यो मौका जुराउनुहुने सारङ्गी सन्सार परिवार प्रती बिशेष धन्याबाद दिदै सारङ्गी सन्सार हेर्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबैनिहरु मा बिशेष सम्मान छ। सल्लाह सुझाबको आपेक्षा गर्दछु । जय लोकदिहोरि🎵🎵
@dilgurung6842 Жыл бұрын
ये बुनु दुख लुकाएर सुख देखाउने टाउ होलानी।समय नपर्खनु होला किन कि फर्केर आउदैन।।धनेबाद नमस्ते ❤❤❤❤❤❤
@sharmilakhand6666 Жыл бұрын
😂😂❤❤
@suryapuri9196 Жыл бұрын
अती राम्रो दोहोरी ❤❤❤❤
@narayankc2040 Жыл бұрын
गित राम्रो गाउनु हुन्छ।त्यस मा हाउभाउ र हसिलो अनुहार भए अझ राम्रो देखिन्थ्यो ।हजुर गाह्रो नमानु होला
@amitgurung4074 Жыл бұрын
अती मर्मिक शब्द ,,,अझै प्रगतिको कामना गर्छु ,,,
@SarangiSansar Жыл бұрын
वरिष्ठ लोक दोहोरी गायक सुमधुर स्वरका धनी स्वर सम्राट राजु परियार र सुमधुर स्वरकी धनी गायिका जयन्ता मगर बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
@rambudhathoki1063 Жыл бұрын
आहा कति राम्रो गीत ❤❤❤❤❤❤
@BalkumariKhatri-uc6sq Жыл бұрын
❤❤
@sunarimagar2114 Жыл бұрын
Khuman Adhikari Ko Live Dohori Chaiyo aaba
@Santosh-g2z1c Жыл бұрын
जयन्ता सिस्टर को स्वर एकदम उत्कृष्ट छ ।।। राजु दाई को कुरै नगरै उहाँको स्वरको बयान गरेर कहिल्यै सकिदैन ।।।।❤❤❤❤
@abiskarxettri1126 Жыл бұрын
दोहोरी गित भनेको यस्तो हुनु पर्छ अहिका कलाकारले सुनेर गाउने गर्न म अनुरोध गर्छु भाईरल होइन कालजयि होस सलाम छ दाजु राजु परियार लाई❤❤❤❤❤❤❤❤❤❤❤❤
@smt-rjaaryansunam1630 Жыл бұрын
दोहरी मीठो हुनु र उत्कृष्ट हुनु भनेकै दोहरिको बिसयबस्तु हो,,,यहाँ मार्मिक बिसयबस्तु उठान भएको पाईयो , संसार अडिएको नै मायाले हो ,,,मेरो दाई लोक सम्राट आफैमा नेपाली साङ्गितिक जगतका राजा नै हुन दाईको के कुरा गर्नु,,जयन्तालाई मैले हिमालय लोक स्तार बाट चिन्न सफल भएको हुँ,,,मीठो आवाजकी धनी,,निकै गहकिला सब्द समायोजन गर्न बहिनी जयन्ता मगर,,,बधाई तथा सुभकामना,,
@arjunbahadur8341 Жыл бұрын
सर्बप्रथम सारङगी परीवारलाई बिशेस धन्यबाद र राजु दाई र जयन्ता बैनिलाई पनि बिशेश धन्यबाद सारै मार्मिक सब्द र राम्रो भाकामा दोहोरी सुन्न पाईयो र आऊँने दिनमा पनि यस्तै राम्रो भाका र मार्मिक सब्दमा सजिएको दुई साङगेतिक जोडिको गित सुन्न पाईयोस र यो आजको दोहोरी दुबैको आआफ्नो जिन्दगी माँ घटेको घटना नै हो भन्ने महिलेचाहि अनुमान लगाए र कमल भाईलाई यो अनुरोध पनि गरे फेरी पनि दुई जना लाई समया मिलाएर बोलाई दिनुहोला भन्ने आसा राखेको छु हस्त जय सङगीत।
@kumarlama2694 Жыл бұрын
