सचिन सर तपाईलाई एक जिउदो इतिहास भन्दा कुनै फरक पर्दैन किन कि परम्परा र आधुनिकता लाई जोडेर अत्यन्तै दुख गरेर यति धेरै मिहिनेत गरेर गाउँ वास्तविक दुख र समस्यालाई उठान गरेर अत्यन्तै राम्रो भिडियो बनाउनु भाको छ तपाइलाई मुरीमुरी धन्यवाद सर अनि अझै राम्रो भिडियो को लागि तपाइ लगायत तपाइको टिमलाई हार्दिक शुभकामना सर 🙏🙏🙏🌹🌹
@indubhushangautam2 жыл бұрын
भिडियो सुन्दर रहेछ , यसमा नसमेटिएको बिषय कसरी ओलाङ्गचुङ्गगोला बस्ति र गुम्बाको एतिहासिक , पुरातात्विक महत्व बचाउने सबै भन्दा महत्वपूर्ण तुरुन्तै गर्ने काम हो । जसरी भक्तपुर् शहरको पुरानो आर्कीटेक्चर बचाउने जर्मन सहयोगमा बिगत मा काम गरियो र अहिले भक्तपुर् सहर अति सुन्दर देखिन्छ कंक्रिटर जस्ता पाताको कुरुपता छैन । त्यस्तै ओलाङ्गचुङ्गगोलाको यो सुन्दर बस्ति बाचाउनु जरुरि छ । पहिलो काम छाना काठ कै लगाउने, घर काठ कै हुनु पर्छ तर भित्र - भित्र आइरन पोल ले सपोर्ट गर्ने र भूइमा कंक्रिट गर्ने - त्यसको लागि सरकार ले यो कामको लागि पुरा सहायता दिनु पर्छ \ दोस्रो बजारको ड्रेन र ढुङ्गा छाप्ने, र तमोर नदीमा तटबन्ध बनाउने र बजारलाइ जोगाउने । मुख्य र अति अति जरुरि काम भनेको गुम्बा यो बौद्ध धर्म र शिक्षा को लागि एतिहासिक सास्कृतिक ठाउ पनि हो । म यो ठाउमा ४ - ५ पटक काम को सिलसिलामा पुगेको छु र त्यहाका पुराना बासिन्दाहरु गोवा खाल, कार्बारी खाल र अन्य बुढापाका जो हिले , बौद्ध र ताप्लेजुङ्ग बजारमा हुनु हुन्छ वहाहरु संग कुराकानी गरेको थिए । युवाहरु जो दार्जीलिङ्ग मा पढदद उनिहरु संग पनि यो कुरा गरेको छु । डिकी छेलिङ्ग गुम्वाका पुराना लामा गुरु जो १०० बर्ष का हुनु हुन्थ्यो, हाल बित्नु भयो वहा संग पनि कुरा गरे गुम्बा कै महत्व बारेमा । डिकी छेलिङ्ग गुम्बा मा करिब ५ हज्जार महत्वपूर्ण हस्तलिखित पुस्तकहरु छन - ठुला मानि, साना-मानि , थान्का , मुर्ति, बाजा, पुजा सामग्री, गहना यति धेरै छन कि जसको मुल्य नै अनमोल छ अरबौ रुपया मा किन्न पनि पाइदैन ति अमुल्य निधि हुन् , अरबौ रुपयामा किन्छु भन्दा पाइदैन र यो नस्ट भयो भने हामि नेपाली कै नाक काटिने छ । यो जति ठुलो भुल नहोस ।। अर्को महत्वपूर्ण गुम्बा ताप्लेजुंङ्ग ओलाङ्गन्चुंङ्ग क्षेत्रमा घुन्साजाने बाटोमा फोले गाउ छ , जहाको गुम्बा संसारमा मात्र एउटै यस्तो गुम्बा र बौद्ध हुन् जुन गुम्बा का बुध्द ले बायुमा भएको दुषित पन लिएर सुध्द बनाउनु हुन्छ । ससार मा एउटा मात्र यस्ता बुध्द बचाउन जो तिब्बतियन साँस्कृतिक क्रान्तीको बखत तिब्बतका लामाहरुले राता -रात हिमाल पार गराई ल्याएर स्थापना गरिएको थियो । यहाका यी गुम्बाहरुका साथै याङ्गमा , पापुङ्ग र गोपेटार पाचथरका गुम्बा हरुका सबै मुल्यावान कितावहरु metal edge boxes or artifact boxes, हरेक किताव छुट्टा छुटै राखेर dust, moisture proof नपस्ने एसी कोठा मा पुरा सुरक्षा साथ् राख्नु पर्छ र , ति कितावको हरेक पानाको माइक्रो फ्लिम डिजीटाईज्ड तुरुन्तै तुरुन्त गर्नु पर्छ - धेरै धेरै ढिलो भयो ।। अब ढिलो गर्नु हुदैन नत्र यो गभ्भीर गल्ति को ठुलै सजाया होला । यसको लागि जर्मन expert को सहायता लिनु जरुरि छ ।
