सनातन, हाम्रो संस्कृति तथा संस्कार, स्वाभिमानी नेपाली र राजसंस्था रहे मात्र नेपाल अखण्ड रहनेछ !!! जय नेपाल !!!
@bhimlamichhane2657
@bhimlamichhane2657 5 жыл бұрын
त्यो जमनामा पृथ्वीनारायण शाह नभएको भए अाज नेपाली भनेर कसैले चिन्ने थिएनन्।हो मपनि मान्छु अअाफ्नो धर्म हुन्छ र अाफ्नो धर्म लाई जोगाउने काम सधै जोगाएर राख्ने गर्छौ।हामी नेपाली भएको र नेपाल भनेर राखेको नाम फाई सम्झिनु होला।।।
@sunielmhrzn425
@sunielmhrzn425 2 жыл бұрын
इतिहासले युद्ध सझिन्छ , रगत बिर्सिन्छ।।। History remembers battle and forgets blood.
@Su-Race11
@Su-Race11 5 жыл бұрын
यो त राम्रो भयननी महोदय, इतिहास लाई गर्व पो गर्नु पर्ने हो! यो त अपमान भय न र ती महान वीर गोर्खाली प्रती
@meehang6714
@meehang6714 5 жыл бұрын
एउटा संस्कृति र ईतिहास राजनीतिमा जाेड्न नहुने हाे ।
@angngimasherpa7351
@angngimasherpa7351 5 жыл бұрын
Nepal ma manaine harek saskriti itihas sanga najodiyako ho vanne tathya kehi xa tapai sanga? Xa vane kripaya sunna paiyos.
@meehang6714
@meehang6714 5 жыл бұрын
हैन ऐतिहासिक कथालाई अहिलेका राजनैतिक दलले नारा काे रुपमा प्रयाेग गरिएको छ यसै reporting मा भनेका छन् त पहिले हमिले मात्र थुक्थ्याै अजकल चाहि विभिन्न पार्टीले कार्यक्रम राखेर थुक्छाै भनेर मर्म बुझाै हजुर मर्म
@alenrau6929
@alenrau6929 4 жыл бұрын
दुख्नु हुन्न पृथ्वीनारायण शाह नभएकाे भए हामीले हामी नेपाली भनेर गर्ब गर्ने पाईन्थ्याे यतिखेर हामी भारतीय भन्नु पथ्याे।
@yaad9966
@yaad9966 5 жыл бұрын
म त्यो ढुङ्गालाई लगेर पशुपतिनाथ मन्दिरमा लगेर भगवान बनाई दिन्छु अनि थुक्छन या पुजा गर्छन हेर्न मन छ
@tekghising1721
@tekghising1721 5 жыл бұрын
वास्तविक इतिहास भनेको किताबमा हैन,जनजिब्रोमा पाइन्छ।
@MrBpsubedi
@MrBpsubedi 5 жыл бұрын
जनजिब्रोले इतिहास बोल्दैन । बोल्छ त आफ्नो मनको कुरा आफ्नो पूर्वाग्रह आफ्नो पक्षधरताको गाथा गाउँछ । यस्ता बेवकूफका गफ र लहडमा इतिहास लेख्न बस्ने हो भने यो देशको इतिहास शयवटा बन्छन् । राईको एक इतिहास, धिमालको अर्को, गुरङको तेस्रो, मुसलमानको अर्को, हिन्दूको फरक, इसाईको झन् अर्को, बाहुन क्षेत्रीको आफ्नै, .... । भारतमा काश्कीरको इतिहास लेख्न बस्दा मुसलमानले एकाथरिक कुरा गर्छन्, त्यहाँबाट लखेटिने काश्मिरी पण्डितको भनाइ फरक छ, पाकिस्ता एक कुरा गर्छ, बेलायत अर्को कुरा गर्छ । यस्ता आ आफ्ना स्वार्थ, स्वभिमान, बेइज्यत, आदि फरक फरक प्रसंग गाँजिएकाले इतिहास लेख्दा आज काश्मिर त्यहीँ छ तर त्यसको पाँच शय वर्ष अगाडि देखि आजसम्मको इतिहास लेख्न दिने हो भने शयभन्दा कम प्रकारको चित्र बन्दैनन् ।
@tufanstha5830
@tufanstha5830 3 жыл бұрын
@@MrBpsubedi जनजिब्रोले ईतिहास होइन सत्य बोल्छ ईतिहास त युद्ध जित्नेले जे लेख्छ त्यही बन्छ।
@laxmikumarthulungrai5226
@laxmikumarthulungrai5226 5 жыл бұрын
ढुङ्गा को के दोस ढुङ्गा मानी राजनीति हे मेरो नेपाल
@everest24sportsworld16
@everest24sportsworld16 5 жыл бұрын
Ho vanya chor haru ley desh khaye . Yetro hamro pyaro nepal .
