आफूलाई 'बहुलठ्ठी' भन्ने र रिसाई रहने महावीरसँग स्वच्छन्द संवाद | Mahabir Pun | Tikaram Yatri

  Рет қаралды 151,331

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Пікірлер: 432
@darikakarajan5062
@darikakarajan5062 Жыл бұрын
समृद्धि को आधार तयार गर्दै गरेका महानपुरुष 🙏
@jaaganepal
@jaaganepal Жыл бұрын
yes
@RajanRaj-po9xr
@RajanRaj-po9xr Жыл бұрын
अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।
@trianrobloxgaming8363
@trianrobloxgaming8363 Жыл бұрын
Discovery things doesn't happen overnight guys , i have read some question raised by some one among us what u have discovered within this 4,5 years since the Nepal's discovery innovation centre leaded by Sir Mahbir pun? Till now what i have seen and heard that's more the enough according to the context of our county .Just being opened 4 or 5 years its too short time for discovery things ;it might take more then a double to get it's own best result ..so guys as sir said let's not only depend on others country's theorys and materials which is also so costly . let's make a habit of creating our own,let's create a culture of creating and using our own products and material which is beneficial for both the goverment and the people for the long term ...that is how china now has become one the richest of the richest in the world just behind us .let's make a habit of thinking big,dream big, doing big though the country is small inbetween two huge superpower country totally lanlocked .Otherwise who knows in future there might not be two triangle shaped flag in the world...Hats off to Sir Mahabeer poon who has given his entire life to the conutry for the country...
@karnagharti5991
@karnagharti5991 Жыл бұрын
100%
@linkinlimbu5719
@linkinlimbu5719 Жыл бұрын
@@RajanRaj-po9xr ò
@karnagurung5158
@karnagurung5158 Жыл бұрын
धेरै गर्व लाग्छ अनि खुशी पनि हुन्छु हाम्रो देश नेपालमा सालिन , सिर्जनशील र महापुरुष डाक्टर महाबिर पुनज्युको काम र कुरा सुनेर वहाँलाई भित्री ह्रदयदेखि नै उच्च सम्मान र नमन छ 🙏🙏🙏🙏🙏🙏
@basubhattarai5507
@basubhattarai5507 Жыл бұрын
साैरभ जस्ताे समाजमा नकारात्मक संदेशमात्र प्रवाह गर्ने बुद्धीविलासी भन्दा महावीर पुन जस्ता समाजलार्इ कर्मयाेग सिकाउने महान कार्मयाेगीकाे खाँचाे छ समाजलार्इ ।
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
महान ब्याक्ती को सोच पनि कति महान लाग्यो।🙏🌹🇳🇵
@RajanRaj-po9xr
@RajanRaj-po9xr Жыл бұрын
अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।
@bedh.b692
@bedh.b692 Жыл бұрын
त्यसै त पात्र मन पर्छ यात्री अब त्यसैमा पनि महापात्र को आगमन 💚💫 धन्यवाद गुरु 🖤
@punyagautam2030
@punyagautam2030 Жыл бұрын
नेपालको परिवर्तम र समृद्ध को लागि एक मात्र माहा पुरुष माहाबिर ज्यु लाई सधै सम्मान 🎉❤❤ 0:58
@harilama1534
@harilama1534 Жыл бұрын
नेपालको परिवर्तन र समृध्दि को लागि एक मात्र महा पुरुष महा विर पुन ! तपाईं प्रति सधै उच्च सम्मान छ !