जानाजान हाेश या अन्जानमा माया बस्न सक्छ तर प्राप्त हन्छ भन्ने हाेइन गुमाउनु लाई पनि माया सम्जनु पर्छ उसैकाे प्रगतिकाे कामना गर्दै जयन्ता जि राेएरत केवल अाफु कमजाेर भइन्छ रुनत अाफुले नपाएकाे मान्छेलाइ पनि अाकाे हाेला तर देखेउर राेकाे 😢😢जिन्दगि लामाे छ बिगतलाइ भन्दा बर्तमानलाइ बडि महत्व देउ एसैमा भबिश्य छ ❤❤❤😢😢❤❤❤🙏🙏🙏
@indratimsina3732 Жыл бұрын
यो दोहोरी गाउने जोडीलाई उत्कृष्ट दोहोरी गायक भन्नुपर्छ
@kulmanbudha9753 Жыл бұрын
लोक दोहोरिका स्वर सम्राट र दोहोरी गाउन सारै खप्पिस राजु दाइ प्रती लाखौं लाख माया साथ नमन गर्द्छु ! साथै नव गायिका फुल्दै गरेको फुलको कोपिला जस्तै जयनता बैनी नि कम हुनु हुन्न जुनसुकै गित गाउन र उतिकै चोतिलो शब्द प्रहार गर्ने सारै सिपालु र हसिली गायिका लाई सुस्वाथ्यको कामना साथ आशीर्वाद छ ! ❤❤🎉🎉🎉🎉🎉👏👏👏👏👏
@rupachhetri9245 Жыл бұрын
म अहिले बाहिर देसमा छु यो गित 10 चोटि रिटन गरि गरि सुने कति खेर आँशु झरियो तो पनि थाहाँ भयन हिरदय देखि सलाम राजु दाई साथै सबै टिमलाई 🙏❤❤❤❤
@ChakraNeepali-yx1ts Жыл бұрын
भाका साथ दिने गायिका हरु प्रेमा र रुपि लाई नि एकचोटी राजु परियार भेना सङ्ग चान्स दिनु पर्यो।।
@anjalirana6401 Жыл бұрын
एकदम राम्रो दोहोरी,राजुदाइ लगाएत सम्पुर्णमा उच्च सम्मान छ्🙏🙏
@dilipsunar267 Жыл бұрын
राजु दाइ आउदा येउटा कुनै पुरानो भाका सुरुमा लाइभ सङै दोहोरी गराउनु होला जस्ले दाइको सुमधुर आवाज सुन्न पाइन्छ र अहिले त्यति नसुनिने पुराना गित हरु ले पनि न्याय पाउँछन्
@puskalchhetri Жыл бұрын
लोक दोहोरी क्षेत्र को बलियो खम्बा लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )दादा ठुलो फ्याँन हँु म ❤️❤️🙏🙏
@KamalMagar-h4v Жыл бұрын
लोक दोहोरी भनेको त यस्तो हुनु पर्छ ।सबैको मन छुने खाने मिल्छ भने फेरि अर्को भाग पनि है।
@kirangmgr1110 Жыл бұрын
हाम्रो दाङ्गकि चेली जयन्ता मगर बैनीको उज्ज्वल भबिस्य कामना गर्दै दोहोरीको बस्सा राजु दाइलाई सम्मान छ 🙏🙏
@RAKEShRuc Жыл бұрын
लोक सम्राट राजु परियार र लोक गायिका जयन्ता मगरलाई मेरो सलाम छ तपाईहरू देशको गहना हो यो गहनालाई सधै सजायर देश र आम दर्शकले राख्न सक्नुपर्छ 🙏🏼🙏🏼♥️♥️🥰🥰
@janampun8177 Жыл бұрын
राजु परिवारको स्वोर सदाबहार यकै नास जहिले सुनिरहु जस्तो स्वोर सम्राट नै हो राजु परिवार नेपाली लोक गीत् अनि लोक दोहोरिको
@TirthaTamang-oy9dk Жыл бұрын
राजुको कथामा आधारित हुन हुन लागेथ्यो तर टुप्पोमा बाङगिएको हो तर पनि दोहोरी ठिकै भो राजु भए पछि दोहोरी ले रुप पाईहाल्छ नै!!!❤❤❤❤❤