@rajendrabikramshah78932 жыл бұрын
राज्यले यी ठाउँका आदिबासी जनजाती वालुङ बासीलाई भत्ताकाे ब्यबस्था गर्नु पर्छ।सिमाकाे रखवारीकाे खातिर❤️
@bikashshrestha62942 жыл бұрын
कति धेरै रमाइलो है किताब मात्रै पडेको थि आज साच्चिकै देख्न पाय ओलाङ चुङ गोला ♥️♥️♥️💗💗❤️❤️
@moongolmotiram74432 жыл бұрын
आफू पुग्न न पाए पनि भिडियो मार्फत पुग्ने मौका पाए कति राम्रा गाउँ रहेछन धनयवाद सचिन sir 🙏
@kumarthapa67672 жыл бұрын
हाम्रो यति राम्रो अनि सुन्दर कला संस्कृतीलाई आज आधुनिकता र पश्चिमा कुसंस्कृतीले थिचेको देख्दा धेरै दुख लाग्छ । तर हामी संम्पुर्ण नेपालीहरुले एउटा कुरा बिर्सनु हुँदैन कि यदि हाम्रो संस्कृती मासियो भने हाम्रो अस्तित्व हराउँछ । धन्यवाद सचिन सर अनि सम्पुर्ण पुर्वि ब्लुज समुहलाई ।
@sukmitgurung89172 жыл бұрын
भन्ने कुनै शब्द छैन सचिन सर हजुर लाई धेरै धेरै धन्यबाद जो कोहिले यो अबसर पाउन गार्हो हुन्छ तपाईं को संघर्स सदाबहार सफल रहोस 🙏
@gorkhalee61992 жыл бұрын
सरै राम्रो लाग्यो यो भिडियो।आ-आफ्नै रिति रिवाजमा बाधिएको हामी एक नेपाली।
@dipendraghising28092 жыл бұрын
मैले सानो हुँदा सुनेको ओलाङ्चोङ गोला , लेखबाट सेर्पा सेर्पेनीहरु आउनु हुन्थ्यो । जिम्बु , पाखनबेत , बिक्मा र अन्य जडिबुटी बेचबिखन गरेर फागुन चैतमा उतै फर्किनु हुन्थ्यो । आज सचिन भाईले सपनाको गाउँ घुमाएर मन्त्र मुघ्द बनाउनु भो धन्यवाद सचिन र लक्ष्मी जीलाई मुरी मुरी धन्यवाद ।
@जिबनचाम्लिङ्गराई2 жыл бұрын
हरेक भिडियो सारै रमाईलो र उत्कृष्ट है
@punyaprasadrai24682 жыл бұрын
नमस्कार हजुर धेरै रमाईलो हाम्रो देश नेपाल को गाउँ ठाऊँ जय नेपाल, दारजीलिङ बाट
@BimaKhanal2 жыл бұрын
आहा ! हाम्रो प्यारो सचिन दाईको आवज फेरि गुन्जियो हरेकको मन मनमा हजुर जस्तो देश प्रेमि मान्छेलाई मन देखि नै सलाम । साथै सधै हजुरको आवाजमा यस्तै ठाउको भ्रमण गरेको सुन्न र हेर्न पाउ शुभकामना ! 🙏❣️
@sanjaygurang50912 жыл бұрын
सचिन दाईको भिडियो सब हेर्छु ॥ र दाईको भिडियो महोत्वपुर्ण लग्छ तेहि भएर मा सधै हेर्छु ॥
@balapun3990 Жыл бұрын
Sachin bhai, le garda desh ko kuna kuna ko thau heran pauda ramro lageo xa. Bhai lai dherai dherai dhanebad xa. 🙏🙏🙏🙏🙏
@lmlibmb65992 жыл бұрын
सार्है रमाइलो लाग्यो सचिन दाजै 🙏🙏🙏🙏
@achyutmahat50272 жыл бұрын
अाज त सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
@Nep9972 жыл бұрын
मैले सक्ने भनेको नियमित हेर्न र मेरो देश स्वर्ग जस्तै छ भनेर अनुभुति गर्न thank you sachin sir
@dahalraaz8212 жыл бұрын
No suneko no dekhe pahar ka ghar gau herna pauda dharai khusi lagxa hajur ra hajur ko team lai dharai dharai dhanyabad.
