No video

नेपाली भाषाका उपासकसंग उत्तेजक अन्तरंग ! | Dr. Baldev Gaunle Baldev | Tamasoma Jyotirgamaya

  Рет қаралды 31,994

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

#himalayatv #tamasomajyotirgamaya
#tamasomajyotirgamaya #Dr.BaldevGaunleBaldev
#अँध्यारोबाट_उज्यालोतिर
डा. बलदेव शर्मा (अधिकारी)/डा. गाउँले बलदेव
(२०७२ मा नेपाली वर्ण विन्यासमा विद्यावारिधि)
जन्म: २०१८ साल (सुनौलाबजार, धादिङ)
• संयोजक- 'नेपाली भाषा बचाऊ' अभियान
• 'भाषाभित्रको भगवान' पुस्तकका लेखक
• अंग्रेजी ईम्बोष्ट नम्बर व्यवस्थाका खरोविरोधी
• व्याकरणका विज्ञ
• नेपाली भाषासँग सम्बन्धित ३१ वटा व्याकरण र पाठ्यक्रम लेखन, खण्डकाव्य तथा महाकाव्यजस्ता साहित्यिक कृति करीब ६० वटाका सर्जक
• भाषा सिकाइको ४ आयामका अवधारणक (सुनाइ, लेखाइ, बोलाइ र पढाइ)
• २०६२ मा परीक्षा नियन्त्रण कार्यालयबट ‘नेपाली भाषा विशेषज्ञ’को उपाधिप्राप्त
• २०५५ मा त्रिविबाट भाषा-विज्ञान विषयमा प्रथम श्रेणीमा एमए उत्तीर्ण, संस्कृतमा शास्त्री उत्तीर्ण ।
• नागरिक दैनिकको सहप्रकाशन ‘शुक्रबार’ साप्ताहिकमा नियमित निजी स्तम्भकर्ता #अँध्यारोबाट_उज्यालोतिर
Guest: डा. गाउँले बलदेव, संयोजक- 'नेपाली भाषा बचाऊ' अभियान
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Program coordinator- Rishi R Adhakari
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 154
@tikaramyatri
@tikaramyatri 9 ай бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@sherneupane8271
@sherneupane8271 10 ай бұрын
बलदेब सरको आक्रोश समग्र नेपालीहरुको आक्रोश हो सम्मान गरौ |
@anamanshrestha6502
@anamanshrestha6502 10 ай бұрын
काेटि काेटि नमन ! वलदेव सर एवं टिकाराम सर लाई आजकाे हजुरहरुकाे अनन्त आकाश अनन्त शब्दकाे ब्याखा मलाई ज्यादै नै मन प-याे ! सबैले यसरी कुरा बुझेर आफ्नाे भावना व्यक्त गरे पाे हामी केही नबुझेकाले पनि केही बुझ्ने अवसर मिल्ने थियाे । हे कृष्ण ! सबै मानिसहरुलाई यस्तै सदबुद्धि दिनुहाेस् । हरे कृष्ण !!!
@dadhiramgyawali7273
@dadhiramgyawali7273 10 ай бұрын
12:26
@dadhiramgyawali7273
@dadhiramgyawali7273 10 ай бұрын
😊
@surajadhikari2640
@surajadhikari2640 10 ай бұрын
जय होस डा. साब !!! ॐ बचाउ रास्ट्रीय महा- अभियान २०८०
@onlineearningnepal4057
@onlineearningnepal4057 10 ай бұрын
एकलाप जस्तो भएपनि साच्चै फलदायि र ज्ञानवर्दक रह्यो यो शृङ्खला ! उहाँको आक्रोश मा मैले मेरो आफ्नै आक्रोश , मेरा पिडा भएको महशुस गरे ! नमन दुवैजनालाई ❤
@ishworkafle1064
@ishworkafle1064 10 ай бұрын
नमन गुरू! यहाँको योगदानको कदर अवश्य हुनेछ।
@amshuindu4270
@amshuindu4270 10 ай бұрын
आजको पाहुना अत्यन्त सरल, इमान्दार, तथ्यनिष्ठ र सत्यनिष्ठ हुनुहुन्छ ! नमन उहॅालाई ! नेपाली भाषा जोगाउन हाम्रो ऐक्यबद्धता छ उहॅासंग । भाषा जस्तो संवेदनशील र शक्तिशाली कुरालाई खेलौना जस्तो बनाएर अहिलेको पुस्तालाई अलमल पार्ने काम भइरहेको छ । साना नानीहरू बोल्न त खोज्छन् तर लेख्ने बेला यो लेखौं कि त्यो भनेर झुक्किन्छन् । यस्ले गर्दा उनीहरू अंग्रेजी मै अभिव्यक्ति दिन रूचाउछन् । बलदेवको आवाज यस्तै हो हामीलाई थाहा छ । आजको संवाद अत्यन्त व्यन्जनमय लाग्यो । किनकी हामी हाम्रो भाषालाई प्रेम गर्छौ त्यसैले उहॅाले बोलिदिंदा आफैले बोले जस्तो भयो । टिकाराम दाईको आवाजको म रेडियो देखिकै फ्यान हो । कहिलेकाहीॅ साह्रै लोभ लाग्छ उहॅाको कार्यको सबै राम्रा फूलहरू टिपेर आफ्नै डालो भरे जस्तो । यति राम्रा व्यक्तित्वसंग गरेका कुरा हामीलाई पनि देखाउनु हुन्छ । जय होस् सबैको !