@krishnakhadayat4919
@krishnakhadayat4919 Жыл бұрын
महापुरुषको अर्को नाम हो महावीर पुन💗❤️🙏सर हजुरको साथमा हामी सबै नेपालीहरु छौँ ।
@jaaganepal
@jaaganepal Жыл бұрын
You are right
@jankaktiwari1122
@jankaktiwari1122 Жыл бұрын
जिवनकाे त्याग तपस्या र यत्रो समय महाविरले नेपाल बनाउन खर्चिय । बाकि जिवन स्वछन्द रूपमा खर्चिदै छन् । यो पुञ्य कर्मले सधै सार्थकता पावस । शुभकामना ।।
@lilanathpagenilila
@lilanathpagenilila Жыл бұрын
धेरै खुशी लाग्छ महान ब्यक्तिको काम देखेर🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
@gautamlok8924
@gautamlok8924 Жыл бұрын
तपाईं जस्तो योद्धा को जरुरी पुनि छ हाम्रो नेपाल मा सिधा कुरा प्रष्ट बिचार । सोजो मान्छे चेप्टो कुरा । मेरो नजर मा तपाईं देश को हिरा हो बाकी जस्ले जस्तो बुझ्ने शक्ति छ तेस्तै बुझ्ने हो । माहाबिर पुन कि जय होस ।
@gakulthapamagar8761
@gakulthapamagar8761 Жыл бұрын
यात्री को नयाँ यात्रामा नेपालको भ्रष्ट प्रणाली भन्दा बाहिर निस्केर नयाँ खोज र अनुसन्धान अपरिहार्यता रहेको कुराको सिमित शब्दमा अनगिन्ती उत्तर सहित उत्कृष्ट प्रस्तुती । आहा क्या गज्जब। अन्तर हृदय देखि नमन दुबै जनालाई ।
@suniljungshahi5560
@suniljungshahi5560 Жыл бұрын
महावीर लाई काम को पीर छ, तथाकथित विद्वान लाई राष्ट्रिय आविष्कार केन्द्रको नाम सँग समस्या छ। सकेको सहयोग गरौ, प्रोत्साहन गरौ। कर्मवीरलाई होच्याउने काम नगरौं।
@bikkyananda2340
@bikkyananda2340 Жыл бұрын
महान व्यक्तिको विचार म १००% सहमत छु ।
@roshanbayalkoti9133
@roshanbayalkoti9133 Жыл бұрын
नेपालमा नया कुरा गर्न खोज्नेलाई खुट्टा तान्ने त प्रवितृ हाम्रो परम्परा रहेछ ।😢😢 हामी राम्रो गर्न खोज्नेलाई साथ समर्थन र सपोर्ट गर्ने र आम नेपालीले प्रोसाहन गर्नु पर्छ ।🙏🙏🙏
@jaaganepal
@jaaganepal Жыл бұрын
सही कुरो ।
@One-OH-1
@One-OH-1 Жыл бұрын
Abo testo culture change garnu parcha ra, sahi byakti lai chinnu saknu parcha hami Nepali haru le
@One-OH-1
@One-OH-1 Жыл бұрын
Abo testo culture change garnu parcha ra, sahi byakti lai chinnu saknu parcha hami Nepali haru le
@deepagurung9201
@deepagurung9201 Жыл бұрын
यस युगको एक महापुरुष !
@neeraadikaari-tw5lj
@neeraadikaari-tw5lj Жыл бұрын
पक्कै यक्दिन महाबिर साच्चै महान् बिर साबित हुनेछन् र सारा नेपालि को पुजनिय र सम्मानिय बन्नु हुनेछ
@jaaganepal
@jaaganepal Жыл бұрын
Right
@buddhikalaa7088
@buddhikalaa7088 Жыл бұрын
राज्यको खासै सहयोग प्राप्त नभए पनि लागिरहनु भएरको छ । सायद अब त राज्य पनि बाध्य हुनुपर्ने छ । देशको माया गर्ने ब्यक्तिलाई नमन छ ।🙏
@ramkrishnakulung
@ramkrishnakulung Жыл бұрын
धेरै राम्रो लाग्छ सर को अन्तर्वार्ता म नियमीत दर्शक हो सरको कार्यक्रमको🙏🙏
@jaaganepal
@jaaganepal Жыл бұрын
Nice
@purnakhadka4102
@purnakhadka4102 Жыл бұрын
एक निस्वार्थी ,हठी ,राष्ट्रप्रेमी सम्माननीय ब्याक्तित्व महाबिर् पून
@karnagharti5991
@karnagharti5991 Жыл бұрын