@diliprokaya42972 жыл бұрын
हजुरको भिडियो सार्है मन पर्छ धेरै धेरै धन्यवाद दिन चाहन्छु सचिन सर लुकेर बसेका ठाउँहरु मज्जाले हेर्न पाइन्छ।
@nimalamubhutia6262 жыл бұрын
कति सुन्दर जग्गा रहेछ, यस्तो सुदूर जग्गा मा अलिक internet सेवा भएको भए Tourism राम्रो हुने थियो. धेरै राम्रो video. धार्मिक जग्गा ko पनि दर्शन garna पायो. Ma चाहिँ 68 saal ko budi ho. धन्यवाद छ Sachin sir lai,मलाइ virtual तीर्थ यात्रा गराउन bha ko मा. धेरै धेरै ashirbad ra शुभकामना.
@balbahaduracharya90 Жыл бұрын
यश गाउलाई यथावतमा संरक्षण गरि खुल्ला संग्राहलयका रूपमा राख्नु पर्छ ।
@gyanendrarashaili12392 жыл бұрын
यातायात र संचारको समस्यालाई प्रदेश तथा केन्द्रीय सरकारले समाधान गर्दै सुन्दर पर्यटकिय क्षेत्रको विकास होस् । सचिन सरको भिडियो त बयान गर्ने कुनै शब्दै छैन🙏🙏
@sanjaylimbu6232 жыл бұрын
Ramailo lagyo.yo thhau dherai choti pugeko xu.
@bindarai48962 жыл бұрын
sarai ramro itihasik romankari vidiyo padarsan dekhaunu bayo dhannya bad!!! Sachin g lai itahari.
@nabinrai58182 жыл бұрын
गजप् भिडियो सर्...
@chandraprakasdhakal79032 жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृस्य बर्णन गरेर नसकिने नथाकिने !!! घरमै बसेर हेर्न देखन अवलोकन गर्न पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajendragumanju2142 жыл бұрын
सारै राम्रो कला र संस्कृति रहेछ सर हामीलाई नयाँ कला र संस्कृति देखाउनु भएकोमा धेरै धेरै धन्यवाद सर। त्याहाको दृश्य र वातावरण सारै राम्रो लाग्यो।।
@krishnakris41962 жыл бұрын
हरेक भिडियो नया र रोचक हुनाले अरु भन्दा ख़ास लागछ अनी साहसी यूबा हरु मा सचिन सर लाई ठानछु अनी सेल्यूट गर्न चाहन्छू 🙏🙏🙏
@bimalalimbu94172 жыл бұрын
लाखे नाच जस्तै लागेयो
@samirneupane73772 жыл бұрын
सर्ब प्रथम त सचिन सरलाई नमस्कार खुसी लाग्छ तपाईको यस्तो रमणिय भिडियो हेर्न पाउँदा सबै कुराहरुलाई ध्यान दिएर बनाउनु हुन्छ भिडियो हेर्न पनि आनन्दा लाग्छ
@jdchhetri47352 жыл бұрын
सचिन दाइ साच्चै महान हुनुहुन्छ कति मीठो बोली अनि आफु नै त्यही पुगेभन्दा धेरै गरि राम्रो सङ्ग देखाउनु हुन्छ ।
@ganeshdhami20792 жыл бұрын
सचिन सरकाे भ्लग र आवाजकाे फ्यान जति यता हाजिर गराै 💚 हरेक एक भिडियो नछुटाई हेर्ने जति 💜💚