@bindudangal2016 Жыл бұрын
वा वा राजु भाई हजुर को सोर र गाउनि सईलि हजुर को कला लाई भेरि नाईस साथै नमसकार पनि 🙏🙏🙏
@narayankc2040 Жыл бұрын
लोक दोहोरी को राजा त्यसै भनिए को होइन। जस्तो अबस्थामा भए पनि सबै लाई हसाए गाउनु हुन्छ।जयन्ता जि किन खुल्न सक्नुभएन ।
@BharatPariyar-cd8eo Жыл бұрын
आदरणीय दाइ राजु परियार लगयत सबै लाई सममान छ ।🙏🙏🙏🙏🙏 मिठो दोहरि
@sunitadangol7610 Жыл бұрын
धेरै राम्रो दोहोरी राजु दादा र जयन्ती दिदी को दोहोरी शुभकामना ❤️❤️😍😍😭😭🙏🙏
@khatrikhim4391 Жыл бұрын
लोक दोहोरो किङ्ग (लोक स्वर सम्राट )राजु दादाको ठुलो फ्यान हु म ❤❤🙏🙏
@rambudhathoki1063 Жыл бұрын
म नी हो
@KamalaAdhikari-ph5sn Жыл бұрын
😮😮
@dipendrakarki-vn4dk Жыл бұрын
राजु भइ काे ठुलाे फयान हु योजनाको यो गित ले मेरो पनि अासु थनमन शकिन@@rambudhathoki1063
@khemraj4753 Жыл бұрын
लोक दोहोरी को राजा लोक स्वर सम्राट राजु दादाको गित सानै बाट सुनेको झन् आज भोलि झन्डै हजार रोउ गित गायक राजु दादा लाई समान छ ह्जुर को ठुलो फ्यान होनि मह❤❤❤❤❤❤❤❤
@chandragurung4406 Жыл бұрын
दुवैको गायकी, शब्द चयन साथै कथामा गाम्भिरता महशुस गरायो।
@didacustmer7998 Жыл бұрын
यति दोहोरी हेरे सुने तर यो दोहोरीमा केही यथार्थ लुकेको महसुस गर्न सकिन्छ जस्तो लाग्यो बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉❤❤❤❤❤❤❤❤
@subhadradulal4828 Жыл бұрын
आहा कस्तो राम्रो भाबुक गित सारङ्गी सन्सार परिवार को यो मिठो प्रस्तुति साथै सम्पूर्ण कलाकार लाई धन्यवाद 🎉🎉🎉
@PrakashGulmeli Жыл бұрын
बाश्ताबिक कथा समातेर दोहोरी गाउनु भएको मा सलुट छ हुनता लोक सम्राट राजु परियार भनेपछि म नि सब्द छु तेस्मा जनै सोर्मा सोर मिलाएर गाउनु हुने लाई पनि सलुट छ 🙏
@prakashrasaili7187 Жыл бұрын
राजु परियार दाई लाई ऊच्च सम्मान छ ? अबको को पालो राजु परियार को 🙏
@udayabahadur-ej1cs Жыл бұрын
मन भुलाउने पनि लोक सङ्गीत रुवाउने पनि लोक सङ्गीत हैट मपनी लास्टै रुएहो योगित सुनेर आफ्नै कथा जस्तै लायो 😭😭
@daldarlami8035 Жыл бұрын
tapai ko man pani mero jastai raixa ho sir xittai bahakane
@krishpariyar8578 Жыл бұрын
कमल सर 🙏🙏राजु दाइ हजुरको खोइ खोइ टुक्राले मनै रुवाउनि हुन्छ ।सम्मान छ्🙏🙏🙏
@rabinkarki9243 Жыл бұрын
वाद शाह यसै भनेको हैन लोकदोहोरीको राजा भनेको वाउ राजु दाइ बिगतलाई ताजा गराईदियो ❤❤❤🎉🎉
@bhagwangiri9467 Жыл бұрын
महिलाको मन साह्रै कमलो हुन्छ भन्ने सुनेको थिए तर आज प्रतक्ष देख्न पाए
@prabinbadal489811 ай бұрын