@dinesh_parajuli
@dinesh_parajuli 5 жыл бұрын
पृथ्वीनारायण शाह धेरै चलाख बुद्धिमान योद्धा रहेछन् हुन त अहिले थुक्ने एउटा संस्कार होला तर इतिहासमा जे भयो त्यसलाई अपमान हैन सम्मान गरेर अघि बढ्नुपर्छ
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 5 жыл бұрын
जय होस !
@bajratantra
@bajratantra 5 жыл бұрын
लाज पचेको चाँहि हो मुला सुनेनस खुकुरिले काट्नलाइसकेको पृथ्वीनाया लाई तेताको महिलाहरुको दयाले बचाएको पछि तेतैको महिलाहरुमाथि अन्याय गर्ने तेरो आमालाई तेस्तो गरेको भए के गर्थिस लाज पचेको मान्छे हो पृथ्विनारा
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 5 жыл бұрын
@@bajratantra श्री मान जियु, फिरीङ्गीले लेखेको इतिहासको भरमा बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण को अपमान नगर्न अनुरोध गर्द्छु ! धन्यवाद !
@birju4333
@birju4333 5 жыл бұрын
Jai mongol
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 5 жыл бұрын
@@birju4333 जय ! जय !! जय !!! नेपाल !!!
@mohanghale4759
@mohanghale4759 5 жыл бұрын
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर गल्ती गरेजस्तो लाग्यो। नेपाल नक्सामा कमिला जत्रो देखिन्छ।एकीकृत नेपाल नभएको भए अर्को गाउँ जानलाई पनि पासपोर्ट लिनु पर्ने अवस्था हुन्थ्यो। अनि ढुङ्गामा होईन आफ्नै जिन्दगीलाई थुक्नेथियो।
@MrBpsubedi
@MrBpsubedi 5 жыл бұрын
प्रथमतः यो गलतफहमी हो । पृथ्वीनारायण शाहले एकीकरण गर्दा ''ह हजूर, हजूरले गद्दी छाडिस्योस्, म राजा बन्छु'' भनेर जुम्ला हात जोड्ने हो ? लडाइँमा मर्ने र मार्ने कुरा सामान्य हो । अनि लडाइँको कुरा स्मरण गरेर सिपाहीहरूले केही आतंक मच्चाउने कुरा त्यो बेला नौलो थिएन केही भएको हुनसक्छ । तर त्यो अनुमानको मात्र कुरा हो । कुनै अभिलेख छैन । अब पृथ्वीनाराणका चारवटा आमाको मावली त भरपर्दो ढंगले भन्न नसक्ने, उनको फौजमा कति संख्या थियो भन्ने यकीन गर्न नसक्ने अंग्रेजका दूतावासका कर्मचारी र फिरङ्गी इसाईहरूले आफूलाई जितेको लखेटेको झ्वाँकमा तथानाम लेखेको कुरालाई आधार बनाएर आज हामी नेपालीहरू विगत सम्झेर झगड्ने हो ? आजको जेनेभा सन्धिअनुसार बेठिक हो यदि केही तलमाथि गरेको भए । यदि तपाइँले भनेको कुरा सही भए पनि त्यो विगत भयो । सम्झेर के गर्ने ? वाशिङ्टनका दुई शयजना निग्रो काले दास थिए रे । अब आजका काले अमेरिकन र अफ्रिकनहरू वाशिङ्टनका विरुद्ध बोल्न सुहाउला ? कसैले त्यो गर्छ ? गर्दैन बरू अमेरकाको एकीकरणकर्ता भनी पूजा गर्छन् । हाम्रोमा केही बेशर्महरू पृथ्वीनारायणलाई अभिलेख र प्रमाण नभएको एवं पृथ्वीनारायणका दुश्मनले डाह र प्रतिशोधवश भनेको कुरालाई लिएर लेखेको कुरालाई सम्झेर कराउनु कत्तिको न्याय हो ?
@bibekbaraili1393
@bibekbaraili1393 5 жыл бұрын
इतिहास लाई राजनीतिकरण गरेको सुन्दा सारैदुखा लाग्यो स्थानीयबासीले भनीरहनु भएको छ पहिले कसैले थुक्दैन रहेछ्न समाजले सस्कार सस्कृती जोगाउनु पर्छ राम्रो कुरा हो तर सस्कार लाई बिकृती बनाएर फैलाउनु राम्रो कुरा हैन बरु कालू पाणदेको सालिक बनाएर भाबी पुस्तालाई चिनाउनु पर्छ जस्तो मलाई लाग्छ थुकेर हैन अंग्रेज़ले त आफ्नो दुस्मानको सालिक बनाएर बिश्वलाई वीरगोर्खाली दुस्मन भनेर चिनायो
@ishworkarki6538
@ishworkarki6538 5 жыл бұрын
Bichara jyapuharu.kati anjan Ra agyani chhan
@Flashguitaravenue
@Flashguitaravenue 5 жыл бұрын
Tei ta lastai xotta
@everest24sportsworld16
@everest24sportsworld16 5 жыл бұрын
Ho vanya vote ko lagi gareko rajniti jyapu sojha bicharaharu .