@rudrabasnet69882 жыл бұрын
खोटाङको बोपुङ स्थित सबैभन्दा अग्लो डाडा सोखोपे डाडाको vdo pani plz...😍😍😍😍😍😍dherai ramro vdo
@sabinchamling60632 жыл бұрын
Super se uper
@diliprokaya42972 жыл бұрын
Big fan
@yubarajlimbukhapung27742 жыл бұрын
अती चासो को भिडियो इपिसोड चल्दैछ बिगत अघिल्लो साता बाट ,अझै धित मरेको छैन प्रतीक्षा मा आउने इपिसोड लाई राखे अनि (यरिक यारिक नोगेन )धेरै धेरै धन्यवाद सचिन sir लगायत उहाँको enter team लाई 🙏🙏
@abishuadhikari1416 Жыл бұрын
याे भिडियो धेरै राम्रो लाग्यो अरु पनि बनाउनु हाेला।
@tsheringsherpa66122 жыл бұрын
❤❤❤ I miss my home and my village! Thank you for the beautiful videos that reflect my precious days and hometown ❤
@arati22012 жыл бұрын
Wow, your village is Olangchung ? How internet has brought people together..
@devendrakhadk58782 жыл бұрын
जय होस् जय होस् जय होस् सबै को
@rajansherdorpali26992 жыл бұрын
आनन्दमय भिडियो ।
@santoshlimbu8812 жыл бұрын
Derai ramro lagyo hajur...
@TRMVLOGS1222 жыл бұрын
Tapai ko vedio herera sarai khusi lago
@samizayn372 жыл бұрын
Hamro Sachin Dai ko video herna sari ramilo lagxa huu m Li Deri Deri Maya xa Hai Sachin Dai Hajur Li Big Fan ❤️❤️❤️
@Ghost_Gammer-d5z2 жыл бұрын
अत्यन्तै मनमोहक , प्रक्रीतिक गाउँ तर बिकास निर्माण मा पछि परेको ठाउँ
@imsyangdan51732 жыл бұрын
Kati ramro xa hamro Nepali culture 🙏Tashi Delek namaste
@tahrathapa73092 жыл бұрын
Dherai ramro ra sundar
@ayushranabhat89912 жыл бұрын
हजुर को प्रोग्राम को प्रतिछामा सधै बसिराखेको हुन्छु
@madhavkc30072 жыл бұрын
आहा यो मनहोहक दृश्य अनेक जातजाती विभिन्न कला संस्कृति परम्परा देख्न पाइएको छ हजुरहुनुहुन्छ र सचिन दाजु तपाई प्रति उच्च संमान छ।
@SantoshRai-ry8vr2 жыл бұрын
Dami x Sachin sir.
@bishnualemagar90502 жыл бұрын
सचिन भाइ धेरै राम्रो अनि रमाइलो दृश्य हरु छन, सायद अरु भूगोल मा छ कि छैन धन्यवाद ।
@dipakbahadurbk2 жыл бұрын
धेरै धेरै धन्याबाद सचिन जी हजुरलाई।यो चिसो मौषममा पनी अनेक ठाउँको भिडयोहरु पस्कनु हुन्छ ।सदा झै आज पनी उतिकै आनन्द महसुस् भयो । सफलताको शुभकामना सम्पुर्ण टिमलाई !