उन्को मन लाइ नसक्दा गाल्न कति चोटि तम्सिय हाम्फाल्न कति मन चुन्छ आफ्नै जिबन संग मेल खान्छ्❤️❤️🙏🙏🙏
@merodilcentury103 Жыл бұрын
मिठो दोहोरी ❤️❤️ राम्रो लाग्यो 🙏 Tiktok मा हाल्ने अनुमती दिनु होला 🙏 धन्यबाद 🙏
@birbirendra5138 Жыл бұрын
राजु र जयन्ताको आजको अति मार्मिक अनि उत्कृष्ट दोहोरी मनै छोयो दुबै जनालाई उच्च सम्मान सारङी सन्सार टिम लाई विशेष धन्यवाद
@rambudhathoki1063 Жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@ramharishrestha7836 Жыл бұрын
जयन्तालाई पनि कसै कसै ले माया मा दरो धोका दिएर छोडे जस्तो छ।सारै रुदै भक्कानिदै गित गाइन।जे होस आजको प्रस्तुति दमदार छ।सफलताको शुभकामना छ।मेरो बेस्ट राजु र।जयन्ता❤❤❤❤❤❤❤
दाइ नमस्ते 🙏🙏🙏हजुर लगायत सम्पुर्ण सारंगी संसार टिम लाई उच्च सम्मान छ सारै मिठो प्रस्तुति गर्नु हुन्छ दाइ मन कै पिडा हरु भुल्ने दाइ ।अधर्निय सोर सम्राट राजु दाइ पर्ती उच्च सम्मान गर्न बय्क्त गर्न चाहन्छु 🙏🙏🙏 कार्यक्रम एकदम राम्रो छ दाइ अझै पनि सम्पुर्ण सारंगी संसार परिवार लाइ सफलता शुभकामना 🙏 सारंगी संसार मा मलाई पनि यस्तै पिडा को गीत गाउन मन छ दाइ एकदम मन पर्छ हजुर को कय्रक्र्म दाइ । 🙏जय सारंगी संसार 🙏🎻🎼🎵
@sandipresmi6978 Жыл бұрын
लोक दोहोरिको राजा राजु परियार दाजु ❤❤❤❤
@khemraj4753 Жыл бұрын
आज को दोहोरी ले मेरो मुटु मा चसक परेको छ्नी राजु दादा को शब्दनै काफी छ नि ❤❤❤❤❤
@prakashrasaili718711 ай бұрын
यो गित दोस्रा भाग पनि ल्याऊन प्रर्यो ? राजु परियार ईब्सल सज्याल को ❤🎉
@yamthapa666 Жыл бұрын
कति मार्मिक सबैको मन जित्ने लोक सम्रात राजु दाजु जयन्ता बहिनिको प्रस्तुति ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@suryagole8262 Жыл бұрын
कति मिठो मार्मिक शब्दमा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।जय सारंगी संसार।
@suryagole8262 Жыл бұрын
बधाई छ सारंगी संसार परिवारलाइ।
@RajKumarPariyar-qt6en Жыл бұрын
हजुर लाई भेट्ने धोको छ राजु दादा ❤❤मिस यू 🙏🙏🙏🙏
@rambudhathoki1063 Жыл бұрын
❤❤❤❤❤❤❤
@KhagendraKattel-m3d Жыл бұрын
लोक दोहोरी सारै मन छुने गित म अहिले मलेसियाबाट ु
@tomlalsubedi3573 Жыл бұрын
याे सुमधुर दाेहाेरीकाे कुन शब्दले बर्णन् गराै ! दाेहाेरी सुनिरहँदा आदरणीय सांगीतिक व्यक्तित्वहरूप्रति सम्मानका भावहरू छचल्किरहे ! असाध्यै खुशी लाग्याे । याे अनुपम दाेहाेरीकाे लागि लाेक स्वरसम्राट राजु परियार तथा बहुचर्चित लाेकगायिका जयन्ता मगरलाई हार्दिक नमन् तथा सम्मान । संयाेजनकाे लागि सारंगी संसारप्रति हार्दिक आभार !!
