राजा महेन्द्र जस्तो देश भक्ती अरु को छन र अहिलेका नेताले त यो कुरा भन्दा पत्यौदैनन किनाकी उनिहर लाई त देसको मया नै छैना एउटा् इतिहास राजा महेन्द्र हो
@rrproduction67153 ай бұрын
29:21 29:22 29:22
@योगाउँकोठिट्टोम8 ай бұрын
स्व श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब अमर रहुन 🙏🇳🇵 nice interview 🙏
@shantarajshakya70618 ай бұрын
पहिले देखी नेपालीमा अल इण्डिया रेडियो निकै सुन्थे । दिउँसोको उर्दु सर्भिस पनि धेरै सुनियो । २०४६ साल फागुन ७ गते काठमाडौंमा हुलदंगा भएको समाचार उर्दु सर्भिसको उर्दु समाचारमा सुनेको सम्झना अझै ताजा छ । समय समयमा खर्सांग, गुहाती पनि सुन्ने गरेको छुँ । नेपाली सेवामा काठमाडौकि सिलु सिंहको संलग्न थियो । त्यहाँबाट नेवारीमा पनि प्रसारण हुन्छ भन्ने सुनेको थियो । तर आधिकारिक पुष्टि छैन ।
@pawanbasnet48498 ай бұрын
विस्थापित हुदाका भोगाईहरु सुन्ने मन छ अर्को शृङ्खलामा..🙏
@ishabhandari68178 ай бұрын
Thula ba kaka Ko kati thilo mahanata respect rahar lagne sunda pani 🙏🙏
@parsupandit95978 ай бұрын
टिकाराम यत्री सरको मिहिनेतको रफ्तार अत्ति तीब्र छ झन हेर्यो झन श्रष्ठा अनि महान हस्ती ल्याउनु हुन्छ आजको अतिथि त हाम्रालागी ज्युँदो इतिहास हुनुहुन्छ । आगामी खण्डमा मधेस बाट विस्थापित हुदाका क्षेण अनि भारतका दिन हरु र नेपाल फर्किएपछिका समय हरु सोध्नुनै हुनेछ ।साथै कुनैकुनै अंशमा राई,लिम्बू तामाङ हरुलाई पनि ल्याउनु होला सर सबैको अनुभव सुन्ने मौका पाइन्छ।
@DeepakPandey-ym2vo8 ай бұрын
अलइण्डिया रेडियो खुब सुनिन्थ्यो आज उहाँलाई देख्न पनि पाइयो।
@dilliramandhakal45328 ай бұрын
म त अल इण्डिया रेडियो र वहाको स्वर सुनेर हुर्केको भन्दा हुन्छ / यो कार्यक्रम पुरै हेरें खुशी लाग्यो / तपाई जस्ता नबोदित संचारकर्मीहरुलाई वहाको अनुभव अझै मार्गदर्शक हुनेछ/ अर्कोतिर रेडियो सिलोन मेरो जीवनको एक कालखण्डमा जिवान चर्या कै अंग जस्तो भएको थियो / अब त सम्झनामा मात्रै बांकि रह्यो /
@Kanxi-1248 ай бұрын
रमाइलो साक्षतकार।। खुसी लाग्यो।।
@havansabid3268 ай бұрын
what a nice gentleman. what a nice interview. wish you a many many more years of happy retirement, and good health. To answer your question "who the main listeners were of All India Radio - Nepal program", I think i can tell you. I grew up listening to All India Nepali programs because my father and my uncles all listened to it and I used to join them. Most of the households with radios in my village in Chitwan would listen to All India Radio. All grown up educated people in and around the county (jilla) that I was aware of listened to it. So it was very popular program in certain segment of Nepali citizens.
@amarjogi52118 ай бұрын
आज सारै मज्जा आयो यो प्रोग्राम हेरेर कति हसिलो मुहार प्रकाश प्रशाद उपाध्याय सर को🙏🙏
@laxmidongal28828 ай бұрын
रोचक सम्बाद🌷🙏
@shyamchhetri53868 ай бұрын
नेपाल राष्ट्रको जय जय होस्।
@suman.oli448 ай бұрын
टिकाराम सर, सरको औपचारिक जन्मको कुरा गर्नुभयको थियो तर अन्तरबार्तामा आएन। आर्को अन्तरबार्तामा खुलाउन प्रत्यन गर्नुभयो भने मेरो कौतुहल्ता मेटिने थियो, कृपया ।
@digamrai94628 ай бұрын
कति राम्रो ! वास्तवमा नै कहिल्यै नसुनेको व्यक्तित साह्रै मीठो भलाकुसारी।समाचार वाचन शैली त अति सुन्दर म पनि खुव खुलेर हासें रमाइलो भयो। धन्यवाद टीका राम सर्🙏
@BuddhikalaAdhikari8 ай бұрын
राम्रो अन्तरवार्ता । केटाकेटीमा अलईन्डिया रेडियोको नेपाली कार्यक्रम सुन्थ्यौ ।भारतले ननकाबन्दिको समयको छोटो नाटक जस्तो त कहिले छुटाउदैन थियौ ।
@davidpaneru45508 ай бұрын
सारेइ खुशी लाग्यो उहा लाई देख्न पैयो यात्री ज्यु उहा सँग बि पि कोईराला लगायत नेपाली राजा अनि नेपाल भारत सन्द्जी सम्झ्युता हुँदा का बखत का कुरा मा अलि बिस्तृत र खुलस्त कुरा गरी दिनु होला
@bishnuprasadghimire63538 ай бұрын
जय हाेस
@govindaacharya26838 ай бұрын
एक दम रमाइलो र खुशी लागेको छ र अर्को भाग को पर्खाइ मा छु तर उहाँ को स्मरण शक्ति अलिक कमजोर भएको छ जस्तो मलाई लाग्छ टीकाराम जी ले यसमा अलिक फरक तरिकाले बिस्तारै बिस्तारै कुरा राख्नुभयो भने राम्रो हुन्छ भन्ने आशा छ धन्यवाद
@rajubhandari63998 ай бұрын
अहो, एकदमै रोचक कुराकानी ❤️
@surajkhadka46958 ай бұрын
साच्चै नै टिकाराम यात्री जि का सबै कार्यक्रम सार्र्है मर्मस्पर्शी छन सुभकामना छ
@barshashrestha34528 ай бұрын
So good to recall Mr. Prakash Prasad voice. Thank you 🙏🙏
@saugatneupane22548 ай бұрын
राधे !!! राधे !!! 🙏🙏🙏
@bharatidevi55138 ай бұрын
Pranaam pitaji. So inspiring interview.