@jesikalimbu4592 жыл бұрын
Wow 👍️👍️🙏🙏❤️
@DeepikaPariyar-lp8qc Жыл бұрын
I miss u mero mama Ghar ❤❤❤❤❤❤ aaja samma gako ta xina kastho xa jastho laktho aja dakhna payeyo thayou haru
@mahendralimbu30832 жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@sandipkumar3362 жыл бұрын
मैले अतित देखेको थेन भन्थे अतित लाई बिर्सेर बर्तमान मा रमाउने गर तर झुटो रैछ पक्कै अतित हुदो रैछ सचिन सर हजुरलाई धेरै धेरै सफलता को कामना गर्दछु
@rbruchal96852 жыл бұрын
Purvi Blues को वीडियो मनपर्ने जति यता हाजिर हौ त लु।
@sukbahadurtamang94142 жыл бұрын
Me
@girjayonghang73972 жыл бұрын
Katha ma matra suneko Olangchung Gola.. Ajo tpile dekhai dinu vhayo derai Aanada lagyo ..😊🤗🤗.derai badhai xa tpilai ..Sachin sir ...🙏🙏👏
@Anukhadka34622 жыл бұрын
कति मिठो voice हो के मित्र
@asharai30402 жыл бұрын
Waiting for next video thanks you sir to watch a wonderful village tour
@kishormagar14882 жыл бұрын
Wow kati ramro thau teha ko rite rewoz addam mai ramro lagyo tq sachin sir
@गुइठे2 жыл бұрын
Wow nice
@arjunghale14562 жыл бұрын
सारै राम्राे तिब्बत काे सिमा रहेकाे गाउँ पाैरानीक ईस्टाईल गाउँ घर धन्यबाद सर 🙏👌
@rksigdel1232 жыл бұрын
सचिन भाइ ! ब्लगहरु धेरैजसो हेरिरहेको छु। आफैं त्यहि पुगेजस्ताे लाग्छ । घुम्न जान नसक्ने सबैलाई लाभान्वित पुर्याउन सकेकाे छ । भाईलाई धेरै धेरै धन्यवाद ।👍️👍️💐💐🙏
@lalitlimbu42442 жыл бұрын
म पनि ताप्लेजुङ कै भए पनि यो ओलाङ्चुङ गोला पुगेको थिएन तर आज अति मज्जा लाग्यो video हेर्न पाइयो सचिन सर लाई धेरै धेरै धन्यवाद
@rahulofficial4052 жыл бұрын
अहिले सम्म कै भिडियो मध्ये अलिक फरक खालको भिडियो पाए कोही जान नसक्ने ठाउँमा जहाँ आफू नेपाली भएर नेपाली हरु संग लुकी झै बसेका गाँउमा पुगेर भिडियो बनाउनु भएको छ हाम्रो सचिन दाई प्रति सधैं सलाम 🙏🙏🙏🙏🙏
@babykunkyi10channel2 жыл бұрын
Tashi delek, Beautiful 😍 🤩 👌 thank you ❤️
@arunrazzbanc91692 жыл бұрын
Sarae ramrooo xa sir Hajur lae garda Nepal KO tourism industry lae protsahan hunxa
@tilakpunmagar86702 жыл бұрын
धेरै राम्रो भन्दा राम्रो भिडियो आउने youtube channel 😱❤️रेगुरल हेर्ने गर्छु कतार देखि🇧🇭🇧🇭🇧🇭धेरै माया सचिन दाइ अनि अती मीठो हजुरको आवाज।❤️❤️😱😱😱♥️
@hemprasadrai9111 Жыл бұрын
Hajur haruko Olanchung Gola ko yatra atenai rochak purna lagyo. Batoma veteyeka ramaniya drishya harule manmohak banaideyo. Yadi samaile sathdeye vabeshyama janaperla tyas thaumma. Thanks for your vlog, keep making such beautiful videos.