@narayankc2040 Жыл бұрын
अब राजु दाजु र मन्जु बिक को दोहोरी चाहिँ यो
@hastaram403 Жыл бұрын
swar samrat raju pariyar ra jayanta magar ko yo prastuti le sachchai nai vabuk banayo ❤❤❤❤
@kamallahaddori5026 Жыл бұрын
सम्मान छ दोहोरी बादशाह राजु दादा लाई
@baburamdawadi6456 Жыл бұрын
यी गायिकाहरूको टोली २\४ बर्ष अघि मात्रै राष्ट्रिय आमरूपमा प्रवेश भएको हो ,यति छोटो समयमैं तीब्र प्रगति गर्न सकेकोमा बधाई ।
@khadanandatimalsina Жыл бұрын
आँसु तेतिकै झर्दैन जयन्ति मेमले डाटे झै लाग्यो केहि थियो जुन भनिरहन उपयुक्त हैन तर जे होस गित मिठो थियो ।
@RameshPariyar-g6e Жыл бұрын
Nepali Lok Dohori Ka Swor Samrat Daju Raju Pariyar Jiu Gayika Jayanta Magar Kamal Sir Musician Team Sampurna Sarangi Sansar Team 👍 Prati Uchha Samman 🙏 Xa Ra Purano Lokpriye Mitho Vaka Ma Live Dohori Atinai Man Paryo Yes Git Ka Original Team 👍 Prati Uchha Samman 🙏 Xa Aagami Episode Ma Ni Purana Vaka Prastut Garnu Hola Vanna Chahanxu 🙏.
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित स्वरकी धनी जयानत बैनि अनि स्वर सम्राठ बासा राजु भाइ अनि होल सारङ्गी सन्सार कमल भाइ सन्मानछ🌺🙏
@GanekhadkhaKhadka-pf9pn Жыл бұрын
राजु दादा शान्ति लाई बोलाउ हो
@krishnabahadur1278 Жыл бұрын
❤ super lok dohori king Raju pariyar with sister congratulations
@rekhbahadur6370 Жыл бұрын
सारै रमाइलो लाग्यो गीत सुन्दा सुन्दै आँखा वाट आँसु आएको थाहा नै भएन
@dilmagor3425 Жыл бұрын
Raju SIR Jasto kohi chhana NEPALMA Lok Doharima King 👑 is always Kung
@OmGurung-c2h Жыл бұрын
लोक स्वर सम्राट राजु परियार को गित नै सुनौउ सुनौउ लाग्ने
@HemkumariGrung Жыл бұрын
Wow❤❤ सुन्दा पनि आन्नद लाग्याे धन्यवाद राजु दाइ अनि दिदिलाई😊😊
@mandapaudelvlogs1707 Жыл бұрын
मर्मस्पर्शी भावमा अत्यन्त मिठो दोहोरी🙏
@MamaMama-z5b Жыл бұрын
Raju Dada & jayanta Maya❤mero full samman X🙏 hjr Haruko getko sbdale ma pani roye lok song is 🔥🔥🔥
@ShreeRampariyar-s3r Жыл бұрын
गीत संगीत लाई जोगाउनको निम्ति निरन्तर हौसला सहित प्रस्तुति ल्याउने सारङ्गी संसार लाई उच्च सम्मानको साथ सफलताको कामना व्यक्त गर्दछु। हरेक प्रस्तुतिमा सबैको आ आफ्नो आशा हुन्छ। तर पनि सारङ्गी संसारले आशाको साथ कदम बढाई रहेको देख्छु। र यो निरन्तर देख्न पाईरहुँ। सबैले माया दिइरहनु होला। धन्यवाद