हाम्रो देसको सान माहापुरुस सदैम हामी साथ दिन तयार छौ🙏 जय नेपाल🇳🇵🙏
@aasirbadkhatiwada2489
@aasirbadkhatiwada2489 Жыл бұрын
सलाम छ महावीरजी लाई,
@Jassu562
@Jassu562 Жыл бұрын
समाजमा महावीर पुन जस्तो महान ब्याक्तित्वहरु हुनुहुन्छ र त केही आसा जागेको छ 🙏
@RajanRaj-po9xr
@RajanRaj-po9xr Жыл бұрын
अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।
@parbatinepal56
@parbatinepal56 Жыл бұрын
एउटा एउटा यस्ता योद्धा जन्मिनछन अनि देश समाज समृद्ध बन्छ जो भित्रदेखिको देशप्रती स्वच्छ माया प्रगति चाहन्छ्न देश प्रती चिन्तित हुन्छन् बोलिमा भन्दा ब्यबहरले देशको माया देखाउछन उनीहरु परमात्माका सच्चा सन्तान हुन देश प्रती इमानदार हुन्छन अनि देश देश जस्तो बन्छ हामी शुद्ध बुद्धिले इमानदार बनौ आदरणीय माहाबिर पुन प्रती हृदय बाट नमन प्रणाम 🙏🙏
@beghadhankumar5505
@beghadhankumar5505 Жыл бұрын
महाबिर पुन महाबाहुला हुन र आबिस्कार केन्द्रमा अहोरात्र खटिरहनुहुने सम्पुर्ण भाइ बहिनीहरु पनि बाहुला नै हुन निजी बिलाशितालाई तिलाञ्जली दिएर रास्ट्रलागी केही गरीछाड्न बहुलाएका सबैलाई हार्दिक सलाम।
@sitabhatta5151
@sitabhatta5151 Жыл бұрын
धन्यवाद यात्री सर अनि सम्मान महाविर पुन सरलाई
@thesonofnepal
@thesonofnepal Жыл бұрын
*एक घण्टाको समय परिबन्धलाई तोडेर ब्यक्तिलाई उसको प्रष्ट बिचार प्रस्तुत गर्न दिने यो कार्यक्रमलाई खुलेर प्रशंसा गर्दछु ।*
@bipinkoirala8602
@bipinkoirala8602 Жыл бұрын
सरकारले लगानी र सहयोग गरोस्❤
@jaaganepal
@jaaganepal Жыл бұрын
yes
@pbadboy4475
@pbadboy4475 Жыл бұрын
khali khali sarkar sarkar bhanya chha, arko chaudha le like thokya cha!! how are YOU helping?
@eternalvoid8281
@eternalvoid8281 Жыл бұрын
Sarkarle lagani garna sakdaina kam garne thau dina avasya sakne dekhinxa kina ki banda vayeka nepali karkhana haru tanna xan. Tara ke garla ta?
@mb.tarami
@mb.tarami Жыл бұрын
किताबको पानामा मात्रै होईन महाबिर सम्पुर्ण नेपाली को भाग्य कसरी लेख्ने नमूना को एक बीउ रोपिदिनु भयको छ !! मनै देखि नमन महाबिर र यात्री ज्यु लाई ❤🙏🙏🙏
@raslimbu1717
@raslimbu1717 Жыл бұрын
Real hero Nepal ko maya prati afnu life samarpan garnu huna🙏🙏🙏🙏🙏🙏🙏
@k_yantamu995
@k_yantamu995 Жыл бұрын
Respect scientist mahabir pun ❤❤❤gem of Nepali patriotism
@KB17029
@KB17029 Жыл бұрын
*Mahan Soch vayeko Nepal ama KO sachha saput Hun mahabir pun*
@badrinathpaudel
@badrinathpaudel Жыл бұрын
गज्जब आनन्द आयो सुनेर
@chaitatamang1704
@chaitatamang1704 Жыл бұрын
एक महान ब्याक्ति हो।सबैले साथ सहयोग गरिदिनु होला।
@Gloomy_Boy511
@Gloomy_Boy511 Жыл бұрын
३ दिन लाएर सुनियो।।डियुटी कारणबस,,जति सुनिए पनि सुनमसुनम लाग्ने।महाविर हिरो।
@labintumbapo8562
@labintumbapo8562 Жыл бұрын
Great महावीर पुन 👍👍👍👍👍👍👍
@missionmediatv3059
@missionmediatv3059 Жыл бұрын
महाविर सर महा वीर नै हुन देशका लागि
@st_ram
@st_ram Жыл бұрын
8 बर्ष भन्दा बढी भयो तपाईंको प्रोग्राम हेर्न लागेको। सारै आनन्द आउछ बोली सुन्दा ।🙏🇳🇵