@simranpoudel23192 жыл бұрын
Kati ramro thau aahaaa dai le sorga nai gako jasto garaunu vo thanks dai
@urajsen31252 жыл бұрын
नेपालकाे ईतिहास झल्काउने अतिनै राम्रो भिडियो सारै मन छुनै जय नेपाल ❤️❤️❤️
@bishnubhujel94822 жыл бұрын
ओलाङचुला बासीलाई नमन जति नै दुःख कष्ट भए पनि सहेर आफ्नो पुर्वजको अस्तित्व जोगाएर बस्नुहुनेलाई
@hemlama97802 жыл бұрын
आहा हाम्रो सन्दुक रुईत को गाउँ पनि देखियो
@durgarai88812 жыл бұрын
तपाइ को भिडियो आज हेर्न पाइन डाउन्लोड गरेर राख्या छु भोलि समय निकालेर हेर्नेछु अवस्य सचिन सर तपाईं को च्यानलको नसा लाग्या छ नहेरी चित्त नै बुझ्दैन
@panchabdr50692 жыл бұрын
बहूत सुन्दर गाउँ साथै culture पनि हाम्रो भुटानको जस्तै रहेछ खुशि र रमाइलो लाग्यो यो video हेर्न पाउँदा। धन्यवाद।
@anantaghimire54832 жыл бұрын
गोला भित्र लुकेर बसेको परामपरा लाई विश्व सामु पुराएर दुनियाँ लाई ओलाङ्चुङ गोला को बारे मा प्रचार गरिदिनु भएको मा सचिन सर को टिम लाई धेरै धेरै धन्यवाद छ ।।।
@krishnakc61262 жыл бұрын
पुरै हेरीयो।धन्यवाद सचिव सर टिम लाइ।
@vesraj2 жыл бұрын
म प्रत्येक हप्ता नेपालको नयां गाॅउ ठाॅउ परिबेश संक्रृति बारे ज्ञान लिन्छु पुर्बी ब्लुज मार्फत पहिलो एपिसोड बाट नै
@janakikhaling39672 жыл бұрын
Wow feri aayo ramailo video thank you sir🙏🙏
@InnocentEye2 жыл бұрын
धेरै राम्रो छ है सचिन भाइ
@tejendralimbu82252 жыл бұрын
Dr sanduk ruet gau ko ATI dami thank you Sachin sir
@yoyorai40692 жыл бұрын
Amazing Olangchung gola culture an beautiful place respect sachin dai an PURVI BLUES team 🙏😇
@tpgurreella47892 жыл бұрын
आदरणीय बरिस्ठ गायक अमृत गुरुङ्ग ले भनेको सहि हो, नेपाल को सबै ठाउ अनि जिल्ला हरु एक जुनीमा घुमेर सकिदैन .. पुन जन्म लिनु पर्छ बल्ल घुमेर सकिन्छ कि? साच्चिकै हो.l हिजो मलाई सुर्मा सरोबर को जात . आहा लाग्यो, आज गोला को फुटुक ... भोलि के हो के हो.....
@rajendragiri7272 жыл бұрын
सम्पुर्ण ओलाङचुला बासी हरु लाई नमन छ 🙏🙏🙏🙏🙏
@HemantKumar-gh5fb2 жыл бұрын
नमस्कार पुर्बी बुलुज टिम लगायत सम्पूर्ण गाउँ बासीलाइ सारै राम्रो लाग्यो गाउँ गाउँको रहन-सहन भेषभुषा मलाइ यस्तो हुमाली भेगमा रहेका सबै गाउँ सारै मन पर्छ किन हो किन हिमालीको काखमा बस्ने रहर त सारै थियो तर दुर्भाग्य नत कोहि साथी बनाउन सकेको छु नत कोहि मित्रजन
@tankasigdel57992 жыл бұрын
हामी नगये पनि सचिन भाइ ले पुर्याउनु भयो नेपाल को अन्तिम गाउँ धन्यबाद भाइ
@sarosekhatri79422 жыл бұрын
Purvi Blus one of favorite Chanel
@laxmi-qz1hj Жыл бұрын
Wow beautiful place 😍
@tryhard35142 жыл бұрын
Keep it up dai
@kbtamang65502 жыл бұрын
namaskar 🙏🇳🇵🇳🇵🇳🇵Dhanya bat Bhai tapaiko mitho awajma Sundar thau haruko vedio hirna pauda Miro man Ananda hunxa
@prakashneaupane64832 жыл бұрын
Dherai Sundar gau
@madandawadi23622 жыл бұрын
Good video 👍👍
@sherpaonline34642 жыл бұрын
Ohh amazing 😍🤩😍 gola ko Artha Sherpa bhasha ma top tuppo banne bujinxa
@crazydishoom92472 жыл бұрын
Keep doing good job ..❤️
@reshamale323 Жыл бұрын
Extremely beautiful place...
@dhantamang27982 жыл бұрын
Atinai ramro layo dherai dherai dhyanya hjr haru lai