@bhupenshreesh1445 Жыл бұрын
सम्मान छ गायक और गायिका को साथै सम्पूर्ण सारङ्गी टिम लाई
@sombahadurrana9896 Жыл бұрын
दुबै जान भाई बहिनी लाई धेरै धेरै शुभकामना अति राम्रो लायो
@asishshreesh7713 Жыл бұрын
Raju pariyar sir ko lokgeet lokdohori jun bhayni geet ko words nai kafi xa vocal n gaune saili ko k kura garnu sabai super xa tesaile ta sadabahar lok soresamrathunubhaykoho ni tesaima jayantaji pani vocal saili wordspower super xa salute xa all teams Jamal sir thank u ❤❤❤❤❤❤❤❤❤❤😂
@sagargautam811 Жыл бұрын
साह्रै राम्रो लाग्यो दोहोरी ❤
@amarthapa7972 Жыл бұрын
JAYANTA JEE KO VOICE ANI TUKKA PANI ATI RAMRO XA BEAUTIFUL ANI SASKARI XIN VERY SUPER XIN, AJA KO DOHORI DAMI ❤❤❤❤❤👌👌👌👌👌👍👍
@milankumarsunar486 Жыл бұрын
राजु दादालाई आज पुरानो मायालु को याद आयो जस्तो छ 😂😂😂
@bamb.c3461 Жыл бұрын
सुन्दर प्रस्तुति जयन्ता जिलाई उज्जवल गायनकाे शुभकामना ।
@kalithapa4851 Жыл бұрын
स्वर सम्राट राजु जि को कुरै नगरौ । तर जयन्ता मगर बहिनि को पनि दोहोरी को सैलि सारै राम्रो छ ।
@mansingh4880 Жыл бұрын
Jaha lok shorsamrat raju pariyar dai teha dohori naramro huneta kurai bhayen ajako dohori Ali marmik lagyo suner herer kata kata ma pani ali bhabuk bhaye but nice dohori best of luck to all team
@shervlogg11 ай бұрын
🙏 सम्पुर्ण कलाकारहरु लाई जयन्ता बहिनि रुदा त पनि रोयछु आशु झरेको पत्तै पायन एक छिन पछि पो गाला चिसो भो 😭😭😭😭
@NamarajBishowkarma Жыл бұрын
Namaste 🙏 👋 🙏 👋 🙏 👋 🙏 👋 🙏 👋 🙏 👋 🙏 👋 🙏 👋 🙏 👋 🙏 👋 🙏 sarangi sansar Kamal Daju and mero Aadarniya Daju swor samrat Raju Pariyar super super episode of duper voice ♥️ ❤️ 👌 😄 😆 ❤❤❤❤❤
@ramusunuwar2161 Жыл бұрын
tehi vayara ta sor samat pad paunu vako xa raju ji fil ma dubera gauna sakknu nai kala ho salam xa whole team lai ❤❤
@junparkashrukmeli352 Жыл бұрын
राजु सर सग भेटने धोको छ
@TaraSingh-xb8wr Жыл бұрын
Jayenta sis royeko dekhda mero ni man vakkaniyo❤
@BheemSingh-v8n Жыл бұрын
शोर सम्राट राजु परियार
@arjunshrestha6711 Жыл бұрын
आज भोलि का च्याउ झै उम्रेका कलाकार हुंभन्ने ले सिकोस दोहरि भन्ने टुक्का र लय मिल्नु प्रर्छ भनेर टिकटक मा देखेर यता सुन्ना आय wow शब्द चयन वयान गर्ने कुनै शब्द भेटिन