@Aham--Brahmasmi
@Aham--Brahmasmi 10 ай бұрын
🌿🌺🙏
@devibasnet6602
@devibasnet6602 10 ай бұрын
हामी त नेपाली भन्नुमात्र छ केही आउदैन नेपाली यस्तो गुरू हरु हुदापनि जस्ले हाम्रो भाषा बिगारछ त्यस्तो लाई कारबाही हुनुपर्छ।
@nischalbhatta2769
@nischalbhatta2769 10 ай бұрын
सबैभन्दा बढी मन पर्ने कार्यक्रम मलाई अध्यारो बाट उज्यालो तिर नै हो।
@rameshsimkhada8498
@rameshsimkhada8498 10 ай бұрын
बहुत राम्रो प्रवचन, यो मन त नेपालि हो ।
@pusparajkhitawada2835
@pusparajkhitawada2835 10 ай бұрын
तार्किक क्षमता बेजोड भएका प्राज्ञिक बलदेव गुरुप्रति हार्दिक अभिनन्दन ।
@radhaghimire4644
@radhaghimire4644 10 ай бұрын
झर्रेो नेपाली ठर्रो नेपाली यस्तै हुन्छ सही बोलेका छन ॐ 🕉️ बचाऔ, सम्पूर्ण नेपाली भाषा को संरक्षण गरौ, भाषा बाचे त हामी नेपाली भन्न पाउछौ
@srijanadahal7523
@srijanadahal7523 10 ай бұрын
prata bakta tara ali kada awaj bhayan ra bigya ko
@kamalabhandari4044
@kamalabhandari4044 10 ай бұрын
भगवानको अहङ्कार बन्दनिय अहंकार , मेरो अहङ्कार , निन्दनीय अहङ्कार क्या बात 🙏❤️
@laxmipandey383
@laxmipandey383 10 ай бұрын
भगवान प्राप्त नै नगरी कसरी वर्णन गर्न सकेका ?
@murarishah821
@murarishah821 10 ай бұрын
भगवानको अहंकार बन्दनिय अहंकार । मेरो म भन्ने अहंकार निन्दनीय अहंकार । जयहोस बलदेव सर। अक्षर मा नै ब्रह्म देखाइदिनु भयो । यो अन्तर वार्ताले मेरो अध्यात्मिक बाटोमा उचाई लिएको अनुभुति गरायो
@haribhattarai8063
@haribhattarai8063 Ай бұрын
डॅा . गाउॅलेको सिंहगर्जन आदरणीय छ ! नमन छ !