@anilrai6180
@anilrai6180 Жыл бұрын
Mugi tori jasto kura nagar
@क्षीतीजपारिकोभावना
@क्षीतीजपारिकोभावना 5 жыл бұрын
धेरै थुकेर हो हाम्रो देश अघि बढ्न नसकेको। पृथ्बी नारायण सदेब सहि थिए र सदैब अमर रहनेछ। यदि नेपाल एकिकरण को जिम्मा नलिएर बाइसे राज्य र चौबिसे राज्यलाई एक कृत नगर्नु हो भने नेपाल अंग्रेजको हातमा हुने त्यास पछि आज इन्डियाको कब्जामा हुने थियो।
@roshansinghmaharjan5040
@roshansinghmaharjan5040 5 жыл бұрын
Tara Kunai jaati Lai atyaachar ra Daman garera rakhnu kei ramro hoina ni,
@everest24sportsworld16
@everest24sportsworld16 5 жыл бұрын
Abasya nepal yekikaran nagareko va angrej ley nepal khanthyo ra india hunthyo ramro kura chai kina anusaran nagarne . Aja indian ko geda moldai gu dhudai basnu parthyo khai ta buddhi .
@Factsraven
@Factsraven 5 жыл бұрын
@@roshansinghmaharjan5040 Kun jaati lai daman gareko chha pasa? From my reading of Nepalese history, kathamandu kai praja le Nimto garera bolaeko ho PN Shah lai aakraman garna. PN Shah nabhaeko bhae Nepal Bengal ko Hissa hunthyo. Ani musalman ko sashan chakhnu parthyo. Maile dekhe samma Newar haru jaile pani benefitted caste/ group ho Nepal ko. Daman atyachar gareko bhae kasari Newar bhasa, culture aile samma jastako tastai jibit chha ni Nepal ma? Suneko kura ma bhanda afule nai sochera bichar garne ho ki? Arko kura, Kirtipur ko sena ma Nagarkoti matra nabhai Khas (chhetri, athwa khen) and magar pani thiye. Tyo yuddha Newar vs. Thakuri/Chhetri/magar ko thiyena. Nepal ekikaran ko euta hissa thiyo.
@MrBpsubedi
@MrBpsubedi 5 жыл бұрын
@@roshansinghmaharjan5040, प्रथमतः यो गलतफहमी हो । पृथ्वीनारायण शाहले एकीकरण गर्दा ''ह हजूर, हजूरले गद्दी छाडिस्योस्, म राजा बन्छु'' भनेर जुम्ला हात जोड्ने हो ? लडाइँमा मर्ने र मार्ने कुरा सामान्य हो । अनि लडाइँको कुरा स्मरण गरेर सिपाहीहरूले केही आतंक मच्चाउने कुरा त्यो बेला नौलो थिएन केही भएको हुनसक्छ । तर त्यो अनुमानको मात्र कुरा हो । कुनै अभिलेख छैन । अब पृथ्वीनाराणका चारवटा आमाको मावली त भरपर्दो ढंगले भन्न नसक्ने, उनको फौजमा कति संख्या थियो भन्ने यकीन गर्न नसक्ने अंग्रेजका दूतावासका कर्मचारी र फिरङ्गी इसाईहरूले आफूलाई जितेको लखेटेको झ्वाँकमा तथानाम लेखेको कुरालाई आधार बनाएर आज हामी नेपालीहरू विगत सम्झेर झगड्ने हो ? आजको जेनेभा सन्धिअनुसार बेठिक हो यदि केही तलमाथि गरेको भए । यदि तपाइँले भनेको कुरा सही भए पनि त्यो विगत भयो । सम्झेर के गर्ने ? वाशिङ्टनका दुई शयजना निग्रो काले दास थिए रे । अब आजका काले अमेरिकन र अफ्रिकनहरू वाशिङ्टनका विरुद्ध बोल्न सुहाउला ? कसैले त्यो गर्छ ? गर्दैन बरू अमेरकाको एकीकरणकर्ता भनी पूजा गर्छन् । हाम्रोमा केही बेशर्महरू पृथ्वीनारायणलाई अभिलेख र प्रमाण नभएको एवं पृथ्वीनारायणका दुश्मनले डाह र प्रतिशोधवश भनेको कुरालाई लिएर लेखेको कुरालाई सम्झेर कराउनु कत्तिको न्याय हो ?