@rupathapa2933 Жыл бұрын
Sentimental Dohari, between Jayanta and Raju Pariyar,
@bishnupoudel3593 Жыл бұрын
यी गायिका भावुक हुदा सारै न राम्रोपो देखिनु भो जयन्ती
@krishpariyar8578 Жыл бұрын
😭😭😭😭😭😭😭😭😭10 calss पढ्दा याद आयो
@roshanghimire5444 Жыл бұрын
Raju 🎉🎉🎉🎉 is king🎉🎉🎉🎉
@chandrasherchan101 Жыл бұрын
Yo tesai atma rudaina past vaako kura yo git ma pokhada jo pani man stop garnai sakidaina tara Dami thiyo best of luck both 💐♥️💐
@santoshbanjara1505 Жыл бұрын
यो गितमा चन्दन बोहोरा ज्युको के भुमिका होला ? मेरो साथी चन्दन बोहोराले यो गित बनाउदा मेरो पनि भुमिका छ भन्नु हुन्थ्यो
@dthapa4921 Жыл бұрын
Marmik Sabdha huru Raju Dai ra Jayanta Baini lai aggrim Shuvakamana
@shantithapa5991 Жыл бұрын
kati mitha sabdha man mutu xhòyo man thamn gahro vhayo dubai gayk gae ka hrulae tadhai vhay pni darai 2 shuv kamna
@kamalakumari2247 Жыл бұрын
आहा कती राम्रो ❤❤❤❤❤
@singgurung7206 Жыл бұрын
🙏🙏🙏sampurna saarangi saansaar team laai❤aja saarai ramro sentiment purano bhaka paskeko ma🎉 salute for Raju jee n jayanta jee for this nice songs and respect all singers and musicians ❤❤❤watching from Qatar Love you all ❤❤
@ChakraNeepali-yx1ts Жыл бұрын
सारङ्गी को गायिका रुपि सिजाली कतार आउदै हुनुहुन्छ।।सबै ले साथ दिनु होला🙏🙏
@yubarajbudhathoki634 Жыл бұрын
कति मीठो दोहोरी ❤
@chakragurung9244 Жыл бұрын
dohori king raju wish you long live
@KalaGurung-w2t Жыл бұрын
सार्है मिठाे सुनेरै न अघाउने
@kalpudanuear82867 ай бұрын
गाउँदा चाहिँ किन रूनु भएको 😢😢😢
@KhimKumal-d2w Жыл бұрын
❤❤ feri aayo yo man xune sabda Raju dai 2 dubailai suvhakamna xa mero?
@kcramesh2976 Жыл бұрын
रोल्पा बाट सांगीतिक नस्कार
@TekrajmaharaChhetri-mh5sn Жыл бұрын
Very nice raju Jayanta😢😢😢
@sunarimagar2114 Жыл бұрын
Khuman Adhikari Ko Live Dohori Chaiyo aaba
@chandrabahadur. Жыл бұрын
रुने म मात्रै हैन रै छ
@subas7068 Жыл бұрын
W..loK swor samrat raju dai salute hajurlai darsak srota ko manma sadabahar basnu hos❤❤❤❤❤❤❤
@amarrajbk8338 Жыл бұрын
sarbapartham sarangi sansar paiwar laee badhaeexa . Raju dai parnam n jaynta magar g laee pargatiko kamana