@rajeshkc7895
@rajeshkc7895 9 ай бұрын
❤गुरु भनेको त बलदेव सर जस्तो हुनु पो हुनुपर्छ गहन बिषयमा सवैले बुझ्ने गरि प्रष्ट पारी दिनु भएकोमा हार्दिक नमन❤
@user-fi4wv4vw7z
@user-fi4wv4vw7z 10 ай бұрын
रमाइलो र राम्रो अनि ज्ञानवर्धक लाग्यो बलदेव सर संगको वार्तालाप ।👏
@melakc9620
@melakc9620 10 ай бұрын
सारै मन पर्यो गुरुको सत्य अहंकार । एकान्त कोठामा बसेर पुरै बहस सुन्दा म भित्र लुकेको सत्य अहंकारलाइ प्रफुल्ल पारेर हसाइदिनुभो ।३/४ पटक मनैदेखि हॉसे ।वाहॉको सरीरभित्रको सत्य अहंकारलाइ मेरो सरीरभित्रको सत्यअहंकारले झुकेर नमःॐकार को अभिवादन गर्दै टिकाराम जी ले यस्तै सत्यअहंकारी मानवहरुलाइ पर्दामा ल्याइराख्नुहुनेछ भन्ने शुभेच्छा प्रकट गरें !
@Aham--Brahmasmi
@Aham--Brahmasmi 10 ай бұрын
🌺🙏
@narayanprasadpokharel565
@narayanprasadpokharel565 10 ай бұрын
आहा! यस्ता विद्वानलाई पो सुन्नु ।धन्य हो।
@adhikaridhruba4126
@adhikaridhruba4126 10 ай бұрын
बलदेव ज्युबाट लिखीत नेपाली शब्दकोष प्रकाषीत हुनु जरुरी छ । जय बलदेव गुरु नमन
@mantrashakti7909
@mantrashakti7909 10 ай бұрын
काेटि काेटि नमन ! वलदेव सर एवं टिकाराम सर लाई आजकाे हजुरहरुकाे अनन्त आकाश अनन्त शब्दकाे ब्याखा मलाई ज्यादै नै मन प-याे 🙏
@ramprasadadhikari6748
@ramprasadadhikari6748 10 ай бұрын
टिकारामजीलाइ अन्तर्वार्ता लिन सबै भन्दा गारो परेको योनै होला । टिकाजी शुद्ध नेपालिमा सोध्ने ब्यक्तिलाई आज बिशुद्ध नेपाली बोल्ने सँग अप्ठेरो भय जस्तो लाग्यो ।।
@pushkarrimal4557
@pushkarrimal4557 10 ай бұрын
ज्ञानले सालिनता ल्याउछ भन्ने कता कता सुनेको थिएँ आज ताप पो महसुस भयो तर यस्का साथै देवनागरिक लिपिको शक्ति शब्द बम्ह भित्रको बम्ह स्वरूपको महसुसले हामी अमुल्य धनलाई पोल्टामा राखी अन्य संस्कृतिको पछि लाग्ने वास्तवमा जोकर नै रहेको र वास्तविक कस्तुरी मृग त्यो वनमा रहेको जीव नभइ हामी नै रहेको नी महसुस भयो। समग्रमा आनन्द सित एकाकार भैयो । सबैलाई धन्यवाद। । जय होस् ।।
@GoretoPodcast
@GoretoPodcast 10 ай бұрын
एकदम वास्तविकता कुरा । धेरै कुरा सिक्न मौका मिल्यो । फेरि सुन्न मन भयो ।
@sundardhital4903
@sundardhital4903 10 ай бұрын
“घर में एक साथ रहना परिवार नहीं कहलाता, बल्कि एक दूसरे को समझना, साथ में जीना और एक दूसरे की परवाह करना परिवार कहलाता है” जय श्री राम🙏
@dadhirampaudel2903
@dadhirampaudel2903 10 ай бұрын
गुरु लाई सतत नमन टिकाराम चौलागाईं सरमा नमस्कार यहिबोलेको अलि सानो स्वर गरे रसिलो हुने थियो कि?
@trkhatiwada8563
@trkhatiwada8563 10 ай бұрын
It's enlightening. He is an enlightened person with profound wisdom. His words really touch with goosebumps.