@chandrakantapokharel1907
@chandrakantapokharel1907 Жыл бұрын
डाक्टर पुन लाई सलाम छ, यात्री सर हप्ताको 2 पटक आउनु पर्यो कम्तीमा
@jaaganepal
@jaaganepal Жыл бұрын
Jaya hos
@gyanendrasunar9068
@gyanendrasunar9068 Жыл бұрын
सच्चा महापुरुष
@jalekoman-ol8qi
@jalekoman-ol8qi Жыл бұрын
महान पुरुष धर्ती पुत्र महाबिर पुन ❣️सर💞❣️❣️💞❣️
@mahendrachudal6664
@mahendrachudal6664 Жыл бұрын
महाबिर पुन सर सलाम छ यहाँलाई,राम्रो काम गर्दै जानुस् ,जो सुकैले जे सुकै भनुन।
@bishwashrestha8503
@bishwashrestha8503 Жыл бұрын
सफलताको शुभकामना ।
@dilushahi1432
@dilushahi1432 Жыл бұрын
धन्यवाद टिकाराम यात्री सर तपाइको नयाँ कार्यक्रम लाई सफलताको शुभकामना काममा , तपाईं भित्र साच्चिकै केही न केही नौलो प्रस्तुत गर्ने हुटहुटी वास्तविक पात्रहरू को पहिचान जनसमक्ष पुर्याउने सबभन्दा तपाईं को प्रश्न गर्ने शैली सारै मन पर्छ। राष्ट्रिय अनुसन्धान केन्द्र का आधारशिला सरल साधारण जिवन उच्च बिचार राख्ने व्यक्तित्त्व माहाबिर पुन सर लाई स-सम्मान नमन् तपाईं निस्वार्थ भावले आफ्नोे लक्ष्य मा लागी रहनुस् नेपाल मा काम कम कुरा धेरै गरेर खानेहरुको जमात ठूलो छ सही मान्छे लाई कसैले गलत बनाएर सक्दैन नेपाली जनमानसले तपाई को कदर गर्दै छन गर्ने छन ।
@asbirasbir4179
@asbirasbir4179 Жыл бұрын
गदै अगाडी वढदै जानु होला सर सत्य को अबस्य जित हुन्छ 🙏🏾
@Jassu562
@Jassu562 Жыл бұрын
नयाँ यात्राको लागि शुभकामना यात्री जि ! आविस्कार ,उत्पादन , नव -प्रवधनका निम्ति संघर्षरत महाबिर पुन र वहाँको टिमले गरेका काम सराहनीय छन् । तर लाचार सरकार उत्पादन र आविस्कार सुक्को सहयोग गर्दैन आसा छ यो सरकारले केही सघाउला ।
@Cricketvidzmaker
@Cricketvidzmaker Жыл бұрын
भनिन्छ एकै किसिमका दृष्टिकोण राख्ने र पर्सेप्सन बनाउने ब्यक्ती समाजमा लगभग सत् प्रतिशत् नै हुन्छन् तर अपवादका रुपमा केही माहान पर्सेप्सन राख्ने वा बनाउने ब्यक्ती पनि हुन्छन् जसलाई समाजका ती कमन पर्सेप्सन भएका ब्यक्तीहरुले सहज स्विकार्न सक्दैनन् र पागलको संज्ञा दिन्छन् । महाबिर पुन जी लाई बुझ्नु जरुरी छ । वहालाई सहयोग गर्नु जरुरी छ ।🙏
@vusalgr5451
@vusalgr5451 Жыл бұрын
टिकाराज जिलाइ मेरो सानो संदेश : महाविर पुन मात्र screen name plate आयो । scientist डा. महाबिर पुन लेख्न पर्यो।
@surajkumaar22official
@surajkumaar22official Жыл бұрын
सलाम छ सच्चा देशभक्त महापुरुष महावीर पुनः ज्यु!😮😮❤❤
@jankaktiwari1122
@jankaktiwari1122 Жыл бұрын
यकपटक काठमाडाै का मेयर बालेन लाइ पेचिलो र नागरिकका सवालमा अत्यन्तै जवाफदेहि बनाउने प्रकृतिको हेर्ने मन छ । अनि सन्दुक रूइतको पनि ।
@kamaljhakari1991
@kamaljhakari1991 Жыл бұрын
देश र सरकारले चिन्न नसकेको हिरा ❤❤❤❤❤
@twinxiringcerpa4538
@twinxiringcerpa4538 Жыл бұрын
Keep doing good job mahabir pun sir
@authenticvideos3073
@authenticvideos3073 Жыл бұрын
Maha Pursu Maha Bir Pun
@newhyeser7711
@newhyeser7711 Жыл бұрын
Hajur ko Jay hos Mr.Pun, Ra sara Nepali ko pani Jay hos.
@susmasubedi9859
@susmasubedi9859 Жыл бұрын
organic conversation❤ great salute to mahabir pun🥰
@tikaramyatri
@tikaramyatri Жыл бұрын
अन्तर्वार्ता मन पराएर निरन्तर प्रोत्साहित गर्नु भएकोमा धन्यवाद, आभार । निरन्तर यी र यस्ता सामग्री हेर्न/सुन्न कृपया `Tikaram Yatri´ `subscribe´ गर्नु होला । साथै तपाईं हेर्न चाहेको अतिथि या विषयबारे `Comment´ मा सिफारिस गर्नु होला ।
@basantadhakal2432
@basantadhakal2432 Жыл бұрын
फडिन्र्द नेपालसंग संवाद गर्नुहाेस्
@physics_b0y
@physics_b0y Жыл бұрын
Sanduk Ruit
@samarkham3375
@samarkham3375 Жыл бұрын
यात्री ज्यु, मैले कृषिमा ८-१० बिघामा फर्म खोल्न चाहन्छु। करिब १५ बर्ष जागिर गरेर थोरै क्यापिटल जम्मा गरेको छु र मैले अध्यन गरेको नि कृषिमै अर्थशास्त्रमा एम एस्सि हो। तर, जब फर्म खोल्ने बारे सोच्छु, बोर्डरमा क्वारेन्टाईनबिना भारतलगायत अन्य देशबाट अरबौका कृशिउपज आयात भएको देख्छु, यसरी त नेपालका उध्यमिहरु कहिल्यै पनि उभो नलाग्ने भए। सरकारले नितिगत निर्णय गरेर लैन्चौरको प्रेसर झेल्न सक्नुपर्छ। सरकार कृषि- कृषि मात्र भन्छ, तर वातावरण बनाउन सकेको छैन। हामिलाई अनुदान नि चाहिदैन, प्राबिधिक सहयोग नि चाहिदैन, तर कम्तिमा नितिगत वातावरण त दिनुपर्यो। नेपाली कृषकहरु बिषादि अन्तराष्तृय स्ट्यान्डर्ड अनुसार र अझ सो भन्दा निकै कममा उत्पादन गर्छन जस्ले उपभोक्ताहरुको स्वास्थ्यमा सकारात्मक असर पार्दछ, तर क्वारेन्टाईन नहुदा खुल्लमखुला आयात गरिदा सयौ/हजारौ बिघामा खेती गर्ने भारतिय र तेश्रो देशका कृषकहरुसङ्ग प्रतिस्पर्दा गर्न सक्दैनन। कम्तिमा त्यति भैदिय भोलिका दिनमा नव कृषि युवा उध्यमी बजारमा आउछन।कृपया एस सम्बन्धी नेता र उच्च पदस्ठ कर्मचारिलाई र्याख्र्याख्ती बनाउनुपर्यो। किनकी दुताबासको केही छत्रबृत्ती र घुसमा नेता र सचिब किनिदा यो निर्णय हुन नसकेको हो।
@Magarlafainfo
@Magarlafainfo Жыл бұрын
प्रेम संजाल को संवाद गर्नुपर्यो
@SitaRai-f2k
@SitaRai-f2k 11 ай бұрын
Kasto ramro socha❤❤❤❤
@RaEni005
@RaEni005 Жыл бұрын
Scientist Mahabir Pun is example of "Silent is dangerous ".heartily heartily thankful & love & support ❤ ❤❤❤❤I wishing you have long life...thank you thank you...
@rameshkhatri9911
@rameshkhatri9911 Жыл бұрын
Great thinking mahabir pun sir keep going on .
@rasamlamsal4144
@rasamlamsal4144 Жыл бұрын
अति राम्रो अब अाफ्नै देश मा केही गर्नु पर्छ जय घन्टि 🔔🔔🔔 जय नेपाल
@Salute111
@Salute111 Жыл бұрын
नेपाललाई आधुनिक तवरबाट विकास गर्ने हाे भने यी मान्छेलाई नेपाल सरकारले प्रयीग गर्न जान्नु पर्छ । किनकी पढेका मान्छेहरु विदेशमा गएर पैसा कमाउने र मोज गर्नेहरु धेरै भए । यो कुरा गर्दा उनीहरु रिसाउलान् तर उनीहरुलाई पनि यसरी नै देशको सेवा गर्न अनुरोध छ । स्वार्थीहरु नेपालमा पढेर विदेशमा पैसा कमाउन थालेपछि नेपालमा केही प्रगति हुन थाल्यो भने रिस गर्छन् । महाबीरले गरेकाे काम धेरै राम्रो छ । हामी सबैले सहयोग गर्नु पर्छ 🙏
@GyanprasadNeupane-q1y
@GyanprasadNeupane-q1y Жыл бұрын
Mahabir pun sir ko kam mahan x hami hjr ko sathma xm.