@uttamkhatri64378 ай бұрын
टिकाराम यात्रीजी, तपाईंले सन्चालन गरेको कार्यक्रमहरु धेरै रोचक हुन्छन। कुरा सुन्नु पाकाको मा प्रकाश प्रसाद्जीको कुरा र अनुभव सुन्दा रमाइलो लाग्यो। बिक्रम सम्बत २०१८, २०१९ तिर म हरेक दिन जस्तो बिहानको कार्यक्रम सुन्ने गर्थे। बिहानको कार्यक्रममा समाचार धेरै जस्तो राजेन्द्र कुमारले बाचन गर्नु हुन्थ्यो। प्रकाशजीले उहाँको बारेमा त केहि भन्नू भएन। अनौठो लाग्यो। कृपया अब अर्को अन्तरबार्तामा राजेन्द्र कुमारबारे सोध्नु होला। धन्यवाद ।
@rukminipoudel84468 ай бұрын
Jaya nepal
@bindugurung54968 ай бұрын
कति हसिलो हुनुहुदो रहेछ बुवा । हामीले त नाम पनि नसुनेको तर यत्रो योगदान दिनुभएकोमा बुवालाई धन्यवाद शव्द सायद कम होला । यहाको दिर्घआयु तथा सुस्वास्थको कामना 🙏🏻❤
@RadhikaDahalpoems8 ай бұрын
चाखलाग्दो प्रस्तुती !
@bishwasapkota99468 ай бұрын
Pranaam. He does contain extremely rich and fluent nepali vocabulary. I really enjoyed how richly he is using the words in his conversation so naturally maintaining the same high level all the time.
@madhavbhatt69918 ай бұрын
सारै,रोचक अनि कौतुहलता पुण थियो , यो पालिको बार्तालाभ
@BalaRamAryal-qp5vn8 ай бұрын
साह्रै रोचक कुराकानी ।
@haribhattarai80638 ай бұрын
त्यस वेलाको परिस्थितिको जानकारी पाइयो ! अतिथिसॅग धेरै कुराको जानकारी छ । हामी जिज्ञासु हुनैपर्छ ! अतिथि र प्रस्तोता दुवै कृतार्थ छन् ।
@nabalshah89718 ай бұрын
Thank you for this interview 🙏
@vin2na8 ай бұрын
Aah …Classic👌🏻
@rajankhatiwada80518 ай бұрын
🙏🙏
@ramkrishnabartaula42046 ай бұрын
All Grt
@Padmanaavneupane-u6f8 ай бұрын
dherai yeastaa barga jaslai aafno ballye kaal ra yubaabasthaa maa haraaua paayeko maa RECHARGE bhayeko anubhav garna paaye , DHANNYABAAD xha .
@ईलामेलिदुर्गा8 ай бұрын
🙏🙏🙏🙏🙏🙏
@homgurung71898 ай бұрын
❤❤
@ishwarnyaupane44508 ай бұрын
Raja hoina raj neta Nepal ma xan ki xainan , xan bhane ko ko xan ? Plz Tika sir neta ko barema sodhnush na la plz 🙏🙏🙏🙏
@manbahadurbk43268 ай бұрын
आज जसले जे भनेपनि।राजा महेन्द्रले जति योगदान सायदै कसैले गरेको होला यो देशका लागि।तर दुख्खको कुरा तेस्ता देशप्रेमि राजाको प्रतिमा तोडिन्छन।ईतिहास मास्नुहुँदैन बरु सम्रक्षणगरिनु पर्ने होइन र।
@minalamichhane31778 ай бұрын
जे जस्तो भए पनी आफ्नो जिबनमा पनी अली अली राजा को राज्य देखेको र सुनेको अनी पाका हरुका कुरा र पढेसुनेका ईतिहास ले पहिलेका राणा र राजा हरुले जती देश लाई माया र देशको बिकाश अहिलेका भुडे टाउके छोटे राजाहरुले गरेका पनी छैनन र गर्दैनन पनी यिन लाई देशको माया नै छैन जस्तो लाग्छ