@bhawanal1678
@bhawanal1678 10 ай бұрын
साह्रै राम्रो अन्तरवार्ता यो कार्यक्रमा राजनितिक भन्दा पर भिन्न बिषयमा बिश्लेषण भएको सुन्न पाइयोस्।🙏
@gopalprassad9195
@gopalprassad9195 10 ай бұрын
ओ ३ म् ।। विद्वान गण ! सर्वप्रथम नमन् ! यहाँ दुई शव्द लेख्न अनुमति लिय , किनकि - कमेण्ट खुला हुदछ । " अ- उ- म अ= विराटस्वरुप उ= विश्व लाई गर्वमा राख्ने वाला म= आनन्द दायक अव गुरु ले जुन परम ब्रह्मा भन्दै हुनुहुन्छ यहि चिज हो तर शुन्य चै अवस्तु होनि त , ईश्वर त वस्तु हो , होइन र ? शुन्य को गुण हुदैन तर आकाश को त गुण हुन्छ । आकाश को गुण शब्द हो ।शब्द बाट वाणि आउछ अनि वाणि बाट वाक्य बन्दछ ।वाक्य बाट पदार्थ को ज्ञान हुन्छ जस्लाई हामि श्रुति विद्या भन्दछौ अर्थात सुनेर जानिने ज्ञान , यहि त वेद ज्ञान हो ।जस्को मुल श्रोत नै " ओ ३ म् " हो ।उहि ब्रह्मा= सृष्टिकर्ता उहि विष्णु= पालन कर्ता उहि महेश्वर= बिनाश कर्ता बुझ्नु पर्छ । ईश्वर त निराकार , सर्वव्यापक, सर्वान्तरयामि हुनुको साथै दयालु , न्यायकारि अनि चेतनस्वरुप हुनुको साथै अजन्मा पनि भयको हिदा चम्किलो ज्योतिस्वरुप केवल " ओ ३ म्" भनेर बुझ्नु पर्छ ।
@surajkhadka4695
@surajkhadka4695 6 ай бұрын
धेरै धन्यबाद यति मार्मिक प्रसंगमा यसरी चर्को स्वरले बोल्नु भयो सबैमा चेतना पलावोस यहि कामना गर्दछु तर अन्त्यमा मधुर स्वरले धन्यबाद भन्नु भयो त्यसपछी भने मलाई एक पटक मिठो हासो पनि लाग्यो माफ गर्नु होला हासेको कुरा पनि लेखे 😅
@devendravlog9244
@devendravlog9244 10 ай бұрын
एकलाप भय पनि निकै फलदायी
@surajkhadka6378
@surajkhadka6378 10 ай бұрын
बराहक्षेत्र सुनसरी जिल्लाबाट हेरि रहेको छु। Big fan of your presentation Tikaram Yatri sir.
@nepaligyankunja-oq3rq
@nepaligyankunja-oq3rq 10 ай бұрын
जुनसुकै शब्द भये पनि नेपालीले बोल्ने हरेक शब्द नेपाली शब्दकोसमा हुनुपर्छ । नयाँ शब्द खोजेर राखनु पर्ने ठाउमा हटाउने बिदेशी को चल्खेल 100%हो। बुढा नेता बहिष्कार गरुँ
@suryaprakass7854
@suryaprakass7854 10 ай бұрын
ओहो! आज भने पहाडका अगाडि उट जस्तै देखिए बहुत विद्वान लाग्ने टीकाराम जि पनि
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 10 ай бұрын
सत्संगीद्वयमा सादर नमन
@sabhyatagurung8324
@sabhyatagurung8324 10 ай бұрын
जय होस!
@bhimlalpaudel4454
@bhimlalpaudel4454 10 ай бұрын
विद्वान बलदेबजीले ब्यक्त गर्नुभएको भाषाप्रतिको माया र ब्याख्या र सुन्न लायक लाग्यो। तर सृष्टि दर्शन शास्त्रमुताबिक भाषा र शब्द अनि भगवानबारे भन्नुभयोभन्दैमा हुनुक‍ो कुनै अर्थ हुंदैन। अबको बांकी जीवनमा अगणीत ब्रमाण्ड परेन मात्र २-३ वटा ब्रमाण्ड वा चौध मध्ये २-४ भुबन यसरी अस्तित्वमा छन् भनेर अकाट्य विश्वसनीय व्याख्या दिन नसक्नु भएसम्म उहाँको शब्द वा ध्वनी दर्शन यो गर्जन, शब्द भुक्नुभन्दा भन्दा बढी केही हुंदैन। बांकी समय आफ्नो भुकाई यसरी सत्य हो भनी बुझाउन सक्ने काममा सफल हुनुभएमा हामी अज्ञानीहरु लाभान्वित हुने थियौं। उपलब्ध वेदहरु, गीता,....सबै शास्त्र साथमा राखेर शास्त्रकै मुताविक यसरी हुन्छ भनी भएको देखाउनु पर्यो, लेखेको देखाएर कथाबाचन र गर्जन भन्दा बढी केही हुंदैन । नबर्षने मेघको जस्तो गडगडाहट भन्दा बढी केही नहुने स्थिति नबनाउन पहल गर्नुभएमा आभारी हुने थियौं।
@menukakhadka3359
@menukakhadka3359 10 ай бұрын
I really understand what he trying to say he is amazing gratitude 🙏❤🙏
@bgk4660
@bgk4660 10 ай бұрын
dherai jankarimukal antarbarta. jay Nepal .Jay Nepali bhasa.