@kaleymgr1796
@kaleymgr1796 Жыл бұрын
simple living high thinking dr mahabir pun sir. he is a inspiration for all nepalese people
@JagadevPaul
@JagadevPaul Жыл бұрын
We all support you Mahabir Pun sir. You are doing great, hold your head high. No need to be worried by these people who try to let you down.
@jaaganepal
@jaaganepal Жыл бұрын
Good
@RajanRaj-po9xr
@RajanRaj-po9xr Жыл бұрын
अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।
@juniordev4190
@juniordev4190 Жыл бұрын
​@@RajanRaj-po9xr😂😂😂😂😂
@samarkham3375
@samarkham3375 Жыл бұрын
यात्री ज्यु, तपाईको एस्तै ओझेलमा परेका मानबहरु जो देशमा केही गर्न खोज्दैछन, उहाहरुलाई पर्दामा ल्याउनुहुन्छ, तबपो तपाईप्रतिको ईज्जत झन बढेको छ। Keep it up.
@greaternepal23
@greaternepal23 Жыл бұрын
नाम अनुसार को काम महापुरुष प्रति हार्दिक नमन🙏🙏
@tirthamantamang4181
@tirthamantamang4181 Жыл бұрын
तपाईंको साेच एकदम राम्राे छ हजुर
@11kamalpun
@11kamalpun Жыл бұрын
Hats off of unselfish and Motivational person Mr. Pun sir and Entire team of Yetri sir.
@tcirringlama400
@tcirringlama400 Жыл бұрын
Rastra ko mahan tatha Uttam vichar bayako byakti Mahabir pun sir ❤
@Yayavar77
@Yayavar77 Жыл бұрын
“मान्छेको जन्म किन हुन्छ?” यस्तो प्रश्नको जवाफ हुनुहुन्छ “महावीर पुन दाई “! क्या सरल ,डाउन टु अर्थ मान्छे यार , न केही लोभ लालच छ न केही स्वार्थ छ न आफ्नो र आफ्नो आसेपासेको मात्रै भुँडी भरिनुपर्छ भन्ने सोच छ यस्तो युगपुरुष जन्मिएको समयमा आफुपनी हुन पाउनु अहोभाग्य नै मान्छु यार!!🙏🙏🙏
@Jasmee2014
@Jasmee2014 Жыл бұрын
महाबिर पुन रास्ट्र ले नचिनेको हिरा। नेपाल मा राम्रो काम गर्नेलाइ सहयोग गर्नुको सट्टा खुट्टा तान्ने धेरै छन्।
@nneeses
@nneeses Жыл бұрын
Tika Dai hajur yasari gari nispakchhya huna lai kunai TV channel samaunu bhandaa yasari nai aafnai youtube channel maa aaaunu sarai thik hune rahechha.. Gajjab!
@One-OH-1
@One-OH-1 Жыл бұрын
Best and honest interview from Mr Pun Nepalese will b proud of him in future, if not now Hamile nagarey kosle support garney hola ta yesto initiation lai, project lai It’s got a huge potential for the future.
@ganeshkarki4299
@ganeshkarki4299 Жыл бұрын
Great man All the best 🎉
@englishtonepali
@englishtonepali Жыл бұрын
big salute !!!!!
