नागाउँ तिर बन्य जन्तु हरु चरा चुरुङगी हरु त केही पनि देखिएन भेडा बाख्रा केही पनि देखिएन यस्को जानकारी पाउँ भाई हरु लाई मुरी मुरी धन्यवाद यात्रा सफल रहोस् शुभकामना छ। भगवान् ले रक्षा गरुन् 🎉❤🎉❤🎉🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hemantlamichane394810 сағат бұрын
भिडियो को लागि धन्यवाद ❤🎉💅🙏🙏🙏🇳🇵
@mayasherpa9811Күн бұрын
तपाईहरुको सम्पुर्ण Vlog नेपालको प्राकृतिक सुन्दरताले भरियेको छ।यसैले सधै हेर्ने गर्छु। देवभुमि नेपाल देवि देवताहरुले वास गरेको देश नेपाल मलाई एकदमै राम्रो लाग्छ।
@BinodSamsohang7 күн бұрын
स्विजरलैंड भन्दा कम छैन हाम्रो देश नेपाल प्राकृतिक सुन्दरता ले ओतप्रोत भरिएको मन नै आनन्दित हुने तर देश का नेता ले उभो कहिले नबनाउनेभो मात्र दुख एति मा मात्र छ ।
@mayasherpa9811Күн бұрын
Wow Really Heaven Feelings.
@sujangurung87427 күн бұрын
खुसी लाग्छ घर बसेर सन्सार हेर्न पाउदा ❤❤❤ from चितवन
@higherlimitstrek_official6 күн бұрын
स्विजरलैंड भन्दा कम छैन हाम्रो देश नेपाल प्राकृतिक सुन्दरता ले ओतप्रोत भरिएको मन नै आनन्दित हुने तर देश का नेता ले उभो कहिले नबनाउनेभो मात्र दुख एति मा मात्र छ ।
@songs_Edit5 күн бұрын
बिदेशमा बसेर आफ्नो देशको यो दृश्य देख्न पाउँदा भावुक भैयो 😢 भिडियो मै भए पनि यति राम्रो हिमाल देख्न पाइयो तपाईंलाइ मुरि मुरि धन्यवाद सर 🙏
@lekhanathpaudel34796 күн бұрын
हजुरहरुलाई धेरै धेरै धन्यवाद निकै सुन्दर हिमशृङ्खला लगायतका च्छोरोल्पा हिमताल,दुधकुण्ड को बारेमा जानकारी गराउनुभएकोमा। यस्तै जानकारी मुलक सन्देशहरु फेरि फेरि पनि दिनुहुनेछ भन्ने अाशा गर्दछौ। 🙏💐🌷💐🏔🙏
@dkuprety18736 күн бұрын
अती सुन्दर भाईलाई धेरै धेरै धन्यबाद यती धेरै नेहनत गरेर नेपालको सुन्दरता ससारलाई देखाईदिनु भयकोमा
@sagartiwari39235 сағат бұрын
अति सुन्दर प्रस्तुति❤❤🇳🇵🇳🇵🇳🇵
@bishnurayamajhi52485 күн бұрын
Ati sundar
@hemrajneupane4916 күн бұрын
मनोरम्,दिव्य दृष्य देखाउनु भयो, धन्यवाद छ।
@PremRijal3866 күн бұрын
आहॅां कती शून्दर कती रमाईलो मन जीतेऊ यार
@hemrajpoon80776 күн бұрын
Kati ramailo Dudhkunda ani Tshorolpa Himtaal dekhaunu bhako ma hajur lai dherai 2 Dhanyabad ❤❤
@shivaprasadsitoula94427 күн бұрын
सुन्दर स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना ।
@bisnukhatri76907 күн бұрын
जये होस् पृथ्बी धर्ती माता लाई जये होस् सिब पार्वती को जये होस्
@sanjyarana64036 күн бұрын
अाफु नगए पनि छाेराेल्पा ताल ,दुदगुन्दा ताल साथ रमणीय ठाउँबाटाेघाटाे झरनाहरु देख्न पाउँदा अति नै खुशी भए धन्यवाद हजुरलाई।
@benju.kc857 күн бұрын
Chho rolpa taal wow wow kya dami❤❤
@KuntaRsaili7 күн бұрын
रमाइलो ❤❤❤
@manjughosh53882 күн бұрын
❤❤❤❤❤❤❤ati beautiful❤❤❤❤❤❤himal❤❤❤❤❤❤❤❤❤❤
@arjunghale14567 сағат бұрын
धेरै सुन्दर 👌
@nbnstudio80696 күн бұрын
Kati sundar thau❤❤
@SanjibChaudhary-j3n7 күн бұрын
Hajur ko video herda swaim afu nai gayeko mahasus hunxa ❤
@gorkhalikhanal26447 күн бұрын
Dherai ramro lagyo ❤
@purnabasnet31656 күн бұрын
Wow awesome farm London ❤🎉🎉
@AishaKhatun-eq4gs6 күн бұрын
Wow 😮kate ramilo ho❤
@dipakrai71677 күн бұрын
Wawoo khanera banaaye jastai rahechha ta chhorolpaa himtaal
@BASANchams7 күн бұрын
thank you for 26 subscriber keep supporting🙏🙏
@netrathapa66652 күн бұрын
Wow amazing 😍😍🙏🙏🙏🙏
@G-BSingh-dt4zn6 күн бұрын
Dhee sundar
@joingbesherpa72005 күн бұрын
Tashi delek Dai nice video Thuchese laso
@TimsaRai-v9l7 күн бұрын
🙏🙏🙏🙏🙏🙏👍👍👍👍Sundar dutkunda❤❤😮😮
@bhimkumarirokaya6 күн бұрын
wow❤❤❤
@TimsaRai-v9l7 күн бұрын
Dhanne bad😮😮
@lamasherpa39806 күн бұрын
नेपालमा जनता नेता हरु सब भरस्ट झोल बोक्ने हरु मात्र छ नत्र नेपाल त स्वर्ग को टुक्रा नै होनि।
@BhimBhadur-g9r6 күн бұрын
मनोज शर नमशकार छ
@Johnido19865 күн бұрын
Dolakha jilla ko kalinchok ko pani video banaunu hola sir tq❤❤❤
@babumagar22405 күн бұрын
Everest Region ko pani banaunu hai bro … Gokyo Ri.. Everest Base camp