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 10 ай бұрын
अहा ! कति सुन्दर सत्संग, जय हेास
@bishnugautam8956
@bishnugautam8956 10 ай бұрын
धन्यवाद दुबै अग्रज ज्यु हरुलाई🙏
@yogendraregmi3352
@yogendraregmi3352 10 ай бұрын
डा. गाउलेको अभिव्यक्ति अति स्पष्ट रुपमा राख्नु भयो आफ्ना कुरा । धन्यवाद । 🌷🙏
@shantbahadurkm9102
@shantbahadurkm9102 10 ай бұрын
उच्च सलाम छ सबै टिम प्रती हाम्रो मात्री भाषाको बारेमा बोल्नु भयकोमा ।
@ghanashyampokhrel8898
@ghanashyampokhrel8898 10 ай бұрын
Watching From United Kingdom 🇬🇧
@chudakattel2763
@chudakattel2763 10 ай бұрын
जय हाेस।
@radhaparajuli4055
@radhaparajuli4055 10 ай бұрын
बलदेव गुरुलाई सादर प्रणाम। नेपालको प्रगति नहुनुमा हाम्रो सबैले बोल्ने मातृ भाषाको मूल शब्द समेटिएर वृहद शब्दकोश नबन्नु र त्यसको प्रयोग विद्यालयबाट विद्यार्थीमा पुग्न सिकाउन नसक्नु मूल कारण हो जस्तो लाग्छ। यहाँ नामका अगाडि डा लेखेर आफ्नै भाषामा पराधीन बन्नेहरु धेरै भए तर संश्तिगत वृहद नेपाली भाषाको शब्दकोश बन्न सकेको छैन बलदेव गुरुले शोध गरेर लेखी दिनु भयो र प्रकाशनमा आयोभने त्यसपछिका पुस्ता एउटै नेपाल परिवार बनेर नेपाललाई विकाशको दिशातिर लान सकिन्थ्यो कि ? शुभकामना।
@rajankarki8542
@rajankarki8542 10 ай бұрын
डा गाँउले वलदेव बाट नेपाली शब्दकोष लेखिनु पर्छ
@MyNarayan123
@MyNarayan123 Ай бұрын
८ महिना अगाडी को यो अन्तरवार्ता हेर्न जाँगर थिएन तेसैले हेरिएन । तर आज मुद्दा जिते पश्चात वलदेव गुरुबाट अत्यन्तै प्रभावित भएको हुँदा उहाँलाइ अहिले हेर्दैछु ।
@user-gk8gs2my9p
@user-gk8gs2my9p 10 ай бұрын
नमस्ते दुवैलाई टीका सर आज मजाले योग गरे यो प्रोग्राम बाट सहि लाग्यो हुनु पर्छ उहाँले भने जस्तै नेपाल धेरै अगाडि जान्छ भाषा मा पनि संस्कृति मा पनि सत्य हों उहाँको कुरा हरेक नेपाली ले लिने मोबाइल मा नेपाली भाषा छ तर अङ्ग्रेजी किन प्रयोग गरिन्छ अहिले नेपाली बाट नैं चलाउन अझ कति अगाडि जान्छ नमस्ते फेरी पनि दुवै जनालाई
@sandyseven6028
@sandyseven6028 10 ай бұрын
Thank you Tikaram ji for everything you are doing 😊
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf 10 ай бұрын
नमन छ डा. बलदेव गुरु ❤❤❤
@ushakcraut
@ushakcraut 10 ай бұрын
Atti gajjap 🕉️🕉️🕉️🕉️🙂
@rameshkanchho8133
@rameshkanchho8133 10 ай бұрын
जय होस डा. साब
@devihumagain4211
@devihumagain4211 9 ай бұрын
नेपाली भएरनेपाली भासामा पढनु धेरै रामरो हो
@sumanthapa8850