@bishalnews
@bishalnews Жыл бұрын
नेपाल कै महान व्यक्तित्व हो उहाँ
@jaaganepal
@jaaganepal Жыл бұрын
Yes
@jaaganepal
@jaaganepal Жыл бұрын
Yes
@anuprai5570
@anuprai5570 Жыл бұрын
महावीर जिन्दावाद
@madhugurung2219
@madhugurung2219 Жыл бұрын
Very nice mahaber pun
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke Жыл бұрын
साच्चिकै समृद्धिकाेआधर हुनुहुन्छ महापुरुस महाबीर पुनज्यु लाई सलुट छ
@rajendramaharjan8046
@rajendramaharjan8046 Жыл бұрын
तम्सोमा ज्योतिर्गमय, हेर्ने कथा, प्रकाश साय्‌मि युट्युब च्यानलको त नियमित दर्शक थिएँ नै अब टीकारा"यात्री" थपियो । समसामयिक र यथार्थ बुझ्न सजिलो भएको छ । कार्यक्रमले चीरकालसम्म निरन्तरता पाओस् भन्ने कामना गर्दछु ।
@i-careclinic8348
@i-careclinic8348 Жыл бұрын
Kati mahan hunuhunxa mahabir pun sir ❤❤always respected person ❤
@bishaladhikari3800
@bishaladhikari3800 Жыл бұрын
Being an Engineer I can assure Dr. Pun is the man with great heart, mind and ambition. He is doing what every governance body is doing in other countries. This man should deserve everything possible for his greatness towards our country. Not a single award can justify his madness and greatness in such a corrupt country 🙏🙏🙏
@maheshmagar2692
@maheshmagar2692 Жыл бұрын
What the awesome interview. Heartly respected to #MahabirPun and special thnaks to Tikaram Yatri Sir.
@Ramtamangtv6710
@Ramtamangtv6710 Жыл бұрын
😮salute to you Mahan purush mahabhir pun jyu
@madhabbasnet6139
@madhabbasnet6139 Жыл бұрын
Good Nepal 🇳🇵 keep it up ❤
@johnmagar3594
@johnmagar3594 Жыл бұрын
Mahabir pun great person ❤❤❤
@unique1shrestha280
@unique1shrestha280 Жыл бұрын
mahabir pn sr❤️👏🙃
@sundarbhattarai6533
@sundarbhattarai6533 Жыл бұрын
नेपालकाे लागि नव प्रबर्द्धनका याेद्धा महावीर पुनज्यूवाट महत्वपूर्ण जानकारी अायाे जाे अाजकाे समयमा अति जरुरी भैसकेकाेछ । वहांकाे उत्साह र मार्गदर्शनलाई सवैकाे साथ र सहयाेग जुटुन् याे क्रम क्रमशः वढ्दै जाउन् शुभकामना छ । भविष्य उज्वल छ नेपाल र नेपाली अनुसन्धानकर्ताकाे लागि यस्ता व्यक्तित्ववाट ।
@sangitamagar8394
@sangitamagar8394 Жыл бұрын
Huge Congratulations ❤❤🎉🎉& Proud
@jaxrai7912
@jaxrai7912 Жыл бұрын
Tikaram passenger dai dhanyabad mahabir pun lai lyako ma!
@devprasadpulamimagar3224
@devprasadpulamimagar3224 Жыл бұрын
सामान्य जीवन बिचार महान ।सलुट महाबिर पुन ।
@SpeakerSaugat
@SpeakerSaugat Жыл бұрын
True example of "simple living high thinking". High level thinking.❤
@keshmagar880
@keshmagar880 Жыл бұрын
दुबै जनालाई हार्दिक नमन 🙏🙏🙏
@jaaganepal
@jaaganepal Жыл бұрын
Yes
@insusalami
@insusalami Жыл бұрын
We are with pun sir
@dharmendramoktan3166
@dharmendramoktan3166 Жыл бұрын
we are with you mahabir sir.
@shantaraj2798
@shantaraj2798 Жыл бұрын
How simple pun sir 100 hats for him
@shishirbasnet4658
@shishirbasnet4658 Жыл бұрын
good luck यात्री media
@hr_singh2989
@hr_singh2989 Жыл бұрын
NIC अहिले गर्भवती छिन सकुशल जन्माउन सकियो पालन पोषण राम्रो सङ गर्न सक्यो भने अबको केही समय पछि देशकै मेरुदण्ड बन्ने छ ।
@magarsom3761
@magarsom3761 Жыл бұрын
महान छ हजुरको बिचार🙏
@SitaRai-f2k
@SitaRai-f2k 11 ай бұрын
Sarkarle shadha diyosha sarkarle hamro anurodha xa🎉🎉🎉
On Air With Sanjay #120 - Mahabir Pun
2:05:30
Sanjay Silwal Gupta
Рет қаралды 317 М.
-5+3은 뭔가요? 📚 #shorts
0:19
5 분 Tricks
Рет қаралды 13 МЛН