@argsa2251
@argsa2251 2 жыл бұрын
@@Factsraven rai limbu lai ta pachi misaeko thyo...jayasthiti mallaley tehako newar cheli harulai ghar bhitrai ghusera liera balatkar gardinthyo..tei vaera newar haruko dhoka sano hunxa...kinaki newar ko raja tauko nihuraera nahiddo rahexa tessaiko faida uthaeko..banshu gurung ra gurung generals haru khas magar thakuri generals ani sena haru pani thye..ra newar ko har ko karan vaneko over confidence ho..rakshi ra masu matra khaera basney ani attack gari halxa nee ...rakshi ra masu matra dekhney sena aeko nadekhey pachi katdi halxa nee..
@yamklimboo7554
@yamklimboo7554 5 жыл бұрын
भनेपछि इतिहासको कुरा त निकै गहिरो पो रहेछ त बा😕😕
@kamala593
@kamala593 5 жыл бұрын
अहिले सम्म नसुनेको कुरा रहेछ.. गोर्खाली हरुलाइ त चित्त दुख्ने रछ ।
@honestjungkarki8686
@honestjungkarki8686 5 жыл бұрын
आङ्काजी गोरुले सिकाएको
@amitgurung6499
@amitgurung6499 5 жыл бұрын
@@honestjungkarki8686 goru ko pani ijjat cha hau tattu ho tyo
@rojinakunwar4791
@rojinakunwar4791 5 жыл бұрын
Exactly yesto gardha chita dukhi halxa hami gorkhali le kaile naramro garenau ye newari haru li but uni haru ko nich soch.... paila j vayo vayo teti bella ko manxe ko xa ra dekhna li la ha la hai ma lagera mn lakdi j boldha ni hunxa but i love this dhunga...but koi koi ta ramra ni rahexan yo aandhabishwash ho vanera khushi lagyo🙏
@everest24sportsworld16
@everest24sportsworld16 5 жыл бұрын
Tyo kukur angkaji kutta ley hola sikako
@aadipaarati8947
@aadipaarati8947 5 жыл бұрын
पृथ्वीनारायण शाह ले नेपाल एकीकरण नगरेको भए आज यसरी खोक्न सक्थ्यौ ?
@chandralama8773
@chandralama8773 4 жыл бұрын
त्यो बेला पृथ्वीनारायण शाह नभको भए आज यो गाथा गाउन पाउथ्यो ? अझ पनि सोच बदल्ने बेला भएनर भनेको अझै पनि भ्रष्ट नेताहरु कै कुरा सुनेर उनिहरुलाइ नै पुजा गर्ने भनेको ?
@क्षीतीजपारिकोभावना
@क्षीतीजपारिकोभावना 5 жыл бұрын
बिश्वले आज नेपाल लाई स्वतंन्त्र देश भनेर चिन्ने गर्छ ।नेपाल यस्तो देश हो कसैको गुलाम बन्न परेन ।न कुनै देशले कब्जा गर्न सकियो । के गर्ने देशको नाम त सधै उच्च छ तर...नेता गिरी तुच्च छ ।पुर्खाको सम्पति सखापै बनायो नदि नाला बेचेर सखापै पारो😑😑👎👎
@PrakashChamling
@PrakashChamling 5 жыл бұрын
Manka kurama mankai itihas amazing Kura सम्झिने लाएक channel.....
@chunnuchamling6497
@chunnuchamling6497 5 жыл бұрын
Very interesting... Nepal is really full of interesting history and facts. Love from India. 💖💖
@hellogiri856
@hellogiri856 4 жыл бұрын
k ko interesting sathi newar haru desh dhroi raixan bhanera thaya bhayo
@Sara-dh5dj
@Sara-dh5dj 5 жыл бұрын
amazing voice wou ♥️♥️♥️♥️♥️♥️
@lamadorje3068
@lamadorje3068 4 жыл бұрын
Bahadur newar daju vailai salam xa
@stayinnepal5898
@stayinnepal5898 5 жыл бұрын
Great 👍👍👍
@laxmithapa250
@laxmithapa250 5 жыл бұрын
Ramro kura etihas bachaunu parxa
@rabitamange3375
@rabitamange3375 5 жыл бұрын
थुकेर के पाइन्छ मान्छेहरुलाई उल्लु बनाउने काम नगर्नु वइयात
@rajilamichhane7701
@rajilamichhane7701 5 жыл бұрын
wow.....mitho aawaz......