@sumanthapa8850 10 ай бұрын
कस्तो दामी प्रस्तुति
@ExploreDailekh
@ExploreDailekh 10 ай бұрын
पुरै खलबल गराइदिनु भयो । माइक नलगाय पनि हुने । कडवा प्रबचन बाचक जस्तो । सबै कुरा हुदापनी शैली भयन भने किनारको साक्षी बनिन्छ भनेको हो रैछ । कुल डाउन गुरु...... ❤🎉
@Pathshala24npl
@Pathshala24npl 10 ай бұрын
Uha ko aakrosh ekdum sahi xa aasha garau neta vanauda le yinko kura sunun
@kirandhungana335
@kirandhungana335 10 ай бұрын
आहा मनै आनन्द हुने अन्तरबार्ता भाषाको लागि यो आवाज अझ कम मान्छु म त।
@neetigautam411
@neetigautam411 10 ай бұрын
सुखद् वार्ता ,
@xitiz_pari
@xitiz_pari 10 ай бұрын
कोटि कोटि प्रणाम गरे जय श्री सचितानंद 🙏🙏
@devendravlog9244
@devendravlog9244 10 ай бұрын
भाषा प्रतीको मायाँ
@kribinapathak2987
@kribinapathak2987 10 ай бұрын
What a depth of knowledge; he related the whole moksha to Bhasa.
@homgurung7189
@homgurung7189 10 ай бұрын
❤❤
@samirpoudelghlgcvvvbhl2464
@samirpoudelghlgcvvvbhl2464 10 ай бұрын
जय जय नेपाल नेपाली जय हो सर हरु लाई जय हो
@Aham--Brahmasmi
@Aham--Brahmasmi 10 ай бұрын
बोल्ने शैली र स्वभाव आ-आफ्नो हुन्छ तर सारमा उहाँको कुरा बडो चित्तबुझ्दो छ ! हामीले आफ्नै भाषाहरूलाई धेरै नै चोट पुर्‍याएका छौँ, हेपेका छौँ, चेपेका छौँ, उडाएका छौँ, लत्याएका छौँ, अत्याएका छौँ : थिलथिलो पारेका छौँ, अधमरो पारिसकेका छौँ ! अब हाम्रो चेत खुल्नैपर्छ ! हामी आफैँले आफ्नो भाषाको सम्मान र संवर्धन नगरे कसले गर्छ ? उठौँ, जागौँ, लागौँ ! 🌿🌺🙏
@shovakharpaudel1657
@shovakharpaudel1657 10 ай бұрын
कस्तो रमाइलो अन्तरवार्ता !❤❤❤
@shubhadragurung7962
@shubhadragurung7962 10 ай бұрын
Guru lae namaskar uha mero bhanu bhakta memorial panipokhari huda ko teacher
@gyanendraacharya1816
@gyanendraacharya1816 10 ай бұрын
बेजोड प्रतिभा रास्टिय बिभुती सुद्द देशप्रेमी गुरु❤❤❤
@mitraaryal9719
@mitraaryal9719 10 ай бұрын
गजब लाग्यो आजको संवाद 👌
@kabita1018
@kabita1018 10 ай бұрын
एक्दम रमाइलो लाग्यो 🙏🇳🇵🇺🇸
@khempun4425
@khempun4425 10 ай бұрын
यस्ता विज्ञलाई दुई खुट्टा जोडेर नमन।
@DevKunwar-uk8dn
@DevKunwar-uk8dn 10 ай бұрын
Jayhos gaulay
@RadhikaDahalpoems
@RadhikaDahalpoems 10 ай бұрын
नेपाली भषा जोगाऔं !
@Aham--Brahmasmi
@Aham--Brahmasmi 10 ай бұрын
नेपाली भाषा जोगाऔं ! 🌺🙏
@user-tm4vu1om2i
@user-tm4vu1om2i 10 ай бұрын
Wow really powerful !
@puskaracharya4106
@puskaracharya4106 10 ай бұрын
प्रश्न एक तिर, बुढा अर्कै तिर बहकियका छन, कुरो बुझे त मरिजाउ, ,,टिमाराम सरको सबै कार्यक्रम नछुटाइ हेर्ने जति यता
@laxmipandey383
@laxmipandey383 10 ай бұрын
ॐ काे महत्त्वपूर्ण छ भनेर ब्याख्या गर्न भगवान श्रीकृष्ण संग नै सम्पर्क भएर उनकै वाणीले मात्र सक्छ ।कसैले कल्पना सम्म गरेका छैनन् ,जे बाेले हुने त।
@Aham--Brahmasmi
@Aham--Brahmasmi 10 ай бұрын
​​@@laxmipandey383तपाईंको कुरा साह्रै गहिरो र राम्रो पनि लाग्यो ! हजुरले गर्नसक्नुहुन्छ ? यहाँले व्याख्या गरिदिनुभए हामीजस्ता जिज्ञासु धेरै लाभान्वित हुन्थ्यौँ ! 🌺🙏
@Chitrapanta1
@Chitrapanta1 10 ай бұрын
🕉
@user-pb8mu4vm3c
@user-pb8mu4vm3c 10 ай бұрын
very good
@samaykhan3043
@samaykhan3043 10 ай бұрын
Beautiful.
@rabinnakarmi
@rabinnakarmi 10 ай бұрын
Baldev guru.Naman. ma bhanubhakta school bata..
@anandalamichhane
@anandalamichhane 10 ай бұрын
आजका अतिथि मलाई लाग्छ उहाँ यो देशको गौरव हुनुहुन्छ्। उहाँले पहिलाको संबादमा भन्नुभएको थियो कि पढाइलाई खेल खेलेजस्तो रुचिकर रुपमा पढने पद्द्तिको बिकास गरेको छु।त्यो कति बिध्यालयहरुमा प्रयोगमा आयो वा त्यसै थन्कियो? के हामिले हाम्रै मौलिक पद्द्तिको बिध्या/शिक्षा बिध्याबाट मुलुक बिकास गर्न सम्बभव छैन? नेपालमै नेपालि भाषाको दुर्दशा छ भने अब अन्त के होला? म जहाँ पनि सर्कारि हुन वा अर्धसर्कारि कार्यलयमा पुग्छु त्याहाँ नेपालि भाषाको अपहेलित दुर्दशा देख्छु। यस्लाई तुरुन्त सुधार गर्नुपर्ने छ । तपाई हरुले पहल गर्नुपर्यो ।हामि साथमा हुनेछौं।
@josephshrestha8463
@josephshrestha8463 10 ай бұрын
मान्छे चै खरै हुनु हुदो रैछ हैट।
@bhimneupane3424
@bhimneupane3424 10 ай бұрын
राम्रो
@murarishah821
@murarishah821 10 ай бұрын
वलदेव सरलाई फेरि पनि कोटि कोटि नमन।🎉🎉🎉🎉🎉🎉🎉 म ११ क्लास देखि मास्टर डिग्री सम्म लेखाशास्त्र नेपालीमा पढाउछु
@narikshatokpas3220
@narikshatokpas3220 10 ай бұрын
पहिचान जोगाउन भाषा जोगाऔं सबैले ।
@sandeep0852
@sandeep0852 10 ай бұрын
🕉️🕉️ this is our pride
@BK.55555
@BK.55555 6 ай бұрын
🕉️
@bcchanda2049
@bcchanda2049 10 ай бұрын
यो एक अक्षरको ॐ संग रिस छ कि डर तिमिलाई डलर खाई नाम फेर्यौ चाहिने पुरानै थर तिमिलाई सम्मान गर्न सिक आफ्नो धर्म,संस्कार,संस्कृतीको आफ्नै धर्म संस्कार पनि किन लाग्छ जहर तिमीलाई !! राधे राधे ……
@bharatbahadurbhandari263
@bharatbahadurbhandari263 10 ай бұрын
❤😮
@ishworkafle1064
@ishworkafle1064 10 ай бұрын
कृति निकै महत्वपूर्ण छ तर राक्षसले जलाइदिन सक्छन् ।
@madhavprasaddevkota292
@madhavprasaddevkota292 10 ай бұрын
आफ्नो भाषाको सम्मान गर्नु पर्छ ।
@suryaprakass7854
@suryaprakass7854 10 ай бұрын
बा बहुत कडा एस्ता मान्छे पनि चाहिने
@chandradhungana1762
@chandradhungana1762 10 ай бұрын