@roshankc1128
@roshankc1128 Жыл бұрын
पृथ्वीनारायण साह नभएको भय आज आयर यी मानिस हरु नेपाली हुने थियन त्यो बेला विश्व भरी नै राज्य बिस्तार लडाइँ हुन्त्यो विश्व मा रास्ट्र निर्माता लाई समान गर्छ्न नेपाल मा सम्मान सटा अपमान गर्छ्न तेहि भयर आज यो दिन देख्नु परेको छ नेपाली हरुले
@jitmagar5225
@jitmagar5225 5 жыл бұрын
मनि अाए भने थुक्छु ।
@sureshthapa8058
@sureshthapa8058 5 жыл бұрын
बरा डुःख लाग्यार अायो भन्या को
@सौरबक्षेत्री
@सौरबक्षेत्री 5 жыл бұрын
हैन हो साथीहरु ढुङ्गामा थुकेर फोहोर गर्नुहुन्न । परम्परा नै हो भने चै आवजमा थु मात्रै भन्ने गरौ गर्नेले नथुकौ । यस्ता अन्धबिश्वास चै हटाएकै राम्रो ।
@Sp-rq4ce
@Sp-rq4ce 2 жыл бұрын
जे जस्तो भएपनी थुक्नु चाहिँ हुदैन
@kripakc7370
@kripakc7370 5 жыл бұрын
Interesting😲😲
@bodharana2331
@bodharana2331 10 ай бұрын
यो मानिस घृणाको पात्र भैरहेकोछ ।यो यहाको स्थानिय वासि होईनन् ।जस्तै गोरखामा यहाका वासिन्दा सायद छैन भनेपनि हुन्छ सबै समय र परिस्थितिले स्थानान्तरण भएका छन ।
@pramodkhadgi5000
@pramodkhadgi5000 5 жыл бұрын
Its quiet interesting. ........aajai matra thaha bhayo........but tyo dhunga ma ta thukai thuk hunu parne.......khai ta?😊
@jamkaabhet
@jamkaabhet 5 жыл бұрын
dherai janale yekati choti thukepo raiherahanxata bato pareko bela thukne honi ta so suki halxa
@pramodkhadgi5000
@pramodkhadgi5000 5 жыл бұрын
I got married 16 years ago with kirtipurian girl..........but ko kura aaja matra thaha payen😊
@jitendramaharjan1970
@jitendramaharjan1970 5 жыл бұрын
Prithivi narayan shah le desh euta banayo tara desh bhitra basne lai tukra tukra garyo jas karan aja ko paristhiti herna sakchau....anyway nice videos for the brave warriors of kirtipur
@gangamagar911
@gangamagar911 5 жыл бұрын
Itigash sakaratmak hwash ya nakaratmak jogairakhnu parx... pustalai hastantaran garnu parx..
@nirmalakc5391
@nirmalakc5391 5 жыл бұрын
को हो के पी ओलि किरतिपूरबासीलाई थुक वा नथुक भन्ने ? आज यो सिंगो नेपाल लुटेर खान पा छ त्यो ओलिले शाह खलकले एकीकरण गरेकोले ।
@sitalpoudel8431
@sitalpoudel8431 5 жыл бұрын
राजा को कारण ले आज हामी नेपाली हौ भन्न पाको छौँ.. गलत हो यो मूर्ख ले गर्नै काम हो...
@arusshrestha353
@arusshrestha353 5 жыл бұрын
Dilo aayo kada aayo....
@hellogiri856
@hellogiri856 4 жыл бұрын
dhes dhroi newar haru aaja aayera tha bhayo newar haru dhoti raixan bhanera
@sabinthokar5480
@sabinthokar5480 3 жыл бұрын
Sala jogi
@seawilung400
@seawilung400 5 жыл бұрын
तेहि तेहि मारिहालेको भए एउटा कथा राम्रो हुने थियो
@lasbaraprehs5818
@lasbaraprehs5818 5 жыл бұрын
थुक्नै पर्छ। ता कि हाम्रो पुर्खहरूको सम्मझना रहोस। इतिहास रहोस।
@prmisaashahthakuri2314
@prmisaashahthakuri2314 5 жыл бұрын
Xeya kasto manxe haru ko soch hola ma pani kirtipur basxu yeo thau gako xu bt thuke ko chai thaha vayena 😏😏😏😏😏😏😏😏😏😏
@स्वामीअनुपखतिवडा
@स्वामीअनुपखतिवडा 4 жыл бұрын
प्रष्ट देखेको जस्तै आफैले तरवार राखेको जस्तो बडो गजव रहेछ।
@pangpungedhami7309
@pangpungedhami7309 5 жыл бұрын
Ramro lagyo dhannebad yo video banaune lai tra yo 17 dharma make..ka kateko muro djateko nabhako yo brite lo bigye le badnam garna lekheko ho pirthbi narayen le usko bhanai nani afno haikam ..a fig rahda usko desh puher yesto lekheko ho
@chanthapa7943
@chanthapa7943 3 жыл бұрын
Very bad sad memory recalls to Kirtipure people. Gorkha King Prithivi Narayan Shah Magar KO Mulkazi Kale Baje was killed there.....I liked this Historical video
@lakhanshahi3637
@lakhanshahi3637 8 ай бұрын
Chhyake dhunga Kirtipure ko ghaau - ganatantra ko jad.
@simonthapa9174
@simonthapa9174 5 жыл бұрын
Aama jai mashi hajur le thik bhannubho
@sdvlogs7395
@sdvlogs7395 2 жыл бұрын
थुक्नेहरु नामर्दहरु हुन।
@thelightoftheworldnepal
@thelightoftheworldnepal 5 жыл бұрын
यो गाउलाई बाहिर राखे पनी हुन्छ की ।किन यस्लाई नेपा भन्ने त
@Factsraven
@Factsraven 5 жыл бұрын
Daami. Sahi bhannu bhayo mitra. PN Shah le Gorkha thulo banaenan, Nepal thulo banae. Kirtipure le kaile bujhne tyo kura?
@googliboogli4653
@googliboogli4653 4 жыл бұрын
@@Factsraven newar is always highlight and it will always be...proud to be newar......fuck who ever they don't agree becoz we rule Kathmandu which they know
@kumarikarki6163
@kumarikarki6163 5 жыл бұрын
Kin. Vane. U. Jastai. Raixa. K. P. Le. Nathuknu. Vaneko. Holaa. Ni. Ab. K. P. Dhungaa. Rakhnu. Prxa. Tespaxai. Aajai. Dekhi. Thukna. Thalu. Hai. Karykrma. Garerai. Thuknu. Parxa. Hai. Kirti. Pur. Bashi. Raa. Sabai. Janataa. Miler.
@ambayfurnishinggarden2394
@ambayfurnishinggarden2394 3 жыл бұрын
Khup ramro garxau papi haru Kalu pandey le prthivi naryan shah le garda aja nepal xa bujnu xoina Veda haru
@rohitkatuwal4980
@rohitkatuwal4980 5 жыл бұрын
राष्ट्रिय झणडा पनि थुक।।।देस पनि थुक ।।।यति बाकी छ अब।।।।।
@prakashgurung2409
@prakashgurung2409 Жыл бұрын
बिदेशीले चरा हेरेर हवाईजहाज बनाए नेपालीले गुलेली😂🤣🤣
@killercrew8972
@killercrew8972 5 жыл бұрын
just we are nepali
@bimalalimbu9417
@bimalalimbu9417 Жыл бұрын
थुकेको राम्रो होइन तेसैले त अहिले हाम्रो देश यो अबस्थामा पुगेको छ थुकेर पाप लागेको
@sachurai8196
@sachurai8196 5 жыл бұрын
bichara dhingako ke dosh😂
@steenmaharjan1033
@steenmaharjan1033 4 жыл бұрын
😂
@meghnasharma4111
@meghnasharma4111 5 жыл бұрын
Tehi prithivi narayan shah le garda basna pako x nepali vayara natra ki India ki china ko gulam vai Sakintiyo jabo dhunga lai k ko ris
@smokerboy2195
@smokerboy2195 5 жыл бұрын
Hamro Nepali aabuj cha k
@rochanthapa7014
@rochanthapa7014 5 жыл бұрын
Thik vannuvayo
@messiahpeace9382
@messiahpeace9382 5 жыл бұрын
Chetri ra bahunle gumaunu bhanda dherai payeko xa tara anya jaat jaati le 250 barsa samma aaphno bir purkha, bhumi, dharma, bhasa, lipi ra itihas gumayeka xan ke tyasko bharpai garna sakxan yo rajyale?
@Flashguitaravenue
@Flashguitaravenue 5 жыл бұрын
Tyah ko manxe ko naak kateko ris hola jpt hawa manxe haru
@meghnasharma4111
@meghnasharma4111 5 жыл бұрын
Sabin Shahi tehi ta ni phile j vayo vayo ni ramro kam garda khi ta naramro vai halx ni pagal haru dhunga lai ris dekhaauxn
@hellogiri856
@hellogiri856 4 жыл бұрын
kasta deshdhroi raixan yini haru
@worldwidemovies2548
@worldwidemovies2548 5 жыл бұрын
Jhan aasto thhau ma ta mandir po vannanu kaha chha kaha. Ultai thukne kasto murkha haru ho.. aasto haru kahile pani vaalllooo hudaina... hy vagwan yo papi haru lae buddi diyau...👋👋👋👋👋👋
@dudeperfects007
@dudeperfects007 5 жыл бұрын
thulo kaam garyou kritipure haru ley prithivinarayan shah navako vaye nepal aaile nepal rahadaina thiyo hola
@crystalcruz1306
@crystalcruz1306 5 жыл бұрын
They r crazy the stone is also a part of earth we human being r wrong.........
@pabzadhikari5811
@pabzadhikari5811 5 жыл бұрын
Tyaha netaharuko name lekhera din dinai thukna ramailo hunthyo🤣🤣🤣
@darshanshrestha7412
@darshanshrestha7412 4 жыл бұрын
wow🤣🤣logic😂🤣😂🤣😂🤣
@jeebanbhandari64
@jeebanbhandari64 4 жыл бұрын
😆😆😆
@lamadorje3068
@lamadorje3068 4 жыл бұрын
Dhane bat xa newar daju vailai saha bansalai tesko bamsalai thuknui parxa sasak cor saha bamsalai
@bijuadhikary6179
@bijuadhikary6179 4 жыл бұрын
Harne bela haryo khatya haru aane aailaya thulo kura garcha
@sabinamaharjan1809
@sabinamaharjan1809 5 жыл бұрын
Ma Kirtipur mai vaye pani thaha thiyena . Aba thaha vayo . Buda pakha haru le thuk cha hola maile ta kasaile thuke ko dekhe chaina
@binodrana9843
@binodrana9843 4 жыл бұрын
Aghi Ti 2 didi haru ke while sorga Ko Kura garer buswash lagdaina vannuko Karan k uhaharu krichchian vako ho t ? Aakhir sorga pani xenik ho vag panne sakiyema feri khasnsi parxa re - according to gyan ganga written by kabir sahv
@chandrapulami5915
@chandrapulami5915 5 жыл бұрын
नाक काटेको रिस अझै रैछ कृतिपुरे स तर धमका सबित छ
@Factsraven
@Factsraven 5 жыл бұрын
Kirtipur ko sena ma Khas, magar ra Tirhute thiye mitra. Newar haru haina. Naak kaan katiye pani newar haru ko katieko haina.
@krishallee2231
@krishallee2231 3 жыл бұрын
@@Factsraven taile khup janeko chhas haina ta history.. navako chizz ni talie thaa hundo rahichha.. jun jaha gayeni tero comment matra vetchhu..
@Factsraven
@Factsraven 3 жыл бұрын
@@krishallee2231 Jankeo chu ni. Ta pani ali adhyayan gar na ta pani jaani halchhas, guccha khelnu saato. Kirtipure commandar nai Nuwakote Thakuri/Khawas ho. Baru sodh na talai educate garidinchu.
@prazwolaakarui3580
@prazwolaakarui3580 5 жыл бұрын
Kirtipur itihas nai khatra
@pabirai5366
@pabirai5366 4 жыл бұрын
ढुङ्गा त निर्जिव बस्तु हो जे गरे नि भो उस्लाई के थाहा त्यहा थुकेर के पाउछौ सजिव मानबको नाममा पशुहरु हो
@lxmanjoshi9231
@lxmanjoshi9231 5 жыл бұрын
Kasto jal gareko theyo brifely vannuparyo and kati choti samma attack gareko theyo kritilur ma?
@dilipraii
@dilipraii 5 жыл бұрын
81 dislikes must be from chutiyas High Caste Hindus Nepali and Indian who wants to divide Kirati people. Listen some Newari group like prajapapti, maharjan, awale are Kiratis.
@lovenepal8861
@lovenepal8861 5 жыл бұрын
याे नेपालीको मानसिक चेतना नभएको हो भन्छु म
@sabkakura9510
@sabkakura9510 5 жыл бұрын
कहा हो ?यस्तो अचम्म
@gomabasnet5683
@gomabasnet5683 Жыл бұрын
Bolna jandaen tyo pane kahane vanxa prithibe narayan saha lae dekako xa
@प्रकृति-प6ज
@प्रकृति-प6ज 5 жыл бұрын
Yahi hola alikhit itihas. Tyasai bhayena hola.
@sarsizzsainjuu8076
@sarsizzsainjuu8076 3 жыл бұрын
ani thukera ghanta kei vo ta i am newar but i am proud of shah kings
@surens555
@surens555 4 жыл бұрын
ta afaile dekheko jasto kura garista mola
@vishalchettri4717
@vishalchettri4717 5 жыл бұрын
koi dhunga lai puja garxan ra koi thukxan aajib xau hami aakhir nirjib chij ta ho
@yellowstone2136
@yellowstone2136 5 жыл бұрын
9.50 aama haru ley thik kura garyo
@लाङघालीमगरकान्छातनहुँ
@लाङघालीमगरकान्छातनहुँ 5 жыл бұрын
प्रभु बिस्वासिको कुरा गर्नु भाछ आमाहरुले कतै क्रिश्चियन धर्म तिर त लाग्नु भएन?
@yellowstone2136
@yellowstone2136 5 жыл бұрын
Thuknu vanda thulo pap parbhu ko ma janu ta haina ni sir 🙏🏻😊
@लाङघालीमगरकान्छातनहुँ
@लाङघालीमगरकान्छातनहुँ 5 жыл бұрын
त्यो त हो हजुर!तपाईंको कुरा पनि ठिक हो!झोर्ले!!
@hikmatshrestha4464
@hikmatshrestha4464 5 жыл бұрын
Jay gorkha naresh
@August_gurung
@August_gurung 5 жыл бұрын
Prithivi narayan shah le garda nepali venera chenenako pako xa ajhai geda jasto kura garxa muji haru.natra kha huntis tmaharu.
@everest24sportsworld16
@everest24sportsworld16 5 жыл бұрын
Ho vanya yiniharu nepali lai vidaune faida line kam garxan lakhetnuparxa aba . Aja nepal rahadainathyo .
@rajeshkarki3894
@rajeshkarki3894 5 жыл бұрын
Afnai afnai sanskar ho....Prithivi narayan shah le nagareko bhaye kunai Indian ya Chinese lai thuk thiyau.hami aile..jastai ki Darjeeling Sikkim ko udaharan
@arunghale347
@arunghale347 5 жыл бұрын
Yo dunga thunke manche le afno vagyalai thukeko ho canera samjinu hola kina duskan lai ni maya garepo vagya khulxa aja jan dusman laiman dekhi maya gare tyo afno hunxa maya garna yogya hunxa so plz avoid this blmable concept
@baldevkawar2466
@baldevkawar2466 5 жыл бұрын
Dhunga ko k gallti kasta xan hamro desh ka manxi haru
@sslmmmsalmmm5773
@sslmmmsalmmm5773 4 жыл бұрын
ke timiharele dekheko thiyau ra ahile yesto kura garxau
@unikamoktan2316
@unikamoktan2316 5 жыл бұрын
Manxe aakhir marera janxa kina hola hai lov lalach manxe ma satta ko lov le manxe lai Kaha bata Kaha puryauxa Prithibi narayayan shah le garda nepali hu vanna payeka xau Tara ramro manxe le chai naramro kaam nai gardaina vanna sakidaina Sayed teti bela usle sattako lov Ma kati naramra Kaam pani gare holan tei vayera uslai tyahaka manxe harule ghrina garereko huna sakxa
@samvavchhetri7257
@samvavchhetri7257 5 жыл бұрын
Brave king prithivi 😍
@cheltooktribefreethinker1028
@cheltooktribefreethinker1028 Жыл бұрын
Chor jastyo barbarian imperalist pani hero huncha. Killers are always brave in winner history
@baburamrai7193
@baburamrai7193 5 жыл бұрын
Thulo thulo gungan po padayeko ra padeko thiye ta school college ma jana ithas ta yaso po rahechha ta l
@SSP36984
@SSP36984 5 жыл бұрын
Ahileka communist neta haru ko salik banayera tesma thukne naya chalan lyaunuparxa
@himalthapa6587
@himalthapa6587 5 жыл бұрын
9:30❤
@dhanbahadurrai6259
@dhanbahadurrai6259 5 жыл бұрын
Neta harule hamro bekle bekle culture , history , caste harulai khub.chalau cha afno fiada ko lage
@appudai
@appudai 5 жыл бұрын
chya thukka tero gadu gadatantra ,,,, kasto samaskya grastra cha yo rogi gadatantra,,, yo desh lai nai asafal banaera afu saal vanthanney dalal neta le satta pariwartan huda pani bachi rahanchan ,, khel khelna pairahanchan,,, chor surya bahadur pavnchyat ma pani khelo,, feri bahudal ma jhani dherai khelo,,,, indian agent rahecha tyo gaddar thapa ,,, naam chai thapa tara kaam sikecha khali india ko kaam garna,,, Girija koirala pani testai chor rahecha,, BP ko naam vajaera khayo,,, gadu ganatantra lyayo congress le vanera mukh fulaucha,,, India le lyako afuno jastai gadu ganatantra kina lyaeko chor haru lai thaha chaina??? India ma Nepal lai bilaya garna,,, Nepal India vanda alag thiyo kina vane Nepal ma afno maulik Raja thiyo,,, aba kati ghuspet garera India bhakta haru Nepal ka chote Raja vaeka chan,,, e chote raja ko kaam ho nepal lai India ma sumpaney,,,,???
@krishstha3982
@krishstha3982 5 жыл бұрын
Dhokebaj rahex... Thuek la
@priyankamagar7078
@priyankamagar7078 5 жыл бұрын
Bharkharai prithvi Narayan shah ko history... herera ramro lageko thiyo bharkharai kasto naramro sunnu paryo ..... ......
@bijuadhikary6179
@bijuadhikary6179 4 жыл бұрын
Talai thah cha sab kura
@BikashLimbu-w3p
@BikashLimbu-w3p Жыл бұрын
किन थुक्ने मुजिअबुज दुम्बा के देख्छ ढुङगा ले
@mr.praksashdhami5857
@mr.praksashdhami5857 4 жыл бұрын
कि थुक्नु नि
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 90 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,4 МЛН
बाघभैरव (Bagh Bhairab) || History in Nepali
16:32
Infuse Pictures
Рет қаралды 16 М.
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 90 МЛН