सरले विस्तारसँगै बोल्ने वानी गर्नुपर्छ । भन्न खोजिएको कुरा राम्रो र सालिन माैलिक बन्न सक्छ ।
@bhaabgangadigitalpvt5978
@bhaabgangadigitalpvt5978 10 ай бұрын
❤❤❤🙏🙏🙏🎵🎵🎵
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 10 ай бұрын
काेहि धेरै बाेलेर हैरान काेहि नबाेलेर हैरान.... महावीर पुन, कुलमान धिसिङ, सन्दुक रुईत र बालेन साह हरुले नबाेलेरै संसारमा छाए.... वहाँले अनुसन्धान गर्नु भा हाे कि शब्द ,भाषा नै सिर्जना गर्नु भा हाे...!?!... बुढालाई भेट्न त सम्भव छैन हाेला...फेरि भेेट्दा ' ऋ" शब्द कस्ले र किन बनाए साेध्नु हाेला टीका जी👍️👍️👍️
@deepabudhamagar6012
@deepabudhamagar6012 10 ай бұрын
😂😂😂😂
@tuturutututu
@tuturutututu 10 ай бұрын
9:23 देखि 10:22 को कुरा विस्तारमा कसैले बुझाइदिनु न कृपया । 🙏
@spinybabblercreation8720
@spinybabblercreation8720 10 ай бұрын
बिस्तारमा बुझाउन त हामिहरु जस्ता यहाँ कमेन्टमा रमाउनेहरुलाइ गार्है पर्ला तैपनि ९:२३ देखि १०:२२ सम्मको कुरा 'शुन्यतामा नै बिशालता छ' भनेर बुझ्दा होला कि !
@manirajgautam4631
@manirajgautam4631 10 ай бұрын
टीकाराम सर हेरेको हेर्यै
@nonpro5355
@nonpro5355 9 ай бұрын
guest ko pani yt channel raix t tikaram sir uhakobpani link rakhidinu parx ni detalma
@sumitrakafle2347
@sumitrakafle2347 10 ай бұрын
वहाकाे अक्याक्ति चितबुदाे ।तर अलिक अाबेसमा अाउनु हुने रहेछ ।😢😢😢😢
@deepabudhamagar6012
@deepabudhamagar6012 10 ай бұрын
😂😂😂
@shambhuphuyal7437
@shambhuphuyal7437 10 ай бұрын
💐💐🌸🙏😘💖🇳🇵💖😘🙏🌸💐💐
@deepabudhamagar6012
@deepabudhamagar6012 10 ай бұрын
मेरो छोरिको बर्णमालामा अः किन हटाको दोध्दिनु त पत्रकार जि
@pawanpokhrel6358
@pawanpokhrel6358 10 ай бұрын
धेरै बुझेको र जानेको कुरा गर्नुभयो। तर अल्लि चाहिने भन्दा बडि हतोत्साहित भएर भडास पोख्नभन्दा कार्यक्रम प्रस्तोता को कुरा स्पष्ट सुनेर जवाफ दिएको भए राम्रो हुनिथियो। सुन्ने हेर्ने ब्यक्ति बाट उल्टै तिरस्कार हुने जस्तो आक्रामक शैली मा न उत्रीएको भए हुने।
@suniochetry1350
@suniochetry1350 10 ай бұрын
Hami upperline nagari nepali sabda bandaina
@firanteengineer4346
@firanteengineer4346 10 ай бұрын
how can i meet you tika ji
@bikrampunwar2207
@bikrampunwar2207 10 ай бұрын
nxt ma bharat dhahal lae nimta grnu paryo sir
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН
Meet the one boy from the Ronaldo edit in India
00:30
Younes Zarou
Рет қаралды 19 МЛН
When you discover a family secret
00:59
im_siowei
Рет қаралды 20 МЛН
Happy birthday to you by Tsuriki Show
00:12
Tsuriki Show
Рет қаралды 12 МЛН
Sarokar 30 Aug - Nepali Bhasa ra Lipi
50:15
Kantipur TV HD
Рет қаралды 6 М.
Jnana Yoga: The Path of Knowledge | Swami Sarvapriyananda
1:58:19
Vedanta Society of New York
Рет қаралды 738 М.
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН